गरिबी निवारणमा सहकारीको भुमिका कस्तो छ ? Nabaraj Aryal | Bplus Special
ฝัง
- เผยแพร่เมื่อ 5 เม.ย. 2021
- गरिबी निवारणमा सहकारीको भुमिका कस्तो छ ? सहकारीका चुनौतीहरु के के छन ? सहकारी किन र केका लागि हो ? काठमाडौं बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष नवराज अर्याल संघ कार्यक्रम विशेष संवादमा कुराकानी गरेका छौ ।
----------------------------------------------------
Anchor Full Name : Sachita Budhathoki
Facebook URL : / sachita.budhathoki
-----------------------------------------------------
Guest : नवराज अर्याल, उपाध्यक्ष, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ
Facebook URL : / nabaraj.aryal.7503
-----------------------------------------------------
Camera Person Full Name : Milan Thapa, Apsra Gautam
Editor Full Name : Bijaya Prajapati, Meena Acharya, Dhana Krishna Bade
----------------------------------------------------
Do comment and share the video with your loved ones.
🡆Download Nepal Best News Channel App:👉bit.ly/3dfQpjR
🡆Subscribe Our TH-cam Channel: / @businessplustelevisio...
🡆Official website: emountaintv.com/
🡆Follow Us on Facebook: / bplustv
🡆Follow us on Twitter: tvbusinessplus?la...
🡆Follow us on Instagram: / businessplustelevision
Hashed Tags
#Businessplustv
#NabarajAryalInterview
#BplusspecialwithNabarajAryal
#NabarajAryalSpeech
#NabarajAryalnewinterview
#Garibinibaran
#Sahakarisanthakokam
#Kathmandujillarintathabachatsahakarisanstha
#businessnews
#newsnepal
#entrepreneur
#businessideasinnepal
#businesstips
#profitablebusinessinnepal
#profitablebusinessideas
------------------------------------
गरिबी निवारणमा सहकारीको भुमिका कस्तो छ ? Nabaraj Aryal | Bplus Special
------------------------------------
Published On: 04/06/2021
------------------------------------
राम्रो ग्यान धन्याबाद
Good intriviu👍👍
Good
good
28:01
Darta Samanda jankari cahiyo sir
देश अनौपचारिक रूपमा लुटिरा छन। राज्य का मुख्य शासक हरूबाट
हामृाे पैसा सबै ठगेर भाग्याे सन्चालक अब के गर्ने नि
?
सहकारीले आज खर्बौ खर्बौको खाएर भाग्ने काम गरेको छ तेस्को जिम्मा कस्ले लिन्छ त साथी? यदि जिम्मेवार छैन भने, तत्काल सम्पुर्न जन्ताको सम्पती राज्यलाई जिम्मा लगाइ total बन्द गर्नुपर्छ । यो ठगी खुलेआम दाका हो ।
यस्तो गर्नुको कारण नेपाल कुनै पनि क्षेत्र को व्यस्थित बजारिकरण छैन। उत्पादन भको लाई विदेशी आयात कमिसन मा राज्य शासक बाचेका छन।
काम नलाग्ने अङ्ग हो सहकारी ।।।🎉
Yo media le yo tala ko comment padyara maiya katwal madam lai help garosh vany aanurodh x thorai vaya ni
सहकारीले गरिब माराे हजुर गरिबी निबारण भएन । म एक अशक्त बेसाहारा मान्छेले जन्मेदेखि जम्मा गरेकाे हरेक दुख रगत र पसिना बगाएर दिनमा एक छाक भात खाइ एक छाक भाेकै बसेर बुढेसकालमा साहारा हाेला भनेर जम्मा गरेकोे सबै पैसा खाएर भाग्याे शिबशिखर र गाैतमश्री अहिले म बाटाेमा बसेर मागेर खाने र बाटैमा सुत्ने अबस्था छ डिपृेसन पेृसर र नशाकाे अाैषधि खान पर्छ याे खाने पैसा पनि छैन सायद अब चाडै मेराे लास पनि सडकमा नै हुन्छ हाेला ।
यस्ता विचारले त नेपाल देश पनि अर्का देश संग मर्ज गर्न पर्ने देखिन आए नि त हैन ।