संखुवासभा, खाँदबारी र तुम्लिङटार । Sankhuwasabha, Khadbari and Tumlingtar Vlog || Arun Valley Tour
ฝัง
- เผยแพร่เมื่อ 27 ส.ค. 2024
- Nepali Vlog in 4k. Arun Valley is the deepest valley in the world.
Vlogs
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...
संखुवासभा खाद्य बारी भन्ने ठाउँ हरु सुनेको मात्र थिए तर प्रत्यक्ष देखिन पाईयो सारै राम्रो ।
धन्यवाद ।👌👌👌
मनकामना मन्दिरका पुजारी बा ले साह्रै मिठो बोल्नुभयो .मेरो तर्फ बाट सलाम बालाई
I am Tibetan born and grown up in Sikkim India, studied in Darjeeling and I spent my past 4 years in Kathmandu. I spent my 34 years with nepali brothers and friends I have special connection with Nepali. I am your subscriber and I enjoyed all your content, even here in Canada I watch your video with my family. Keep it up brother. God bless Nepal 🇳🇵 Jai Nepal Jai Tibat🙏🙏✌️✌️
verses @@
NEPALI maximum tribes like TAMANG, GURUNG,SHERPA, BHUTIA are TIBETAN origin.
I am KHAS whose KINGDOM is UTTARAKHAND AND WESTERN NEPAL and even WESTERN TIBET was under KHAS KINGDOM.
We had little Mongoloid features with WESTERN TIBET mix.
This all Himalayan range have connected with TIBET CULTURALLY and genetically.
Love from Nepalese Brothers 😍😍
🙏🙏tapai ko chitra haru dheri dheri ramro cha 🙏🙏 Delhi bat 🙏🙏👍👍
विशेष धन्यवाद
जिन्दगीमा नपुग्ने ठाँउ हेर्न पाइयो
धेरै राम्रो रैछ हाम्रो देशको पुर्बी भाग ।।
Rai Narayan Prasad Tamku 1, Sangkhuwa Sabha malai ta Nepal bhanepachhi junai Thau Pani pyaro LAGCHHA.
पूर्वको हरेक ठाउको जानकारी गराउदै जानुहोस । जुन सत्य तथ्य यथार्थ कुरो आओस । धन्यवाद छ
Beautiful Nepal
Rosungchha Channelk
क्यामरा मेन चाहिँ सहि लाग्यो है सबै राम्रो छ नेपाल को सबै जसो सिन लिने परेयास गर्नु होला 🇳🇵🇳🇵🇳🇵🇳🇵
Hajur sir khuse lagyou sankhuwasavako atihasek ठाउँहरू dekhaounu vo pheri धन्य अड chaw hajur लाई sarai खुसी लाग्छ मलाई
रमाइलो लाग्यो जान नसके नि भिडियो हेर्न पाइयो अझै नया नया ठाउँ को भिडियो हाल्दिनु होला सर
लु पहिलो चोटि हेरे पनि मन पर्यो। प्रस्तोता दाइ झन मन पर्यो।
राम्रो कामको मुल्यांकन राम्रै हुन्छ । यो च्यानलले सबै ठाउको ऐतिहासिक महत्त्व लाई बर्णन गर्दै राम्रो व्डो क्वालीटिमा निर्माण गरेको हुदा म सधै हेर्ने गर्छु । राम्रो काम गरेको छ सचिन न्यौपाने दाइले ।
यो संखुवासभाको भिडियो साच्चै मन पर्यो
आफै पुग्न नसकेपनि भिडियोमा
देख्न पाइयो खुसी लाग्यो
Narayan Prasad rai Tamku 1 SangkhuwaSabha, hal Dharan 13 Shiwadhara. Hamro SangkhuwaSabha Tesai ramailo 😉😉😉
अहा अतिथिलाई कति मीठो सम्मान पुर्वेलिको💕💕💕💕 ठाउँको त झन के तारिफ गर्नु स्विजरल्यान्ड जस्तो ठाउँ त यहाँ चोक चोक मा छन। अति सुन्दर
nepalmavhagawankosowrgaho
nepalivhumisowrgasanchalskharumaharaxeshharurahechhan
@@rudraprasadgiri8851 k+++-
@@rudraprasadgiri8851 1
@@rudraprasadgiri8851 llll
आहा मेरो जन्म थलो कति खुशी लाग्यो। भिडियो एकदमै राम्रो लाग्यो। हाल कुबेत
दिलकुमार जि मेरो पनि जमस्थल हो शन्खुवशभा
@@tikaramkhanal760 हो र हजुर
hii.. म कफी ब्यवसायी हु ।संखुवासभामा कफि रहेछ ।अाउन मन लागेकाेछ कसैकाे सम्पर्क छैन ।काेहि स्थानिय सहयाेगिमनले सम्पर्क नम्बर दिनुहाेला plz ( Dambar poudel) ilam हाल Mauritius
Dharan bata 1 din ma puinxa hjr khadbari?
i remember my old days which i spend in Sankhuwasabha, missing a lot .....
राम्रो video.अनि मादल को तल झनै राम्रो दाजु।।धेरै जानकारिमुलक video👌👌👌
साँच्चै! सुन्दर ठाउँ र प्रस्तुति! नेपाली मन जोड्ने एक प्रयास ।
जिन्दगीमा सायदै देखिन्दैन थियो होला यो ठाउँहरु
धेरै राम्रो लाग्यो धन्यवाद हजुरलाई
मेरो प्यारो देश नेपाल!
मेरो प्यारो पूर्वाञ्चल अझ भनौँ मेरो गृह जिल्ला संखुवासभा!!❤❤🌹🌹👌👌
Jai mankamna natki jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai
Sankhuwasabha chainpur is My father was old home town. i love this nature & culture town. thank you for this video purvi blues Yutube cannel❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🥰🥰🥰🥰👍👍👍👍
धन्यवाद दाइ , हजुरको भिडियो हेर्न सारै रमाइलो लाग्छ। Regular viewer from KSA
तपाई को प्रत्येक भिडियो हरु हेर्ने गरेको छु बाध्यता ले खाडी मुलुक को बसाइ भए पनि तपाई को भिडियो संगै आफ्नो देश म आफै घुम्न गएको जस्तो महसुस भै रहेको छ । म प्रेम दोर्जी शेर्पा हाल कतार बाट❤️❤️❤️
अाफु पुगेकाे ठाउँ पेरी हेर्न पाउदा अति खुशी लाग्याे धन्यबाद सचिन भाइकाे टिमलाई
अति राम्रो रमाइलो ज्ञान बर्दक thankyou
I'm from darjeeling.really Nepal can set up 👍 famous tourist destination.could more well development.best wishes
अनि दार्जिलिङ नेपाल कै हो आज किन कसरि भारत को नक्सा मा गयो त्यो खोज अनुसन्धान हुनेछ यो नेपाली ले खोजी गर्छन् कहि बाट इतिहास साच्चि हुन्छन्
@@krishnarai9725 but Nepal never say that is our land we wanted Darjeeling,they can not say if they did it. I will remember a great power behind us. Thank you for your reply 😊
PURBI BLUES KO SABAI TEAM LAI HRIYADE DEKHIN DHANYABAAD XA.GREAT JOB SALAM XA.NICE VIDEO
यो भिडियो हेर्न पाउँदा असाध्यै खुशी लाग्यो ,यस्तै लामो लामो ब्लक बनाएर हाल्नु होला अरु भिडियो लामो छैन तपाई को भिडियो धेरै हेर्न गर्छु ,यो चै लामो लाग्यो।
देख्नु भयो संखुवासभा लि कति दयालु र मनकारी हुन्छ
प्रत्यक्ष जान समय ले साथ नदिएतापनी यही रमाईलो लगी रहेको छू बधाई छः। बाकी थुप्रै हेर्न पाऊँ
अाज सम्म युटुवमा हेरेकाे भिडियाेहरु भन्दा हजुरले बनाउनु भएको भिडियो धेरै राम्रो छ। हेर्नू मन हुँदा हुँदै सकिएको पनि थाहा नै नपाइने ...
^1^^11
सांच्चिके सुन्दर छ हाम्राे नेपाल । अनि सुन्दर संखुवासभा । साह्रै राम्राे लाग्याे । याे टिमलाइ धन्यबाद ।
Aja afnai janma esthan video marfat herna paye khusi lagyo dherai ramro video banaunh vako rahex
Non stop yo video heriyo maza lagyo from japan 🇯🇵 love our nepal 🇳🇵 heavenly Nepal 🇳🇵
Nice One 30 min well spent
Sankhuwasabha ko ghar baserei ser gare,khub Anand lagyo,dhanybad. Assamdmj.
कस्तो रमाइला लाग्यो पुर्ब को सुन्दर ठाउंहरु हेर्न पाउदा ।
म मध्धे पश्चिम नवलपरासी को भयपनी पुर्ब तिर को दृश्य हेर्न यकदम चासो हुन्छ मलाई ।
हाल bahrain बाट सर।
मेरो जन्म थलो sankhuwasabha. tamku गा. बि. स. सर एकदम राम्रो लाग्यो video.
गर्व लाग्छ मलाई नेपाली मुस्लिम हुनुमा !
हाम्रो सुन्दर देश नेपाल 🇳🇵🇳🇵🇳!!👍️
सलाम छ हजुर म हिन्दु हामी सबै येक जुट हुनुपर्दछ
🐖🐖🐖🐖🐖🐖🐖🐖 Nepali
Keho nepalai pani Islamic banane 🍌 🍌 bichar ho ki katles
Afjal Aalam Jay BajRaNGa BaLi Ji # ALL BEhappy SafeBE StronG 💪 # With. Happy 😆 SaTurDay
Afjal Aalam Bro ** sahi Kuro
Butwal dekhi herdaixu khushi lagyo bibhinna thauko darsan garna paiyo ajhai khem jile gayeko geet ko jhalko lagyo thank you !!!
धेरै राम्रो लगेउ भिडियो।
This is my district sankhuwasabha I love my district after long time I see my birt place. Still I'm out country Kuwaut. Than you.
साह्रै मज्जा आउँछ हौ ! अब खोटाङ हलेशी, ट्याम्के, रुपाकोट मजुवागढीको नि बनाउन पर्यो ।😍
लास्टै सुन्दर छ मेरो प्यारो जनमभूमि 🇳🇵🇳🇵🇳🇵🇳🇵नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अनि धेरै धेरै धन्यवाद दिन चाहान्छु सचिन दाई लाई
खुसी लाग्यो सर प्राकृतिक ले भरेको तो ठाउँमा नपुगे पनि भिडियो हेरेर धेरै खुशी लाग्यो 💐🌺💐
दाइ माने भञ्ज्याङ् सम्मा आउनु भको भए झन राम्रो हुन्थ्यो
जे होस राम्रो छ 💕💕💕
शुरेन्द्र जि को मानेभञ्ज्याङ हो कि कसो ?
Ma chahi aayeko thiye sir 2 years agadi mane bhanjyang samma...
हो एस्तो खाल्को भिडियो बनाउनुस अनि पो हेर्न पनि मज्जा आउँछ त हामी बिदेसी भुमी मा रहेका नेपाली लाई
धन्यवाद छ तपाईलाई जानकारीको लागि 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
अति सुन्दर चित्रण नेपाली मौलिकताको। धन्यवाद हजुरलाई ❤
Fantastic. ...superb. ....really impressive programme. .....outstanding. ....outstanding. ....Mr. Sachin
जता हेरे नि पुर्ब रमाइलो हाम्रो धरान नि सुन्दर देखिएको छ। धन्यवाद video-taped को निम्ति ब्रो😎 दिपावलिकाे शुभकामना छ❣️❣️पनि
धेरै राम्रो छ
नया ठाउको जानकारी पाउदा अति नै मज्जा आउदो रहेछ है
यसको लागि धन्यवाद
Yo pahar bhae paniati ramailo chha sangkha sabha.
Proud To be Sankhuwasavali ❤️❤️❤️😎
Thanks for visiting our district ❤️❤️❤️
क्यामरा मेन चाहिँ सहि लाग्यो है सबै राम्रो छ नेपाल को सबै जसो सिन लिने परेयास गर्नु होला धन्यबाद हामीले पनि देख्ने अवसर पायाै ।
Verry nice so beautiful place Love you so much our 🇳🇵nepal 🇳🇵great nepal 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
Heart touching....miss arun velley
निक्कै राम्रो दाइको प्रतुत शैली राम्रो लाग्यो अनि दाइ मादल निकै राम्रो बजाउनु हुदो रैछ
Rai Narayan Prasad Tamku 1 SangkhuwaSabha, ho mala i Pani tapaile Khadbari ko Madal pasalma bajaunu bhayeko Madal ko dhun manpareyo.
Thank you 🙏watching from 🇬🇧 love your
Perfect presentation and explanation about each place ❤️
gharai ma basera aafu naugeko thau haru majale herna paiyrko xa dhannebad al team lai
👌sampurna.gau.sahar.vivinna.gau.thau.herna.paune.vayau.Derei.ramailo.vayo👌
तपाइले गरेको योगदानको मूल्य नै छैन कति मेहनेत गर्नुहुन्छ है ? पूरा जानकारी मुलक अनि सुन्दर सुन्दर दृश्यको लागि धन्यबाद ।
म KSA बाट हेर्दै छु तपाईंको प्रत्येक भिडियो नछुटाइ हेर्ने गर्छु प्रदेश मा रहे पनि गाउँघर को रमाइलो भिडियो हेर्न पाउँदा एक्दमै खुशी लाग्छ !! धन्यवाद
dheri ramro chha arun valley puge jasto lageyo thanks
एक दम राम्रो र जानकारी मूलक भिडियो छ यस्तै अरु भिडियो पनि बनाउनु होला किमाथानका को भिडियो बनाउनु होला
Watching from Sikkim..very informative ..Khemraj Gurung Ko geet ko story nikai interesting lagyo..thank you..i would like to visit the place some day
सारै राम्रो भिडियो हजुरले मादल बजाउनु भएको मन पर्यो अनि अल्लो को कपडाको गर्नुपर्छ जस्तो लाग्यो।❤️❤️
जानकारीमुलक सामाग्रीको लागि धेरै धेरै धन्यवाद
धेरै राम्रो लाग्यो . धन्यवाद vidio को लागी
Nice video comparatively better than Okhaldhuga vblg. Good job bro keep it up.
Purvi blues fan please😫🙏🙏💓
👇👇👇
👍👍👍
I am from Hetauda, Nepal
Dhanyebad bhaeharulae.gharae basibasi hamro deshko bivinna thauharu dekhaunu vayekoma. Yo thau mero jilla ho.khusi lagyo.
भिडियाे राम्राे लाग्याे धेरै नै
Love this beautiful places of Nepal. With 💖 from Kalimpong.
Thanks for liking my birth district Sangkhuwa Sabha but permanently settled at Dharan.I cannot visit to Sangkhuwa sabha always therfore I uploading the vedio sometimes and watch on mobile phones. Today's date is 24th February 2021.
@@narayanprasadrai2918 "a\"napali
@@narayanprasadrai2918 qqq
Kalimpong ko Bhai lai man pareo Hamro Tumlingtar, Khadbari.?
@@narayanprasadrai2918, अति नै सुन्दर तथा मनोरम! भनौं, धरती मा सानो स्वर्ग!🤗❣👏
Herirah xu pratek blog .
Dherai ramrox 👍
Now i'm watching from Malaysia bro.
sharai ramro video 🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you bother mero janma sthan tpiko video bat majjale hernu paye khusi lago i love Sankhuwasabha Khandbari my village town
सर्वप्रथमतः sachin सर र उहाँले को टिमलाई धन्यवाद भन्न चाहन्छु हाल मलेशिया बाट हजुरको live भिडियो हेर्दै छु
राम्रो लाग्छ ,बिशेस त ब्ल्गको एपिसोडको प्रस्तुतीहरु सटिक क्लियर छ थोरै समयमा धेरै चिजहरु देख्न र बुझ्न पाएको छ तपाईको बोल्ने शैली राम्रो लाग्छ तपाईको ड्रोन क्यामराले कती मिटर उच्चाइ र क्षेत्रफल सम्मको क्याच गर्न सक्छ सुनौनुहोला र ब्ल्गिङ्ग्का डेटहरु राखे झन राम्रो हुने थियो
Wow!!! Great sankhuwasabha
वारि जमुना पारी जमुना फेदैमा मनकामना।गित को बास्तविकता था पाइयो बुझियो झन गुनगुनाउन मन लाग्यो यो वास्तविक थापाउदा।अति राम्रो बृतचित्र।धन्याबाद सचिन सर।
What a wonderful farewell! Really it touched nepalses heart ! Congratulations you man
यो च्यानल लाइ कम्तिमा 1 m सस्क्राइब भएको देख्न पाइयोस
बरु दोहोर्याएर हेर्छु तर कुनै छुटा उ दिन म तपाइ को video हरु
Parshu Niroula same bro
Video sarae ramro lagyo sampurna janakari dnuvo.Ghar basi basi aafno jilla dekhna paeyo muri muri dhanyebad bhaeharulae.
अविस्मरणीय यात्रा भएछ खुशी लाग्यो ।
दामी भिडियो। मलयाबाट है हजुर।
धन्यबाद हामीले पनि देख्ने अवसर पायाै ।
Sarei ramro lago ,parastuti pani dherei ramro lago seke samma naxutai dekhai dinu vo darshan garai dinu vo thanku sir
धन्ने बात पत्रकार भाइ लाई हामी घरमा बसेर पनि विभिन्न ठाउँ हरु देखख्न पायौं हजुरहरुलाइ धेरै धेरै धन्नेबात
Ilam ma baser vaye pani arun upatiyaka hernu payou khusi lagyo
गर्व लाग्छ नेपाली हुनुमा यति राम्रो ठाउँ वास्तवमा नेपाल स्वर्ग हो
Gajjab x dai... tapaiko travel vlog sabai herxu..
thank you bro
Dherai ramro lagyo Sachin sir ma Nepal Syangja bata Halsal UAE 🇦🇪 Dubai bata thank you for sharing beautiful video 😍😍😍 i m proud to be Nepali🇳🇵
Bro are you from syang gaon village of Chainpur
विशेष धन्यवाद सर हजुर हरु लाई
::
जिन्दगीमा नपुग्ने ठाँउ हेर्न पाइयो गर्व लाग्छ मलाई नेपाली हुनुमा,, i watch this vidieo from al khobar saudi arabia
अति राम्रो लाग्यो मलाई यो विडियो
देश त उसै राम्रो सुन्दर हो हाम्रो तर मलाइ दाजुको आबाज र फेस साह्रै मन परो ?? लब यु दादा ? ( पश्चिमिले ठिटो (😅
खाँदवारी"को पूरानो नाम "खा-वारी" हो । "खावा" भनेको खाल्डो र "वारी" आकाशको पानी वा बर्षको पानी हो । अपुङ्गे राजा रेवाहाङ लोहोरूङले आकाशको पानी जम्म गर्न खनिएको "खावारी" नै अहिले खाँदवारी भएको हो, तथ्य मिथक यो हो ।
मनकामनाको पूरानो नाम "होङ्मालुङ्" हो । अरुण नदिलाई लोहोरूङ किराती भाषामा मायोवा होङ्मा भनिन्छ । लुङ् भनेको ढुङ्गा हो । यही होङ्मालुङलाई नेपाल एकिकरण पछि मनकामना बनाइएको हो ।
हिन्दुकरण भयको रहेछ मन्दिर को नाम पनि।
Janakare ko lage dhanne bada
अ हो है हाम्रो राजा हरु को नाम यसरी हरायो है
Nice photography and scenic
Beauti.
rewahang khandbarii ko raja ho jasko bau mewahang hoo, rewahang aafno bau mewahang khojdaii khotang, bhojpur hudaii ahko thoo khandbarii..paxii mewahang le afno xora rewahang lai tyo thau raj garera bas vanera ferii arun follow gardaii mathi mathii pahadii vag pugeko hoo, mewahang ko santan bhojpur majhuwa hudaii mathii hedangna pugeko etihas xa, tetii matra hoina mathi mathi bhot panii pugeko rey....malaii ja samma lagxa rewahang ko santan lohorung haru hoo..rewahang ko durbar ajjhaii dekhnu sakinxa, khandbarii tala, dungebisaune vanne thau ko dada ma..
ऐतिहासिक, सास्कृतिक पक्षको जानकारी, स्थानिय उत्पादन र स्थानको प्रवर्द्धन धेरै राम्रो लाग्यो।
धेरै खुसि लागाे मलेसिया मा बसेर अाफनाे गाउँ ठाउँ देखन पाईयाे दाइ लाई धेरै धेरै धन्नेबाद
खाँदबारी जान चैनपुर बाट भन्दा लेगुवा बाट जान सजिलो छिटो पर्छ। तपाईं हरु लाई गलत इम्फर्मेसन भएजस्तो लाग्यो। समग्रमा भिडियो अत्यन्तै सुन्दर छ हजुर लाई धेरै धेरै धन्यवाद !!
खेमराज गुरुङ को गित मा भनियको मनकामना गोर्खा को होला भन्ने भ्रम थियो मलाई पनि
अनि मनकामना मन्दिर गोर्खा मा त पर्छ नि माननिय महोदय ।।
@@jodiyekosambandh1209 manakamana mandir xa gorkha ma, tara khemraj gurung ko wari jamuna pari jamuna geet dedicated chaii sakhuwasava ko manakamana mandir ho
@@yadasaemalara5839
जानकारी गराई दिनुभएको मा हृदय देखि धन्यवाद सर।
khusii lago yoh video le dheraii ko vram chiredeko.ma...
Maile ta suneko thiye khadbari tira ko manakamna mero baba momy ko gau thau huna le
अति सुन्दर आहा तुम्लिङटार ,खांदबारी नेपाल भिडियो बनाउने सचिन दाइलाई बिशेश धन्यवाद ।
भिडिओ अति सुन्दर लाग्यो।
तपाइको सबै भिडियो हेर्छु । धेरै राम्रो छ । तपाइको जस्तो राम्रो र जानकारीमुलक भिडियो बनाउने युटुबर्स मेरो नजरमा अहिले सम्म जन्मेकै छैन । अरुले बनाको भिडियो बढी हल्लिएको र के बोल्नु पर्छ र कस्तो भाषा बोल्नु पर्छ । केहि थाहा नभाको जस्तो! अझै रामो बनाउने कोशीस गर्नुस र नया नया ठाउ देखाउनुस । यही हाम्रो शुभ कामना ।
I I