तपाँइहरुको मायाँलाइ आत्मसाथ गर्दै फेरि पनि अर्को टिपिकल भाका पस्केका छौँ । यस्लाइ पनि मायाँ गर्नुहुनेछ भन्ने पुर्ण बिस्वास छ, साथै लाइक, कमेन्ट ,शेयर ,र हाम्रो chhanel subscribe गरिदिनु होला। धन्यवाद😍🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻😍
लाखौ प्रदेशि परिवारको वास्तविक कथा मार्मिक गित त्यहि माथि रामचन्द्र अधिकारि जसलाई सानै देखि तीन पाङ्गे बुढा भनेर चिन्ने म र सजिना दिदिको उत्कृष्ट अभिनय। सम्पुर्ण टिमलाई बधाई सँगै सफलताको शुभकामना।।
यो गीत मैले 6 मई को बिहान-बिहान 8बजे fb खुल्ने बित्तिकै देखे र 4 चोटि लगातार हेरे...मेरो आँखा भरेर आयो अनी मेरी श्रीमती ले सोधनु भो के भो...मैले भने यो गीत ध्यान दियर सुन...voice Music यो गीत को एक-एक शब्द....छायांकन ले सारै मन छुयों💖💖💖🙏🙏🙏 Best Wishes YOUR ALL TEAM 💖💖💖🌹🌹🌹
निकै मर्म स्पर्शी गित । यो गित एउटा गित मात्र नभएर सिङ्गो सुदुरपस्चिम र मध्यपस्चिम को कथा हो । यस गितका एक एक शब्द ले हाम्रो सुदुरपस्चिम को कथा बोकेको छ । अन्त्यमा धेरै लेख्ने मन हुदाहुदै पनि धेरै लेख्न सकिराखेको छैन र यसै गित मार्फत सम्पुर्ण बिदेशमा रहने नेपाली दाजुभाइ दिदीबहिनी को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सबैका कुल देउता दाहिने होउन कामना ।
Lau finally yo song Sunna PAYE Pura...khojda khjoda hairan....Kati mitho sabda yo...git ko...dhanayabad xa lekhak hjr lie .....❣️💔ma tw dhau Huda samma roye hjr......
यो गित सुनेर अधिकंश प्रदेशी हरुका आमा बाबा छोरा छोरी श्रीमती असाध्यै रुनेछन यो एक सत्य घटना जस्तै हो काजी साब र सजिना लामिछाने बैनीले उत्कृष्ट अभिनय गर्नू भयको छ गितको सुरुवात देखि अन्तिम सम्म आंसुले छलछल बगाऊदै छु गित अली छोटो भयो 5 टुक्का को सट्ट 10 टुक्का सुन्न पाय अझै राम्रो हुनेछ बधाई छ गायक लाई
हाम्रो बास्तवीक जनजीवन मा आधारित अथार्त परक प्रस्तुती सम्पूर्ण कलाकार टीमलाई एक मुष्ट बधाई सुन्ने लाई सुनको माला भन्नेलाई फूलको माला यो कथा बैकुन्ठ जाला❣️❣️❣️🇳🇵🇳🇵🇳🇵
यो गीत को भाका ,लय अनि अभिनयमा कुनै खोट लाउने ठाउँ छैन यो गीत सुनेर धेरै जस्ता बुढा बा आमा हरु धुरुक्कै रुयाका छन् , र प्योरदेश मा बस्ने युवा वर्ग मा पनि बा आमा पर्ती को माया लाइ एकदम गाडा बनायको छ | गीत का कलाकार टिम हरुलाई स हृदय देखि धेरै धेरै धन्यवाद दिन चाहान्छु , अनि सानो सुझाब भन्न मान लग्यो ,बुहारी ले भनेको , हे कुलदेवता मेरो बुढा लाइ जसरि पनि घर पठाई देउ ,भन्ने शव्द मा मेरो बुढा लाइ नभनेर हे भावान यसका बाबा लाइ घर पठाई देउ भनेको भय झनै मिठास हुन्थ्यो | मेरो बुढा भन्ने शब्द मोर्डन शब्द भयको ले हाम्रो सुदुरपश्चिम को कल्चर संग अलि काम मिल्ने गर्छ | यो मेरो व्यक्तिगत सुझाब हो यो सुझाब सबै दर्शक लाइ मन नपर्न सक्छ | धनावाद
सुमधुर स्वर साथै उत्कृष्ट मुसिक भिडियो।। साधना ले नै संगीत बनाउँछ निकै साधना सहित को मुसीक भिडियो प्रगतिका पाइला चलिरहुन्न हार्दिक शुभकामना भरत भट्ट साथै टिमलाई ।।
शुदुर तथा मध्यपश्चिमका गाउँ बस्ती तथा ,बन पाखाहरुमा मात्रै सिमित रहेका देउडा भाकाहरु सामाजिक संजाल मार्फत अहिले शहर बजार तथा पुर्बी भेकहरुमा पनि सुनिदै आएको देख्दा निकै नै खुसी लागेर आउछ ।गित निकै नै मार्मिक तथा समय सान्दर्भिक लाग्यो ।यो गित बनाउन जो जति सामेल हुनुहुन्छ तपाईंहरु सम्पूर्णलाई हार्दिक बधाई ।फेर पनि यस्तै राम्रा प्रतुतीहरु हामी माझ पस्किदै गर्नु होला ,
यो गितको जती बयान पनी कम हून्छ यो गितका गायक सर्जक सबैलाइ धेरै धेरै बधाइ र आउने दिनहरूमा पनि यस्तै गित हरू सून्न पाँउ हजूर प्रति सम्मान गितले कस्को मन नछोला 😢😢😢🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❣❣❣❣❣❣❣❣❣❣
तपाँइहरुको मायाँलाइ आत्मसाथ गर्दै फेरि पनि अर्को टिपिकल भाका पस्केका छौँ । यस्लाइ पनि मायाँ गर्नुहुनेछ भन्ने पुर्ण बिस्वास छ, साथै लाइक, कमेन्ट ,शेयर ,र हाम्रो chhanel subscribe गरिदिनु होला।
धन्यवाद😍🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻😍
Thanks 😭❤😭
😭😭❤️❤️🙏🙏
Dai मैले शब्द लेखेको थिए मेरो घर नि सुदुरपश्चिम् नै हो के हामि सहकार्य गर्न सक्छौ ?😐️
Aakha bata aashu aayo mero I respect you
Lyrisc pani paschime bhasamai lekhnu parne ho
jaos aaos lagos lekhnu bhand
पैसा सङ्ग जवानी साट्न बाध्य म जस्तै लाखौ मनहरुको वास्तविक आवाज ! कला गला सङ्गै मर्मस्पर्शी शब्द मन छोयो दुखी बनायो !!
उत्कृष्ट गित सर
बिदेशी भुमिका बसेर यो मार्मिक गित सुन्दै भाबुक हुने जति हाजिर हौ ।
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Off coursely I'm attend
यो गित सुनेर मेरो त आसु नै थामियन
@@nandarajtimilsina8640 हो हजुर
also me
जति यो गीत सुन छु तेती नै बाबा को याद ले मुटू
पोल्छ 😭😭😭😭 मिस यु बाबा हजुरको स्वर्ग मा बास होस
लाखौ प्रदेशि परिवारको वास्तविक कथा मार्मिक गित त्यहि माथि रामचन्द्र अधिकारि जसलाई सानै देखि तीन पाङ्गे बुढा भनेर चिन्ने म र सजिना दिदिको उत्कृष्ट अभिनय।
सम्पुर्ण टिमलाई बधाई सँगै सफलताको शुभकामना।।
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
हामी सुदुरपस्चिमेली एकदमै मौलिक डेउडा अनि भाबुक शब्दमा रहेको डेउडा सबैले सुनिदिनुहोला।
सफलता को शुभकामना दाजु भरत भट्टलाई
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
मार्मिक गीत
Tq so much sir🙏🏻🙏🏻
धेरै राम्रो लाग्यो भाइ यो गित हामी जस्तो पर्देशी को कहानी
टिकटक बाट आउने जति एता 🙏
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
🙏
कता
वाह कति मिठो गित अनि हाम्रो मौलिक भासा धन्यवाद सर्जक लाइ आगामी दिनमा पनि यस्तै बियोगान्त गित सुन्न पाइयोस हामी आसाबादी छौ तपाईंहरू प्रति
सारै मन छोयो यो गितले youtube मा खोज्दा खोज्दै बल्ल पो पूरा सुन्न पाइयो !सबै टिमलाई शुभकामना
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
अत्यन्तै मार्मिक गीतका लागि भरत भट्ट लगायत सबैलाई धेरै धेरै शुभकामना
Life yati dhari maan touch bhewan 1 time sunda 😭😭❤❤
एक दिन मा सय पटक गनेर सुने अासुले सिरानि भिज्याे कस्ताे बास्तबिकता मा अाधारित गित सलाम गाएक कार लाई
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
जति सुन्यो त्यति नै रुन आउने। so touchable ❤️
परदेशीको पिडा कोले बुझिदिन्छ र हजुर 🥺😓💯🙏👈
सुत्ना कि ओछ्यान छैन बस्ना कि घर छैन,
कोरोना फैले को फैलै भोलि को भर छैन!!😓
be careful all of us
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
जय गित जय सङ्गित ❣🙏
हे भगवान यो गित यति चर्चित भैदियोस कि 🙏🙏यो गित गाउने गायक ले समेत नसोचेको होस ❣❣❣❣
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
wow कति मीठो गीत, शब्द उस्तै राम्रो, आकर्षक अभिनय, communication entire team , best wishes 👏 👍 👌 😀
Damn,You can't understand, just leave it, the label doesn't fit🤟🏿🥰
भुलेको छैन। कस्तो धेरै याद आयो हो घरको।
धेरै धेरै धन्यवाद सम्पुर्ण लाइक कमेन्ट शेयर गर्नु हुने साथिहरुमा
अतिनै मार्मिक गित यस्तै उत्कृष्ट गित संगीत हरु नेपाली दर्सक सामु पस्किन कलाकार ज्यु हरुलाइ मेरो अनुरोध छ ।
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
👌👌👌👌
Man choyo
यो गीत मैले 6 मई को बिहान-बिहान 8बजे fb खुल्ने बित्तिकै देखे र 4 चोटि लगातार हेरे...मेरो आँखा भरेर आयो अनी मेरी श्रीमती ले सोधनु भो के भो...मैले भने यो गीत ध्यान दियर सुन...voice Music यो गीत को एक-एक शब्द....छायांकन ले सारै मन छुयों💖💖💖🙏🙏🙏
Best Wishes YOUR ALL TEAM 💖💖💖🌹🌹🌹
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
निकै मार्मिक गीत का लागि सम्पुर्ण team लाई बधाइ सफलता को शुभकामना
अती मार्मिक रचना संङ्गै स्वर पनी सुन मा सुवाग
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
निकै मर्म स्पर्शी गित । यो गित एउटा गित मात्र नभएर सिङ्गो सुदुरपस्चिम र मध्यपस्चिम को कथा हो । यस गितका एक एक शब्द ले हाम्रो सुदुरपस्चिम को कथा बोकेको छ । अन्त्यमा धेरै लेख्ने मन हुदाहुदै पनि धेरै लेख्न सकिराखेको छैन र यसै गित मार्फत सम्पुर्ण बिदेशमा रहने नेपाली दाजुभाइ दिदीबहिनी को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सबैका कुल देउता दाहिने होउन कामना ।
कर्महारा प्रदेशिको बाध्यता परिग्यो।
कयौ सपना कल्पिएर भेट्ने आस मरिग्यो
गितको शब्द मीठो अनि मार्मिक छ अनि निर्देशक बहुला नै हो कि क्या हो सुतिसुती कसैले यस्तो गीत गाउन सक्छ भन्ने सोच्ने । निर्देशकलाई १.५/१०
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
मलेसिया बाट हेर्ने जति यता लाइक ठोकम है 🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
एकदमै मनछुने गीत बनेको छ यस्मा श्रीमति को पनि समेटियको भए अझै उतकृस्ट हुनेरैछ।
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Best of luck song एक दमै राम्रो छ
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Lau finally yo song Sunna PAYE Pura...khojda khjoda hairan....Kati mitho sabda yo...git ko...dhanayabad xa lekhak hjr lie .....❣️💔ma tw dhau Huda samma roye hjr......
🙏🏻🙏🏻🙏🏻😍
हैट भिडियो चाहिँ खत्रा छ है
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
यस्ता सर्जक तथा गायक ओझेलमा परेको देख्दा साह्रै मन दुख्छ। तर यत्ति भन्छु यो गीत कोसे ढुंगा साबित हुने छ। सम्मान छ यस गीतका सम्पूर्ण सहभागीहरु पर्ति।
यो गित सुनेर अधिकंश प्रदेशी हरुका आमा बाबा छोरा छोरी श्रीमती असाध्यै रुनेछन यो एक सत्य घटना जस्तै हो काजी साब र सजिना लामिछाने बैनीले उत्कृष्ट अभिनय गर्नू भयको छ गितको सुरुवात देखि अन्तिम सम्म आंसुले छलछल बगाऊदै छु गित अली छोटो भयो 5 टुक्का को सट्ट 10 टुक्का सुन्न पाय अझै राम्रो हुनेछ बधाई छ गायक लाई
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
अती नै मन छुने जती सुन्यो तेती सुन्न मन लाग्ने
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
हाम्रो बास्तवीक जनजीवन मा आधारित अथार्त परक प्रस्तुती सम्पूर्ण कलाकार टीमलाई एक मुष्ट बधाई सुन्ने लाई सुनको माला भन्नेलाई फूलको माला यो कथा बैकुन्ठ जाला❣️❣️❣️🇳🇵🇳🇵🇳🇵
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
धेरी रामरो गीत सुनेर आखा मा आशु आई रहे का छन।
हामी चाइ tiktok बाट यता आउने ।
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Ma pani
मलाई सबै भन्दा मन पर्ने देउडा
दामी गित सुन्न पायो सम्पूर्ण टिम्लाई बधाई छ
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
परदेशी को दर्दनाक पिडामा आधारित ❤️❤️❤️
Ho hjr malai chinu bhayo
Sahrai man xoyo dai.... plz guys plz plz plz support him for this song .........dai lai support garnu hola sathi haru for next ❣️
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
हैट धरकै आसु झार्ने गित पो रैछ
यकदमै मार्मिक गीतको लागि सम्पुर्ण timi lai dhari dhari badai xa 😢😢😢❣️❣️❣️❣️❣️👋👏👏👏
परिस्थिति नै कस्तो छ
हुन त कसलाई रहर हुन्छ र है आफन्त हरु बाट टाढा बस्न।।
मार्मिक शब्दहरू 😭😭😭😭
That’s true 🥺
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Ekdamai ekdamai manxyo da yo geetle
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
यो गीत सुनिरहदा याे मन धुरुकै रोएको छ।उस्तै राम्रा शब्द उस्तै राम्रो लय, स्वर को त कुरै नगर आहा कति राम्रो ❣️
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
यो गीत को भाका ,लय अनि अभिनयमा कुनै खोट लाउने ठाउँ छैन यो गीत सुनेर धेरै जस्ता बुढा बा आमा हरु धुरुक्कै रुयाका छन् , र प्योरदेश मा बस्ने युवा वर्ग मा पनि बा आमा पर्ती को माया लाइ एकदम गाडा बनायको छ | गीत का कलाकार टिम हरुलाई स हृदय देखि धेरै धेरै धन्यवाद दिन चाहान्छु ,
अनि सानो सुझाब भन्न मान लग्यो ,बुहारी ले भनेको , हे कुलदेवता मेरो बुढा लाइ जसरि पनि घर पठाई देउ ,भन्ने शव्द मा मेरो बुढा लाइ नभनेर हे भावान यसका बाबा लाइ घर पठाई देउ भनेको भय झनै मिठास हुन्थ्यो | मेरो बुढा भन्ने शब्द मोर्डन शब्द भयको ले हाम्रो सुदुरपश्चिम को कल्चर संग अलि काम मिल्ने गर्छ | यो मेरो व्यक्तिगत सुझाब हो यो सुझाब सबै दर्शक लाइ मन नपर्न सक्छ | धनावाद
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
हाम्रो आदरणीय गायक दाजु भरत भट्ट, रामचन्द्र अधिकारी गोक्ते काजि बा लगायत सम्पूर्ण टिम लाइ हार्दिक बधाई तथा अग्रिम शुभकामना व्यक्त गर्दछु ❤️❤️❤️
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
नेपालीपन झल्कने त देउडा र पश्चिम नेपालकै गीतसंगीत हो।
अभिनय एकदमै राम्रो छ ।।
Sajina lamichhane dijju 🙏
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
सुमधुर स्वर साथै उत्कृष्ट मुसिक भिडियो।।
साधना ले नै संगीत बनाउँछ निकै साधना सहित को मुसीक भिडियो प्रगतिका पाइला चलिरहुन्न हार्दिक शुभकामना भरत भट्ट साथै टिमलाई ।।
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
शुदुर तथा मध्यपश्चिमका गाउँ बस्ती तथा ,बन पाखाहरुमा मात्रै सिमित रहेका देउडा भाकाहरु सामाजिक संजाल मार्फत अहिले शहर बजार तथा पुर्बी भेकहरुमा पनि सुनिदै आएको देख्दा निकै नै खुसी लागेर आउछ ।गित निकै नै मार्मिक तथा समय सान्दर्भिक लाग्यो ।यो गित बनाउन जो जति सामेल हुनुहुन्छ तपाईंहरु सम्पूर्णलाई हार्दिक बधाई ।फेर पनि यस्तै राम्रा प्रतुतीहरु हामी माझ पस्किदै गर्नु होला ,
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
यश गितमा 👎️ डिस लाइक गर्ने मान्छे मान्छे होइनन् जनावर नै हुन ।
मार्मिक रचना धारै राम्रो छ गीत ❤️❤️
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
सारै मन छोयो हजुरको साङगीतिक यात्रा अझै सफल , उज्वल भबिस्यको कामना सहित हार्दिक शुभकामना ।
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Great Song 😢😢❤❤, I really cried.😢😢
जति सुन्यो तेति सुन मन लाग्ने गित 😥😥😥😍🙂😍😍😍
👏👏👏👏👏🤝🤝🤝🤝🤝👏👏👏👏👌❤️🥀🥀🥀👌👌
Honi hajur
जति सुन्यो नि ध्व नह हुने 👏🥴
Sai ho
Derai sunny vakoly hola geet sano lagxa malai ta...😔🥺😥❤️
कुन सब्दले बयान गरु एकदमै राम्रो मार्मिक मर्मस्पर्शी गित शब्द स्वर अभिनय सबै दामी दामी 😍😍
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
अति मार्मिक गीत ।। यस्तै गीत हरुको अपेक्षा गर्दछौं ।।
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
कठै दैन मन छुयो
मनै छुने मार्मिक गित, कति मिठो जति सुने नि नपुग्ने 😢💖💖💖
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
प्रदेशमा हुनाले होला सायद पुरा गित सुन्न धेरै गार्हो भयो , आँखा भरी आसु आएर कमेन्ट गरेको छु, सुभकामना छ सांगितिक यात्रा सफल होस।
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Ekdamai man pareo dada ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌yo song jatti here pani man bujdaina nice song
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Ati ramro geet .... Mero man chhoyo..sabai lai dhanya bad xa hai
Morning duty jadaithiya train ma thiya yo geet sunyko aakha vari asshu vayo aafulai control nai garna skayna thank you for amazing songs 🙏🙏
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
so 😭😭😭😭😭
आहा कटी मीठो गीत मनै रोयो 😭😭😭
हैन साथिहरू फेसबुकमा डाउनलाेड गरेर हाल्नु भन्दा लिङ्क सेयर गरिदिहाेला । अाेरिजिनल 20k viwes छैन फेसबुकमा 200k भन्दा बढि भिउज 😭😭😭😭
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Nice song 😢miss you buwa momi😘
Maile yaslai 10 patak herisake tara ajhai pani dhit mareko chhaina yati mitho geet kati mitha sabda aaha
From dadeldhura❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
यो गितको जती बयान पनी कम हून्छ
यो गितका गायक सर्जक सबैलाइ धेरै धेरै बधाइ र आउने दिनहरूमा पनि यस्तै गित हरू सून्न पाँउ हजूर प्रति सम्मान गितले कस्को मन नछोला 😢😢😢🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❣❣❣❣❣❣❣❣❣❣
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Wow man chhoiyo yo deuda ly pani...
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
आहा 🙏।। सफलता को कामना #bharatbhatta daji..#
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
अति नै मार्मिक गीत सारै मन छोयो
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
South korea ma hune haru yeta like grnus 😍
😍
@Khaga Raj Bhatta TH-cam.com/c/DhirenSaud
❤❤❤❤❤❤ aru pani gaunuholaa namste
Aagami denma pani yasti gite launu hola congratulations 🙏🙏🎉❤️❤️❤️
😀आहा कति राम्रो सोर छ हजूर को मनै छुने ❤️🙏🙏
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
कलाकारकाे एउटा पहिचान हुनुपर्छ अाम नेपाली बिशेष गरि सुदुर पश्चिमी हरुकाे वास्तविक पीडा दर्शाएकाे गीत
कलाकार कर्मी लाई धन्यवाद सारै मार्मिक बियाेगान्त गित काे लागि ।
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Khai kina ho yo song ley lastai man xoyo jati sune ni dhau huna.😘😘😘😘😘😘😘😘hammro sudurpachim song💖
Manaii xoyo
Heart Touching song❤️
तो न लिइ काल प्रदेशी न आउदासम्म😥
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Yo ho ni Asali Geet 😍😍😍 man xoyo
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
मन छुने मार्मिक देउड़ा सॉन्ग ❤️❤️
शब्द संगीतले मन छोयो अति उत्कृष्ट
yatti dherai man paryo dai
U r really greatest singer
Aasu nai aayo aakha maa
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
आहा कति राम्रो songs जति सेने पनि सुनौ सुनौ लाग्ने
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Ramro x congratulation whole team keep it up bharat dai❣️
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
आहा कति राम्रो चक्र बम भन्दा हजुर नै राम्रो लाग्यो
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
12 ghanta ko lagatar ko duty bat farker yo geet sunda man thamn sakiyan .😪😪😪missing my dad mom
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
लास्टै मन छोयो यो गित ते
Heart touching lines 💙
साह्रै मार्मिक! धेरै नेपालीको तितो यथार्थ बोकेको छ यो गीतले 💔💔😥😥
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Mero ta asu nai aayo tq so much daji bharat❤️❤️
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
सुन्दर अनि एथार्थ चित्रण गरेकाे याे गित ले मन छाेयाे सफलता काे हार्दिक शुभकामना ।
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
मन नै भकानीएर आयो
उत्कृष्ट प्रस्तुति। हार्दिक बधाई तथा शुभकामना।।
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
हामी नेपाली को गीत अनि जिन्दगी मा लागू हुने गीत
हार्दिक आभार यो मायाँको लागि🙏🏻😍🙏🏻
. कृपया share गरिदिनु होला।
Nikai ramro song xa ....