अमेरिकी FBI दबाबपछि सरकार एक्सनमा ! प्रचण्ड पुराना फाइल खोल्न तयार छन् ? | SIDHA KURA JANATA SANGA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • अमेरिकी FBI दबाबपछि सरकार एक्सनमा ! प्रचण्ड पुराना फाइल खोल्न तयार छन् ? | SIDHA KURA JANATA SANGA
    EPISODE : 1002
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #News24

ความคิดเห็น • 660

  • @bharatdhamala8852
    @bharatdhamala8852 ปีที่แล้ว +13

    यस्तो लाग्छ दुनीया भरी को समस्या,चोट्,पीडा,गरीबी,अमानवीयता सबै सबै नेपाली ले नै भोग्नु पर्छ।
    कस्तो देश कस्तो वनाएर छाडे।
    असफल राष्ट्र मा जनता ले सधैं यस्तै भेग्नु पर्ने हुँदो रहेछ।थुप्रै असफल राष्ट्र का जनता को पीडा यस्तै छ।
    जहाँ जाऊ कष्ट भोग्न बाध्य छौं।

  • @easywaywin
    @easywaywin ปีที่แล้ว +4

    हामी जापानबासी परिबारलाई यो घटनाले लज्जास्पत बनाएको छ !

  • @ramghatane.pokhara5123
    @ramghatane.pokhara5123 ปีที่แล้ว +27

    जय घन्टी जय रबि सर ,,we love u forever ❤❤❤

  • @bababholenath9384
    @bababholenath9384 ปีที่แล้ว +2

    हेल्लो रबि दाइ के भन्दै हुनुहुन्छ सुन्नु भो ??????

  • @prameshwornyaupane
    @prameshwornyaupane ปีที่แล้ว +15

    galaxy tv को सिधाकुरा बन्द भएपछि यता आउने जति हाजिर हौ।

  • @umakantasitoula6562
    @umakantasitoula6562 ปีที่แล้ว +6

    स्वागत नेपाल एउटा होनाहार ब्यक्ति हुन ,न्यायको निमित्त लड्ने योद्धा हुन।

  • @Suraj-jg2fh
    @Suraj-jg2fh ปีที่แล้ว +8

    आजको समाचार हेर्न र सुन्न मजा आएन। भिडियो एकातिर आवाज अर्कोतिर

  • @bikudada7632
    @bikudada7632 ปีที่แล้ว +17

    यो कार्यक्रम मा समाचार नहेरी कुनैपनी कुराको पूरा बिस्वास नलिने म जस्तै कोको हुनुहुन्छ🙏🙏🔔🔔

  • @s________p
    @s________p ปีที่แล้ว +22

    नमस्कार सबैलाई❤🙏❤
    धन्यवाद को पात्र बन्नु भएको प्रधानमन्त्री ,गृहमन्त्री लगायत नेपाल प्रहरीलाई यति भए पनि साहस गरि देश द्रोहिहरुलाई पक्राउ गरि छानबिन गर्ने ठाउ सम्म पुर्याउनु भएकोमा।तर,यो सब हुनुको वास्तविक कारण भनेको अलि फरक त पक्कै छ।त्यो हो(अन्तर्राष्ट्रिय स्तर)ले पनि चासो र ध्यानपुर्बक हेरिरहेको हुनाले यो(शरणार्थी काण्ड) विषयमा खासखुस कुरो चल्न लागेको हुनाले यो सरकार यति गर्नु बाध्य भएको हो।यसमा कोही दुईमत छैन।अन्यथा यी र यस्ता काण्डहरु त हाम्रो देश नेपालमा कति घट्याे कति त्यसमा कुनै लेखा जोखा भयो त?मैले देखे,हेरे र बुझे सम्म चाहिँ भको छैन है!जे होस धन्यवाद को पात्र बन्नु भएको नेपाल सरकारलाई धन्यवाद🙏

  • @user-th2ro2bv2c
    @user-th2ro2bv2c ปีที่แล้ว +1

    बलभद्र कुवर ले हामी नेपालीलाई बिर गोर्खाली भनेर बिश्वमा चिनाए बाल कृष्ण खाँड समेतका नेताले हामीलाई भुटानी शरणार्थी बनाए।

  • @rajubist-zp1pz
    @rajubist-zp1pz ปีที่แล้ว +5

    नेपाल प्रहरी जिन्दा बाद सलाम छ

  • @bhuwandhungana1977
    @bhuwandhungana1977 ปีที่แล้ว +4

    यो नीउज डडेल्धुरा का जनताले पडेर अलिकती सानी मनले सोचेर बिचार गरे हुन्थ्यो को जय डडेल्धुरा जनता 🍦🍄🍦🍄🍦🍄🍦🍄🍦

  • @laxamanacharya5215
    @laxamanacharya5215 ปีที่แล้ว +41

    राजा फाल्नु को उदेश्य नै, एक राजा फालेर हजारौं राजा बने देस लुट्न को लागि नै हो , 2084 मा नयाँ दल पार्टी लाई अगाडि ल्याउनुपर्छ , भ्रष्टाचार नलाएक नेताकार्यकर्ता हरुलाइ जेल सम्पत्ति जब्त गरे मात्रै देस बिकास छिटो हुन्छ, इनिहरुसित 40/50 साल सम्म देस को बिकास बजेट निस्किन्छ ,,

  • @padamsigdel6844
    @padamsigdel6844 ปีที่แล้ว +4

    गरीब जनता काे पसिना खानि जनता लाई नै धम्की दिने जति पनि चाेर फाट जनता लुटेरा खाएका छन् तिनी हरु लाई Rip Rip Rip

  • @bprijal1395
    @bprijal1395 ปีที่แล้ว

    धन्यबाद सिदाकुरा जनता सङग ,साथै नेपालमा अत्याचार्ले पराकास्त नागेको देखेर नेपाल सरलाइ घच्घच्याएकोमा अमेरिकी सरकारलाइ समेत भारी धन्यबाद ।

  • @prasadshree8176
    @prasadshree8176 ปีที่แล้ว +20

    पुलिस पनि डरले बिना हतकडि सम्मान का साथ लगेका छन त पहल साह सन्दिप लामिछले जस्ता हिरो हरु लाई हतकडि लगायर लगे पुलिसले तर खाण सर सङ्ग पुलिस डरले क्या सम्मान गरेर लगेको है

    • @susiladhikari1235
      @susiladhikari1235 ปีที่แล้ว +1

      aba ac wola jel banayera rakhxa hola😂

  • @prashurampokharel819
    @prashurampokharel819 ปีที่แล้ว +2

    जैरुजी लाई शुभकामना, खराे र दराे भरपर्दाे सुचनाकाेलागी !

  • @JUTPANITV
    @JUTPANITV ปีที่แล้ว +47

    सबै चोर भएशी देश खाल्टोमा छ सबै दलाल लाई कडा कार्बाइ गर्नै पर्छ अब यस्तो मौका आउदैन्न अब

    • @rameshthing6851
      @rameshthing6851 ปีที่แล้ว

      कसले गर्ला हजुर जसले सरेंदर गर्छ उसलाई हत्कड़ी जसले मान्छे नै बेचेर खायो उनीहरुलाई नेपाल पुलिस officer हरुले आफ्नै ओफ्फिसमा सेत्ने ठाउँ देयो

    • @ranjuadhikari7044
      @ranjuadhikari7044 ปีที่แล้ว

      6:17

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y ปีที่แล้ว +6

    माओवादी लगायत सबैको काण्ड छानबिन हुनुपर्छ।जति खाणको बारेमा सुनेको छु महाभ्रष्टाचारी हुन्

  • @surajlama7555
    @surajlama7555 ปีที่แล้ว +4

    सत्य समाचार लाग्यो

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s ปีที่แล้ว +8

    अब यो मानव तस्करी सब लाई 20/20 बर्स जेल हालेर सब सम्पती रास्टिय करण गरेर रित्तियको ढुकुटी भरे मात्रै हामी गृहमन्त्री लाई मान्छौ। नत्र यो काम माननीय रबि लामिछाने ले मात्रै यो काम सम्पन्न हुन्छ।

  • @umakantasitoula6562
    @umakantasitoula6562 ปีที่แล้ว

    राम्रो कार्यक्रम सन्चालन गर्दै जानुस् तपाईको हाईट रबिको भन्दा पनि उच्च हुनेछ।

  • @poorguysofficial4216
    @poorguysofficial4216 ปีที่แล้ว +9

    अब हजुर राजनीति मा आई घंन्टी समाउनु पर्छ । हजुरको प्रस्तुति बीछ्ट्टै मन पर्छ 🙏🙏 बोल्ने स्टाईलको को म फिदा 🙏🙏जय देश जय घंन्टी 🙏🙏

  • @kapilgurdhami7965
    @kapilgurdhami7965 ปีที่แล้ว +2

    यो कार्यकालमा प्रचण्डले नेपालको इतिहासमा नाम लेखाउने छन् भन्नेमा 3 करोड नेपाली जनता बिस्वस्त छन् यो बिस्वास निराशामा परिणत नहोस।

  • @Kushallama293
    @Kushallama293 ปีที่แล้ว +5

    सलाम छ सर हजुर लाई पनि🇳🇵🌷

  • @rajubist-zp1pz
    @rajubist-zp1pz ปีที่แล้ว +9

    दोषी ठहर भएका सबै व्यक्ति लाई आजीवन कैद होस। वा संविधान संसोधन गरेर मृत्यु दण्ड होस

  • @shivarimal8011
    @shivarimal8011 ปีที่แล้ว +5

    नमस्कार पत्रकार सर🙏🙏🙏🙏❤️❤️❤️❤️देस बचाउनको लागि राजा लियाउ र देस का भरसटचारी देस का धमिराहरु लाई जेल मा सडाउ खाण दलाल धमिरा लगात सबजना धमिराहरु लाई जेल मा सडाउ ,राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद जय राजा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏💐💐💐💐

  • @Roshankhadka23
    @Roshankhadka23 ปีที่แล้ว +7

    मन्जु खाड लाई हार्दिक श्रद्धाञ्जली

  • @himalayanviagra6255
    @himalayanviagra6255 ปีที่แล้ว +3

    शेरे प्रचन्डे ओलि यी तीन जघन्य अपराधी डाँकाहरु अब परिबर्तन र उपलब्धि उल्टाउन बिदेशी चलखेल भएको भन्दै राजालाई गाली गर्दै संयुक्त बिज्ञप्ति निकाल्न सक्छन् । यी तीन अपराधीलाई नेपाली जनता टुँडिखेलमा झुन्ड्याउन एकजुट हुनुपर्छ।

  • @champathapa2170
    @champathapa2170 ปีที่แล้ว

    वा क्या दम छ बोलिमा Good Jod Birandra जि।

  • @aakashadhikari4805
    @aakashadhikari4805 ปีที่แล้ว

    रबि लामिछाने र बिरेन्द्र जैरु को आवाज नै दमदार लाग्छ

  • @007robinhoodlove5
    @007robinhoodlove5 ปีที่แล้ว +4

    यो केस अन्तर्राष्ट्रिय human trafficking हो।त्यसकारण प्रचण्ड सरकारलाई पनी अन्तर्राष्ट्रिय दबाब भएर हुनसक्छ कारबाही गर्नुपर्ने बाध्यता ।अहील्यै सलाम गर्न अलीक हतार हुन्छ की? नेपाल न हो, नेपालको कानुन दैवले जानुन ,जे पनी हुनसक्छ अन्तिम निष्कर्ष..तर सत्यको जीत भए अवश्य सलाम ठोकिन्छ 🙏🙏

  • @subatsinglungba9477
    @subatsinglungba9477 ปีที่แล้ว +4

    तपाईले सुरुमा भन्नु भएको बालकृष्णाको लाईन वा प्रहार वाउ एकदम राम्रो छ तपाईले त्यो भन्नुपर्ने थ्यो धन्यबाद छ तपाइलाई

  • @bholakhatri7265
    @bholakhatri7265 ปีที่แล้ว

    भ्रष्टाचारी त थिए थीए? देश ढ़्रोही पनी निकले येस्टालाई छोड़न हुन्न स्वागत सर!!हामी तपाईको साथमा छौ!

  • @narayankarki5769
    @narayankarki5769 ปีที่แล้ว +2

    प्रस्तुति र रा स्व पा को जय।

  • @rudrabgurung2508
    @rudrabgurung2508 ปีที่แล้ว +70

    You are one of the best news presenters keep it this way.

  • @s________p
    @s________p ปีที่แล้ว +37

    यो बिज्ञापनको कारणले गर्दा दिमाग खराब हुने म मात्र होला?है उफ्फ!🤔

    • @susiladhikari1235
      @susiladhikari1235 ปีที่แล้ว

      sAbai ho😂

    • @AcerComputer-iv5vd
      @AcerComputer-iv5vd ปีที่แล้ว +3

      kohi 24team ka staff herdaina ki kya ho ...voice milena yo episode ko,, plz feri uplod grnu hola ....😒😏😒😏😒🙄🙄🙄

    • @SanjibRai1
      @SanjibRai1 ปีที่แล้ว

      Teita Mero ma matra hoki vanera dherei choti click gardei heriyo😊

    • @arpanarai5578
      @arpanarai5578 ปีที่แล้ว

      हामी पनि छौॅ😂

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 ปีที่แล้ว

    सेल्युट छ पत्रकार महोदय लाई

  • @gorakhbahaduroli7980
    @gorakhbahaduroli7980 ปีที่แล้ว +1

    धनयवाद प्रचण्ड जु यो देश को देसभक नेता तपाई नै रैछ भरस्ट नेता कसैलाई न छोड्नु २०८४सम्म देश नै माओवादी मै हुन्छ।

  • @namarjbhandari6972
    @namarjbhandari6972 ปีที่แล้ว

    उत्कृष्ट बोली पर्ती सम्मान छ राम्रो सुझाव दिनुहुन्छ

  • @nilambararyal5776
    @nilambararyal5776 ปีที่แล้ว +1

    अभियुक्त माथीको भेदभाव जघन्य अमानविय संयंत्र हो।यसको व्यापक विरोध हुनु पर्छ।

  • @sivalamichhane3551
    @sivalamichhane3551 ปีที่แล้ว +2

    Great work Good news 👍 👏 ❤

  • @user-su9lf8df6j
    @user-su9lf8df6j ปีที่แล้ว

    Good Luck Rabi Dai bhanne haru kaaryakartaa hun... jhole kaaryKartaa

  • @laxmiphombo3432
    @laxmiphombo3432 ปีที่แล้ว +1

    पत्रकार त यस्तो पो हुनुपर्छ।

  • @rajubist-zp1pz
    @rajubist-zp1pz ปีที่แล้ว +1

    जस्को दवाव मा भए पनि प्रचण्ड र काजी ले गरेको काम सरानिय छ good lak

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb ปีที่แล้ว

    सुरक्षाकर्मिलाईहरुलाई सलुट

  • @digambaramatya3102
    @digambaramatya3102 ปีที่แล้ว

    Wonderful News 24

  • @manojchaulagain5130
    @manojchaulagain5130 ปีที่แล้ว +1

    नीकै दमदार सिधा कुरा ❤❤❤❤

  • @tamangoneline3674
    @tamangoneline3674 ปีที่แล้ว

    तुरुन्त अरजु देउब र मनज़ु खाद लाई तातकाल पक्राउ गर्नु परछ एस्ता कुख्यात लाई करबाई को दहीराम लेउनु परछ।

  • @tikaramthapa6581
    @tikaramthapa6581 ปีที่แล้ว +4

    Thank you news 24.

  • @NepaliTV123
    @NepaliTV123 ปีที่แล้ว +9

    अरे कस्तो परिक्षा हो चिट चोरन पाउनु पर्छ भन्ने चिट चोरने लाई निकाला गर्यो त्योत ठिकै हो पढ्नु पर्छ राम्रो सङ्ग चिट चोरेर हुदैन मर्ने मर्छ चिट चोरन नपायर

  • @nawarajhayu5727
    @nawarajhayu5727 ปีที่แล้ว +1

    यति खेर ,, प्रधानमन्त्री ,,
    प्रचण्ड ज्यू / लाई हामी सबै नेपाली जनता एक जुट भै साथ सपाेट गर्नु / पर्छ

  • @sherkajigurung3791
    @sherkajigurung3791 ปีที่แล้ว +1

    Your right sir

  • @resham5966
    @resham5966 ปีที่แล้ว

    अहिले सरकारले राम्रो काम गरिरहेको छ।
    रवि राजेन्द्र लिङ्देन को पार्टीले समर्थन गर्नु पर्ने उल्टो समर्थन फिर्ता लिने ।

  • @tikaramthapa6581
    @tikaramthapa6581 ปีที่แล้ว +2

    ठिक गर्यो प्रहरीले स्याबस प्रहरी सर हरू।

  • @sushil7567
    @sushil7567 6 หลายเดือนก่อน

    गुड बीरेन्द्र जैरु❤❤

  • @sukuparkoti3235
    @sukuparkoti3235 ปีที่แล้ว

    १००% बिरेन्द्र जैरु सर

  • @mafia715
    @mafia715 ปีที่แล้ว

    देश र जनताको इज्जत बेच्ने यी सबै नेताहरुलाई काल कोठरीमा जाक्नै पर्छ। यिनका सम्पती जफत गरेर राज्य कोषमा ल्याउनुपर्छ ।

  • @gomaaryal3613
    @gomaaryal3613 ปีที่แล้ว

    Well done nepal 🇳🇵 police keppe it up

  • @subindramagar7622
    @subindramagar7622 ปีที่แล้ว

    हामी नेपालीले सुधृत आफैबाट हुन जरुरी छ । देशको प्रधानमन्त्रीलाई कस्तो शब्द प्रयोग गरेको?

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan ปีที่แล้ว

    काङ्ग्रेसको पनि प्रसम्सा राम्रै लाग्यो। "काङ्ग्रेस निद्राबाट ब्युझदा आफ्नो नेता जेल परिसकेका हुन्छ्न"

  • @Janga..............453
    @Janga..............453 ปีที่แล้ว

    ठिक छ तालिमा

  • @deubahadurthapa1206
    @deubahadurthapa1206 ปีที่แล้ว

    नेपालबारमा पनि पार्टीको झोलेहरु छन । अख्तियारमा पनि पार्टीकै झोलेहरु छन । अब यिनिहरुको चुरी फुरी भस्म भया । परमेश्वरलाइ लाख लाख धन्यबाद । लाख लाख धन्यबाद । लाख लाख धन्यबाद ।

  • @anilthapa5279
    @anilthapa5279 ปีที่แล้ว +73

    भ्रष्टाचारी लाई नेपाल‌ मा कार्वाही हुन सकेन भने अन्तर्राष्ट्रिय नियम ले अमेरिका ले कार्वाही अवस्य गर्नेछ
    उदाहरण: अन्य मुलुकका सदामलाई अमेरिका मा फाँसी दिईयो
    Hang Till Death

    • @buburay8148
      @buburay8148 ปีที่แล้ว +2

      हामी पनी कामना गर्दा छौ ,,, नेपालको सब भ्रष्टाचारी नेताहरु लाई अमेरिकाले नस्टा गरोस,,, हामी सोजा र निर्दोस नेपालीको लागी🙏🏻🙏🏻🙏🏻नीया होस

    • @bimalendrakarna8471
      @bimalendrakarna8471 ปีที่แล้ว

      Yes

    • @LIVEanimeMovies
      @LIVEanimeMovies ปีที่แล้ว +1

      Babu Galti hamro desko ho. Jimbewari awaz tero mero ho. Ajai America Ra UK Vandai basxa. Akha khol muji

    • @gyanumagar8348
      @gyanumagar8348 ปีที่แล้ว

      Karbai hunai parxa bat aamerakali kina Nepali linai Dinu parxane jatha bolna xa vanera Aru dislai bichma na Li Nepal ma kunai pane dis aaunna aauna dihinna

    • @khadkasundas3315
      @khadkasundas3315 ปีที่แล้ว

      🙏🏻🇳🇵🙏Eniharu bharasta lai special tarikale hoina" Aam sarba sadharan doxi chor thhagi haru lai je jasto parkriya ma jel chalan garinxa thhiq testai E VIP doxi lai pani same position huna paryo' Adi kanun barabar ho bhhane thhgi chor ko jat rank hudaina huna pani bhhaena'kanun banna ra banauna paryo""""!👍🙏🏻🇳🇵🙏, Jai nepal 🙏🏻🇳🇵🙏

  • @suresh_dhami100
    @suresh_dhami100 ปีที่แล้ว

    अमेरीकाले धम्की नदेकोभए सरणार्थी प्रकरण बाहिर आउनेनै थिएन

  • @kamalakarki1035
    @kamalakarki1035 ปีที่แล้ว +5

    सार्है उत्कृष्ट न्यूज च्यानल प्राय नछुटाई सुन्ने गर्छौं

  • @helloimkhim
    @helloimkhim ปีที่แล้ว

    Jai hos

  • @user-bi7tx3zs7c
    @user-bi7tx3zs7c ปีที่แล้ว +8

    आज त बिज्ञापन संगै छ त कार्यक्रम 😅

  • @user-wx4is1cg7k
    @user-wx4is1cg7k ปีที่แล้ว

    very very Good

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 ปีที่แล้ว

    Great👍️👍️👍️👍️

  • @topbahadurkarki1978
    @topbahadurkarki1978 ปีที่แล้ว

    अपराधि पनियस्ता जाे देसलाई बाउकाे राज्य बुझेका कुकर्मि । यि लुटेरा अपराधि लाई कडा भन्दा कडा कार्यबाहि हाेस ।

  • @bharatbaral820
    @bharatbaral820 ปีที่แล้ว

    पत्राकारकाे बाेल्ने शैली यस्तैमा प्र माणपत्र दिईदाे रहेछ चेतनाभया।

  • @shriyashree8337
    @shriyashree8337 ปีที่แล้ว

    तिबत्ती सरनाथीलाई त कति दिएको छ ! नेपाली नागरिकता धेरै जसो तामाङ हरुको थरमा बनाएको छ ! यो पनि छानी बिन हुनुपर्छ !

  • @Aamo2022
    @Aamo2022 ปีที่แล้ว

    ❤❤❤❤❤ lovely news

  • @debarajthulungrai9440
    @debarajthulungrai9440 ปีที่แล้ว

    मञ्जु खाडँ र आर्जु राणामाथि लागेको अभियोग निराधार हो भने आफै उपस्थित भएर निराधारको प्रमाण पेश गर्नु नि किन फरार हुनु।

  • @labkushthapa7992
    @labkushthapa7992 ปีที่แล้ว +1

    सलुट छ सिधा कुरा टीमलाई

  • @roshanrawal4094
    @roshanrawal4094 ปีที่แล้ว +12

    My favorite program Regular watching ❤

  • @himalayanheritageresturant5784
    @himalayanheritageresturant5784 ปีที่แล้ว

    100/; right

  • @trivatech
    @trivatech ปีที่แล้ว +3

    सलुट छ नेपाल पुलिसलाई 🙏🙏🙏

    • @rameshthing6851
      @rameshthing6851 ปีที่แล้ว

      किन नेपाल पुलिसलाई सोलुट चोर दलाल हरुलाई आफ्नो office म़ा सुतेकोमा य खिलाडी लाई हातघडी चोरलाई सेवा देयकोमा

  • @thaparajan3527
    @thaparajan3527 ปีที่แล้ว +1

    Damdar prastuti, salute. I appreciate

  • @subashtamang1583
    @subashtamang1583 ปีที่แล้ว

    ❤❤❤❤ for favorite presenter

  • @kanchigiri7107
    @kanchigiri7107 ปีที่แล้ว +2

    Good news❤❤❤

  • @dayaramuprety917
    @dayaramuprety917 ปีที่แล้ว

    अघी जेगरेउ हिम्मत छ भने मैकाछ ईतिहास बनाउ छबिलाल पुष्पकमल बन नत्र रौरव, कुम्भिपाक छ बुजेभो।

  • @YG2334
    @YG2334 ปีที่แล้ว

    अब शेर बहादुर देउवा र केपी ओलीको राजनीति पुरै समाप्त भयो । कसैले बंचाउन नसक्नेगरि सरकारी वकिलको कार्यालयमा प्रमाण पेश भएको रहेछ |
    #BinodTripathi

  • @lilasubedi7366
    @lilasubedi7366 ปีที่แล้ว

    Goog job birendra ji 😇😇😇😇😇😇😇

  • @saampangsraee304
    @saampangsraee304 ปีที่แล้ว

    नेपालमा खुत्तिएको स्कुल छ ताकि काठमाडौको भारति स्कुल एस्तालाई स्कुल नाई बन्द होस सरकारि स्कुल पढाउनुपर्छ

  • @khumlalraj6309
    @khumlalraj6309 ปีที่แล้ว

    Very good pro gram. ❤

  • @shyamdongol5946
    @shyamdongol5946 ปีที่แล้ว

    Birendra sir tapaiko saili, sabda, r bisaya man parchha. Mero lagi tapai No.1 Patrakar ho.

  • @ramshyam7367
    @ramshyam7367 ปีที่แล้ว +5

    Very good program!

  • @dipeshbhandari6957
    @dipeshbhandari6957 ปีที่แล้ว +9

    You are most journalist presenter Among anyone 🎉

  • @user-kt8uh6hy1n
    @user-kt8uh6hy1n ปีที่แล้ว

    चोरहरुलाइ छोडनु हुदैन

  • @MaheshBam-bw8jm
    @MaheshBam-bw8jm ปีที่แล้ว +2

    Thanks US❤❤😊

  • @mandippoudel7037
    @mandippoudel7037 ปีที่แล้ว +5

    भ्रष्टाचारी लाई कुनै हालत मा छाड्न हुन्

  • @sumanbaskota3705
    @sumanbaskota3705 ปีที่แล้ว

    शुरुवाति कस्ताे सटायर बिरेन्द्र जि याे मन नै लाेभने

  • @DineshKhadak-cw1cy
    @DineshKhadak-cw1cy ปีที่แล้ว

    तालिमा🌺❣️💗🙏

  • @kissnachhetri5034
    @kissnachhetri5034 ปีที่แล้ว +4

    नेपालका नेताको रुवाबासि सुरु भयो😂😂😂😂

  • @cbthapa2087
    @cbthapa2087 ปีที่แล้ว

    Good job...

  • @edufm2796
    @edufm2796 ปีที่แล้ว

    सबैलाई पक्डाउ गरेर कडा भन्दा कडा कारबाही गरियोस/ समान अभियोगमा पकड़ाउ परेका सबैलाई समान कारबाही र समान ब्यबहार गरियोस/ कसैलाई हत्कडी लाउने कसैलाई नलाउने, कसैलाई खाने-बस्ने-सुत्ने VIP व्यवस्था र कसैलाई बिजोक अवस्थामा/ यसले निष्पक्ष्य न्याय हुने कुरामा शंका छ/

  • @sundarthakuri5131
    @sundarthakuri5131 ปีที่แล้ว +7

    Appreciate of your speech 🎤

  • @jaykaka9223
    @jaykaka9223 ปีที่แล้ว +18

    GREAT JOB 👏 TEAM