रेशम र निर्जलाको रुवाउने दोहोरी किन यति धेरै भाबुक भए l Resham VS Nirjala | Swargadwari Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • नमस्कार, म मनिकला पुन मगर
    हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    ___________________________________________________________________
    =======================================
    🎼 Original Song by: "Kalle Sachunjel"
    =======================================
    Nepali Song - Kalle Sachunjel
    ➤ Singer - Rajan Thakuri & Laxmi Neupane
    ➤ Lyrics - Rajan Thakuri
    ➤ Music - Rajan Thakuri
    __________________________________________________________________
    #nirjala_gurung
    #reshma_nirdosh
    #livedohori
    __________________________________________________________________
    Live Dohori Lead Singer
    ★Resham Nirdosh
    ★ Nirjala Gurung
    __________________________________________________________________
    Musician Team
    ★ Rajesh Gandarva - Sarangi
    ★ Gem Thapa - Kebord
    ★ Karan Pariyar - Flute
    ★ Govinda Pariyar - Madal
    ★ Parbin Gharti Magar - Madal
    ★ Khem Rana - Dholak
    ★ Padam Chhetri - Oct Pad
    __________________________________________________________________
    Audio/Video/Studio
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    __________________________________________________________________
    Thank you all of you!
    All rights of this video is with Manikala Pun Magar
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 98

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +7

    सबै हेरिएको मात्र छ दोहोर्याएर हेरिएको मात्र हो नि त कान्छी बुढी

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +2

    कलाकार सङ्ग नै माया प्रेम भएको जस्तो गरेर गएको भएर होला यसमा भिउज पनि कम छ लाइक कमेन्ट पनि तेती धेरै छैन त कान्छी बुढी दुई तिन पटक सियर कमेन्ट लाइक गरिसकेको छु त कान्छी बुढी

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +2

    पोइला जाने भनेको थियो की कसो हो र लादैन उसैको घरको लाई कस्ले लाने हो र त कान्छी बुढी मान्छे ठूलो भए पनि माल उस्तै हुन्छ पातलो मान्छे को चाहिँ लामो ठूलो हुन्छ अभागि मान्छे हरु को मात्र हुन्छ जस्तै मलाई सम्झे हुन्छ त कान्छी बुढी

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +1

    जे जति राख्नु पर्छ आफ्नो भिडियो हाल्नु होला अन्यथा सोच्दिन गए पनि जुधेर ल्याउछु भनेर भनेको होइन र त कान्छी बुढी गएको ठाउ पत्ता लागे पछि त दल बल सहित आउने हो नि त कान्छी बुढी मैले देखि देखि ठोकिए पनि हुन्छ मलाई त कान्छी बुढी कस्को मुजि चोखो हुन्छ त सबै ले एक पटक चाखेको हुन्छ यो कुरा मलाई थाहा छ मैले कोक सास्त्र लडिरहन्छु त सिरानी मा राखेर सुत्छु त कान्छी बुढी सबै कुरा को ग्यान हुनुपर्छ नि त कान्छी बुढी

  • @Artandmusic506
    @Artandmusic506 ปีที่แล้ว +6

    ❤❤❤❤❤❤

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +2

    मैले लेखेको मात्र पाँच वटा भैसकेको छ नि त कान्छी बुढी

  • @durgabk384
    @durgabk384 ปีที่แล้ว +4

    Hami Kanchanpur mahendrangarw batw herdai xu❤❤ damii x dohori❤❤

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +1

    जता हेरे पनि निर्जला गुरुङ को पोइ मान बहादुर रानामगर मनवीर सिंह थापा काजी अमर सिंह थापा काजी कालु पाण्डे तथा कान्छी श्रीमती निर्जला गुरुङ खान्चोक गैराको हो नि त कान्छी बुढी

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +1

    के भने र लेख्ने हो र मेरो निर्जला गुरुङ ले गाएको गित नसुन्ने कमै मात्र मा हुन्छन् होला न नि त कान्छी बुढी

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +1

    तिम्रो भिडियो सबै नै हेरिसकेको छु तिम्रो भिडियो निकाल्ने तरिका जानेको छु जसको पनि सबै निकालेर राम्रो जुन छ तेहि नै हेर्ने हो नि त कान्छी बुढी

  • @1K2Bteju
    @1K2Bteju ปีที่แล้ว +4

    Wawa

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +1

    इन्द्रेणी को परमेश सङ्ग गए को गित लुकाएर के पाएको छौ त कान्छी बुढी तिम्रो हुने वाला भने र उसको त दुई वटा छोरा छ भनेर उइ दिन भनेको थियो नि त कान्छी बुढी त्यो गितमा निकै राम्रो सब्द हरु समावेश गरिएको छ नि त कान्छी बुढी गाउँमा हुने मौलिकता प्रदान गरिएको छ नि त कान्छी बुढी तेसैले सुन्नु र हेर्न मन लाग्छ हो त नि कान्छी छोरी को आमा आयुषा नै हो नि त कान्छी बुढी

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +1

    एक टर्क जति भैसकेको रहेछ टिप्पणी हरु सारै नै हतार भैसकेको हो र त मिस

  • @PadamLimbu-n7s
    @PadamLimbu-n7s ปีที่แล้ว +4

    कति मीठो दोहोरी किन निर्दोष भाइ शीत गाउँदा निर्जला बहिनी आखामा आँसु बनाउछिन यो देखेर मलाई पनि भावुक भएर आँसु झर्छ।।

  • @dhansidhabang5123
    @dhansidhabang5123 ปีที่แล้ว +9

    ल है आयो बब्बाल दोहोरी ❤❤❤ हेर्दैछौं है .......

  • @yubrajthapa4793
    @yubrajthapa4793 ปีที่แล้ว +4

    ❤❤

  • @padamlimbu1091
    @padamlimbu1091 ปีที่แล้ว +9

    दोहोरिका खानिहरु स्वर अति मिल्छ दुबैजनाको❤❤❤❤❤❤

  • @karinagharti417
    @karinagharti417 ปีที่แล้ว +5

    Mitho dohori song❤❤❤❤

  • @chamaathapabha4998
    @chamaathapabha4998 3 หลายเดือนก่อน +1

    सारै मन छुने दोहोरि

  • @ChandanBohora3808
    @ChandanBohora3808 ปีที่แล้ว +3

    oooo dame chh geet

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว

    मलाई कति हेला गरेको होला नि त कान्छी बुढी ले फेसबुक खेलाउनु नै पाइएन भने को भने को अरुलाई लाइक गरेको भनेर होलानी इ होइन मेरो नम्बर किन बल्क गरेको त कान्छी श्रीमती निर्जला गुरुङ नै हो बेच्नु गएको थियो भने को होइन र कति बेचेर आयो नि त कान्छी श्रीमती निर्जला गुरुङ

  • @romeotakaseranepal3761
    @romeotakaseranepal3761 ปีที่แล้ว +4

    Nice 👍

  • @rumaaale
    @rumaaale 11 หลายเดือนก่อน +1

    कति मिलेको जोडी

  • @rupapunmagar9713
    @rupapunmagar9713 ปีที่แล้ว +4

    ❤❤❤ ramro lagyo 😂😂

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว

    इन्द्रेणी को सालि भेनाको दोहोरी गीत सित्तैमा हेर्ने भएको होला र त नराखेको छ नि त आउने दशैं लाइ पकाएर खानु होला नि त मिस नेपाल हामी जस्ता ले हेर्यो भने मन परेको केटा ले थाहा पायो भने गाली गर्ने होला नि त मिस नेपाल कसैले नगाएको गित स्वर्ग गएर हेर्ने होला नि त मिस मरे पछि पनि सङगै लिएर जानु होला नि त मिस

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว

    मन नपरे युटुब वन्द भए पनि पिर छैन फेसबुक त वन्द गरेको छ भने युटुब को के कुरा भयो र त पैसा नै तिरेर हेर्ने त हो नि त मेरो सिममा बिना पैसा ले चल्ने भए किन रिचार्ज गर्नु पर्थ्यो नि त हिजो देखि नेटमा पैसा नभएको थियो त मैया निर्जला ज्यु बिहान राखे पछि मात्र तिम्रो अनुहार हेर्ने मौका जुरेको छ नि त मिस नेपाल

  • @bhimbahadur1026
    @bhimbahadur1026 ปีที่แล้ว +3

    Veri Veri nice 👍❤🎉🎉

  • @DishlalGiri
    @DishlalGiri ปีที่แล้ว +1

    नानी चिज को र तिम्रो जोडि देखना पाउ ल मेरो प्यरो लन्ठु गुरुङ

  • @DishlalGiri
    @DishlalGiri ปีที่แล้ว +1

    नानी चिज छोडेर गय सि धेरै मुस्किल हुन्छ my हेरो चिज

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +1

    साइन नगरेको भए र हो मलाई राम्रो लाग्ने भिडियो हेर्न नदिएको

  • @meghrajpuri9991
    @meghrajpuri9991 ปีที่แล้ว +3

    ❤❤❤❤

  • @RabinPun-w2t
    @RabinPun-w2t 10 หลายเดือนก่อน +1

    So super hot song hjr

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +1

    अलिकति लोसे पाराको भएर हो नि त धेरै भिउज नगएको त हो नि त कान्छी बुढी मैले सबै हेरेर मात्र बोलेको हुन्छु त कान्छी बुढी समातेर च्वाप्प मोवाइ खाइदेउन त कान्छी बुढी

  • @jibanrai3076
    @jibanrai3076 ปีที่แล้ว +3

    Very nice 👍👍❤😂

  • @BaktaGurung
    @BaktaGurung ปีที่แล้ว +2

    Kathi.mitho.dohori.miro.man.xoyo❤❤❤❤❤

  • @SumitraSunar-y5t
    @SumitraSunar-y5t 8 หลายเดือนก่อน +1

    😢😢😢😢😢

  • @LaxmiGurung-j9m
    @LaxmiGurung-j9m 8 หลายเดือนก่อน +1

    ❤❤❤

  • @kalamagar6336
    @kalamagar6336 ปีที่แล้ว +4

    ❤❤❤ very nice dohori song

  • @RamjiParza-x7s
    @RamjiParza-x7s 8 หลายเดือนก่อน +1

    Sarba partham
    Namste namskar
    Mlai pani euta git gaune mauka dinu na hai
    Kina ki m lok Sangita ko man mutu ho.

    • @ManikalaPunMagar
      @ManikalaPunMagar  7 หลายเดือนก่อน

      Thank you so much ... हजुर

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p ปีที่แล้ว +3

    Very nice

  • @HimaBudhamagar-x7r
    @HimaBudhamagar-x7r ปีที่แล้ว +1

    ❤❤❤❤❤

  • @shyam61magar64
    @shyam61magar64 ปีที่แล้ว +1

    😢😢😢

  • @yamgurung402
    @yamgurung402 ปีที่แล้ว +3

    ❤❤❤❤❤

  • @badramayasunar8852
    @badramayasunar8852 ปีที่แล้ว +1

    😊

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว +1

    तेती माया लाग्ने मान्छे ले किन धैर्य गर भनेर भन्न सकिदैन त मेरो पनि मनै त हो नि त नानु

  • @pritam_gurung7012
    @pritam_gurung7012 ปีที่แล้ว +4

    आहा सुनी रहन मन लाउने दोहोरि❤❤❤

  • @krishnabahadur8990
    @krishnabahadur8990 ปีที่แล้ว +1

    Ma ni khelam nirjala sagha dihore

  • @bastolashanti601
    @bastolashanti601 9 หลายเดือนก่อน +1

    Ramro cha dohori hajur haru ko wow 👌👌❤️❤️

  • @shankarmagar9348
    @shankarmagar9348 ปีที่แล้ว +1

    मनिकला भाउजुलाई नया च्यानलको लागि बधाई छ 🎉🎉🎉धेरै प्रगती भएको देख्न पाईयोस 🎉❤

  • @chamaathapabha4998
    @chamaathapabha4998 3 หลายเดือนก่อน +1

    सारै मन छुने दोहोरि

    • @ManikalaPunMagar
      @ManikalaPunMagar  2 หลายเดือนก่อน

      Thank you so much ..... ❤️❤️❤️

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว

    जाउन त उइ सङ्ग जानत किन दिनि नि मत आउँछु त दल बल को सहयोग लिएर अ दिउला तेती कै मलाई त जारी तिर्नु पर्छ त कान्छी बुढी

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว

    लौन त चाडो गएर के के दिनु पर्छ दिनु होला निर्जला ज्यु अर्कालाई धेरै पिडामा पारेर राख्नु हुँदैन तिमी लाई माहा पाप लाग्न सक्छ निर्जला ज्यु नमस्कार छ

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว

    जहिले पनि जिस्किएर मात्र हुन्छ त मैले त साच्चिकै भनेको छु नि त कान्छी बुढी

  • @Sonamshrestha27
    @Sonamshrestha27 ปีที่แล้ว +5

    ❤❤❤❤wow dami

  • @bibasgauli1779
    @bibasgauli1779 ปีที่แล้ว +2

    Nicee❤

  • @Gangamagar-xz1lz
    @Gangamagar-xz1lz ปีที่แล้ว +1

    hajur namskar hjur haru ko tyo sarai vabuk gitle mero pani aakha rsaayo git sarrai ramro lagyo

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 ปีที่แล้ว

    तिमिले चालले पनि टेरेन त नानु अब अरु बिकल्प खोज्न बाद्धे भएको छु नि त नानु

  • @KhimprasadSharma
    @KhimprasadSharma 8 หลายเดือนก่อน +1

    ❤❤❤❤निकै मार्मिक छ गित

  • @RabinPun-w2t
    @RabinPun-w2t 10 หลายเดือนก่อน +1

    Very very nice song

  • @utsabthapa9882
    @utsabthapa9882 ปีที่แล้ว +1

    ¹

  • @JayantiJoshi-q5j
    @JayantiJoshi-q5j ปีที่แล้ว +1

    ❤❤❤❤❤Good luck ❤❤

  • @GumanThakuri
    @GumanThakuri ปีที่แล้ว

    ❤❤❤❤❤

  • @AmritaGurung-c2q
    @AmritaGurung-c2q ปีที่แล้ว +1

    ❤❤❤❤❤❤

  • @subinranamagar5255
    @subinranamagar5255 ปีที่แล้ว +1

    👌👌👌👌👌👌👌👌

  • @TaraGhale-vc4eg
    @TaraGhale-vc4eg ปีที่แล้ว +1

    Aaha kati ramro marmik dhohori

  • @prempariyar8087
    @prempariyar8087 ปีที่แล้ว +1

    Wow❤❤❤❤❤

  • @ambelimbu1870
    @ambelimbu1870 ปีที่แล้ว

    Koilile git gaae jhai lagne Nirjalako swor

  • @kgurung1840
    @kgurung1840 ปีที่แล้ว +1

    ATI ramro

  • @sukrarajrai7661
    @sukrarajrai7661 ปีที่แล้ว +1

    अति राम्रो गीत

  • @sukraini2237
    @sukraini2237 3 วันที่ผ่านมา

    ❤❤🎉🎉❤❤❤

  • @DishlalGiri
    @DishlalGiri ปีที่แล้ว +1

    निर्जला ❤❤❤❤

  • @pashupatipun4879
    @pashupatipun4879 ปีที่แล้ว +1

    मन छुने गित waw❤❤❤❤

  • @manbahadurmagar5663
    @manbahadurmagar5663 ปีที่แล้ว +11

    धन्यबाद!कलाकार टिमहरुमा,मीठो छ दोहरी,

  • @BeldharBudha-u1u
    @BeldharBudha-u1u ปีที่แล้ว

    दामि छ

  • @indrajiitbura7705
    @indrajiitbura7705 ปีที่แล้ว

    Saharai ramro geet chha

  • @GovindaChhantyal
    @GovindaChhantyal ปีที่แล้ว +2

    मार्मिक गित

  • @rijansunar125
    @rijansunar125 ปีที่แล้ว

    बब्ब्बाल दोहोरी ❤❤❤❤❤❤

  • @bhojbahadurpaudel4300
    @bhojbahadurpaudel4300 ปีที่แล้ว

    Good

  • @prameshghimireofficial
    @prameshghimireofficial ปีที่แล้ว

    आहा अत्यन्तै मार्मिक दोहोरी ❤❤❤❤❤❤❤❤

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +1

    मार्मिक छ ❤❤❤❤❤❤❤❤❤❤

  • @sagarthapa5576
    @sagarthapa5576 ปีที่แล้ว

    आहा ! अत्यन्तै मार्मिक दोहोरी ❤❤❤❤❤❤❤