रविलाई गगनको काउन्टर - ‘सहकारी ठगेको प्रमाण प्रशस्त छन्’ - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ต.ค. 2024

ความคิดเห็น • 315

  • @subhdrasingh4603
    @subhdrasingh4603 2 หลายเดือนก่อน +19

    रविको पत्तासाफ तिर लाग्दा लाग्दै गगनको आफ्नै पत्तासाफ हुँदै गएको चालै पाएनछ क्यारे। कठै गनगने

  • @kamalshrestha2639
    @kamalshrestha2639 2 หลายเดือนก่อน +30

    Good job रबि जि 🔔🔔🔔🔔💪💪💪💪🙏🙏🙏🙏👍️👍️👍️👍️❤️❤️❤️❤️

  • @usecbvxbx
    @usecbvxbx 2 หลายเดือนก่อน +34

    Jay rabi

  • @Dearjindagi6778
    @Dearjindagi6778 2 หลายเดือนก่อน +45

    Jay Ghanti 🔔🔔🔔🔔

  • @Dearjindagi6778
    @Dearjindagi6778 2 หลายเดือนก่อน +115

    Rabi Lamichane एउटा सच्चा, इमानदार र निडर नेता हो ❤❤❤

    • @user-xnex
      @user-xnex 2 หลายเดือนก่อน

      😅Bhutro😂

    • @brightburn444
      @brightburn444 2 หลายเดือนก่อน

      raswopa ko aru sabai ramraa xann.. Rabi rw Swornim matra hunn nikamma dahichiurey guffaadi !

    • @startamu3098
      @startamu3098 2 หลายเดือนก่อน +4

      ​@@user-xnexगगनेको बाख्रा गोठाला झोले jatha

    • @bbbbbbbbb111
      @bbbbbbbbb111 2 หลายเดือนก่อน

      रबिको झोले चोर

    • @ramkrishnaadhikari6993
      @ramkrishnaadhikari6993 2 หลายเดือนก่อน

      त कस्तो झोले होनि

  • @aayushbhandari3191
    @aayushbhandari3191 2 หลายเดือนก่อน +23

    Jaya ghanti

  • @govindapdshrestha
    @govindapdshrestha 2 หลายเดือนก่อน +35

    ठूला दल मिलेर रवि र यिनको पार्टीलाई 84 मा स्वाहा पार्न ठूलै कसरत भै रहेको छ र भै रहने छ।

    • @RatanThapa-th9hc
      @RatanThapa-th9hc 2 หลายเดือนก่อน

      @@govindapdshrestha सबै नापियो

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy 2 หลายเดือนก่อน +1

      PHATAHA R BEYEMAN HARUKO MAJHA MA IMANDARI KO FIRE PROOF SUIT LAGAUDAIMA NAKALII FIRE PROOF SUIT LE AGO BATA KASRI BACHUNA SAKSH ? TESPAPANI OLIBAJEKO PARTY PANI SURYA UNKA HABALDAR PANCHAYAT KA SURYA BAHADYR BHANDA BISES HU BHANNA CHINAUNAI CHHETRI BHANER PUCHHR GASHE KO DEKH NU BHAYAN?SURYA BAHADURTHAPA LE PANCHAYAT BACHUNE NAM MA DAYA BAYA AGADI PACHADI TALAMATI SABAI SOHARE JAHAI OLIKA SHARDARLE OLI BAJE KO KHOIR KHANNA R LAMICHANE KO DHOTI TANN CHOD LAN R ?

    • @govindapdshrestha
      @govindapdshrestha 2 หลายเดือนก่อน

      @@GitaKharel-zt7xy सही विश्लेषण 👍

  • @bikrambhandari231
    @bikrambhandari231 2 หลายเดือนก่อน +24

    गगन थापाको रिस भनेको के हो भने रवि लामिछाने छोटो समयमै गृहमन्त्री भए। म यत्रो वर्षसम्म देउपाको खुट्टा धोएर पनि मैले गृहमन्त्री हुन सकेन भन्ने रिस मात्र गगन थापालाई हो।

    • @yubik-z8k
      @yubik-z8k 2 หลายเดือนก่อน +1

      Ekdum sahi Kura

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      तेरो बाउ साल ठगिखने

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy 2 หลายเดือนก่อน

      GAGAN THAPAKO PRYAS BHANEKO SAUTAKO RISH LE AFNAI POEI KO KAKHA MA MTTNU JASTAI HO ?
      HAJOOR!

  • @KhemprasadNeupane-v3g
    @KhemprasadNeupane-v3g 2 หลายเดือนก่อน +25

    नेपाली काँङ्ग्रेस् को प्रमाण भनेको सत्ताचुतनै रहेछ नेपाली जनताले राम्ररी बुझेकाछन् ।

    • @pra_deel5136
      @pra_deel5136 2 หลายเดือนก่อน

      बयान के मा थियो? भाटाकुटी खेल्दा को हो😅भक्ते

    • @podverse69
      @podverse69 2 หลายเดือนก่อน

      देश बेच्ने मुजी नेपाली कांग्रेशले प्रमाण खोज्छ । बोकाको गेडा खोज मुजी गनगने । आउँदो चुनाबमा यो गनगनेले वडा अध्यक्ष पनि जित्दैन म ठोकुवा गर्छु । जय घण्टी ।

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 2 หลายเดือนก่อน +35

    प्रमाण दिनु परयो नी मटन ले हावा को भरमा भनेर हुन्छ

  • @laxmanaryal8171
    @laxmanaryal8171 2 หลายเดือนก่อน +104

    गगन जी ले यत्रो वर्ष संघर्स गर्दा पनि त्यो ठाउमा पुग्न नसकेको जलन हो अरु केहि होइन

    • @haridevkota7380
      @haridevkota7380 2 หลายเดือนก่อน

      😅😅😅😅

    • @nishantbist1007
      @nishantbist1007 2 หลายเดือนก่อน

      गगन जि होईन ? गगन............ जि

    • @Balen619
      @Balen619 2 หลายเดือนก่อน

      @@nishantbist1007 gagan bakre chor

    • @yubik-z8k
      @yubik-z8k 2 หลายเดือนก่อน +1

      Ekdum 200% sahi Kura ho. Gagan thapa is jealous of Ravi sir

    • @lucasmagar8415
      @lucasmagar8415 2 หลายเดือนก่อน +2

      गगन जि होइन
      यस्लाइ सम्मान का साथ राडीको बान भन्ने हो

  • @narendrabhatta9917
    @narendrabhatta9917 2 หลายเดือนก่อน +11

    एमाले र कांग्रेस सकिने डरले नयाँ आएको दललाई सकाउने दुस्प्रयास हुँदैछ गर्दै छ जनता ले ८४ मा देखाउनु पर्छ

  • @ramsharankumal321
    @ramsharankumal321 2 หลายเดือนก่อน +50

    बाख्रो तेरो बाहुलाई सोध्न पर्दैन रिन निकाल्ने बेलामा के के चाहिन्छ ?

    • @haridevkota7380
      @haridevkota7380 2 หลายเดือนก่อน

      😅😅😅😅hotani

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 2 หลายเดือนก่อน +51

    जवर्जस्ति रबिलाइ दाेशिदेखायाैभने तिमिहरु दलालि माफियाहरुकाे सरकार याेदेशनै छाेडेरभाग्न तयारभयहुँन्छ

    • @GangaramPoudel-ji6sz
      @GangaramPoudel-ji6sz 2 หลายเดือนก่อน +3

      100% right ho 👍️

    • @pra_deel5136
      @pra_deel5136 2 หลายเดือนก่อน

      है भक्ते😁🤣दुई ओटा password बोकेको पनि जवर्जस्ती होला है😅

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy 2 หลายเดือนก่อน

      TATHAKATHIT JANYOUDH PACHI KA BISALU CHYAU JHAI UMRIYEK NETAHARU MATRI BHAGCHAN KINBHAN NEPALBAHIRA UNIHARUKO SHRE TA CHAINA TARA SAMPATI R LAGANI TACHHA NI?
      HOIENTA HAJUR?

    • @Rajaram-f5u
      @Rajaram-f5u 2 หลายเดือนก่อน

      य चोर कस्तो कुरा गरेको रबि ठग नै हो

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 หลายเดือนก่อน +44

    सहकारीमा नागरिकता विना, फर्ममा ऋणलिनेको दस्तखत
    विना पनी ऋण लिन पाइने भए
    सबैले लिन्थे होला ?
    मिटर व्याजी साहु संग ऋण लिनु
    पर्दा त घरको लालपुर्जा, नागरिकता सहित ऋण लिएको कागजमा दस्तखत सहित दायाँ
    वाँया बुढी औँलाका छाप
    लाउनुपर्छ ।
    सहकारीमा कसैका नाममा नक्क्ली खाता खोलेर ऋण
    दिएको रहेछ भने सहकारीका
    संचालक र ऋण दिने कर्मचारीलाई
    छानविन हुनु पर्ने होइन र ?
    जिवी राईलाई किन नसमातेको ?

    • @KarmaLama-z6u
      @KarmaLama-z6u 2 หลายเดือนก่อน +3

      Fasauna khada gareko ho, bina dito bina saddashyeta kasailai didaina yo sab sadendra ho

  • @puskarthapa3384
    @puskarthapa3384 2 หลายเดือนก่อน +1

    Jai Rabi jai ghanti

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 หลายเดือนก่อน +1

    जय रवि जय देश ❤❤❤

  • @SunilXettri-qv7xx
    @SunilXettri-qv7xx 2 หลายเดือนก่อน +11

    गगने ले आरजु राणा को राजीनामा किन माग्दैन

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 2 หลายเดือนก่อน +2

    सत्यको सधै बिजय हुन्छ जय रबि जय जनता एकहौ देशखाने जनता बेचने कोहोत नेताज्यु झुटफझुट होकि सहि सहिहो केहो प्रमाण जनता जान्नचाहान्छन त चोखो छ छैनन जनता जान्न चाहोन्छन

  • @jeevanmagar7599
    @jeevanmagar7599 2 หลายเดือนก่อน +9

    Good luck Rabi sir Jay Ghanti

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      Ha ha जेल मा जा अब पूजा गर

  • @tilakkhadka3980
    @tilakkhadka3980 2 หลายเดือนก่อน +36

    रबि ,बालेन,कुलमानलाइ फसाउन खोज्यौभने तिमिहरुले देस छाडेर भाग्ग्ने तम्तयार हुदा फरक पर्दैन

  • @RameshpipalkotibistaPipalkoti
    @RameshpipalkotibistaPipalkoti 2 หลายเดือนก่อน +3

    मटन थापा को दीमाखको बारेमा राम्रो चेकगर्न जरुरी छ

  • @messimessi8098
    @messimessi8098 2 หลายเดือนก่อน +1

    Jay Rabi dai jay ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔👏👏👏👏👏👏👏👏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔👏👏👏👏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 หลายเดือนก่อน +21

    गगनेलाई खुल्क्याएर देखाईदिन मात्रै बाँकी छ अब ।

  • @khemapandey3847
    @khemapandey3847 2 หลายเดือนก่อน +2

    good luck janthako rabi🌹🌹

  • @rajaramghimire2599
    @rajaramghimire2599 2 หลายเดือนก่อน +5

    गगनले आफ्नो खाल्डो आँफै खन्दै छ कति जना काङ्ग्रेसी हरु सहकारिका ठग छन , छिटो छानबिन गरि बचतकर्ताको रकम फिर्ता गर्न लगाई जेल हाल्नु पर्छ

  • @birugurung7800
    @birugurung7800 2 หลายเดือนก่อน +1

    कुनै बेला गगन भन्दा हुरुक्कै हुन्थेँ तर अज इन्को बेहोर देख्दा थुक्न मन लाग्छ।

  • @GaneshBahadur-qw2pt
    @GaneshBahadur-qw2pt 2 หลายเดือนก่อน +2

    Jay.ghnti

  • @girjalimbu1003
    @girjalimbu1003 2 หลายเดือนก่อน +11

    बाख्रा फेरि कराउन थाल्यो

  • @laxmisubedi-q2t
    @laxmisubedi-q2t 2 หลายเดือนก่อน +3

    We support ravi and ghanti.

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      घण्टी हल्दाउँदै बस

  • @devhaujalimagar2582
    @devhaujalimagar2582 2 หลายเดือนก่อน +6

    गनगने र रबिमा धेरै फरकछ रबि काम गर्छन गनगने बिना अर्थसंग गनगन गरिरहनछ यसकाे कुनै औचित्य छैन।

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      लामो काम गर्यो साला

  • @kedarbhattarai7004
    @kedarbhattarai7004 2 หลายเดือนก่อน +1

    Janata dhantnne mahamntri

  • @birswr4905
    @birswr4905 2 หลายเดือนก่อน +6

    गगन बाख्रो लाई मुडेर डाड कटाउनै पर्ने भयो।😢

  • @iambee6062
    @iambee6062 2 หลายเดือนก่อน +5

    काङगेसकाे यकनमबर फटाह गगन हाे,ठाेकेर भनन सकिनछ।

  • @nepal12241
    @nepal12241 2 หลายเดือนก่อน +2

    रबि को नाम नुछेर मुख्य ठग लाई बचाउन खोज्दै छन

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      तेरो बाउलाई खोज्न लगा न त मुख्य दोषी

  • @NareshMarasini
    @NareshMarasini 2 หลายเดือนก่อน

    Jay rabi.

  • @payalgurung9254
    @payalgurung9254 2 หลายเดือนก่อน

    Jay Rabi sir

  • @rbgurung5794
    @rbgurung5794 2 หลายเดือนก่อน +7

    यो बाख्रा चोरको ५४ करोड को सुनुवाई छानबिन किन हुदैन त ? कहिले गर्ने ?

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      सक्छस्

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 หลายเดือนก่อน +2

    जय रबि सर ❤️🇳🇵🔔🔔🔔🥀🥀🥀🥀

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      Timro बाउको जय जेलमा हुने छ

  • @shivasharma2609
    @shivasharma2609 2 หลายเดือนก่อน +3

    यो समाचार रविको तेजोबध गर्न नीहित उद्देश्यले बनाइएको हो । गगनको बाख्राको पुच्छर खाएर बोल्छन् पत्रुकार।

  • @bharatrajadhikari9642
    @bharatrajadhikari9642 2 หลายเดือนก่อน +3

    यस्ता ब्वाँसाहरुलाइ छानबिन समितिकाे प्रमुख बनाउनुनै फसाउने नीति हाे।

  • @elizaadhikari6808
    @elizaadhikari6808 2 หลายเดือนก่อน

    Surya ji. Jana sachi chhan Gaga ra Bisho ko support nagarnus.

  • @bhuwandhami-qb9ij
    @bhuwandhami-qb9ij 2 หลายเดือนก่อน

    Jay ghanti

  • @saritakc1931
    @saritakc1931 2 หลายเดือนก่อน +2

    बाख्रा को राजनीति सकियो 🎉

  • @npsapkota5852
    @npsapkota5852 2 หลายเดือนก่อน +2

    गगन त बौलायो तर ताली पिट्नेहरूको हैसियत देखेर पनि दया लागेर अाउछ ।

  • @mohanlalgarti9000
    @mohanlalgarti9000 2 หลายเดือนก่อน +1

    yakukurgaganterobhauju.ajukofayalkholsugur.khalisahimanchhekopachhilagechha❤❤❤

  • @DhanMagar-jc2om
    @DhanMagar-jc2om 2 หลายเดือนก่อน +1

    Jay ghanti👌👌🏏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @basantapaudel8455
    @basantapaudel8455 2 หลายเดือนก่อน +3

    गगनको अदालतमा रबि दोशि तर जनताको अदालतमा गगन दोशी।अब भन्नुस कुन अदालतको मान्यता हुन्छ??😅😅😂

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      तेरो अदालत लामो

  • @yubik-z8k
    @yubik-z8k 2 หลายเดือนก่อน

    Full support Ravi sir

  • @gokbahadursoti8674
    @gokbahadursoti8674 2 หลายเดือนก่อน +1

    मलाइ त बाख्रा भने रबिलाइ पनि सहकारि ठग भनौ जस्तो कुरो

  • @basudhamala1977
    @basudhamala1977 2 หลายเดือนก่อน

    रबि को हो र कामकारबाहइ नहुने।प्रमाण दिनुस

  • @RatnaRawal-o7s
    @RatnaRawal-o7s 2 หลายเดือนก่อน

    रबि सर ३ करोड नेपाली जनताको प्रधानमन्त्री हो भने गगने ३ लाख बाख्राको प्रधानमन्त्री हो

  • @BhimparsadNeupane
    @BhimparsadNeupane 2 หลายเดือนก่อน

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @arjunsapkota12
    @arjunsapkota12 2 หลายเดือนก่อน

    Rabi❤

  • @HemRajAcharya-z4w
    @HemRajAcharya-z4w 2 หลายเดือนก่อน

    3:47 3:48

  • @podverse69
    @podverse69 2 หลายเดือนก่อน

    जय घण्टी जय रबि दाई । जनताको नेता भनेको रबि अनि जनताको पार्टी भनेको रास्वपा मात्र हो । अरु शबै देश बेचुवा हरु हुन वाख्रा चोरहरु हुन !

  • @GaneshBishwkarma-wx8vj
    @GaneshBishwkarma-wx8vj 2 หลายเดือนก่อน

    एदि रबि काग्रेस ले भनेको मानेर प्रधानमन्त्री बनेको भये यो कुरै निस्कने थियेन ।

  • @BlaCckGhost
    @BlaCckGhost 2 หลายเดือนก่อน +1

    Sahakari, sahakari sunda sunda kaan pakisakyo evidence 🧾 xa vani karbahi garihal natra vani dherai vukni kaam nagar ta jhyau lagiskayo.

  • @gopalthapa563
    @gopalthapa563 2 หลายเดือนก่อน

    Good 🔔

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 2 หลายเดือนก่อน

    Good luck ravi sir god bless to you jaya ghanti

  • @dilipsharma3878
    @dilipsharma3878 2 หลายเดือนก่อน +1

    रविको खसी पर्ने रैछ।

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      अब खसी रवि हो चोर भाते

  • @santenzisherpaofficial
    @santenzisherpaofficial 2 หลายเดือนก่อน

    😍😍😍😍

  • @sunilkarki9203
    @sunilkarki9203 2 หลายเดือนก่อน

    Jayghanti jay Rabe sir

  • @Prem.502
    @Prem.502 2 หลายเดือนก่อน +1

    यदि सहकारीमा दोषी ठहरिए कडा कारबाही होस्।

    • @DhojbahadurBitalu-pl3yo
      @DhojbahadurBitalu-pl3yo 2 หลายเดือนก่อน

      दोषी भयत कारवाही भैहाल्छ नि
      राम्रो अनुहार भनेर छोड्लान र
      टोपबहादुर रायमाझी, बालकृष्ण खाँण जस्तो नेता लाइ कारवाही गरेका देख्नु भो होला नि हजुर

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      Dekhlas ​@@DhojbahadurBitalu-pl3yo

  • @RamBabu-q9j
    @RamBabu-q9j 2 หลายเดือนก่อน

    जिबि राइ लाइ काँग्रेसका गगन विश्व प्रकाश र आरजु राणा मन्जु खाणले लुकाएका छन

  • @bharatsunar2145
    @bharatsunar2145 2 หลายเดือนก่อน

    गगनलाइ अब डर छत रविको छ,किनकि अब चुनावमा गगनको बिरुद्ध रास्वापाको उमेदवार गगनको बिरुद्ध उठेमा गगनको हार हुने सम्भावना छ,पैलापनी रास्वापाको उमेदवार गगनको बिरुद्ध उठाको थियन,तेसैको गुन तिरेको छ गगनले,फुलको जवाफ पत्थरले,यो बाख्रो को अन्ते जरुरी छ अब

  • @KuwKuw-k9x
    @KuwKuw-k9x 2 หลายเดือนก่อน +2

    Good🇳🇵🇳🇵🇳🇵🙋🙋🙋♥️♥️♥️🇦🇪🇦🇪🇦🇪👍👍👍👍

  • @dipendrakhadka8932
    @dipendrakhadka8932 2 หลายเดือนก่อน

    याे गगन र रामहरि जस्ताे बेबकुछ मान्छेले गर्दा काङरेस पार्टी सिद्दिने छ।

  • @ghaledhanghaleaz8742
    @ghaledhanghaleaz8742 2 หลายเดือนก่อน

    Jo Manchhe Galta Tyo Manchhe lai Fasi ko Kanun Lyam Nepali Kanun ma
    Jai Nepal Namaste

  • @KhaduAdhikari-i3i
    @KhaduAdhikari-i3i 2 หลายเดือนก่อน

    Goganlea Okash n potaljodea Ek
    Gogan

  • @tulsibhattarai6533
    @tulsibhattarai6533 2 หลายเดือนก่อน

    सबै सन्सद हरुको निस्पक्ष ढंगले सम्पति छानबिन गरौ देश तेसै धनि बन्छ😂😂एउटाको मात्र पछि लागेर हुन्छ

  • @kripalrana612
    @kripalrana612 2 หลายเดือนก่อน +1

    गगन जी आफ्नो केरेज नघटाउनु जनतालाई थाह छ।

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      ठगीको मुद्दामा गगनको जीत सुनिश्चित

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 2 หลายเดือนก่อน

    रबि सर हजुर निर्दोश हुनुहुन्छ आम जन्तालाई थाहा छ डराउनु प्रदैन गगन लाई ८४ मा पत्ता साफ गरेर छाड्छौ हामी जय घन्टि

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      हो हो तेरो बाऊ साला जेलमा निर्दोष देख्ने छन्

  • @sureshji8334
    @sureshji8334 2 หลายเดือนก่อน +2

    CIA को दलालले उसको जीवनमा एउटा अडान राम्रो राख्यो त्यो हो भ्रष्टाचारको हदम्याद हुन नहुने ! धन्यबाद छ CIA को दलाल जी !

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      तेरो बाउलाई शोध के के राम्रो काम गरेका छन् गगन ले

  • @jeevansapkota5274
    @jeevansapkota5274 2 หลายเดือนก่อน

    jaya rabi jaya ghanti

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 2 หลายเดือนก่อน

    Rip kanagres chhor gagane

  • @AshokYadav-s1f
    @AshokYadav-s1f 2 หลายเดือนก่อน

    Rabi is king

  • @DilliPhejong
    @DilliPhejong 2 หลายเดือนก่อน

    बाख्रा गोठालेले रविको प्रमाण ओलिसँगै चित्रागुप्ताकोमा गएर मात्रै देखाउने रे !

  • @IkendraChemjong
    @IkendraChemjong 2 หลายเดือนก่อน

    ठहर भयो भने राजीनामा दिनै पर्दैन ! यो जुनीमा राजनीतिमा नाम नलिए हुन्छ

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 2 หลายเดือนก่อน +2

    खै सहकारी रबि ? जिविलाई सोध।खै गिरि बन्धु ओलि ? बालेनलाई सोध।खै भुटानी सरणार्थी बालकृष्ण ? बेचनलाई सोध।खै लडाकु संयोजन प्रचण्ड ? यु एन मिसनलाई सोध।घोटालाका मतियार हो कति लाजै पचाएर बोल्छौ ? जनताको आँखामा छारो हाल्न।

  • @goldlifenepal3941
    @goldlifenepal3941 2 หลายเดือนก่อน

    Jay ganti🔔

  • @laxmichaudhari8569
    @laxmichaudhari8569 2 หลายเดือนก่อน

    बिना धितो रिन सुको पाउदैन करोड को कुरा गर्छ स गगने फ टहा येल्लाइ त मान हानी को मुद्दा हाल्न पर्छ

  • @sonikabhandari5550
    @sonikabhandari5550 2 หลายเดือนก่อน +1

    रबिलाइ खेदो खन्ने गगने आफै पत्ता साफ हुन्छस।

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      हेरुला तेरो बाउ रवि जेलमा पुग्नेछ

  • @surajkhadka4695
    @surajkhadka4695 2 หลายเดือนก่อน

    गगन थापालाई यो कुराले र पहिला पनि केहि यस्ता कुरा गरेका छन अब भने डुबाएर छाड्ने भयो

  • @dipaktamang-hh3df
    @dipaktamang-hh3df 2 หลายเดือนก่อน

    Jay g. . . . . .

  • @GumanGurung-ck7yr
    @GumanGurung-ck7yr 2 หลายเดือนก่อน +1

    Jai ghanti jai rabi gaganeko
    jhutto praman lekher Hunxa bhakhra Bharstta Gagane

  • @baglungnepal8966
    @baglungnepal8966 2 หลายเดือนก่อน

    Gagn rip

  • @saritakc1931
    @saritakc1931 2 หลายเดือนก่อน

    म्यय

  • @ghanaguragai376
    @ghanaguragai376 2 หลายเดือนก่อน

    यी तीनटा दलले रबी अगाडि बढेको देखि सहन नसकेर जसरी पनि यिनलाई यो डुब्लिकेट कानुनले जेलमा कोचछन् जाग्छन्।अनि गगन बाख्रा चोरले यसलाई देखि सहँदैन।

  • @anuprai2651
    @anuprai2651 2 หลายเดือนก่อน +4

    Yo gangane bolna matrai stunt garirahexa.party vitra daju bhauju agadi bolne daam xaina.matra rabi lai gali garera khai rahexa.

  • @khageswarpoudel3623
    @khageswarpoudel3623 2 หลายเดือนก่อน +2

    प्रमाण बाख्रा ले खायो

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      तेरो बाउ हो र बाख्रा

  • @bodhnarayanshrestha826
    @bodhnarayanshrestha826 2 หลายเดือนก่อน

    yo 12 bhai ho

  • @BalbahadurRana-i5v
    @BalbahadurRana-i5v 2 หลายเดือนก่อน +6

    84 को चुनाब पछि गन गन मटन प्रधान मन्त्री काङ्ग्रेस का झोले हरु को मन्त्री जनताको हुन त जिबमै सक्दैन

    • @prasannadani9955
      @prasannadani9955 2 หลายเดือนก่อน

      right

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      हेरलास

    • @BalbahadurRana-i5v
      @BalbahadurRana-i5v 2 หลายเดือนก่อน

      @@raaazsaap6608 तिन दशक अनद भकत भइस अझइ कति मुरख हुनछस

  • @rajyalung523
    @rajyalung523 2 หลายเดือนก่อน

    Bramhan jal bata sawa dhan

  • @Braham-n7c
    @Braham-n7c 2 หลายเดือนก่อน

    Gaganethag

  • @krishnasapkota1394
    @krishnasapkota1394 2 หลายเดือนก่อน

    पक्कै केही षड्यन्त्र भयो...कि...
    नयाँ नाटक आउने भयो फेरि

  • @parbatigurung3037
    @parbatigurung3037 2 หลายเดือนก่อน +2

    यो बाख्रा चोरको धेरै चुरिफुरी भयो अब बाख्राको पनि छानबिन गर्नु पर्यो

    • @raaazsaap6608
      @raaazsaap6608 2 หลายเดือนก่อน

      गर न त

  • @SanjeetKhadka-tb6ze
    @SanjeetKhadka-tb6ze 2 หลายเดือนก่อน

    Adhi rabi anthim ma guilty payo vana rabi la tesko sabai consequences face garnu parxa tara adhi hoina vana gagan lai defamation ko case lagauda hunxa

  • @KarnaThapa-im9zl
    @KarnaThapa-im9zl 2 หลายเดือนก่อน

    🔔🔔🔔🔔💪✊

  • @diwanraut1021
    @diwanraut1021 2 หลายเดือนก่อน +1

    कस्तो मुर्ख गगन ! बाहुनको छोरालाई कानुन लाग्छ त ? ऊनीहरु कानुन भन्दा माथी हुन्छन् । यदि तिनीहरुलाई कानुनले समाउने भए आज तिनीहरु सबै जेलमा हुन्थे । भ्रष्टाचार,कमिसन ठगी नगरी पेट भर्ने कोही छन !

    • @RajKumar-lq5mn
      @RajKumar-lq5mn 2 หลายเดือนก่อน

      गठबन्धन डाका र चोर भएपछि कानुन निर्माण गर्ने उनिहरु को हातमा अनि कहाँ बाट देशद्रोही हरु जेलमा पुग्ला