सुरु देखि अन्तिमसम्म हेरेँ।त्यो सम्झना टपक्क टिपेर श्रृजना गर्ने प्रकाश दुतराज लाई सम्मान।आवाजमा सायद यो गितमा जति अरु गितमा खुलेको थिएन होला भुमिका बहिनि अन्यन्तै मिठास सुनियो ।लामो समयदेखि अरुको निर्देशनमा सम्पादन गरेर आफ्नो निर्देशनको पुर्ण प्रयोग गर्नुहुने प्रिय भानिज प्रकाश धमलाले मन जित्नुभयो।सम्पादनमा नविन सरलाई खोट लगाउने ठाउँ नै छैन।यो गितलाई यति मिठो बनाउन पर्दा र पर्दापछाडिबाट खटिनुहुने सम्पुर्णलाई हार्दिक सम्मान।सफलताले शिखर चुमोस हार्दिक बधाई तथा शुभकामना 💐💐💐
कोही त्यो पल त्यो दिनहरु छोडेर आउनु भाको होला.. कोही त्यो पल त्यो दिनहरु मै रम्दै हुनुहुन्छ होला.. कोही त्यो पल त्यो दिनहरु मा भोली पुग्नु हुन्छ होला.. साच्चिकै जिन्दगीको एउटा बेग्लै पलहरु बेग्लै दिनहरु जहाँका सिकाईहरु बुझाईहरु साथी संगीहरु रमाईलो हाँसो मजाक जो सम्झनामा मात्र कैद छन् । कृपया हेरिसके पछि सबैले like cmnt share गरिदिनु होला है धन्यवाद 🙏❤️💙💜🧡
नराम्रो त क्यै छ्दै छैन काहीँ पनि ,राम्रो को लागि कमेन्ट गर्ने शब्द नै भेटिन ,गित त्यति मीठो लाग्यो मलाई त , पुराना स्कुले दिन हरु याद आयो , धन्यवाद यो गित को सबै टिम लाई 😘😘😍😍😍😍
Hoit yaar asti gainey le bus ma yo geet gayera matra suneko first time..aile ta i am addicted to this song..kati ramro xa..Proud to be Nepali😍😍yo ho ni ta hamro identity..feeling blessed😍Thank you to the creator😍giving such a nostalgic song..i am living abroad and will share this song to my foreign friend and explain the meaning🥰😍😇🥰😇
Wow Superb अउडियोमा Sunera यस्तो आनन्द लीय अनि युट्युब मा हेरेर अझै आनन्दीत भयो बधाई र माया छ भुमिका सालीज्यु र उहाँको सम्पूर्ण team लाई wow ❤️❤️🌹🌹🌺🌺🙏🏽🙏🏽
Tuka maan parera kasto rahexa vani TH-cam ma search gareko ta aaja vanda 10 maina aagadi released vayeko rahexa, malai sarai maan paryo. This is it vaneko yehi ho Super duper song Waha! Prakash waha!
प्रकाश भाइको यो मेहनत सबै रुपले सम्पन्न छ! नेपालि लोक गित मा भाइको योगदान अतुलनिय छ! यो पुस्ताले पनि लोक गित मा यत्तिको अनुसन्धान गरेर यत्तिको कोसेलि ल्याउनु हामि स्रोताको लागि एक दम खुशिको कुरा हो! love you भाइ! अझै प्रगति होस!
यति धेरै माया अनि सपोर्टको लागी हृदयदेखिनै आभारी छौं❤️❤️❤️
Q
पुराना याद ताजा भए😘😘😘
@@bikalpapandey9492 @@@@@##aa
@@bikalpapandey9492 @@##@a@#@@@a@
देरै राम्रो छ सोल्टी
चोली मैलै भो
मैले तिम्लाई न भन्या मात्रै हो मन पर्या पैलै हो
आहा कति मिठो गित सफलताको शुभकामना दिदी 💕💕
🇳🇵🇳🇵🇳🇵
You
Yo git nasuni na sutane haru ko ko hunuhunx😂😂😂❤❤
पर्खाइ मा थिय पूरा भयो ।
हेर्दै छु सुरुवाती त सारै राम्रो लाग्दैछ । सबै हेरेर अर्को प्रतिक्रिया दिनेछु । बधाइ छ भुमिका दिदी।
💞💝
Prakas the rising stars
@@pretty_soul5059 you
@@pretty_soul5059 you
@@pretty_soul5059 you
आज हेर्दै छु
धेरै राम्रो छ नानी, सफलताको धेरै धेरै सुभकामना !! १५/१६ बर्ष अगाडीको पलको झल्को आयो ।।
4ytI'm GBI'm hmmjj9
सुरु देखि अन्तिमसम्म हेरेँ।त्यो सम्झना टपक्क टिपेर श्रृजना गर्ने प्रकाश दुतराज लाई सम्मान।आवाजमा सायद यो गितमा जति अरु गितमा खुलेको थिएन होला भुमिका बहिनि अन्यन्तै मिठास सुनियो ।लामो समयदेखि अरुको निर्देशनमा सम्पादन गरेर आफ्नो निर्देशनको पुर्ण प्रयोग गर्नुहुने प्रिय भानिज प्रकाश धमलाले मन जित्नुभयो।सम्पादनमा नविन सरलाई खोट लगाउने ठाउँ नै छैन।यो गितलाई यति मिठो बनाउन पर्दा र पर्दापछाडिबाट खटिनुहुने सम्पुर्णलाई हार्दिक सम्मान।सफलताले शिखर चुमोस हार्दिक बधाई तथा शुभकामना 💐💐💐
Hait ❤
Awesome Song
Loved it 😍
यती राम्रो गित प्रचारको कमिले गर्दा पछाडी परेको रहेछ । very nice songs....
Obviously bro❤❤
Sahi ho
चोली मैलै भो आहा कति मिठो गीत सफलताको शुभकामना दिदी र सम्पुर्णलाइ 🙏😊
greatest yyy
Yc
तडगउयगउयगञ
इय
य
उत्कृष्ट छ
मैले यो गित सुन्न अली ढिलो गर्याछु। गित राम्रो रैछ ।
Purano yaad tazaa vayo...♥️♥️♥️
कोही त्यो पल त्यो दिनहरु छोडेर आउनु भाको होला..
कोही त्यो पल त्यो दिनहरु मै रम्दै हुनुहुन्छ होला..
कोही त्यो पल त्यो दिनहरु मा भोली पुग्नु हुन्छ होला..
साच्चिकै जिन्दगीको एउटा बेग्लै पलहरु बेग्लै दिनहरु जहाँका सिकाईहरु बुझाईहरु साथी संगीहरु रमाईलो हाँसो मजाक जो सम्झनामा मात्र कैद छन् । कृपया हेरिसके पछि सबैले like cmnt share गरिदिनु होला है धन्यवाद 🙏❤️💙💜🧡
😍
Supper
एक दम राम्रो बनेको छ wow स्कुल का दिन हरु याद आयो😍😍😍
Dami xa bunu
Wow line linking the song
चोली मैलै भो/टोपी मैलै भो!आहा!प्रकाश जी यति राम्रो सृजना हेर्न ढिलो गरेकोमा पस्चताप लागेको छ।
आहा क्यादामी छ पुरानो झलको आयो 😍😍😍😍😍😍😍🌻🌻🌻🌻🌻
आँखा कसम के सारो मजाको गित म आज नेपाली भयको मा खुसी लाग्छ यस्तो नेपाली पन को गित सुन्द्दा सधै यस्तै सुन्न र खुसी हुन मन छ सधै यस्तै खुसी पार्नु होला
भाका नै दामी लागो
आति नै राम्रो
Yo git 2081 ma हेर्न आउने हरु यता आउँ है त❤
Kata aauna pane ho
😢😅@@BirajRokka143
Kata ho😮😅
यो गीत कति राम्रो प्रतिभा नी राम्रो
आहा सारै राम्रो रैछ गित भुमिका जि मन परो मलाई त् 1 छोटोी सुने फ़ेरि सुन्छु बेलुका 😍😍😍
आहा क्या दामी म सल्यान बागचौर बाट है।
ढिलो हेरीनी पाच चोटी हेरेको छु स्कुल दिनको याद आयो ल बधाई भुमिका ज्यु लगायत सबै टिमलाई
मत पुजाबैनिको टिकटक हेरेर आकोछु राम्रोलाग्यो स्टुडेन्टलाईफ को यादआयो दाम्मि
आहा दि गज्जब सफलता को शुभकामना
कति रमाइलो गित हाे स्कुल पढ्दा काे याद अायाे
याे गित भिडियो सुने हेरे पछि सफा भएको टोपी नि मैलाे लाग्छ 😃😃 बधाई छ प्रकाश जी अनि भूमिका जी
नराम्रो त क्यै छ्दै छैन काहीँ पनि ,राम्रो को लागि कमेन्ट गर्ने शब्द नै भेटिन ,गित त्यति मीठो लाग्यो मलाई त , पुराना स्कुले दिन हरु याद आयो , धन्यवाद यो गित को सबै टिम लाई 😘😘😍😍😍😍
Hoit yaar asti gainey le bus ma yo geet gayera matra suneko first time..aile ta i am addicted to this song..kati ramro xa..Proud to be Nepali😍😍yo ho ni ta hamro identity..feeling blessed😍Thank you to the creator😍giving such a nostalgic song..i am living abroad and will share this song to my foreign friend and explain the meaning🥰😍😇🥰😇
जन्मेको यै हेर्न रेछ्🌏️🌏️🍉😀😀😍😍🌍️🌍️🌍️🌍️🌍️😍😀😀🍉🌏️🍓🍓😆😆😆😆🍓🌏️🍉😀😍
असाध्धै मन पर्यो 😍😍😍😍
आतिराम्रो लोक दोहोरी पस्तुत गर्नुभो भूमिका जी स्कुलमा पढादा को याद आयो
Wow Superb अउडियोमा Sunera यस्तो आनन्द लीय अनि युट्युब मा हेरेर अझै आनन्दीत भयो बधाई र माया छ भुमिका सालीज्यु र उहाँको सम्पूर्ण team लाई wow ❤️❤️🌹🌹🌺🌺🙏🏽🙏🏽
गित राम्रो लाग्यो सफलताको शुभकामना प्रकाश भाइ अनि भुमिका गिरि🙏💐
Dodo
29xo
Coxjxi
भुमिका बहिनीको हरेक गीत मिठो हुन्छ यो अलि फरक सैलीको को गीत धेरै मिठो छ साथै स्कुलको याद पनि गरायो
कडा
कति मीठो रमाइलो भुमिका जि स्कुल जादा को याद
यो मंसिर मा यै गीत सुनेर चित्त बुझाउँदै छु 😢
गजब लाग्यो लय अझै गजब बधाई छ सम्पुर्ण टिम💘
wawawa 😍😍😘😘
Tuka maan parera kasto rahexa vani TH-cam ma search gareko ta aaja vanda 10 maina aagadi released vayeko rahexa, malai sarai maan paryo.
This is it vaneko yehi ho
Super duper song
Waha! Prakash waha!
Waaaaww ramro xa saaltako shubhakhamana sampurna team ma😍😍😍😍😘😘😘
अब यो दशै २०८१ मनाउन घर जादा खेरी बस मा यो गीत बज्दा निकै नै खुसी लाग्छ❤️🤗
धेरै राम्रो छ गित बधाई छ सम्पुर्ण टिम लाई ❣️❣️❣️❣️❣️
Anyone from tiktok 😉 maile herda jamma 1M view thyo aaja 9M cross vayexa .. content and creation huna paryo time afai auxa sabko
Boini jhyalai ma jastai song yo poni ramro xa ♥️♥️♥️♥️
यो गित 10 महिना पहिला भुमिका जिले गाउनु भएको थियो अहिले आएर टिकटकमा ट्र्न्डिङ्गमा परेको रहेछ खुशि लाग्यो 😍😍
Jati patak herapani na agayuna song ❤❤👌👌🎧🎧🎶
Ahile samma prakash dutraj le gaeko geet naramro vnne kunai xain।. सुरुवात देखि नै सबको मन जित्न सफल गायक ।। म चाई ठूलो फ्यान❤️😍😍
आहा भुमिका दिदी अति रमाइलो पल को याद आयो 🙏🙏🙏
Wow😍
आहा सारै राम्रो लाग्यो सफलता को शुभकामना 👍
Samuel from Uganda , I don't understand the words in this song , but am in love with it and I can't stop listening to it.
साह्रै मिठो स्वार प्रकाश दाजु को सिर्जना हरु धेरै मन पर्छ भुमिका दिज्यु राम्री देखिनु भाछ ।👌👌😘 शुभकामना !
धेरै राम्रो गित दिदी दाजु 🙏🙏💝💝
🥰🥰🥰🥰👌👌👌damiiii
आहा भुमिका जि सारै मन पर्यो यस्तै यस्तै अरुपनि गित सुन्न पाइयोस्
प्रकाश भाइको यो मेहनत सबै रुपले सम्पन्न छ! नेपालि लोक गित मा भाइको योगदान अतुलनिय छ! यो पुस्ताले पनि लोक गित मा यत्तिको अनुसन्धान गरेर यत्तिको कोसेलि ल्याउनु हामि स्रोताको लागि एक दम खुशिको कुरा हो! love you भाइ! अझै प्रगति होस!
गीत भनेको यस्तै हुनुपर्छ मैत मेरो जीवन को काहानि जस्तो लाग्यो भुमिका र प्रकस धेरै धेरै धन्यवाद हाल साउदी बाट
धेरै राम्रो गित कस्तो स्कुलमा बिताएको पलहरुको याद आयो 😘😘अझै राम्रो गर्दै जानू हार्दिक शुभकामना sis
भाका उत्कृष्ट; शब्द पनि उत्कृष्ट लाग्यो 👏
धेरै पछी उत्कृष्ट गीत सुन्न पाउदा मज्जा आयो
आहा! क्या अर्गानिक नेपाली लोकभाका , बडो मिठो लाग्यो! हार्दिक बधाई सबै टिमलाई !
दामी
Congratulations vai ramro lagyo gana aagami din ma pani yestai pargati ko kamana💐💐💐💐 kasto bachha dekhiyeko 🤣🤣🤪🤪💝
Yo geet pailo choti sunda mtra mero man xoyeko hoo sarai ramro xa hjr 💖💖💖💖
Tik tok herera yeta aaune hajeer garam ta🙈💓
MOH pani
😁😁
Mapanii😃😃
आहा मज्जा आयो भुमिका बैनी
i really love it
Prakash sir amd bhumika sis remind my schooling
best wishes entire team
गज्जब!!
साह्रै मन पर्यो बधाई छ
Yeta hajirr humna tiktok bata aune haruuu❤️❤️
आहा कति मिठो 😊
दामी सफलताको शुभकामना
Dammiiii xa parkash sir
wow so nice voice
di hjr ko kati mitho voice x hai😊😊😊😘😘😘
Sarei rmro ❤️
Prakash dutraj tapaiko voice ma jadu xa yar
Wow ramro cha yo song
दिदी हजुरको गित राम्रो लाग्यो so love this snog💕💕💓
Tiktok ma yo geet sunara yeta aaune ek hau. ❤️❤️
This Song remind me my School days 😌
Malai yo geet khatrai manparyo. .. chole mailo vo maile timi lai na vana matrai ho man paryako paila nai ho..
राम्रो गित अनि राम्रो अभिनय👌👌👌👌🙏🙏🙏
Sari ramo eskoly jivan ko yad aayo😍😍
Loved this song😍😍lots of love dizzu❤❤
बहुत बहुत दामि अनि नाईस भिडियो
👌दामि👌 दामि👌 दामि👌 दामि👌 दामि👌 बिउटि फुल
भिडियो सफा मन बाट बधाई छ हजुरहरूकाे
टिमलाई 🙏🙏
finally youtube ma upload vayexa
Best wishes for trending
दामी छ
Ahile po Tiktok ma viral vaaxa yo geet, really appreciate and Amazing song🥰
एकदमै राम्रो। नेपाली लोक गीतले एउटा उचाई चुमिरहेको छ।
wao .. prakash bhai ko creation ...dami
Kasam aja gadi ma sunya yo geet teti belai search nagrya mtrai ho man parya pailei ho🤭😍
Wah katti ramro geet🌸💜
Agiloo bhanda best dutraj ji
आाहा अती राम्रो रमाईलो गीत छ दिज्यु ,😊बधाई छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ,💕❤💝
दिनमा 10पटक सुने पनी प्यास मेटिदैन ❤❤❤❤❤❤😊
Best wishes both of u ... Prakash n bhumika
👩👩👦❤️❤️❤️👒👒
Yati raamro geet sunna xuteko raixa daami songs
Aha manai Khushi bhayo yo git sunera asadhai ramro,,
Buwa ko gaadi maa sunyera Sunna aako mah ❣️love it 😍😍
येस्तो मीठो मैले बल्ल आज देख्दै छु , हेर्नुस त कति पछि रैछु म 🤔
Babal 😳😳😳😳 songs xa di yr old is gold
Wow lastai man paryo yo dhohori git.