रुपन्देहीबाट आयो ताजा अपडेट, रविलाई लगाइयो निकिताको जिम्माRabi lamichhane Rupandehi latest news

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2025

ความคิดเห็น • 45

  • @alinabhandari1307
    @alinabhandari1307 10 วันที่ผ่านมา +16

    200 जान बोकिल आए पनि केहि छैन हजुर सत्य को जित हुन्छ रबि आउ देश बचाऊ सबै जनता को मन मुटु मा बसेको मान्छे हो रबि यो कालो कोटे हरु न्याय छैन हजुर नियम कानून दुइ वाट बनाउनु पर्दछ हजुर निदोष लाई फसाउन खेल गरेको छ हजुर सबै सलम छ हजुर रुपन्देही जिल्ला अदालत लाई सलम छ हजुर न्याय दिसलाइ धन्यबाद छ हजुर

  • @SreeramShahi
    @SreeramShahi 10 วันที่ผ่านมา +2

    रबि आउ देश बचाउ 🎉🎉🎉🎉🎉❤❤❤❤

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 10 วันที่ผ่านมา +1

    Jaya adalat jaya Shreeyogi sir🙏🙏🙏💖💖💖🇳🇵

  • @bijayhumagain944
    @bijayhumagain944 10 วันที่ผ่านมา +6

    स्वाभिमान अनि इमानदारी लाई बेचेर शक्ति र पैसाको आडमा पदको दुरुपयोग गर्नेहरूलाई टोलटोलबाट खबरदारी गर्नुपर्छ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 10 วันที่ผ่านมา +4

    ❤धन्यबादछ❤मोरङ्गबाट❤❤❤

  • @mayaadhikari3448
    @mayaadhikari3448 10 วันที่ผ่านมา +2

    आदरणीय न्यायप्रिय जनसमुदायहरु हार्दिक नमन्।
    जो कसैले पनि कुनै पनि मुलाहिज़ामा नपरी र विवेकहीन नभै आफ्नो सार्वभौम र प्राकृतिक न्यायको सिद्धांत बमोजिम आफ्नो आत्मालाई साक्षी राखेर यि वकीलको नाममा केवल वकील भनिएका व्यक्तिको बारेमा भन्ने हो भने हाम्रो समाजको सार्वजनिक सामाजिक जीवनमा नितांत विवादित यि व्यक्ति सधैं असल मानिस प्रति गाली-गलौजमा उत्रिएर उद्दण्ड हुँदै र हुंकार गर्दै सधैं नै क्रोधित देखिन्छन् र अरुहरुलाई अनाहकमा उथल-पुथल हुने गरी र समाजमा गम्भीर विकृति आउने गरी वातावरणलाई धमिलो पर्दा बाँट तुषारापात गर्दछन्। सच्चाईमा माननीय कर्म र धर्म प्रति ईमान नछाडी संवेदनशील, विवेकशील, तटस्थ र स्वतंत्र भएर सहि मानेमा भन्ने हो भने सहकारी पीड़ितका पक्षमा यिनले अशल नियत बाट कानूनी बहस नगरेर सहकारी पिडीतलाई जिल्ल पार्ने पूर्व नियोजित तैयारी सहित षड्यंत्र गरी केबल व्यक्तिगत रुपमा बदलाव र दोयष सांध्नका लागि दुश्मनी गरेर रबी लामिछानेका पछाडी लागेका हुन भन्ने कुरा नाम मात्रका तथाकथित झोला छाप कुपात्र बाहेक करिब तिन करोड़ नेपाली जनता र मानवाधिकार संग आबद्ध विश्व पर्यवेक्षकहरुलाई निर्विवाद रुपमा र खुलस्त रुपमा अवगत भएको बिषय र सन्दर्भ हो भनेर भन्दा दुईमत हुँदैन भन्ने तथ्य जुन घाम जत्तिकै स्पष्ट छ।
    सम्मानित न्यायालय र न्याय मूर्ति भनेको न्याय प्रेमी जनताका लागि देवस्थल र देवता हुन भनेर सबैले बिस्वास गर्न जरुरी भएको हुँदा प्राकृतिक न्यायको सिद्धांतलाई न्याय दिन हामी सबै हार्दिकता सहित सहिष्णु, सहनशीलता र कोमलता पूर्वक जनप्रिय बनौं भन्ने प्रार्थना गर्दछु।

  • @Rbk495
    @Rbk495 10 วันที่ผ่านมา +1

    जय रबि

  • @Surname-v7u
    @Surname-v7u 10 วันที่ผ่านมา +4

    Jai ravi dai jindabad❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 10 วันที่ผ่านมา +1

    God bless you Rabi sir jaya ghanti jaya adalat jaya youbaa🙏💖💖🇳🇵🇳🇵🇳🇵

  • @EmonAdhikari-g7w
    @EmonAdhikari-g7w 10 วันที่ผ่านมา +2

    एक रात भए नि कष्टणी मा राख्न काे लागि सरकारी वकील समय बढाउन काे लागि सरकार बाट चलेका धन्य माहान न्यायाधीश पर्नु भएछ।जय हाेस न्यायाधीश काे

  • @lokgurung7325
    @lokgurung7325 10 วันที่ผ่านมา

    Jai Rabi RSP 🔔🔔🔔🔔🔔🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽❤️❤️❤️❤️❤️❤️

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 10 วันที่ผ่านมา +1

    सलाम छ रुपन्देही जिल्ला अदालतका न्यादिस ज्यु।रबिले न्या पाउने छ।हैन अरुको केशमा पनी यस्तै नेपाल भरिका सरकारी वकिलहरु अाउछन्? की रबिमात्रै हो नेपाल भरिका वकिलका सामाना गर्नु पर्ने।जबर जस्ती बद नियत भन्नेमा त नेपाल भरिको वकिल जम्मा हुदा नै थाहा हुन्छ।

  • @Motivationsk-o2l
    @Motivationsk-o2l 10 วันที่ผ่านมา +1

    श्री राधे राधे ।

  • @damodarregmi491
    @damodarregmi491 10 วันที่ผ่านมา +5

    योगी जस्ता न्याय घीस देसै भरी हुन पर्छ स्वस्छ छ्वी भयका लाई स्वागत ६

  • @lilaramoli-w6e
    @lilaramoli-w6e 10 วันที่ผ่านมา +1

    सटकटमा समाचार बनाउनु नि भुमिका कति साराे बादेकाे हामिलाई रबिकाे समाचार सुन्न हतार छ भुमिका हाेईन

  • @colorsoftheworld767
    @colorsoftheworld767 10 วันที่ผ่านมา +2

    Support rabi lamichhane

  • @DhanBahadur-t2b
    @DhanBahadur-t2b 10 วันที่ผ่านมา +2

    Jay ghanti jay rabi dai 🔔🔔🙏

  • @7MileStone
    @7MileStone 10 วันที่ผ่านมา +2

    जय रवि

  • @GaneshBahadurMahatara
    @GaneshBahadurMahatara 10 วันที่ผ่านมา +3

    Mission 84 Jay Ghanti

  • @shobhadhakal6900
    @shobhadhakal6900 10 วันที่ผ่านมา +1

    Best wishes rabi bhai🔔🙏❤️

  • @mohangiri5110
    @mohangiri5110 10 วันที่ผ่านมา

    सरकारि ओकिलहरुको घर पत्ता लगाउ त साथिहरु

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 10 วันที่ผ่านมา +1

    Nice 🎉🎉 good luck 🎉❤ ravi दाई ❤ बोली पनि साधारण तरिक मा xodinx

  • @agriculturelife.6627
    @agriculturelife.6627 10 วันที่ผ่านมา

    रबी कोलागी रगत बगाउन तयार छन भन्ने बुझी राखा दर्चुला रबि बोहरा

  • @humlalbhusal233
    @humlalbhusal233 10 วันที่ผ่านมา +1

    भित्री मिनिङ हुँदै गर्दै छन हिलानी समय बिताउने अनि के कसो गर्ने भन्दै जाल जेल गर्दै न्यायाधीश ले समय तोक्दिनु पर्ने हो भुस्या हएउ को लागि बार्ह बार्ज जना यक जना को लागि अनि

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 10 วันที่ผ่านมา

    सरकारि,वकिल भन्नेकाे काङ्ग्रेसी र एमाले सरकारको खेताला हाे याे सरकारको र 12 भाइ मिडियाको एक मात्र उधेस्य सबुत नभए पनि रबिलाइ जेल हाल्ने हाे र अदालत भित्र न्यायाधीशलाई अपमान गर्नु र रबि माथि दमन गर्नु याे अत्यचार,दादागिरी र दमनकाे पराकाष्ठा हाे अब जनता सबै ठाउँबाट उठनु पर्छ ।

  • @agriculturelife.6627
    @agriculturelife.6627 10 วันที่ผ่านมา

    पाण्डव कौरब को लडाइँ

  • @ekrajroka9827
    @ekrajroka9827 10 วันที่ผ่านมา +2

    यो सब सेरे आरजू kp गगन को अदालत प्रति गरेको हस्त छेप हो अब जनता ले इ बूढ़ा नेता लाई कैले हो गाला फोड़ने यस्तै हो भने

  • @JaganKhanal-kq1eo
    @JaganKhanal-kq1eo 10 วันที่ผ่านมา +2

    योसबै नाटखो केपिले बिचौलियाको पैसा कति चलाकोछ?

  • @Anilmoktan9744
    @Anilmoktan9744 10 วันที่ผ่านมา

    बने पछि केसी लाई ल्याउनु पर्यो नि

  • @mayaadhikari3448
    @mayaadhikari3448 10 วันที่ผ่านมา +1

    We all know that Rabi is an innocent.

  • @OmThapa-v8c
    @OmThapa-v8c 10 วันที่ผ่านมา +1

    🔔🔔🔔🔔🔔

  • @humlalbhusal233
    @humlalbhusal233 10 วันที่ผ่านมา +1

    था थियो सर पहिले नै बार्ह बार्ह जना चोर दलाल हरु भुक्दा भुक्दै समय सकिन्छ भन्ने जनताको पैसा खायर पार्टी को झोले दासी बनेका भुस्या हरु ले समय सकाइदिने नहुने कुरा गर्ने बुख्ने मात्रै हो

  • @DipenLawati-z7t
    @DipenLawati-z7t 10 วันที่ผ่านมา +1

    Rabi is bag ho

  • @RajkumarThakuri-v5v
    @RajkumarThakuri-v5v 10 วันที่ผ่านมา +1

    आजको होकि हिजोको हो यो समाचार

  • @krishnagrg3511
    @krishnagrg3511 10 วันที่ผ่านมา +1

    Yo sabai plan bakhra chor ra ukhane kp ko ho

  • @thambdrrai1650
    @thambdrrai1650 10 วันที่ผ่านมา +1

    KE OKILHARU SANGA BYAKTIGAT KANUN HUNXAN?

  • @bhojgurung3830
    @bhojgurung3830 10 วันที่ผ่านมา

    nautanki badinai vayo sarkarko.

  • @ThagendraThapa-p4u
    @ThagendraThapa-p4u 10 วันที่ผ่านมา

    Wokil afno bahash garna gaako jasto layo

  • @mingurung2878
    @mingurung2878 10 วันที่ผ่านมา

    Chorlai xoddain