सबैमा म लोक गायिका दिलु सलामी मगरको सांगेतिक नमस्कार 🙏मेरो शब्द संगितमा रहेको लोक गित "मर्छु बाच्दिन" हेरेर सल्लाह सुझाब दिनु होला ल।।।।मन परे शियर गर्दिनु होला♥️🙏
Hoina yo git dherai pahila sune ko ha tara maile bima kumari durale gaya ko hola van thane ko thiye ta ahile thaha vaya dilu salami g pani yati mitho sowarr ko dhani hunuhudo raixa malai sarai ramro lagxa yo git aaja 4 5 choti dosai dosai heriyo
दिलु सलामी मगर ज्यु? तपाईंले गाउँनु भयेको गितको बुदाहरु सुन्दा अति भन्दा अतिनै लोकप्रिय अनि सम्बेदनशील अनि मार्मिक साथै बिरहको गित यति मिठो छ?कि बयान गर्न सक्किनन यहाँको हर प्रयास सक्षेष भयेको छ?साथै यहाँको योगदान प्रति उच्च सम्मान गर्दै उत्तर उत्तर प्रगति कामना गर्दछु सेवारो नोगेन??
आहा कति राम्रो मन मा बस्न सफल मर्म इस्पर्सी मार्मीक गीत यो गीत गाउनी गाइका जीउ लाइ मेरो मनै लेखी धेरै धेरै सम्झना सुभकामना र साथै नमस्कार ♥️👌👌👌👌🌺♥️🙏🙏🙏🌺♥️♥️♥️🌺🌺
Bima antiko vabuk mitho swor marmik geet le man mutu chhueko chha yo geet Sunday vir pakhama ghans daura vari Bandai change ko chiso pani khadai yo TH-cam hereko chhu
Sumadhura mitho geet testai mitho aawaj asadhyai man parxa yo geet suneko pahila geet kasle gayeko ho thaha thiyena mastai suvkamana love you sister ❤❤❤❤❤❤❤❤
गित चाहिं जे होस्, भरपुर मार्मिक छ?दिलु सलामी मगर लाई धेरै धेरै धन्यवाद छ?यसरी नै नयाँ नयाँ खोज अनुसन्धान गरी गितहरु प्रस्तुत गरी, दिनु हुन?समेत म तपाईंको दर्शक रुप नारायण लिम्बु आभारी छु?पुर्ब ईटहरी निबासी?
गित चाहिं सारै, मार्मिक छ?जति सुने पनि सुनुम सुनुम लाग्ने?गायिका श्री दिलु सलामी मगर प्रति उत्तर उत्तर प्रगतिको कामना छ?है?सेवारो?म तपाईंको दुखि दर्शक रुप नारायण लिम्बु/ईटहरी 10 सुनसरी good morning sistar ilav you /
बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल नबिक्ने देशमा यस्तो मार्मिक गीत संगीत को के मत्लब र ... । आँखा नदेख्ने संगीतकार,गीतकार, वाद्यबादक र गायक को हैसियत राख्ने हरु त इन्द्रेणी कार्यक्रम मा दर्द पोख्नु पर्छ । यो गीत लय र शब्दहरु यती मार्मिक छ कि जो कोही बिछोड मा नपरेकाहरुले पनि महसुस गर्न सक्छन । परेकाहरु त निसन्देह भाब बिह्वल हुन्छन ।
दिलु सलामी मगर ज्यु? तपाईंले पिडाको गित गाउँनु भयेको गित अत्यन्तै मार्मिक र सम्बेदनशील बाट अभिनय गर्नु भयेको छ?मलाई मात्र नभै सारा सँसारलाई नै धुरु धुरु रुवाई दिने गित गाउँनु भयेको लागि मुरीमुरी धन्यवाद साथै उत्तर उत्तर प्रगति कामना गर्दछु सेवारो नोगेन??
सबैमा म लोक गायिका दिलु सलामी मगरको सांगेतिक नमस्कार 🙏मेरो शब्द संगितमा रहेको लोक गित "मर्छु बाच्दिन" हेरेर सल्लाह सुझाब दिनु होला ल।।।।मन परे शियर गर्दिनु होला♥️🙏
DILU SALAMI MAGAR dherai ramro git didi
ekdam dami lokgeet
Hoina yo git dherai pahila sune ko ha tara maile bima kumari durale gaya ko hola van thane ko thiye ta ahile thaha vaya dilu salami g pani yati mitho sowarr ko dhani hunuhudo raixa malai sarai ramro lagxa yo git aaja 4 5 choti dosai dosai heriyo
Kalakarjiu ko geet dherai mitho
Atyantai marmik geet , jasko laya ra sabda nikai hirdaya sparshi man xune rahexa so thanks ! pheri pani yestai geet gaundai garnu hola haami sathma xau , punah apekshya rakhdaxu .Lovely voice magarni sis .
दिलु सलामी मगर ज्यु?
तपाईंले गाउँनु भयेको गितको बुदाहरु सुन्दा अति भन्दा अतिनै लोकप्रिय अनि
सम्बेदनशील अनि मार्मिक साथै बिरहको गित यति मिठो छ?कि बयान गर्न सक्किनन यहाँको हर प्रयास सक्षेष भयेको छ?साथै यहाँको योगदान प्रति उच्च सम्मान गर्दै उत्तर उत्तर प्रगति कामना गर्दछु सेवारो नोगेन??
जिबनकालमा हुने यथार्थ घटनालाई लिएर चित्रण गरिएको मार्मिक गीत ।धन्न्यवाद बिमा दिदि लाई ।
२०८१ मा सुन्ने साथिहरु एता हाजिर हुम त
😢😢😢😢
😂😂
Ma xu yll😢😢
सारै मन पर्ने गित हो सुनेको सुनै गर्छु र गाउछु पनि
Dilu DD lai dherai dherai Samman gardae yo video hereko xu aaba Nepal aayapaxi yanimaya pakka aauxu
धेरै राम्राे गित🙏🙏🙏🙏🙏
धेरै राम्रो लाग्यो यो गीत बिशेष गरि यो शब्द रचनाकारलाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु
आहा निकै मार्मिक सब्द
बिमा दिदी को गीत सबै मार्मिक हुन्छ र दिलु दिदी र अभिनय गर्ने सबै लाई सलाम छ ❤️❤️❤️❤️🌹🌹🌹🌹🌹
Aaha.kti.ramoro.git.ho.hajur.laebahut.bahut.dhane.bat.chhx.gud.bai😅
❤😂😂😂😂😂
Wow Kasto ramro man xoyo dilu didi agrim dinko suvakamana sabai team laai
राम्रो छ दिदी 👌🙏
अति घतलाग्दो गीत ! सुरुमा नै मनै रुने ! बाजा नै त्यस्तो हो कि । राम्रो लाग्यो धेरै धन्यबाद !
लय र शब्द कति राम्रो हाे के अझै त्यस माथि बीमा कुमारी दुराको स्वरले सुनमा सुगन्ध थपिएको छ। बधाई छ सम्पूर्ण टीम लाई।
very nice song
हुनत समय अभावको कारण हुन सक्छ जति गित र कलाकार राम्रो छ त्यतिको भिडियो मा कथा बस्तु देखिएन जस्तो लाग्यो ।।।। बधाई छ।।
आहा कति राम्रो मन मा बस्न सफल मर्म इस्पर्सी मार्मीक गीत यो गीत गाउनी गाइका जीउ लाइ मेरो मनै लेखी धेरै धेरै सम्झना सुभकामना र साथै नमस्कार ♥️👌👌👌👌🌺♥️🙏🙏🙏🌺♥️♥️♥️🌺🌺
हृदयमा बास बसिरहेका छन्,यी समुधर आवाजहरू ! 🙏विमा कुमारी दुरा दि 🙏 समधुर सम्झना छ है !
अति मीठो शब्द अनि सारै राम्रो गित अनि मेरो best singer बिमा कुमारी दिजु❤❤❤❤
हैट,,,, कुन डाम्ना ले लेख्यो यति मीठो मार्मिक गित..... जति सुने पनि सनौ लागिरहने ।
Very nice song..... आङ्गै सिरिङ्ग बनायो ।
नेपालि गाएक गाइका पारखि मित्र हरुमा धेरै धेरै धन्यबाद छ ❤ राष्टकागहना हुन गाएक हरु
Bima antiko vabuk mitho swor marmik geet le man mutu chhueko chha yo geet Sunday vir pakhama ghans daura vari Bandai change ko chiso pani khadai yo TH-cam hereko chhu
Ati maarmik git gaaunu vyo bima kumari didile malai t aasu aauna thaaleyo dherai maarmik git malai t sunam sunam laakne git
Sumadhura mitho geet testai mitho aawaj asadhyai man parxa yo geet suneko pahila geet kasle gayeko ho thaha thiyena mastai suvkamana love you sister ❤❤❤❤❤❤❤❤
Wow wow❤❤🎉
सारै मिठो स्वर संगीत सुमधुर आवाज अनी मार्मिक शब्द रचना र सुन्दर अभिनय छ ।छोरेटी पनि खुबै मन परी।
मलाई अति मनपर्ने सेन्टि मेन्टल मार्मिक गित यो पनि हो
Marmik song from Kathmandu
Aaha bima Kumari diju ko . Voice Mai Jadu xa. I'm from biratnagar prdesh no 1.
Ati sundar geet
Ajjhai pani mutu dhadkinchha usaiko yaad ma jaba ma yo geet sunchhu dhannyabaat dilu ji yeti meetho geet paskinu bhayeko ma ❤️❤️❤️
Malae sarae man pareko get ho hajur ❤❤❤❤❤jate Suno Ute Sunna Man lagxa
हजुरले Diaryमा लेख्नु भएको गित सुन्दै छु ड्याडी
Jati suneyo aajhi sanna man laggni sarai metho song❤❤❤❤
सारै मन छुने गित दिज्यु
Kati ramro geet snau snau lagi rahee well done sister
धेरै राम्रो छ॥
Wauu...sarai mitho song dd...jati sune pani sunirahu lagne.. wauuu
Kasto koyle ko jasto sor ho dilu ji badhai xa xa hjr ko song lai
गित चाहिं जे होस्, भरपुर मार्मिक छ?दिलु सलामी मगर लाई धेरै धेरै धन्यवाद छ?यसरी नै नयाँ नयाँ खोज अनुसन्धान गरी गितहरु प्रस्तुत गरी, दिनु हुन?समेत म तपाईंको दर्शक रुप नारायण लिम्बु आभारी छु?पुर्ब ईटहरी निबासी?
गित चाहिं सारै, मार्मिक छ?जति सुने पनि सुनुम सुनुम लाग्ने?गायिका श्री दिलु सलामी मगर प्रति उत्तर उत्तर प्रगतिको कामना छ?है?सेवारो?म तपाईंको दुखि दर्शक रुप नारायण लिम्बु/ईटहरी 10 सुनसरी good morning sistar ilav you /
बढाई तथा शुभा कामान ❤❤❤
Fffg
Sarai marmik😥
Aha kati mitho marmik geet tach the heart
हल्का मेरो वास्तविक जीवन सँग मेल खादों रहेछ
मन छोयो यो गीत ले😢👍👍👌
Same here yar 😢😢
Same 😢😢😢
धेरै राम्रो गीत 🎉🎉🎉🎉वा वा
बिमा दिदीको अन्तर्वाता सुनेकी थिए यो गीतमा उहाँकै जीवनकालमा घटेको घटेको याद आयो यदी म सहिछु भने
मलाई मन पर्ने गित हो नि यो त धेरै राम्रो लाग्छ
Atee mithas swor xa didi thank you so very much
Thank you so much♥️🙏
Dide sarai Ramro gite xa maro man
Chhoyo ni
Sayad nepali Lok githaruma man parne git yahinai ho
Aaha🤗🤗😘😘😘😘
Kati ramro git gaunu vayo didi hajur le danneybad hajur lai
Sarai mitho git kati sune pani dhit namarne
सारै बिरक्त लाग्दो गीतदिलउसलामी जी लाइ धेरै धेरै धन्नेबाद छ l
बिमा दिदीको स्वर नै साह्रै मीठो लाग्छ
Bahini timro song man paryo
बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल नबिक्ने देशमा यस्तो मार्मिक गीत संगीत को के मत्लब र ... । आँखा नदेख्ने संगीतकार,गीतकार, वाद्यबादक र गायक को हैसियत राख्ने हरु त इन्द्रेणी कार्यक्रम मा दर्द पोख्नु पर्छ । यो गीत लय र शब्दहरु यती मार्मिक छ कि जो कोही बिछोड मा नपरेकाहरुले पनि महसुस गर्न सक्छन । परेकाहरु त निसन्देह भाब बिह्वल हुन्छन ।
जति गित थियो पैईलई गाईसके कलाकारहरुले सत्तेको जमंनाथियो अबखालि पापैपाप सरिलमहेर छापैछाप फेसंनहेर टाटैटाट
Nis
Marmik lok geet
Sarei manxune gitgaunu bhyekoma dhanebad xa hai
Thankyou hajur lai
एकदमै मार्मिक गित रहेकॊ छ एस्तै मिठास लॊक भाका हरदम सुन्नु हेर्नु पामममममम
Ll
दामी छ नि हो गीत धेरै धेरै धन्यवाद छ हजुर लाई सधै एस्तै गीत सुन पाम
Rv ř
Dherai man ruwaune geet Atee mithas swor xa didi Bima Kumari Dura thank you so very much
दिलु सलामी मगर ज्यु?
तपाईंले पिडाको गित गाउँनु भयेको गित अत्यन्तै मार्मिक र सम्बेदनशील बाट अभिनय गर्नु भयेको छ?मलाई मात्र नभै सारा सँसारलाई नै धुरु धुरु रुवाई दिने गित गाउँनु भयेको लागि मुरीमुरी धन्यवाद साथै उत्तर उत्तर प्रगति कामना गर्दछु सेवारो नोगेन??
यस्तै रैछ पिरथि साटनि कोहि हास्नु कोइ रुदै दिन काट्नि,😭😭😭😭
,यहि गित बिष्णु माझीले गाउदा यत्तिको मिठो !सुन्नेलाकी!!???
राम्रो धेरै राम्रो गीट धेरै मन परेव मलाई
धेर राम्रो गीत शुभकामना छ फेरि फेरि पनि यस्तै गीत सुन्न पाइयोस् हाल युरोप
असिम सुभकामना छ
अति मार्मिक
Aha mitho lok geet
एकदमै राम्रो छ दिज्यु ।
Nice song dijju badhai xa safallta ko aagrim suva kamana
बिमा दिदी जस्तो गाईका कोईछ भने भनिदनु होला मलाईकसैले।।
Sarai man parne song ho 😍😍😍
सारै मन पर्छ 👌👌👌👌👌👌👌
Dharai bhanda dhairai ramro
अहिलेका मै हुँ भन्ने गायक गायिकाले यो गित पनि सुने हुन्थ्यो कि गीत कस्तो हुन्छ भनेर
राम्रो दिदि मनै रुवायो
पहिला बहुत सुनियो अहिले फ़ेरि सुन्न पाइयो
Aha mitho geet
Nice soon geet ,,,,
Mero jindagi ma ghateko git saranai man paro thankyou
Bima didiko sabai bhanda ramro geet yo Pani ho.
मन छाेए याे गितले
एक दम रामो छ मेरो त मनै छोयो यो गित ले
अति मिठाे गीत अतीत काे याद अायाे!!?$
Katty mitho swor k
still listening 2023/
anyone here ....💘❤️💚💝💛🧡💖💟❣️💜
दामि मनछुनि सबद छ हजुर स्वर पनि उसतै छ❤
धेरै मन रुने गित हो धेरै रोयको छु यो गित हेरेर सफलताको सुभकामना
यो पनि male virsion मा ल्याउनु पर्यो
My heart 💔 touching words ❤
दिलु बैनी को स्वर नै सारै राम्रो लाग्छ मलाइ❤❤❤🎉🎉🎉
😢😢😢😢😢😢😢😢😢😢😢😮😮
😢😢😢😢😢😢😢😢😢😢😢😮😮
Haha bima didi ko swor ho
@@subbaranabhat7211 bima kumariko geet ho swor chahi dilu bainiko ho
गित राम्रो छ , मर्मस्पर्शी , सफलताको शुभकामना
कती राम्रो गीत गाउनु भयो हजुर ले धेरै धेरै धन्यवाद हजुर लाई यो गीत सुनेर मलाई धैर याद आयो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂
अति उत्कृस्ट अभिनय l
Wow ball bhettyo mon pariko geet
मार्मीक गित कति मन दुख्यो यो गित्ले मलाइ।बिमा दिदी लाई करोडौं सम्मान छ ।अजम्बरी गित