- 34
- 492 575
सहकारी व्यवस्थापन, Cooperative Management
Nepal
เข้าร่วมเมื่อ 25 พ.ย. 2020
सहकारी संस्था सञ्चालन गरी प्रभावकारी व्यवस्थापन गर्नु निकै चलाखिपूर्ण कार्य हो । सफल सहकारी सञ्चालक बन्न, सफल सहकारी व्यवस्थापक बन्न र सहकारीको महत्वपूर्ण र अब्बल कर्मचारी बन्नको लागि विषेश ज्ञान, क्षमता र व्यक्तित्व विकास गर्दै जानु पर्दछ । यस च्यानलले तपाईलाई सफल सञ्चालक, सफल व्यवस्थापक र सक्षम कर्मचारी बनाउन सहयोग गर्नेछ । आउनुहोस् आजै यस च्यानल सब्सक्राइब गरी सहकारी अभियानमा अब्बल बन्नु होस् ।
सहकारी नीति सम्बाद कार्यक्रमको निष्कर्ष
राष्ट्रिय सहकारी महासंघद्धारा २०८१ कार्तिक ११ र १२ गते आयोजना गरिएको
सहकारी नीति सम्बाद कार्यक्रमको निष्कर्ष
सहकारी नीति सम्बाद कार्यक्रमको निष्कर्ष
มุมมอง: 206
วีดีโอ
वित्तिय कारोवार गर्ने बैंक तथा सहकारीहरु कसरी चलेका हुन्छन् र किन समस्याग्रस्त हुन्छन् ?
มุมมอง 6064 หลายเดือนก่อน
वित्तिय कारोवार गर्ने बैंक तथा सहकारीहरु कसरी चलेका हुन्छन् र किन समस्याग्रस्त हुन्छन् ? धेरैको जिज्ञासा रहेको हुन्छ । यस भिडियोले तपाईको जिज्ञासा समाधान गरिदिने छ । युवल नोहा हरारीको कथा सहित (युवल नोहा हरारी एक चर्चीत लेखक, चर्चित इतिहासकार तथा इजरायलको हिब्रु विश्वविद्यालयका प्राध्यापक हुन् । उनले लेखेको पुस्तक विश्वमा धेरै बिक्रिहुने किताबहरु मध्येमा पर्छन्)
उत्तेजनामा गरिने खर्चले पैसाको अभाव हुन्छ । वास्तविकतामा आधारित दिमाग हल्लाउने भिडियो ।
มุมมอง 1.4Kปีที่แล้ว
उत्तेजना गरिने खर्चले मानिसको हातमा पैसा रहँदैन । मानिसलाई जहिले पनि पैसाको अभाव हुन्छ । यसका अन्य कारणहरु समेटिएको यो भिडियो हेर्नुहोस् ।
सहकारी संस्था किन राम्रो हुँदैन ? यो भिडियो हेर्नुहोस् । (Motivational Video)
มุมมอง 10Kปีที่แล้ว
सहकारी संस्था राम्रो नभएको गुनासो सबैले गर्छन् । तर किन राम्रो नभएको हो ? सहकारीलाई कसरी राम्रो बनाउन सकिन्छ । यो भिडियोमा हेर्नुहोस् । तपाईको दिमाग हल्लाउन सक्छ, तुरुन्तै सोच परिवर्तन हुन सक्छ ।
सजिलै ऋण असुलीका लागि सुरक्षित ऋण लगानीका ८ प्राथमिकताहरु (8 priorities for safe Loan)
มุมมอง 6Kปีที่แล้ว
आज सबै सहकारीको टाउको दुखाई भनेको ऋण हो । ऋण लगानी कसरी सुरक्षित बनाउने र कसरी सजिलै असुली गर्ने भन्ने चिन्ता सबै सहकारीकर्मीमा हुन्छ । यस भिडियोले सहकारीकर्मीलाई ऋण लगानीको प्राथमिकता गर्न र ऋण लगानी सुरक्षित बनाउन सहयोग गर्नेछ ।
वास्तविक सहकारीमा समस्या छैन, रजिस्ट्रार नमराज घिमिरेकाे भनाई सुनाै ।
มุมมอง 960ปีที่แล้ว
वास्तविक सहकारीमा समस्या छैन, केही गलत नियत राख्ने सहकारीमा समस्या भएकााे हाे । रजिस्ट्रार नमराज घिमिरेकाे भनाई सुनाै ।
वित्तिय साक्षरता नभए जिवनमा आर्थिक अभाव हुन्छ । वित्तिय साक्षरता बारे जानकारी पाउन भिडियो हेरौं ।
มุมมอง 5Kปีที่แล้ว
आफूले राम्रोसँग बुझेमा अरुलाई बुझाउन सकिन्छ । सहकारी वा वित्तिय क्षेत्रमा कार्यतर सबै कर्मचारी, सञ्चालक समिति र आम सर्वसाधारणले सुन्नैपर्ने भिडियो ।
किन सहकारी संस्थाहरु समस्याग्रस्त बनिरहेका छन् ? समस्याग्रस्त सहकारी बन्नुमा सरकार दोषी छैन र ?
มุมมอง 6K2 ปีที่แล้ว
सहकारी नियमन, अनुगमन र व्यवस्थापनका लागि सरकारी भूमिका महत्वपूर्ण हुन्छ । सरकारी उदासिनताले सहकारी संस्थाहरुमा समस्या सृजना हुन्छ । आउनुहोस् निदाइरहेको सरकारलाई उठाउन हातेमालो गरौं ।
सहकारीमा ऋण उपसमितिले ऋण स्वीकृत गरेर मात्र हुँदैन । ऋण उपसमितिले गर्नुपर्ने २४ कार्यहरु यस भिडियोमा
มุมมอง 16K2 ปีที่แล้ว
सहकारी संस्थामा ऋण उपसमितिको कार्य निकै महत्वपूर्ण हुन्छ । ऋण उपसमितिको काम ऋण स्वीकृत गर्नु मात्र होइन । यसका महत्वपूर्ण २४ कार्यहरु यस भिडियोमा हेरी जानकारी लिनुहोस् र सोहि अनुसार ऋणउपसमितिलाई कार्यविवरण दिनु होस् । यसले सहकारीसंस्था निकै सबल, सक्षम र व्यवशायिक बनाउन मद्दत गर्दछ ।
(Stabilization Fund) स्थिरीकरण कोष किन ? स्थिरीकरण कोष सञ्चालनको आवश्यकता र चुनौतीहरु
มุมมอง 4.8K3 ปีที่แล้ว
स्थिरीकरण कोषको नालिबेली
समस्या पहिचान नगरी समाधानको बिकल्प खोज्न सकिदैन । सहकारी संस्थामा कस्ता समस्या छन् थाहापाउनु होस् ।
มุมมอง 10K3 ปีที่แล้ว
सहकारी संस्था सञ्चालन निकै चुनौतिपूर्ण हुँदै गएको छ । दिन प्रतिदिन सहकारी ग्रस्त सहकारी संस्थाहरु बढी रहेका छन् । यसले समग्र सहकारी अभियानलाई असर गरीरहेको छ । वास्तवमा सहकारीमा कस्ता समस्याहरु विद्यमान छन् त ? यस भिडियोमा समेट्ने प्रयास गरिएको छ ।
सहकारीमा सदस्य बन्दैमा सञ्चालक बन्न दक्षता नहुन सक्छ । सञ्चालक बन्न आवश्यक दक्षता यो भिडियोमा
มุมมอง 17K3 ปีที่แล้ว
संस्था कस्तो बनाउने सञ्चालकको हातमा हुन्छ । त्यसैले भिडियोमा उल्ले गरिएका दक्षता भएका व्यक्ति सञ्चालकमा छनौट गर्नुहोस् ।
सहकारी चलाउनेले सबैले जान्नैपर्ने विषय.. यस भिडियोमा उल्लेख गरिएको छ ।
มุมมอง 32K3 ปีที่แล้ว
भिडियोमा केबल बुँदाहरुमात्र उल्ले गरिएको छ । थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् ।
भाखा नाघेको ऋण कस्तो अवस्थामा अपलेखन गर्ने ? (अपलेखन प्रक्रिया सहितको भिडियो)
มุมมอง 7K3 ปีที่แล้ว
भाखा नाघेको ऋण अपलेखन गर्न नपरोस् भन्ने सबैको कामना हुन्छ । तर ऋण अपलेखन गर्नै पर्ने हुन्छ । यस भिडियोले अपलेखनको बारेमा जानकारी प्रदान गर्नेछ ।
हरेक व्यक्तिको फरक Perception हुन्छ । Perception बुझेर काम गर्न सकेमा मात्र अरुको मन जित्न सकिन्छ ।
มุมมอง 1.3K3 ปีที่แล้ว
हरेक व्यक्तिको फरक Perception हुन्छ । Perception बुझेर काम गर्न सकेमा मात्र अरुको मन जित्न सकिन्छ ।
कर्मचारीलाई कार्यस्थलमा उत्प्रेरित गर्ने सजिलो ११ टिप्सहरु (Practical Tips for Staff Motivation)
มุมมอง 19K3 ปีที่แล้ว
कर्मचारीलाई कार्यस्थलमा उत्प्रेरित गर्ने सजिलो ११ टिप्सहरु (Practical Tips for Staff Motivation)
बजेटले सहकारी क्षेत्रमा के के सम्बोधन गरेको छ ? अर्थबिद्को विष्लेषण सुन्नु होस् ।
มุมมอง 1.3K3 ปีที่แล้ว
बजेटले सहकारी क्षेत्रमा के के सम्बोधन गरेको छ ? अर्थबिद्को विष्लेषण सुन्नु होस् ।
आचारसंहिता बिहिन सहकारी भनेको लगाम बिनाको घोडा जस्तै हो । त्यसैले संस्थामा आचारसंहिता बनाऔं
มุมมอง 12K3 ปีที่แล้ว
आचारसंहिता बिहिन सहकारी भनेको लगाम बिनाको घोडा जस्तै हो । त्यसैले संस्थामा आचारसंहिता बनाऔं
ऋण लगानी गर्दा विष्लेषण गर्नै पर्ने ५ सी (5 C's) बारेमा सजिलो सँग जान्नुहोस्
มุมมอง 49K3 ปีที่แล้ว
ऋण लगानी गर्दा विष्लेषण गर्नै पर्ने ५ सी (5 C's) बारेमा सजिलो सँग जान्नुहोस्
सहकारी र बैंक बिचको २३ भिन्नताहरु (23 Differences between Cooperative and Bank)
มุมมอง 71K3 ปีที่แล้ว
सहकारी र बैंक बिचको २३ भिन्नताहरु (23 Differences between Cooperative and Bank)
सहकारी संस्थाले ऋण लगानी गर्दा राखेको धितो कसरी लिलामी गर्ने ? आवश्यक प्रकृया सहित ।।।
มุมมอง 36K3 ปีที่แล้ว
सहकारी संस्थाले ऋण लगानी गर्दा राखेको धितो कसरी लिलामी गर्ने ? आवश्यक प्रकृया सहित ।।।
अप्ठ्यारो बेलामा सहकारीको सेवा अझ उत्कृष्ठ बनाउने बिकल्प सहितको भिडियो हेर्नुहोस्
มุมมอง 3.6K3 ปีที่แล้ว
अप्ठ्यारो बेलामा सहकारीको सेवा अझ उत्कृष्ठ बनाउने बिकल्प सहितको भिडियो हेर्नुहोस्
सहकारी संस्था सफलताको पहिलो आधार प्रभावकारी बैठक हो । प्रभावकारी बैठक यसरी बस्नुहोस् ।
มุมมอง 29K3 ปีที่แล้ว
सहकारी संस्था सफलताको पहिलो आधार प्रभावकारी बैठक हो । प्रभावकारी बैठक यसरी बस्नुहोस् ।
जिवनमा त्यो मानिस मात्र सफल हुन्छ, जसले समस्यालाई सामना गरेको छ Problem Helps Us to Achieve Success
มุมมอง 6273 ปีที่แล้ว
जिवनमा त्यो मानिस मात्र सफल हुन्छ, जसले समस्यालाई सामना गरेको छ Problem Helps Us to Achieve Success
डुब्नै लागेको ऋण असुली गर्ने महत्वपूर्ण टिप्स् Important tips to recover delinquency loan
มุมมอง 51K3 ปีที่แล้ว
डुब्नै लागेको ऋण असुली गर्ने महत्वपूर्ण टिप्स् Important tips to recover delinquency loan
आन्तरिक लेखा परिक्षण गर्दा हेर्नै पर्ने कुराहरु (Method of Internal Audit)
มุมมอง 36K3 ปีที่แล้ว
आन्तरिक लेखा परिक्षण गर्दा हेर्नै पर्ने कुराहरु (Method of Internal Audit)
सम्पत्ती सुद्धिकरण कार्यान्वयनमा सहकारी संस्थाले गर्नैपर्ने कामहरु (प्रतिवेदनको ढाँचा सहित) AML
มุมมอง 8K3 ปีที่แล้ว
सम्पत्ती सुद्धिकरण कार्यान्वयनमा सहकारी संस्थाले गर्नैपर्ने कामहरु (प्रतिवेदनको ढाँचा सहित) AML
नेपालको सहकारीको वास्तविक तथ्यांक (Fact Data of Cooperatives in Nepal)
มุมมอง 3.1K3 ปีที่แล้ว
नेपालको सहकारीको वास्तविक तथ्यांक (Fact Data of Cooperatives in Nepal)
सहकारी एकिकरण गर्नु भन्दा अगाडी एकिकरण गर्दा हुने ३० फाइदाहरु थाहा पाउनु होस्
มุมมอง 4.7K3 ปีที่แล้ว
सहकारी एकिकरण गर्नु भन्दा अगाडी एकिकरण गर्दा हुने ३० फाइदाहरु थाहा पाउनु होस्
राजनीतिक अस्थिरताका कारण सहकारी संस्थामा पर्ने असर (Impact of political change in the cooperatives)
มุมมอง 6743 ปีที่แล้ว
राजनीतिक अस्थिरताका कारण सहकारी संस्थामा पर्ने असर (Impact of political change in the cooperatives)
Sahakri kun barga ma parxa plz vandinu na?
5 c practical video
Kati samaya samma kista bujauna pauxa
Samapani khulaunu paryo
Sir khola kudeko bato ma vako जग्गा sakhari ma dhito rakhi poisa lina milxa ke nai .mile ta poisa samayae paxi dhito ukasna nai parena ne hai
किन भने सहकारी ले कुलेलाम थोके को धेरै उधरन चन
Very good information, thank you.
❤❤❤❤ very good sir
Good
Ma sahakaki lootera
Ram ro kura
Veri good
सहकारीले दाखा गरेको जग्गामा अंश मुद्दा परेमा के कस्तो कानुनी व्यवस्था छ ?
यहाँ उलटो छ गुरु । सहकारी ठगहरु कडा बोल्दैनन् नरम भएर हात जोडेर/ हजुर यो यो गते जसरी मिलाइ दिन्छु या ल्याउछु हजुर भनेर नमस्कार / भन्दै मलिलो नरम स्वर मा बोल्छ्न अनि उस्ले भनेको तिथि मितिमा फेरि दिन्दैनफेरि यो यो कारण ले पुगेन अब को हप्ता दिन मा अबस्य पुर्याउछु भन्छ मीठो बोली वचन ले अनि हात जोडि बिदा लिन्छ्न वा जान्छ फेरि दोसो/ तेस्रो/ चौथो पटक पनि पुर्याउनु सक्दैन यसरी यसरी महिनौ ठगछ र ठगिरहनछ । अब यहाँ तपाईंको idea ले मेल खायोब्त?? खाएनन गुरु । यहाँ चोर/ फटा /बदमाहासि ले रुट परिवर्त नगरे सोच र ठगिखाने तरिका परिबर्तन गरिसकेका छ्न । 😮😮पहिला जस्तै गरम र चर्को तरिकाले बोल्दैनन् ।।।।।।
Sir yaska chunauti bare video banauna
good idya
good
Yo sab vanne kura ho kasari k KO sahera baseka hunxan tota kaam garne lai thaha hunxa
Good 👍🏻❤🎉
👍️
लघुबित सस्था बाट बिना बिना धितो लिय को ऋण लाई कालो शुचि मा कसरी राख्ने
सहकारी भाग्यो भने सदस्यको बचत कसले फिर्ता गर्छ।
सर सरकारी कार्यालयको नाममा कुनै जग्गा रोक्का छ भने त्यसको लिलामी प्रक्रिया के कस्तो छ एउटा भिडियो बनाउनु
धेरै राम्रो ।
Malai jaga kinu xa but teyo jaga bank ma rakhe xa asba kasari teyo jaga Lina sakinxa
धन्यवाद म सहकारी अध्यक्ष हु यस्ता कुरा जान्नैपर्ने छ
Sahkari le rini lae jankari na dine Planty hane ko hane Bhak bhanda syaj Badi Sahkari bhaneko yehi ho
SAHAKARI ain ma sutkeri bida sambandhi prasta parer vedio banai dinu na
2081 lilami parkiriya
Sahakari ko sadasya bat rajinama patra kasari lekhne namuna video banai dinu sir.
Good sir
सर नमस्कार मलाई यो बैक बित्तिय र सहकरी बाट कर्जा लिदा ध्यान दिनु पर्ने कुराहरु भन्दिनुन plz sir
File bharne r lagani garne
Mero sahakari ma Mero loan cha sir Ashad samma date cha Ashad dakhe Kartik samma interested tiray ko chu ra Hal samma terna Baki cha family problem vayera ma ahilay india ma chu Aba tyo jagga lilami garidinchu Vani sms aahay ko cha sir Mailay aru sakari ma sarnay chu vanay ko chu Aba banidinus jagga lilami garna pahucha ra
ठिक हो ❤😂😢
सहि कुरो भन्नु भयो।
जय सहकारी ❤😂😢
सर सहकारी ले गरेका उदाहरणीय काम सफलताकाे भीडीयाे धेरै बनाउनु पराे
सर सहकारीको सन्चाककाे काम कर्तव्य र अधिका,काे पनि भीडयाे बाउन पर्ला सर
Ramro xa sit🙏
जय सहकारी
Good information sahkari and bank different analysis .
Man napreko khandama sadasyale bishaya uthaai ferbadar agraha varna milxaki mildaina ta sir
Ncbl ko exam ma aauna sakne question haru rakhnu na
ramro kura
अनि श्रीमान को नाममा भएको जग्गा श्रीमतीले अरुलाई साक्षी राखेर धितो ऋण दिन मिल्छ त? हक वालकोको बिना मन्जुरी ?
अझै छोटो र सुबिधाजनक लिलामी प्रक्रीया भय राम्रो हुन्थ्यो।धन्याबाद
सहकारीका संचालकले एकै पटक 49% भन्दा बढीले ऋण लिन नहुने ब्यवस्था ऐन नियम व निर्देशन के मा उल्लेख छ ?
राम्रो सुझाब
राम्रो कुरा छन्।
hahurko fhon namar pauna