बिष्णु माझि झैँ भनेकी देबीको स्वर यस्तो सुनियो स्टुडियोमा !! देबी खुसीले भाबुक ! यस्तो छ गीत !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ม.ค. 2025

ความคิดเห็น • 183

  • @badrikarki6640
    @badrikarki6640 8 หลายเดือนก่อน +5

    देविश्वराले गाएकाे गित तथा आवज मिठाे शुमधुर छ ।सफलताका लागि शुभकामना छ ।

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 5 หลายเดือนก่อน +2

    वाह क्या मीठो आवाज बैनी लाई उज्ज्वल भबिस्यको सुभ कामना छ

  • @shyamshrestha4491
    @shyamshrestha4491 9 หลายเดือนก่อน +12

    देबि नानिकाे स्वर मिठाे रहेछ उज्जल भबिश्यकाे कामना।

  • @BGMagar-t6d
    @BGMagar-t6d 9 หลายเดือนก่อน +12

    यी बहिनिको आवाज ले एकदिन सबैको मन जित्ने छ। स्वर अग्रस कालाकार को भन्दा कम छैन। good luck naanu

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 9 หลายเดือนก่อน +17

    यो बहिनिको आवाज असाधै राम्रो छ शुभकामना बहिनि🎉❤

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 9 หลายเดือนก่อน +42

    बहिनिको अवाज धेरै राम्रो छ बहिनिलाई उज्ज्वल भबिस्यको शुभकामना छ❤

    • @aayushmohan
      @aayushmohan 9 หลายเดือนก่อน

      )❤❤0

  • @mukundathapa6035
    @mukundathapa6035 9 หลายเดือนก่อน +10

    स्वर रम्राे रहेछ देबिसराकाे लबधाइ छभाेलिकाे दिनमा पनि सफलताकाे शुभकामना 🎉🎉

  • @aayubaayub1272
    @aayubaayub1272 8 หลายเดือนก่อน +5

    बैनी‌ देबी को गायन क्षेत्र तर्फ उज्जल भबिष्यको कामना गर्दछु। गला साह्रै मीठो रहेछ।

  • @pujarai3041
    @pujarai3041 9 หลายเดือนก่อน +3

    धेरै राम्रो छ

  • @PurnaBahadur-n3v
    @PurnaBahadur-n3v 9 หลายเดือนก่อน +1

    बहिनी को गीत अति राम्रो मधुर मिठो स्वर छ
    बहिनी लाई उज्जवल भविष्य शुभकामना छ।

  • @Himal-u6g
    @Himal-u6g 9 หลายเดือนก่อน +9

    गितले बजार तताउने छ सबैलाई हार्दिक शुभकामना

  • @durgabahadur7769
    @durgabahadur7769 9 หลายเดือนก่อน +8

    आहा स्वर धेरै राम्रो छ भाइ बैहिनी को उज्वल उज्वल को कामनाछ खरो मिडीया अनि गोबिन्द जि शुभ कामनाछ❣️❣️

  • @amritamalla9171
    @amritamalla9171 9 หลายเดือนก่อน +6

    उज्वल भविष्यको कामना छ बहिनी।

  • @begamthapa2688
    @begamthapa2688 9 หลายเดือนก่อน +6

    बैनि लगायत सम्पूर्ण टिम लाई सफलताको शुभकामना

  • @santoshkhatri9678
    @santoshkhatri9678 9 หลายเดือนก่อน +4

    उहाँ को आवाज मैले tiktok लाइभ कार्यक्रम मा सुनेको थिए र उहाँ प्रथम मा पर्नु भएको थियो 🎉हार्दिक बधाई छ🎈🎉🎉👏👏

  • @ranasotanja7710
    @ranasotanja7710 9 หลายเดือนก่อน +1

    बहिनीलाई धेरै धेरै सफल्ताको शुभकामना ❤

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 9 หลายเดือนก่อน +6

    नमस्कार म कलाकार सुकदेव अधिकारी
    बहिनी देबिसराको आवाजलाई अत्यन्तै माया गर्नुभएको छ। आज बहिनिको जन्मदिनको अवसर पारेर पहिलो गित आउदै छ। सबैले माया गर्नुहुने छ। धन्यवाद

    • @TilakRaj-oi8du
      @TilakRaj-oi8du 9 หลายเดือนก่อน

      Yo geet kaile rilej hux sir

  • @BishalSurkhet
    @BishalSurkhet 9 หลายเดือนก่อน +3

    धेरै धेरै बधाई छ हाम्रो सुर्खेती चेलिलाई अति मिठो आवाज छ बहिनिको गित सङ्गीत बाट अगाडि बढनु उज्ज्वल भबिस्यको कामना छ बहिनि❤❤❤👍️👍️🎉🎉🎉🎉🎉🎉

  • @Absfilmsproduction
    @Absfilmsproduction 9 หลายเดือนก่อน +4

    Safalako subhakaamana bahini…ajhai pragati gardai janu hola

  • @lalitpremimagar6177
    @lalitpremimagar6177 9 หลายเดือนก่อน

    बधाई छ! प्रतक्ष्य आवाज नै मधुर मिठास छ! स्टुडियो मा त झन फुलबुट्टा भरियो वाहुउउउउ❤

  • @reshampurja6996
    @reshampurja6996 9 หลายเดือนก่อน +3

    बधाई छ नव गायिका बैनिलाई👏👏👏👏🌺🌺🌺🌺❤️❤️❤️❤️

  • @buddhishai4811
    @buddhishai4811 9 หลายเดือนก่อน

    नानी देभी सरा को सोर मिथो छ सबै को साथ सपोर्त को कमि नहोस उज्जल भबिस्ये को कामना ल

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 9 หลายเดือนก่อน

    गीत बनाउन पनि कति जानेका ! राम्रो छ स्वर बधाइ ! सफलताको कामना !

  • @PadamBk-of1fg
    @PadamBk-of1fg 9 หลายเดือนก่อน

    भविष्यमा तपाईँको सोचेको सपनाहरू सबै कुरा हुन्छ मिठो स्वर कि धनी हुनुहुदो रहेछ।

  • @omThapa-f1k
    @omThapa-f1k 9 หลายเดือนก่อน

    आहा असाध्यै मिठो शब्द,,,देबी नानु लगायत होल टिमलाई लाखौंलाख सफलताको शुभकामना मेरो 🙏

  • @BhuwankarkiBhuwan-dk1wl
    @BhuwankarkiBhuwan-dk1wl 9 หลายเดือนก่อน +1

    😢😢😢😢मनै छोयो आखै रोयो छिट्टै सुन्न पाइयोस यो गित बजारमा😢😢😢

  • @GitaPariyaar-g6k
    @GitaPariyaar-g6k 9 หลายเดือนก่อน +1

    Wow kya ramro swar baini 💖💝💝💖 you baini lay ❤❤❤❤

  • @khatrichhetri837
    @khatrichhetri837 9 หลายเดือนก่อน

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤

  • @NABINSKTOFFICEAL
    @NABINSKTOFFICEAL 9 หลายเดือนก่อน +1

    यी बहिनीको आवाज हराउनु हुदैन स्वर अस्साध्यै राम्रो छ

  • @Gadhideurali
    @Gadhideurali 9 หลายเดือนก่อน +1

    राम्रो भन्दा पनि उधुमै राम्रो रहेछ शुभकामना

  • @Sangeetman-l5q
    @Sangeetman-l5q 6 หลายเดือนก่อน

    धेरै धेरै शुभकामना छ सम्पुर्ण टिम लाई

  • @romabanjade2280
    @romabanjade2280 9 หลายเดือนก่อน

    बहीनीको गीत धेरै राम्रो छ सफलताको शुभकामना बैनी

  • @RamSilwal-y5z
    @RamSilwal-y5z 9 หลายเดือนก่อน

    बैनि अब देस बिदेस सम्पुर्न ठाउँ मा गुन्जिनु पर्यो आहा मिठो आवाज

  • @rajusunar1854
    @rajusunar1854 9 หลายเดือนก่อน +2

    ल नानि लाइ शुभ कामन छ

  • @AcharyainuAcharyainu
    @AcharyainuAcharyainu 9 หลายเดือนก่อน

    भविष्यको सफलताको शुभकामनासहित बधाई।

  • @sushilpariyar5596
    @sushilpariyar5596 9 หลายเดือนก่อน

    पहिले पहिले गायक बन्न नि कति सघर्ष गरेको सुन्न पाईन्थ्यो हाम्रो अग्रज गायकर गायिकाहरूको अन्तरबार्तामा र एउटा गित निकाल्न पनि कति गाह्रो हुने कुरा सुनिन्थ्यो, आफ्नो घर खेत नै धितोमा राखेको सुनेको थिए तर आज आएर जस्तै मान्छे ने हग्ने पाद्ने सबै गायक गायिका भएको देख्दा हाम्रो देशमा नेता, र गायक गायिकाहरूको देश भनेर चिन्ने दिन आउने छ, आज यो गायक गायिका भन्ने चिज लाग्छ सामान्य कुरा हो जस्ते लाग्न थालिसक्यो सबैलाई अब त गला कला नभाएको मान्छेले जस्ले नि संङ्गितको स नै नबुझि र सङ्गितको अर्थ नबुझेर नै किरा सरि गायक गायिका भएके देख्दा दुख लाग्छ के अहिले सबैले भन्छन धेरै संघर्ष गरेको भन्छन पहिलेका सर्जक र कलाकारले गरेको जस्तो त अहिलेकोले के नै गरेको छन र एउटा भिडियो अन्तरबार्तामा आए पछि सम्झनुस तपाईको भाग्यो खुलो चाहे महोडय. होस चाहे त्यो कुनै कोही सचिन परियार होस भालि गएर यो गायक गायिका भन्ने मान्छेहरूको सायद महत्व नै लाग्ने छैन होला

  • @HiragrgHiragrg
    @HiragrgHiragrg 9 หลายเดือนก่อน

    Good voice तिखारिएको स्वर रैछ , जसले गर्दा हाईपिच र लो पिच मा स्वर भास्सिदैन त्यसैले जुनै गित गाय पनि प्रस्ट राम्रो सुनिन्छ अनि लय र खिड्का लाई

  • @ganeshsunar9547
    @ganeshsunar9547 9 หลายเดือนก่อน +1

    गायिका को अगाडि गायक को स्वर खल्लो छ।

  • @udayab.k3456
    @udayab.k3456 9 หลายเดือนก่อน

    सफलताको शुभकामना बहिनिलाई🎉

  • @kalyanpokhrel8572
    @kalyanpokhrel8572 9 หลายเดือนก่อน

    सर को त कुरै नगरौ किनकी उहालेत पहिलेदेखिनै गाउदै आउनुभाको उहाको त कुरै नगरौ तेसै गरि देबि बहिनिको झन राम्रो लाग्यो अझै यो भन्दा राम्रो गर्दै जानू बहिनी हाम्रो सुभकामना

  • @RosuGaha
    @RosuGaha 5 หลายเดือนก่อน

    बधाई छ बैनि ❤❤❤

  • @dhun_
    @dhun_ 9 หลายเดือนก่อน +2

    Beautiful voice 😍😍

  • @sonikabk8033
    @sonikabk8033 9 หลายเดือนก่อน

    उनकाेमात्रतकेउपयकेलाकथाेर ।याेभनेकाेपत्रकारकाे ।भृमिकाहाे ।मानयिरछदृखिजिबनकाे ।भागेखृलाषिदियकाेमा❤❤❤❤❤❤

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 9 หลายเดือนก่อน +1

    अती मीठो सोर अती दामी छहै सोर बैनी को

  • @RamBahadur-c3y
    @RamBahadur-c3y 9 หลายเดือนก่อน

    आहा कति दाम्मि 🙏🙏🙏🙏🙏❤️❤️👌👌

  • @dhundirajpokhreal7503
    @dhundirajpokhreal7503 9 หลายเดือนก่อน

    बहिनिकाे साेर अति सुन्दर छ शुभकामना छ

  • @haripant8559
    @haripant8559 9 หลายเดือนก่อน +2

    Aaha Kati Mitho swar sis ❤❤❤

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy 9 หลายเดือนก่อน +1

    धेरै धेरै शुभकामना सफलताको

  • @deepaksingh6663
    @deepaksingh6663 9 หลายเดือนก่อน +3

    Wow kati mitho aawaj❤

  • @parshurampaudel3483
    @parshurampaudel3483 9 หลายเดือนก่อน

    दामिछ भाका ❤❤❤❤❤❤

  • @bingurung9928
    @bingurung9928 9 หลายเดือนก่อน +1

    Garib Debi Nani lai help garne Bhai Sangeetkar Aru Sabai Sangeetkar Bhai haru lai Dherai
    Badai cha.❤🎉🙏👍👏❤❤
    Debi Nani ko Ati mito Sangeet
    Geet ko Sor ma.Debi Nani ko
    Jiwan pani Bhabisya ma Ujilo
    Hos.❤🎉🙏✌👏😢❤

  • @AnantaSharma-wn2zg
    @AnantaSharma-wn2zg 9 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤ Many many Congratulations ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gambir6969
    @gambir6969 8 หลายเดือนก่อน

    सफलताको शुभ कामना ।

  • @LaxumanPariyar-n6r
    @LaxumanPariyar-n6r 9 หลายเดือนก่อน

    अति राम्रो छ यो गित❤❤

  • @gangagurung8800
    @gangagurung8800 8 หลายเดือนก่อน

    Sarai ramro vocal Debi baini ko wish you all the very best

  • @krishnabc9645
    @krishnabc9645 9 หลายเดือนก่อน

    राम्रो🌷मान्छेको उत्कृष्ट🍂प्रस्तुती🌳लाई🌸सम्मान🥀गर्दै💐 अञ्जुली🌿भरीको🌿मिठो🥀सम्झना💞सगै सफलताको🌻शुभकामना💘हजुरको BG frn
    👉 कृष्ण 👈

  • @pravindakhatri9078
    @pravindakhatri9078 9 หลายเดือนก่อน

    सुपर छ बधाई❤❤❤

  • @Wild-Lifes30
    @Wild-Lifes30 9 หลายเดือนก่อน +2

    Wow❤❤❤

  • @kumarthapa331
    @kumarthapa331 9 หลายเดือนก่อน +1

    Dami dami X voice ani geet badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana

  • @c.bgurung4866
    @c.bgurung4866 9 หลายเดือนก่อน

    ati mitho sor siyem bisnu majhi nani ko bhabsye ujyal hos subha kamana chha

  • @bhupendrakashera3385
    @bhupendrakashera3385 9 หลายเดือนก่อน

    Aaha Katti Mitho Sowor Bahini Ko Good Luck 👍
    Congratulations 🎊 Bahini
    Timile Socheko Chaheko Sabai Pura Hos Bahini Sarai Mitho Sowor Manai Chhoyo Bishnu Majhi Bhanda Kam Lai Uchanchheu Timile Dherai Dherai Subha Kamana Bahini ❤👍🙏🇳🇵

  • @gobindbk8076
    @gobindbk8076 9 หลายเดือนก่อน

    Aati mitho voice nani❤❤❤

  • @RajendraThakur-q6e
    @RajendraThakur-q6e 9 หลายเดือนก่อน +3

    ॐनमाशिवाय

  • @SukmanSunar-f6g
    @SukmanSunar-f6g 9 หลายเดือนก่อน +1

    Badhai Cha baini ❤❤

  • @Kamala_Dhami
    @Kamala_Dhami 9 หลายเดือนก่อน +4

    😭😭❤❤❤❤❤

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 8 หลายเดือนก่อน

    🎉
    Congratuletion baini ❤

  • @indirathebe7625
    @indirathebe7625 9 หลายเดือนก่อน

    Good luck bhaini ❤❤❤❤

  • @deepupry.5817
    @deepupry.5817 9 หลายเดือนก่อน +1

    Baini ko swor dami chha

  • @MadanGiri-v9o
    @MadanGiri-v9o 9 หลายเดือนก่อน

    बहिनी को अवाज यक्दम राम्रो' छ

  • @premshrestha8897
    @premshrestha8897 9 หลายเดือนก่อน

    Beautiful voice. God bless this you. ❤❤❤❤❤❤

  • @sarithamalla8315
    @sarithamalla8315 9 หลายเดือนก่อน

    Sarai ramro sor xa bainiko 👍👍👍👍

  • @limbulimbu5435
    @limbulimbu5435 9 หลายเดือนก่อน

    Waw kati ramro voice ho😮❤ bunuko ujal vabisya kamana.

  • @kamalabohora4696
    @kamalabohora4696 9 หลายเดือนก่อน

    Bahinilai dherai badhai xa🎉🎉

  • @jiblalkhanal1764
    @jiblalkhanal1764 9 หลายเดือนก่อน

    बैनि फेस मुख खुसबनाऐर हेर ल निधार बाट हेर्ने हेर्ने हईन ल

  • @ashokbasel7606
    @ashokbasel7606 9 หลายเดือนก่อน +2

    Safata ko dherai subha kamana xa 🎉🎉🎉

  • @OmSunar-i2u
    @OmSunar-i2u 9 หลายเดือนก่อน

    स्वर सारै मित्थो छ सफलताको शुभकामना

  • @amarbindas
    @amarbindas 8 หลายเดือนก่อน

    सफलता काे शुभकामना निरन्तर अगाडि बढ्नुु हाेला

  • @rajndrabk9176
    @rajndrabk9176 9 หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤❤

  • @balkishanthapa9368
    @balkishanthapa9368 9 หลายเดือนก่อน

    Dehrai dehrai badhai xa nani lai yestai pragati gardai jahnu holla so safalta ko subah kamana xa ❣️❣️🌠🌠🌠👌

  • @himalebahadur6748
    @himalebahadur6748 9 หลายเดือนก่อน +2

    Wow kuiiiit xaa

  • @durgachongbang5041
    @durgachongbang5041 9 หลายเดือนก่อน

    शुभकामना बहिनी ।

  • @Garoxahomalai
    @Garoxahomalai 9 หลายเดือนก่อน +1

    Dherai ramro xa

  • @YamkalaMagar-pf7zd
    @YamkalaMagar-pf7zd 9 หลายเดือนก่อน +1

    Dherai mitho xa swor🎉🎉

  • @mayagiri1880
    @mayagiri1880 9 หลายเดือนก่อน

    Very very nice song :: sir haru lali thanku sir 🙏🙏 ;; bodai x nani Lai ❤❤❤❤

  • @dipakbaudel1334
    @dipakbaudel1334 8 หลายเดือนก่อน

    Dherai ramro xa baini hjr ko sor

  • @premacharya3840
    @premacharya3840 9 หลายเดือนก่อน +1

    safaltako suvakamana Debi bahinilai

  • @DBThanka
    @DBThanka 9 หลายเดือนก่อน

    बहिनी को सोर राम्रो छ

  • @Puranbhandari-x3d
    @Puranbhandari-x3d 9 หลายเดือนก่อน +4

    Saport garam sabaile ❤

  • @merrykoicha7446
    @merrykoicha7446 9 หลายเดือนก่อน

    Nice mithok sorko dhani bahini badhai xa❤❤❤❤

  • @chumbhadur5655
    @chumbhadur5655 9 หลายเดือนก่อน

    Aaha kati ramro sor ra sabda pani atinai ramro xa subha kamana

  • @TekMalla-c7u
    @TekMalla-c7u 9 หลายเดือนก่อน

    Best of luck Sister 🎉🎉🎉🎉🎉🎉

  • @kishanramtal8611
    @kishanramtal8611 9 หลายเดือนก่อน

    ❤❤❤ la abata bahiniko pani sapana pura vhayo badhae xa bunu kahile pani namatinu ra na aatinu la

  • @birahihiralalhira8200
    @birahihiralalhira8200 9 หลายเดือนก่อน

    Wow bunu yo geet kin chenal bat aaudai xa hola 🎉🎉

  • @KBSubba-w3r
    @KBSubba-w3r 8 หลายเดือนก่อน

    Nice voice xori
    God bless you❤❤❤❤

  • @DevMagar03
    @DevMagar03 9 หลายเดือนก่อน

    ❤❤🎉yekdamai rmro xa

  • @nirmalashiwakoti3675
    @nirmalashiwakoti3675 9 หลายเดือนก่อน +1

    Ramro xa nani timro git

  • @Santosh_bagar
    @Santosh_bagar 9 หลายเดือนก่อน

    स्वर कति मिठो हो

  • @puransoni4096
    @puransoni4096 9 หลายเดือนก่อน

    बधाई ❤छ

  • @Oppo-ls9jz
    @Oppo-ls9jz 9 หลายเดือนก่อน +1

    Number one voice baineko

  • @chididilbahadur1309
    @chididilbahadur1309 9 หลายเดือนก่อน

    Bahini ra bhai ko awaj sunna lai huthuti lairaheko thiyo aja awaj sune ati mitho lagyo.Uttar pragati ko subhkamana.