ओलीको विरोध गर्ने भीम रावल जस्ता ३ नेतालाई कारबाहीको डण्डा, पार्टी अनुशासन तोडेको आरोप ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ม.ค. 2025

ความคิดเห็น • 66

  • @gaganjungshah446
    @gaganjungshah446 18 วันที่ผ่านมา +4

    पार्टीबित्र विचार , पद्धति र विधिबिधानका कुरा गर्नेहरुलाई सोत्तर पार्नुपर्छ ताकि भविष्यमा कसैले आवाज उठाउने हिम्मत नगरुन् , शीर ठाडो पारेर कुरा नगरुन् ! स्यावास केपि ओली ! एकलौटीवाद जिन्दावाद !

  • @rawalrajesh1733
    @rawalrajesh1733 18 วันที่ผ่านมา +2

    माफिया तथा भ्रष्ट को समुह।।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 18 วันที่ผ่านมา +2

    एमाले आफैं सीध्दीदै गयो

  • @sushilghimire6944
    @sushilghimire6944 18 วันที่ผ่านมา +2

    पैले राजतन्त्र ऐले ओलीतन्त्र 😂😂😂😂 । ।।

  • @kismatmalla7587
    @kismatmalla7587 18 วันที่ผ่านมา +2

    Kp oli rip😡😡😡

  • @BedOli-j6g
    @BedOli-j6g 18 วันที่ผ่านมา +4

    माफियाहरु मात्रकाे पार्टी

  • @HB.G00D
    @HB.G00D 18 วันที่ผ่านมา +1

    84 मा एमाले माफिया पार्टीको समूह बन्छ र सखाप पनि हुन्छ एमाले भन्ने पार्टी रहदैन

  • @kapindrasaud
    @kapindrasaud 18 วันที่ผ่านมา +4

    #त्यो एमाले केपी ओली पार्टी घर हो !
    र त्यो जनताको पार्टी हो उल्टो केपीलाई कारबार्ही गर्नुपर्छ त्यस्ले मारवाडी संग पैसा लिएर चितवन मा भ्रष्टाचार गरेको पैसा बाडेर एमालेको अध्यक्ष बन्यो दुर्गा परशाई ले भनेको सत्य हो कम्बोडिया........
    #आठ कक्षा पासको अगाडि पि :एच डि वाला फेल 😀

  • @ShambhuKhatiwoda-fy7vy
    @ShambhuKhatiwoda-fy7vy 18 วันที่ผ่านมา +1

    अब अाेलिकाे चाकडिगर्ने मात्र एमालेमा रहन्छन

  • @oliamar2175
    @oliamar2175 18 วันที่ผ่านมา +1

    कथा कोलाई सुनाई राको

  • @shyambogati8091
    @shyambogati8091 18 วันที่ผ่านมา +3

    केपि का झोले हरु अब खुशी हुन्छन

  • @gaharbudathoki782
    @gaharbudathoki782 18 วันที่ผ่านมา +1

    रत तपाईहरू सच्चा देशभक्ता हुनुहन्छ भन्ने अमेरीका मा बसदै रहेका टंक दाहाल जीले बनाहेको समाचार वाईडबडी बारे तत्काल खोज गर्नुहेस रत दुर्गा प्रसाईमा हात कादॅ केकेमीलाहेर हुन्छ अबो डिलो नगरी जोडीहेर पुराने नेता टु कर्मचारीहरू नमरीनै खोज गर्नु सकेमा त्योरकम बाटनै नेपाल देश झल्कीने र जानताहरूको इक्क्षा मार्फथको सयोग सम्मलाई गर्न पुगने रकम रहेछ हैत

  • @DilkumarLimbulimbu-i9g
    @DilkumarLimbulimbu-i9g 17 วันที่ผ่านมา

    एमाले सिध्याउने काम 100 % ओलि बाबैको हात छ!

  • @sanchatamang1679
    @sanchatamang1679 17 วันที่ผ่านมา

    Rip kp oli

  • @keshgurung2058
    @keshgurung2058 18 วันที่ผ่านมา +2

    Mafiya ko party ho sabai kp oli ko jholay hanuman harue ho.

  • @aniladhikari2361
    @aniladhikari2361 18 วันที่ผ่านมา

    जनता को पार्टी लोकतान्त्रिक पार्टी खुल्क्यो 😂😂 ओली राजा आउँ देश बचाऊ भन्न बाँकी छ 😂😂

  • @rameshgurung1302
    @rameshgurung1302 18 วันที่ผ่านมา +1

    एमाले अब सकिने बाटो तिर लाग्यो

  • @RajuSapkota-b1d
    @RajuSapkota-b1d 18 วันที่ผ่านมา

    अब सकियो यमाले

  • @jkpersonalview8800
    @jkpersonalview8800 18 วันที่ผ่านมา

    समाजबादकाे धाेक्राेबाट सञ्चालित वलि शासन पचाउन नसक्नेकाे खैरात छैन

  • @khatrakhatri1104
    @khatrakhatri1104 18 วันที่ผ่านมา

    भिम रावल "स्व. मदन भण्डारिको" छाया हुन। केपि का कारण डुब्दै गरेको एमालेलाइ पुण जनबिश्वास दिलाउन सक्ने एकमात्र नेता भिम रावललाइ कार्वाहि गर्नु भनेको एमाले र एमालेका अन्तिम नेता केपि नै हुनेछ्न अब पार्टिनै रहदैन, एकादेशको कथा बन्छ।

  • @padamshrestha6269
    @padamshrestha6269 18 วันที่ผ่านมา

    पार्टी लाई बलियो सुसजित एकताबद्ध बनाउनु सट्टा उल्टो पार्टीको खुट्टा तान्ने जरै उखेल्ने काम गर्ने पार्टीको हित विपरित बोल्ने लाई कारबाई गर्नु कुनै अनौठो कुरो होइन ।

  • @tulsiyadav9479
    @tulsiyadav9479 18 วันที่ผ่านมา

    धेरै काम गरेको अमिरका भरमनमा ४ चाार करोड फाईदा मा लियायेको तपाई लाई बोल्न समॅ बिचार रे छैन❤

  • @PrakashGhimire-k8l
    @PrakashGhimire-k8l 18 วันที่ผ่านมา +1

    Amale ka sabai neta kp ka das hun

  • @gamingwithsarbagya4813
    @gamingwithsarbagya4813 18 วันที่ผ่านมา +1

    Bhrasta haruko jamat

  • @sumanbhandari4110
    @sumanbhandari4110 18 วันที่ผ่านมา

    केपि का खेतलाहरु कुरि कुरि
    नाकेको राजनीति तथास्तु😀😀😀

  • @binodneupaneKanxa
    @binodneupaneKanxa 18 วันที่ผ่านมา

    नापियाे

  • @DeepakKc-l6v
    @DeepakKc-l6v 18 วันที่ผ่านมา

    यस्ता निर्णय गर्दा यस्ता ब्याक्ती निकाल्दा लेहि दुख छैन है पगलहरु😢

  • @ShiromaniRijal
    @ShiromaniRijal 18 วันที่ผ่านมา

    Yasto nirnaya Garda party parbakta jeu Lai sad feel vayena hai jay hos tapai ko 84 ma Patta saf mahodaya

  • @damodarsharma27
    @damodarsharma27 18 วันที่ผ่านมา

    Lal salam kamrade Bhim rawol
    Lal gaddar ne ka pa emale

  • @bhimbahadur3468
    @bhimbahadur3468 18 วันที่ผ่านมา

    माफिया हरू काे पाति अभ पतन काे बाताे 🤣🤣🤣🤣

  • @DeependraRai-d7t
    @DeependraRai-d7t 18 วันที่ผ่านมา +1

    केहो कुरा छिटो बोल्न झ्याउरे बुडा

  • @lilanathpagenilila
    @lilanathpagenilila 18 วันที่ผ่านมา

    बामाले 😊😊😊

  • @MadanKumarAdhikari-d8k
    @MadanKumarAdhikari-d8k 18 วันที่ผ่านมา

    Mcc gawali lai karbahi nahune mcc birodhi rawallai party niskasan wa.

  • @bharatkhadka5048
    @bharatkhadka5048 18 วันที่ผ่านมา

    Share bajar ta uchha vaihalxa ni kalodhan lai seto banauna Hundi garna lagauxas

  • @BishnuBk-b4j
    @BishnuBk-b4j 18 วันที่ผ่านมา

    Kp ko das ho ini haru

  • @NokhiramPariyar-l1b
    @NokhiramPariyar-l1b 18 วันที่ผ่านมา

    Ukhane ka din gya

  • @amarsaud8446
    @amarsaud8446 18 วันที่ผ่านมา +1

    😡😡😡

  • @qweeryyuiioppp
    @qweeryyuiioppp 18 วันที่ผ่านมา

    Jhut ko story fataha sarkar

  • @Localcall-ns5my
    @Localcall-ns5my 18 วันที่ผ่านมา

    sabai ko sahamiti le hola

  • @PadamGhale-ck3fd
    @PadamGhale-ck3fd 18 วันที่ผ่านมา

    केपि र देउवा धेरै टीकदैन येनि हरु 84 आउने बेला म मोर्छ किनकी अयु सिदेको छ

  • @KhamChhetri-n9y
    @KhamChhetri-n9y 17 วันที่ผ่านมา

    Yo pardip Gyawali yesto xa jabki Afno area ma jithasila xaina but samsadma din vayera hero vayeko xa pandit yo Pani oli ko palute ho teslai Pani ba ko chunab ma chod a hunna mitra all body likely ensure ?

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 18 วันที่ผ่านมา

    हनुमान साला

  • @bhimsinghbhat-tz2jz
    @bhimsinghbhat-tz2jz 18 วันที่ผ่านมา

    चाेर चाेर माैसरे चाेर 😂😂

  • @dharmaidothapa1111
    @dharmaidothapa1111 18 วันที่ผ่านมา

    🙀🙀🙀🙀🙀

  • @JagatBudha-je6gc
    @JagatBudha-je6gc 18 วันที่ผ่านมา

    Kasile aba bisawas garnwe xaina

  • @krishnamagar5425
    @krishnamagar5425 18 วันที่ผ่านมา

    Sahakari sammbandhee neyam banayar kehi faeda xaina camred yo neyam kanun ta yamale ra cangress bahek aru sabai lae lag xa kanun tesaile aba naya banayar k faeda

  • @DhakanShahi
    @DhakanShahi 18 วันที่ผ่านมา

    Tero bhahu sunu k thik garchura

  • @HimchanGiri
    @HimchanGiri 18 วันที่ผ่านมา

    माकुने को जुठो खाए को पुछर लाई ठिक हो अध्यक्ष ओली लाई सदस्य बाट हटाइएको गुरुपहोअहिले ठिक हो पार्टीको अनुसासन पालना हुनुपर्छ

  • @chamanmoktan9027
    @chamanmoktan9027 18 วันที่ผ่านมา

    😂😂

  • @prakashguragain3872
    @prakashguragain3872 18 วันที่ผ่านมา

    पार्टी कम्जोर भिम रावलले गरेको रे ?