नमस्कार पौड़ेल पत्रकार ज्यू यो पुत्का आधुनिक घारमा पालन गर्दा अलि राम्रो हँदैन , मुड़े घारमा ठिक हुन्छ यसलाई न्यानो चाहिन्छ , यता ध्वाँसे हरेराम सिग्देल बाबैकोमा जम्मा 80 घार पुत्का छ जम्मै मुड़े घारमा मह त कति उत्पादन हुन्छ भनेर हिसाब किताब छैन , लिटरको 9 हजारमा दिन्छरे झ्याक्ने बाबैले |
waooo dame🙏🙏🙏👏