मौरी पालन गर्दा ध्यान दिनु पर्ने टिप्सहरु सफल उद्यमी सरिताबाट || Mountain Bee Concern Pvt. Ltd.||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ม.ค. 2025

ความคิดเห็น • 12

  • @khatrikapil5165
    @khatrikapil5165 17 วันที่ผ่านมา

    धेरै राम्रो लागो तपाईंको काम दिदि

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 5 หลายเดือนก่อน +2

    सजिलोसँग नेपाली उत्पादन लाई बजार को ब्यबस्थापन हुनुपर्छ ।

  • @bheshbahadurmidhun9290
    @bheshbahadurmidhun9290 4 หลายเดือนก่อน

    🎉🎉🎉🎉❤❤❤Good job!

  • @RavikiranAdhikari
    @RavikiranAdhikari 5 หลายเดือนก่อน

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनको सहयोगमा धर्मराज दाइ र सरिता दिदीको जोडीले जाउलाखेलमा सञ्चालनमा ल्याएको यस मह घर आकर्षक छ। यसले गुणस्तरीय मह बिक्री गरी आम उपभोक्ताको स्वास्थ्यको रक्षा गर्न सकोस् ।😊 हार्दिक शुभकामना।

  • @YamGurung-z5y
    @YamGurung-z5y 5 หลายเดือนก่อน

    मेरो आमाको सजेसन राम्रो लाग्यो अझ अन्तिमको भनाइ अति उत्तम सरकार र सबै स्थानिय सरकार को ध्यान जाओस

  • @gopalbista7269
    @gopalbista7269 3 หลายเดือนก่อน

    राम्रो काम गर्नु भयो दिदी

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 5 หลายเดือนก่อน

    जय जय होस् हजुर।

  • @khatrikapil5165
    @khatrikapil5165 5 หลายเดือนก่อน

    nice information didi

  • @mansarumagarnepal2577
    @mansarumagarnepal2577 5 หลายเดือนก่อน

    Bajar kahaxa ta mem

  • @lamasom6856
    @lamasom6856 5 หลายเดือนก่อน

    साना किसानलाई बजार ब्याबस्थापन सार्है गारो हात धोएर बाटो लाग्नु पर्ने अबस्था छ

  • @tomgc4609
    @tomgc4609 3 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉धेरै राम्रो काम मेडम
    मलाई रहर लाग्यो र बैँकबाट लोन लिएँ र ५० घार किनेको ५ महिनामा ३२ घार मरेयो😂😂😂 तालिमको अभाव भयो😢😢कहाँ तालिम गर्न पाईन्छ🎉🎉

  • @tikaramtaram5304
    @tikaramtaram5304 5 หลายเดือนก่อน

    बजार ब्यवस्थापन गर्न नै गाराे छ हामीलाई त