बालुवाटारमा ओली प्रचण्डबिच लफडा, प्रचण्डले राजीनामा दिन्न भनेपछि बिच्किए ओली, नँया खेल रच्दै प्रचण्ड

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • बालुवाटारमा ओली प्रचण्डबिच लफडा, प्रचण्डले राजीनामा दिन्न भनेपछि बिच्किए ओली, नँया खेल रच्दै प्रचण्ड
    #rightsanchar #omprakashkharel #kpoli #sherbahadurdeuba #prachanda #rightsanchar #rabilamichhane #mukuldhakal #ramprashadupreti #raswopa mukul dhakal,dr mukul dhakal,mukul dhakal mp,dr. mukul dhakal,mukul dhakal rsp,mukul dhakal on air,mukul dhakal party,mukul dhakal sanjay,pm pushpa kamal dahal prachanda,#mukuldhakal #rabilamichhane#prachandsarkar #mukuldhakal#rabilamichhaneupdate,nepali kabita haru,general manoj mukund naravane,balen shah,nepali maya ko kabita,nepal pm pushpa kamal,nepali bal kabita haru,toshima karki,nepali kabita,aajako khabar,general debate,aajako samacharhome minister rabi lamichhane,rabi lamichhane home minister,rabi lamichhane minister,home minister rabi lamichhane action,rabi lamichhane home minister of nepal,newly-appointed home minister rabi lamichhane,rabi lamichhane,rabilamichhane,rabi lamichhane latest,rabi lamichhane interview,#rabilamichhane,rabi lamichane,rabi lamichhane dai interview,latest update rabi lamichhane,rabi lamichhane latest news,rabi lamichhane news,rabi lamichhane songraswapa,aayo raswapa,raswapa song,raswapa live,raswapa song new,aayo raswapa chhayo raswapa,raswapa mp speaks for balen shah,rastriya swatantra party,chha prasna,rastriya swatantra party song,durga prasai,rastriya swatanantra party song,rastriya swatantra party new song,prakash saput,balen and rastriya swatantra party,rastriya swotantra pati song,swarnim,swastima khadka,ratopati,biswa limbu podcast,biswa limbu,ramesh parsai podcast,ap1dr ram prasad upreti,ram prasad upreti,dr ram prasad upreti interview,dr. ram prasad uprety,dr ram prasad upreti new interview,ram prasad upreti new interview,dr ram uprety,ram prasad uprety new interview,dr ram upreti,dr ram prasad,ram upreti,ram prasad,nikhil upreti,almoda rana uprety,almoda uprety,durga prasai,durga prasai news,prachand,durga prasai latest interview,bomjan asram,ram bahadur bomjan arrest,ram bahadur bomjon kesh,gyanendra shahidr surendra kc,surendra kc,dr surendra kc interview,surendra kc interview,dr surendra kc latest interview,rishi dhamala with dr surendra kc,dr. surendra kc,surendra kc latest interview,surendra kc latest,dr surendra kc latest interview today,pyl show surendra kc,dr surendra kc new interview,yoho tv hd surendra kc,interview with dr surendra kc,surendra kc interivew,latest interview with dr surendra kc,surendra kc latest interivew,dr.surendra kcrabi lamichhane,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane chitwan,rabi lamichhane speech,rabi lamichhane updates,rabi lamichhane latest news,rabi lamichhane home minister of nepal,talk show with rabi lamichane,rabi lamichhane song,rabi lamichhane kanda,rabi lamichane,rabi lamichhane answer,rabi lamichhane biography,rabi lamichhane interview,rabi lamichanne,rabi lamichhane urges pm modi,nepal's sc dismisses rabi lamichhane
  • บันเทิง

ความคิดเห็น • 601

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 3 หลายเดือนก่อน +177

    प्रचण्ड जि राजिनामा नदिनु हाेला र रबि जि लाई फाईल खोल्न सहयाेग गरिदिनु हाेला जय रबि जय प्रचण्ड

    • @kabirbasnet8424
      @kabirbasnet8424 3 หลายเดือนก่อน +2

      राम्रो सुझाव

    • @bijeshtamrakar3782
      @bijeshtamrakar3782 3 หลายเดือนก่อน

      😊òoò

    • @birendrajaishi-up4vu
      @birendrajaishi-up4vu 3 หลายเดือนก่อน

      Ramro ❤dai

    • @USAjaynepal
      @USAjaynepal 3 หลายเดือนก่อน

      @@SunilKhadka-ig4sv जन समर्थन् छ। 🇳🇵 प्रचण्ड रबि सुमनाले .... राजिनामा दिन हुदैन।फाईल खोल्नुस र भ्रष्टाचारीहरू र तस्करहरूलाई फटाफट कारवाही गर्नुस। जन चाहना र राष्ट्रिय आवश्यकता, संवैधानिक आवश्यकता यही हो।

  • @pushpashrestha3532
    @pushpashrestha3532 3 หลายเดือนก่อน +94

    प्रचण्ड ले राजिनामा कुनै हालतमा दिनु हुँदैन

  • @narayanrai3380
    @narayanrai3380 3 หลายเดือนก่อน +74

    जय प्रधान मन्त्री र गृहमन्त्री यो भ्रष्टाचारीहरूलाई जेल हालेरै छोड्नुहोस् जय प्रचन्ड जय रबि लामिछाने 🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajkumarkhatri1415
    @rajkumarkhatri1415 3 หลายเดือนก่อน +115

    यो गरे भने अर्को चुनाव मा बहुमत पक्का हुनेछ यो सब फाइल खोलेर सब लाई कारबाही गरेर अगाडि बढनु पर्छ

    • @thapamagar9713
      @thapamagar9713 3 หลายเดือนก่อน

      Bhastachari cong, amale yo 30 Din bhitrai Jel kochnu parchha 84 ko chunav ma balla pura vote pau6 hekka rahous parchada Ravi Lai shayog garnu bhastachari haru Lai Jel halera and hun6 jantale chayeko yehi ho kawai suru garnu pariyo

    • @anilshrestha1412
      @anilshrestha1412 3 หลายเดือนก่อน

      बिचार प्रचण्ड को त फाइल नै छैन है😅😅

    • @YoubarajThapa-x5w
      @YoubarajThapa-x5w 3 หลายเดือนก่อน

      😮​@@thapamagar9713

  • @USAjaynepal
    @USAjaynepal 3 หลายเดือนก่อน +120

    प्रचण्ड रबिले सुमनाले राजिनामा दिन हुदैन। Good luck. जय नेपाल। 🇳🇵

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 3 หลายเดือนก่อน

      Ho ho raji nam din hunna rasopa ra Mao badi thulu parti hun bichara dalal ho aru dal ko varma janu pareko xa 84 ma ta Dubai Jan xau kukur ho jay balen aba

  • @yubrajupreti9683
    @yubrajupreti9683 3 หลายเดือนก่อน +110

    भ्रष्टाचारिलाइ जेल हाल्नु पर्छ यो देश भ्रषटचारिको क्रिडासथल नबनोस

  • @ptmwpmr
    @ptmwpmr 3 หลายเดือนก่อน +35

    राजीनामा नदीएर अक महीना भीत्र सबै फाईल हरु खोलेर सबलाई खुईलाई दीनु पर्छ सब ठीक हु ्छ

  • @anjanabhusal7234
    @anjanabhusal7234 3 หลายเดือนก่อน +42

    अब फाइल सब खोल्नु पर्छ।
    त्यस पछि जनता मा झुठो पत्ता लाग्छ।

  • @nabinnepal3688
    @nabinnepal3688 3 หลายเดือนก่อน +21

    एकदम राम्रो जोखिम मोलेर भएपनी भ्रष्टहरुलाइ धमाधम पक्रेर जेल कोच्नुपर्यो प्रचण्ड

  • @LaxmidattBhatt-pz5rc
    @LaxmidattBhatt-pz5rc 3 หลายเดือนก่อน +45

    प्रखंड अध्यक्ष प्रधानमंत्री सर कुनै हालतले पुनि राजिना न दिन भ्रष्टाचार हरु को फाईल हेरी जेल हाल्लने काम गर्न

  • @kokilajuwa2736
    @kokilajuwa2736 3 หลายเดือนก่อน +35

    प्र.मं. ले कुनैहालतमा दिनु हुन्दैन राजिनामा ।। जनताहरुलाइ आव्हान गर्नुस जनताहरु तयार भयर वसेको छ । जय देश । जय जनता ।

  • @SabitraNeupane-ls1wm
    @SabitraNeupane-ls1wm 3 หลายเดือนก่อน +29

    नेपाली जनताले पाँच वर्षको लागि कुनै एक पार्टीलाई बहुमत नदिएको नतिजा यही नै हो। पालो गरी गरी देशलाई गरिबी माथि गरिबी बनाउने र षड्यन्त्र हो यो नेपाली जनताले बुझ्न जरुरी छ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 หลายเดือนก่อน +34

    Good decision PM.
    Don't give up.

  • @kushangsherpa4217
    @kushangsherpa4217 3 หลายเดือนก่อน +13

    प्रधानमन्त्री ज्यु अहिले राजिनामा दिन हुन्न भ्रष्ट हरुको फय।ल तत्काल खोल्नु पर्छ देश बर्बाद भयो दन्यब।द

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 3 หลายเดือนก่อน +14

    राजीनाम कुनै हालत्मा पनि दिनु हुदैन एक महीनामा सबै भ्रष्टाचारीहरुको फायल खोल प्रचण्ड अनि उखानेलाई तुरुन्त जेलहाल

  • @suklama7105
    @suklama7105 3 หลายเดือนก่อน +21

    प्रचन्ड जि , रबि जि ले कुनै हालतमा राजिनामा दिन हुन्दैन र भ्रष्टेहरु को फाइल खोलेर ,जेल कोचेर मात्र हेर्नुस अनि आउने चुनाब मा हेर्नुस नतिजा !!!

  • @JaglalTharu
    @JaglalTharu 3 หลายเดือนก่อน +9

    यसै सरकार जान्छ उसै सरकार जान्छ , भ्रष्टाचारिहरु लाई जेल हालेर जनता माझ जाने हो कि ?

  • @ritaacharya9983
    @ritaacharya9983 3 หลายเดือนก่อน +17

    प्रचण्ड ज्यु अब राजा ल्याउन पहल गर्नुहोला अनि प्रधानमन्त्री बालेन लाई बनाएपछि सबै ठिक हुन्छ ।

    • @binitaaacharya6361
      @binitaaacharya6361 3 หลายเดือนก่อน +1

      Good❤

    • @MinBudha-ij1hx
      @MinBudha-ij1hx 3 หลายเดือนก่อน

      yati ramro kuro kasari aay xa ta good luck

  • @mahendrashreatha1596
    @mahendrashreatha1596 3 หลายเดือนก่อน +2

    ओली को काले काले मिलेर खॉऊ भाले को सपना भरसक चौपट बनाऊनु परछ…….!!!

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 3 หลายเดือนก่อน +8

    के को राजिनाम राजिनाम हैन, सबै फाईल खोलेर १ मिहना भित्रै जेल कोच्ने हो!

  • @nitaraut3710
    @nitaraut3710 3 หลายเดือนก่อน +4

    सबै फायल खोलेर देखाउनु होला, प्रधानमन्त्री ज्यु राजिनाम न दिनु होला, यश घडिमा राजिनाम दिनु हुन्दैन, न भए मायोवादी सकिन्छ, भ्रस्टाचारीहरुको फायल खोलेर देखाउनु होस pm ज्यु।

  • @PrakashRai-u5c
    @PrakashRai-u5c 3 หลายเดือนก่อน +7

    अर्जुलाई बचाउन इनिहरुको खेल हो आफ्नो कर्तुतु लुकाउन खेल होयो

  • @k.padhikari9917
    @k.padhikari9917 3 หลายเดือนก่อน +6

    सरकारले राजिनामाा दिने हैन कि अब माैका ठिक आएको छ आरजु र ओली लाइ भुटानि र गिरी चिया कान्डमा ठाडै समातेर कारबाहि गर्न जरुरी भै सकेको अबस्था हो र गर्नु पर्ने नै त्यहि हो

  • @mylife7770
    @mylife7770 3 หลายเดือนก่อน +18

    राजिनामा दिनु भन्दा सरनार्थि कान्ड ,टिकापुर कान्ड गिरबान्धु टि कान्ड का नाइके हरुलाइ ठेगाना लगाउन जरुरि छ पि एम जि

  • @rajeshchand7979
    @rajeshchand7979 3 หลายเดือนก่อน +6

    1 महिना भित्र यी सब भस्रटहरुलाई जेलकोचेरै छोड्नु पर्छ जन्ताले यहि चाहेको छ ।

  • @sanushrestha4958
    @sanushrestha4958 3 หลายเดือนก่อน +6

    राजिनामा दिनु हुदैन

  • @tamangk
    @tamangk 3 หลายเดือนก่อน +15

    सबैलाई जेल काेचेर मात्रै राजिनामा दिनु। नत्र माओवादी सकिन्छ अब। यही हाे अन्तिम माैका। नैतिकताको आधारमा वा कुनै आधारमा राजनीतिक बेइमानी भयाे भन्दै राजिनामा दियाे भने माओवादी पत्तासाफ हुन्छ।

  • @JhabanLalTajpuriya
    @JhabanLalTajpuriya 3 หลายเดือนก่อน +5

    प्र म ज्यु राजिनामा दिनु अघि सबै भ्रष्टाचारी काे फाईल खाेल्न गृहमन्त्री लाई सघाउनु पर्छ अनि बल्ल अघिल्ला दिन तपाईकाे राम्रो हुने देखिन्छ ।

  • @Ghana87000
    @Ghana87000 3 หลายเดือนก่อน +19

    प्र म प्रचण्ड ज्यु आपनो अडान मा अडिग हुनुहोस , चातुर्यता को राम्रो प्रयोग गर्नुहोस .

  • @ManojKumarTamang
    @ManojKumarTamang 3 หลายเดือนก่อน +3

    अर्को चुनावमा एमालेर कङ्ग्रेस पत्ता
    साफ हुन्छ यो प्रचण्डले १ महिनाभित्रमा कारवाही गरेरै देखाउनुपर्छ जसरी भए पनि ज्यान बाजी लगाएर

  • @ashishkashi5730
    @ashishkashi5730 3 หลายเดือนก่อน +5

    सबै फायल खोलि जेल चलान गरे हुन्छ प्रचण्ड र रबि मिलेर अनि तेस्काबाजे हरुले दिउसै सपना देथ्ने थिए।

  • @ritaacharya9983
    @ritaacharya9983 3 หลายเดือนก่อน +4

    १महिना समय रहेछ भकाभक भ्रष्टाचारी हरु लाई जेल कोचौं

  • @Visibleshorts3
    @Visibleshorts3 3 หลายเดือนก่อน +9

    Arju kho file turunta kholnu parxaa you sabaii arju bachau nay Kam hooo

  • @ManojKumarTamang
    @ManojKumarTamang 3 หลายเดือนก่อน +2

    यति कारवाही गरेन भने प्रचण्ड पनि मिलेको रहेछ रवि पनि मिलेर रहेछ भनेर जनताले बुझ्नेछ तुरुन्तै कारवाही गरिहाल्नु जस्तोसुकै जेसुकै परे पनि कारवाही गरिहाल्नु नेपाली जनताले प्रचण्ड hi h भन्नेछ रबिहा hi hi भन्ने छ

  • @kanxonabaraj9617
    @kanxonabaraj9617 3 หลายเดือนก่อน +2

    एमाले कंग्रेस भ्रष्टाचारि पाटि हाे भन्ने कुरा प्रष्ट छ

  • @boombahadur922
    @boombahadur922 3 หลายเดือนก่อน +3

    रबि सर ठगहरु लाई छिटोभन्दा छिटो कारबाही गरनु परो🎉🎉🎉

  • @nischalchhetry3890
    @nischalchhetry3890 3 หลายเดือนก่อน +5

    भशटचार को फाईल खोल्दोई जानू रबि and प्रचण्ड जि दोसिलाई कार्बाई होस

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 หลายเดือนก่อน +3

    यि साङ्सदको मात्र पेवा होइन देस जे मनलाग्यो त्यहि गर्नमिल्ने कम्तिमा भ्रस्टचारि लाइ कार्भाहित गर्नदेउ

  • @BPGHIMIRE55
    @BPGHIMIRE55 3 หลายเดือนก่อน +7

    सरकार छोड्नु हुन्न सबका सब जेल कोचेर मात्र सच्चा नेपाली सांसद हो भने प्रचण्ड्लाई बिस्वास्को मत दिन प्रछ

  • @ShankarKc-r5n
    @ShankarKc-r5n 3 หลายเดือนก่อน +5

    राजिना नदिनु जति जनाको नामआकोछजेल हालनु मावबादि इजत राखनु जय प्रचन्ड

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re 3 หลายเดือนก่อน +6

    जनताले चहियको यही हो। यो गर्नु भयो भने ८४ मा बहुमत हुन्छ

  • @premgotame6272
    @premgotame6272 3 หลายเดือนก่อน +3

    प्रचण्ड जि राजिनामा नदिनु होला रबि जि लाई फाहिल खोल्ना सयोग गर्नु होला जय प्रचण्ड जय रबि जि

  • @Iamsorry682
    @Iamsorry682 3 หลายเดือนก่อน +3

    एमाले काग्रेस सित लम्पसार पर्नु नै एमाले को ठुलो झट्का ८४ को चुनाब मा

  • @bharatkhadaka5910
    @bharatkhadaka5910 3 หลายเดือนก่อน +2

    फूल चान्स छ बिन्दास 25 वटा फाइल खोलेर कारवाही गर्नु पर्यो। प्रधान मन्त्री ज्यु र गृह मन्त्री यो चान्स गुमाउन हुँदैन 🙏

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 3 หลายเดือนก่อน +6

    ओलि र देउवाले देश बेचि खान्छन् सबै हाेसियर ।

  • @RudraShrestha-wl2pt
    @RudraShrestha-wl2pt 3 หลายเดือนก่อน +2

    फायल खाेल्ने भय पछी दुई नेता तनाबमा

  • @Shahi2080
    @Shahi2080 3 หลายเดือนก่อน +7

    जय बालेन❤जय ज्ञानेन्द्र❤

  • @binodmahatra
    @binodmahatra 3 หลายเดือนก่อน +9

    ओली र शेरे लाई जेल कोच्नु पर्छ

    • @BhaktiHamal
      @BhaktiHamal 3 หลายเดือนก่อน +1

      Good ab jilma hunu parcha kp le dherahi natk dekhayo 😂😂😂😂

  • @nettv5621
    @nettv5621 3 หลายเดือนก่อน +5

    यदि ओली काँग्रेस संग मिलेको हो भने एमाले पार्टीलाई जनताले कहिले पनि जनताहरुले बिश्वास गर्ने छैन। अहिले सरकार बाट बन्द फाइल खोली रहेको बखत ओली तर्सनु धेरै नराम्रो सन्देश जान्छ।

  • @BamBudhothoki
    @BamBudhothoki 3 หลายเดือนก่อน +3

    सरकार जोगाउन जनतालाइ आह्वान गरनुश न प्रचलनड सरकार जनता ले बुजि सकेका छन हामि तयर छौ भ्रस्ट चारि हरु लाइ जेल कोच रबिदाइ जनता हजुर को साथमा छन

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 หลายเดือนก่อน +2

    यी भ्रष्टाचारी लाई जेल हाली आजसम्म देश र जनताको पसीना चुसेको एकएक हिसाब लिने को खाचो छ भगवान....छिटो नेपाली को मनकामना पूरा होस्🙏🇳🇵

  • @AatmaPokharel
    @AatmaPokharel 3 หลายเดือนก่อน +3

    अब एक महिना छ ल भटाभट फाइल खोल्देउ यादी पका नेपाल आमा को छोर हो भने ❤❤

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 หลายเดือนก่อน +5

    अब प्रचन्ड,रबि मिलेरभ्रस्टलाइ कार्भाहि गर्नुहोला अनि फायलखुल्न थालेपछि सरकार बिघटन गर्नेको असलि अनुहार सबै जनताले राम्ररि देख्छन 84 मा बिस्वासपनि गर्छन

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 3 หลายเดือนก่อน +9

    प्रदेश र समानुपातिक दुवै राष्टघात। तु खारेज हुनुपर्छ।

  • @kanxonabaraj9617
    @kanxonabaraj9617 3 หลายเดือนก่อน +3

    याे एक महिनामा सबलाई थुनि दे जेलमा जनता सथमा छन🤘🤘🤘

  • @PankajMandal-d6f
    @PankajMandal-d6f 3 หลายเดือนก่อน +2

    प्रचन्ड जी तपाई राजहत्या गरने दोषीहरूको नाम खोलनूस बरू तपाई जेल जानुस जनता सधौ तपाईलाई मायाॅ गनेॅछ❤❤❤❤❤❤

  • @arjunsunar-sr4fp
    @arjunsunar-sr4fp 3 หลายเดือนก่อน +3

    जस्तो अबस्थामा पनि राजीनामा दिनु हुदैन

  • @arunbasnet1605
    @arunbasnet1605 3 หลายเดือนก่อน +2

    यकदम राम्राे फायल खाेल्नै पर्छ

  • @KhesmanTamang
    @KhesmanTamang 3 หลายเดือนก่อน +3

    अब सबै फाईल खोलेर नाईके केपि र नाईके नि अराजु राणा लाई पहिल जेल कोच्नु पर्छ

  • @prahaladthapa7961
    @prahaladthapa7961 3 หลายเดือนก่อน +3

    अब सबैको मुखुण्डो उदाङ्ग भैसकेको छ त्यसैले राजा र जनताले बनायको देश पुन जोगाउन यो तन्त्र फ्याँक्न जरूरी छ ।

  • @PagalPurus
    @PagalPurus 3 หลายเดือนก่อน +1

    प्रचण्डले राजीनामा दिने हैन बरु सबै फाइल खोलेर आरजु र केपि लगायत भ्रष्ट हरु जेलमा कोच्नुपर्छ एक महिना भित्र ।। येसो गरे 3 करोड जनता प्रचण्ड को साथमा हुनेछन्

  • @bishnuthapa9860
    @bishnuthapa9860 3 หลายเดือนก่อน +6

    चोर हरु लाई सिधै गोलि हान हो अनि देस ले निकास पाउछ ईन्डिया को राजिब गान्दी इन्दिरा लाई जस्तै नउडाइ सम्म येस्तै हो

  • @BamBudhothoki
    @BamBudhothoki 3 หลายเดือนก่อน +1

    जय रबिदाइ छोपेर खोरतिर हाल्नुस न

  • @hirakhatri5138
    @hirakhatri5138 3 หลายเดือนก่อน +3

    प्रचण्डले राजिनामा दिनु हुन्न ।

  • @Art__560
    @Art__560 3 หลายเดือนก่อน +4

    प्रचण्ड ले जे सुकै भए पनि राजिनामा नदिनु होला रबि दाइ सङ्ग मिलेर देश बनाउन पर्छ र भरषताचारि हरु लाई जेल कोचनै पर्छ 🙏🏽🙏🏽🙏🏽🙏🏽👍🏽👍🏽👍🏽

  • @Mamta-m9i
    @Mamta-m9i 3 หลายเดือนก่อน +1

    अाफ्नाे अडान नछाेड्नु प्रचन्ड हामि सब गणतन्त्र बादि एक भएर एक एक भस्टचारि काे फाईल खाेलेर जेल काेच्नु पर्छ

  • @kamalbhandari8825
    @kamalbhandari8825 3 หลายเดือนก่อน +2

    भ्रष्ट संसदीय ब्यबस्थामा जस्को बहुमत उसको सरकार जस्को शक्ति उसैको भक्ती

  • @uttambaidhya8411
    @uttambaidhya8411 3 หลายเดือนก่อน +1

    गुड ।।भ्रष्टाचारीको हातमा देश सुम्पनु हुँदैन बरू राजाको मा देश सुम्पिऐर आफु प्रं मन्त्री हुनुपर्छ।। जय देश जय नेपाल।।।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 หลายเดือนก่อน +2

    प्रचन्ड जि राजिनामा नदिनुस ल ।2,3 महिनामा केको सरकार फेरबदल हो।लाज पचेका लठुवा हरु।बिकास गर के नेपालमा के रमिता गरेको हो

  • @chandankhawas4464
    @chandankhawas4464 3 หลายเดือนก่อน +1

    Sattama rahe samma भए भरका कान्ड हरु को फायल खोल्नु पर्छ । वार या पार एक महिना धेरै हो।

  • @padamrai6799
    @padamrai6799 3 หลายเดือนก่อน +2

    Well done Parchanda ji, Ramro Bichar garnu vayo,Ek Mahina hoina 2084 Samma Nai tapai PM hunu parxa ra Rabi ji Grihe Mantri hunu parxa, ra tapai Dui Bhai Milera VutaniSanarthi ma ko-ko milera ka-kati khayeka xan tini haru lai Sajaye gayera Matrai tapai ra Rabi Lamixane haru le PM Grihe Mantri Xodnu parxa, .🕉🙏🌷

  • @krishnadeula97
    @krishnadeula97 3 หลายเดือนก่อน +1

    प्रचण्डको पालो सकियो ,,अब ओलिको पालो त्यसपछि शेरेको पालो,,यो धेरै अगाडि भएको सम्झौता हो ? जनता महामुर्ख बनेको कसैले थाहा नै पाइएन,,🤣🤣🤣

  • @gajadharkafle9665
    @gajadharkafle9665 3 หลายเดือนก่อน +1

    अब नेपालका ठूल्ठूला भ्रष्टचारीहरुलाई
    जोगाउन उपल्लोस्तरको चलखेल शुरु भयो।रवि र प्रचण्ड ज्यू कुनै पनि ठूला भ्रष्टचारी हरुलाई जेलमा कोचर्न आँट गर्नु होस्।जनता तपाइँहरुको साथमा जनता छन्।

  • @premthapa2161
    @premthapa2161 3 หลายเดือนก่อน +1

    प्रचण्ड जी राजीनामा नदिए हुन्छ जनता ले बुझि सक्यो
    राजीनामा माग्ने हरु ठूला भ्रष्टाचारी हरु हुन

  • @nandalal7649
    @nandalal7649 3 หลายเดือนก่อน +1

    अब यति ,ओम्नि,जलहरी ,गिरिबन्धु ,बतास मा भएको भ्रष्टाचारि 2,3 दिनमा जेल हालेर प्रचण्डले नया कदम चाल्नु नै उचित हुन्छ । हिम्मत हार्नु हुदैन ।

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 3 หลายเดือนก่อน +1

    राजिनामा दिनु हुँदैन बरु सबै चोरहरुलाई जेल कोच्नु र आफ्नोे पनि फाइल खोलेर त्यसको सजाय पाउनु , अब तिमीहरु कोहि चोरको भर छैन, बालेन स्वतन्त्रबाट प्रधानमन्त्री भएर भ्रष्टाचार को अन्त्य गर्नैपर्छ

  • @narkumartamang5235
    @narkumartamang5235 3 หลายเดือนก่อน +1

    Good राजिनाम दिने होइन ठुला कान्ड का फायल खोल्ने भयपछी सत्ता परिवर्तन गर्ने ओलि लाई जेल हाल्नु पर्छ प्रचण्ड जि

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 3 หลายเดือนก่อน +5

    Jay rabi ❤❤❤🙏🇳🇵🇳🇵🇳🇵

    • @manojkumarshah6531
      @manojkumarshah6531 3 หลายเดือนก่อน

      Sahakari thug ko naike lai k jay gareko …. Veda, jhole…. Ravi ko ghanti hoina ghanta hallaera uchitie jasto cha ….

  • @rameshshrestha8270
    @rameshshrestha8270 3 หลายเดือนก่อน +1

    राजनिती गर्ने नै सत्तामा जाने र देशको लागी काम गर्नको लागी हो। सत्तामा नजानु पर्थ्यो भन्नु भन्दा पनि सत्तामा गएर के गरे भन्ने कुरा चाही चासोको विषय हो।

  • @ivanPratap-s3l
    @ivanPratap-s3l 3 หลายเดือนก่อน +1

    ल अब को १ महिना भित्र सबै फाईल खोलेर सबै लाई जेल हाल्नु अनि मात्र रबि र प्रचण्डलाई जनता हरुले साथ दिन्छन् हेरु कत्ती को हिम्मत रहेछ रबि र प्रचण्ड संघ

  • @ronilgamingjhorle
    @ronilgamingjhorle 3 หลายเดือนก่อน

    २५ दिन बाँकी छ पूरै फाइलहरू खोलेर कारवाही गरेर सरकारबाट राजीनामा गरे राम्रो हुन्छ

  • @premrajjoshi5711
    @premrajjoshi5711 3 หลายเดือนก่อน +2

    प्रचण्डले अहिले साच्चिकै गर्न खोजेको भयता पनि सङ्सदमा कमजोर उपस्थिति भयर सकेन !!

  • @NabarajKhatri-r7v
    @NabarajKhatri-r7v 3 หลายเดือนก่อน +2

    अडान लियर राजीनामा नदिन अनुरोध छ जनता को

  • @Kushallama293
    @Kushallama293 3 หลายเดือนก่อน +1

    सरकार कोआजा को समय भने को फायल खोल्ने अपराधि जो हो कार्बाही गर्ने

  • @Kalicharan138
    @Kalicharan138 3 หลายเดือนก่อน +1

    दाहाल जि २५ फायलको मुद्दा १ महिना भित्रै गरनोस

  • @saradakhanalkhanal
    @saradakhanalkhanal 3 หลายเดือนก่อน +1

    जनता को हक हित को लागि भय पनि राजिनामा दिनु उपयुक्त हुदैन प्रधानमन्त्री जिउ ले

  • @jenishpradhan6883
    @jenishpradhan6883 3 หลายเดือนก่อน +2

    प्रचण्ड को ठुलो हात छ राजतन्त्र फ्याकनु मा अब राजा संग माफी मागी राजालाई जीम्मा लगाउनु पर्यो देश अनि मात्र हारेर पनि जीत हुन्छ प्रचण्ड को

  • @btnnepal5551
    @btnnepal5551 3 หลายเดือนก่อน +1

    म सानो मान्छे, तर यो समयमा सरकारमा बसेर पनि असल कामगर्न नसकेर उल्टै सरकार भङ्ग गरेर अर्को सरकार गठन गर्ने एमालेको कर्म देश र जनतालाइ अझै दुखदिने बाहेक केहिपनी होइन......

  • @Visibleshorts3
    @Visibleshorts3 3 หลายเดือนก่อน +7

    Good prachanda

  • @संखुवासभालीकेदारशिवा
    @संखुवासभालीकेदारशिवा 3 หลายเดือนก่อน +1

    प्रचण्ड प्रधानमन्त्री ज्यु हजुरले राजिनाम नदिनुहोला राष्ट्रिय स्तनत्रपाटी जोगाएर राख्नु जनताको प्यारो हुईन्छ

  • @gangakhatiwada3444
    @gangakhatiwada3444 3 หลายเดือนก่อน +1

    प्रधान मन्त्रीलाई जनतालाई रदेश वचाउने अ वसर हो।

  • @meghlamichhane-un6or
    @meghlamichhane-un6or 3 หลายเดือนก่อน +1

    एमाले र काङ्ग्रेस लाई डाराे कटाउनु परछ

  • @Rupesh-s2f
    @Rupesh-s2f 3 หลายเดือนก่อน

    1 महिना अझै बाकी छ, एक महिना भित्र देश द्रोही भ्रष्टाचारिहरुको फाइल खोलेर जेल कोचेर मात्रै निस्किनु पर्छ ।रबि 1 महिनामा जेल कोचौ

  • @meghlamichhane-un6or
    @meghlamichhane-un6or 3 หลายเดือนก่อน +1

    ई तीन पाटिले केगरे भरटचर गरनि लुटि खानि गरे छ

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 หลายเดือนก่อน +2

    ek mahina bhitra BHUTANI saranarthee kanda ra GIRI bandhu kanda ka sabailai JAIL kochau jaya nepal

  • @rupeshpun5432
    @rupeshpun5432 3 หลายเดือนก่อน

    यो देशमा, लुटेरा,, तस्कर, माफिया, भ्रष्ट, दलाल, बिचौलिया, पाल्ने, चोरहरु शेरबहादुर देउवा, के पि ओली हुन,,

  • @SamajBajracharya
    @SamajBajracharya 3 หลายเดือนก่อน

    प्रचण्डले राजिनामा दिनुपर्ने चित्तबुझ्दो कारण जनतासामु पेशगर!!नत्र प्रचण्डले राजिनामा दिनुपर्दैन!अनि द्रुत्त तरिकाले भ्रष्टहरुलाइ जेल कोच्नुस!!

  • @damodardhodari3296
    @damodardhodari3296 3 หลายเดือนก่อน

    प्रचण्ड ज्यू राजिनामा दिनूहुदैन भ्रष्टचारी जाेगाउन मुखमिठ्याएर बस्याछन

  • @shreedarbashyal7831
    @shreedarbashyal7831 3 หลายเดือนก่อน

    राजिनाम नदेउ एकमैना लम्ब्याएर दुइदिनभएपनी सत्ता लम्ब्याएर दुइदिन भएपनी यिन्लाइ कोच😂

  • @shreedarbashyal7831
    @shreedarbashyal7831 3 หลายเดือนก่อน

    नदेउ राजिनामा मधावति घोसणा गर जेहोलाहोला देशयसै बिग्रीयो उसै बिग्रीयो