प्रतिभा माली जस्तो स्पाईकर अहिलेको कोहि छैनन् मैले सम्भावना देखेको मेहनत गरिन भने कामना बिस्ट्को राम्रो देखेको छु उन्को जम्प र बल प्रहार गर्ने तरिका राम्रो छ .!
नेपालकाे राष्ट्रिय खेल न भलिबल हाे न फुटबल हाे न क्रिकेट नै ! नेपालका रैथाने खेल धेरै छन् तर मिडियाबाट अन्देखा छन् । एउटा नाम लिनै पर्दा `गीर´ हाे । अरू धेरैछन् ।
@@PhalaichaEntertainmentअपिफ र पुलिसको हो फाईनल हुने अहिले सबै भन्दा हाबी क्लब पुलिस छ र पुलिसको उषा झन हाबी उषा प्रतिभा र सरस्वती को स्तर उस्तै उस्तै हो अहिले ठगुन्ना पनि राम्रो भएकी छन
नेपाली भलिबल इतिहासको ब्राण्ड हो प्रतिभा माली।
मेरो सबै भन्दा मन पर्ने खेलाडि नै प्रतिभा माली चाडै खेलेको हेर्न पाऊ❤❤❤❤
🇳🇵महिला भलिबल टिमकाे मेराे मनपर्ने Best player ❤️🙏
नेपालको नम्बार 1 भलिबल को खेलाडी प्रतिभा बहिनी छिटै निको भएर भलिबल ग्राउनमा देख्न पाईयोस 🇳🇵🇳🇵🙏🙏
प्रतिभा माली जस्तो दिमाख लगाएर खेल्ने अनि स्पाईक गर्ने कोहि छैन,चाडै कोडमा फर्केर खेलेको हेर्न पाउ!😢😢😢चाडै
Chinta nagarnus hamro queen 👑👑👑👑 10th national game surkhet ma hudaixa xa tyo tournament bata court ma farkinexa
प्रातिभ माली सर देश बाशीको मन को ढुक ढुकि हुन।
Pratibha is the Best player
Beautiful creation!
Thanks a lot!
Thank you too!
Get well soon prativa mali sis🙏
Partibhha volleyball queen 👸 ❤❤
Salam 6 Chelee prativa
Get will soon Mali sis
Partiva malai vhnko nepali volly ko history mai no 1 hooo❤❤❤❤
सात आठ बर्षै देखि भलिबल खेलेको सुन्दा अच्चम्मै लाग्यो ।🌺🙏
Pratibha Pali le sanai umer ma 13 barsa KO umer Mai national team ma kheleko ho
prativa ❤❤
नेपाली महिला भलिवल खेलाडीहरूकाे खेल भने प्रगतिशील छ , वेगवान छ !
Prativa ❤❤
महिला भलिबल मा प्रतिभा जस्तो खेलाडी को जन्म हुन गाह्राे छ अरु स्पाइक 1/2 बल्क भएपछि आतिन्छ्न तर प्रतिभा कहिले नि आतिदैन
Nice.kheladi
Pratibha Mali is the best volleyball player
Prativa mali ko khel ekdam mon parxa nambar wan kheladi prativa mali ho nepal ko xittae niko vayara prativa mali ko khel hernu pam
Get well soon prativa
चादै स्य्वाथ लाभ को सुभकामना
pratibha is the Best player
get well soon naanu
Prativa prativa prativa 🎉🎉
प्रतिभा माली जस्तो स्पाईकर अहिलेको कोहि छैनन् मैले सम्भावना देखेको मेहनत गरिन भने कामना बिस्ट्को राम्रो देखेको छु उन्को जम्प र बल प्रहार गर्ने तरिका राम्रो छ .!
Pratima mali nepalki sabai bhanda ramro epaikar ho
best cool player of the game
❤❤❤❤
रास्तृय खेल भलिबल सब्लाइ था छ त तलाइ हो था न भको
हजुर महासय !
एकचोटी यही भिडियोमा आएका सबै कमेन्ट पढ्ने दुःख गर्नु ल ।
प्रतिभा बहिनीलाई भलिबल कोर्टमा चाँडै नै देख्न पाइयोस् शिघ्र स्वास्थ्य लाभको कामना बहिनी
नेपालकाे राष्ट्रिय खेल न भलिबल हाे न फुटबल हाे न क्रिकेट नै ! नेपालका रैथाने खेल धेरै छन् तर मिडियाबाट अन्देखा छन् । एउटा नाम लिनै पर्दा `गीर´ हाे । अरू धेरैछन् ।
❤❤❤❤❤❤
Sandeep lamichhane ko case finished bhayo Ada new video Sandeep ko Barema
पहिलाको जस्तो त पक्कै हुँदैन किन भने उपचार विदेशन गरेको भय भनेर प्रतिभाका गुरु कुमार भन्छन! तर पनि छिटो मैदानमा उत्रेको देख्न पाइयोस्!
जसलाई भलिबलको जानकारी छैन उसले भिडियो बनाउनु भएको छ
छुटेका र नमिलेका विषय लेखिदिनोस् अर्को भिडियोमा सुधार्छौं ।
@@PhalaichaEntertainmentअपिफ र पुलिसको हो फाईनल हुने अहिले सबै भन्दा हाबी क्लब पुलिस छ र पुलिसको उषा झन हाबी उषा प्रतिभा र सरस्वती को स्तर उस्तै उस्तै हो अहिले ठगुन्ना पनि राम्रो भएकी छन
@@demlalbhandari1916 ए ए यही हो हामीले भलिबलका बारेमा नजानेको कुरा ? यति बृहत जानकारीका लागि तपाईलाई हार्दिक धन्यवाद ।
@@demlalbhandari1916 Pratibha mali ko level dheri mathi xa game herdai tha hunxa aru player haru ko interview herda ni hunxa
Namaskar sabailai!
Sano correction, Pratibhale Netherlands ma 3 months ko nabhai 3 weeks ko Training gareki hun
Thank you very much.
गाउँ गाउँमा फुटबल खेल्छन रे... के पत्रकार बन्छौं...?
Pratibha aaajvoli khasaii sakdInnn ahile tA NIRUTaa. Thagunnnnaa hooo
हैट राष्ट्रिय खेल कपर्दी र डन्डी बियाे हाे।।
Ma ta kabadi hola vane rahae ko ,sarai varam ma po rahae xa
Dandibiyo ho mula rastiya khel
kati dukha garera kheleka xan hamro nepali kheladi haru nepal sarkar aakha nafera jhan garo vako xa😂😂😂
Patibha jasto nepali womens vollryball player niskidaina usha saraswati best xan tara partibha jasto hoina
Yo taina tuiko second chalne k ho mata nak out garde yestopani