गरिबी निवारणमा सहकारीको भुमिका कस्तो छ ? Nabaraj Aryal | Bplus Special

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 14

  • @ChhabiKc-j7z
    @ChhabiKc-j7z 10 หลายเดือนก่อน +1

    राम्रो ग्यान धन्याबाद

  • @JagannathSapkota2024
    @JagannathSapkota2024 16 วันที่ผ่านมา

    राम्रो

  • @pasangpun3741
    @pasangpun3741 10 หลายเดือนก่อน

    देश अनौपचारिक रूपमा लुटिरा छन। राज्य का मुख्य शासक हरूबाट

  • @sahayogohatemalo2356
    @sahayogohatemalo2356 ปีที่แล้ว +2

    good

  • @Dipnshah-te5wh
    @Dipnshah-te5wh 11 หลายเดือนก่อน

    Darta Samanda jankari cahiyo sir

  • @nabalbabupun6505
    @nabalbabupun6505 3 ปีที่แล้ว

    Good intriviu👍👍

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 ปีที่แล้ว

    हामृाे पैसा सबै ठगेर भाग्याे सन्चालक अब के गर्ने नि
    ?

  • @KamalLimbu-wb2ix
    @KamalLimbu-wb2ix ปีที่แล้ว

    सहकारीले आज खर्बौ खर्बौको खाएर भाग्ने काम गरेको छ तेस्को जिम्मा कस्ले लिन्छ त साथी? यदि जिम्मेवार छैन भने, तत्काल सम्पुर्न जन्ताको सम्पती राज्यलाई जिम्मा लगाइ total बन्द गर्नुपर्छ । यो ठगी खुलेआम दाका हो ।

    • @pasangpun3741
      @pasangpun3741 10 หลายเดือนก่อน

      यस्तो गर्नुको कारण नेपाल कुनै पनि क्षेत्र को व्यस्थित बजारिकरण छैन। उत्पादन भको लाई विदेशी आयात कमिसन मा राज्य शासक बाचेका छन।

  • @sandeepshrestha5419
    @sandeepshrestha5419 ปีที่แล้ว

    काम नलाग्ने अङ्ग हो सहकारी ।।।🎉

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 ปีที่แล้ว +1

    सहकारीले गरिब माराे हजुर गरिबी निबारण भएन । म एक अशक्त बेसाहारा मान्छेले जन्मेदेखि जम्मा गरेकाे हरेक दुख रगत र पसिना बगाएर दिनमा एक छाक भात खाइ एक छाक भाेकै बसेर बुढेसकालमा साहारा हाेला भनेर जम्मा गरेकोे सबै पैसा खाएर भाग्याे शिबशिखर र गाैतमश्री अहिले म बाटाेमा बसेर मागेर खाने र बाटैमा सुत्ने अबस्था छ डिपृेसन पेृसर र नशाकाे अाैषधि खान पर्छ याे खाने पैसा पनि छैन सायद अब चाडै मेराे लास पनि सडकमा नै हुन्छ हाेला ।

  • @shamsherjyakhwa7745
    @shamsherjyakhwa7745 ปีที่แล้ว

    यस्ता विचारले त नेपाल देश पनि अर्का देश संग मर्ज गर्न पर्ने देखिन आए नि त हैन ।

  • @ushamalla7019
    @ushamalla7019 ปีที่แล้ว

    Good