PANCHASE VLOG || श्रवणकुमारले बुबाआमा लुकाएको अनकन्टार गुफा || Panchase and Andha Andhi Syangja

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2022
  • The place where Shrawankumar hide his Parents. Panchase and Andhaandhi tour.
    Please watch our other videos
    Syangja Hunikot and Nuwakot
    • स्याङ्जा VLOG मिन्चा ख...
    Syangja Satau Chandi
    • SYANGJA TOUR || पृथ्वी...
    Pokhara Vlog
    • Pokhara Vlog || पोखरा ...
    Mustang Vlog
    • Upper Mustang || पर्ख...

ความคิดเห็น • 349

  • @Nep997
    @Nep997 2 ปีที่แล้ว +9

    धेरै-धेरै धन्यवाद सचिन जि, नाम चलेकै भएर पन्चासे त गैयो पनि अन्य धेरै भिडियोहरु मा देखिएको थियो पनि तर स्याङ्जा कै बासिन्दा भएर पनि अन्धा/अन्धी र श्रवण कुमार को कथा बारे अनवीज्ञ थिए म| यहाँले गर्नु भएको वणॅन बाट धेरै कुरा सिक्ने अहोभाग्य मिल्यो.! र अझै बढि कथा जान्न मन लागेर youtube मा खोजे नेपाली मा कतै रैनछ र हिन्दी मा भए पनि हेरेर आत्म सन्तुस्टी मिल्यो| कती यथार्थपरक छन हाम्रा पौराणिक किम्बदन्तीहरु साह्रै खुशी लाग्यो🙏🏿🙏🏿🙏🏿

  • @udayarai3051
    @udayarai3051 2 ปีที่แล้ว +6

    दाइ हजुरको भिडियो हेरेर नेपालको धेरै महत्वपुर्ण ठाउँ हेर्न पाईन्छ धेरै धेरै धन्यबाद छ हजुरलाई।

  • @tirthagautam1393
    @tirthagautam1393 2 ปีที่แล้ว +10

    धन्यवाद सचिन सर रमणीय तथा रोचक दृश्य देख्ने मौका दिनुभएकोमा।।

  • @as33db93
    @as33db93 2 ปีที่แล้ว +25

    सचिन भाई ढिलै भएनी तपाईंको भिडियो हरु हेर्ने गर्छु आन्नद आउँछ हाल कुवेत

  • @narikshatokpas3220
    @narikshatokpas3220 2 ปีที่แล้ว +5

    हजुरको भिडियो र आवज उत्कृष्ट छ हरेक ठाउँ आफै पुगे जस्तो लाग्ने ।

  • @realsrijan
    @realsrijan 2 ปีที่แล้ว +6

    यस्तो स्तरीय भिडियो हरू हेर्दा मन आनन्द हुन्छ

  • @user-oz1tl2oh4y
    @user-oz1tl2oh4y 2 ปีที่แล้ว +3

    रमाईलो भिडियो❤️🙏

  • @rathansinghsingh789
    @rathansinghsingh789 2 ปีที่แล้ว +5

    हजुर जस्ताे देशको मीडिया अनि पुरातत्व काे खोजी सचिन सर तपाईंलाई धेरै धेरै हिर्दय देखिनै धन्यबाद छ यसरी हजुरले पुरातत्व काे खोजी अबस्य गर्दै गर्नु होला हामीले अर्को पुस्तालाई पनि हतान्तरण गर्नु छ हजुरलाई फेरि पनि कोटी कोटी प्रणाम

  • @achyutmahat5027
    @achyutmahat5027 2 ปีที่แล้ว +7

    हेर्न सुरु गरीयो सचिन भाइ 🙏🙏

  • @chemjongchandra5347
    @chemjongchandra5347 2 ปีที่แล้ว +5

    तपाइको हरेक भिडियो हेर्ने गर्छु। सारै राम्रो लाग्छ। मेरो सुझाव हिन्दु मठ मन्दिर को मात्र भिडियो आउने गर्छ। तर नेपाल मा अरु धर्म मा आस्था राख्ने मान्छे हरु पनि छ। चर्च गुम्बा सबै समेटिएको भिडियो आओश । जय purbe bluse...

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 2 ปีที่แล้ว +18

    हार्दिक धन्यवाद सचिन सर साथै पुर्वी ब्लुज टिमलाई सुन्दर स्थान भ्रमण गराउनुभएकोमा♥️♥️♥️🙏

  • @dipakthapa7939
    @dipakthapa7939 2 ปีที่แล้ว +8

    टाढा टाढा रहेर पनि मोबाइलबाटै सबै नेपालका प्रसिद्ध ठाउहरु हेर्न पाइन्छ।धन्यवाद सर्🙏

  • @Sukumarsarkar788
    @Sukumarsarkar788 2 ปีที่แล้ว +4

    Yeti ramro dharmik kura Janna paiyo ramro lagyo thankyou Sachin sir thank you all team

  • @lokendrasapkotaofficials9218
    @lokendrasapkotaofficials9218 2 ปีที่แล้ว +4

    आहा हाम्रो स्याङ्जा

  • @nareshsanjyal658
    @nareshsanjyal658 2 ปีที่แล้ว +4

    Ma 1 class padhda nepali Maa yo katha padheko thiye AAJA tyo din ko yed aayo Ra yo katha ko rahasye Janna paiyo , yesko lagi sir Lai dherai dherai dhannebad ❤️😘🤞

  • @aaiushlama4454
    @aaiushlama4454 2 ปีที่แล้ว +3

    पुरै नेपाल् घुम्न नपाय पनि तपाईं मार्फत हेर्न पाउदा मन आनन्दमय हुन्छ।

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +2

    हाम्रो स्याङ्जा राम्रो स्याङ्जा ।
    🙏🙏🙏🌷👍️

  • @shyamthapamagar9514
    @shyamthapamagar9514 2 ปีที่แล้ว +2

    बाल्यकालमा श्रबणकुमारको कथा पढेको थियो कति कक्षामा हो याद भएन कस्तो होला भन्ने जिज्ञासा थियो अहिलेको परिवर्तित समयले गर्दा घरमै बसि बसि हेर्ने मौका मिल्यो खुशी लाग्यो !

  • @salturover2970
    @salturover2970 2 ปีที่แล้ว +5

    पूर्बी ब्लूज जिन्दाबाद,पाँचथर मिक्लाजुंग-01,मझुवा बाट,फिलाल काठमाडौँ!👌👍✌

  • @RiderBoyBidur
    @RiderBoyBidur 2 ปีที่แล้ว +3

    राम्रो अनि रमाईलो

  • @ranjitrai3961
    @ranjitrai3961 2 ปีที่แล้ว +2

    हामी परदेशी हरू बाध्यता ले गर्दा अर्का को देश मा रोजीरोटी को लागी छौं, त र हजुर को भिडियो हरू हेर्दा गर्भ लाग्छ नेपाली हुन मा, धन्यवाद हजुर लाई 💐

  • @aryalchhetri2566
    @aryalchhetri2566 2 ปีที่แล้ว +2

    आधी खोला र श्रवण कुमार को बारेमा 3/4 क्लास मा पढे जस्तो लाग्छ ।तर त्याहा पुग्न नसके पनि आज त्याहाको दृश्य सालिक देख्न पाइयो खुसी लाग्यो ।धन्यबाद सचिन भाइ

  • @tecnopianoplayerandgamerda9993
    @tecnopianoplayerandgamerda9993 2 ปีที่แล้ว +1

    अन्धा अनधी मन्दिरको दर्शन फोनमानै गर्न पाए
    एकदमै राम्रो मन्दिर रहैछ धन्यवाद भाई अझै राम्रा राम्रा मन्दिरको दर्शन गर्न पाउँ

  • @bishnuresmimagar7902
    @bishnuresmimagar7902 2 ปีที่แล้ว +5

    छिमेकी जिल्ला भयर पनि कहिलै नदेखेको थाहा नभएको ठाउ देखाउनु भयो दाजु धेरै राम्रो लाग्यो अब गुल्मी तिर पनि आउनु पर्‍यो

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 ปีที่แล้ว +3

    Good job purvi bluj pariwar. Thanks 4 video.

  • @cre_zanasharma4439
    @cre_zanasharma4439 2 ปีที่แล้ว +9

    धेरै धेरै धन्यवाद सचिन सर हजुरले आफुसगै हामीलाई घुमाउनु हुन्छ अाज आफ्नै गाउको सचित्र हजुरको माध्यम बाट हेर्दा धेरै खुसी छु हृदय देखि नै धन्यवाद सचिन सर🙏💕🙏

    • @Nep997
      @Nep997 2 ปีที่แล้ว +2

      Hamro dad ko mama ghar sepat. Tapai ko gau pani tetai ho 😁

  • @DMVlogs1
    @DMVlogs1 2 ปีที่แล้ว +7

    धेरै धेरै धन्यवाद🙏🏻सचिन सर घर बाटै पुरै स्याङ्जा जिल्लाको दर्शन गर्ने मौका यस भिडियो मार्फत उपलब्ध गराइदिनुभएकोमा🙏🏻💐

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +11

    निकै सुन्दर पर्यटकीय जिल्ला स्याङ्जा🇳🇵🙏

  • @Basaula.youtube
    @Basaula.youtube 2 ปีที่แล้ว +4

    Dharai dharai ramro ❤️❤️

  • @ManojAdhikari21
    @ManojAdhikari21 2 ปีที่แล้ว +3

    उत्कृष्ट भिडियो प्रस्तुति

  • @chhetriff2313
    @chhetriff2313 2 ปีที่แล้ว +4

    नमस्कार सम्पुण टिम्मलाई धेरै रामो् सुन्दर गाऊ सुन्दर ठाऊ छिमेकी जिल्ला स्यान्जा सुक्लागन्डकी हाल साऊदि अरब

  • @dhrubarai
    @dhrubarai 2 ปีที่แล้ว +4

    Sadhai uhi pugera yaatra garejastai anuvab hunxa yahako vlog herepaxi. dhanyabaad ! 😍😍👌👌👏👏👍👍

  • @purangurung2842
    @purangurung2842 2 ปีที่แล้ว +5

    Lau hai hajur hamro syangjame wc ma chai bhirkot nagar palika bata hal dehradun india bata 🙏🙏🙏

  • @narayanpaudel8241
    @narayanpaudel8241 2 ปีที่แล้ว +5

    आत्मसात् सम्मान छ सर हजुर लाई 🙏

  • @mahesh_bc428
    @mahesh_bc428 2 ปีที่แล้ว +4

    झापालिले बजाएको सनै मन पर्यो 😀😀😀😀 साथै धन्यवाद सचिन सर रमणीय तथा रोचक दृश्य देख्ने मौका दिनुभएको मा।

  • @tufan530
    @tufan530 2 ปีที่แล้ว +5

    धन्यवाद छ तपाईं र तपाईंको टिम लाई 👏👏👏👏👏👏👏

  • @gitagurung3122
    @gitagurung3122 ปีที่แล้ว +1

    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू यो video ta last year को रहेछ before of 11month almost 1year भएछ me from Darjeeling ठिलो भए पनि हेरे साह्रै राम्रो लाग्यो अबदेखि नछुटाई प्रत्येक भिडियो दैनिक हेर्नेछु मलाई साह्रै मन पर्छ यस्तो सुन्दर प्राकृतिक भिडियो हरु हेर्न। धन्यवाद हजूर हरुलाई हजूरहरुको हरेक यात्रा सफल होस् भन्ने चाहना गर्छु शुभ यात्रा भगवानले हजूरहरुको हरेक यात्रा सफल गरिदियोस।

  • @elvingurung6944
    @elvingurung6944 2 ปีที่แล้ว +1

    पन्चासे पनि जानु भएको wow सानो मा खूप गइन्थ्यो निकै याद आको थियो हजुरको वदो ले हेर्न पाइयो

  • @sumankunwor3070
    @sumankunwor3070 2 ปีที่แล้ว +15

    अतेन्तै सून्दर ठाऊ देखीयो सर हामी नेपाली भ‌एर पनि नेपाल को कूनै ठाउ घुम्न नसकेको छौ तर हजुर ले पुरै घुमाईदीनु भयो खुसी लाग्यो सफलता सुभकामना हजुर लाई 💐🌹🌹

    • @timexhettri6083
      @timexhettri6083 ปีที่แล้ว

      हामी नेपाली ले घुम्ने भनेको साउदी, दुबई, कुवैत, ओ्मन, कतार, मलेसिया हो सर 🙏😭

  • @chellycyrus
    @chellycyrus 2 ปีที่แล้ว +5

    पश्चिम स्याङ्जा पनि जानुस् सर कालिगण्डकी ए जलविधुत , सेतिवेणि शालिग्राम दर्शन , जलयात्रा , आलमदेवी , रूरू धाम , रानी महल १ ,२ दिनमा सबै समेट्न सकिन्छ ।

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 2 ปีที่แล้ว +5

    sunder vidio

  • @jackmilan6750
    @jackmilan6750 2 ปีที่แล้ว +1

    म पनि स्याङ्जाको हुँ तर यो ठाउँको बारेमा थाहा थी ऐना !! स्याङ्जाको सुन्दर भ्लग बनाउनु भएकोमा पुर्वी ब्लुज टिमलाई धेरै धेरै धन्यवाद।

  • @santa8692
    @santa8692 2 ปีที่แล้ว +3

    Sachin sir dhannebad ramro ramro video dekhaunu hunxa

  • @rudrabasnet6988
    @rudrabasnet6988 2 ปีที่แล้ว +8

    निकै राम्रो अनि आनन्ददायी 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️

    • @durgaprasadacharya7770
      @durgaprasadacharya7770 2 ปีที่แล้ว +1

      सवैचिनारि का साथ वनस्पति को पनि परिचय दिनुस

  • @purnashrestha6393
    @purnashrestha6393 2 ปีที่แล้ว +3

    purvi blues धेरै धेरै धन्यवाद

  • @Shishirstha506
    @Shishirstha506 2 ปีที่แล้ว +6

    Loving to you Sanchai dai

  • @poudelkumar1565
    @poudelkumar1565 2 ปีที่แล้ว +4

    दाइ तपाइ हाम्रो गाउमा पुग्नुभयो सार्है खुसि लाग्यो यो ठाउमा नै बास्तबमा श्रबण कुमार ले आफ्नो प्राण त्यागेको र प्राण त्याग्ने बेला शिला भएर प्राण त्यागेको इतिहास छ

  • @RabinRBNVlogs
    @RabinRBNVlogs 2 ปีที่แล้ว +7

    Good video

  • @diliprokaya4297
    @diliprokaya4297 2 ปีที่แล้ว +5

    Nice video

  • @diliraman7801
    @diliraman7801 2 ปีที่แล้ว +2

    Aati ramro thau ❤️🙏.. Dharmik mahalo bhayeko thau 1patak Ghumnai parne rahichha .. video banai janakari garu hune Hàjur haru Lai👌💓🙏

  • @premnepali9325
    @premnepali9325 2 ปีที่แล้ว +6

    Dheri vlog heriyo sir tara tapai ko jasto ramro kasai ko lagen malai good nice

  • @RabinRBNVlogs
    @RabinRBNVlogs 2 ปีที่แล้ว +6

    Ramro xa

  • @lekhgurung105
    @lekhgurung105 2 ปีที่แล้ว +3

    म आफैं स्याङ्जा जिल्लाबासि भएपनि अन्धा-आंधी गुफामा प्रतक्ष्य पुग्न सकेको थिईन।आज तपाईं संगै पुग्न पाएँ खुशी लग्यो। Thank you सचिनजी 👍
    Keep Exploring 🍀

  • @गुइठे
    @गुइठे 2 ปีที่แล้ว +6

    Wow dami

  • @TanchoCreation
    @TanchoCreation 2 ปีที่แล้ว +4

    रमाइलो ठाउँ

  • @pimlakunmwor9639
    @pimlakunmwor9639 2 ปีที่แล้ว +2

    🙏🙏🙏💞👌❤💞❤💞👌hami pardasi ko man aanda dinay video thanks babu ramaelo tau

  • @Sangitasedhai2016
    @Sangitasedhai2016 2 ปีที่แล้ว +20

    हाम्रो जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल मा आयर सबै लाई देखाउने प्रयास गरेको मा हजुर लाई धन्यवाद टक्र्याउन चाहन्छु।।।।

  • @hbkarki7705
    @hbkarki7705 2 ปีที่แล้ว +3

    30 बर्ष अगि पुगेको ठाउलाईआज पुग्न नसके पनि फेरि देख्न पाउदा साह्रै खुशी लाग्यो, कार्की नेटाको त्यो धुरिबाट अन्य भ्यु सगै पर्बत जिल्लाको सदरमुकाम कुश्मा बजारको दृश्य हेर्नू पाए आभारी हुने थिए 🙏🙏🙏🙏

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 2 ปีที่แล้ว +3

    आह! हाम्रो देश प्रकृतिले आरमसंग निर्माण गरेको सुन्दर्तामा कुनै अतियुक्ति नै छैन् तर नेतृत्व काे चेत कहिले खुल्ने ।धन्यवाद भाइ राजा 💕

  • @chudaparajuli9958
    @chudaparajuli9958 2 ปีที่แล้ว +3

    Wow nice place

  • @anjitramrajbanshi4245
    @anjitramrajbanshi4245 2 ปีที่แล้ว +3

    jindagani darpan chhaya sir le senai dami bajaunu vyo.👌👌👌

  • @birasubba1490
    @birasubba1490 2 ปีที่แล้ว +4

    Hi good evening sir i from Darjeeling peshok I like your vlog very much

  • @surendrashahi5039
    @surendrashahi5039 2 ปีที่แล้ว +2

    Hjurko paraya sabai video herxu bro nikai majja aayo ati ramaelo thau🙏🙏

  • @chhetrimb7372
    @chhetrimb7372 2 ปีที่แล้ว +2

    धन्यवाद सचिन बाबू नियमित शुभ चिन्तक म

  • @greenlightvlog
    @greenlightvlog 2 ปีที่แล้ว +3

    Nice video daju 🌻🙏🙏🌺🌺

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 ปีที่แล้ว +2

    ल आज पंचासे वरीपरी रहेका मठ मन्दीर अझै खास त श्रवण कुमार को बारेमा केही दृश्य समेत हेनेॅ मौका प्रदान गरी दिनु हुने सचिन बाबु लाई मुरी मुरी धन्यवाद है ।

  • @tahrathapa7309
    @tahrathapa7309 2 ปีที่แล้ว +3

    Dherai ramro lagyo sir

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว

    धेरैमा धेरै राम्रो प्राकृतिक मनमोहक मनैलोभ्याउने सुन्दर आकर्षक दृश्य
    धेरैमा धेरै राम्रो सुन्दर आकर्षक !!!
    धेरैमा धेरैमा धन्यवाद सचिन सर!!!

  • @choonveerrai2451
    @choonveerrai2451 2 ปีที่แล้ว +4

    Panchase vlog dherai ramro laagyo adventurous pani xa, team lai dhanyabad saalin prastuti ta sachin bhaee lai bhaniranai pardaina

  • @ritamainali6319
    @ritamainali6319 2 ปีที่แล้ว +3

    Wow so beautiful view lovely from kathmandu

  • @kamalbahadur6247
    @kamalbahadur6247 2 ปีที่แล้ว +1

    हजुर ले बनाय को वीडियो धेरे राम्रा लाग्छ मलाई

  • @ayanme8073
    @ayanme8073 2 ปีที่แล้ว +6

    Regular viewer from qatar
    Good job sachin bro

  • @TechLakpa
    @TechLakpa 2 ปีที่แล้ว +3

    Damdar

  • @reshmithapa8485
    @reshmithapa8485 2 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो लाग्यो👌👌

  • @laxmanrawal1254
    @laxmanrawal1254 2 ปีที่แล้ว +8

    मैले एक भिडियो पनि छुटाएको छैन हेर्न
    सचिन दादा यस्तै भिडियो ल्याउनु होला
    हुन्छ भने एक चोटि हाम्रो सुदुर पश्चिम अछाम पनि पुग्नु होला यश च्यानलबाट हेने सह्रै रहर छ है दाद

    • @laxmanrawal1254
      @laxmanrawal1254 2 ปีที่แล้ว +2

      अछाममा पर्यटकिय घुम्ने ठाउँ धेरै छन है दादा

    • @laxmanrawal1254
      @laxmanrawal1254 2 ปีที่แล้ว +2

      18 घन्टा काममा पेलिएर साझ रुममा आउदा यो प्रदेशको ठाउमा हजुरको भिडियो हेर्दा थकान आफै हराउछ
      भिडियो हेर्दाहेर्दै निदाउछु ❤️❤️❤️❤️

  • @क्षितिजपारीबाट
    @क्षितिजपारीबाट 2 ปีที่แล้ว +4

    म purvi blues को नियमित दर्शकमा पर्दछु, दुख गरेर बनाईएको यो भिडियोहरु संसंगै यात्राको पनि अनुभुति गर्दछु । सायद 1 देखि 165 सम्मको भाग पनि हेर्न छुट्याईन होला, सचिन सरको सरल मिठो बोलि भाषा अनि ठाउँ स्थानहरुको स्पष्ट ढंगले परिचय गराउँने कलाले त मंत्रमुग्ध नै भईन्छ, सचिन सरलाई मेरो एउटा अनुरोध छ यदि सम्भव छ भने मनाङ्ग घुमाईदिनोस न एक ताल , ( खर्च गरेर ) दोबेटे टेलि सिरियलको शब्द उधारो लिएँ मैले, हुन त मैले मनाङ्गको धेरै भिडियोहरु हेरेको छु तर खै के खै के नमिलेको तरकारीमा नुन कम भए जस्तो कहिल्यै चित्त बुझेन ।

  • @ganeshbhattarai7684
    @ganeshbhattarai7684 2 ปีที่แล้ว +3

    How beautiful video is. Thank you so much for your kind video.

  • @jiwanjung3069
    @jiwanjung3069 2 ปีที่แล้ว +2

    सचिन सर मेरो फेबरेट सधै भिडियो अपलोड गर्नु भय हुन्थ्यो आज धेरै दिन पछि हजुरको मिठो आवाज सुन्न पाईयो

  • @Thug-Vibes
    @Thug-Vibes 2 ปีที่แล้ว +6

    Love from Lks Vlogs❣️🔥✌️

  • @Manankhadka
    @Manankhadka 2 ปีที่แล้ว +5

    wah Love from Jhumka Ithari🥰🇳🇵

  • @amritsunar404
    @amritsunar404 2 ปีที่แล้ว +4

    Underrated channel 💕

  • @hgyi8fu144
    @hgyi8fu144 2 ปีที่แล้ว

    सर हजुर को भिडियो हेर्दा मन नै आनन्दित हुन्छ सुन्दर हरियली गाउँ घर खेत वारि नदि नाला डाडा पाखा भिडियो हेरिनजेल सम्म एक्दम मन शान्ता सित्तल हुन्छ ❤️❤️❤️🙏🙏🙏

  • @thapatek5176
    @thapatek5176 2 ปีที่แล้ว +5

    Well come to parbat sachin neupane wow wow wow amazing episode love 💞💕 too much from dubai

  • @sachinmalla774
    @sachinmalla774 2 ปีที่แล้ว +8

    When i see your video i feel very enjoye thanks to all team go ahead …

  • @srijanarai7800
    @srijanarai7800 2 ปีที่แล้ว +9

    Beautiful Places... Enjoyed Watching 👍👍👍 Sachin Sir and the entire team 🙏🙏🙏🙏

  • @sharmilabhandari1308
    @sharmilabhandari1308 2 ปีที่แล้ว +3

    Wow thanku dai maily khojyko panchase 🙏🙏🙏🙏💕💕💕

  • @dhanush5705
    @dhanush5705 2 ปีที่แล้ว +3

    सेतिबेनी गुल्मी र स्याङ्जा को सङम स्थल waiting मा छु सर सेतिबेनी अनि कालीगण्डकी नदि drone भिडियो बनाउनुहोला 🙏🙏

  • @RabinRBNVlogs
    @RabinRBNVlogs 2 ปีที่แล้ว +5

    Wow

  • @RabinRBNVlogs
    @RabinRBNVlogs 2 ปีที่แล้ว +6

    Nice

  • @lamasherpa3980
    @lamasherpa3980 2 ปีที่แล้ว +2

    फुलमा भमारा भनेको यहि किराको सचिन सर।

  • @shibambhujel3803
    @shibambhujel3803 2 ปีที่แล้ว +1

    सानो छ्दा घाँस दाउरा गरेको पबित्र भुमि पन्चासे पन्चधाम को दर्शन गर्न पाइयो आफ्नै गाउघरमा भएको अनुभव भयो पर्देशी भुमि बाट 🙏🙏
    धेरै धेरै धन्यवाद purvi blues टिमलाई

    • @jnkjn5135
      @jnkjn5135 2 ปีที่แล้ว

      सर को घर कता पर्यो

  • @sirojgiri2471
    @sirojgiri2471 2 ปีที่แล้ว +5

    First

  • @ramesh2055
    @ramesh2055 2 ปีที่แล้ว +3

    तेता जादा तनहुँ ढोर फिर्दी मा डोर बराही मन्दिरमा पस्नु होला । दुलेगौंडा बाट ५कि मि मात्र पर्छ ।

  • @arjunsubedi9231
    @arjunsubedi9231 2 ปีที่แล้ว +1

    सचिन न्यौपाने भिडियो सारै मन पर्यो
    सफलताको शुभकामना 🌹🌹🌹🇳🇵🇳🇵 🇳🇵

  • @rupeshkhadka8150
    @rupeshkhadka8150 2 ปีที่แล้ว +2

    अरुको भन्दा तपाई को सम्झौने तरिका राम्रो छ।

  • @suzwnpunk2173
    @suzwnpunk2173 2 ปีที่แล้ว +4

    डहरे देउरालीमा मा पनि दर्शन गर्नुपर्ने सर।।त्या सम्म पुगेपछि

  • @RabinRBNVlogs
    @RabinRBNVlogs 2 ปีที่แล้ว +6

    Nice Vlog

  • @rajupaudel6189
    @rajupaudel6189 2 ปีที่แล้ว +4

    निकै राम्रो भिडियो। साथी मनोज लाइ पनि धेरै समय मा देख्न पाइयो ।

  • @tamuyam9526
    @tamuyam9526 2 ปีที่แล้ว +1

    गन्तब्बे यात्रा पन्चासे सम्म को लागेर शुभयात्रा ।।।।।।

  • @meghrajkc
    @meghrajkc 2 ปีที่แล้ว +3

    स्याङ्जाली दाजु भाइ हरुको भाषा अल्लि भिन्नता रच