कुन्ती नानाको माथी माथी सैलुङ्गेमा चौरी डुलाउनेलाई/ धेरै सुनियो तर पुग्ने रहर सिमित छँदै छ । यो भन्दा पहिल्यै सचिन जि ले यस्को दृश्यावलोकन गरिदिनु भो यस्को निम्ति तपाईं पक्कै धन्यवादको हक्दार हुनुहुन्छ so, much more thank you फेरि पनि Sachin jee.
धेरै खुसी लाग्यो यो बलि प्रथा रोक्नु भाकोमा। कसैको प्राण लिएर भगवानलाई खुसी पार्छु भन्ने मान्यता अन्त गर्नु पर्छ हामी नया generation ले। धेरै राम्रो ठाँउ,धेरै राम्रो भिडियो रेकर्ड गर्नु भाको।जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵
माथि माथि शैलुङ्गेमा चाैरि डुलाउनेलाई।। अाहा!अासाध्यै रमणीय दृश्य सार्रै राम्रो हाम्रो नेपाल 🇳🇵🇳🇵 मलेसिया बाट हेर्दै छु अझै राम्रो राम्रो भिडियो ल्याउनुहाेला।।।
ekdam ramro xa sir vlog yestai yestai naya video herna payios best of luck you deserve million of fans and hajur ekdam.kind hearted manxe hununxa tapai ko.vlog herda ek.kissim.ko khusi lagxa jhapa kaa bata ho ani hajur ma.pani.jhapa damak.bata ho
धन्यवाद हजुरलाई रामेछाप शैलुङ्को यो दृश्यको लागि । काठमाण्डौबाट शैलुङग जान अहिले मन्थली वा मुढे हुदै गइरहनु पर्दैन छोटो बाटो पनि छ बि पी राजमार्ग हुदै नेपालथोक-खैरेनीघाटबाट कोशीतरेर लुभूघाट-सुनापतिडाडा-गाल्पाबजार हुदै वा खैरेनीघाट-राकाथुम-खाँडादेवी मन्दिर-गाल्पाबजारहुदै शैलुङ्ग।
Thank you so much सचिन दाजु हजुरले हामि सबै टाढा रहेको नेपाली हरु लाई नेपालको हरेक शुन्दर स्थान हरु संगै घुमाउदै आउनु भएको छ। आज फेरि अर्को भिडियो हेर्न पाउँदा निकै खुशी लाग्यो। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ह्रदय बाटै सचिन भाइलाई धन्यावाद प्रकट गर्दछु यो अत्यन्तै मनमोहक दृष्यहरु हेर्न/देख्न अवसर जुटाई दिनु भएकोमा । भबिष्यमा य-यस्तै भिडियोहरु अपलोड गर्दै जानु होला । लनडन बाट म भाइको भिडियो फलो गर्नेछु सदा
साह्रै सुन्दर भिडियो। झ्ण्डै साढे ३ दशक अगाडि ओहोर दोहोर गरेको स्थानको यसरी फोटोग्राफिक अवलोकन गर्ने अवसर पाएकोमा भाइहरुलाई जति धन्यवाद दिए पनि पुग्दैन। त्यो समय र आजको अवस्थाको कल्पना नै गर्न सकिंदैन। अझ धेरै बिकास हुँदै जावस । भाइहरु लगायत सबैको जय होस।
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
Thank you मेरो जन्म ठाँउको यति राम्रो video बनाउनु भएकोमा । लकडाउन को समयमा यो video हेर्दा बाल्यकाल याद आयो जुन बेला सनिवार बाख्रा गोठालो जान्थे त्यो डाडा पाखा बाटो उकालो सबै देख्दा त्यही पुगेको feel भयो। चिसो चाहिँ any season हुन्छ मेरो गाउँ सैलुङ्ग मा तर धेरै माया लाग्छ आफ्नो ठाँउको। again thank you अनि next time जानू भयो भने मेरो घरमा बस्नु होला है हजुर आलु खाएर आउनु होला
दाई अब ओखलढुंगा पोकली झरना को पनि भिडियो बनाउनु पर्यो।धेरै राम्रो मनमोहक छ।नेपालको दोस्रो अग्लो झरना हो।सबै महिना पानी धेरै ठूलो हुन्छ।बिसेस्ता हरु पनि धेरै छन्।
I am Amit jaiswal from jogbni (bihar). We always see your video by purvi blues and I love Nepal verry nice place and world's beautiful place in Nepal .. Sandeep ji good work. We proud of you.
आहा येस्तो, राम्रो, सुन्दर,रमणीय ठाँउहरु जो प्रचारप्रसारको अभाबमा ओझेलमा परेको ठाउँलाई यसरी भिडियो मार्फत प्रचारप्रसार गरि संसारलाई देखाउने,चिनाउने तपाइको अभियानलाइ मेरो सलाम छ सचिन जि तपाइलाइ, साथै यो अभियानमा जोडिनु भयका अन्य मित्रलाईपनि।आफू प्रत्येक्ष ती ठाउँहरुमा पुग्न नसकेपनी तपाइहरुको भिडियो हेरेर त्यो ठाउँमा पुगेजस्तो महसुस गरिराखेको छु।तपाइलाइ धेरै धेरै धन्यवाद,अझ धेरै,राम्रो राम्रो ठाउँहरु पुग्दै जानुस मेरो शुभकमना।💐💐💐
धन्यवाद मीत्र दोलखा लगायत देशका विभिन्न पर्यटकीय ठाउको जानकारी सबै माझ राखिदियको मा म दोलखा बाट नै हो। हाल कार्यरत माल्दिभ्स दोलखामा अनेकौं पर्यटकीय स्थान छन तर अजै पनि प्राय लाई थाहा नभयको जस्तो लाग्छ ती ठाउँ पनि हजुरको क्यामेरा ले कैद गरेर सबै माझ पुग्छ भन्ने आस छ 👌👌
ब्रो सचिन नेउपाने ब्रो thank a lots for share this important natural view .....म रामेछाप जिल्ला कै भएपनी घुम्न पाको छैन पुगेको छन तर ब्रो ले share गरेको दृश्यले अझै त्यो ठाउँ घुम्न जाने प्रेरित गरेको छ। thank you so much. ... म दुबई -युएइ देखि स्थायी घर रामेछाप नगरपालिका-५ रामपुर बसन्तपुर ।
The best part of your vlogs are - properly explaining about whole places as everthings . Overall its wonderful vlogs in sailung dada .. From south korea
ओह! कति रमणीय स्थलहरु नेपालमा । मेरो पुर्खाको देश । धेरै माया छ नेपाल र नेपालीहरुलाई । आनन्द आकाश , दार्जीलिङ भारत
Aayu na timro purkhali rhna thau ma bro
धेरै धेरै धन्यवाद
यस्तो रमनीय शैलुङ देखाउनु भएकोमा
स्वर्ग भन्दा पनि राम्रो
Yes so beautiful 😍😊🤗🤗
रामेछाप र दोलखाको सिमा शैलुङ क्षेत्रको रमणीय दृश्यको लागि धन्यवाद छ। यस्तै रमणीय र ज्ञानवर्दक Videos को प्रतिक्षामा रहने छु।
धेरै धेरै धन्यवाद दाइ हाम्रो रामेछाप खाडादेबि यसरि चर्चा ल्याउनुका मपनि खाँडादेवीको इहो
धन्यवाद सचिन दाइ नेपाल का एस्तै राम्रा राम्रा दृश्य आझ देखाउदै गर्नु होला #knkadvise
क्यामरा मेन सरलाई धन्यवाद । यस्तै यस्तै लुकेर रहेका नेपालका सुन्दर प्राकृतिक छटालाई उजागर गर्ने महत्वपूर्ण कार्यको लागि ।
कुन्ती नानाको माथी माथी सैलुङ्गेमा चौरी डुलाउनेलाई/ धेरै सुनियो तर पुग्ने रहर सिमित छँदै छ । यो भन्दा पहिल्यै सचिन जि ले यस्को दृश्यावलोकन गरिदिनु भो यस्को निम्ति तपाईं पक्कै धन्यवादको हक्दार हुनुहुन्छ so, much more thank you फेरि पनि Sachin jee.
नेपाल साच्चिकै सुन्दर अनि स्वर्ग जस्तै छ जय नेपाल ...........Watching from K.S.A
धेरै खुसी लाग्यो यो बलि प्रथा रोक्नु भाकोमा। कसैको प्राण लिएर भगवानलाई खुसी पार्छु भन्ने मान्यता अन्त गर्नु पर्छ हामी नया generation ले। धेरै राम्रो ठाँउ,धेरै राम्रो भिडियो रेकर्ड गर्नु भाको।जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵
माथि माथि शैलुङ्गेमा चाैरि डुलाउनेलाई।।
अाहा!अासाध्यै रमणीय दृश्य सार्रै राम्रो हाम्रो नेपाल 🇳🇵🇳🇵
मलेसिया बाट हेर्दै छु अझै राम्रो राम्रो भिडियो ल्याउनुहाेला।।।
ekdam ramro xa sir vlog yestai yestai naya video herna payios best of luck you deserve million of fans and hajur ekdam.kind hearted manxe hununxa tapai ko.vlog herda ek.kissim.ko khusi lagxa jhapa kaa bata ho ani hajur ma.pani.jhapa damak.bata ho
धन्यवाद हजुरलाई रामेछाप शैलुङ्को यो दृश्यको लागि ।
काठमाण्डौबाट शैलुङग जान अहिले मन्थली वा मुढे हुदै गइरहनु पर्दैन छोटो बाटो पनि छ बि पी राजमार्ग हुदै नेपालथोक-खैरेनीघाटबाट कोशीतरेर लुभूघाट-सुनापतिडाडा-गाल्पाबजार हुदै वा खैरेनीघाट-राकाथुम-खाँडादेवी मन्दिर-गाल्पाबजारहुदै शैलुङ्ग।
जिबन श्रेष्ठ kati time lagxa brother..??
अतीमारमिक द्र्श्य देखाउनु भएको मा सचिन न्यौपाने सरलाई धेरै धेरै धन्यवाद छ है सर
यस्तो राम्रो vdo लाई पनि dislike गर्ने हरु पनि हुदोरहेछ , हे भगवान !! अचम्म !! के खाने कस्तो सोचं भाको जन्तु हरु रैछ?
Yes , you are right
sahi vhannu.bho dislike garne chahi narrow minded manxe hunu parxa aru ko ramro vhako dekhna sakakne matra yesta kaam garxan
तपाईलाई राम्रो लागेको सबैलाइ राम्रै लाग्नु पर्छ भन्ने छ र 😡😡
@@shankarsedai8446 r
अत्यन्तै मनमोहक दृश्य शैलुङ्ग धन्यबाद पुर्बी ब्ल्युज सचिन सर
अति रमणीय दृश्य ,स्वर्गको टुक्रा सैलुङ!! यति राम्रो भिडियोको लागी धन्यवाद 👍️👍️👍️👍️😍😍😍😍
ईन्द्रेणी कार्यक्रम ले देखाको थियो फेरि हेर्ने पाईयो खुसि लाग्यो धन्यवाद भाइ ।
सानो शैलुङ पनि पुग्नै पर्ने ठाउँ हो,तपाईं सक्नु हुन्छ भने एक चोटि सानो शैलुङ महादेवको ओढारमा पुग्नुहोस्!!!
एउटा अर्को नेपालको सुन्दर ठाउँ"शैलुङ्ग"! भर्चुअल घुमाइको लागि Purvi blues लाई हार्दिक आभार!
स्वर्ग भन्दा सुन्दर छ हाम्रो प्यारो देस नेपाल ,आहा कस्तो रमाइलो भिडियो मज्जा आयो ।।
लकडाउन को बेला हजुरले बनाएको भिडियो हेर्दै दिन बितिराछ सचिन दाईलाई धेरै-धेरै धन्यवाद
Thank you so much सचिन दाजु हजुरले हामि सबै टाढा रहेको नेपाली हरु लाई नेपालको हरेक शुन्दर स्थान हरु संगै घुमाउदै आउनु भएको छ।
आज फेरि अर्को भिडियो हेर्न पाउँदा निकै खुशी लाग्यो।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रकृतीले भरि पूणॅ देश नेपालको जय होस् ।
सचिन सर लाई धेरै धन्यवाद छ । हामीलाई पनि सैलुङ डाँडा स्स्म्म पुर्याई दीनु भाकोमा । 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
साच्चै सुन्दर रहेछ सैलुङ । मन लोभ्याउने दृश्य ।। ❣️💟
सचिन सर शैलुङ अति नै रमाइलो ठाउँ रहेछ त्यहाँ बाट देखिनी हिमाल का सुन्दर दृश्य हरु हेर्दा मन नै लोभ्यो
धन्यवाद दाइ हजुरलाई सारै रमाइलो लाग्छ हजुरको भिडियो हेर्दा अाफु पुग्न नसके पनि मनै अान्नद हुन्छ
धेरै धेरै धन्यवाद छ हजुर मु चाहिँ भारत बट
धन्य धन्य न्यौपाने ज्यु , यो त स्वर्गीय आनन्द दिने खालको रैछ नि हौ । धेरै धेरै धन्यबाद ।
शैलुङ सुनेको मात्र थिए आज प्रत्यक्ष देख्न पाइयो अति सुन्दर हाम्रो नेपाल धन्यवाद सचिन भाइ ।म मुम्बई बाट हेरिरहेको छु। मेरो स्थाई घर नवलपरासी पुर्ब।
म पनि नेपालका जति पनि रमाइला ठाउहरु छन घुम्न निस्किने योजनामा छु तपाइको भिडियोले धेरै सहयोग साथै आनन्दित पनि तुल्याउछ
धेरै धेरै धन्यवाद सचिन सर ❣️
Sem2u bro Mali feri 77 jilla touch garne rahar xa
अति रमाईलो लाग्यो भमडकोलागी, धन्यवाद छ
ह्रदय बाटै सचिन भाइलाई धन्यावाद प्रकट गर्दछु यो अत्यन्तै मनमोहक दृष्यहरु हेर्न/देख्न अवसर जुटाई दिनु भएकोमा । भबिष्यमा य-यस्तै भिडियोहरु अपलोड गर्दै जानु होला । लनडन बाट म भाइको भिडियो फलो गर्नेछु सदा
नेपाल साच्चिकै सुन्दर अनि स्वर्ग जस्तै छ जय नेपाल
ATI sundar hamro Nepal
Taplejung
साह्रै सुन्दर भिडियो। झ्ण्डै साढे ३ दशक अगाडि ओहोर दोहोर गरेको स्थानको यसरी फोटोग्राफिक अवलोकन गर्ने अवसर पाएकोमा भाइहरुलाई जति धन्यवाद दिए पनि पुग्दैन। त्यो समय र आजको अवस्थाको कल्पना नै गर्न सकिंदैन। अझ धेरै बिकास हुँदै जावस । भाइहरु लगायत सबैको जय होस।
कुन्ती मोक्तान दिदीको गितमा सुनेको आज प्रत्यक्ष हेर्नू पाइयो।।।
दाजु धेरै खुशी लाग्यो ।।
धन्यवाद हजुरलाई 🤩🤩🤩
जय देश ।।जय नेपाल ।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाईं को यो videos धैरै राम्रो र धैरै रमाईलो भयो त्यस्को लागि धन्यवाद be countinue like this videos.
यो कार्यक्रम अति मन पार्यो यस्ले आन्तरिक prayatan मा पनि धेरै ठुलो सहयोग हुनेछ
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
धन्यबाद।धेरै मन पर्याे।जानु पर्ने देखियाे।
ठुलो शैलुङ्ग जानु भएछ सानो शैलुङ्ग झन अति रमाइलो छ
अहो..... आजको शनिबार पनि शुखद बित्ने भो । यती राम्रो ठाउँको भिडीयो हेरेर 🤗🤗
Thank you मेरो जन्म ठाँउको यति राम्रो video बनाउनु भएकोमा । लकडाउन को समयमा यो video हेर्दा बाल्यकाल याद आयो जुन बेला सनिवार बाख्रा गोठालो जान्थे त्यो डाडा पाखा बाटो उकालो सबै देख्दा त्यही पुगेको feel भयो। चिसो चाहिँ any season हुन्छ मेरो गाउँ सैलुङ्ग मा तर धेरै माया लाग्छ आफ्नो ठाँउको। again thank you अनि next time जानू भयो भने मेरो घरमा बस्नु होला है हजुर आलु खाएर आउनु होला
खुसी लाग्यो! हाल SAUDI ARABIA बाट हेरिरहेको छु!
धन्याबाद सचिन सर सारै राम्रो राम्रो थाउ को भिदियो बनाउनु हुन्छ प्यारो नेपाल जय नेपाल
Neaupane ji amazing place Sailunge is really like heaven. Thank you so much from UK.
Bidesi bhumima basera pani aafno deshko sundar dreshya herna paiyo khusi lagyo. Thanku sachin vai !
बुवासँग दिनभरी गफ गर्नु पर्यो सचिन दाइ ♥️
धन्यवाद!! यति सुन्दर ठाउँहरूको बारे जानकारी मूलक भिडियोहरूका लागि साथै आगामी दिनहरुका लागि शुभकामना छ।
धेरै राम्रो ठाउँ अनि राम्रो भिडियो 👏👏
जानै पर्ने ठाउँ रहेछन्,भगवानले चाहे पक्कै पुगिन्छ!!!!
Sem2ubro
आहा! कति सुन्दर स्वर्ग यस्तै हुन्छ होला सायत।😍💕💕💕💕
Aau kancchi ma ghumai dinxu sailung
@@ilovenepal4652 पक्का हो?😀😁
@@minulimbu404 उम हो क्या मेरो घर नै सैलुङ हो
याे भिडियाे हेरेर सारै खुसि लागयाे सायदै मैले जिबनमा याे ठाउँ पुगन नसकुला हजुरले देखाईदिनु भाे हजुरलाई धेरै धेरै धनयबाद अनि शुभकामना ।
अति सार्है राम्रो भिडियो हुन्छ हजुर को
प्राकृति सुन्दरताले भरिपुर्ण सैलुङ्गे वाह नाइस
Thanks Sachinji, what a beautiful place, watching from Southern Assam, India
बाप रे .. कति राम्रो स्थान.. गाना सुनेको थिए माथी माथी सैलुन भनेर .. रामेछाप यति मनमोहक स्थान रहेछ.. धन्यवाद सर भिडियोको लागि...
म रामेछापेली भएर पनि सैलुङ घुम्न पाएको थिएन! तपाईंको भिडियो मार्फत हेर्न पायो खुसी लाग्यो! हाल मलेसिया बाट हेरिरहेको छु!
👍👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹👍👌👌💕💓💕🌺🌺🙏🙏🌹🇳🇵🇳🇵🇳🇵🙏🙏👌👌👍🌹🌹💕💓👍👍👌👌👌🇳🇵🇳🇵🙏🙏🌹🌹💕
Ma pani.sir haal qatar ma gayara ghumne plan xa aafnai desh ma kamaula aafnai.mato ma ramaula
Ramechhap gunsi bhadaure
भाइ ले दियेको भिडीयो धेरै मन परियो घरमा बसेरा नेपाल देखन् पाये फेरि फेरि यसतै भिडियो हरु पठाउदै गरनु होल धनय बाद
My God.....My country Nepal is so beautiful.... I had never imagined ...from Munich Germany.
.
न्यौपाने जी लाई नमस्कार का साथै यति सुन्दर र रमणीय ठाउँ देखाउनु भएकोमा धेरै धेरै धन्यवाद पनि !
को भन्छ सानो यो त सन्सारकै छानो कम छैन मेरो देश ।।। 💕💕💕💕💕
खुशी लाग्छ आफु जन्मे को ठाउँ You Tub mh देख्दा
सुन्दर रामेछाप मेराे गाउँ 💓❤️❤️❤️💙💜💝💞💟
मैं भारत से हूं। आपका वीडियो मेरे को बहुत अच्छा लगता है।
sarai ramilo vlog sir. hope yestai yestai vabesyema leunu hola. dhayabad
दाई अब ओखलढुंगा पोकली झरना को पनि भिडियो बनाउनु पर्यो।धेरै राम्रो मनमोहक छ।नेपालको दोस्रो अग्लो झरना हो।सबै महिना पानी धेरै ठूलो हुन्छ।बिसेस्ता हरु पनि धेरै छन्।
This is my village sailung. My home is in ramechap. Thank you for uploading
💚💚💚💚💚💚
Sailung yatra yekdam ramro lagyo dherai dherai dhanyabad xa Sachin Neupane bhai laee
Wowww so beautiful place and view.
धन्यवाद यति सुन्दर र मनमोहक ठाँउ हरु हेर्न र जानकारी दिनु भाको मा
Goosebumps 21:57 beautiful drone view
तपाईं हरुको video नछुताइ हेर्ने गर्छु नेपाल को सुन्दर छेत्र हरु अतिनै राम्रो गरि देखाउनु हुन्छ।धेरै धेरै धन्नेबात 🇳🇵🇳🇵
I am Amit jaiswal from jogbni (bihar).
We always see your video by purvi blues and I love Nepal verry nice place and world's beautiful place in Nepal .. Sandeep ji good work.
We proud of you.
Wow katti sundar thauu. M affai pugera ghumeko fill vayo katisundar kati ramaeelo prakriti. Thanku somuch.
Thanku bro visit शैलुङ 😘😍😚😋 बर्खा महिना म त गै नस्कु हुन्छ हजुर हिलो ले 😋😋😊😊
सारै राम्रो सैलुङ म मलेसिया बाट हो सर
Beauty of Nepal... Thank you for this video.....
दाजु सारै राम्रो छ भिडियो अझै येस्तै अरु भिडियो आश गर्दछु।
Thanks sr hajr laie sorga jsto ramilo xa
आहा कति राम्रो भिडियो लिएर आउनु भयो हजुरहरुलाइ धेरै धेरै धन्यवाद ।
राम्रो रैछ दाइ एकपटक जान मन लाग्यो! हजुर पस्चिम पोखरा पर्बत बाग्लुङ बेनि तिर पनि गएर भिडियो बनाउनु दाइ ! !🤘👍👍👍👍
आहा येस्तो, राम्रो, सुन्दर,रमणीय ठाँउहरु जो प्रचारप्रसारको अभाबमा ओझेलमा परेको ठाउँलाई यसरी भिडियो मार्फत प्रचारप्रसार गरि संसारलाई देखाउने,चिनाउने तपाइको अभियानलाइ मेरो सलाम छ सचिन जि तपाइलाइ, साथै यो अभियानमा जोडिनु भयका अन्य मित्रलाईपनि।आफू प्रत्येक्ष ती ठाउँहरुमा पुग्न नसकेपनी तपाइहरुको भिडियो हेरेर त्यो ठाउँमा पुगेजस्तो महसुस गरिराखेको छु।तपाइलाइ धेरै धेरै धन्यवाद,अझ धेरै,राम्रो राम्रो ठाउँहरु पुग्दै जानुस मेरो शुभकमना।💐💐💐
Your video is awesome watching from japan
मलाई त एकदमै रमणीय लाग्यो । पखेटा भए त उडेर अहिले नै जाउ जाउँ लाग्यो । धन्यवाद सचिन भाइ र भाईका टिमलाई ।
Beautiful!!! Keep up the good work Sachin. Very well presented. Thank you for showing us the real beauty of our motherland.
Ryan (United Kingdom)
धन्यवाद मीत्र दोलखा लगायत देशका विभिन्न पर्यटकीय ठाउको जानकारी सबै माझ राखिदियको मा
म दोलखा बाट नै हो। हाल कार्यरत माल्दिभ्स
दोलखामा अनेकौं पर्यटकीय स्थान छन तर अजै पनि प्राय लाई थाहा नभयको जस्तो लाग्छ ती ठाउँ पनि हजुरको क्यामेरा ले कैद गरेर सबै माझ पुग्छ भन्ने आस छ 👌👌
उताकाे यात्रा सकेर मदन भण्डारी राजमार्गकाे सम्पुर्ण भिडियाे बनाउनु है तपाइकाे भिडियाे धेरै राम्राे लाग्छ ।
ब्रो सचिन नेउपाने ब्रो thank a lots for share this important natural view .....म रामेछाप जिल्ला कै भएपनी घुम्न पाको छैन पुगेको छन तर ब्रो ले share गरेको दृश्यले अझै त्यो ठाउँ घुम्न जाने प्रेरित गरेको छ। thank you so much. ...
म दुबई -युएइ देखि स्थायी घर रामेछाप नगरपालिका-५ रामपुर बसन्तपुर ।
सचिन न्यौपाने दादाको फ्यान जति यता ✋✋
👇️👇️
Like
मन नै लोभ्याउने , मन नै फुरुङ्ग बनाउने आजको भ्लग ।बधाई छ सचिन सर ।
Thank you guys for such wonderful work through you guys I'm seeing the true beauty of our country Nepal
अहिले सम्म को उत्कृष्ट भिडियो शचिन जि!!!
Beautiful place... Thanks for your effort.
सुन्दर शान्त अनि स्वर्ग जस्तै हाम्रो देश !!watching from uae
The best part of your vlogs are - properly explaining about whole places as everthings .
Overall its wonderful vlogs in sailung dada ..
From south korea
Thanks for the vdo hajur ko vdo ma nai praya Nepal ghumi sake nic vdo
दाई अब म लगायत मेरा साथिहरुलाई पनी लिएर अवस्य घुम्न जाने छु ! सैलुङ लेक 😘
सैलुङ्ग पनि हेरियाेएकदमनै राम्राेछ दृस्या धन्नेबात सचिन सरलाई म धरान सुन्सरि बाट नमस्ते🙏🙏🙏
wow !!! I really loved it😍........
Yo honta vlogging.
Wow ati ramadiya dreshya sailung 🥰🥰🥰❤️❤️❤️ kasto janu mon thyo rw pani janupako xuenw mon aananda vayo hajurlai dherai dherai dhanyabaad 🙏🙏🙏
dherai nai ramro xa
मलाई सारै मनपर्यो अति रमणीय स्थानरहेछ चितावन