Ani Choying Drolma: मर्सिडिज बेचेर अस्पताललाई झन्डै दुई करोड दान दिने ‘जोगिनी’ - BBC News Nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • दान दिन करोडौँ रुपैयाँ कहाँबाट आयो?
    तपाईँको मिर्गौला उपचार केन्द्रमा कसकसले निःशुल्क उपचार पाउँछन्?
    तपाईँले पढाएका केटीहरू सबै आनी बनून् भन्ने चाहनुहुन्छ?
    विदेशमा गीत गाउँदा कति कमाउनुहुन्छ? कमाएको पैसा नेपाल कसरी भित्र्याउनुहुन्छ? हिसाबकिताब पारदर्शी छ?
    अनि अब जङ्गल पस्छु भन्नुभएको छ, धनसम्पत्तिले सुख दिने होइन रहेछ?
    गायिका आनी छोइङ डोल्मासँग उनको आम्दानी, खर्च र दानदातव्यबारे कुराकानी।
    अन्तर्वार्ता: रमा पराजुली
    भिडि‌ओ: विजय गजमेर / कमल परियार
    #BBCNepali #AniChoyingDrolma #Music

ความคิดเห็น • 413

  • @researchcentre
    @researchcentre 11 หลายเดือนก่อน +55

    BBC जस्तो ठूलो मिडियामा काम गर्ने प्रस्तोताको शब्द चयन शैली अलि रुखो लाग्यो । धन्यवाद मनकारी आनि छ्योइङ डोल्माला । 🎉🎉 भगवानले कल्याण गरुन् ।

    • @aaryas6650
      @aaryas6650 11 หลายเดือนก่อน +2

      maileni yahi sochi rako....BBC Jastoko reporter aalu😂😊

    • @suzaraee24
      @suzaraee24 10 หลายเดือนก่อน

      👍👍👍✊✊👊

    • @YudenChamling
      @YudenChamling 10 หลายเดือนก่อน

      मैले पनि यहि कुरा सोची रहेको थिए कस्तो रुडलि अनि ठाडो बोली कस्तो मान्छे सग बोल्दैछु भन्ने कुरा ले पनि अलिकति त मान्छे लाई लोयल बनाउछ हौ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 11 หลายเดือนก่อน +236

    रमा पराजुली ज्यु Ani ज्युलाइ mercedes किन्ने पैसा कहाबाट आयो भनेर सोध्दै गर्दा मेरो मनमा त्यसतै प्रश्न देउवा ,kp ,प्रचण्ड लगायत नेपालका नेताकार्यकर्तालाई पनि शोध्ने गर्नुहोस् भन्ने भावना आयो ,ताकि भविस्यमा योगि ले पनि दान दिनुपर्ने देश ,समाज नबनोस्🙏🇳🇵

    • @kedargautam1987
      @kedargautam1987 11 หลายเดือนก่อน +33

      यी पत्रकारले येत्रो पैसा कहाबाट आयो भनी आनि जस्तो लाई मआत्र सोध्छन। नेताहरुलाइ सोध्ने यिनको हिम्मत हुदैन।

    • @prakashpradhanang1392
      @prakashpradhanang1392 11 หลายเดือนก่อน +5

      @@kedargautam1987Thik bhannu bhayo.

    • @ramenna.shrestha
      @ramenna.shrestha 11 หลายเดือนก่อน +8

      She is too rude . Atleast she need to ask little politely and need to consider thatshe is talking with monk.

    • @romrajsharma3339
      @romrajsharma3339 11 หลายเดือนก่อน +4

      @@ramenna.shresthaHow come that you tag someone rude? It’s her style. Style need not be the same for everyone. Besides, she’s not visiting a Bouddha Bihar or a temple. She should treat everyone equally whether they may be the President or a monk because respected Ani is facing the public.

    • @-Rr1990
      @-Rr1990 11 หลายเดือนก่อน

      @@romrajsharma3339 agreed

  • @kedargautam1987
    @kedargautam1987 11 หลายเดือนก่อน +37

    येस्तो मनकारी गुणि ब्यक्तिहरु अझै नेपालमा छन। धन्य हामी नेपाली।

  • @frozentamang4231
    @frozentamang4231 11 หลายเดือนก่อน +47

    बिबिसी पत्रकार रमा पराजुलीको तेस्रो प्रश्न खेद जनक प्रश्न छ जुन जोगी भन्ने शब्द पत्रकारहरुको यस्तै बोल्ने शैलीले नै नेपालको मिडियाहरु धेरै विवादमा पर्ने गर्छ। अर्को कुरा कान खोलेर सुन नेपाल यति ठुलो रकमको सहयोग गर्ने भनेकै जात र धर्मको अधारमा भन्ने नै हो भने धर्ममा बुद्धिस्ट र जातको अधारमा तामाङ र गुरुङहरुले नै ठुलो रकमको सहयोग गर्ने गर्छन् यो हामीले देख्दै आएको हो र आजसम्मको इतिहासमा ब्राह्मण समुदायको बाहुनहरुको त के कुरा गर्नु राजा महाराजहरुले पनि यसरी ब्यक्तिगत सहयोग गरेको सुन्दैन र देखिदैन।

    • @humgurung7361
      @humgurung7361 10 หลายเดือนก่อน +2

      क्षेत्री बाहुनले चन्दा सहयोग गर्छन् ,तर उधारो ,त्यही पनि जून ठाँउम सहयोग गर्न खोजेको छ ?त्यो ठाँउमा आफ्नो नजिकैको मान्छे छ भने मात्रै ,किनकि त्यही सहयोग गरेको रकम माथि केहि पैसा थपेर फिर्ता पाँउछकि भन्ने लोभी मनसयाले।

    • @sumanarai213
      @sumanarai213 10 หลายเดือนก่อน +1

      हो भन्या यो काठी देखि म त एक्दमै रुष्ट छु।हेर्दै डङ्किनी,चुडेलनी जस्तो टपरेको सन्तान ।कस्तो हेपाहा शब्द,प्रश्न मा कति ईष्र्या गरेको प्रष्ट देखिन्छ।बाहुन काठाकाठिले कहिल्यै दान धर्म गर्छ?यो जाठी काट्टो खाने काठिलाई मानहानी को मुद्दा हाल्नुपर्छ😢😢 सहनशीलता,सम्यमताको पराकाष्ठा आदरणीय आनि ज्युलाई हृदय देखि धन्यवाद ❤❤वहाको अनुयायी धेरथोर म पनि हु।वहाँ को जीवन प्रती म अत्यन्तै प्रभावित छु।वहाँ जस्तै शान्त हुन मन लाग्छ तर त्यसरी होच्याउने,हेप्ने कथित बाहुनबादी प्रवृत्ति को केही पात्रहरु देखि घृणा लाग्छ।आफुलाई शान्त राख्नै सक्दिन म के गरु सहन्नु पनि सिमा त होला नि होइन र?😢😢

    • @benoritarai7135
      @benoritarai7135 9 หลายเดือนก่อน +1

      Kaam na bhako questions sodh xas sala naak chucchi bhawnn ni Sala ghaddi
      She is a holy lady how can u ask unwanted questions after all she is a human bhujis 🤬😊

  • @rajatmg1169
    @rajatmg1169 11 หลายเดือนก่อน +54

    जोगिनी रे आनि भन्न नआए भिक्षुनी भन्दा हुन्थ्यो जोगिनि रे । यो शब्द अपाच्य छ यस्को कार्यलयमा गएर कुरा गरौ सबैके ।

    • @gangathapa823
      @gangathapa823 11 หลายเดือนก่อน +1

      Malai ni bolne saili man paren bbc patrakar jasto high level ko le kun shabda gareko holan

    • @sherpa0079
      @sherpa0079 11 หลายเดือนก่อน +3

      जोगिनी भनेको पटक्कै मन परेन दुःख लाग्यो। बीबीसी लाई आनी र जोगिनीको अन्तर नै थाह छैन कि के हो ।

    • @rajatmg1169
      @rajatmg1169 11 หลายเดือนก่อน +1

      @@sherpa0079 यो भिडियो बनाउने रमा पराजुलिको फेसबुकमा गएर गाली गरौ त सबैले यो भालुनिलाइ ।

    • @AnitaNepali
      @AnitaNepali 11 หลายเดือนก่อน

      Yo sabda vayan aapchya nai vayo

    • @phurbadong8237
      @phurbadong8237 11 หลายเดือนก่อน +2

      के अपाच्य भो भाई तिम्लाई, नेपाली भाषामा जोगीनी भनेको भिक्षुणी भनेको सन्यासी एउटै हो भाई। ❤

  • @humgurung7361
    @humgurung7361 11 หลายเดือนก่อน +16

    आनि छोइङको बणन गरेर साध्य छैन ,त्यसै भनेको होइन फुलको अँखाम फुलै संसार, हो यस्तै मन यस्तै धन सायद आनिको मात्रै देखिन्छ ,धन्यवाद आनि दिन दुखि गरिबको सेवा गर्नुस् ,सोध्ने पत्रकार र सोच्ने पापी मन हरुले जे पनि भन्छन् अथवा सोच्छन।

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 11 หลายเดือนก่อน +32

    अानी ज्यु को संघर्ष शील जीवनले धेरैलाई मोहित तुल्याएको महशुस गर्छु। उहाँ एउटा जंगलमा भेटिएकि सुनदर गुलाव समान हुनुहुन्छ। कोटि नमन। प्रश्न सोध्ने ,गर्ने शैली थोरै रुखो लागेतापनि समग्रमा अानिज्युका स्पष्टीकरण ले मन छोयो ।😊🙏🌷🌷

  • @diwantdarjee9862
    @diwantdarjee9862 11 หลายเดือนก่อน +10

    She is Real Hero...Much respect and Love from DARJEELING,,,INDIA... 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @MadhavBhattarai-s4d
    @MadhavBhattarai-s4d 11 หลายเดือนก่อน +15

    आनि लाई कोटि कोटि नमन तपाईं साचिकै मानव हुनुहुन्छ

  • @rajusoninepal704
    @rajusoninepal704 11 หลายเดือนก่อน +9

    एक करोड असि लाख खासै ठुलो होईन आनिको लागि उनलाई सहयोग मात्र लाखौ आइराखेको हुन्छ

    • @rajatmg1169
      @rajatmg1169 11 หลายเดือนก่อน +11

      खासै ठूलो नभए तिम्रो जोगिहरुलाइ हाल्न लगाउन त । तिम्रा जोगिहरु त लुट्न र ठग्न कुम्ल्याउन तिर लाग्छ्न क गर्नु। एउटा उदाहरण छ तिम्रा जोगिले साहायता गरेको छैन ।

  • @shantaadhikrai5734
    @shantaadhikrai5734 11 หลายเดือนก่อน +6

    महान दान बिर गाईका कमाईपनि राम्राे छ भाब पनि राम्राे शुभकामना हाम्रि प्यरि गाईका अाङछिरिङ सेर्पा जिउ ❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉

    • @sumanarai213
      @sumanarai213 10 หลายเดือนก่อน

      शब्द गलत भो गाइका होइन गायिका हो है❤❤❤❤

  • @lilarana1149
    @lilarana1149 11 หลายเดือนก่อน +44

    रमा पराजुलीको बोल्ने शैली रुखो भयो आवाजमा मधुरता भयन

    • @yazardahal2895
      @yazardahal2895 11 หลายเดือนก่อน +2

      Exactly I think the same

    • @prakashpradhanang1392
      @prakashpradhanang1392 11 หลายเดือนก่อน +2

      @@yazardahal2895So do I. Not sure why BBC employed her. Same on you Rama.

    • @sentvchannel
      @sentvchannel 11 หลายเดือนก่อน

      रमाको बोली ठिक छ ।

    • @Amisdeep
      @Amisdeep 11 หลายเดือนก่อน

      गरि गरी तपाईले आनी ज्यू लाई जोगी भनेको शब्द सुधारनु होला

    • @thesocialmirror9344
      @thesocialmirror9344 10 หลายเดือนก่อน

      आनि हो के को जोगिन ?

  • @romapokhrel8683
    @romapokhrel8683 11 หลายเดือนก่อน +4

    सेल्युट छ यस्ता महान् व्यक्तित्वहरूलाई।

  • @munjurumba1265
    @munjurumba1265 11 หลายเดือนก่อน +9

    Huge respect ❤to respected aani chhyoing drolma ❤
    Real human being ❤

  • @domalu4001
    @domalu4001 11 หลายเดือนก่อน +21

    I salute to the great personality like Aani who is so soft spoken with a golden heart. Nepal is lucky to have her. She is a gem of a person 💎

  • @kismatgautam5230
    @kismatgautam5230 11 หลายเดือนก่อน +8

    तपाईको महानतालाई मनैदेखी सम्मान 🙏🙏🙏

  • @Pasang46
    @Pasang46 11 หลายเดือนก่อน +29

    She is a national treasure. We need to save this gem at any cost.

    • @phurbadong8237
      @phurbadong8237 11 หลายเดือนก่อน +1

      yes ❤

    • @harkdhat5261
      @harkdhat5261 8 หลายเดือนก่อน

      Budhha is national treasure not those

    • @itsoklaugh7169
      @itsoklaugh7169 8 หลายเดือนก่อน

      @@harkdhat5261 buddha is not treasure buddha is Enlighted one so learn from him without ego

  • @sumanarai213
    @sumanarai213 10 หลายเดือนก่อน +3

    कस्तो रुखो प्रश्न हरुअनी हेपाहा शब्दहरु यो प्रस्तोता काठी को जाठी,जतिखेर पनि जोगिनी उच्चारण गरेको छ,थिचाहा काठी।आनि ज्यु कति सहनशीलता क्षमता भएको साक्षात देबि जस्तो निच शब्दहरु प्रश्नहरुको पनि हासी हासी कोमल शब्दवली प्रयोग गरेर शान्त रुपमा उत्तर गरिराख्नु भएको देखेर म त भक्कानिए।❤❤

  • @lokraj58
    @lokraj58 11 หลายเดือนก่อน +6

    बनावटि प्रश्न,अनि हांसो सोध्ने मान्छेको..
    उत्तर कति राम्रो निश्चल, प्राकृतिक..

  • @padamgurung9624
    @padamgurung9624 11 หลายเดือนก่อน +6

    अनी ज्युलाई हृदय देखिनै धन्यवाद छ उहाँको पुण्य कर्मको लागि नेपालका भ्रष्टा नेताहरुले उहाँबाट धेरै शिक्षा लिन जरुरी छ

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 11 หลายเดือนก่อน +5

    महान कार्य सलाम छ उहाँलाई🙏

  • @reshamb.c4356
    @reshamb.c4356 11 หลายเดือนก่อน +3

    हार्दिक नमन यहाँलाई ।
    हरेक मानिसको मनमा यही प्रश्न उब्जिन्छ। पैसाको श्रोत के हो र मेरो मनमा पनि यही प्रश्न उब्जिन्छ।

  • @prithbirai5432
    @prithbirai5432 11 หลายเดือนก่อน +10

    You have a great heart Aani, I salute you and your beautiful heart and mind.

  • @rohitdeuja
    @rohitdeuja 11 หลายเดือนก่อน +7

    Billion likes to Ani, god will definitely bless you .

  • @yogendragurung9283
    @yogendragurung9283 11 หลายเดือนก่อน +3

    हृदय देखि नै सम्मान❤❤❤

  • @MegaGehendra
    @MegaGehendra 10 หลายเดือนก่อน +3

    I had met this humble some years ago, in Aama Yangri area, she came for meditative retreat. I was happy to talk with her, I then have a feeling to donate money. When I have enough, then I wanted to donate ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ParamayaTamang-sy6un
    @ParamayaTamang-sy6un 11 หลายเดือนก่อน +3

    Ani jiu lai manai dekhe salut xa ❤❤❤🙏🙏🙏🌷🌷🌹🌹🌺🌺

  • @sumanbhandari1342
    @sumanbhandari1342 10 หลายเดือนก่อน +3

    यीनी,पत्रकार,ज्यू,को,बोली,धेरै,खरो,भयो,यस्तो,बोली,भसतचार,नेता,लाई,सहाउछ,यस्तो,आनीलाई,सूहायन।

    • @sumanarai213
      @sumanarai213 10 หลายเดือนก่อน

      त्यही त भनेको मलाई त असह्य नै भो कस्तो डङ्किनी रैछ😢😢😢😢एकदमै ईष्र्यालू ,डाह्डेनी,जाठी ।अनुहार हेर्दा पनि चुडेलनी जस्तो प्रश्न पनि त्यस्तै रुखो छि छि छि थु😢

  • @pandeykeshav2
    @pandeykeshav2 11 หลายเดือนก่อน +1

    तपाईको महानतालाई मनैदेखी सम्मान 🙏🙏🙏

  • @kinjoomuhyolmo1057
    @kinjoomuhyolmo1057 11 หลายเดือนก่อน

    लौकिक प्रश्न, बुझाइको प्रतिवादमा बौद्ध आध्यात्मिक उत्तर। बौद्ध भिक्षुणी आनि छ्योइङ डोल्मामा साधुवाद।

  • @sharathisharma4071
    @sharathisharma4071 10 หลายเดือนก่อน

    लौन आनी भक्तिमती बैनी।।मैलेपनि श्रीअखण्डानन्द सरस्वतीज्यूको गुरू आश्रम बनाऊनछ।कृपा गरेर, करूणागरेरमार्गदर्सनगरिदिनोस।कोहलपुर बाकेविधुतरोडमापर्दछ।स्धान।सानो छ,साथजोडीएको पल्ट छदुवैपट्टीकिनेरबिशालबनाऊनेयोजनाछ।साथै चण्डिकामन्दिरपनिछ।बनाऊनपर्ने।धन्नेवाद ।नरिसाऊनुहोला।क्षामाप्रर्थीछौ।

  • @bholashrestha4182
    @bholashrestha4182 11 หลายเดือนก่อน +19

    What a stark contrast of body language! One that of humility, grace and kindness. The other complete lack of it? I wish the interviewer had some inkling of depth of a deeply spiritual person such as Ani. Seeing her speak is a treat. A blessing!

    • @santhapa7529
      @santhapa7529 11 หลายเดือนก่อน +2

      So very true. Interviewer Rama ji should learn how to take proper interview. For God sake she is working for BBC I cant belive it.

    • @VajraKhawa
      @VajraKhawa 11 หลายเดือนก่อน +1

      Absolutely true 👌👌👌

    • @anjupradhan8516
      @anjupradhan8516 10 หลายเดือนก่อน +1

      Total lack of grace of the interviewer conducting the interview of a respected spiritual Ani. Looks like she is too curious to know about Ani's earnings, managing the expenses of her charity works.

  • @dolmayaneopane8519
    @dolmayaneopane8519 10 หลายเดือนก่อน

    नेपाल जस्तो नारीलाई हेला गर्ने देश मनुको सासनभएनि भिक्षुणी हुनुभएको हजुले हामिसबै नारीलाई उच्चा मार्ग दिनु भएकोमा साधुवाद पनि ❤

  • @wangchuk1442
    @wangchuk1442 8 หลายเดือนก่อน

    Great job🇧🇹 God bless you🙏🇧🇹🇧🇹🇧🇹

  • @bharatdhungana3686
    @bharatdhungana3686 11 หลายเดือนก่อน +4

    तिनीहरु होईन महामहिम जि उहाँहरु भन्नुस् ।

  • @tamangsubash5105
    @tamangsubash5105 11 หลายเดือนก่อน +3

    Ani choying nana 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @blonkimpasang6290
    @blonkimpasang6290 11 หลายเดือนก่อน +7

    जोगिनी होइन हो भिक्षुणी भन्नू पर्छ।

  • @balrajpradhan9881
    @balrajpradhan9881 14 วันที่ผ่านมา

    AANI CHOYANG KI JAWAAF NAHI ... GLOWING HONEST BHIKCHUNI OF NEPAL ..🎉🎉
    ❤❤❤

  • @urmilatamang314
    @urmilatamang314 11 หลายเดือนก่อน

    आनि छोइङ डोल्मा प्रती उच्च सम्मान 🙏
    उहालाइ हामी स सम्मान आनि भन्छौ ,यो जोगीनी जोगीनी कत्ती भनिराखेको?
    कार्यक्रम प्रस्तोता भएपछि अलिकती रिसर्च त गर्नुपर्यो नि , अनि प्रश्न गर्ने शैली पटक्कै ठिक भएन !

  • @NiruDongTamang
    @NiruDongTamang 11 หลายเดือนก่อน +2

    Tashi delek Ani🙏🙏🙏🙏🙏❤

  • @lalitarai1451
    @lalitarai1451 11 หลายเดือนก่อน +4

    Huge respect to Ani❤🙏

  • @yaksharajdhital
    @yaksharajdhital 11 หลายเดือนก่อน +2

    नमन् छ।

  • @govindalafali
    @govindalafali 7 หลายเดือนก่อน

    यस्ता आईमाई नि हुन्छ यार अन्तर्वार्ता लिने तरिका छिछी झुर आईमाई पत्रकार हाक थु😡😡😡
    आनि जिलाई सलाम 🙏

  • @RomanJosef-k2s
    @RomanJosef-k2s 10 หลายเดือนก่อน

    आनी अरुको खुसीमा रमाउने मान्छे Really respect Ani

  • @jalkrishnasingh6444
    @jalkrishnasingh6444 11 หลายเดือนก่อน +3

    Heart touching and highly appreciable work.

  • @drojha77
    @drojha77 11 หลายเดือนก่อน +4

    Respect from the bottom of my heart

  • @imangole3602
    @imangole3602 11 หลายเดือนก่อน +4

    महान अनीज्यूलाई हार्दिक सम्मान!

  • @kiranrpaudel
    @kiranrpaudel 11 หลายเดือนก่อน +1

    मेरो एक लाइक आनि लाई , बि बि सि लाई होइन - प्रश्न साधारण बनायेर सोध्या हो कि ब्यङ्ग गर्न खोज्या हो जस्तो ।

  • @tashiexperience2
    @tashiexperience2 11 หลายเดือนก่อน +3

    Great job ani la. We love u

  • @maxgurung5089
    @maxgurung5089 8 หลายเดือนก่อน

    You are truly a Gem of Nepal

  • @rabindragurung-pb6fl
    @rabindragurung-pb6fl 11 หลายเดือนก่อน

    अति सम्मान छ आनी जु लाई
    🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵

  • @LalitSharma-y4g
    @LalitSharma-y4g 28 วันที่ผ่านมา

    Great lady with perfect spiritually strong thought.

  • @pradipfawaliranam.7799
    @pradipfawaliranam.7799 11 หลายเดือนก่อน +14

    This interviewer is not honest, and we can clearly observe that Ani is feeling so uncomfortable to give the interview.

  • @virenderbhujal7674
    @virenderbhujal7674 10 หลายเดือนก่อน

    ❤❤❤❤कती ठूलो मन हो आमा कों ईश्वर ले सदैव आशीर्वाद राखुन हजूर माथि 🌹🌹🙏माया कों सागर हुनु हुन्छ आमा 🌹🙏🙏

  • @kabuli669
    @kabuli669 10 หลายเดือนก่อน +3

    Souls like her make Nepal beautiful...

  • @sapkotadp
    @sapkotadp 11 หลายเดือนก่อน +2

    Gratitude

  • @bhattaishwar
    @bhattaishwar 11 หลายเดือนก่อน +3

    Inspirational

  • @surajghimire7619
    @surajghimire7619 3 หลายเดือนก่อน

    a matured and experienced feelings by Ani...

  • @birtamang1657
    @birtamang1657 9 หลายเดือนก่อน +1

    शाधु शाधु शाधु 🙏🙏🙏🌹🌹🌹🎉🎉🎉❤❤❤

  • @sarojkoirala9014
    @sarojkoirala9014 11 หลายเดือนก่อน +3

    Good job

  • @sumangamdharba436
    @sumangamdharba436 11 หลายเดือนก่อน +3

    She's super human being.... supernatural...and i salute 🫡 to her 🙏🙏🙏

  • @hombahadurgurung6946
    @hombahadurgurung6946 10 หลายเดือนก่อน

    धन्य हो ! आनी छोईङ ईस्वरको कृपा भगवान बुद्धको कृपा ,हजुर को यथार्थ कुरा ।

  • @roshankc1128
    @roshankc1128 11 หลายเดือนก่อน +1

    Hajur lai derai dairai dhanyabad hajur lai 10 umla jodera naman garna chahaanxu

  • @pratimathapa4673
    @pratimathapa4673 10 หลายเดือนก่อน

    Pranaam cha tapailai .🙏🙏🙏🙏

  • @aryankarki7900
    @aryankarki7900 11 หลายเดือนก่อน

    धेरै राम्रो।

  • @mainaparajuli4439
    @mainaparajuli4439 10 หลายเดือนก่อน

    Wow aati sundar bichar I'm your big fan guru

  • @tmgkto4268
    @tmgkto4268 11 หลายเดือนก่อน +3

    Great❤

  • @SagarSampangVLogs
    @SagarSampangVLogs 11 หลายเดือนก่อน +1

    मनबाटै नमस्कार आनी। 🙏🙏

  • @khenpohoser3414
    @khenpohoser3414 9 หลายเดือนก่อน

    आनी छ्योयिं डोल्माज्यूलाई 😮साधुवाद!!

  • @limbukaushal5803
    @limbukaushal5803 11 หลายเดือนก่อน +2

    🙏🙏🙏

  • @gyanbahadurtamang22
    @gyanbahadurtamang22 7 หลายเดือนก่อน

    बौद्ध भिक्ष्यु लाई जोगिने रे कस्तो पनौती आइमाई रे छ
    अनि बुद्धको शक्ति प्रप्ता भाएको मान्छे हो वाहलाई बुद्ध ले रक्षा गर्छ🌹🙏🌹🙏🌹🙏

  • @manjalaacharya1742
    @manjalaacharya1742 11 หลายเดือนก่อน

    Aani Choying Dolma Jyu ma Koti Koti Naman gardachu.

  • @sinuralama8990
    @sinuralama8990 10 หลายเดือนก่อน

    Great work ko lagi 🙏🙏🙏🙏🙏

  • @jitkumarigurung5230
    @jitkumarigurung5230 10 หลายเดือนก่อน

    अनि हजुर मा नमन छ । तर प्रस्साेता अति खराे मिजास काे देखियो

  • @phurduplepcha1446
    @phurduplepcha1446 11 หลายเดือนก่อน +3

    Huge respect 🙏 Aani.....

  • @ambarlama1396
    @ambarlama1396 11 หลายเดือนก่อน +4

    जोगिनी भन्ने शब्द अलि मन परेन मलाई बरु अनि भनेर सम्बोधन गर्नुन

  • @samratdhakal9151
    @samratdhakal9151 11 หลายเดือนก่อน +2

    धन्य हो देवि

  • @Yumbhu567
    @Yumbhu567 10 หลายเดือนก่อน

    Rejoice in the great act of generosity ani la proud of you

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 11 หลายเดือนก่อน +2

    Great❤❤❤❤❤

  • @saraswotitm2654
    @saraswotitm2654 11 หลายเดือนก่อน +7

    रुखो प्रश्नको उत्तर कत्ति नम्र छयो देखेर नि सिक्नु पर्नी हो सोध्नी ले

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 11 หลายเดือนก่อน +1

    Thanku mom god bless you

  • @sajannepali987
    @sajannepali987 11 หลายเดือนก่อน +1

    Naman aani chhoyang ❤❤

  • @kirankunwar6372
    @kirankunwar6372 11 หลายเดือนก่อน +2

    धन्य देवी नमन्

  • @SantaramGurung-k6f
    @SantaramGurung-k6f 11 หลายเดือนก่อน +1

    Great and proud aanee !!!!

  • @isumarai275
    @isumarai275 10 หลายเดือนก่อน

    फुलकाे आँखामा फुलै संसार ❤️

  • @rekhamagar3441
    @rekhamagar3441 3 หลายเดือนก่อน

    Good job ❤🎉

  • @wendyqian7725
    @wendyqian7725 11 หลายเดือนก่อน

    Thank you Ani la and Ms reporter for this interview! Om Mani Padme Hum! Om Tare Tu Tare Ture Swaha

  • @acharyaji7005
    @acharyaji7005 11 หลายเดือนก่อน

    राम्रो कार्य ❤❤

  • @sunderlawati555
    @sunderlawati555 11 หลายเดือนก่อน +7

    जाेगिनी रे respect to your guest 😡😡😡

  • @jamunagurung8092
    @jamunagurung8092 11 หลายเดือนก่อน +2

    I didn’t like interviewing person communication!
    I love Ani Dolma❤️ and respect towards her!!!
    She need to learn how to interview with softness, you don’t need to shout with guess when you interviewing!!!!

  • @roshanikarki4286
    @roshanikarki4286 10 หลายเดือนก่อน

    Jay hos 🙏🙏🙏

  • @bishamkumardanuwar9827
    @bishamkumardanuwar9827 11 หลายเดือนก่อน +1

    Good job respected madam

  • @sharathisharma4071
    @sharathisharma4071 10 หลายเดือนก่อน

    Jay Shri Radhey shyam Hajur.

  • @mrhaangrai1351
    @mrhaangrai1351 7 หลายเดือนก่อน

    बौद्ध धर्म के हो भन्ने कुरा उहाँको कर्मबाट स्पष्ट बुझ्न सकिन्छ । she is a ocean of kindness,love,peace and patience❤❤❤

  • @BatyXman
    @BatyXman หลายเดือนก่อน

    आनी भने र सम्बोधन गर्नुपर्छ

  • @rajeshgurung4238
    @rajeshgurung4238 10 หลายเดือนก่อน +1

    Admired you Ani ji for such an honourable job, wish you for a long and healthy life.

  • @dikilamapakhrin7109
    @dikilamapakhrin7109 11 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏💐💐💐💐 Ani la

  • @jyaulhak7877
    @jyaulhak7877 11 หลายเดือนก่อน

    Great work

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 11 หลายเดือนก่อน +1

    good job

  • @dolmowaiba7667
    @dolmowaiba7667 10 หลายเดือนก่อน

    Ramro soch Ani jyuko 🙏🙏🙏🙏🙏