विदेशीसँग बिहे गरेकी सुमना मन्त्री कसरी ? यस्तो छ नालिबेली || Sumana Shrestha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 มี.ค. 2024
  • श्रोता र दर्शकको रुची र आग्रहलाई स्वीकार गर्दै विभिन्न पत्रपत्रिका र अनलाइनमा प्रकाशित रोचक, उत्प्रेरक एवं जानकारीमुलक सामग्रीहरु वाचन गरि भिडियोको रुप दिएर उचित क्रेडिटसहित यस च्यानलमा अपलाेड गर्दै आएको छु। कुनै सामग्रीप्रति तपाईको आपत्ति छ वा हटाउनु परेमा अथवा वाचनका लागि आग्रह या सिफारिस गर्न चाहनुहुन्छ भने कृपया gorkha.karizma@gmail.com मा इमेल सम्पर्क गर्नुहुन अनुरोध छ।
    ::DISCLAIMER::
    The story on this video is the property of respective author's. It has been reproduced for informational and educational purposes.

ความคิดเห็น • 97

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 หลายเดือนก่อน +34

    प्रचण्ड को छोरी रेनु दाहाल भारतीय नागरिकसग विवाह गरेकी छन् ,तिनको पनि खोजी गर्ने हो कि ?

    • @ramjighale845
      @ramjighale845 3 หลายเดือนก่อน

      कुरा बुझेन ? नागरिकता न त्यागे सम्म जो संग विवाह गरे पनि तेइ देशको नागरिक रहन्छ

    • @basantaadhikari1481
      @basantaadhikari1481 3 หลายเดือนก่อน +3

      खालि रास्वपा को मात्र हो मिडिया मा आउने डराउछन अरु पाटि को बारेमा बोल्न

  • @narayangurung5283
    @narayangurung5283 3 หลายเดือนก่อน +26

    सुजता कसरी पर राष्ट्र र उप प्रधानमन्त्री भईन तेहसरी नै भको छ

  • @shyamlamatheengh8953
    @shyamlamatheengh8953 3 หลายเดือนก่อน +15

    सोमना जस्तो अ्मुल्य रत्न यो देशले पाउनु नै सम्पुर्ण नेपालीको अहोभाग्य हो। Please keep your head high and go ahead with your responsibilities wish you all the luck.

    • @dasrathnepallimbu3644
      @dasrathnepallimbu3644 3 หลายเดือนก่อน

      एस्तै रन्डी हरुलाइ idel ठान्नाले त हामी अगाडि बड्न नसकेको बिदेसी सङ्ग बिहे गर्ने बिदेस मा पड्ने होइन नेपाल को दुरदराज बुझेको मान्छे चाहिएको हो

    • @tirthabasnet7457
      @tirthabasnet7457 3 หลายเดือนก่อน

      खुल्क्यो ।

  • @jagannathkoirala429
    @jagannathkoirala429 3 หลายเดือนก่อน +7

    सुजाता जोस्टले संसद र उपप्रधानमन्त्री सम्म हुन सक्छिन् भने सुमनाले हुन किन नपाउने? कमसेकम उनीमा यतिबेला दोहोरो नागरिकता रहेनछ जबकि दोहोरो नागरिकता भएका धेरै मन्त्री भइसके। जय सीताराम ।

  • @radhikaroka1269
    @radhikaroka1269 3 หลายเดือนก่อน +1

    ❤ Very Very proud with Sumana Shrestha “ Allthe Best of Luckfor in everyWalk of Your Lifetime.”❤

  • @user-hi6eq5ug2u
    @user-hi6eq5ug2u 3 หลายเดือนก่อน +7

    नेपालीको लागि राम्राे काम गरिन भने बिदेशि दलालहरुकाे टाउकाे दुख्न सुरु हुन्छ अनि नचाहिदाे नचाहिदाे कुरा खाेज्न थाल्छ त्यति मात्र हाे ।

  • @HP_Dogra
    @HP_Dogra 3 หลายเดือนก่อน +8

    नेपाली को छोरी हुन् । नेपाली नागरिकता त्यागेकी छैनन्। उनी मन्त्री मात्र होइन प्रधानमन्त्री पनि मज्जाले हुन सक्छिन।
    तर यत्ती हो, विदेशी सँग विवाह गरेपछि नेपाल मा भ्रष्टाचार गरेको पैसा विदेश मा लानु धेरै सजिलो हुन्छ।

    • @dasrathnepallimbu3644
      @dasrathnepallimbu3644 3 หลายเดือนก่อน

      एस्को उदेसय पनि नेपालको पोइसा लान नै खोजेको हो

  • @bhimacharya7680
    @bhimacharya7680 3 หลายเดือนก่อน +2

    जसरी सुजाता कोइराला,लाई, मन्त्री बनाइयो, त्यसरी नै सुमना पनि मन्त्री बन्न सफल भइन्। टाउको किन दुखाउँनु।

  • @Racittspark.
    @Racittspark. 3 หลายเดือนก่อน +4

    के विदेशी श्रीमान हुँदैमा संविधानले दिएको नागरिक अधिकार प्रयोग गर्न पाईदैन र ? सुमना श्रेष्ठलाई मन्त्री मात्र होइन प्रधान मन्त्री वा राष्ट्रपति हुने अधिकार पनि छ ।तर उनका श्रीमानले भने आवश्यक कानून नियम अनुसार प्रक्रिया पूरा भए पछि मात्र नेपाली नागरिक हुन चाहेमा पाउँछन् । कस्ता पशुहरु हुन् उनी माथि सांसद र मन्त्री पद नपाउने प्रश्न कर्ताहरु ?

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 3 หลายเดือนก่อน

    Very good sumana ❤️❤️

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 3 หลายเดือนก่อน +2

    The first time I show Shumana ji as a dashing Educated Lady in appearance that came true.
    I admire her the way she delivers her speech in the Senate words by word.
    I wish her all the success.

  • @shyamshrestha4491
    @shyamshrestha4491 3 หลายเดือนก่อน +2

    पुर्ब गृहमन्त्री बालकृष्ण खांण बिदेशि पिअार लिएका र अरु कयौ छन् त ?

  • @kajigajmer4154
    @kajigajmer4154 3 หลายเดือนก่อน +1

    सुमना को बिदेशी ले पो रहेछ

  • @nawarajshrestha-kd3ko
    @nawarajshrestha-kd3ko 3 หลายเดือนก่อน +1

    गलती हुंदै गर्दाका शुरूवातमा पहिला तमासा हेरेर बस्ने, अनि गल्तीको पराकाष्ठामा मात्र प्रश्न गर्ने हाम्रो बानी, यदि सुमना मन्त्री हुन नपाउने भए राजनीति गर्न र सांसद हुन पनि नपाउनु पर्ने, हैन र

  • @gurungkarna4868
    @gurungkarna4868 3 หลายเดือนก่อน +1

    Very good bideshi sanga bihe garera ke bho ta desh ko lagi yati maya chha tyalent chha kehi garera dekhaunu suman ji badhai❤🎉🎉🎉

  • @premrai8299
    @premrai8299 3 หลายเดือนก่อน

    एस्तो कानुन खारेज हुनु पर्छ

  • @user-qo8er7vi1j
    @user-qo8er7vi1j 3 หลายเดือนก่อน +1

    प्रचण्ड कि छोरि रेनु
    पनि बिदेसि बुवारि हुन कसरि
    मेयर भइन ?

  • @DambarBahadur-sl5ng
    @DambarBahadur-sl5ng 3 หลายเดือนก่อน

    Don't worry mediya we need Mr rabi sir team congratulations 🎉🎉

  • @sheronrai3484
    @sheronrai3484 3 หลายเดือนก่อน

    सुुमना श्रेष्ठ आफैमा एकदम क्षमतावान ब्यत्ति हो।तर बास्तबीक कुरा..यदी यसरी बिदेशी सग बिबाह गरेकी छोरीलाई राजनीतिमा यसरी स्थान दिने हो भने ति बिदेशी सँग बिबाह गरेर अलपत्र परेका लाखौ बालबालिका नागरिकता बिहीन छन उनीहरूलाई पनि नागरिकता दिउ नत्र बिबाह भन्ने पबित्र शब्द नबोलौ यसलाई लिभिङ रिलेशनमा बसेको भनौ..नत्र कानुन सबैलाई बराबर होइन र??हिजो पुराना दलका ले जे गर्यो तेही दोहोर्याउने हो भने के आश नया दलको? नत्र नेपाल को कानुन लाई लात हान्दै जानु भन्दा ऐन संशोधन गरौ तर कानुन सबैलाई बराबर हो..बाकी त सुमना आफै Well educated person ho..she knows very well

  • @ansotimagar7172
    @ansotimagar7172 3 หลายเดือนก่อน

    बिहे जोसुकै सित गरोस नेपाली नागरिहुन नेपाली खुनहुन कुन चोर हो भ्रष्टेचोरहरु अबघुस खान नपाउनेभयो भनेर आँगडेकोछ।

  • @somomayatamang461
    @somomayatamang461 3 หลายเดือนก่อน +1

    नेपाल र नेपालीलाइ जति जे गरे पनि नेपाल मा बसेर अरु धेरै कम हरु गर्द हुन्छ तर राजनीतिक नै गर्न हुदैन सुमाना मात्र हैन सुमाना। जसरी बिदेशी सङ्ग बिबाह गरेर नेपाल मा नेता बन्ने अरु पनि छ ‌अरु‌ धेरै कम हरु गर्न सकिन्छ तर बिदेशी तर राजनीतिक गर्नु मिल्दैन यहि कुरा मैले कमेन्ट राखेको थिएं अलि आगाडी मलाई जथाभावी गालि दिएर रुपलाई गरेका रेछन त्यो भन्द खतरा गाली दिनु हामीलाई पनि आऊँछ तर कुकुर ले टोक्यो भन्दैमा कुकुर लाई पनि टोक्ने हैन

  • @kiranneupane512
    @kiranneupane512 22 วันที่ผ่านมา

    butterfly शुमना

  • @dhantamang867
    @dhantamang867 3 หลายเดือนก่อน

    Nepal Desh Banna Pare Bideshi Sangha Behe Garera USKO Man Ta Napalma Xa.🎉

  • @harkashrestha2382
    @harkashrestha2382 3 หลายเดือนก่อน +1

    यौटा राम्रो मांछे क़ेही गर्न लायो की खुट्टा ताना तान झोले हरूँ को करतूत हो परोसोनल क़ुरा जे भय पनी नेपाल को लागी राम्रो मांछे सुमनl। हुन झोले हो

  • @SaniSangam-ve7io
    @SaniSangam-ve7io 3 หลายเดือนก่อน

    बिदेशी सङ बिहे गर्नेलाई राजनीति अधिकार् दिनु हुदैन

  • @chandramanisubba2581
    @chandramanisubba2581 3 หลายเดือนก่อน

    क्यानाडाकाे प्रधानमंत्रि पनि ईण्डियाकाे हाे सुनक सुद याे मिडियाहरु के भन्न खाेजेकाे!

  • @nimalama5335
    @nimalama5335 3 หลายเดือนก่อน

    🙏🌼🌷💕👍👍👍

  • @kashigurung4742
    @kashigurung4742 3 หลายเดือนก่อน

    Please leave her alone.if someone wants to do for our country let’s then do it.godbless our nation ❤🎉

  • @gangasiwakoti8970
    @gangasiwakoti8970 3 หลายเดือนก่อน

    सुजता र रेनु ले साम्सद बन्नु पाउने अनि सुमना ले कसरी नपाउने?

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 3 หลายเดือนก่อน

    अहिलेकाे प्रधानमन्त्री लाई साेजन

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 3 หลายเดือนก่อน

    सुजाता जि मन्त्री बनिन् रेणुका दाहाल मेयर हुनुहुन्छ । यसको के?

  • @nabinrai316
    @nabinrai316 3 หลายเดือนก่อน

    Jo sangga bidesh garoshna nepali xori ho Susana sherestha

  • @user-ol3vf2kw3u
    @user-ol3vf2kw3u 3 หลายเดือนก่อน

    I do not see the reasons why people would criticise her ? Everyone knows our country is decimated by our own corrupt politicians for ages and we are heading towards as a failed nation. Besides many countries are hiring top skilled foreigners at a huge cost in an increasingly globalisation. While our youths are leaving everyday in their thousands, are we seriously criticising about our own citizens for marrying a foreigners ? You too will be leaving given the opportunity, so stop being such a hypocrite. Nothing but full respect to Honourable Sumana Shrestha Jiu 🙏🔔🙏

  • @jagatjunggc8450
    @jagatjunggc8450 3 หลายเดือนก่อน +1

    जता जाउ जोगि कानै चिरेको 😂

  • @user-ek3gm8rz3v
    @user-ek3gm8rz3v 24 วันที่ผ่านมา

    Bebaha garnu jo saha gare pane des vahkta nepale hunu parchha

  • @sher_singh7273
    @sher_singh7273 3 หลายเดือนก่อน

    बिदेसी सङ्ग बिहे गर्दैमा बिदेसी भैइदैन । जब सम्म उस्ले आफ्नो देश को नागरिकता त्यग्दैन तब सम्म उ आफ्नै देश को नागरिक हुन्छ । जुन दिन श्री मान को देश को नागरिक्ता लिन्छ, जन्म देश को नागरिकता, स्वत रद्द हुन्छ ।

  • @ChakrabahadurRai-qv5zt
    @ChakrabahadurRai-qv5zt 3 หลายเดือนก่อน +1

    Kanun samsodhan garer yesta bidesi saga poila jane Angikrit lay samsad mantri banaune sambidha banaune kangres Amale mawobadi murdabad indo Anerica murdabad

  • @chandratamang8097
    @chandratamang8097 23 วันที่ผ่านมา

    hi ... namas' suman: didi ...

  • @rkprime709
    @rkprime709 3 หลายเดือนก่อน

    गुँ खानेहरु बरु गुँ नै खान जाऊ!!
    खेदो खन्ने समाचार चैं नबनाऊ!!

  • @user-hr6qv1ub6n
    @user-hr6qv1ub6n 3 หลายเดือนก่อน

    प्रचण्डेको छोरीको पनि नालीबेली खोज अनि सुमनाको पनि खोज्न मिल्छ

  • @tirthabasnet7457
    @tirthabasnet7457 3 หลายเดือนก่อน

    प्रचण्ड कि छोरी र यो दुबैलाई यस्ता पदमा राख्नु नै हाम्रो देशको दुखद हो ।
    अत्यन्तै घिनलाग्दो कानुन । यो रबिका भक्त हरुले यो कुरा बुझेनन कि बिदेशि दलाल यस्तै मान्छेका कारण भित्रीन्छन । 😡😡

  • @urmilaacharya6854
    @urmilaacharya6854 26 วันที่ผ่านมา

    गिरिजा काे छाेरि कसरी बनिन मन्त्रि तेसैगरस

  • @keziahrai7588
    @keziahrai7588 3 หลายเดือนก่อน

    perchance da ba lay be dosh ko kura tha xa or over na hunu Hola

  • @yamsharma8410
    @yamsharma8410 3 หลายเดือนก่อน

    Sujana koirala pani nifedipine huna sakchhan

  • @user-dt7vy4ks6r
    @user-dt7vy4ks6r 3 หลายเดือนก่อน

    Khayea desh khayea

  • @r.jgarmentsupplayerspvtltd4747
    @r.jgarmentsupplayerspvtltd4747 3 หลายเดือนก่อน

    bidesi sanga biye gareyo bhandai ma nepali nagarik lai chunab ladna hudaina bhanne kura chai bilkul haina tara nepali janta ko man hit ma hunu huncha sumana ji tesaile bi pachaya party le umla na hale pani huncha

  • @dxnrajkumarshresthamotivation
    @dxnrajkumarshresthamotivation 3 หลายเดือนก่อน

    राम्रो काम गर्ने हरु लाई नचाहिने कुरा खोजि खोजि गलत बनाउछौ ।राम्रो कामको बारेमा पनि मजाले जनतालाई बुझाउन जरुर छ।

  • @pokhrelmd7927
    @pokhrelmd7927 3 หลายเดือนก่อน

    Yo question ko answer: Girija Koirala ko palama Sujata Koirala lai Foreign Minister/upa-Prime Minister banauda address bhai sakeko ho.
    Marriage le nagarikta lai kunai asar gardaina.

  • @salikramdevkota687
    @salikramdevkota687 3 หลายเดือนก่อน

    Why support mcc and nagarita bil by suman

  • @subashsunar8349
    @subashsunar8349 3 หลายเดือนก่อน

    Dhanna raa so paa vanni party janmiyexa rw raa so paa ko charitra bechera pet palna sajilo vako xa

  • @nareshskt316
    @nareshskt316 3 หลายเดือนก่อน

    Rip media

  • @user-jc3py3jd8m
    @user-jc3py3jd8m 3 หลายเดือนก่อน +1

    Nepal lai banau ne nai bideshi hun jasle j vane ni

  • @ashokshrestha6046
    @ashokshrestha6046 3 หลายเดือนก่อน

    Bidesh bata aayatit bhat daal luga aadi ityadi lagayera ani bidesh ma gayee paisa kamayera Nepal ko arthatantra dhaune haru kasari Nepali bhaye.Laaj lagcha yesto soch bhayeka haru prati.Bedihi technology prayog gari You Tube ma prashna sodh cha.

  • @samirshrestha500
    @samirshrestha500 3 หลายเดือนก่อน

    🌹❤️🌹🇳🇵🙏👍

  • @debendrasunar1073
    @debendrasunar1073 3 หลายเดือนก่อน

    Sumana lai bideshi vanne ho vane renu dahal ra sujata Koirala lai pni vannu hai😊

  • @narayansharma3942
    @narayansharma3942 3 หลายเดือนก่อน

    No problem she is Nepali....Sujata koirala where's

  • @BethaJindagi-kj5sd
    @BethaJindagi-kj5sd 3 หลายเดือนก่อน +2

    yo ktko kam xoin

  • @rajulama3921
    @rajulama3921 3 หลายเดือนก่อน

    Eni pani tai ho rjent sabai bedesi

  • @rameshkumargurung7767
    @rameshkumargurung7767 3 หลายเดือนก่อน

    British Prime Minister's wife is a foreigner . She holds Indian passport.

  • @chhabilalpun8282
    @chhabilalpun8282 3 หลายเดือนก่อน +1

    जे नहुनु पर्ने हो त्यही भए पछि के गर्ने ? यि नानी ले चाहि विदेशीको जासुसी गर्न सक्छन् सरकारमा सतर्क हुनुपर्छ । यिनी मात्र हुन् र रवि पनि विदेशी नै त हुन् ।

  • @sanushrestha4958
    @sanushrestha4958 3 หลายเดือนก่อน

    रेनु सुजाता पनि होनि

  • @user-gy2pb8ty5q
    @user-gy2pb8ty5q 3 หลายเดือนก่อน

    पहिले प्रचण्ड को छोरी को खोज

  • @roshansunar4364
    @roshansunar4364 23 วันที่ผ่านมา

    Nepalko कानुन हावाले जानुन् जसरी चलेनी des चलेकै छ, kp ba ko विरोध gare khabar utube chali halxa 🤣🤣🤣🤣!

  • @ranabahadurdhimal6680
    @ranabahadurdhimal6680 3 หลายเดือนก่อน

    Girija putrile kahako nagarik saga bihe gareki thien ! Renu Dahalale pani kahako nagarik saga bihe gareki hun ?

  • @sushil7567
    @sushil7567 3 หลายเดือนก่อน

    बीदेशीले कदीने फुस्सा उआफै मजामाडुबेकाछन रील्याक्स नाङ्गोतमासा

  • @thedarkparadoxxx
    @thedarkparadoxxx 3 หลายเดือนก่อน

    😢kun desha KO nqgarika Hun ani Ka bhada

  • @yadavrana8341
    @yadavrana8341 3 หลายเดือนก่อน

    Tai na tuika kura

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 3 หลายเดือนก่อน

    तेरो त हुती भए पो हुन्छ त मन्त्री , खातेले बनाएको समचार ....

  • @purbelichoro1359
    @purbelichoro1359 3 หลายเดือนก่อน

    प्रसन ल म्याटर म राजनिती गर्ने बेकार

  • @user-mp9ww7xm1z
    @user-mp9ww7xm1z 3 หลายเดือนก่อน

    Dohori nagarikta Lina hunna bhanne tapailai thaha xain

  • @yogendrasinghupreti3385
    @yogendrasinghupreti3385 3 หลายเดือนก่อน

    झोलेको प्रश्न।

  • @user-yn6kl7lx8s
    @user-yn6kl7lx8s 3 หลายเดือนก่อน

    अमेरिकी झाेले हाे याे

  • @sheelanepali8038
    @sheelanepali8038 3 หลายเดือนก่อน

    Nepal ma kata Va ta na ho

  • @nandatimsina6023
    @nandatimsina6023 3 หลายเดือนก่อน

    Yo ghadi chor ko ho ghadi kata cha deka ni

  • @deepakpradhan7147
    @deepakpradhan7147 3 หลายเดือนก่อน

    Ko kasko xori buhari bhandani kasle deshko bikash garxa bhanera bujhnu jaruxa teshota anuradhada koirala Ani sujata jasto koirala jasto ko khoi bolne

  • @villagelife1243
    @villagelife1243 3 หลายเดือนก่อน

    Avo khuta tane start

  • @user-yb4gr9no7s
    @user-yb4gr9no7s 3 หลายเดือนก่อน +1

    Teri renu aama aama kasari mayor banin ho tesari nai 😂

  • @WangdrupTmg
    @WangdrupTmg 20 วันที่ผ่านมา

    Imatari bayera ni

  • @ChakrabahadurRai-qv5zt
    @ChakrabahadurRai-qv5zt 3 หลายเดือนก่อน

    Yetro desh maya lagne le aut nepali keta dekhenau indo america ko jasus murdanad

  • @bhupalbhujel4597
    @bhupalbhujel4597 3 หลายเดือนก่อน

    Nepali Buda hune bat k vo?

  • @RajeshTimalsina-jl6rt
    @RajeshTimalsina-jl6rt 3 หลายเดือนก่อน

    12 vai mediya thaha hunxa k k ho jp*t

  • @user-jc3py3jd8m
    @user-jc3py3jd8m 3 หลายเดือนก่อน +1

    Nepal lai banau ne nai bideshi hun jasle j vane ni