लव परेकै हो त मानसिङ र अमृताको ? दोहोरीमा खोले सबै कुरा । ०७६.०७.०२ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 399

  • @indrenisamaj
    @indrenisamaj  5 ปีที่แล้ว +68

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @narayaanbhai5094
      @narayaanbhai5094 5 ปีที่แล้ว +2

      सन्चै आरामै हुन्छ धेरै कुरा रामछ

    • @bharatbk2566
      @bharatbk2566 5 ปีที่แล้ว +1

      Ok

    • @rajustha4300
      @rajustha4300 5 ปีที่แล้ว

      सारै राम्रो छ इन्द्रेणी ।।

    • @niraj9318
      @niraj9318 5 ปีที่แล้ว

      म कहिले छुटाउदिन इन्दैनि हेरन

    • @manakamanayoutubechannel781
      @manakamanayoutubechannel781 5 ปีที่แล้ว

      Jodi nai babal xa geetkota k kura garnu yakdamai ramroxa

  • @mansinghkhadka817
    @mansinghkhadka817 5 ปีที่แล้ว +214

    समस्त भगवान् रुपि आदरणीय बेक्तित्तो हरुमा मुटु भरिको माया यहाको साथ सधै रहोस 😍😍😍😍

    • @sonan7220
      @sonan7220 5 ปีที่แล้ว +5

      Mansingh Khadka ji aamrita sanga hajurko jodi 100% suhaunxa nice couple

    • @suwashpathak
      @suwashpathak 5 ปีที่แล้ว +2

      यही हेर्न मन थियो घमासान नै भएछ नि ! चोटिलो शब्द हरुको प्रहार राम्रो छ मानसिंग/अमृता को जोडीको , सधै भरी सफल जोडी भएको हेर्न पाम। लव परेको भन्ने चर्चा नि छ बाजार मा।।।।

    • @samikahaacharya5049
      @samikahaacharya5049 5 ปีที่แล้ว +2

      100% satha & help rahane xa

    • @premierworld6275
      @premierworld6275 5 ปีที่แล้ว +3

      एकदमै साथ रहनेछ । देउती बज्यै मन्दिरमा देखेको थिएँ । तुरुन्तै कता गायब भइहाल्नु भयो । भेट हुन सकेन ।

    • @simrikaashu4258
      @simrikaashu4258 5 ปีที่แล้ว +2

      Such a nice dohori👍❣❣❣

  • @tejbahadur104
    @tejbahadur104 5 ปีที่แล้ว +24

    अाज त मलाई धेरै मन पर्ने गायक गायकाकाे दराे दाेहाेरि सुने हजुर सबैले सुनेर मनाेरन्जन गरनु हाेस

    • @pramilasubedi852
      @pramilasubedi852 4 ปีที่แล้ว

      kklhत्य्युउइऊप्प्र्त्फ्फेअवँं,????ggghhjjkkklll

  • @amargaha885
    @amargaha885 5 ปีที่แล้ว +11

    मान्सिङ खड्का र अंमरिता को दोहोरी ले रमाइलो र नाचम नाचम लाग्यो 👏👏👏👏

  • @mr.naraharitiwari5168
    @mr.naraharitiwari5168 4 ปีที่แล้ว +3

    समग्रमा गीतको अन्त्य असाध्य राम्रो साथै टीकाजी कुशल संचालिका पनि भैसक्नु भएको महसुस भयो बधाई अनि सफलताको शुभकामना ।।

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 5 ปีที่แล้ว +5

    प्यारी बैनी अमृता लामीछाने र सूमधुर स्वोर को
    धनी प्यारो भाई मान सिंङ लाई धेरई धेरै शुभकामना सारै
    मीठों लागो र आगामी दिनहरु मा पनी अजै राम्रा राम्रा गीत को लगि अग्रिम शुभकामना भाई बैनी लाईं १ मुँस्टै आई लव यू भंन चहांछु। 🎶🎶🎶🎶❤️❤️❤️🎶🎶❤️🎶🎶🎶🎶🎶🎶❤️❤️❤️💗💓💞💖💗💓💞❤️❤️❤️❤️❤️❤️

  • @bhojkumarbhoj1690
    @bhojkumarbhoj1690 5 ปีที่แล้ว +30

    मान सिङ जि को गितगाउने शैली राम्रो लाग्छ

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 4 ปีที่แล้ว +1

    मानसिंह भाइ र अम्रिता बैनी को दोहोरी एकदम राम्रो लाग्यो दश पटक सुन्दा पनि रहर पुगेन् ।

  • @bhojrajshahi1783
    @bhojrajshahi1783 5 ปีที่แล้ว +8

    मानसिह खड्का र अमरिता को दोहरि हेरम हेरम लाग्छ हस धन्यवाद सर मिस

  • @mayatamang5167
    @mayatamang5167 5 ปีที่แล้ว +10

    वाउ मलाइ मन पर्ने मानसिंग र अम्रीता सारै मान छुने शब्द प्रहार गर्नु हुन्छ फिदा हुन्छु याहा हरुको गाना सुनेर 💘💘💘💘💘

  • @nabinkhadka8697
    @nabinkhadka8697 5 ปีที่แล้ว +11

    हिजाे अाज दाेहाेरि राम्रो जमेकाे जाेडि बधाई छ याे जाेडिलाइ रियल लाइफमा पनि देख्न पाइयाेस।

  • @harikrishna9590
    @harikrishna9590 2 ปีที่แล้ว

    यो दोहोरी हेरिएको रैनछ। "बुहारीलाई छोरी सरह मान्नु पर्छ"
    कुरो गहिरो र महत्वपूर्ण छ।
    धेरै बधाई मानसिंह खड्का लाइ।

  • @suwashpathak
    @suwashpathak 5 ปีที่แล้ว +6

    यही हेर्न मन थियो घमासान नै भएछ नि ! चोटिलो शब्द हरुको प्रहार राम्रो छ मानसिंग/अमृता को जोडीको , सधै भरी सफल जोडी भएको हेर्न पाम। लव परेको भन्ने चर्चा नि छ बाजार मा।।।।

  • @wanemkanxa1588
    @wanemkanxa1588 5 ปีที่แล้ว +2

    आजको दोहोरी यथार्थ शब्द हुन्दै अन्त्य पनि राम्रो भयो कता कता गाउँ घरमै बसिरहुङ जस्तो बधाई छ मानसिंह र अमृता लाई साथै इन्द्रेणी समाज युनिट कलाकारमा संगितिक अभिबादन

  • @jamunatheeng1348
    @jamunatheeng1348 4 ปีที่แล้ว

    एकदम रमाइलो दोहोरी अनुसासित मानसिंह खड्काको साथमा अमृता👍👍👍💯💯💯अझै प्रगति को कामना गर्दछु

  • @kathmandunepal7733
    @kathmandunepal7733 5 ปีที่แล้ว +2

    एक्दम राम्रो छ दोहोरी मान सिङ भाइ र अमृता बहिनी लाई कथाले मागेजस्तो छ।😍😍

  • @mr.naraharitiwari5168
    @mr.naraharitiwari5168 4 ปีที่แล้ว

    मानसिङजीको शब्द चयन धेरै ठिक एक छिन बत्ती निभाइदेउ प्राविधिक तस्वीरै झलल कि आउ यता कि आउछु म तेता हो नीर सलल ।। सङ्गितिक नमन सबै कलाकार ज्यु हरुलाई साथै दुबै जनालाई सफलताको शुभकामना ।।

  • @mohanbk1288
    @mohanbk1288 4 ปีที่แล้ว

    मानसिङ र अमृता भाइ बहिनी एउतै भएका लि नि दोहोरी अति सान्दर्भिक भाको होलानी अति रमाइलो भाको छ्नी सधै यस्तै जावस भाइ बहिनि

  • @hadialhajeri7236
    @hadialhajeri7236 5 ปีที่แล้ว +5

    यो जोडि लाई मनपराउनी अनि टिका सानुको हासो मन पराऊने को को हुनुहून्छ मलाई त धेरै मन पर्यो

  • @lekhnath4663
    @lekhnath4663 5 ปีที่แล้ว +6

    इन्द्रेणी बिना त बाच्न नै नसकिने भो गाथे जीवनटन्दन दाइको खलाइ राखेपनी इन्द्रेणी मा बसेर जिन्दगी बिताउन हुनेथियो हल्का रमाइलो

  • @ratnamaninath
    @ratnamaninath 5 ปีที่แล้ว

    अति रमाइलो दोहरी मानसिह जी र अमृता को दोहरी मनपराउनु हुने महानभावहरु यता हाजिर हुनु होला।।।।।👌👌👌👌👌👌

  • @bhulshrestha1408
    @bhulshrestha1408 5 ปีที่แล้ว +15

    टीका सानू ले बिच बिचमा आहा हुर्‍र आहा भनेको चै धेरै नै सुहाउछ।

  • @kisanban7099
    @kisanban7099 4 ปีที่แล้ว

    मानसिह भाई र अमृता बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज भाई बहिनी लाई धन्यवाद छ

  • @sagarlamichhane738
    @sagarlamichhane738 4 ปีที่แล้ว

    वा मानसिङ दाइ र अमृता दिदी को हेराइ चाहिँ मन पर्यो💞💞💞💞

  • @rajanbhandaribhandari4996
    @rajanbhandaribhandari4996 5 ปีที่แล้ว +12

    मानसिँह र अमृता काे दाेहाेरि दामि छ जहिले हेर्ने गरछु मत अनि तपाई हरु नि

  • @dhdgn473
    @dhdgn473 4 ปีที่แล้ว

    अाज सम्म कै मार्मिक दोहोरि ।मन पर्ने कलाकार हरू सबैलाई धन्यवाद ।

  • @nirajandahal3970
    @nirajandahal3970 5 ปีที่แล้ว +3

    रमाइलो छ जिन्दगी ईन्द्रेणी संग ।

  • @prakashsyangbo8694
    @prakashsyangbo8694 5 ปีที่แล้ว +14

    😍😍😍जोडी चाई जमेकै हो हैं मन पर्ने जति यता है बिहे गर्नु है 😘😘😘😘😘हजुर हरु

  • @rameshbudhamagar7303
    @rameshbudhamagar7303 5 ปีที่แล้ว +3

    अति राम्रो दोहारि

  • @lalsingr.c.1043
    @lalsingr.c.1043 4 ปีที่แล้ว

    अम्ररिता को सोरमा के ममूहानि छ जतिसूने ऊति सूनूसूनूम लगाने
    👏👏👏🌷🌺🌹🌷🌷🌷🌷🌷💖💖

  • @mohanthapa4328
    @mohanthapa4328 5 ปีที่แล้ว

    कति रमाइलो अनि राम्रो दाेहाेरी मानसिङ र अमृता काे बधाई छ दुबै जनालाई !!

  • @hemantapravata8355
    @hemantapravata8355 5 ปีที่แล้ว +6

    टीका कृष्ण मनु साथमा छिन सुमन !
    मनलाको हो छ र हात समाइ घुमन !!
    धेरै राम्रा शब्द चयन अती ।

  • @mayatamang5167
    @mayatamang5167 5 ปีที่แล้ว +37

    दोहोरिको राजा भन्दा खासै फरक पर्दैन जस्तो लाग्छ मानसिंग खड्का लाई तर अाज अम्रीताले सारै गारो पार्ला जस्तो पो गर्नु भयो 😃😃

    • @poudelhari1991
      @poudelhari1991 4 ปีที่แล้ว +1

      अमृताकै तरिकामा जादा दोहोरी फोहोरी हुनि भएकोेले हो सर

  • @thakureeraja4549
    @thakureeraja4549 5 ปีที่แล้ว +14

    अमृता को आजको शब्द सुन्दा त साचिकै मान्सिङ्ग डराए जस्तो छ है

  • @jeeblalyougi2961
    @jeeblalyougi2961 5 ปีที่แล้ว +1

    यो दोहोरी मलाई धेरै मन पर्यो भाका पनि राम्रो थियो दुई जना ले ज मन को कुरा पोखे को जस्तो लग्यो

  • @hunterxgamers4774
    @hunterxgamers4774 5 ปีที่แล้ว +3

    अती रामरो दोहोरी नमस्कार समपुणॅ इनद्रेणी समाज लाई टिका जी तर मैले हजुर को सबै फोटो दोहोरी गीत सबै सेर गरछु तर हजुर ले हेरनु।हुन

  • @bhuwansapkota7540
    @bhuwansapkota7540 4 ปีที่แล้ว

    धरै रमाईलो मिठो स्वर का धनि 🙏🙏🙏🙏🌹🌹🌹

  • @tilakchand4181
    @tilakchand4181 5 ปีที่แล้ว +1

    रमाईलो लाग्यो दोहोरि जय होस

    • @jaganathkhadka9241
      @jaganathkhadka9241 5 ปีที่แล้ว

      धेरै रामराे लाग्याे ।सधैं यस्तै दाेहरि सुन्न पाइरइयाेस भाइ बहिनी बाट ।

  • @khemrajthapa9758
    @khemrajthapa9758 4 ปีที่แล้ว

    असाध्यै राम्रो दोहोरी!

  • @madankarki2734
    @madankarki2734 5 ปีที่แล้ว +1

    वा अति सुन्दर आज को दोहोरि

  • @napaal2235
    @napaal2235 5 ปีที่แล้ว

    सुमधुर अावाजमा मिठाे दमदार गित छ सबैलाई नमस्कार छ

  • @mylovejanu5058
    @mylovejanu5058 5 ปีที่แล้ว +3

    वा सारैई रमाईलो भो लब यु टीका सानू ❤️❤️❤️

  • @padamprasadaryal6916
    @padamprasadaryal6916 4 ปีที่แล้ว

    युवा लोकदोहोरी गायक मानसिङ खड्का र अमृता लामिछाने को यो दोहोरी गित साच्चै नै वास्तविक धरातलमा गाइएको सुन्दर गित छ,त्यस्तै सुनिता बिसि सङ्गको गित नै अति नै राम्रा छन,म यी तिनजनाको लोकदोहोरी प्रायःजसो सधै नहेरी मनै मान्दैन,प्रवास ओमन बाट।

  • @buddhirajtrital7190
    @buddhirajtrital7190 5 ปีที่แล้ว +8

    लव परेजस्तै देखिन्छ।👏

  • @shresthapramila8012
    @shresthapramila8012 5 ปีที่แล้ว

    उत्कृष्ट लोक दोहोरी गीत

  • @rameshniraula291
    @rameshniraula291 5 ปีที่แล้ว +3

    तेति भए बा लाई मन पर्छ त
    कुन कुन बानी सुधार्नु पर्छ? अति राम्रा शब्दहरू ।आज मान सिङ भन्दा अमृता तगडा ।

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 5 ปีที่แล้ว +1

    नीकै रमाइलो प्रस्तुती

  • @rudraparsadsapkota3036
    @rudraparsadsapkota3036 4 ปีที่แล้ว

    आजसम्म हेरेको मध्ये अत्यन्तै मन पर्यो

  • @gopalmuskan1321
    @gopalmuskan1321 5 ปีที่แล้ว

    सुपर दोहोरि ।।।।

  • @ramlalacharya2310
    @ramlalacharya2310 4 ปีที่แล้ว

    अमृता मान सिङ धेरै धेरै राम्रो धन्यवाद छ

  • @दिपज्योतीक्लव
    @दिपज्योतीक्लव 5 ปีที่แล้ว +6

    स्वर छ राम्रो अमृता दाह्रेको
    रुप नि राम्रो सुन झै खारेको
    😅😅😅😅😘😘😘😘

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 2 ปีที่แล้ว

    यकदम राम्रो छ

  • @arjunpangeni2495
    @arjunpangeni2495 5 ปีที่แล้ว +18

    बिबाहा गरेर जिस्कनी पो सब्द दामी लागो

  • @sunilrana5581
    @sunilrana5581 5 ปีที่แล้ว +6

    लु घम्सा घम्सि दोहोरी मानसिङ्ग ब्रो र अमृता भान्जि को सै सै सै

  • @jrtiurht2253
    @jrtiurht2253 4 ปีที่แล้ว

    वा आजको होष्ट मेरो प्यारी सोल्टिना टीका सानू लब यु

  • @KamalThapa-ic4es
    @KamalThapa-ic4es 4 ปีที่แล้ว

    मानसिह सरलाई मन परेको जस्तो लागे जस्तो छ😎😄😄😃😃😃🤣

  • @rameshkarki9493
    @rameshkarki9493 5 ปีที่แล้ว +27

    अमृता र मानसिङ बिचको घमासन दोहोरी क कस्लाइ मनपर्यो नि?

  • @jiwankumar7159
    @jiwankumar7159 5 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद मान सिङ खडका र अमृता लामिछानेलाई एकदमै राम्रो दोहिरी प्रस्तुति गर्नु भयो यस्तै दोहोरी सुन्ने आसा राख्छु हस्त धन्यवाद सम्पुर्ण टिमलाई

  • @jaisinghverygood7024
    @jaisinghverygood7024 4 ปีที่แล้ว

    अमृता लामिछाने दिदी बधाई छ

  • @rajkumarshrestha5374
    @rajkumarshrestha5374 5 ปีที่แล้ว

    एकदम गहकिलो शब्दमा दोहरी अति राम्रो

  • @mohansinghsaud8651
    @mohansinghsaud8651 5 ปีที่แล้ว +3

    aahhaaa kati mitho dohari

  • @jeewanbhandaribindas1481
    @jeewanbhandaribindas1481 4 ปีที่แล้ว +1

    Aaha Kati mitho sor

  • @jhanshrestha
    @jhanshrestha 4 ปีที่แล้ว

    अमृता दिकाे स्वार सारै राम्राे लाग्छ म मलेसियाबाट है

  • @begamsapkota822
    @begamsapkota822 5 ปีที่แล้ว

    निकै रमाइलो

  • @धिराजकेसी
    @धिराजकेसी 5 ปีที่แล้ว

    अति राम्रो छ

  • @indirathapaliya9694
    @indirathapaliya9694 5 ปีที่แล้ว +1

    दमदार प्रस्तुति 👍️👍️👍️

  • @dilligautam1106
    @dilligautam1106 4 ปีที่แล้ว

    Kati rmaelo dohori miss you all

  • @dilkumarlastimosa7787
    @dilkumarlastimosa7787 5 ปีที่แล้ว +1

    मानसिङ जि याे नानि कडा छन

  • @nabinmagar1294
    @nabinmagar1294 5 ปีที่แล้ว

    रमाईलोछ दोहरि घम्सा घम्सी बधाईछ

  • @amanshrestha1072
    @amanshrestha1072 4 ปีที่แล้ว

    Dherai mon paro hai dohorii chai mansing vs amrita

  • @bapsrpbap8506
    @bapsrpbap8506 4 ปีที่แล้ว +1

    Super duper dhohori

  • @rajustha4300
    @rajustha4300 5 ปีที่แล้ว

    दामि छ ।

  • @mailibabuji2238
    @mailibabuji2238 5 ปีที่แล้ว

    राम्रो छ, दोहोरी।

  • @ishworaghamal3639
    @ishworaghamal3639 5 ปีที่แล้ว

    मन्नसिङ र अम्ररिता काे दाेहाेरि जहिले पनि बबाल हुन्छ ?nice dohori 😘👏👏👏

  • @nabaralpan2917
    @nabaralpan2917 5 ปีที่แล้ว +2

    Mansing ra Amrita ko dohori sarhi ramro xa

  • @bajjiragri9139
    @bajjiragri9139 5 ปีที่แล้ว +1

    सारै रमाईलो

  • @amarshahi1970
    @amarshahi1970 5 ปีที่แล้ว

    Wao dohori tw babbal xani ho aafnai jilla basi daju bsinee ko miththo geet vakama la

  • @dipaksijapatidipaksijapati2689
    @dipaksijapatidipaksijapati2689 5 ปีที่แล้ว +1

    indreni team sampurnalai dhanyabad

  • @RamBahadur-if6ui
    @RamBahadur-if6ui 4 ปีที่แล้ว

    धेरै राम्रो

  • @thakureeraja4549
    @thakureeraja4549 5 ปีที่แล้ว +5

    हैट मान्सिङ्ग सर एक्लै हुदा छुन पनि डराउने हो त कुरो के 😁😁😁

  • @encikkacak9794
    @encikkacak9794 5 ปีที่แล้ว +1

    Nice dohori amrita & mansing vaiko

  • @juneerana8517
    @juneerana8517 5 ปีที่แล้ว

    अतिनै रमाइलो लाग्यो

  • @gopalshrestha5521
    @gopalshrestha5521 5 ปีที่แล้ว +6

    यस्तो सम्म को गित गाउनु भो धेरै राम्रो छ बरु बिहे नाई गरे नि हुने थियो ?

  • @manbudha3394
    @manbudha3394 5 ปีที่แล้ว

    अमृता र मानसिंङ को दोहोरी राम्रो छ।

  • @sapanapathak7435
    @sapanapathak7435 5 ปีที่แล้ว

    मानसिंह भाईको र अमृताको जोडि राम्रो छ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว

    ममतालाई बिहे गर्दा जोडी राम्रै मिल्छ बधाईछ

  • @birendrakc3945
    @birendrakc3945 4 ปีที่แล้ว

    धेरै राम्राे

  • @raghunathpanday3499
    @raghunathpanday3499 5 ปีที่แล้ว +3

    झटारो हानेयो त दोहोरी ले सबै धन्यवाद

  • @lakshiramnepali6618
    @lakshiramnepali6618 5 ปีที่แล้ว +3

    टीका जि को भोईस अत्ति राम्रो

  • @MaheshKumar-we3lt
    @MaheshKumar-we3lt 5 ปีที่แล้ว +1

    धेरै राम्रो दोहरी हजुर

  • @a-runpun800
    @a-runpun800 5 ปีที่แล้ว

    राम्रो छ आज को दोहोरि

  • @shurendrapoudel3385
    @shurendrapoudel3385 5 ปีที่แล้ว

    मान सिंह को कला गला र सस्कार लाई सलाम छ

  • @premvike1419
    @premvike1419 5 ปีที่แล้ว +1

    Wow nice dubai jana ko song

  • @rajbahadur8190
    @rajbahadur8190 4 ปีที่แล้ว

    I love Indrani programs

  • @prakshdhami3761
    @prakshdhami3761 5 ปีที่แล้ว

    दामी छ

  • @ghanshyamgautam8422
    @ghanshyamgautam8422 5 ปีที่แล้ว +2

    Gaule bahini ra ximeki vai ko babal dohari sunkai maja beglai xa bahini ko herainai danger xa so nice looking

  • @naushadansarinaushadansari9921
    @naushadansarinaushadansari9921 5 ปีที่แล้ว

    Ekdam ramro dohori 2jana lai dheray dhanebaad

  • @goreuparkoti2510
    @goreuparkoti2510 5 ปีที่แล้ว +1

    Mansing bro and amrita ji ko bbel cha dhorei👌👌👌👌👌

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 4 ปีที่แล้ว

    Dami x dohari geet manu and amrita ko

  • @krishnatiwari3852
    @krishnatiwari3852 5 ปีที่แล้ว +1

    दोहोरि त बबाल छ