सांसद बन्न डराएकी सुमनाको रामकहानी || Sumana Shrestha Biography

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 มี.ค. 2024
  • श्रोता र दर्शकको रुची र आग्रहलाई स्वीकार गर्दै विभिन्न पत्रपत्रिका र अनलाइनमा प्रकाशित रोचक, उत्प्रेरक एवं जानकारीमुलक सामग्रीहरु वाचन गरि भिडियोको रुप दिएर उचित क्रेडिटसहित यस च्यानलमा अपलाेड गर्दै आएको छु। कुनै सामग्रीप्रति तपाईको आपत्ति छ वा हटाउनु परेमा अथवा वाचनका लागि आग्रह या सिफारिस गर्न चाहनुहुन्छ भने कृपया gorkha.karizma@gmail.com मा इमेल सम्पर्क गर्नुहुन अनुरोध छ।
    ::DISCLAIMER::
    The story on this video is the property of respective author's. It has been reproduced for informational and educational purposes.

ความคิดเห็น • 237

  • @jamkaabhet
    @jamkaabhet  3 หลายเดือนก่อน +18

    सुमनाको श्रीमान् को हुन् ? पुरा भिडियो हेर्नुहोला। th-cam.com/video/QpQczUDDDCw/w-d-xo.html

  • @gulminepal8592
    @gulminepal8592 4 หลายเดือนก่อน +32

    स्यालुट छ सुमना चेलि तिमीलाई एउटा इतिहास रच्ने अवसर मिलेकाे छ माैका नगुमाउनु है मेराे अनुराेध छ

  • @Bihani.
    @Bihani. 4 หลายเดือนก่อน +29

    मलाइ मन पर्ने नेता माननीय ज्यु सुमना स्रेस्ठ।

  • @ramuthakuri98
    @ramuthakuri98 4 หลายเดือนก่อน +24

    जय मनेनिय म्व्त्री सुमीमा जिउ आशा छ देश भरी सरकारि इस्कूल राम्रो आबल हुने छ भनेर आशा राख्ने छु जय घान्ति जय रास्वपा😊❤

  • @Mash_Ree
    @Mash_Ree 4 หลายเดือนก่อน +22

    मेरो नजरमा बृहत सम्भावना भएको एक कुशल नेतृ सुमना श्रेष्ठ , भर्साटाईल लिडर ।।

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 4 หลายเดือนก่อน +10

    हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सुमनाजीलाई

  • @nitaraut3710
    @nitaraut3710 4 หลายเดือนก่อน +9

    मन्त्री ज्यु सुमना श्रेष्ठमा हार्दिक बधाई चाहान्छु🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 4 หลายเดือนก่อน +12

    Sumana Shrestha is one of the educated minister and young intellectual ....We wish your successful and fruitful tenure ahead.❤❤....with warm regards....

  • @sujitdhakal5571
    @sujitdhakal5571 4 หลายเดือนก่อน +7

    सुमना बैनी अब सबै बाेडिङ् हटाएर सरकारी स्कुल मात्र राख्नु पर्छ।सिक्षकहरुलाई राजनिनीबाट टाडा राख्नुपर्छ।

    • @aa6eheia156
      @aa6eheia156 4 หลายเดือนก่อน

      Testo hawa impossible demand narakham kto.. boarding banda garna khojyo vane unko pariwar aafanta sab lai dhamki auxa kidnap murder garxan boarding ko syndicate le gunda lagayera

  • @RR-nepal75
    @RR-nepal75 4 หลายเดือนก่อน +18

    नेपाली राज्नितीमा एस्तिको सबै भन्दा राम्रो र बिज्ञ सुमना ❤❤❤❤

  • @kumalsherbahadur1617
    @kumalsherbahadur1617 4 หลายเดือนก่อน +9

    तपाईंको यो कार्यकाल सफल रहोस येहि छ मेरो कामाना

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 4 หลายเดือนก่อน +10

    Congratulations Sumana Shrestha Ji

  • @balarampradhan6150
    @balarampradhan6150 4 หลายเดือนก่อน +8

    Dear. Sister. Sumana. Badhaichha. God bless you. Alway's.

  • @Kavi.ngawang
    @Kavi.ngawang 4 หลายเดือนก่อน +10

    Ramro garnuss Janta ko laghi. Good luck 🍀

  • @padamthapa9180
    @padamthapa9180 4 หลายเดือนก่อน +8

    Balla man le rojeko Sumana congrulation salute

  • @bishnubhattarai262
    @bishnubhattarai262 21 วันที่ผ่านมา

    देशले देश बनाउने मानिस खोजेको छ । सुमना जी ले पक्कै पनि फुस्स चेहरा उडेको देश र लुटेरा नेता बाट पिल्सिएका गरिब जनताको मुहारमा खुसी ल्याउनु हुनेछ भन्ने आसामा छौं !!

  • @seanshrestha7053
    @seanshrestha7053 4 หลายเดือนก่อน +8

    Congratulations! I wish you all the best for your successful tenure.

  • @anilthapa5279
    @anilthapa5279 3 หลายเดือนก่อน +7

    micro biology नेपालमा पढाईए पनि २ दशक हुन लाग्यो पढेकालाई लाईसेन्स नदिएर हजारौं microbiologist हरु विदेशिनु परेको छ त्यस बिषयमा शिक्षा मन्त्री हुनुभएको सुमना जी लाई विशेष ध्यानाकर्षण होेस् भन्ने मेरो सुझाव ।। किन कि microbiologist को महत्व हरेक गुणस्तरीय मापनमा आवस्यक पर्छ तर यहाँ देशले चिनेको छैन लाईसेन्स दिएको छैन तर बिदेशले चिनेको छ र धेरै microbiologist बाहिरीनु परेको छ ।। प्रमाण चाहिए म संग छ
    सफल कार्यकालको शुभकामना सुमाना लाई

    • @mantojab
      @mantojab 3 หลายเดือนก่อน

      Md microbiology gareka haru le jimma lincha nepal ko. Sorry

  • @ganeshbohara4194
    @ganeshbohara4194 4 หลายเดือนก่อน +5

    Congratulations sumana sherestha ji❤❤

  • @surendrashrestha5405
    @surendrashrestha5405 4 หลายเดือนก่อน +13

    very dynamic and impressive personality....she deservers this position...best of luck her

  • @mansingtamang2182
    @mansingtamang2182 3 หลายเดือนก่อน +2

    लँगडो छ देश उचाई मा पुराउनु है

  • @itsbonkerjojo9028
    @itsbonkerjojo9028 4 หลายเดือนก่อน +4

    Congrats maam . You are such a inspirational figure already and esp a fighter for this clown administered country . Hope to see effective changes in general . There needs to be more qualified and true patriotic representatives on those positions to run this country. Best of luck 🤞

  • @ganeshpandey4699
    @ganeshpandey4699 4 หลายเดือนก่อน +5

    Congratulations minister Sumana

  • @Prem.502
    @Prem.502 4 หลายเดือนก่อน +8

    हार्दिक बधाई 🎉शिक्षामा राजनीतिको अन्त्य होस्।

  • @diwakarpaudel2243
    @diwakarpaudel2243 2 หลายเดือนก่อน

    शिक्षामा आमुल परिवर्तन गर्न जरुरी छ ।व्यवहारिक र रोजगारमुलक शिक्षा अनि पढ्दै कमाउदै कार्यक्रम ल्याई युवालाई विदेश जानबाट रोक्ने कार्यमा सफलता मिलोस हार्दिक शुभकामना माननीय सुमना श्रेष्ठज्यू !

  • @user-ce1sh9gd4q
    @user-ce1sh9gd4q 4 หลายเดือนก่อน +6

    शिक्षा सरकारले जिम्मालिनु पर्दछ ।

  • @kiranpanta9025
    @kiranpanta9025 3 หลายเดือนก่อน

    शिक्षामा निम्न वर्गीय जेहन्दार बिद्याथिलाइ कुनै भेदभाव नराखि हाम्रो हैन राम्रोलाई समान् अबसर दिने तर्फ राज्यको ध्यान जावोस . सबैजनालाइ राम्रो मान्छे आयेको अनुभुती होस .Good luck👍️मन्त्री सुमना श्रेष्ठ

  • @joheblama8112
    @joheblama8112 4 หลายเดือนก่อน +2

    साथीहरु,
    समस्या शिक्षा र बौद्धिकताको कहिले थिएन,छैन र हुदैन पनि समस्या सदैब नैतिकता र नियतको हुने गर्छ। विद्यालयको प्रधान अध्यापक हुन पो शैक्षिक कुरा सबै भन्दा महत्वपूर्ण हुन्छ। गलत ब्यक्ती र गलत नियत वाट प्रशिक्षित, परिचालित र निर्देशित ब्यक्तीहरु बाट नेपाली जनता र नेपाल राष्ट्रको सार्वभौम प्रती कहिले भलो हुदैन। हिजोको दिनमा यिनिहरु भन्दा प्रचण्ड-प्रकाण्ड बिद्द्वान हु भन्ने डा. नामधारीहरु "भारुराम, राम शरण महत, प्रकाश चन्द्र लोहनी.... आरजु राणा" हरुले डाक्टरी र बौद्धिकताको धोती खोलेर देखाई सकेका छन। यी पश्चिमाका Agent हरु बाट यो देशको भलो होला भनेर चिताउनु "सपनामा खोले खानु" भन्दा केही होइन।

  • @rabinmalla1005
    @rabinmalla1005 4 หลายเดือนก่อน +6

    आस लागेकी मन्त्री

  • @prashansatwati4969
    @prashansatwati4969 4 หลายเดือนก่อน +5

    Dherai aasha xa tapaibata

  • @anantarajpaudel7195
    @anantarajpaudel7195 3 หลายเดือนก่อน

    जय होश नेपाली रा स्व पा को निर्णय लाई 🙏
    देश ले मागेको एक परिपक्को नागरिक् जो कि शिक्षा क्षेत्र लाई सुध्रिढ गराउने दिर्ढ बिस्वास का साथ अघि बढ्न को लागी सुमना श्रेष्ठ ज्यु लाई पुर्ण सहमत मेरो 🙏🙏🙏

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 3 หลายเดือนก่อน +6

    ज्यादै गहिराइमा पुगेर मात्र वाेलेनृ र प्रक्रियामा जाने समना लाई शिक्षामन्त्री वनेकाेमा वधाई ।शिक्षा क्षेत्रमा भएकाे गञ्जागाेल ,अव्यवस्थित र अराजकतालाई चिर्दै शीक्षा क्षेत्रलाई सुधार हुनेछ भन्ने कुरामा आशावादि छाै ।

  • @ravikshakya
    @ravikshakya 3 หลายเดือนก่อน +1

    Ms Sumana Shrestha is doing exemplary work. Lots of hope on her

  • @One-OH-1
    @One-OH-1 3 หลายเดือนก่อน +2

    I hope to see drastic Education reform in this upcoming future….
    Due diligence on the education system and much alteration and improvement will be expected throughout. Also, education should not be a privilege, rather a fundamental right of every Nepalese i.e. financial problem should not be the hindrance on obtaining education.

  • @radhikaroka1269
    @radhikaroka1269 3 หลายเดือนก่อน +1

    ❤ We are very excited about your’s Biography hearing through TH-cam channel,
    Blessing to Sumana Shrestha Success Award for in every walking lifetime ❤❤❤❤❤

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 4 หลายเดือนก่อน +4

    Thanku sistear good work

  • @shailendrabaidya263
    @shailendrabaidya263 4 หลายเดือนก่อน +5

    Congrats.

  • @lamasamina5161
    @lamasamina5161 4 หลายเดือนก่อน +4

    safal karyakal ko subhakamana sumana nani

  • @babukajishrestha1073
    @babukajishrestha1073 29 วันที่ผ่านมา

    सबै नेपालीहरूकाे मुटुकाे ढुकढुकि सुमना श्रेष्ठज्यु

  • @krishnakharel2177
    @krishnakharel2177 3 หลายเดือนก่อน +2

    हार्दिक बधाई तथा शुभकामना

  • @premmilan6340
    @premmilan6340 3 หลายเดือนก่อน +5

    अनि बिदेशी मान्छे कसरी मन्त्री भएको होनि यो पनि अचम्मैको कुरा छ

    • @user-dr5hr6ys5j
      @user-dr5hr6ys5j หลายเดือนก่อน

      तपाईले गिरीजाको छोरी जसले बिरामी भयो भनी राज्यकोषबाट ५० लाख खाईकी थिई उपप्रधानमन्त्री बनी हैकम चलाएकी ?

  • @tirthashrestha3345
    @tirthashrestha3345 4 หลายเดือนก่อน +8

    One of best leadership vayako sister hunu hunxa ❤❤

  • @sapanaadhikari-hx2zw
    @sapanaadhikari-hx2zw 3 หลายเดือนก่อน +1

    Jay ghanti 🔔 good luck sumana❤❤

  • @chandrapoudel3907
    @chandrapoudel3907 3 หลายเดือนก่อน +1

    देश ले शहि बिचारलाई भेट्ने कोशिश गरिहिरहेको बेला नयाँ नयाँ बिचार ले भरिएका हरूले मौका पाउनु अहिलेको आवश्यकता हो ।।

  • @JharanaGurung-rn6qt
    @JharanaGurung-rn6qt 4 หลายเดือนก่อน +2

    Dherai àasha rakheka xa hjr bata🎉🎉🎉🎉

  • @AshokKhatri-jo4ld
    @AshokKhatri-jo4ld 3 หลายเดือนก่อน +1

    Dhery aasa gareko xu sumana sis saga

  • @puskarsharma1021
    @puskarsharma1021 3 หลายเดือนก่อน +3

    विदेशी बुहारीलाई महत्त्वपूर्ण मन्त्रालयको साँचो दिनुपरेको छ, हाम्रो दुर्भाग्य ।

  • @ganeshbohara3278
    @ganeshbohara3278 3 หลายเดือนก่อน +3

    जय घण्टी।

  • @priyachitrasamanta4596
    @priyachitrasamanta4596 4 หลายเดือนก่อน +1

    बधाई तथा शुभकामना माननीय सुमना जी🎉🎉🎉❤❤

  • @bhimshahi9089
    @bhimshahi9089 4 หลายเดือนก่อน +2

    Congratulations and good luck.
    Almost the last HOPE

  • @krishnaharishrestha6943
    @krishnaharishrestha6943 3 หลายเดือนก่อน

    बधाई तथा कार्यकालको शुभकामना🌷🌹🌺🇳🇵🇳🇵🇳🇵

  • @TejMgr-dh8zo
    @TejMgr-dh8zo 4 หลายเดือนก่อน +4

    Congratulations 🎉

  • @rabinchandra1793
    @rabinchandra1793 4 หลายเดือนก่อน +2

    ईमान्दार भएर लागे देश बन्न बेर लाग्दैन । याहाँ त गफाडीहरू नेताछन् , जनताहरूले प्रश्नगर्दा रिसाउनेहरू नेताछन् । जवाफदेहिता सुन्य, जिम्मेवारी सुन्य र जस मात्रै लिन चाहाने प्रवृत्ति छ । तेल्लाई चिर्नु छ ।

  • @narayanprasadmainali7319
    @narayanprasadmainali7319 3 หลายเดือนก่อน +2

    Technical education need in nepal education minister thinking ok.

  • @govingurung8102
    @govingurung8102 4 หลายเดือนก่อน +4

    Jay ghanti

  • @kishorkoirala5650
    @kishorkoirala5650 4 หลายเดือนก่อน +4

    Congratulations 🎊 😊

  • @rajendrabahadursingh7945
    @rajendrabahadursingh7945 3 หลายเดือนก่อน +1

    बधाई छ

  • @topbahadurgurung2961
    @topbahadurgurung2961 3 หลายเดือนก่อน

    salut xa sumana desko nimti nispakxe vai agi badnuhos👍👍👍

  • @samirshrestha500
    @samirshrestha500 4 หลายเดือนก่อน +3

    Congratulations sumana 🇳🇵🙏

  • @user-jd7er2zf9u
    @user-jd7er2zf9u 4 หลายเดือนก่อน +2

    Deshma sumana,rabi jastai uuba netako aabasekta xa.

  • @anitamainali1207
    @anitamainali1207 4 หลายเดือนก่อน +4

    Congratulations ❤

  • @prakashbhul2757
    @prakashbhul2757 4 หลายเดือนก่อน +2

    He is a energetic person

  • @user-kh4rx4ev3o
    @user-kh4rx4ev3o 4 หลายเดือนก่อน +1

    Congratulations Sumana ji🎉🎉🎉

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 3 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤legend. Respected.
    Mantri. Ju.❤❤❤❤❤❤❤

  • @rajkumarshrestha2477
    @rajkumarshrestha2477 4 หลายเดือนก่อน +3

    Talent parsan

  • @badrisunuwar2563
    @badrisunuwar2563 3 หลายเดือนก่อน

    Best wishes, Mantri Sumana Shrestha 👌

  • @TulBahadurlama-mj1fy
    @TulBahadurlama-mj1fy 4 หลายเดือนก่อน +3

    Very good sister

  • @nabrajdhami9099
    @nabrajdhami9099 3 หลายเดือนก่อน +1

    बधाई शुभकामना 🎉🎉🎉🎉🎉

  • @shreeramthapa6885
    @shreeramthapa6885 4 หลายเดือนก่อน +3

    Congratulations.

  • @trekking_lovers
    @trekking_lovers 3 หลายเดือนก่อน +2

    रातो बङला, युलिअन्स, डिएभी, काठमाडौं मेरिडियन, मेरिडियन इन्टरनेसनल, आदि स्कुलको चर्को फी घटाएर देखाउनुपर्छ !

    • @mandirasharma582
      @mandirasharma582 3 หลายเดือนก่อน

      यस्तो स्कुल मा हामीले नपढाउने निश्चय नै आफैं घटाउदै जान्छन्।

  • @redrosetou3114
    @redrosetou3114 3 หลายเดือนก่อน +1

    12 Pachhi ka stds Nepal ma kasari rokne?des khali vo? purano shiksha kati barsa samma? nursing col 117 bata 45 ma kina jhareko? pvt hosp bijog chha..nursing medical education? bijog

  • @Bagchanvlogs
    @Bagchanvlogs 4 หลายเดือนก่อน +3

    Good luck

  • @LokeshSingh-mh4pr
    @LokeshSingh-mh4pr 4 หลายเดือนก่อน +3

    congrolations🎉🎉🎉🎉somuna jiu😢😅❤🎉

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 3 หลายเดือนก่อน +1

    जय नेपाल जय मातृभूमि नेपाल प्रहरी जय रबि जय सुमना जय घण्टी

  • @ruparai9856
    @ruparai9856 4 หลายเดือนก่อน +3

    Congratulation.

  • @rajaramthapa8319
    @rajaramthapa8319 3 หลายเดือนก่อน +1

    Good luck sumana sis 🌷🌹🌹💐🙏🏼🙏🏼🙏🏼🔔🔔🔔

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n 3 หลายเดือนก่อน +1

    देस्को माया गर्ने मन्त्री जय होस

  • @thapagopal4778
    @thapagopal4778 3 หลายเดือนก่อน +1

    रा स पा ले एक कृषि मन्त्री खोज्नु पर्यो ।
    देशको बिकास को लागि

  • @bipinkatwal5340
    @bipinkatwal5340 2 หลายเดือนก่อน

    देशकाे लागि चहिने नेता हुन सुमना ससद उनुकाे काम देखेर ससार चकित परेछ

  • @himalrayamajhi2282
    @himalrayamajhi2282 3 หลายเดือนก่อน +1

    Sumana is the Best

  • @dlraj4163
    @dlraj4163 4 หลายเดือนก่อน +4

    Good

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 3 หลายเดือนก่อน +2

    Now.presiden.
    System in.nepal

  • @ganeshtamang3416
    @ganeshtamang3416 3 หลายเดือนก่อน

    Good luck sumana sheresta jyu

  • @santoshgurung9545
    @santoshgurung9545 2 หลายเดือนก่อน

    नयाँ वसन्त को नयाँ शुभकामना !!
    Dherai Dherai माया !!

  • @manthapaofficial5489
    @manthapaofficial5489 3 หลายเดือนก่อน +2

    Kam gare paxi matra support garau la

  • @manbahadurbhandari6547
    @manbahadurbhandari6547 3 หลายเดือนก่อน +2

    सुमना बिदेशी हैनर नेपाल को कानुन के हेरेर बसेको छ अनि रबिले किन बिदेशी लाई मन्त्री बनायो

  • @WangdrupTmg
    @WangdrupTmg 3 หลายเดือนก่อน +1

    Derei shulka line school hadtaunu parxa samsadjhu good luck ra sarkare schoollai jod garnu parxa boarding school Banda garnu parxa sarkar

  • @BarshaPariyar-dd4yc
    @BarshaPariyar-dd4yc 3 หลายเดือนก่อน

    बधाइ छ

  • @chandrasunuwar3182
    @chandrasunuwar3182 3 หลายเดือนก่อน +2

    Jana samma 12 class samma free open competition hudaina pran ghatak 11dises

  • @LovelyChickens-vc5hr
    @LovelyChickens-vc5hr 3 หลายเดือนก่อน +1

    Congratulations

  • @user-ly1bb9jk3l
    @user-ly1bb9jk3l 23 วันที่ผ่านมา

    Great sumana g

  • @KhatriHira
    @KhatriHira 3 หลายเดือนก่อน

    Congratulations Sumana jee

  • @user-fh3gn6ml6o
    @user-fh3gn6ml6o 3 หลายเดือนก่อน +2

    Privet school ko fee gataeko hernandez manxa?

  • @tilakrana7629
    @tilakrana7629 2 หลายเดือนก่อน

    Very nice sumana Jay ghanti

  • @user-qt2hz4yu2i
    @user-qt2hz4yu2i 3 หลายเดือนก่อน

    Congratulation sumana ji go headed 🎉🎉🎉🎉🎉

  • @pramilathapa7929
    @pramilathapa7929 2 หลายเดือนก่อน

    Good luck sumana❤

  • @kbadhikri8418
    @kbadhikri8418 4 หลายเดือนก่อน +2

    ❤❤❤❤❤जय घण्टी

  • @manojbhujel9782
    @manojbhujel9782 3 หลายเดือนก่อน

    Jaya sumana shrestha jyu

  • @rawbeebloon9813
    @rawbeebloon9813 2 หลายเดือนก่อน

    Thank you so much

  • @user-rg1zu9zw7m
    @user-rg1zu9zw7m 3 หลายเดือนก่อน +1

    my favourite