दक्षिण काली मात म धेरै दुखी र पीडित छु मेरो कर्म प्रति अब बाट म हजुरको आस्थ र विश्वास मा हिड्ने छु मेरो हरेक पाइला मा साथ दिनु होला माता म चाँडै आउँदैछु हजुरलाई भेट्न❤
कस्तो महत्त्वपूर्ण धार्मिक ऐतिहासिक प्राचीन सम्पदाको रक्षा गर्ने योग्य दुरदर्शिता भएको शक्तिशाली सपूत नेपालले जन्माउने कोशिस गरोस अहिलेसम्म नेपालमा जे देखिन्छ सबै नपुंसक हिचडा जसले आफ्नो मात्रै स्वार्थ आफ्ना अनि नजिक भन्ने मात्रै चिन्छन । देश जनता बुझ्ने सच्चा सपूत पायोस नेपालले जय देश जय नेपाल 🙏🙏🇳🇵🇳🇵❤️❤️
प्राचीन कालदेखि नै तामाङ जातिको बाहुल्यता रहेको छेत्र हो फर्पिङ अनि दोस्रो बुद्ध गुरु रिन्पोछे ले ज्ञान् प्राप्त गर्नुभएको पबित्र स्थान हो हिन्दुधर्म र बौद्ध धर्म को दुईसंगम स्थल हो फर्पिङ
सार्थक जी नमस्कार । दक्षिणकाली को बारेमा थाह पाउँदा सारै खुशी लाग्यो । धेरै धेरै धन्यबाद । नेपाल का कालिकादेवी हरु मध्ये ४ कालिका को बारेमा पनि प्रकाश पारी दिनुहुन अनुरोध छ। मैले सुनें को र देखें अनुसार जेठी कालिका गोरखा मा, माइली कालिका लमजुङ गाउँशहर को यसोब्रमह शाह को दरबार सँगै छिन्। सहिली कालिका लमजुङ उदिपुर मा छिन् , कान्छी कालिका उही उदीपुर माथि पाताल कालिका भनेर चिनिन्छिन् । यसको बारेमा पनि तपाईंले खोज गर्नु हुन्छ भन्ने आशा गरेको छु । नोट : कान्छी कालिका ले मानव भोग खान्थिन रे ।
दक्षिणकाली देबीकाे एतिहासिक खाेज अनुसार प्राप्त लेख सुन्नपाउदा खुसि लाग्याे ।यसमा भारतबाट ल्यईएकाे प्रसङ्ग जाेडिएकाे सुन्दा अलि खल्लाे लाग्याे । दक्षिणकाली देबी नेपालकाे गौरब एबम् नेपलीकाे पालनहार र सत्रुबाट भक्तकाे संरक्षक काेरुपमा महासक्तिसाली मा दुर्गा का वर्णन अनुसार बिस्वमा चर्चा हुनुपर्ने सत्य साबि हुन्छ ।नेपाल ,मा यहाका राज्य सन्चालक राजाहरु बाट समेत सक्तिपिठकाे उपासना गरि विभिन्न युद्ध बिजय गरेकने प्रसङ्ग पनि विभिन्न लेखमा उल्लेभ भशएका छन्। दक्षिणकाली ,शाेभाभगबती , नक्साल भगवती , पलान्चाेक भगवती , माता पाथिभरा माता छिन्नमस्ता माता त्रिपुरा सुन्दरी तथा अनगिनत सक्पिठहरुले सुसाेभित नेपालकाे बारेमा बिस्वमा चर्चाहुनेगरि प्रशारण हुन जरुरि छ । जय मा दक्षिणकाली ।
दक्षिण काली मात
म धेरै दुखी र पीडित छु मेरो कर्म प्रति अब बाट म हजुरको आस्थ र विश्वास मा हिड्ने छु मेरो हरेक पाइला मा साथ दिनु होला माता म चाँडै आउँदैछु हजुरलाई भेट्न❤
जय मा दक्षिणकाली हजुरको कृपा सधै रहोस्🙏🙏
जय श्री माता देबी दुर्गा भगवति दक्षिणकाली आमा नमो नमः नमो नमः नमो नमः ।
जय दक्षिणकाली आमा🙏❤️❤️
जय दक्षिणकाली आमा 🙏🙏🙏♥️♥️♥️🌹🌹🌹🌺🌺🌺
Jay Aama Dakshinkali 🎉🎉
Great information
यस्तो ज्ञानबर्दक खुराक बारम्बार पाँउ।धन्यबाद।
you are most welcome.
Jay Dakshinkali Aama
Jay mata kali❤
जय दक्षिणकाली माता हामी सबैको रछ्या गरुन❤❤❤
🙏🙏जय दक्षिणकलि माता कि जय 🙏👨👨👧मलईअसाछकि मलईहर्ना दिनुहुन्ना भनेर अभसेपुरहुन्छ माता 🙏🙏👨👨👧
ओम जय दक्षिणकाली माता।
दछिनकालि आमा मेरो पुकार सुने मेरो हरेक मनाकामना पूरा गरिदिनु🙏🙏
Thanks alot
🙏🙏🙏🙏
🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿om daxinkali yo manle aateko socheko sabai pura hos vagwan
jai Dakshinkali mata......
कस्तो महत्त्वपूर्ण धार्मिक ऐतिहासिक प्राचीन सम्पदाको रक्षा गर्ने योग्य दुरदर्शिता भएको शक्तिशाली सपूत नेपालले जन्माउने कोशिस गरोस अहिलेसम्म नेपालमा जे देखिन्छ सबै नपुंसक हिचडा जसले आफ्नो मात्रै स्वार्थ आफ्ना अनि नजिक भन्ने मात्रै चिन्छन ।
देश जनता बुझ्ने सच्चा सपूत पायोस नेपालले
जय देश
जय नेपाल
🙏🙏🇳🇵🇳🇵❤️❤️
Jay ma dakchinkali mata di
जय श्री दक्षिणकाली माता ❤❤❤❤
Jay maa🙏💐💐💐
Thanku very much for historical information.....
Jai mata daxidkalika ma🙏🙏🙏🙏🙏
हे दक्षिण काली माता 🙏🙏🙏मेरो पुकार सुनी
मनोकामना पूरा गर्दिनुस न 🙏🙏माता।
तथास्तु
सारै राम्रो र सत्यका खानी हुन
Very good news or information
Very informative
जय दक्षिणकाली माता 🙏🙏
Jai mata Dakshinkali
budasubba mandir ko barema atihasik, dharmik jankari pam n sir..
Jai Shree dachinkali mata Kee Jai Jai Jai
Jai dachikali mata.
Jay Mata दछिनकालि मा
प्राचीन कालदेखि नै तामाङ जातिको बाहुल्यता रहेको छेत्र हो फर्पिङ अनि दोस्रो बुद्ध गुरु रिन्पोछे ले ज्ञान् प्राप्त गर्नुभएको पबित्र स्थान हो हिन्दुधर्म र बौद्ध धर्म को दुईसंगम स्थल हो फर्पिङ
🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸
Nice
Jaya ma kali
J mata di
❤❤❤❤❤❤❤आमा
श्रीदक्षिणकालि आमाकी जय♥️🍍🙏
जय दक्षिणकाली माता , मेरो पुकार सुनिदिनुहोस, र मेरो ग्रहदशा शान्त गरि मेरो मनोकामना पूरा गरिदिनुहोस, मेरो परिवारको सधै रक्षा गरिदिनुहोस 🙏🙏🙏
Jay Dakshinkali Aama🙏🙏🙏🙏
गोरखाकाली बारेमा जानकारी होला??
Jai daksin kali mata❤
Jai maa dashin kali namsker
❤❤❤❤
Dakshinkali mandir ko video banaidinu vayeko ma hjrlai dherai dherai dhanyabad
Jai 🙏🏻 maa 🙏🏻 kale
OM❤
jaya dakshinkali maata❤❤❤❤❤
Jai Mata Kalima 🙏🙏🙏🙏🕉️
Jay maa aama ❤
Jaya dachinkali matta
जय दक्षीण काली माता
Jay Jay mata Jay 🙏🙏
ॐ जय दक्षिण काली माता की जय ॐ
Jai daxinkali mata 🙏 sharan
Jay mata
❤❤❤❤जय श्री दक्षिणकाली माता 🌹🌹🌹🌹
Jai daxin kali ma...🙏🙏
जय देवी माता ❤
Jaya dakshin kali 🙏
Jai hoss dakxinkali mata
Jaya Dakshinkali Maata ..
Plz mata mero harek safalta
Ma mata ko aasis chaiyo plz mata daya gRnus
Jay maa
ॐ🙏
Jay Daxchhinkali maata.
Jay dakshin kali mata 🙏🙏🙏
जय दक्षिण काली 🙏
Jai dachinkali mata🙏🙏🙏🙏🙏
🕉️🕉️Om Mata ji dashin Kali. Ma. Mero pukar suni denus 🕉️🕉️🙏🙏🙏🙏
सार्थक जी नमस्कार । दक्षिणकाली को बारेमा थाह पाउँदा सारै खुशी लाग्यो । धेरै धेरै धन्यबाद । नेपाल का कालिकादेवी हरु मध्ये ४ कालिका को बारेमा पनि प्रकाश पारी दिनुहुन अनुरोध छ।
मैले सुनें को र देखें अनुसार जेठी कालिका गोरखा मा, माइली कालिका लमजुङ गाउँशहर को यसोब्रमह शाह को दरबार सँगै छिन्। सहिली कालिका लमजुङ उदिपुर मा छिन् , कान्छी कालिका उही उदीपुर माथि पाताल कालिका भनेर चिनिन्छिन् । यसको बारेमा पनि तपाईंले खोज गर्नु हुन्छ भन्ने आशा गरेको छु । नोट : कान्छी कालिका ले मानव भोग खान्थिन रे ।
Jay Maha kale Om
Jai mata dee
Jayamata🙏🙏🙏
Jay daxin Kali mata 🙏🏻 Mero harek pukar suner Pura gari dinu mata🙏🏻
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️ ma dahin Kali mata. G 🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏
Jaya Dakshin Kali ❤
Jaya dachinkali ma.
Jai maa
Jaya dachinkali
Jaya🙏🙏🙏
Om jaya mata dakxin kali mat raxegarnus maa
Jay aama 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Mero ama ❤🙏🙏🙏🙏🙏🌹🌹
Jay dachhinkali ma
Jay dachhin Kali Mata🙏🙏
Namo namo namo dhachin kali aur ansubarma ki jai🙏🌻⚘
दक्षिणकाली देबीकाे एतिहासिक खाेज अनुसार प्राप्त लेख सुन्नपाउदा खुसि लाग्याे ।यसमा भारतबाट ल्यईएकाे प्रसङ्ग जाेडिएकाे सुन्दा अलि खल्लाे लाग्याे । दक्षिणकाली देबी नेपालकाे गौरब एबम् नेपलीकाे पालनहार र सत्रुबाट भक्तकाे संरक्षक काेरुपमा महासक्तिसाली मा दुर्गा का वर्णन अनुसार बिस्वमा चर्चा हुनुपर्ने सत्य साबि हुन्छ ।नेपाल ,मा यहाका राज्य सन्चालक राजाहरु बाट समेत सक्तिपिठकाे उपासना गरि विभिन्न युद्ध बिजय गरेकने प्रसङ्ग पनि विभिन्न लेखमा उल्लेभ भशएका छन्। दक्षिणकाली ,शाेभाभगबती , नक्साल भगवती , पलान्चाेक भगवती , माता पाथिभरा माता छिन्नमस्ता माता त्रिपुरा सुन्दरी तथा अनगिनत सक्पिठहरुले सुसाेभित नेपालकाे बारेमा बिस्वमा चर्चाहुनेगरि प्रशारण हुन जरुरि छ । जय मा दक्षिणकाली ।
Thank you so much for appreciating our work.
Ma bhagbati dashin Kali Mata g. Mero pukar suni denus Mata g
jay mata dakchin kali
Jaye dakshinkali msta ❤❤❤❤
dachhin mahakali ki jay jay jay hos
Jay Mahanadi ma
Jay Mata 🕉🕉🕉🇳🇵🇳🇵🙏🙏
Jai dachin kali mai ma birame chu malai thak garedeenu hola jai dachinkali mai
Jai sachhin kail mata
Jai daxinkali mata sharan
Dakshin kali maa ki jay jal jamin rw vumee ko rakshya garidinus...
Mata
Kun-kun bar Puja hunx guru