राजसंस्था हटेकामा पूर्व सैनिक सचिबको टिप्पणी- `दुख पाइस् मङ्गले आफ्नै ढंगले´। Bibek Shaha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • `अरु सत्य बोल्न डराउँछन्, मलाई कसैसँग डराउनु छैन´
    पूर्व सैनिक सचिव विवेक शााहले राजसंस्था अन्त्य हुनमा तत्कालीन राजाको कार्यशैली र भूराजनीतिक अवस्था मुख्य कारण रहेको टिप्पणी गरेका छन् । लामो समय राजाको शाही पार्श्ववर्ती
    रहेका शाहसँग दृश्य टिभीले गरेको विस्तृत सम्वादको बाँकी अंश हो यो ।
    Follow Us:
    FACEBOOK : @saraldrishya
    / saraldrishya

ความคิดเห็น • 2

  • @rajathapa4133
    @rajathapa4133 3 หลายเดือนก่อน +1

    यथार्थ सान्दर्भिक गहन अन्तरबार्ता । 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kennypandey9006
    @kennypandey9006 3 หลายเดือนก่อน +1

    Smooth, balanced and well conducted interview
    HN