धेरै-धेरै धन्यवाद सचिन जि, नाम चलेकै भएर पन्चासे त गैयो पनि अन्य धेरै भिडियोहरु मा देखिएको थियो पनि तर स्याङ्जा कै बासिन्दा भएर पनि अन्धा/अन्धी र श्रवण कुमार को कथा बारे अनवीज्ञ थिए म| यहाँले गर्नु भएको वणॅन बाट धेरै कुरा सिक्ने अहोभाग्य मिल्यो.! र अझै बढि कथा जान्न मन लागेर youtube मा खोजे नेपाली मा कतै रैनछ र हिन्दी मा भए पनि हेरेर आत्म सन्तुस्टी मिल्यो| कती यथार्थपरक छन हाम्रा पौराणिक किम्बदन्तीहरु साह्रै खुशी लाग्यो🙏🏿🙏🏿🙏🏿
अतेन्तै सून्दर ठाऊ देखीयो सर हामी नेपाली भएर पनि नेपाल को कूनै ठाउ घुम्न नसकेको छौ तर हजुर ले पुरै घुमाईदीनु भयो खुसी लाग्यो सफलता सुभकामना हजुर लाई 💐🌹🌹
तपाइको हरेक भिडियो हेर्ने गर्छु। सारै राम्रो लाग्छ। मेरो सुझाव हिन्दु मठ मन्दिर को मात्र भिडियो आउने गर्छ। तर नेपाल मा अरु धर्म मा आस्था राख्ने मान्छे हरु पनि छ। चर्च गुम्बा सबै समेटिएको भिडियो आओश । जय purbe bluse...
हजुर जस्ताे देशको मीडिया अनि पुरातत्व काे खोजी सचिन सर तपाईंलाई धेरै धेरै हिर्दय देखिनै धन्यबाद छ यसरी हजुरले पुरातत्व काे खोजी अबस्य गर्दै गर्नु होला हामीले अर्को पुस्तालाई पनि हतान्तरण गर्नु छ हजुरलाई फेरि पनि कोटी कोटी प्रणाम
धेरै धेरै धन्यवाद सचिन सर हजुरले आफुसगै हामीलाई घुमाउनु हुन्छ अाज आफ्नै गाउको सचित्र हजुरको माध्यम बाट हेर्दा धेरै खुसी छु हृदय देखि नै धन्यवाद सचिन सर🙏💕🙏
आधी खोला र श्रवण कुमार को बारेमा 3/4 क्लास मा पढे जस्तो लाग्छ ।तर त्याहा पुग्न नसके पनि आज त्याहाको दृश्य सालिक देख्न पाइयो खुसी लाग्यो ।धन्यबाद सचिन भाइ
बाल्यकालमा श्रबणकुमारको कथा पढेको थियो कति कक्षामा हो याद भएन कस्तो होला भन्ने जिज्ञासा थियो अहिलेको परिवर्तित समयले गर्दा घरमै बसि बसि हेर्ने मौका मिल्यो खुशी लाग्यो !
पश्चिम स्याङ्जा पनि जानुस् सर कालिगण्डकी ए जलविधुत , सेतिवेणि शालिग्राम दर्शन , जलयात्रा , आलमदेवी , रूरू धाम , रानी महल १ ,२ दिनमा सबै समेट्न सकिन्छ ।
Ma 1 class padhda nepali Maa yo katha padheko thiye AAJA tyo din ko yed aayo Ra yo katha ko rahasye Janna paiyo , yesko lagi sir Lai dherai dherai dhannebad ❤️😘🤞
सानो छ्दा घाँस दाउरा गरेको पबित्र भुमि पन्चासे पन्चधाम को दर्शन गर्न पाइयो आफ्नै गाउघरमा भएको अनुभव भयो पर्देशी भुमि बाट 🙏🙏 धेरै धेरै धन्यवाद purvi blues टिमलाई
30 बर्ष अगि पुगेको ठाउलाईआज पुग्न नसके पनि फेरि देख्न पाउदा साह्रै खुशी लाग्यो, कार्की नेटाको त्यो धुरिबाट अन्य भ्यु सगै पर्बत जिल्लाको सदरमुकाम कुश्मा बजारको दृश्य हेर्नू पाए आभारी हुने थिए 🙏🙏🙏🙏
दाइ तपाइ हाम्रो गाउमा पुग्नुभयो सार्है खुसि लाग्यो यो ठाउमा नै बास्तबमा श्रबण कुमार ले आफ्नो प्राण त्यागेको र प्राण त्याग्ने बेला शिला भएर प्राण त्यागेको इतिहास छ
मैले एक भिडियो पनि छुटाएको छैन हेर्न सचिन दादा यस्तै भिडियो ल्याउनु होला हुन्छ भने एक चोटि हाम्रो सुदुर पश्चिम अछाम पनि पुग्नु होला यश च्यानलबाट हेने सह्रै रहर छ है दाद
म purvi blues को नियमित दर्शकमा पर्दछु, दुख गरेर बनाईएको यो भिडियोहरु संसंगै यात्राको पनि अनुभुति गर्दछु । सायद 1 देखि 165 सम्मको भाग पनि हेर्न छुट्याईन होला, सचिन सरको सरल मिठो बोलि भाषा अनि ठाउँ स्थानहरुको स्पष्ट ढंगले परिचय गराउँने कलाले त मंत्रमुग्ध नै भईन्छ, सचिन सरलाई मेरो एउटा अनुरोध छ यदि सम्भव छ भने मनाङ्ग घुमाईदिनोस न एक ताल , ( खर्च गरेर ) दोबेटे टेलि सिरियलको शब्द उधारो लिएँ मैले, हुन त मैले मनाङ्गको धेरै भिडियोहरु हेरेको छु तर खै के खै के नमिलेको तरकारीमा नुन कम भए जस्तो कहिल्यै चित्त बुझेन ।
What a beautiful place,I would like to thanks to you for exploring such a hidden places and I must appreciate you, the way you are explaining about the place, people and cultures. Naw I am the big fan of purvi blue
Man your narration is top notch. It is very detailed and yet not monotonous. I like it when you talk to the local people and try to get as much information as possible. Big fan from Gujarat
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू यो video ta last year को रहेछ before of 11month almost 1year भएछ me from Darjeeling ठिलो भए पनि हेरे साह्रै राम्रो लाग्यो अबदेखि नछुटाई प्रत्येक भिडियो दैनिक हेर्नेछु मलाई साह्रै मन पर्छ यस्तो सुन्दर प्राकृतिक भिडियो हरु हेर्न। धन्यवाद हजूर हरुलाई हजूरहरुको हरेक यात्रा सफल होस् भन्ने चाहना गर्छु शुभ यात्रा भगवानले हजूरहरुको हरेक यात्रा सफल गरिदियोस।
Though I am from Syangja but I have never been such a beautiful and historical places. Thank you so much Purvi Blues team for making beautiful vlogs of Syangja.
सर हजुर को भिडियो हेर्दा मन नै आनन्दित हुन्छ सुन्दर हरियली गाउँ घर खेत वारि नदि नाला डाडा पाखा भिडियो हेरिनजेल सम्म एक्दम मन शान्ता सित्तल हुन्छ ❤️❤️❤️🙏🙏🙏
Not all vloggers have been able to present in almost historical detail, and in a academic fashion of the places, as Shachin has done. His prior knowledge about the area and a good verbal description has made the huge difference, providing in all scenarios very informative and practical knowledge. I am watching from the UK. Best wishes, Shachin bhai.
I have been watching his vlogs since Manipal Sikkim, Ilam, Gufapokhari, he has improvised his everything since then. A Sankhuwasabhai guy watching from Kathmandu.
Thank you so much Sachin Ji for this wonderful video. This is really spectacular moment for everyone of us that simply staying at home we’ve got immense opportunities to travel along with Purvi Blues Team. In this travel blog we’ve not just enjoying the moment but also we are learning so much of it. Personally if I have to say, for me purvi blues is exploring and experiencing the existential reality of nature. And trying to promote the tourism which is the main motto of this blog. As a real citizen of a country you and entire team is helping the government to promote the unseen and yet not visited places of a country by so many Nepalese and foreign visitors. Thank you a lot.
I look foward to all the videos Sachin jeu and his team presents very interesting infact am addicted and the way Sachin jeu explains things is epic thank you.🙏🙏🙏
I feel proud when i watch the beautiful nature of own country . Due to the great contribution of sir sachin neupane we are watching the places like heaven . Thank you so much sir iam from kailali .💕
धेरै-धेरै धन्यवाद सचिन जि, नाम चलेकै भएर पन्चासे त गैयो पनि अन्य धेरै भिडियोहरु मा देखिएको थियो पनि तर स्याङ्जा कै बासिन्दा भएर पनि अन्धा/अन्धी र श्रवण कुमार को कथा बारे अनवीज्ञ थिए म| यहाँले गर्नु भएको वणॅन बाट धेरै कुरा सिक्ने अहोभाग्य मिल्यो.! र अझै बढि कथा जान्न मन लागेर youtube मा खोजे नेपाली मा कतै रैनछ र हिन्दी मा भए पनि हेरेर आत्म सन्तुस्टी मिल्यो| कती यथार्थपरक छन हाम्रा पौराणिक किम्बदन्तीहरु साह्रै खुशी लाग्यो🙏🏿🙏🏿🙏🏿
अतेन्तै सून्दर ठाऊ देखीयो सर हामी नेपाली भएर पनि नेपाल को कूनै ठाउ घुम्न नसकेको छौ तर हजुर ले पुरै घुमाईदीनु भयो खुसी लाग्यो सफलता सुभकामना हजुर लाई 💐🌹🌹
हामी नेपाली ले घुम्ने भनेको साउदी, दुबई, कुवैत, ओ्मन, कतार, मलेसिया हो सर 🙏😭
तपाइको हरेक भिडियो हेर्ने गर्छु। सारै राम्रो लाग्छ। मेरो सुझाव हिन्दु मठ मन्दिर को मात्र भिडियो आउने गर्छ। तर नेपाल मा अरु धर्म मा आस्था राख्ने मान्छे हरु पनि छ। चर्च गुम्बा सबै समेटिएको भिडियो आओश । जय purbe bluse...
सचिन भाई ढिलै भएनी तपाईंको भिडियो हरु हेर्ने गर्छु आन्नद आउँछ हाल कुवेत
टाढा टाढा रहेर पनि मोबाइलबाटै सबै नेपालका प्रसिद्ध ठाउहरु हेर्न पाइन्छ।धन्यवाद सर्🙏
हार्दिक धन्यवाद सचिन सर साथै पुर्वी ब्लुज टिमलाई सुन्दर स्थान भ्रमण गराउनुभएकोमा♥️♥️♥️🙏
दाइ हजुरको भिडियो हेरेर नेपालको धेरै महत्वपुर्ण ठाउँ हेर्न पाईन्छ धेरै धेरै धन्यबाद छ हजुरलाई।
धेरै धेरै धन्यवाद🙏🏻सचिन सर घर बाटै पुरै स्याङ्जा जिल्लाको दर्शन गर्ने मौका यस भिडियो मार्फत उपलब्ध गराइदिनुभएकोमा🙏🏻💐
हजुर जस्ताे देशको मीडिया अनि पुरातत्व काे खोजी सचिन सर तपाईंलाई धेरै धेरै हिर्दय देखिनै धन्यबाद छ यसरी हजुरले पुरातत्व काे खोजी अबस्य गर्दै गर्नु होला हामीले अर्को पुस्तालाई पनि हतान्तरण गर्नु छ हजुरलाई फेरि पनि कोटी कोटी प्रणाम
धन्यवाद सचिन सर रमणीय तथा रोचक दृश्य देख्ने मौका दिनुभएकोमा।।
हजुरको भिडियो र आवज उत्कृष्ट छ हरेक ठाउँ आफै पुगे जस्तो लाग्ने ।
छिमेकी जिल्ला भयर पनि कहिलै नदेखेको थाहा नभएको ठाउ देखाउनु भयो दाजु धेरै राम्रो लाग्यो अब गुल्मी तिर पनि आउनु पर्यो
धेरै धेरै धन्यवाद सचिन सर हजुरले आफुसगै हामीलाई घुमाउनु हुन्छ अाज आफ्नै गाउको सचित्र हजुरको माध्यम बाट हेर्दा धेरै खुसी छु हृदय देखि नै धन्यवाद सचिन सर🙏💕🙏
Hamro dad ko mama ghar sepat. Tapai ko gau pani tetai ho 😁
Sadhai uhi pugera yaatra garejastai anuvab hunxa yahako vlog herepaxi. dhanyabaad ! 😍😍👌👌👏👏👍👍
निकै सुन्दर पर्यटकीय जिल्ला स्याङ्जा🇳🇵🙏
Yeti ramro dharmik kura Janna paiyo ramro lagyo thankyou Sachin sir thank you all team
पूर्बी ब्लूज जिन्दाबाद,पाँचथर मिक्लाजुंग-01,मझुवा बाट,फिलाल काठमाडौँ!👌👍✌
आधी खोला र श्रवण कुमार को बारेमा 3/4 क्लास मा पढे जस्तो लाग्छ ।तर त्याहा पुग्न नसके पनि आज त्याहाको दृश्य सालिक देख्न पाइयो खुसी लाग्यो ।धन्यबाद सचिन भाइ
हेर्न सुरु गरीयो सचिन भाइ 🙏🙏
हाम्रो जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल मा आयर सबै लाई देखाउने प्रयास गरेको मा हजुर लाई धन्यवाद टक्र्याउन चाहन्छु।।।।
Thank you so much sachin g andha andhi ko bare ma hajur le Darshan Garay diyeko ma
पुरै नेपाल् घुम्न नपाय पनि तपाईं मार्फत हेर्न पाउदा मन आनन्दमय हुन्छ।
यस्तो स्तरीय भिडियो हरू हेर्दा मन आनन्द हुन्छ
हामी परदेशी हरू बाध्यता ले गर्दा अर्का को देश मा रोजीरोटी को लागी छौं, त र हजुर को भिडियो हरू हेर्दा गर्भ लाग्छ नेपाली हुन मा, धन्यवाद हजुर लाई 💐
बाल्यकालमा श्रबणकुमारको कथा पढेको थियो कति कक्षामा हो याद भएन कस्तो होला भन्ने जिज्ञासा थियो अहिलेको परिवर्तित समयले गर्दा घरमै बसि बसि हेर्ने मौका मिल्यो खुशी लाग्यो !
म आफैं स्याङ्जा जिल्लाबासि भएपनि अन्धा-आंधी गुफामा प्रतक्ष्य पुग्न सकेको थिईन।आज तपाईं संगै पुग्न पाएँ खुशी लग्यो। Thank you सचिनजी 👍
Keep Exploring 🍀
पश्चिम स्याङ्जा पनि जानुस् सर कालिगण्डकी ए जलविधुत , सेतिवेणि शालिग्राम दर्शन , जलयात्रा , आलमदेवी , रूरू धाम , रानी महल १ ,२ दिनमा सबै समेट्न सकिन्छ ।
झापालिले बजाएको सनै मन पर्यो 😀😀😀😀 साथै धन्यवाद सचिन सर रमणीय तथा रोचक दृश्य देख्ने मौका दिनुभएको मा।
Ma 1 class padhda nepali Maa yo katha padheko thiye AAJA tyo din ko yed aayo Ra yo katha ko rahasye Janna paiyo , yesko lagi sir Lai dherai dherai dhannebad ❤️😘🤞
Good job purvi bluj pariwar. Thanks 4 video.
आह! हाम्रो देश प्रकृतिले आरमसंग निर्माण गरेको सुन्दर्तामा कुनै अतियुक्ति नै छैन् तर नेतृत्व काे चेत कहिले खुल्ने ।धन्यवाद भाइ राजा 💕
सानो छ्दा घाँस दाउरा गरेको पबित्र भुमि पन्चासे पन्चधाम को दर्शन गर्न पाइयो आफ्नै गाउघरमा भएको अनुभव भयो पर्देशी भुमि बाट 🙏🙏
धेरै धेरै धन्यवाद purvi blues टिमलाई
सर को घर कता पर्यो
अन्धा अनधी मन्दिरको दर्शन फोनमानै गर्न पाए
एकदमै राम्रो मन्दिर रहैछ धन्यवाद भाई अझै राम्रा राम्रा मन्दिरको दर्शन गर्न पाउँ
🙏🙏🙏💞👌❤💞❤💞👌hami pardasi ko man aanda dinay video thanks babu ramaelo tau
नमस्कार सम्पुण टिम्मलाई धेरै रामो् सुन्दर गाऊ सुन्दर ठाऊ छिमेकी जिल्ला स्यान्जा सुक्लागन्डकी हाल साऊदि अरब
30 बर्ष अगि पुगेको ठाउलाईआज पुग्न नसके पनि फेरि देख्न पाउदा साह्रै खुशी लाग्यो, कार्की नेटाको त्यो धुरिबाट अन्य भ्यु सगै पर्बत जिल्लाको सदरमुकाम कुश्मा बजारको दृश्य हेर्नू पाए आभारी हुने थिए 🙏🙏🙏🙏
Dheri vlog heriyo sir tara tapai ko jasto ramro kasai ko lagen malai good nice
सेतिबेनी गुल्मी र स्याङ्जा को सङम स्थल waiting मा छु सर सेतिबेनी अनि कालीगण्डकी नदि drone भिडियो बनाउनुहोला 🙏🙏
दाइ तपाइ हाम्रो गाउमा पुग्नुभयो सार्है खुसि लाग्यो यो ठाउमा नै बास्तबमा श्रबण कुमार ले आफ्नो प्राण त्यागेको र प्राण त्याग्ने बेला शिला भएर प्राण त्यागेको इतिहास छ
Beautiful Places... Enjoyed Watching 👍👍👍 Sachin Sir and the entire team 🙏🙏🙏🙏
When i see your video i feel very enjoye thanks to all team go ahead …
How beautiful video is. Thank you so much for your kind video.
Panchase vlog dherai ramro laagyo adventurous pani xa, team lai dhanyabad saalin prastuti ta sachin bhaee lai bhaniranai pardaina
निकै राम्रो अनि आनन्ददायी 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️
सवैचिनारि का साथ वनस्पति को पनि परिचय दिनुस
मैले एक भिडियो पनि छुटाएको छैन हेर्न
सचिन दादा यस्तै भिडियो ल्याउनु होला
हुन्छ भने एक चोटि हाम्रो सुदुर पश्चिम अछाम पनि पुग्नु होला यश च्यानलबाट हेने सह्रै रहर छ है दाद
अछाममा पर्यटकिय घुम्ने ठाउँ धेरै छन है दादा
18 घन्टा काममा पेलिएर साझ रुममा आउदा यो प्रदेशको ठाउमा हजुरको भिडियो हेर्दा थकान आफै हराउछ
भिडियो हेर्दाहेर्दै निदाउछु ❤️❤️❤️❤️
Sachin ji
Dherai dherai thanku tapain & your team /. Syangjali & Jhapaliko samanbaya ;;;
म purvi blues को नियमित दर्शकमा पर्दछु, दुख गरेर बनाईएको यो भिडियोहरु संसंगै यात्राको पनि अनुभुति गर्दछु । सायद 1 देखि 165 सम्मको भाग पनि हेर्न छुट्याईन होला, सचिन सरको सरल मिठो बोलि भाषा अनि ठाउँ स्थानहरुको स्पष्ट ढंगले परिचय गराउँने कलाले त मंत्रमुग्ध नै भईन्छ, सचिन सरलाई मेरो एउटा अनुरोध छ यदि सम्भव छ भने मनाङ्ग घुमाईदिनोस न एक ताल , ( खर्च गरेर ) दोबेटे टेलि सिरियलको शब्द उधारो लिएँ मैले, हुन त मैले मनाङ्गको धेरै भिडियोहरु हेरेको छु तर खै के खै के नमिलेको तरकारीमा नुन कम भए जस्तो कहिल्यै चित्त बुझेन ।
Regular viewer from qatar
Good job sachin bro
निकै राम्रो भिडियो। साथी मनोज लाइ पनि धेरै समय मा देख्न पाइयो ।
Wow mn xune video 👌❤️🙏🙏
Aati ramro thau ❤️🙏.. Dharmik mahalo bhayeko thau 1patak Ghumnai parne rahichha .. video banai janakari garu hune Hàjur haru Lai👌💓🙏
What a beautiful place,I would like to thanks to you for exploring such a hidden places and I must appreciate you, the way you are explaining about the place, people and cultures.
Naw I am the big fan of purvi blue
दर्सन दाइ हजुरको भिडीयो सबै हेरि सके र एसरिनै सदै भिडियो हालिरनु होला
धन्यवाद छ तपाईं र तपाईंको टिम लाई 👏👏👏👏👏👏👏
Wow thanku dai maily khojyko panchase 🙏🙏🙏🙏💕💕💕
purvi blues धेरै धेरै धन्यवाद
thanks for excellent video.
Well come to parbat sachin neupane wow wow wow amazing episode love 💞💕 too much from dubai
धेरै धेरै राम्रो लाग्यो👌👌
धन्यवाद सचिन बाबू नियमित शुभ चिन्तक म
पन्चासे जानुभयो खुशी लाग्यो,राम्रो लाग्यो!तर पन्चासे नाम कसरी रहन गयो,त्यो पनी भन्न पाएको भए अझै रोचक हुने थियो कि?
Hjurko paraya sabai video herxu bro nikai majja aayo ati ramaelo thau🙏🙏
Thank you so much for another masterpiece Sachin sir
Ma hajur ko regular video herxu hajur ko video herda full nepal ghumeko fill hunxa
Hal japan ma xu nepal aako belama hajur sagai ghumna maan xa
दशरथ सिकार खेल्न यता आएको भनेपछि अयोध्या त नेपालमै रैछ क्या , त्यो पनि स्यांजामै , अनुसन्धानयोग्य खोज हुन सक्छ यो🤗🤗
काल्पनिक कथा हो हजुर
@@purangurung9775 मतलभ रामायण, महाभारात, राम, सीता, रावण, हनुमान आदि सबै कापोकल्पित हो ? क्या दिलजस् बात
म पनि स्याङ्जाको हुँ तर यो ठाउँको बारेमा थाहा थी ऐना !! स्याङ्जाको सुन्दर भ्लग बनाउनु भएकोमा पुर्वी ब्लुज टिमलाई धेरै धेरै धन्यवाद।
आत्मसात् सम्मान छ सर हजुर लाई 🙏
रमाईलो भिडियो❤️🙏
उत्कृष्ट भिडियो प्रस्तुति
Man your narration is top notch. It is very detailed and yet not monotonous. I like it when you talk to the local people and try to get as much information as possible. Big fan from Gujarat
डोटि को बडिकेदार धाम को पनि एउटा भिडियो बनाउन पर्यो सर ।अति नै आभारी हुने थिय
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू यो video ta last year को रहेछ before of 11month almost 1year भएछ me from Darjeeling ठिलो भए पनि हेरे साह्रै राम्रो लाग्यो अबदेखि नछुटाई प्रत्येक भिडियो दैनिक हेर्नेछु मलाई साह्रै मन पर्छ यस्तो सुन्दर प्राकृतिक भिडियो हरु हेर्न। धन्यवाद हजूर हरुलाई हजूरहरुको हरेक यात्रा सफल होस् भन्ने चाहना गर्छु शुभ यात्रा भगवानले हजूरहरुको हरेक यात्रा सफल गरिदियोस।
Hi good evening sir i from Darjeeling peshok I like your vlog very much
सचिन सर मेरो फेबरेट सधै भिडियो अपलोड गर्नु भय हुन्थ्यो आज धेरै दिन पछि हजुरको मिठो आवाज सुन्न पाईयो
Though I am from Syangja but I have never been such a beautiful and historical places. Thank you so much Purvi Blues team for making beautiful vlogs of Syangja.
Agreed bro
huge respect brother for discribing & uploading this videos such a amazing historic and cultural place of my homeland panchase 🙏🙏🙏🙏
खुशी लाग्यो सर यो भिदियो हेरेर । अब बागलुङ हुँदै , ढोरपाटन , निसेल ढोरपाटन ,निसि देउराली हुँदै निसिखोलाको दृश्य भिडियो बनाउनु होला ।
Wow so beautiful view lovely from kathmandu
पन्चासे पनि जानु भएको wow सानो मा खूप गइन्थ्यो निकै याद आको थियो हजुरको वदो ले हेर्न पाइयो
सर हजुर को भिडियो हेर्दा मन नै आनन्दित हुन्छ सुन्दर हरियली गाउँ घर खेत वारि नदि नाला डाडा पाखा भिडियो हेरिनजेल सम्म एक्दम मन शान्ता सित्तल हुन्छ ❤️❤️❤️🙏🙏🙏
धेरैमा धेरै राम्रो प्राकृतिक मनमोहक मनैलोभ्याउने सुन्दर आकर्षक दृश्य
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक !!!
धेरैमा धेरैमा धन्यवाद सचिन सर!!!
waoooo best of luck sir.all team lai
त्यति नजिक पुगिसके पछि भीरकोट नगरपालिका बायार्घारी जहाँ 22/24राजाको इतिहास छ भीरकोट मा त्यता पनि पुग्नु पर्यो सचिन सर
Not all vloggers have been able to present in almost historical detail, and in a academic fashion of the places, as Shachin has done. His prior knowledge about the area and a good verbal description has made the huge difference, providing in all scenarios very informative and practical knowledge. I am watching from the UK. Best wishes, Shachin bhai.
I have been watching his vlogs since Manipal Sikkim, Ilam, Gufapokhari, he has improvised his everything since then. A Sankhuwasabhai guy watching from Kathmandu.
..
. .. ..... ..
..... . .... . . . . .. ..
.. ... . . . . . . .,,.,.,, ,. . ,. . . .. .,. , . .. ..
..
. .. ..... ..
..... . .... . . . . .. ..
.. ... . . . . . . .,,.,.,, ,. . ,. . . .. .,. , . .. ..
Thank you so much Sachin Ji for this wonderful video. This is really spectacular moment for everyone of us that simply staying at home we’ve got immense opportunities to travel along with Purvi Blues Team. In this travel blog we’ve not just enjoying the moment but also we are learning so much of it. Personally if I have to say, for me purvi blues is exploring and experiencing the existential reality of nature. And trying to promote the tourism which is the main motto of this blog. As a real citizen of a country you and entire team is helping the government to promote the unseen and yet not visited places of a country by so many Nepalese and foreign visitors. Thank you a lot.
Sachin sir dhannebad ramro ramro video dekhaunu hunxa
Srawar kumarko barema dherai pahile kunai class ko kitabma padeko thiye tyo yad garai dinuvayo thank you sanchin sir your all timlai.
डहरे देउरालीमा मा पनि दर्शन गर्नुपर्ने सर।।त्या सम्म पुगेपछि
jindagani darpan chhaya sir le senai dami bajaunu vyo.👌👌👌
Dharai dharai ramro ❤️❤️
Wow dami
सचिन न्यौपाने भिडियो सारै मन पर्यो
सफलताको शुभकामना 🌹🌹🌹🇳🇵🇳🇵 🇳🇵
Ati2 sundar yo video
I look foward to all the videos Sachin jeu and his team presents very interesting infact am addicted and the way Sachin jeu explains things is epic thank you.🙏🙏🙏
Setibini ko video xito rakhnu pryo k dazu☺️☺️parkhida parkhida hairan vaiyo😁😁☺️☺️tra video derai rmro xa thauni ko rmro raixa..hmro syangja ♥️♥️♥️♥️
तेता जादा तनहुँ ढोर फिर्दी मा डोर बराही मन्दिरमा पस्नु होला । दुलेगौंडा बाट ५कि मि मात्र पर्छ ।
Thanks for beautiful video
I feel proud when i watch the beautiful nature of own country . Due to the great contribution of sir sachin neupane we are watching the places like heaven . Thank you so much sir iam from kailali .💕
wah Love from Jhumka Ithari🥰🇳🇵
Nuwakot Devighat Pani aaununa dai