How to conduct meeting in Nepali ? || बैठक संचालन गर्ने तरिका

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • How to conduct a meeting in Nepali ? || बैठक सञ्चालन कसरी गर्ने ?
    ➤भिडियोको बारेमा
    यस भिडियोमा बैठक सञ्चालन कसरी गर्ने, बैठक व्यवस्थापन कसरी गर्ने ? बैठक व्यवस्थापन तथा माइन्युट लेखन कस्तो हुन्छ? समिति गठन गर्ने तरिका र बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा चर्चा गरिएको छ । व्यक्तित्व विकास सम्बन्धी नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस् । आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
    ✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
    ➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
    𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦 / bisnuprawa
    𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤 / bishnuprawa
    Twitter / bisnuprawa
    ➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
    ➤©®:bishnu prawa sapkota
    ➤Tags
    #bhasan #successsutra #publicspeaking #learnpublicspeakinginnepali #anchoring #bishnuprawa
    ➤keywords
    How to conduct a meeting in Nepali, बैठक सञ्चालन कसरी गर्ने, how to run effective meetings, बैठकमा कसरी बोल्ने, बैठक व्यवस्थापन कसरी गर्ने, baithak sanchalan garne tarika, effective meetings, retention in public speaking, audience retention skill in nepali, भाषण कसरी गर्ने, सफल वक्ता कसरी बन्ने, मञ्चमा धाराप्रवाह कसरी बोल्ने,मञ्चमा बोल्ने तरिका, भाषण कसरी गर्ने, कुशल वक्ता कसरी बन्ने, bhasan garne tarika, भाषण गर्ने तरिका, भाषण कला प्रशिक्षण, भाषण कला, भाषण गर्ने कला, how can we become a great speaker?, effective public speaking, martin luther king, master ceremony, bishnu prawa sapkota0:00 Introduction
    1:52 Preparation of meetings
    4:44 Conducting meetings
    10:10 After meetings

ความคิดเห็น • 46

  • @RebatiPandey
    @RebatiPandey 2 หลายเดือนก่อน +6

    Sari man paryo sir

    • @LoKsEwA..N1234
      @LoKsEwA..N1234 2 หลายเดือนก่อน +1

      कसको सारी?

    • @SuccessSutranepal
      @SuccessSutranepal  2 หลายเดือนก่อน

      Thank you so much 🙏

  • @letslearnpsc4422
    @letslearnpsc4422 2 หลายเดือนก่อน +5

    सार्है राम्रो सर ।

  • @SaraswatiPoudel-g6f
    @SaraswatiPoudel-g6f 2 หลายเดือนก่อน +4

    राम्रो काम 👍️माइनट लेख्न पनि सिकाएमा धेरै राम्रो हुनेथियो 🙏

    • @SuccessSutranepal
      @SuccessSutranepal  2 หลายเดือนก่อน +1

      अब हजुरको पालो आउँछ 🙏

  • @bishnuprasadshrestha2913
    @bishnuprasadshrestha2913 2 หลายเดือนก่อน +1

    साह्रै राम्रो लाग्यो सर 🙏

  • @krishnakadel2498
    @krishnakadel2498 2 หลายเดือนก่อน +2

    राम्रो छ सर

  • @nirajanpaudel4664
    @nirajanpaudel4664 2 หลายเดือนก่อน +1

    सारै राम्रो

  • @LaxmiPandey-r9y
    @LaxmiPandey-r9y หลายเดือนก่อน

    धेरै राम्रोसँग भन्नू भयो धनय्बाध सर

  • @dbgurung4581
    @dbgurung4581 2 หลายเดือนก่อน +1

    धेरै राम्रो सर धन्यवाद।

  • @LalbahadurRashaili
    @LalbahadurRashaili 2 หลายเดือนก่อน

    धेरै राम्रो सुझाब सल्लाह सर

  • @user-qq5mc7gx9z
    @user-qq5mc7gx9z 12 วันที่ผ่านมา

    Th🎉

  • @kantiadhikari3729
    @kantiadhikari3729 2 หลายเดือนก่อน

    आहा, कस्तो छोटो समयमा महत्तोपूर्ण जानकारी दिनुभयो, धेरै धन्यवाद सर

  • @mbk1221
    @mbk1221 2 หลายเดือนก่อน +1

    Ramro lagyo hajur ko sujhau haru ra bharkharai dekhi herney gardaichu kina ki mo poni kaile kai meeting ma janey garcdachu tasartha bolna ko lagi sikna parney cha kaile kahi manch ma poni udghosika ko roop ma poni bolney kaam parcha ra hajur ko yo vedeo herdai chu vedeo ramro lagyo thank u 🙏

    • @SuccessSutranepal
      @SuccessSutranepal  2 หลายเดือนก่อน

      Thank you so much. Keep watching and keep supporting 🙏

  • @bikaskarma8785
    @bikaskarma8785 2 หลายเดือนก่อน +1

    Thank you very much for informative video. कार्ययोजनाको बारेमा पनि एउटा सानो video बनाउन आग्रह गर्दछु

  • @livelife-3
    @livelife-3 2 หลายเดือนก่อน +1

    Perfect thank you sir

  • @rajuadhi6860
    @rajuadhi6860 2 หลายเดือนก่อน +1

    Thank you sir

  • @KamNab
    @KamNab หลายเดือนก่อน +1

    Sir TSC preparation kasari garne ? Steps haruma video bnaununa 🙂 please

  • @hamroeducation
    @hamroeducation หลายเดือนก่อน

  • @balarampaudel5985
    @balarampaudel5985 หลายเดือนก่อน

    Thank you sir.

  • @muktidata1
    @muktidata1 2 หลายเดือนก่อน

    धन्यवाद।

  • @ashishpaudel85
    @ashishpaudel85 2 หลายเดือนก่อน

    🎉🎉🎉good sir

  • @Puskar.Chaulagain
    @Puskar.Chaulagain 2 หลายเดือนก่อน +3

    Minute lekhna sikaunu paryo sir

  • @Book1188
    @Book1188 2 หลายเดือนก่อน +10

    एकअर्कालाई मिलेर support गर्न चाहाने जति हाजिर हमत...❤️

    • @SuccessSutranepal
      @SuccessSutranepal  2 หลายเดือนก่อน +2

      🙏🫡

    • @Pscnep
      @Pscnep 2 หลายเดือนก่อน +1

      🙏

  • @akaltamang3333
    @akaltamang3333 27 วันที่ผ่านมา

    धेरै राम्रो लाग्यो ।धन्यबाद।

  • @kelindrabhandari4713
    @kelindrabhandari4713 2 หลายเดือนก่อน +1

    महत्बपुर्ण कुरा जानकारी पाइयो सर

  • @bekkhomyongkha
    @bekkhomyongkha 2 หลายเดือนก่อน +3

    मान्युटसँग सम्बन्धित एउटा जिग्यासा थियो ! यदी बैठकमा कुनै प्रस्ताव पारित भएन वा सहमति हुन सकेन भने अब त्यस अवस्थामा निर्णयमा के गर्ने? जस्तै कहिलेकाही बैठकहरू मा हुनछ नी कुनै प्रस्ताव वा विषयलाई लिएर असहमति र विवादको कारण बैठक नै रद्द हुने वा तयो प्रस्ताव पारित को सहमति नआउने। मानौ कुनै बैठकमा 1,2,3 प्रस्ताव मध्ये 1 र 2 मा सर्वसम्मत पारित को निर्णय आयो तर। प्रस्ताव 3 मा सभा सदस्यहरू असहमत रहेको ले पारित नहुने हुदा निर्णयमा कसरी लेख्न सकिन्छ होला? कृपया पथ प्रदर्शन गर्दिनुहुन अनुरोध छ।

    • @SuccessSutranepal
      @SuccessSutranepal  2 หลายเดือนก่อน +3

      प्रस्ताव नं ३ को बिषयमा थप छलफल र अध्ययन आवश्यक देखिएकोले अर्को बैठकमा पेस गर्ने भनी निर्णय गर्ने ।
      वा प्रस्ताव उपर अहिले कुनै निर्णय नगर्ने भनेर पनी लेख्न सकिन्छ।
      धेरै विवाद भएमा अध्यक्षले बैठक तत्कालको लागी स्थगित गर्ने। र माईन्यूटमा पनी बैठक स्थगित गरिएको बेहोरा लेखेर टुङ्ग्याउन पनि सकिन्छ।

    • @bekkhomyongkha
      @bekkhomyongkha 2 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद सर!

  • @sandeepthapamagar8044
    @sandeepthapamagar8044 2 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏💥👋👋

  • @BibekBisural-z8b
    @BibekBisural-z8b 2 หลายเดือนก่อน

    ❤❤❤❤

  • @KhimThapa-kr6pj
    @KhimThapa-kr6pj หลายเดือนก่อน

    Ramro legeyo sir hajurle talim dinuhunxar dinu hunxa vane batai dinun kun thauma dinuhunxa

  • @Sportreals
    @Sportreals 2 หลายเดือนก่อน

    Sir kharidar na.su ko lagi SEE paxi Kun paad dea ramro hunxa video please🙏🙏

  • @prakashthapa3688
    @prakashthapa3688 หลายเดือนก่อน

    thank you sir