Volleyball Coach Jagadish Bhattaका नजरमा महिला भलिबल खेलाडी Aruna, Saraswati, Usha, Salina & Niruta

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 63

  • @ChiranPariyar-gz9pc
    @ChiranPariyar-gz9pc 2 หลายเดือนก่อน +29

    सरस्वती चौधरी नेपालको उत्कृष्ट खेलाडी

    • @PamBahadur-bu8yx
      @PamBahadur-bu8yx 2 หลายเดือนก่อน +3

      Pratibha Mali is best

    • @Nepalixora10
      @Nepalixora10 2 หลายเดือนก่อน +2

      Queen and best vaniko नेपाल को एक मात्र खेलाडि पर्तिभा माल्लि ❤❤❤❤

  • @ashokgurung9096
    @ashokgurung9096 2 หลายเดือนก่อน +5

    छिट्टै नेपाली महिला भलिवल टीम ओलम्पिक मा खेलेको हेर्न पाउ !!best of luck !!🙏🙏

  • @YogeshraiRai-d1i
    @YogeshraiRai-d1i 2 หลายเดือนก่อน +4

    Sarswoti chaudhari my best playee

  • @YamBohara-qc4jc
    @YamBohara-qc4jc 2 หลายเดือนก่อน +4

    सक्षम कोचको यो कुरा नेपालको बहिरो सरकारको कान सम्म पुगोस। जय भलिवल ।

  • @jasmanrai8359
    @jasmanrai8359 2 หลายเดือนก่อน +3

    जगदिस सरले भन्नू भएको कुरा हाम्रो देशको सरकार र सम्बन्धित मन्त्री भनाँउदाहरुले सुनेर मनन गरुन जय चन्द्र सूर्य ❤❤❤❤

    • @buddhatoday4k
      @buddhatoday4k  2 หลายเดือนก่อน

      सही भन्नु भयो

  • @karanchuhanmagar8774
    @karanchuhanmagar8774 2 หลายเดือนก่อน +6

    partibha maliko lagee gareko comment chai best lagyo ❤❤❤

  • @Jamesmgar099
    @Jamesmgar099 2 หลายเดือนก่อน +5

    My best Saraswati Chaudhary is best spiker ❤❤

  • @kishorkumarranabhaat6625
    @kishorkumarranabhaat6625 2 หลายเดือนก่อน +11

    जगदिस सर यदि नेपाल सरकारलाई याे जानकारी गराउन पर्याे नेपाल नेशनल महिला भलिबल काे पाेहाेर काभा थर्ड काे पुरूस्कार र यसपटक काभा सेकेन्ड काे मनाेबल बढाउन काे लागि खेलाडी र काेचकाे लागि झन्डै जनहि ५ लाख रूपैया दिनु पर्ने देखियाे नेपाल सरकार किन मुख दसक अनि भनिदिनु नेपाल सरकार लाई चुनैति पनि यदि खेलाडी लाई राज्य ले हेर्ने सक्दैन भने नेपाली जनता ले थाेपा रगत जस्तै पैसा सङकलन गरेर ३ कराेड जनता मा झन्डै २ कराेड काे सहयोग बाट फाईनल्स सपाेट काे लागि रकम उठाउ महिना मा झन्डै खरब उठछ र नेपाल महिला भलिबल लाई सहयोग गराै म पनि जति सक्छु महिना वारि २ हजार काे दरले प्रत्येक महिन पैसा खेलाडी काे हाैशला काे लागि दिन चाहन्छु नभए सरकार लाई खबरदारी काे लागि नेपाली जनता सडक अान्दोलन मा उत्रर्न तयार छाै

  • @bhimbbindass4524
    @bhimbbindass4524 11 วันที่ผ่านมา +1

    Saraswoti is best ❤

  • @PamBahadur-bu8yx
    @PamBahadur-bu8yx 2 หลายเดือนก่อน +11

    Pratibha mali best

  • @Alesabinmagar123
    @Alesabinmagar123 2 หลายเดือนก่อน +2

    जसले जे सुकै भनोस् यो कोच मा चाहिँ मै हुँ भन्ने भावना छ।

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 หลายเดือนก่อน +5

    Waw waw waw coach hoss ta yestyo kheladiharuni coachle gareko bayan suner kati khhusi vax hola ❤❤❤

  • @ashokchand951
    @ashokchand951 28 วันที่ผ่านมา +1

    good sir

  • @ashokgurung9096
    @ashokgurung9096 2 หลายเดือนก่อน +1

    राष्ट्रीय खेल भएको हिसाब ले हरेक गाउ या शहर को स्कुल हरुमा हरेक ले भलिवल खेल्नै पर्ने र भलिवल अनिवार्य गराउन सके धेरै खेलाडी जन्माउन सकिन्थ्यो कि ? जगदीश सरको योगदान को लागि धेरै धेरै आभार व्यक्त गर्दछु !!🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @SantoshMagar55-cl2rg
    @SantoshMagar55-cl2rg 2 หลายเดือนก่อน +3

    #PRATIVA MALEE❤

  • @BimalKhatri-w9c
    @BimalKhatri-w9c 2 หลายเดือนก่อน +1

    Ramroo layoo hjr ko kuraa❤❤

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 2 หลายเดือนก่อน +3

    good judgement 🎉🎉🎉❤❤❤❤🎉🎉🎉

  • @RamChaudhary-j4l
    @RamChaudhary-j4l 2 หลายเดือนก่อน +1

    अति राम्रो विचार गरु❤

  • @kanchanlimbu2565
    @kanchanlimbu2565 2 หลายเดือนก่อน +4

    Salina shresth only one golden diamond in nepali volleyball player ❤❤

  • @Gopalmagar-xk2uo
    @Gopalmagar-xk2uo 2 หลายเดือนก่อน +3

    Best coach ❤❤

  • @hom3026
    @hom3026 2 หลายเดือนก่อน +2

    ❤ to The team

  • @jitendrathapa3761
    @jitendrathapa3761 2 หลายเดือนก่อน +2

    Sarswati& niruta

  • @Bhabinrai7312
    @Bhabinrai7312 2 หลายเดือนก่อน +2

    Gurulai uchcha samman❤❤❤🎉🎉🎉

  • @gcpashupati
    @gcpashupati 2 หลายเดือนก่อน +5

    सरस्वती चौधरी

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 2 หลายเดือนก่อน +3

    जगतिस सर खेलाडी लाई बार्षिक रूपमा ५०/६०हजार काे महिनाबारि ५०/६० हजार भन्नू बाेल्न मिष्टिक भयो कि सर बार्षिक ५०/६० भनेको छ महिना काे ५ हजार पनि परेन जगतिस सर महिना काे ५०/६० हजार राज्य ले छुट्टै दिनुवर्छ बिभाग अाफ्नाे तलब बाहेक राज्य ले महिनाबारि ५०/६० हजार कन्टिन्युज हुनुपर्छ

  • @durgasaru7967
    @durgasaru7967 2 หลายเดือนก่อน +1

    right sir

  • @samirgurung3982
    @samirgurung3982 2 หลายเดือนก่อน +2

    hamro nepal coach sir lai salam xa❤❤🌹🌹🥀🥀🙏🙏🌄🌄

  • @KrishnaSunar-w7y
    @KrishnaSunar-w7y 2 หลายเดือนก่อน +2

    Best ❤❤❤

  • @VhFf-h1r
    @VhFf-h1r 2 หลายเดือนก่อน +1

    अती राम्रो भन्नुभय भत्तालाई सर ले

  • @tekmalla4995
    @tekmalla4995 2 หลายเดือนก่อน +2

    All the best

  • @GP0407
    @GP0407 2 หลายเดือนก่อน +1

    Jagdish sir long term vision vako buddimani manxe lagyo , good team coch

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 2 หลายเดือนก่อน +2

    जगदिस सर तपाईं ले माग राख्नु भएको कुरा गलत नेपाली जनता ले भलिबल मा नेसनल भएको खेलाडी र काेचकाे लागि महिना वारि सरकार बाट ४०/५० हजार रूपैया दिनु पर्छ माग छ अनि तपाईं ले सरकार बाट बार्षिक ५०/६० हजार काे तलब भन्दा अलि मन दुख्याे यदप राज्य ले सेवा र सुबिधा दिन सक्दैन भने नेपाल काे राष्ट्रिय खेलभलिबल भनेर किन घाेषणा गर्ने महिला भलिबल वा पुरूष भलिबल काे लागि नेसनल भएको खेलाडी लाई महिना वारि ४०/५० हजार तलब बिभागीय लाई समटेर थप ४०/५० हजा, तलब सुबिधा हुन पर्छ यसाे गर्दा महिला नेसनल खेलाडी ले बिभागीय ले पनि महिना काे १ लाख सम्म काे कमाई भयो भने बल्ल अाफ्नाे स्डान्डस मेनटेन हुन्छ अनि राज्य बाट महिला भलिबल काे लागि घर अावत जावत गर्दा पनि जहाज मा त म भन्न सक्दिन चाहे लाेकल गाडि हाेस चाहे अाफ्नाे घर जाने दार्चुला जस्तो टाढा किन नहाेस सरकारबाट सबै किसिमकाे छुट हुने ब्याबस्था दिईअाेस खेलाडी ले अाफ्नाे लागि खेलेका हाेईन राज्य काे सान र मान काे लागि खेलेका हुन राज्य ले यस्तो किसिमको कार्ड बनाईअाेस खेलाडी नेपाल अधिराज्यभर हिडदा बसमा १००% छुट हुने ब्याबस्था राज्य ले मिलाउनु पर्छ अनि २०२३ काे काभा काे थर्ड पुरूसकार र २०२४ काे काभा सेकेन्ड काे पुरूस्कार झन्डै ४/५लाख जनहि ब्यात्तिगत कति पर्छ खेलाडी काे हाैशला काृे लागि नेपाल सरकार हालकाे प्र मन्त्री केपि अाेलि लगायत काङ्ग्रेस एमाले समिकरण काे सरकार ले बिचरा खेलाडी काे दुखेको घाउमा मलम लगाउने काम गरिअाेस यहि नेपाली जनता काे अपेक्षा छ यदि राज्य ले सक्दैन भने कति कारण ले सक्दैन नेपाली जनता नेसनल खेलाडी पुरूष र महिला काे लागि नेपाली जनतासडकमा अाउन तयार छन यसरी बाध्य नपारिदिनु हाेला देशमा विभिन्न तहमा भष्टाचार भएको छ भने खेलाडी लाई राज्य ले महिनावारि तलब महिना मर्ने बितिकै सजिलो सँग प्रत्येक खेलाडी काे एकाण्ट मा अाउने गरि ब्याबस्था सँम्बिधानसँशाेधन गरिअाेस यदि राज्य ले हेर्दैन भने नेपाली महिला खेलाडी काे लागि नेपाली जनता ले १/२रूपैया उठाएर खेलाडी लाई दिन चाहन्छु म पनि प्रत्येक महिना मा १०००/काे दरले खेलाडी लाई सहयोग गर्न चाह्नन्छु यसरी प्रत्येक ले १०००रूपैया दिनृे हाे भने ३ कराेड जनता बाट कति पैसा उठछ त्यसपछि हामी महिला खेलाडी लाई उत्पादन गर्न देखि नेसनल खेलाडी लाई सहुलियत र बिदेश प्रशिक्षण समेत हामी ले सजिलो सँग गर्ने सकिन्छ

  • @krishnadhungana7688
    @krishnadhungana7688 2 หลายเดือนก่อน

    पुराना ,खेलाडी हरु,अरुना ,उषा, परतीभा सरसोती ,नीरुता,हरेक खेलाडीमा,आफनो,भुमिका खेल,उतसाह,जनक नै। छन ,उनिहरुलाई,सबैलेहौसला दिनुपरछ,

    • @buddhatoday4k
      @buddhatoday4k  2 หลายเดือนก่อน

      Ho ni 👏👏👏

  • @basantrawat8936
    @basantrawat8936 2 หลายเดือนก่อน +1

    Good great job

    • @buddhatoday4k
      @buddhatoday4k  2 หลายเดือนก่อน

      Thank you so much 😀

  • @Kingdoms-b5b
    @Kingdoms-b5b 2 หลายเดือนก่อน +3

    Punam chand best player of nepal chance diyena asti couch budo le 😠😂❤

  • @Dilprakash92
    @Dilprakash92 2 หลายเดือนก่อน +5

    Kaka le champion banaune ho vane prativa back vaye paxi captain diyer afno afno position ma ahile bata nai tayari garnu ramro hunx

  • @BhimShrestha-i8t
    @BhimShrestha-i8t 2 หลายเดือนก่อน +1

    Good coach

  • @norbulama3251
    @norbulama3251 2 หลายเดือนก่อน +3

    निरूता सेना छाेडेर A p F मा जानू काे करण के थियोे ।कस्ले के गर्न खाेजे काे थियोे नढाटि नेपाली जनता लाई भनी दिए हुन थियोे ।

  • @deepakrai1983
    @deepakrai1983 2 หลายเดือนก่อน +1

    Awaiting Pratibha Mali back to the net

  • @all.in.one.0152
    @all.in.one.0152 2 หลายเดือนก่อน +3

    partiva is best

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi 2 หลายเดือนก่อน +1

    यो केपि र शेरे हुदा सम्म न सेवा सुबिधा बिमा को व्यवस्था हुन्छ भनेर आशा न गरे हुन्छ अघिल्लो बर्ष को पुरस्कार दिएको छैन रे 😡😡😡😡

  • @saugatlimbu9540
    @saugatlimbu9540 2 หลายเดือนก่อน

    Aruna❤❤

  • @tuphanmagar4466
    @tuphanmagar4466 2 หลายเดือนก่อน +1

    Grnn aakxnn but technical kura khelma jodeo vneeeee best hunx ki❤

  • @ajayabasel6761
    @ajayabasel6761 2 หลายเดือนก่อน +3

    Malai man parne khaladi sarswati chaudarai

  • @jimeenilam2451
    @jimeenilam2451 2 หลายเดือนก่อน +1

    🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤

  • @pukargurung7364
    @pukargurung7364 2 หลายเดือนก่อน +1

    Sipora...?

  • @dilugahamagar8582
    @dilugahamagar8582 2 หลายเดือนก่อน +1

    Without parthivA a tournament. Is without curry n salt

    • @buddhatoday4k
      @buddhatoday4k  2 หลายเดือนก่อน

      Yes, you are right

  • @dhurbachhetri8295
    @dhurbachhetri8295 2 หลายเดือนก่อน +1

    Ini machik ni ko kam xaina jaslai chiknapauxin ten lai mtara khelau xan to usha lainkhali angalo halna pauda raixan

  • @binodthapa2573
    @binodthapa2573 2 หลายเดือนก่อน +1

    Kati purano sofa 🛋 fohar nai fohar

  • @shibakarki7783
    @shibakarki7783 หลายเดือนก่อน

    Jatha sumitrako barema chai kina nasodheko

  • @kalpanaChand-df3je
    @kalpanaChand-df3je 2 หลายเดือนก่อน +1

    Best coach jagdish sir