सहकारीमा ऋण उपसमितिले ऋण स्वीकृत गरेर मात्र हुँदैन । ऋण उपसमितिले गर्नुपर्ने २४ कार्यहरु यस भिडियोमा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • सहकारी संस्थामा ऋण उपसमितिको कार्य निकै महत्वपूर्ण हुन्छ । ऋण उपसमितिको काम ऋण स्वीकृत गर्नु मात्र होइन । यसका महत्वपूर्ण २४ कार्यहरु यस भिडियोमा हेरी जानकारी लिनुहोस् र सोहि अनुसार ऋणउपसमितिलाई कार्यविवरण दिनु होस् । यसले सहकारीसंस्था निकै सबल, सक्षम र व्यवशायिक बनाउन मद्दत गर्दछ ।

ความคิดเห็น • 10