फेरी पनि एउटा तितोमिठो काहानी लियर आयका छौँ🥰सधैंभरी हजुरहरुको मायाँ र साथ पयका छौँ🙏🏻यसपाली पनि तेइ आसा छ्🥰के कस्तो लाग्छ प्रतिकृया दिनुहोला है❤️🙏🏻🙏🏻 लाटाकाफली प्रडक्सन🕉️🙏🏻
ल है दाजु रोग लागियो बैसको भन्दा पनि सार्है राम्रो गित आयो ❤️❤️ यो भन्दा पनि अजै राम्रो गित लियाऊनु हुन्छ भने आसा छ तपाइँ लाइ सुभकामना छ है दाजु 👍👍👍👌👌👌
आहा मेरो सुदुरपशिम अनि मेरो पहिचान मेरो सस्कृती मलाइ आफै मा गर्व लाग्छ। ल बधाई छ यो गित का सम्पुर्ण गाएक गाइका अनि होल टिम लाई रमाइलो अनि रोमान्टिक गित बनेको छ अझै यस्तै यस्तै गितहरु सुन्न पाउ सुभकामना।।
Okil niyadhis aayo ab Hjr ko kun get xa hola anty vannu na khatra hola hai ab yo get vayen vannu vo ab ramro Hjr le nikalnu yesto get na bujni na sunni hami pasim ko manxe le sunira xa anty sai ko
आहा डेऊडा गीत हूनत यस्ता हून सुन्दा नीकै मीठो र यसट्रा यनर्जी मलाई नीकै मनै छुयो गायक गायका बैनी लाई मनै देखी मीठो माया अल कलाकार टीम मा पनी मनै दे खी मीठो माया छ हार्दीक बधाईछ गीत हो सुदूर पछ्छीमको गहना हो चल्नू नचल्नू आफ्नो ठाऊमा छ गीत सुन्दा सुनी सुनी हहूलागीरहने क्यामार्मीक अल भगवान रूपी दर्शक बीन मायागरी दीनू होला 🙏🏻🙏🏻
ल बधाई छ। हजुरहरूको टिमहरूलाई मिलिन भ्युज पुग्दैछ है हजुरको म चाहिँ धेरै खुसी छु हजुर।❤❤ अपका गीतहरूमा पनि यति नै राम्रो भ्युज आउने गरि नै लिएर आउनु❤❤❤
भारु हौकी नेरु छुट्याउन मुस्किलै भयो कसरी नहेरु रुप रैछ चन्द्र मा जसो एकदमै राम्रो टुक्का तेसैमा बझाङ झोता आसपास को दृश्य लय शब्द को त कुरो नगरौ आहा तेसैमा पनि मलाइ देउडा गित एकदमै खुबै मन पर्ने हो झन झन यो गित सुन्दा म आफैले आफैलाइ भुलेको छु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️ deuda lover 💋💋💋💋💋💋 सुदुर पश्चिमको को सान हाम्रो आफ्नौ पहिचान देउडा ठाडी भाका ❤❤❤❤❤❤
फेरी पनि एउटा तितोमिठो काहानी लियर आयका छौँ🥰सधैंभरी हजुरहरुको मायाँ र साथ पयका छौँ🙏🏻यसपाली पनि तेइ आसा छ्🥰के कस्तो लाग्छ प्रतिकृया दिनुहोला है❤️🙏🏻🙏🏻 लाटाकाफली प्रडक्सन🕉️🙏🏻
मलाइ खेलाउनुन परेको बेहुरुला अलिअलि💃💃💃💃
Malai lagchha hajur ra rekha g le nai abhinaya gareko bhae sun ma sugandha hunthyo dai ❤️❤️
Sarai ramro deuda geet ❤❤❤❤
....
.b
म पुर्बेली हो तर मलाइ देउडा पहिलो नम्बर मा मन पर्छ
❤
❤धेरै मिठो देउडा गीत धन्यवाद सबैजनालाई
आहा क्या दाम्मी ❤❤❤❤ हार्दिक शुभकामना भरत जि रेखा जोशी अल टिम ❤❤❤❤❤❤❤❤❤
Tapai ka batt hunu hunchh hajur
Tapai go name ke ho
4:59
TikTok मा देखेर कोको आउनु भएको हो यो गीत हेर्न
Ma aako xu hjr yo song heryara babal lagyo ❤❤❤
❤❤❤❤❤❤❤Hii
☝️
Aaha katii ramro deuda sang ad Ramesh dai congratulations 🎉👏
ल है दाजु रोग लागियो बैसको भन्दा पनि सार्है राम्रो गित आयो ❤️❤️ यो भन्दा पनि अजै राम्रो गित लियाऊनु हुन्छ भने आसा छ तपाइँ लाइ सुभकामना छ है दाजु 👍👍👍👌👌👌
सुपर हिट गित खुबै राम्रो अभिनय सिर्जना🎉
😊😊😊 man halko vayo fresh deemag
❤❤ aahaa ramro chha
धन्यवाद रेखा जि सुदुरपश्चिम का भाषा का कति मिठा शब्दहरु गित मा जति हेरेपनि धित नमर्ने।
क्या दामी गीत सुदुर पश्चिम देउडा सबै भन्दा janak bhatta लाई सम्झिन्छु म है all the best ❤
आहा मेरो सुदुरपशिम अनि मेरो पहिचान मेरो सस्कृती मलाइ आफै मा गर्व लाग्छ। ल बधाई छ यो गित का सम्पुर्ण गाएक गाइका अनि होल टिम लाई रमाइलो अनि रोमान्टिक गित बनेको छ अझै यस्तै यस्तै गितहरु सुन्न पाउ सुभकामना।।
आहाँ ❤❤ क्या मिठो गीत "मुटु खाने मायाजाल" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Deuda laver यता हाजिर हुनु ❤❤❤
सम्पूर्ण टिम लाइ बधाई छ मिटो छ गित❤
यसमा साडी लगाएर देउडा खेलेको राम्रो देखिने थियाे भिडियो भएन गीत सुपर छ ।
Okil niyadhis aayo ab Hjr ko kun get xa hola anty vannu na khatra hola hai ab yo get vayen vannu vo ab ramro Hjr le nikalnu yesto get na bujni na sunni hami pasim ko manxe le sunira xa anty sai ko
Ma gorkha ko manxe get video 7 choti sunxu herxu sadi timlai suhaux anty timi lau
N@@RetuBardewa
Ati ramro deuda
गित राम्रो छ । हिरो हिरोईनको जोडी झन बबाल 😂😂😂😂😂 धन्य हो नक्कली दुनियाँ
Beautiful xau❤❤
Kati mithoo hae yo geet maa basuri bajaaune abasar diyeko maa thanks pawan sir
सुपर
❤❤Wow क्या दामी deuda गीत
Heart tuch new deuda song👍👍😍😍😍🥰🥰🥰
Dherai paxi ramro deuda geet aayo so nice songs and video.sudhurpachim lovers.
हाइ साथि हो नाइस बबाल सहि लागो👌👌👌👍️
सुदर काे सान देउडा गित जति हेर्या पनि त्यति हेर्न मन लाउने बधाई छ गित का सम्पूर्ण अग्रज ज्यु हरुमा ❤️❤️
Congratulations cha all team lai ❤
अति सुन्दर देउडा गित सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना अनि मीठो माया अनि सम्झना
आहा डेउडा पारखिको लागि त बबाल गित आएछ बधाई छ सम्पुर्ण टिमलाई❤️❤️
Dami xa all Tim ❤❤❤❤
Video khasai ramro vayan song sarai ramro ❣️
Congratulations whole team and best wishes to srijana❤❤
Dami xa ❤❤❤❤
बधाई ❤❤❤
Aahaa man xoyo❤❤❤
आहा डेऊडा गीत हूनत यस्ता हून सुन्दा नीकै मीठो र
यसट्रा यनर्जी मलाई नीकै मनै छुयो गायक गायका बैनी लाई मनै देखी मीठो माया अल कलाकार टीम मा पनी मनै दे खी मीठो माया छ हार्दीक बधाईछ
गीत हो सुदूर पछ्छीमको गहना हो चल्नू नचल्नू आफ्नो ठाऊमा छ गीत सुन्दा सुनी सुनी हहूलागीरहने क्यामार्मीक अल भगवान रूपी दर्शक बीन मायागरी दीनू होला 🙏🏻🙏🏻
वा दाम्मी छ गीत ❤❤all the best for all tem 🎉🎉
गित सारै मन पर्यो शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤
धेरै राम्रो छ गीत भिडियो ❤
Damii
सारै राम्रो गीत बजारमा ल्याएको मा बधाई छ सम्पूर्ण टीमलाई अग्रिम सुभ कामना व्यक्त गर्दछु
Geet ramro xa video Ali ramro bhayan
git super ramro 6 tara vdo ramro vaen..
राम्रो छ 🎉🎉🎉❤❤❤
आहा यस्तो पो हुनुपर्छ गीत अब यो गीत लाई tiktok मा viral banaunu parxa 🎉🎉🎉
दामी
क्या दामी देउडा गीत रेखा दिज्यु लगायत सम्पुर्ण सर्जक टिमलाई बिशेष 🙏🙏👏👏नमन छ।
Damii xa geet malae man parne geet weel
Wow
यस्तो मिठो गीत कल्ले बनाको होला❣️🌍️
Video bhyan geet babal
VR
मनै देखि मिठो सम्मान जनक दाई र रेखा दिदीलाई मिठो भागा उति मिठो स्वर ❤❤❤❤❤❤❤❤❤
Congratulations hole team 💗💗💗
Queen ❤️ ❤️ xau
Wow dami x deuda Geet ❤Badhai x All Team 👏👏Dherai maya x❤❤
Song dherai ramro lagyo malai ❤
आहा कति सुन्दर देउडा भिडियो हजुर 🙏🙏🌹❤️❤️
Kta ramero vayena❤
मलाई त साह्रै मन पराे यो गीत र यो भिडियो सुपर 👌👌❤️❤️
Wow nyc Ramesh G🎉🎉🎉🎉 congratulations all timlai
Nice
❤❤❤❤❤❤nice👍
Joban dine vaye sathai ma laijane man chaa 🩷
❤❤❤ दामी छ sang
Nice song 💖
Congratulations @ Rekha Joshi & Bharat Bhatta 🌹💓
बधाई छ टिम राम्रो गीत छ है।
Aaha ati niko dherai niko lagyo 👌❤️❤️❤️
Wow ❤ congratulations all teams ❤❤❤❤
Kya ramro song ❤❤❤❤
क्या दामि देउडा गीत ❤❤
Fb ko story ani reel Haru ma yo song dekhera aaune Koko hunuhunxa yeta hajir Humm ta🖐🏾🖐🏾🖐🏾
Nice song
कति राम्रो हो यो गीत मलाई धेरै मन परो ❤❤❤❤❤❤
Nice 👍❤❤❤
🎉🎉🎉 nice
Kuwait bat ho m ghar mahindarnagar dami xa ❤❤❤❤
Congratulation dada sweet song🙏🙏🙏
Get sarai ramro yo modal haru 😁😂🤣malai dinu parne ati ramro geet ma abasar
Ram Ram tiktak ma sunera khojda khojda ball vete TH-cam ma ❤❤❤❤🙏🙏🙏🇳🇵🇧🇭🇧🇭🇳🇵
आहा उत्कृष्ट गीत स्वर कती मीठो शब्द संगीत उस्तै💞🇳🇵🙏
Bharat bhatta dailai lime line lyaunu paryo sabaile 🙏❤️
Wow❤❤❤❤
खूबै राम्रौ गीत बधाई छ पूरै टिम लाइ
आहाँ यो होनीत देउँडा ❤
म पढेको बिधालय भैरब मा,बि झोता बझाङ ❤❤❤
Dapi xa❤️❤️❤️❤️
हाम्रो डोटेली भाषा माया को को छुऊ पुई मु त डोटेली लभर हुँ 😂❤❤❤❤
❤❤❤
Dami xa pachim nepaliko Shan man sankriti
Excellent 👌👌👌👍👍
राम्राेछ ❤❤❤❤ गित
ल बधाई छ। हजुरहरूको टिमहरूलाई मिलिन भ्युज पुग्दैछ है हजुरको म चाहिँ धेरै खुसी छु हजुर।❤❤ अपका गीतहरूमा पनि यति नै राम्रो भ्युज आउने गरि नै लिएर आउनु❤❤❤
शब्द भाका र लयो एकदम राम्रो सफलता को धेरै शुभकामना छ
Very❤❤ good
शुभकामना छ वल टिमलाई
मनै छुने नेपाली देउडा गीत को लागि समान छ
कलाकार टीमलाई ❤❤❤❤
भारु हौकी नेरु छुट्याउन मुस्किलै भयो
कसरी नहेरु रुप रैछ चन्द्र मा जसो
एकदमै राम्रो टुक्का तेसैमा बझाङ झोता आसपास को दृश्य लय शब्द को त कुरो नगरौ आहा तेसैमा पनि मलाइ देउडा गित एकदमै खुबै मन पर्ने हो झन झन यो गित सुन्दा म आफैले आफैलाइ भुलेको छु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️ deuda lover 💋💋💋💋💋💋 सुदुर पश्चिमको को सान हाम्रो आफ्नौ पहिचान देउडा ठाडी भाका ❤❤❤❤❤❤
हाइ🎉🎉❤❤❤🌹🌹💐💐♥️♥️♥️🌷🙏👌
Congratulations 🎉🎉👏👏
Sybas mero vae
Aaha 💞🤗 super song ❤❤
Nice vadio