शेखरको बिद्रोहले कांग्रेसमा तनाव, कांग्रेस सिध्याउने चलखेल || Shekhar Koirala || Kp Oli

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2024

ความคิดเห็น • 25

  • @PremrajAmgain
    @PremrajAmgain 16 ชั่วโมงที่ผ่านมา +6

    सेर बहादुर देउवा सभापति भए भने काङ्ग्रेस सकिन्छ काङ्ग्रेस पाटिमा पन्थ्राै नयाँ सभापतिमा सुनिल शर्मा ,चन्द्र भन्डारी सेखर काेईरालामा एक जना हुनुपर्छ काङ्ग्रेस सकाउने बिचार छ भने सेर बहादुर गगन थापा बिस्वप्रकाश अारजु राणा बनाएमा काङ्ग्रेसमा काे बस्लान र

  • @ShibaNeupane-z2n
    @ShibaNeupane-z2n 14 ชั่วโมงที่ผ่านมา +3

    शेखर कोइरालाले सही कुरो गर्नुभएको हो

  • @AvatarShrestha
    @AvatarShrestha 13 ชั่วโมงที่ผ่านมา +3

    अबको प्रधानमन्त्री शेखर कोइराला हो। तर पार्टी फुटाउनु पर्छ।

  • @dhurbakhatri1755
    @dhurbakhatri1755 14 ชั่วโมงที่ผ่านมา +6

    गगन थापा नेपाली कांग्रेस पार्टी को लागि उपयुक्त उम्मेदवार हुन् अबको १५औं महाधिवेशनमा थापा सभापति बन्नु पर्छ र बनाउनुपर्छ अब भनेको युवाले नेतृत्व लिनु पर्छ

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 15 ชั่วโมงที่ผ่านมา +5

    Sekharju.jindabad.abako.sabhaptima.sekharjilai.aaunu.parchha❤❤❤

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 16 ชั่วโมงที่ผ่านมา +4

    Sekhar ji Le right kura gareka chan

  • @HariPyakurel-wp7hs
    @HariPyakurel-wp7hs 16 ชั่วโมงที่ผ่านมา +2

    गगनलाइ।देउपामा।।राख्नु।सेखरमा। हुँदै न।

  • @kirankoirala3411
    @kirankoirala3411 7 ชั่วโมงที่ผ่านมา

    शेखर नेका काे सभापति र प्रधानमन्त्री हुने हाे भने शेरबहादुर का सम्पत्ति सुद्दिकरणकाे माग गर्नपर्छ ।

  • @sundarneupane3075
    @sundarneupane3075 4 ชั่วโมงที่ผ่านมา

    हावा... शेखरको साथ सती जाने कोही छैन। शशांक सुजाता नै जाँदैनन्। शेखरले कांग्रेस छोडे हुन्छ।

  • @SumanRanamagar-h8r
    @SumanRanamagar-h8r 3 ชั่วโมงที่ผ่านมา

    माकु को हालत हुन्छ शेखर को पारा। न यता न उता।

  • @shivarimal8011
    @shivarimal8011 14 ชั่วโมงที่ผ่านมา

    गुड देस बेचुवा पाटी काङ्ग्रेस लाई सिधियाउनु परछ (राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद♥️♥️♥️♥️🙏🙏🙏🌷🌷🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵)

  • @sabitreelamichhane5776
    @sabitreelamichhane5776 5 ชั่วโมงที่ผ่านมา

    यदि सरकारमा यसरि काँग्रेस के पि सँग मििरहे पार्टि पुट्न पर्छ

  • @rajuPariyar-z3e
    @rajuPariyar-z3e 28 นาทีที่ผ่านมา

    कोइराकाइ सभापती राख्नराम्रो होला। गगन थापालाइ सभापती दिने भने गाग्रेस कंजोर हुन्छ

  • @bashulamshal2265
    @bashulamshal2265 12 ชั่วโมงที่ผ่านมา +1

    बुढेसकालमा आस नगरे हुन्छ

  • @krishnachhetri-l8q
    @krishnachhetri-l8q 14 ชั่วโมงที่ผ่านมา

  • @UdayaThimrahang
    @UdayaThimrahang 4 ชั่วโมงที่ผ่านมา

    काम छैन शेखर कोइराला

  • @CalmOctopus-in3vi
    @CalmOctopus-in3vi 3 ชั่วโมงที่ผ่านมา

    घुसखोरी

  • @mayanathghimire5839
    @mayanathghimire5839 15 ชั่วโมงที่ผ่านมา

    Kangre dhulo pitho bhaya huncha. Kam chain

    • @bhojrajtiwari4263
      @bhojrajtiwari4263 13 ชั่วโมงที่ผ่านมา

      एमाले को चाहिँ काम होला😂

  • @mohamadmiya4397
    @mohamadmiya4397 3 ชั่วโมงที่ผ่านมา

    कांग्रेसको झगडामा केपी वलिकाे फाेटाे राखेकाे ,बदनाम गर्न खाजेकाे जस्ताे देखीयाे ,पत्रकारहरूलेपनि आफ्नाे मर्यादा कायम राख्नुपर्ने हाे ,याद रहाेस हामी पत्रकारकाे नियूज देखेर पछिपछी लागेर प्रचन्डेजस्तै हुईयां स्याल जस्तै ,एमालेले सचेत ढंगले अगाडी बढ्छ ।