आहा सन्तोष सर पनि पुग्नु भए छ बहिनीको अन्तरवार्ता लिन खुसी लाग्यो। म त भन्छु रबिना बहिनीको उमेरको गीत गाउने मान्छे सायद कमाई होलान्। माने मैले बहिनीलाई👏👏👏👏👏
धेरै धेरै धन्यवाद छ सन्तोष सरलाई।मैले चाहेको भिडियो लिएर आउनु भएकोमा।वाह!!कति राम्री अनि प्रतिभावान छोरी।अबको दिनमा यी छोरीलाई इन्द्रेणीमा हेर्ने ठुलो धोको छ।बरु कसैले इन्द्रेणीको कृष्ण दाजु संग सम्पर्क गराईदिनु होला।धर्म हुने थियो।तिम्रो भबिस्य उज्ज्वल होस् छोरीको।
सन्तोष सर आज मेरो जन्म ठाउँ मा पुग्नु भए छ सारै खुशी लाग्यो आफू खेलेको घर चारैतिर देखि देख्न पाइयो /हाम्री धुवाखर्के नानीलाई इन्द्रेणी सम्म पुर्याउनु हुनेछ भन्ने आश छ
सन्तोस सर तपाईले चितवन देखि रुकुमसम दुख गरेर कलाको मुहान भएकि घर परिवार देखाउन भयो खुशि लाग्यो रुपमा सुन्दरि ठुलि छोरि पर्तिभा र कलामा सानि छोरि र आमा लक्ष्मि माताले बास गरेको घरमा सबैको तालमेल मिलाएको रहेछ बहिनिलाई श्रीमान ले असाध्यै माया र सपोर्ट्गरेकोमा खुशि लाग्यो छोरा जन्माउने बारेमा छोरिहरु नभएको मौका मौकामा सिधेकि भए झनै राम्रो हुने थियो कि न कि ११ बर्स नपुग्दै नानिको आमा भएकि भावना बस्नेतको जमानामा यति धेरै ज्ञानि छोरिहरुले सजिलै बुझेका हुन्छन कुरा रामै भए पनि एउटा सभ्य संस्कारमा हुर्कि बढेको परिवारहरुले सबैको सामु त्य्स्ता कुरा खुलेर भन्न गाहारै केटाहोस केटि कि त सानै देखि आदर सम्मनको ध्यान बिबेक नै नगरि बोलिको आद्दत भएकि हुनु पर्छ जसले २,४ जनाको बिचमा आइ सकेको अपान बायु सजिलै छोड्न सक्छ र माफि माग्छ त्यस्ता मानिसहरुले यस्ता सवाल जवाफ मजाले दिन सक्छन
नमस्कार सन्तोष सर म मकवानपुरे विष्टकाजी थाहा नगरपालिका शिखरकोट बाट,सार्है मिठो गफगाफ गुल्मी कुनठाउँ हो सानी आठ वर्षे पाँच कक्षा पढ्ने अत्ती मिठो दोहोरी गाउने क्षमता र जस्तो पनी दोहोरी फर्काउन सक्ने खुवी देखिन्छ सानी नानी मा तर अवसरको खाँचो छ भविष्य उज्वल छ सन्तोष जी हजुरले नानीको लागी केही गरिदिनु होला है जय होस हजुरको🌷🌷🌷🌷🌷🌷👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷👌👌👌👌👌
आमा छोरी नै खत्रा हुनुहुदोरहेछ सन्तोष सर फेरि पनि ल्याउनु होला है यो नानी लाई मिडया मा?
very nic
सन्तोष दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️
दामि छ नानिकाे साेर
बाफरे यति सानि कति ट्यालेन्ट हाे।सधै सम्मान छ हजुर हरुलाई।
Santosh sir aajo kasri hamro gulmi pugnu vyo ni thank lost sir
Honi gulmi ko sahan ruru resunga hamro pahichhan
यो ईन्टरभिउ ठिक छ ईन्टरभिउ लिने सैली सुधारनु भएछ खुसी लाग्यो धन्यवाद छ तपाईलाई ?
Wow रबिना सङ्ग रमाइलो भयो नै है....दाइ ल सम्मान छ दाइ
कति रामरो होके सानि नानिको गित
रबिना को ममि को स्वरको सारै मन छोयो
क्या सहि कुरा -छोरा जन्मे पनि ,बिबाह गरेपछी सहर गैहाल्छ ,हामी गाउँ मै बस्ने हो हामीहरुलाई येसै मा राम्रो छ।क्या महान सोचाइ ।
सन्तोस सर पनि मेरो गाउँ पुग्नु भयछ खुसी लायो अब रबिना बुनु लाई अगाडि बढाउन धेरै सहयोग गरिदिनु हुने छ आशा छ
आहा सन्तोष सर पनि पुग्नु भए छ बहिनीको अन्तरवार्ता लिन खुसी लाग्यो। म त भन्छु रबिना बहिनीको उमेरको गीत गाउने मान्छे सायद कमाई होलान्। माने मैले बहिनीलाई👏👏👏👏👏
ओहो क्या रमाइलो भयो है 👏👏👏👏👏
अामा छाेरि साह्रै सुन्दरी रहेछिन👌👌👌👌👌👌👌👌👌👌👌👌
धेरै धेरै धन्यवाद छ सन्तोष सरलाई।मैले चाहेको भिडियो लिएर आउनु भएकोमा।वाह!!कति राम्री अनि प्रतिभावान छोरी।अबको दिनमा यी छोरीलाई इन्द्रेणीमा हेर्ने ठुलो धोको छ।बरु कसैले इन्द्रेणीको कृष्ण दाजु संग सम्पर्क गराईदिनु होला।धर्म हुने थियो।तिम्रो भबिस्य उज्ज्वल होस् छोरीको।
सानो छोरी त चर्चित भयो भयो पछाडी को माहुरी को घार पनि चर्चित छ है कस्कस्ले यद गर्नु भको छ मह एता हाजिर हुम त साउदी बाट हेर्दै छु
मेरो घरमा यस्तै माैरि काे घार हरु थिए अहिले मह किन्दा पनि चिनि मिसिएको खानुपर्छ 😀😀
Good
Kunai samaye hamro ma 22~ 25 ghar hune garthe bauko palama buda pakale bhanne garthe aileka pustale ke gari khalan tei hudaixa kinera khana sikiyo purkhale khoria khanera kheti garthe hami mobail ma masta🥺🥺😭😭
भाई। त। दोहोरी। पनि। गाऊनु। रै। छ। कतिरामईलो।
कति राम्रो छोरी कति बाठि सफलताको सुभकामाना!
जति हेर्यो त्यति हेर्न मन लाग्ने यी रबिना नानुको भिदियो त्यही माथी संतोष सर ले बनाएको भिदियो आमा को पनि दामी लाग्यो स्वर
Derai ramro hajur ko kam santos ji
सन्तोष सर आमा छोरी को नै आवाज राम्रो छ यस्ता पर्दा पछाडी रहेको आवाज साङ्गीतिक क्षेत्रमा राम्रो भबिष्य छ साथ र सहयोग सदैब कायम रहिरहोस् ।।
दामी दामी छ है।
सन्तोष सर इन्द्रेणी म लैजानु परो जसरी भय पनि।।।।।
मनै देखि सम्मान छ सन्ताेस सर हजुर लाई अजै सफलता काे शुभ कामाना छ र रबिना छाेरि काे ममि दिदी हजुर हरु सबै परिवार लाई मिठाे सम्झना छ हैत
सन्तोष सर आज मेरो जन्म ठाउँ मा पुग्नु भए छ सारै खुशी लाग्यो आफू खेलेको घर चारैतिर देखि देख्न पाइयो /हाम्री धुवाखर्के नानीलाई इन्द्रेणी सम्म पुर्याउनु हुनेछ भन्ने आश छ
सन्तोष सर ल मेरो माइती जिल्लामा पनि जानू भयेछ खुशी लाग्यो ल
इन्द्रेणी मा लिएर आउनु पर्छ सन्तोष सर नानू लाइ😍😍😍
Santosh dai ko swar lai pni mannu prxa
Yes
सन्तोष भाइ ईन्रदेणिमा महेरनेम छ नानिलई👌👌👌👌
नानू को प्रतिभा धेरै पहिला देखि हेर्दैछु अतिनै मार्मिछ सफल्ताको कामना नानू लाई👌❤️
सन्तोष सर नमस्कार तपाईमेरो जन्मभूमि गूल्मी मा जानू भएको रैछ खूसी लाग्यो यी साना साना नानीहरूलाई र भाउजूलाई सम्झेको छु धन्यबाद
Santosh Dai badhai xa hajur lai
सन्तोष सरलाई धन्यवाद मेरो जिल्लामा जानू भयछ।
खुसि लाग्यो मेरो जन्म भुमितिर जानु भएछ दाजु
अाहा! अामाको कति मिठो अावाज नेचुरल छ
लौ न लौ मैले सधै हेरेर्न मान्छे सन्तोष जि स्वागत छ है आजत मेरो गाउँमा आउनु भएको रहिछ सारै खुसी लाग्यो हजुर
Derai ramro telent xori 😘❤
दुबै बाट हेर्नी जति हाजिर हुम त
nanu ko chemata lai samman garxu dhaneabad...santosh ji
सन्तोष सर आज को लागि होइन,त्यो बच्चा भोलि को लागि महत्वपूर्ण छ१००%
सहि कमला आयुषा भाईरल हराउलान तर यिनि चै नेपाल पित्छिन भाईर नभय नि के भोर स्वर पनि मिठो छ
आफ्नै जन्मभुमि चन्द्रकोट कि प्यारी नानी लाई धेरै धेरै शुभकामना ।।
Very nice 👌👌 interview 👍👍 Best of Luck 👍👍 Nani
Ramro lagachhx Santos sar ko interview.
सन्तोष सर हजुर लाई धेरै धेरै धन्यवाद गाउ गाउमा गएर लुकेको आउजा उच्चारण गर्नु भएको मा फेरि धन्यवाद
सन्ताेस दादा सानि नानुलाइ इन्द्रणिमा लैजानु है नानि सन्ग गला र कला छ नानिकाे भबिस्य उज्वल छ
नानू को दोहोरी कति कडा है😍😍😍😍
दामी गित गाउनु भाे बहिनिले🙏🙏
नानिहरु कति क्युट कति राम्री हुन है 💜💜💜
सारै दामी रहेछ परिबार अरु भन्दा पनि सानाे नानू चाहिँ सारै राम्ररी रहेछ सन्ताेश सर ले आजा चाहिँ सारै राम्रो भिडियो लिएर आउनु भए छ दामी लाग्याे 🌷🌷🌷🌷nice
Atinai ramro video shantosh sir dherai man paryo
सन्तोस सर तपाईले चितवन देखि रुकुमसम दुख गरेर कलाको मुहान भएकि घर परिवार देखाउन भयो खुशि लाग्यो रुपमा सुन्दरि ठुलि छोरि पर्तिभा र कलामा सानि छोरि र आमा लक्ष्मि माताले बास गरेको घरमा सबैको तालमेल मिलाएको रहेछ बहिनिलाई श्रीमान ले असाध्यै माया र सपोर्ट्गरेकोमा खुशि लाग्यो छोरा जन्माउने बारेमा छोरिहरु नभएको मौका मौकामा सिधेकि भए झनै राम्रो हुने थियो कि न कि ११ बर्स नपुग्दै नानिको आमा भएकि भावना बस्नेतको जमानामा यति धेरै ज्ञानि छोरिहरुले सजिलै बुझेका हुन्छन कुरा रामै भए पनि एउटा सभ्य संस्कारमा हुर्कि बढेको परिवारहरुले सबैको सामु त्य्स्ता कुरा खुलेर भन्न गाहारै केटाहोस केटि कि त सानै देखि आदर सम्मनको ध्यान बिबेक नै नगरि बोलिको आद्दत भएकि हुनु पर्छ जसले २,४ जनाको बिचमा आइ सकेको अपान बायु सजिलै छोड्न सक्छ र माफि माग्छ त्यस्ता मानिसहरुले यस्ता सवाल जवाफ मजाले दिन सक्छन
Kada diyo baini le Santosh dai lai last hasaui garera diyo baini le
Kati ramro nani voice pani ramro cha dherai dherai suva kamana
सन्तोस सर यी नानीलाई ईन्देनि मा लिनु परेयो सर जसरी पनि पुरेउनु परेयो सर
वा,,,,,उ,,अति सुन्दर आमा छोरी नै अज झनै राम्रो गला 🙏🙏🙏
नानु तगडा रैछिन अनि ममि पनि झनै राम्रो तगडा🎤🎤👌👌❤️❤️❤️
नमस्कार सन्तोष सर म मकवानपुरे विष्टकाजी थाहा नगरपालिका शिखरकोट बाट,सार्है मिठो गफगाफ गुल्मी कुनठाउँ हो सानी आठ वर्षे पाँच कक्षा पढ्ने अत्ती मिठो दोहोरी गाउने क्षमता र जस्तो पनी दोहोरी फर्काउन सक्ने खुवी देखिन्छ सानी नानी मा तर अवसरको खाँचो छ भविष्य उज्वल छ सन्तोष जी हजुरले नानीको लागी केही गरिदिनु होला है जय होस हजुरको🌷🌷🌷🌷🌷🌷👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷👌👌👌👌👌
aama ko voice ni kati ramro👌👌
सन्तोष सर धेरै राम्रो कार्यक्रम छ
भुडी अलि घटाउनु पर्याे
सन्तोष सर यो नानी लाई ईन्द्रेणीमा लानुन गित गाउनको लागी
Santosh sirko kamlaii manai Dekhi salam garchhu। Nice sister ❤️❤️👌
आमा छाेरि नौ दाेहाेरिकाे किङ रहेछन् मेरो गुल्मीको गाउमा गएकाेमा धेरै खुशि छु
खत्रा नानि
Ati ramro ani ramailo xa hamro nepal 🇳🇵 and sab thau.....sarai ramro episode
छित्तै हेर्न सुन्न पाउ अर्को भिदियो सर
Dai hjr Mitho Sailima bolda malai dherai khusi lakhxa
नानी को दोहोरी धेरै राम्रो छ है अनि कडा गाउनु हुँदा रै छ
बहिनी दुबैछाेरी हरूलाई राम्रो संग शिक्षा दीक्षा दिनु हाेला ।ठूलो मान्छे बनेर बाबा अामालाई सुखले पालने छन
कस्तो qt नानि
धेरै राम्रो नानु
Wow Good
साह्रै राम्रो लाग्यो नानीको कला यो नानीलाई पनि इन्द्रेणी सम्म पुर्याउनु पर्यो सन्तोष सर
आमा मन परेको जस्तो xa सन्तोष लाई
आहा 👌👌
Cute nanu best of luck iam from Bahrain
सन्तोष सर 🙏हार्दिक स्वागत छ हाम्रो गुल्मि मा साथै सानो नानुलाई❤️
Nice ramro xa santosh sir
अोहो सानि छोरी 👌👌👌👌👌
So talented cute nani. She has got very good future. Thank you for posting Deuja ji.
आहा मेरो जन्म भुमी गुल्मी पुग्नु भयछ सन्तोस जि पबित्र भो हाम्रो गुल्मि
All the best nanu yasre nai pargati garnu👍👍👍
गुल्मी पनि अाइपुग्नु भए छ धन्यवाद छ सर नानीको कलाको सम्मानका निम्ति यति दुख गरिदिनु भएकोमा
Nice n sweet family aataii nai ramro voice nani ko keep it up nanu
यस्ता साना सानी नानी हरु भेटे पछि अलि कति पैसा दिने गर्नु दाइ राम्रो हुन्छ
Sahi ho harsit hunxan Sana Nani paisa paya vane
Kada bunu
नानुकाे गित अति राम्राे छ
ममिको पनि कति मीठो स्वर ।
Yak damai ramro xa
आमा छोरिनै दोहोरि खेल्न सक्छन होला है सन्तोष सर
सन्तोष सर नानी लाई जसरी पनि इन्द्रेणी लानु पर्छ हइ
सन्तोश भाई God bless you ।।
नानुको कडा छ दोहोरी सन्तोष सर्🙏🙏🙏🙏
भबिस्य राम्रो छ नानू को keep of luck
kada nani
Good
बोल्ने आइडिया चै गज्जब छ क्या हाम्रो सन्तोश भाइको
Kasto cute Ho chori haru ani amma. God bless u ❤❤
nice xa hjr
God bless you नानु अगाडी अजै प्रगती गरनु मम्मी को स्वर पनी दामी छ
बाफ्रे सानि कति राम्रो गित गाको😘😘😘😘😘
अामा छाेरी धेरै राम्राे
दिदी पनि रमाइलो हुनुहुँदो रैछ ❣❣❣❣
मोटो 𝙪𝙣𝙘𝙠𝙚𝙡 🙊🙊😛😛हरे दामी दामी दामी💕💕💕💕👍👍👍 दामी दामी
सन्तोष सर यो ननु को कला धेरै राम्रो छ तेर्निङ 1 मा पर्नु सबै जना यता है