९२ बर्षे भद्रा कुमारी घलेको कुराले शरिरमा काँडा फुल्छन्, नारिले नचाहे पुरुषले हिँसा गर्न सक्दैनन् ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BhadraKumariGhale #LiveShow
  • บันเทิง

ความคิดเห็น • 224

  • @janakbahadurthapa5368
    @janakbahadurthapa5368 ปีที่แล้ว +23

    नेपाली हाम्रो चेलि, हाम्रो दर्शन, उहाँ को चिन्तन,बिचार प्रति मेरो नमन, सत्कार छ। इण्द्रेणि लाइ बधाई

  • @kamalashrestha9338
    @kamalashrestha9338 ปีที่แล้ว +8

    धेरै धेरै धन्नेबात बधाई छ भद् कुमारि घले अामा लाई ९२ बर्सकाे उमेर मा पनि यस्ताे तगडा बाेल्न सक्ने पुराना कुरा हरु दिमाक्मा पुरै जरजर ताजा भयर अाउने १ नम्बर राजनिति पाटाे २ नम्बर अाफु खुसि सबै काम अगालेर अगाडि बड्न सफल तेस कारण ले पनि मानिस मा हाैसला काे साथै छेमाता बिर्दि हुँदै जाने रैईछ जस्ताे लायाे

  • @arjunghale1456
    @arjunghale1456 ปีที่แล้ว +6

    जय हाे हाम्राे बाेजु भद्रकुमारी घले ज्यु काे बक्ता शानदार नै छ धन्य छ 🙏

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 ปีที่แล้ว +5

    साहाशी महिला हुन भद्र कुमारी घले आज ईन्द्रेणीमा देख्न पाईयाे धेरै धेरै खुशी लाग्यो ।।

  • @atengabu7048
    @atengabu7048 ปีที่แล้ว +33

    जोश र जाँगरको श्रोत शक्तिकि खानी आमा 🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 ปีที่แล้ว +5

    भद्र कुमारी अामाकाे भनाइ यथार्थ छ।सबैले सुन्न र बुझ्ने काेशिस गर्नुपर्छ ।अामालाई सम्मान सहित नमन 🙏🙏🙏 छ।कृष्ण कडेल जि लगायत इन्द्रेणी कलाकार टिमलाई बधाई शुभकामना छ ❤️❤️❤️

  • @tulsioli5534
    @tulsioli5534 ปีที่แล้ว +19

    आमा को आट हिम्मत र सेवा सन्देस लाई उच्च सम्मान को साथै सेलुट छ, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @sonamsonam259
    @sonamsonam259 ปีที่แล้ว +5

    आमाको कुरा सधैं मनमा लिने छु।आनन्द लाग्यो।

  • @tilaknarayanshah4828
    @tilaknarayanshah4828 ปีที่แล้ว +4

    बहु प्रतिभाशाली, ज्ञानको भण्डार , प्रेरणाको स्रोत, नेपालको जिउदो इतिहास आदरणीय भद्रा कुमारी घले आमालाई उच्च सम्मान ! कोटी कोटी नमन!! ईश्वरको कृपा रहिरहोस! आमाको २०० बर्ष सम्म आयु होस! धेरै धेरै धन्यवाद अत्यन्तै लोकप्रिय कार्यक्रम इन्द्रेणीलाई।

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +8

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर भद्रा कुमारी आमा बडा दशैकाे सुभकामाना छ इन्देणी परिवारलाई पनि आमा जय भगवान्

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +35

    भद्रा कुमारी घले आमाको बाेलि गित १६ , बषे जाेश लाई मेरो सलाम सम्मान छ अहिले कलाेयुग काे मान्छे धेरै बादैन ६० साल भन्दा बद्री आमा लाई बडा दशैकाे सुभकामाना छ आमा लाई मेरो धेरै धेरै सम्मान छ सलाम छ जय भगवान्

  • @acharyagopal3448
    @acharyagopal3448 ปีที่แล้ว +4

    धेरै धेरै धन्यवाद छ अामा लाई

  • @naranaryal5124
    @naranaryal5124 ปีที่แล้ว +27

    भद्र कुमारी आमा को कुरा एकदम
    राम्रो छ सम्मान आमा लाई 🙏❤️👏🌷

  • @pitamberthapa4163
    @pitamberthapa4163 ปีที่แล้ว +7

    सलाम छ आमा हजुरलाइ 125 वर्ष समन हजुरको यस्तै आवाज यस्तै जोश जागरको साथमा हजुरको भाषण सुन्न पाम है

  • @deepaksunar7738
    @deepaksunar7738 ปีที่แล้ว +16

    भद्र कुमारी आमा लाई नमन्!!
    कृष्ण दाई तपाईं लाई नमन्!!
    सम्पूर्ण नेपाली जन् मा,
    बडा दशैंको हार्दिक मंगलमय शुभकामना
    सुस्वास्थ्य तथा दिर्घायुको कामना

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว +3

    सहासी नारीले भने जस्तै कुनै नारीले संकेत दिएन भने मर्दाको केही लाग्दैन । सेवाढोग र प्रणाम छ भद्र कुमारी घले आमालाई । वहाँको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दछु । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @manojajaiswal359
    @manojajaiswal359 ปีที่แล้ว +2

    स्याबास हजुर को यो हिम्मत र सक्तिको लागि जय होस

  • @nimadikisherpa624
    @nimadikisherpa624 ปีที่แล้ว +1

    Jos jagar ka khani vdra Kumari ghle thank you so much indereni

  • @khumraj5858
    @khumraj5858 ปีที่แล้ว +2

    आमा प्रति धेरै धेरै सम्मान यो उमेरमा त येस्तो जोस छ जबानि मा कस्तो हुनु हुन्थ्यो होला जय होस

  • @basantimusicnepalofficial7186
    @basantimusicnepalofficial7186 ปีที่แล้ว +1

    भद्र कुमारी गुरुङ नेपालको एक आमा हुनुहुन्छ, सलामछ , सलामछ सलाम छ, कृष्ण कडेल ज्यू लगायत सम्पूर्ण यो टिम लाई सलाम छ,जय स्वाभिमान , जयगीत जय सङ्गीत,,,,

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +20

    हरेक कुराको ज्ञान भएकी , समाज सेवि , सहासी , निडर नेपाल को जिउँदो इतिहास सुश्री भद्र कुमारी बज्यै लाई कोटि कोटि प्रणाम , ९२ बर्ष को उमेरमा पनि हरेक दिन कथा कविता लेख्न सक्ने , धाराप्रवाह बोल्न सक्ने हिक्मत देखेर अचम्म लाग्यो , कृष्ण सर एकदिन आमाको सेवा सदनमा गएर भिडियो बनाउनु होला !

  • @kamalaaryal9942
    @kamalaaryal9942 ปีที่แล้ว +1

    सलुड छ भद्र कुमारी आमा हजुर ले दियको हौसला सिरोपर रहने छ

  • @gyanmalla7590
    @gyanmalla7590 ปีที่แล้ว +1

    Koti koti pranam Hajur.... Aama lai.. 🙏👍jay hay hos...

  • @amarpun6831
    @amarpun6831 ปีที่แล้ว +1

    सत्य कुरा आमा यो उमेरमा पनि कति जोस जागर हो मेरो दुई हात जोडेर नमस्कार छ

  • @kandelyech3243
    @kandelyech3243 ปีที่แล้ว +2

    Good evening everybody,
    Jaya indreni
    Yo umerma pani ama ko yati dherai urja
    Bartaman pusta le siknu parxa aama bata lesson

  • @kishanban4037
    @kishanban4037 ปีที่แล้ว +6

    आमाको जाेश लाई मेरो सम्मान छ धेरै धेरै रमाइलो भयो आमा

  • @KrishnaKumar-sl5kn
    @KrishnaKumar-sl5kn ปีที่แล้ว +2

    सलाम छ इन्द्रेणी तिम र भद्रकुमारी आमा लाइ

  • @nirusapkota4881
    @nirusapkota4881 ปีที่แล้ว +1

    जय ईद्णि जयहो

  • @vishnuale5115
    @vishnuale5115 ปีที่แล้ว +2

    Aha Kati metho hjr aamako metho boli sabda haru ghyanka kura Haru.. Sadhai yesari nai happy hunu aama hjrko uttar uttar pragati ko kamana sahit God bless u long life ajhai jeunus..

  • @somprasad2017
    @somprasad2017 3 หลายเดือนก่อน

    भद्र घले मम्मी को भनाई १००% सत्य छ। यसको लागि सलाम छ ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 ปีที่แล้ว +6

    भर्दकुमारी घले आमालाई ढोक र बधाई छ

  • @laxmishrestha5724
    @laxmishrestha5724 ปีที่แล้ว +2

    आमाको जस्तो जोस जागर हामिसबैको जोस सलाम छ आमा मेरो आमापनि 89 हुनु भयो यस्तै जोस छ मेरो आमाको पनि 🙏🙏

  • @bindugurung245
    @bindugurung245 ปีที่แล้ว +2

    Bhadra Kumari Ghale jasto mahan narilai salut chha

  • @dipakrajpandeya1251
    @dipakrajpandeya1251 ปีที่แล้ว +1

    Aama Salam xa hajur lai.

  • @tamangjiban1059
    @tamangjiban1059 ปีที่แล้ว

    भद्रा कुमारी आमा धेरै दमदार हुनुहुदो रहेछ सम्मान छ आमालाई ,,,

  • @indragurung1512
    @indragurung1512 ปีที่แล้ว +1

    Aama ko kura 100% sahi chha🙏

  • @rajustha4300
    @rajustha4300 ปีที่แล้ว +2

    जय इन्द्रेणी

  • @khumraj5858
    @khumraj5858 ปีที่แล้ว +2

    इन्द्रेणी का नियमित दर्शक हरुमा सम्मान

  • @kajipariyar5065
    @kajipariyar5065 ปีที่แล้ว +2

    सबै जना लाई दसैं को शुभकामना छ म मरभुमी बाट

  • @jasdhojgurung595
    @jasdhojgurung595 ปีที่แล้ว +1

    वास्तवमा अात्मावल चाहिन्छ।शक्तिशालि महिला भद्रकुमारी घलेज्यू।

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +1

    सम्मानीय पञ्चायत कालमा पाँच चोटि मन्त्री हुनु भएको पूर्व मन्त्री भद्र कुमारी घले आमालाई सम्मान।।

  • @passangsherpa47
    @passangsherpa47 ปีที่แล้ว +1

    Wow nice job

  • @ramesh2055
    @ramesh2055 ปีที่แล้ว +3

    जय इन्द्रेणी //////

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +2

    Aama 🙏 🙏 🙏 hjrko kurama 100%dam xa Jaye Indreni jaye Krishna dada ♥ ❤

  • @reshamtamang6019
    @reshamtamang6019 ปีที่แล้ว +7

    आमालाइ सलाम ❤

  • @billgeatsbm6290
    @billgeatsbm6290 ปีที่แล้ว +2

    Naman hajur.

  • @raisampang2115
    @raisampang2115 ปีที่แล้ว +1

    आमाको राम्रो सन्देशले यो मन सारै छोयो।सलुट छ आमालाई

  • @ganeshdevkota2154
    @ganeshdevkota2154 ปีที่แล้ว +4

    सलाम छ प्रेरणा कि श्रोत आमालाई

  • @jagatdhami8682
    @jagatdhami8682 ปีที่แล้ว +2

    गुड रामरो कुरा हो गर्नु भो आमा

  • @devendrakhadk5878
    @devendrakhadk5878 ปีที่แล้ว +2

    प्रणाम दिदी कोटि कोटि प्रणाम

  • @sitagc3073
    @sitagc3073 ปีที่แล้ว

    Namasker Aama

  • @taragurung6734
    @taragurung6734 ปีที่แล้ว +1

    Sahasi aama 🙏❤️

  • @gyansinghgyansingh8238
    @gyansinghgyansingh8238 ปีที่แล้ว +1

    Hjr lae koti koti namanx aama hjr

  • @arungurung4874
    @arungurung4874 ปีที่แล้ว +1

    हामी कसैले मातृभूमिको सेवा गर्न चाहन्छौं भने, म सेवा गर्छु भन्दै ९२ वर्षकी राज नेता सुश्री भद्र घलेको यस भनाईको अनुशरण गरौं।
    -अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका

  • @sudhagiri4671
    @sudhagiri4671 ปีที่แล้ว +1

    सबैको हिम्मत वहा जस्तो होस।

  • @user-ql4rq1sj6o
    @user-ql4rq1sj6o ปีที่แล้ว +3

    आमा को आत्म सम्मान ईश्वर को बांस कोटी कोटी प्रणाम मां

  • @minu8036
    @minu8036 ปีที่แล้ว +5

    आमा♥️♥️

  • @indrabahadurbaram8924
    @indrabahadurbaram8924 ปีที่แล้ว +1

    Bhadra baju le 100%right bhannu vo thank you so much

  • @sushilaghimire4606
    @sushilaghimire4606 ปีที่แล้ว +1

    Kathmandu aauda aamalai vetn man xa ❤️

  • @ramitgurung1218
    @ramitgurung1218 ปีที่แล้ว +2

    जय ईन्द्रेणि जय तमु अामा लाई सेवाढाेग🙏🙏💘💘💕

  • @khumbahadurrana785
    @khumbahadurrana785 ปีที่แล้ว +2

    हजुरले २००%सहीबाटघर्नुभयो।

  • @arjunbhusal1919
    @arjunbhusal1919 ปีที่แล้ว +1

    GREAT MOTHER

  • @hemlalsuberi8876
    @hemlalsuberi8876 ปีที่แล้ว +3

    Jai hos.. Ghale mata ji !!

  • @pabitrabhattarai8412
    @pabitrabhattarai8412 ปีที่แล้ว +2

    भद्रकुमारी आमा मा नमन 🙏🙏🙏🙏🙏💕💕💕

  • @bharatbhaibistbharat3519
    @bharatbhaibistbharat3519 ปีที่แล้ว +1

    धेरै धेरै माया हजुर🙏💕🙏💕 साहसी नेपाली चेली लाई

  • @shobhajoshi5232
    @shobhajoshi5232 7 หลายเดือนก่อน

    कति सारो चित्त आमा सुश्री भद्र कुमारी घलेका प्रत्येक अभिब्यक्तिहरु सहि र सत्य छन नेपालकी जिउदो ईतिहास दिर्घ जिवनको शुभकामना

  • @birendradc3731
    @birendradc3731 ปีที่แล้ว +3

    आमा बडा द्सै को हार्दिक मंगलमय सुभकामना

  • @sarjanchand6633
    @sarjanchand6633 ปีที่แล้ว

    जानकारीको लागी सरलाई धन्यवाद छ

  • @sirjanbudhamajar7154
    @sirjanbudhamajar7154 ปีที่แล้ว +4

    थुलिआमालेत दियोत दन्क छोरामान्छेलाइत देन्नेबाद हजुरलाइ 92 बरसको उमेरमा यो आत यो थात देरैराम्रो हजुरलाइ सलाम छ हजुर थुली आमालाइ !!!

  • @BG-tw9yl
    @BG-tw9yl ปีที่แล้ว +8

    She has living her life 100% fully. What a great soul a marvellous lady.

  • @karnagurung960
    @karnagurung960 ปีที่แล้ว

    Dhande baad and badhai chha aama bhadra ghale ji

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว

    INDRENI is a Cultural & Humanitarian TEMPLE:

  • @passangsherpa47
    @passangsherpa47 ปีที่แล้ว +1

    God bless u mam

  • @radhikarai9916
    @radhikarai9916 9 หลายเดือนก่อน

    कति राम्रो सहासी आमा तपाइको कुरा सुनिरहु जसतो तपाइको सुसथा को कामना गदाद्दौ।

  • @damberghimire1722
    @damberghimire1722 ปีที่แล้ว

    आमा नमन् एति साहासी आमा हुनत एस्ति ९२ बर्षमा पनि ।

  • @dhankc2547
    @dhankc2547 ปีที่แล้ว +1

    सहि बिशलेणन

  • @kumari9889
    @kumari9889 ปีที่แล้ว

    Shi ho hjur diju ko kura shi ho

  • @ashoksunar6260
    @ashoksunar6260 ปีที่แล้ว +1

    अामाले भनेको कुरा त सहि हो, तर नेपाली समाज अपराध बिकृति ले गसित छ के गने कानुन नै छैन देशमा

  • @shyamukshetri5939
    @shyamukshetri5939 ปีที่แล้ว +1

    Samman cha Aama 🙏❤

  • @reshambalan1445
    @reshambalan1445 ปีที่แล้ว +1

    Salam bhadra kumari ghale aama...hajur nepal kai aama ho..

  • @manithapa
    @manithapa ปีที่แล้ว

    Namaste aama

  • @kongrai6993
    @kongrai6993 11 หลายเดือนก่อน

    wa wa wa.Bhadra Ghale.Thank a lot.

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +2

    WOW- WOW- WOW- WOW- WOW
    WONDERFUL INDRENI PROGRAM IN THE PRESENCE OF MISS BHADRA GHALE JI who is an inspirational lady.
    Lovely hosting Krishna Ji Ji Ji Ji Ji.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @RaviSingh-ky3zj
    @RaviSingh-ky3zj ปีที่แล้ว +1

    कोटी कोटी नमन आमा

  • @rambista8600
    @rambista8600 ปีที่แล้ว +1

    Salam xa hajurlai 🙏🙏🙏🙏

  • @Anmol627
    @Anmol627 ปีที่แล้ว +3

    Jai indreni

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +1

    INDRENI IS A TRINITY: Service, message and Entertainment:

  • @ranjanawagle4937
    @ranjanawagle4937 ปีที่แล้ว +3

    आमालाई धेरै धेरै माया

  • @kesharkc2037
    @kesharkc2037 ปีที่แล้ว +2

    धन्यवाद आमा ।

  • @babuniram9583
    @babuniram9583 ปีที่แล้ว +1

    God bless you

  • @reshbahadurkunwar
    @reshbahadurkunwar ปีที่แล้ว

    Amazing indreni program

  • @xunho3799
    @xunho3799 ปีที่แล้ว +3

    यी आमाले कृष्ण कडेल लाई राम्रो सबक सिकाएको छ।खोइ त उहाँ ले कसैले नमागी कसैको एक पैसा नलिइ अरबौ सम्पती राष्ट्र लाई दान दिनु भएको छ।तर कृष्ण कडेल ले करौडौ अरबौ उठाउछ।

  • @srijanagurung9391
    @srijanagurung9391 ปีที่แล้ว +1

    hami nepali hamro nepal jay janani janma vumi sabaiko didi god bless you

  • @user-xf9xm8jb7p
    @user-xf9xm8jb7p 3 หลายเดือนก่อน

    आमा भद्र कुमारी घलेप्रति हार्दिक नमन।

  • @lokparsadsapkota4761
    @lokparsadsapkota4761 ปีที่แล้ว

    Thanks hajur. Ama

  • @rammayagurung8728
    @rammayagurung8728 ปีที่แล้ว +1

    Mahan aama ko mahan aat. Namskar aama

  • @sanumayalamtari5811
    @sanumayalamtari5811 ปีที่แล้ว +1

    Nepal ama namastee 🙏❤️

  • @davidrai3651
    @davidrai3651 ปีที่แล้ว

    Hajur bhatra Kumari amajasto hunuparchha. Atilo,josilo ,kasle kegarnasakchh, Aba parmesworko Sewa,ra Sworgama Ananta jiwan paunu parchha Ama hk.

  • @bhimarai81
    @bhimarai81 ปีที่แล้ว

    Aama hajur lai sada sada namana

  • @amitlimbu149
    @amitlimbu149 ปีที่แล้ว

    सहि कुरा गरनु भयाे।।।१००% सारै राम्रो कुरा गरनु भयाे।।।।