सही कुरा गरिन् ई नानीले, अब परिवर्तन काे खाँचो भै सक्यो। बालेंन बाबू जस्ता युवा हरू मिलेर मूलुक नयाँ व्यवस्थापन नगरी नहुने भै सकेको छ। ई बुढा फटाहा डाँका चोर् ज्यानमारा हरू लाई सिस्नु पानी लगाएर जेल हाल्नु पर्छ।
प्रधानमन्त्री जस्ताे पटक पटक जिम्मेवारी लिएर देश र जनताकाे हितमा काम गर्न नसक्ने नेताहरूले काम गर्दै गरि रहेकाे काठमाडौंका बिचरा स्वतन्त्र मेयरसंग वाकयुद्व गरेर हिड्ने ? जाे चाेर उस्काे ठुलाे स्वर भन्ने उखाने नेताहरू अलि लाज लागेन र ।
वालेन कुनै भगवान होईनन हामी जस्तै सामान्य मान्छे हुन् उहाँसग गुणै गुण छ भन्ने होईन अवगुण पनि होला ,उहाँका कामहरुले कति लाई लाभ कतिलाई असर पनि परेको होला ।यति भन्न सकिन्छ उहाँमा काम गर्ने भिजन क्षमता छ।अन्ध भक्त भएर समर्थन गर्नु भन्दा राम्रो कामको समर्थन र नराम्रो कामको आलोचना गर्नु सहि हुन्छ।जस्ले आफ्नो कमि कमजोरी सच्यायर अगाडी जान मद्दत मिल्छ।पक्ष विपक्षमा विभाजित हुनु आवश्यक छ जस्तो लाग्दैन।
यो मुजि पत्रु सङ्ग अरु प्रश्न छैन, बालेन शाह भन्दा अरु केहि देख्दैन कि प्रश्न गर्न ? यो पत्रु र सुरेन्द्र बुढो ले बालेन ले गरेको राम्रो काम केहि देखाउदैन केहि बोल्दैन, महानगगर मा कति राम्रा काम भाका छन, त्यो बोल्दैन, हजारौ राम्रा काम छन, दुर दराज मा एम्बुलेन्स दिने देखि सयौ रोपनि जग्गा फिर्ता, एउता भलिबल खेलाडी लाई जनहि लाखौ रुपया, देखि अहिले कि ओलम्पिक खेलाडि लाई पाच लाख सहित सम्मान, कयौ सयौ हजारौ काम छन !
मान्छे जति राम्रो हुनुहुन्छ उहाँ त्यो भन्दा पनि राम्रो र मिठो कुरा गर्नुहुँदो रहेछ उहाँले बोलेको हरेक शब्द शब्दमा ताली 👏 बजाउन मन लाग्यो उहाँले गर्नुभएको हरेक शब्द सत्य र यथार्थ छ उहाँको अन्तर्वार्ता म पहिलोचोटि हेर्दै थिएँ एकदमै मजा आयो सम्मान छ उहाँलाई 🙏🙏
'शिलापत्थरमा लेखि राख्नू', - यो लेखको शीर्षक: जब अदलीय कार्यकारी कुनैपनि सिटमा बस्न आएमा त्यो तहका सबै दलीयतत्त्वहरुले सम्पूर्ण रुपमा सबै बाजीहरु हारेको हुन्छ। त्यसो भएर नै धरान र राजधानी समेतका पालिका प्रमुखहरु शक्तिशाली ढंगले कामगर्न पाइरहेका छन्। स्वतन्त्र कार्यकारीहरुलाई दलीय तालमेल मिलाईरहनु कर छैन। स्वतन्त्र माथि सम्बन्धित सभाहरुको दिशानिर्देश गर्ने हैसियत पनि नहुने हुँदा सभासदहरु निरिहनै रहिरहनु पर्ने दुर्दसामा अर्को चुनाब तक रहन बाध्य हुन्छन्। त्यसकारण स्वतन्त्रले जितेमा दलीयजनप्रतिनिधिहरुले राजिनामा गरिहाल्नु पर्दछ। तर बिडम्बना भत्ताको लोभले त्यसो गर्दैनन्। बिजिनेश बेगर भएपनि बसिबस्द छन्। त्यो लाजको कुरा हो। अर्को चुनाब देखि स्वतन्त्रले जितेमा दलियप्रतिनिधिहरु स्वत निलम्बित हुने ब्याबस्था हुन्छ। दलीय ब्याबस्था र स्वतन्त्र कार्यकारी ब्यबस्था ठिक बिपरित अभ्याश हुन्। स्वतन्त्र कार्यकारी पोजिसनको शक्तिको श्रोत भनेको नै दलीय धन्दाले नछुनु हो। मेनीइनमिस एगेन्स्ट ए वानमेनआर्मी नै स्वतन्त्र कार्यकारी हो र त्यो राजनीतिमा बैकल्पिक एउटा प्याराडाइम सिफ्ट हो। अर्को चुनाबमा पनि स्वतन्त्र अर्थात् अदलीय उम्मेदवार भई उठेमा हालका स्वतन्त्र कार्यकारीहरुले दोहोरिने अबसर पाउलान्। हौसिएर राजनीतिक पार्टी खोलि पार्टी प्रतिनिधित्व गर्दै चुनाब लड्ने भए छन् भने त तिनका आफ्नो र दलको जमाना जफत नै हुन्छ। दलीय चरित्रको बिकल्प स्वतन्त्र उम्मेवारी हो। यो कुरा राम्ररी सबैले बुझ्नु पर्दछ। यी कुरा सहि हुन् कि हैनन् , अहिले शिलापत्थरमा लेखि राख्नू र पछि थाहा पाउनू। ओ के।
सतप्रतिशत सही बिश्लेषण हजुर को। सलाम छ। बालेन शाह जिन्दावाद। प्रदेश तुरुन्त खारेज गर्नु पर्छ। जय नेपाल।
Balen is best leader ship
देशको हिरो बालेन सर हो
यो युवाको समय हो:युवानमीव जयते। कालो दुरतिक्रम।। युवाहरुको जीत निश्चित छ। समय बलवान् छ।
युगले जन्माको छोरा बालेन सहि कुरा धेरै उच्च बिस्लेशण
बालेनजिन्दावाद भ्रस्टचारि kp मुर्दावाद।
सहि हो जय बालेन
एमाले मुर्दाबाद , बालें शाह जिन्दाबाद
हुल्लडबाद मुर्दाबाद!
जय बालेन 🙏🙏🙏
बालेन❤शाहा जिनदाबाद❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉😢😢😢😢😢
Balen जिन्दावाद, यामले मुर्दावाद
बालेन जिउदो छ।
सहि बिश्लेष्ण।धन्यबाद।
Balan sha national hero 🇳🇵💐🙏❤️
बालेन आगो हो कसैले नचलाए हुन्छ!!
किनकी बालेनले नराम्रो काम गर्दै गर्दैनन।
बालेन जिन्दाबाद
सरकार नभएकाे देश बालेन जिन्दावाद
सहि हाे 👍️
बालेनको बिसयमा बिस्लेसन अती राम्रो लाग्यो, हो ओलिको कुरै नगरम यस्ता तित्रको के कुरा गर्नु??एमाले भन्ने पार्टी खत्तम भयो ,ठुलो कुरा ,गफ नगरे हुन्छ ।
Jai balen🙏🙏❤️❤️🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵jai Nepal 🙏🙏❤️🇳🇵🇳🇵🇳🇵
सबै जनता एक हौं !!!!!!
बालेन शाह - जिन्दाबाद
खड्ग ओली - नूर्दाबाद
Balen.जिन्दाबाद
जय बालेन
जयबालेन शाह
जय वालेन शाह 🎉🎉🎉
Balen jindabad❤❤❤❤❤
जय बालेन ❤❤❤❤❤❤
बालेन,gndabad.
Balen jindabad
Very strong voice sahi ho kura Thankyou sis lai.
सान्दर्भिक विश्लेषण गर्नु भयो👍️👍️👍️👍️
बालेन शाहा भनेको ८४ पछिको नेपालको प्रधानमन्त्री हो केपि ओलि भनेको बुडा गोरुहुन मात्रै हुन जो गाई गाई रुङ्ग्ने काम मात्रै हो बाकी केही हुना
ठिक बहिनी । जय बालेन
बालेन ठिक केपि ओली बेठीक
जय बालेन जय मात्रिभुमि
सही कुरा गरिन् ई नानीले, अब परिवर्तन काे खाँचो भै सक्यो। बालेंन बाबू जस्ता युवा हरू मिलेर मूलुक नयाँ व्यवस्थापन नगरी नहुने भै सकेको छ। ई बुढा फटाहा डाँका चोर् ज्यानमारा हरू लाई सिस्नु पानी लगाएर जेल हाल्नु पर्छ।
जय बाले सुनिता जि
साेच्नु हाेसहै
Balen ❤
Nice balen ❤❤❤
Balen Shah jindabad
बालेन लाई प्रधानमंत्री बनाउँने हो भने आन्दोलन गरौं नत्र आन्दोलन को नाटक नगरौं ।
Balen jinda bad
चोरे एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको खातेहरू
हो यार कुरो मा दम छ यार
❤❤❤balen❤❤❤balen❤❤❤
Good
बालेनजिनदाबात,जेनमाराहरूमुरदाबाद,,,
प्रधानमन्त्री जस्ताे पटक पटक जिम्मेवारी लिएर देश र जनताकाे हितमा काम गर्न नसक्ने नेताहरूले काम गर्दै गरि रहेकाे काठमाडौंका बिचरा स्वतन्त्र मेयरसंग वाकयुद्व गरेर हिड्ने ? जाे चाेर उस्काे ठुलाे स्वर भन्ने उखाने नेताहरू अलि लाज लागेन र ।
1 के पि बा
2 दे उ बा
3 नानि को बा
सबै नेता ले बा भन 4 बा लेन
बालेन जिन्दाबाद।
सलाम छ म्याम यो देश कुनै एउटा ब्याक्ति र पार्टीको बाउको बिर्ता होइन।
जे होस सुद्दी च्वाक
मान्छे पनि सार्है सुन्दर बोली पनि प्रस्ट रामशरण महत जस्तो कहिकतै नरोकिने अनि बिचार पनि उस्तै राम्रो ।
Mayor balen Sah ziule Des Ra Janata prati dherai ramro Kam garnu bhayeko xa.
Jay. Jay. Jay. Balen. ❤❤❤❤❤
नेपालीजनताले भ्रष्टाचारीलाइ चिन्नेकाम सुरु भएछ। राम्राे खवर।
💚🙏💚🙏
100%
good didjyu
बालेन छाेयाे कि अाेलि कुयाे
भैँसी बुढो हुन्छ भिर खोज्छ मान्छे बुढो हुन्छ निउ खोज्छ केपीको अब केही वसको छैन। अब नेपाल प्रहरी पनि बालेनको पक्षेमा आउ छन
Jay balen🇳🇵🇳🇵
💥💥
Balen balen ❤❤❤❤
Balen jinda bad 🙏❤❤
उस्तै सुन्दरता त्यो भन्दा सुन्दर बिचार्💗💗💗💗💗💗❤️❤️❤️❤️❤️👪️👪️👪️👪️❤️
अब बालेनले काठमान्डौको कुन क्षेत्रबाट संसद सदस्य चुनाब लड्ने हिम्मत गर्लान र जित्लान त??😃😃
Balen shah is best.
Balen jindabad jay nepal balen
बालेन साहा जिन्दा बाद
Only 1 and last person for Nepal .. no other then Mr .. balen. Shah …. Only winner of Nobel prize. .. for development ..❤❤❤
Madam I'm agree with your view I salute to your voice keep it up. It is true Mayer Balen doing grate job Jay Balen🙏🙏
Balen shah jindabad 🇳🇵🇳🇵🇳🇵🙏🙏
i like your idea
वालेन कुनै भगवान होईनन हामी जस्तै सामान्य मान्छे हुन् उहाँसग गुणै गुण छ भन्ने होईन अवगुण पनि होला ,उहाँका कामहरुले कति लाई लाभ कतिलाई असर पनि परेको होला ।यति भन्न सकिन्छ उहाँमा काम गर्ने भिजन क्षमता छ।अन्ध भक्त भएर समर्थन गर्नु भन्दा राम्रो कामको समर्थन र नराम्रो कामको आलोचना गर्नु सहि हुन्छ।जस्ले आफ्नो कमि कमजोरी सच्यायर अगाडी जान मद्दत मिल्छ।पक्ष विपक्षमा विभाजित हुनु आवश्यक छ जस्तो लाग्दैन।
बालेेन काे जय हाेस।केपी लाई जिराे
यो मुजि पत्रु सङ्ग अरु प्रश्न छैन, बालेन शाह भन्दा अरु केहि देख्दैन कि प्रश्न गर्न ? यो पत्रु र सुरेन्द्र बुढो ले बालेन ले गरेको राम्रो काम केहि देखाउदैन केहि बोल्दैन, महानगगर मा कति राम्रा काम भाका छन, त्यो बोल्दैन, हजारौ राम्रा काम छन, दुर दराज मा एम्बुलेन्स दिने देखि सयौ रोपनि जग्गा फिर्ता, एउता भलिबल खेलाडी लाई जनहि लाखौ रुपया, देखि अहिले कि ओलम्पिक खेलाडि लाई पाच लाख सहित सम्मान, कयौ सयौ हजारौ काम छन !
❤❤❤बालेन जिन्दा बाद❤❤❤
प्रत्यक्ष निर्वाचन चुनावमा बालेन शाहलाई भोट पाउने हो !
We r with balan..we r with honest and for better future..
She is able to team balen ❤
Jay Balen.
beauty with brain 🙏🙏🎉🙏🙏
अब प्रधानमन्त्री जनताले चुन्न पाउनुपर्छ
सहिस छ बालेन सर राम्रो कुरा गर्नुभो दिदीले
Jay balen ❤❤❤❤❤
We love Balen . We do anything for Balen .
Exactly correct dijjiu👍👍❤️❤️🇳🇵🇳🇵
यो नेकपा एमाले हैन यो " कुमाइ क्लब हो" ।
Jay balen💪💪💪
Good🎉🎉🎉
Balen great person
RAJA CHAHINCHA
❤❤❤ जय बालेन❤❤❤
मान्छे जति राम्रो हुनुहुन्छ उहाँ त्यो भन्दा पनि राम्रो र मिठो कुरा गर्नुहुँदो रहेछ उहाँले बोलेको हरेक शब्द शब्दमा ताली 👏 बजाउन मन लाग्यो उहाँले गर्नुभएको हरेक शब्द सत्य र यथार्थ छ उहाँको अन्तर्वार्ता म पहिलोचोटि हेर्दै थिएँ एकदमै मजा आयो सम्मान छ उहाँलाई 🙏🙏
Right nanu thanku
'शिलापत्थरमा लेखि राख्नू', - यो लेखको शीर्षक:
जब अदलीय कार्यकारी कुनैपनि सिटमा बस्न आएमा त्यो तहका सबै दलीयतत्त्वहरुले सम्पूर्ण रुपमा सबै बाजीहरु हारेको हुन्छ। त्यसो भएर नै धरान र राजधानी समेतका पालिका प्रमुखहरु शक्तिशाली ढंगले कामगर्न पाइरहेका छन्।
स्वतन्त्र कार्यकारीहरुलाई दलीय तालमेल मिलाईरहनु कर छैन। स्वतन्त्र माथि सम्बन्धित सभाहरुको दिशानिर्देश गर्ने हैसियत पनि नहुने हुँदा सभासदहरु निरिहनै रहिरहनु पर्ने दुर्दसामा अर्को चुनाब तक रहन बाध्य हुन्छन्।
त्यसकारण स्वतन्त्रले जितेमा दलीयजनप्रतिनिधिहरुले राजिनामा गरिहाल्नु पर्दछ। तर बिडम्बना भत्ताको लोभले त्यसो गर्दैनन्। बिजिनेश बेगर भएपनि बसिबस्द छन्। त्यो लाजको कुरा हो।
अर्को चुनाब देखि स्वतन्त्रले जितेमा दलियप्रतिनिधिहरु स्वत निलम्बित हुने ब्याबस्था हुन्छ।
दलीय ब्याबस्था र स्वतन्त्र कार्यकारी ब्यबस्था ठिक बिपरित अभ्याश हुन्।
स्वतन्त्र कार्यकारी पोजिसनको शक्तिको श्रोत भनेको नै दलीय धन्दाले नछुनु हो। मेनीइनमिस एगेन्स्ट ए वानमेनआर्मी नै स्वतन्त्र कार्यकारी हो र त्यो राजनीतिमा बैकल्पिक एउटा प्याराडाइम सिफ्ट हो।
अर्को चुनाबमा पनि स्वतन्त्र अर्थात् अदलीय उम्मेदवार भई उठेमा हालका स्वतन्त्र कार्यकारीहरुले दोहोरिने अबसर पाउलान्। हौसिएर राजनीतिक पार्टी खोलि पार्टी प्रतिनिधित्व गर्दै चुनाब लड्ने भए छन् भने त तिनका आफ्नो र दलको जमाना जफत नै हुन्छ।
दलीय चरित्रको बिकल्प स्वतन्त्र उम्मेवारी हो। यो कुरा राम्ररी सबैले बुझ्नु पर्दछ।
यी कुरा सहि हुन् कि हैनन् , अहिले शिलापत्थरमा लेखि राख्नू र पछि थाहा पाउनू।
ओ के।
Jay Jay Jay Nepal Jay Jay Balen Shah Ahba Nepal Ma Rajsasta Ney Hu Nu Parcha R Balen Shah Matra Pm Hu Nu Parcha
Baalen zindabad next prime minister is baalen no doubt uml congress khaobadi sabai le 30 saal samma vrastachari nai hun
Ma.am le sarai ramro.mitho kura rakhanu vayo.hajurlai thank you so much ma.am
50 बर्ष सम्म नसुध्रिएको पुरानो नेता अब सुध्रिदैन अव सुध्रने मात्र विकल्प जनता हो अरु देशमा जनता अर्को चुनाव सम्म पर्खन छन् फालदिनछन अव त सुरु गर
Yo kura 100% Shahi Ho Balen Ko Aagadi Ko Ho Laj Nabhako ( PAPI)