दरबार हत्याकाण्डको अनुसन्धान राष्ट्र संघबाट गराउँ भनेर राजालाई सुझाव दिएँ तर..... । Bibek Shaha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • दरबारमा रहुञ्जेल आफ्नो लाईफ नै नहुने -पूर्व सैनिक सचिब विवेक शाह
    विवेक कुमार शाह नेपाली सेनाका अवकाशप्राप्त जर्नेल हुन् । राजदरबारमा तीन दशक निरन्तर सेवा गरेका शाह राजाका सैनिक सचिब, शाही पाश्र्ववर्ती थिए ।
    राजा महेन्द्रसँग कनिष्ठ अधिकृत भएर छोटो समय काम गरेका उनी राजा बीरेन्द्रसँग भने झण्डै अढाई दशक निकट रहेर काम गरे । अन्तिम राजा ज्ञानेन्द्रसँग पनि अढाई वर्ष काम गरेको अनुभव छ शाहसँग ।
    तीनजना राजा र फरक फरक राजनीतिक प्रणालीको अनुभव सँगालेका शाहसँग दृश्य टिभीले विस्तृत सम्वाद गरेको छ । यो सम्वादको पहिलो अंश हो । यसपछि बाँकी अंश चाँडै आउने छ ।
    Follow Us:
    FACEBOOK : @saraldrishya
    / saraldrishya

ความคิดเห็น • 12

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 3 หลายเดือนก่อน +5

    बिकेक त दरबार को सुचना पश्चिमालाई बेच्ने पात्र भन्छन त बजारमा ।

  • @jagatbista1859
    @jagatbista1859 3 หลายเดือนก่อน +2

    यि काइतेहरु अलाप बिलाप गर्नु केवल जनमानसमा भ्रम छर्ने काम मात्र हो दरवार हत्या काण्ड को सुरक्षा पुर्ब सतर्कता नअपनाएको र लेखक बनेरै बिद्दावन को स्वाङ मात्र हो।दोधारे भ्रम नछरे बेस हुनेछ बिबेक जि?

    • @rambhadur8382
      @rambhadur8382 3 หลายเดือนก่อน

      ❤दिव्य

  • @pradiprajtimalsina1840
    @pradiprajtimalsina1840 3 หลายเดือนก่อน

    Very good

  • @santoshbista7216
    @santoshbista7216 3 หลายเดือนก่อน +1

    These were the people that brought down the monarchy in Nepal.
    Wolves in sheep skin.

  • @user-gr3vo1ey3g
    @user-gr3vo1ey3g 3 หลายเดือนก่อน

    हत्या गराउने सेना र अमेरिका अनि अमेरिका को कठपुतली राष्ट्र संघ तेसैले सहि नतिजा आउन सक्दैनथ्यो।

  • @upashyarana3650
    @upashyarana3650 3 หลายเดือนก่อน

    हत्या भय को समय ईनि काटर सेन्टर को दु्मन थापा संग थिय😂 गुप्तचर हरु बाट कसरि परिचालित् होईन्छ परिचालित हुने लाई पनि थाहा हुदैन 😂😂😂😂😂😂😂😂

  • @VV-vo6xm
    @VV-vo6xm 3 หลายเดือนก่อน

    मामुलि मानिसको नोकरले त उसको मालिकको कुरा बाहिर लेर आउदैन् भने , यि दरवारमा काम गरने चोरहरुले त पैसा कमाउनको लागि किताबै लेखिले लेखि सबै कुरा वाहिर राख छन् के यही थियो यिनको काम, के यिनको involvement मा नै राजा र यिनका परिवार सिदिएनन् ? Son better don’t publish next episode of your book . .

  • @neeshamkhadka
    @neeshamkhadka 3 หลายเดือนก่อน

    यिनि हरुले सुचना लिक गरेर घटेको घटना हो त्यो 😏