@@NirajanShrestha-gk6ei84 /85 jati aaye kaan vhirekoi jogi aaune ho bichara kheladi Nepal ma janminu nai paap ho india tira ho vane yo vanda dami facilitys ek sadharan district level ko kheladi ko jyada hunchha
Nepali media haru le yesari players haru ko bisai ma document dherai agadi prastut garnu parda thiyo, tai pani dhilo nai vaye pani news aai pugyo, good job,,,❤❤🎉🎉🎉
Jay nepal.abha ta hami gens football bhandha ni women football lai Besi protsan debut parcha .they are dream for me to see playing World cup.,,from gens football our generation loss already the hope.now girls will recognise our country..best of luck
खेलाडीहरूको सेवा सुबिधा न्युन रहेकोमा दुःख लाग्छ फुटबलरहरूको दैनिकीपनि अलि महङ्गो नै हुन्छ।तसर्थ फुटबलका खेलाडीहरू लाई आर्थिक रूपमा सरकारले मनग्य थेग्नै पर्छ र प्रति खेलाडी मासिक 300000 ।गर्नुपर्छ।
Nepal ko Economic condition herera salary dinu parxa. Jun yesto hunxa. 1. Nepal Cricket ko ta mathi icc le nai ramro paisa dinxa ODI hunjel. 2. Football Men's = 50,000 rs 3. Football Women's = 30,000 rs for now after winning trophy 50,000 rs. 4. Volleyball players = 25,000 rs 5. Basketball, Futsal, And other sports = 15,000 to 20,000 rs.
राष्टिय पुरुस टिम भन्दा राम्रेा उत्कृष्ट टिम नेपाल मा महिला टिम छ ईनिहरुलाई पुरुष राष्टिय टिम भन्दा बढि तलब दिनुपर्छ खेलकुद मंत्रालयले,,ईनिहरुकेा टेक्निक, युरोपेली खेल लेवलकेा छ, उत्कृष्ट छ, i lick
यसो भन्दा "तँ आएर खेल न थाहा हुन्छ ।" भनेर गालीको वर्षा हुन्छ। 2019 मा त बरु 14/ 15 मा यसपटककोमा त झन 5/15 मा जिन्दगीमा नजित्नेले पनि किन राख्नु के खेल लाजको पसारो पैसाभरि नेताको भुँडीमा जान्छ। खेलमा लगानी गर्नु छैन। क्रिकेटमा पनि खेल्नु पहिले नेपालले जित्छ भन्दे बाजागाजा सहित नेपाली नाच्दै थियो पछि रुन्थ्यो उनीहरू नै यस्ता अलक्षिणा दर्शकको साथ छ ।अनि रातदिन रगतपसिना बगाएका खेलाडीहरु के गगरुन् ?
नेपालमा महिलातर्फको पहिलो फुटवल प्रतियोगिता कहिले,कहाँ भएको थियो? र त्यो प्रतियोगितामा कहाँकहाँवाट कोको महिला केटीहरुले भागलिएकाथिए? कोको जिवितछन्? खै उनिहरुको खोजिभएको?खोजीहुनुपर्ने हैनर?
तलबको विषयमा भिडियोको अन्तिममा कुरा गरेका छौ। भिडियो अन्तिममा हेर्नुहोला 18:25
Bolnw najane lay k youtub ma halne 😏 ramro sanga saboi vnu tw parxa vo 😏😏
hahaha
@@NiraGahamnnn❤qw
सानसद को भन्दा धरै हुनु पर्यो
@@NiraGaha00
नानि हरु को फुटबल खेल सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ ❤❤❤
फेरि पनि महिला खेलाडिको बारेमा भिडियो हेर्न पाईयोस् खुशी लाग्यो महिला फुटबल खेलाडि को बारेमा जान्न पाउदा
राष्ट्रिय खेलाडीहरुको तलब र सेवा सुबिधा कम्तिमा एउटा संसदको जति चै होस ।
5 lakh salary hunxa sir..chahe vane tara tesko lagi 2084 wait
@@NirajanShrestha-gk6ei84 /85 jati aaye kaan vhirekoi jogi aaune ho bichara kheladi Nepal ma janminu nai paap ho india tira ho vane yo vanda dami facilitys ek sadharan district level ko kheladi ko jyada hunchha
@@lamasherpa3980 sir 5lakh majha le Dina milane paisa xa sabai sports association player lai .tara tyo paisa kaisaila thaxaina kasari nikalane Ra dine
@@NirajanShrestha-gk6ei84😂😂😂😂😂😂😂😂😂😂
😢b@@lamasherpa3980
अत्यन्त राम्रो छ आज को भिदियो केही महिला खेलाडी को बारेमा जान्ना पायौ❤🎉❤
याे भिडियाे बनाउने मान्छे लाई सलाम छ रामाे् जानकारी
सबै फुटबल टिमलाई बधाई छ प्रयास जारी राख्दै जानु होला जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै
यि नानिहरुको खेल धेरै राम्रो छ यसमा नेपाल सरकारको ध्यान जान जरुरि छ ! अझै प्रगतिको कामना नानि हरुलाइ जय नेपाल जय देश 🙏❤️🇳🇵 ?
Nepali media haru le yesari players haru ko bisai ma document dherai agadi prastut garnu parda thiyo, tai pani dhilo nai vaye pani news aai pugyo, good job,,,❤❤🎉🎉🎉
कम्तीमा पनि १ लाख भन्दा माथी हुनु पर्छ
नेपाली राष्ट्रिय टिम केटाहरुको भन्दा केटीहरुको धेरै राम्रो लाग्यो अब अगाडिको यात्रा सफल अनी फलदायी रहोस् शुभकामना ।
🫡 मलाई नेपालि चेलि हरूलाई उच्च सम्मान छ🎉 यो च्यानल सन्चालन र यति राम्रो ईन्फर मेसनको लागि ⚽️❤️❤️❤️🇳🇵☑️
पुरा देशलाई चिनाउने राष्ट्रिय खेलाडी को तलब भत्ता थोरै अनि नचाहिँदो संसद को चाहिँ धेरै यो सन्तुष्टजनक भएन , खेलकुद मन्त्री को ध्यानाकर्षण होस🙏🙏
Content of the day. Best Wishes!
एत्ति सेलरी भनेको धेरै हो रे हाम्रो मिडिया साथिले भन्नुभाको😂😂!
गाह्रो छ खेलाडिहरुलाइ, अझै गाह्रो महिला खेलाडिहरुलाइ😢😢
Our Nepali women football team best in world ❤❤❤
धेरै राम्रो गर्नु बाको छ सबै जना ले ❤ अझै अगाडी बद्नु 🎉congratulations
जाबो खेलाडीको तलब एउटा भरियाले कमाउने जत्तिको पनि छैन,के खेल राम्रो हुन्छ।
मलाई पनि कसैले फुटबल खेलाउन लगे हुने थियो नि सानो छदा राम्रो खेल्थे अहिले पनि खेल्ने मन लाग्छ तर मौका पाको छैन 😢
ठेगान पनि खुलाईदिनु होला अर्को पटक उहाँहरुको बारेमा भन्नु हुदा।किन कि ठेगान पनि विशेष पक्ष हो हजुर🙏
धेरै मेहनत गरि भएकाे रहेछ Video ❤️👌🙏
ramro information thank you 🙏
खेलाडि देशको गहना हो तलब सथै हौसला समान देशले गर्नु पर्छ
ekdam ramro lagayo nePALI team laie sarkar lay subeda denu parxa
maile pani यस्तै भिडियो बनाउछु please हेर्नुहोला
खोइ त ठेगाना हो,,सबै राम्रो सङ्ग खुलाउनु नी
ठेगाना पनि खुलानु पर्थियो
keep it up! go ahead !...❤❤❤🎉🎉🎉🎉
Rekha poudel ko chahi xutaunu hudaina thiyo. Tara yi kheladi ko pani xutauna namilne haru xan top 11 ko banaunu vayeko vaye hune thiyo bro.
Ab hjur le men's football ko pni video lyaunu hai please 🙏🙏
नेपालको पहिलो राष्ट्रीय फुटवल प्रतियोगिता कहाँ र कहिले भएकोथियो? त्यो पहिलो प्रतियोगितामा कोको खेलाडिथीए? तिनिहरुलाई सम्झनुपर्ने हैनर?
Informative - Inspritional !!!!!!🎉🎉🎉🎉🎉🎉-Luxmi Nagar 4 Butwal Lumbìni Western Nepal
Narad ojha sir hira kumari bhujel kun district bat ho vannu paryo ni vedeo ma
कुन जिल्ला काे कुन गाउँ हने भन्नू परेनी
नेपालको सान अनि नेपालको मान हम्रा नेपाली चेलीहरु always respects and love
Good information and best of luck to all ladies football players ❤❤❤❤❤
युटुबर साथि सबै यता हाजिर हौ ।। एकले अर्कोलाई सपोर्ट गरुम है।💕💕🎉❤❤❤
ल मेराे पनि हेरिदिनुहाेस है सरहरू❤❤
Agree
Lau garum
Oky
@@CC-TV77 don
Geet one of the best players ❤
Nyc bro keep it up
Many thanks for update
Good news 👌
Ramro content
Sahi ho
Dherai ramro hou😍🤩🤩
कसको तलब कति भन्दा पनि कसको गेम कस्तो भन्दा राम्रो हुन्थ्यो
Kheladi ko salary badhaunu parxa . At least kharidar Sarah hunai parxa. Tournament organize garirahanu parxa . At least 3 big tournament within a year
Football Fan ❤
खेलाडी हरुको तलब सेवा सुबिधा चाई अत्तिनै कम्ती हो एस्मा चाई खेलकुद मन्त्रालय ले ध्यान दिनु पर्छ 🌹🌹🌹🌹🌹
Video ..pani ali ramro safa chai xoin
best vidieos
नेपालको महिला फुटबल अन्तर्राष्ट्रिय स्तर अर्थात विश्व कप खेल्ने अबस्थाको छ त्यसैले नेपाली महिला फुटबल टिमलाई नेपाल सरकारले उचित तलब सुबिधा दिनुपर्छ।
Dherai ramro team player
Ramro x
नेपालमा फुटवलको पहिलो राष्ट्रीयगेम कहिले र कहाँ भएकोथियो?खेलाडी कोकोथिए?खोजीभएकोखै?
Sab Jana player derai struggle bata gujre ra ako rahexa.
Nepali DD Bhaini lai salam xa
Good news
Good job all sister temy 🎉❤❤❤❤❤❤❤❤❤
Very good
Good luck❤❤🎉🎉
Tysai le khi garnu paryo balen sir desah KO saan KO lagi please 😢😢❤❤❤❤
अनि अहिले सरु लिम्बू कता गाएब भैइन केही जानकारी आउन सकिन्छ?
हिमत भएको साहासि चेलिहरूलाई सलुट छ, /
सरकारले पनि राष्ट्रिय खेलाडीहरूलाई सेवा सुबिधा दिनुपर्नेछ ,
very nice informatiom❤️
Nepal ko neta haru lai aafnoi vudi vardai thik xa ani khelkud lai ka bata uplabdi hunxata !!atiko mahila kheladi dherei ramro ho ❤❤❤❤
No yesto hoin la👐👐👍
Jay nepal.abha ta hami gens football bhandha ni women football lai Besi protsan debut parcha .they are dream for me to see playing World cup.,,from gens football our generation loss already the hope.now girls will recognise our country..best of luck
खेलाडीहरूको सेवा सुबिधा न्युन रहेकोमा दुःख लाग्छ फुटबलरहरूको दैनिकीपनि अलि
महङ्गो नै हुन्छ।तसर्थ फुटबलका खेलाडीहरू
लाई आर्थिक रूपमा सरकारले मनग्य थेग्नै पर्छ र प्रति खेलाडी मासिक 300000 ।गर्नुपर्छ।
सुभकामना व्यक्त गर्दद्दु। 🙏🙏
Hamro deshko mahila khiladiharu khel yeti ramri chha ki har khelma jiteko dekhda mero aakhabata khushika aashu bagchhan badhai chha bahiharu lai❤
Nice
Me bst.anjana Rana magar.gd bls u..
Rekha poudel ko ni aunu paryo
सान्सद रास्ट्रको हो खेलाडी पनि रास्ट्र कै लागि खेल्छ तेसो भयेर सा्सद ले जति सुबिधा पांउछ खेलडी ले पनि तेतिनै सुविधा पायेको हुनु पर्छ
Great thinking ❤
Great team 🎉
All the best 🎉🎉🎉❤❤
Nepal ko Economic condition herera salary dinu parxa. Jun yesto hunxa.
1. Nepal Cricket ko ta mathi icc le nai ramro paisa dinxa ODI hunjel.
2. Football Men's = 50,000 rs
3. Football Women's = 30,000 rs for now after winning trophy 50,000 rs.
4. Volleyball players = 25,000 rs
5. Basketball, Futsal, And other sports = 15,000 to 20,000 rs.
❤❤🎉🎉best of luck Nepali girls teams
Good job sir
Nepal le yi player haru lai car 🚗 chai gift garnu parthyo sathai auta auta flat ...
Kinaki yaha haru Nepal ko diamond haru hoon ...
Congratulations 🎉🎉🎉
Ajhai dherai hunu parxa kheladiko salary ❤
Rekha ko barema rainaxa top 10 ma haina top 2 ma rekha ko name aauna parxa jasto lagxa
राष्टिय पुरुस टिम भन्दा राम्रेा उत्कृष्ट टिम नेपाल मा महिला टिम छ ईनिहरुलाई पुरुष राष्टिय टिम भन्दा बढि तलब दिनुपर्छ खेलकुद मंत्रालयले,,ईनिहरुकेा टेक्निक, युरोपेली खेल लेवलकेा छ, उत्कृष्ट छ, i lick
यसो भन्दा "तँ आएर खेल न थाहा हुन्छ ।" भनेर गालीको वर्षा हुन्छ। 2019 मा त बरु 14/ 15 मा यसपटककोमा त झन 5/15 मा
जिन्दगीमा नजित्नेले पनि किन राख्नु के खेल लाजको पसारो पैसाभरि नेताको भुँडीमा जान्छ। खेलमा लगानी गर्नु छैन। क्रिकेटमा पनि खेल्नु पहिले नेपालले जित्छ भन्दे बाजागाजा सहित नेपाली नाच्दै थियो पछि रुन्थ्यो उनीहरू नै यस्ता अलक्षिणा दर्शकको साथ छ ।अनि रातदिन रगतपसिना बगाएका खेलाडीहरु के गगरुन् ?
These girls are gems of Nepal. Congratulations!
सबैलाइ देखयो सबैको बारे मा भन्नू भयो तर रेखा पौडेल को बारेमा त केइ भन्नू अनि देखाउनु नै भएन 😢बिर्सनु भयो रेखा पौडेल लाई😢❤
नेपालमा महिलातर्फको पहिलो फुटवल प्रतियोगिता कहिले,कहाँ भएको थियो? र त्यो प्रतियोगितामा कहाँकहाँवाट कोको महिला केटीहरुले भागलिएकाथिए? कोको जिवितछन्? खै उनिहरुको खोजिभएको?खोजीहुनुपर्ने हैनर?
साम्बा दिदी ले आफै भन्नू भको छ 1800 हजार तलब छ ।एक बोरा चामल र रुम भारा तिर्न मात्र पुग्छ भनेर 😚
Our nepali women football players is best🎉
Video kl nawrrator ko voice xya
Samba ko kati kamai hunxa?
नेपालका जीवन स्तरअनुसार राम्रो हाे,याे भनेकाे कम्तीमा सुब्बा जागि भन्दा धेरै हाे।
दिपा शाइ लाई म राम्रो शीत चिन्छु
ममता राई मेरो साती हुन ऐले उनी कोरिया छिन
Anjana rana magar diju lai mero tarfa batw love you ❤❤
I think You miss Sabita Rana magar and Rekha poudel who is very good player😢😢
World no1 our legend national team keep it up ❤❤❤❤❤❤❤❤❤
Proud of you girls❤
Proud of Nepal🇳🇵🇳🇵🇳🇵
Rastriya khelladila maila purush ko talab autai hunnu parxa