SYANGJA TOUR || पृथ्वीनारायण शाह पराजीत भएको सतौंकोट || अचम्मको उकालो बहने खोला || Satauchandi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น •

  • @samratdhakal9151
    @samratdhakal9151 2 ปีที่แล้ว +5

    अाफ्नो जन्मभुमि को बर्णन धन्यबाद!

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 2 ปีที่แล้ว +5

    सचिन सर को सबै भिडियो हेर्छु एकदमै मन पर्छ हार्दिक धन्यवाद ।

  • @panjugurung8546
    @panjugurung8546 2 ปีที่แล้ว +5

    Thpaiko purbivolg sari ramro lag6 thanks ☺️👍👍👍 sir

  • @rkpatelmrj
    @rkpatelmrj 2 ปีที่แล้ว +6

    आप लोगों के यात्रा ब्लॉग मंत्रमुग्ध कर देते हैं। आपके ब्लॉग नेपाल की संवृद्व सांस्कृतिक और प्राकृतिक खजाने के दस्तावेज हैं। भारत से ढेर सारा प्यार

  • @somtamang5710
    @somtamang5710 2 ปีที่แล้ว +25

    नेपाल मा जति पनि vlog बनाउने च्यानल छ।त्यस्मा सबैभन्दा उत्कृष्ट purvi blues लाग्छ।

  • @GopalBkofficial
    @GopalBkofficial 2 ปีที่แล้ว +3

    सारै गजब लाग्यो भिडियो झापालि म स्याङ्जा को भिडियो हेर्नलाई निक्कै उत्साहित थिए मनको धोको पूरा भो सचिन सरलाई विशेष आभार

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 2 ปีที่แล้ว +14

    लु है लु मजाले
    भिडियोको आनन्द लीम ।🏆🇳🇵🎼🌾

    • @sarshwatisarshwati
      @sarshwatisarshwati 2 ปีที่แล้ว +8

      Sure _ why not , after it I will watch your video 🔰🌷 no problem 🔰🌱🌷🌷🌷🌱🌱🔰🔰🔰🔰🔰

    • @shrijanaavashthi
      @shrijanaavashthi 2 ปีที่แล้ว +1

    • @_-_-__WHY__-_-7
      @_-_-__WHY__-_-7 2 ปีที่แล้ว +2

      @@sarshwatisarshwati ohh you Lol
      You have already watched what was on my channel 🛸 🌺🌷🌸💐💐
      ठट्टाको नि हद छैन भने ! 💐🌸🌷
      ठट्टा नभएको जीन्दगीको वास्तविकता विनको वर्णन नि किन अरम !!🌺💐🌺💐🌺💐

    • @laxmiojhaa
      @laxmiojhaa 2 ปีที่แล้ว +2

      जब सम्म केहि हुँदैन,
      तब सम्म असम्भव हुन्छ🌸💐🌷

    • @laxmiojhaa
      @laxmiojhaa 2 ปีที่แล้ว +1

      @@sarshwatisarshwati 💐🌸🌷

  • @bhupendrasunar675
    @bhupendrasunar675 2 ปีที่แล้ว +2

    परदेश बाट मेराे हेर्न पाउँदा खुसी म

  • @sanjayyadavyadav7662
    @sanjayyadavyadav7662 2 ปีที่แล้ว +3

    यती धेरै सुन्दर छ म संजय यादव जनकपुर बाट

  • @sanjibbk9839
    @sanjibbk9839 2 ปีที่แล้ว +3

    मेरै घर को नजिक जानू भएछ जुग्लेबजार हजुरको vedio म सबै हेरिरह्न्छ रमाइलो लाग्छ...

  • @deepakchhetri9694
    @deepakchhetri9694 2 ปีที่แล้ว +2

    रमाइलो लाग्यो पुरानो याद आयो बिदेश मा बसेर हेर्दा कस्तो आन्न्द छुट्टै मजा छ

  • @phulmayachidi2047
    @phulmayachidi2047 2 ปีที่แล้ว +4

    घुम्नु मन पर्ने घुम्न सन्जोक नमील्नेकालागी धेरै राम्रो शीत प्रस्तुत गर्दै विभिन्न ठाउको अबलोकन गराउनु हुन्छ धन्नै आफै घुमे जस्तै जस्तै अनुभूति गराउने धन्यवाद पुर्बी ब्लु लाई

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 ปีที่แล้ว +5

    Good job purvi bluj pariwar thanks 4 video. Jai Nepal.

  • @kamalsaud3818
    @kamalsaud3818 2 ปีที่แล้ว +4

    सारै राम्रो लाग्यो दाइ भिडियो अब चाडै अछाम को रामारोशन को भिडियो हेर्न पाइयोस

  • @dhungelmanoj2561
    @dhungelmanoj2561 2 ปีที่แล้ว +5

    आधा आधी बुझियो पुतली दिदीको गफ......नया भाग निकै उत्कृट लाग्यो सचिन दाई....2073 तिर एकचोटि पुगेको छु स्याङ्जा

  • @basanttiwari471
    @basanttiwari471 2 ปีที่แล้ว +6

    पुरै एपिसोड हेर्न‌आतुर छु ।

  • @narayanpaudel8241
    @narayanpaudel8241 2 ปีที่แล้ว +5

    ल छिटो आउनु पर्छ आर्को episode मेरो घर नि पर्बत चित्रे ।

  • @prashantdarji7644
    @prashantdarji7644 2 ปีที่แล้ว +2

    Ekdam ramailo Ani...ekdam aananda lagyo ...ajhai yastai yastai ramro vedio haru linuhola hai hjr

  • @surenpy9318
    @surenpy9318 2 ปีที่แล้ว +39

    हजुर को भिडियो पुरानो नयाँ सबै हेरिसके सारै रमाएलो लाग्छ साचिनै आफै घुमिराको छु जस्तो feel हुन्छ keep it up सर हजुर लै सरकारले सम्मान गर्नु पर्छ हजुरले गर्नु भएको काम सानो काम होइन🙏🙏🙏🙏

  • @chhetrimb7372
    @chhetrimb7372 2 ปีที่แล้ว +2

    बिगत पन्द्र बर्ष देखि कतार् मा काम गर्छु मलाइ यो प्रोग्राम निकै रोचक र सचिन भाइ को जुन प्रस्तुती छ नि निकै रोचक र हरेक कण कण लाई केलायेर प्रस्तुती दिनु हुन्च म यो प्रोग्राम को नियमित दर्सक शुभ चिन्तक हु र कुरा रह्यो मेरो जन्म स्थान स्याङ्जा जानू भै बस्तु प्रत प्रस्तुती दिनु भयेको मा ह्जुर लाई मुरि मुरि घन्य्बाद उत्तर उत्तर प्रगती को कामना गर्द्छु जय देश

  • @tikarambasnet2343
    @tikarambasnet2343 2 ปีที่แล้ว +3

    दाङकाे पनि vlog बनाउनु परयाे sir m hajur ko ठूलो fan

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 2 ปีที่แล้ว +1

    अति रमाईलाे भिडियाे सर।

  • @sumangyawali2377
    @sumangyawali2377 2 ปีที่แล้ว +6

    सचिन दाई लाई पुनः सम्झना गराउन चाँहे
    गुल्मी एक अनुपम महत्व बोकेको जिल्लाको vlog बिना अधुरो जस्तो लाग्न थाल्यो मलाई चाहीँ । सबै भिडियो हेर्दै आएको छु बिगत ३ बर्ष देखि ।
    गुल्मी जानुस र एउटा सुनको टुक्राको दृश्यले आफ्नो च्यानल सिगार्नुहोस।
    १.रुरु क्षेत्र
    २.रेसुंगा को मंदिर
    ३.थाप्लेको लेक
    ४.बम्धाको कोट
    म भनेर सक्दिन र तपाई घुमेर ❤️❤️‍🩹

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +16

    निकै रमाइलो सुन्दर हाम्रो नेपाल 🇳🇵💝🤗🙏

    • @surendrarana8525
      @surendrarana8525 2 ปีที่แล้ว +2

      तपाईं यता पनि 😂😂😂😂

    • @pangeninawaraaz3035
      @pangeninawaraaz3035 2 ปีที่แล้ว +1

      Jata pani yata here pani uta here pani jata tatai 😆😆

    • @umeshkoirala1369
      @umeshkoirala1369 2 ปีที่แล้ว

      Taro Bau

    • @ramutamu4047
      @ramutamu4047 2 ปีที่แล้ว +1

      Jata pani pugine yo shantiko khojima

  • @sanjanarana5676
    @sanjanarana5676 2 ปีที่แล้ว +3

    best vlog..naxutai herxu maileta sahrai ramro lagxa...

  • @sairongjung3970
    @sairongjung3970 2 ปีที่แล้ว +8

    स्याङ्गजा 🤟🇳🇵❤ परदेशमा भऐ नी आफ्नो गाऊघर देख्न पाऊदा अत्यन्तै खुसी लाग्यो दाई हजुरलाई लाखौलाख धन्यवाद 🇳🇵❤🙏😘 आज घर मै छु जस्तो लाग्यो 😥

  • @harikrishna9590
    @harikrishna9590 2 ปีที่แล้ว +5

    Best vlog, maker. Thank you very much, Sachin neupane.

  • @anilchaudary7709
    @anilchaudary7709 2 ปีที่แล้ว +7

    सचिन सर हजुरलाई धेरैधेरै धन्यवाद यसरी नै नेपालको भुगोल र नेपालीहरूको रहनसहन,भाषा ,धर्म,सँस्कृति,रितिरिवाज तथा ईतिहास सम्बन्धि जानकारी गराएकोमा । अगामि दिनहरूमा हजुरलाई अझ हौसला अनि सफलता मिलोस्....

  • @amritgautam3357
    @amritgautam3357 2 ปีที่แล้ว +3

    सचिन जि पर्बतको ठुलिपोखरि नि जानु न निकै रमाइलो ठाउ छ!

  • @samserchhetri8691
    @samserchhetri8691 ปีที่แล้ว +2

    म बागलुङ को हो बुढी आमा ले एक सय दस चोती खोला तरे भन्नी चाहिँ गुल्मी को निस्ती खोला भन्नी हो मेरो बाबा ममि ले भन्नुहुन्थ्यो ! हजुर को नयाँ पुरानो भिडियो क्रमश हेर्दै छु! म प्रदेश मा छु नेपाल आये पछि म हजुर लाई मेरो गाउँ मा नि घुम्नी निम्तो दिउला! हजुर को येस्तै येस्तै नयाँ नेपाल को हरेक कुना चिनाउनी काम जारी रहोस्🙏🙏🙏❤️

  • @laxmikumarineupane5946
    @laxmikumarineupane5946 2 ปีที่แล้ว +4

    Mata hajur Ko jay jay hous jay jay Om namo bhagabate basudebaye Ko koti koti naman naman Om jay jay Om

  • @prinkatiwari877
    @prinkatiwari877 2 ปีที่แล้ว +7

    हाम्रो स्याङ्जाको बारेमा धेरै जानकारी दिनुभएकोमा धेरै धेरै धन्यबाद हजुर।

  • @thapatek5176
    @thapatek5176 2 ปีที่แล้ว +4

    Ek dam Dami Ghar Mero parbat kushma waiting for panchasa episode sachin neupane bro syanja also really beautiful

  • @bijaybhusal3546
    @bijaybhusal3546 2 ปีที่แล้ว +6

    अव झापालिले स्याङ्जा कब्जा गर्नि भयो☺️

  • @ashishdahal3604
    @ashishdahal3604 2 ปีที่แล้ว +2

    Malai Tapai le Banau nu vako Sabai Vlogs haru man parxa dai

  • @dilliramkattel5664
    @dilliramkattel5664 2 ปีที่แล้ว +14

    लामो प्रतीक्षा पछिको फल , सुन्दर अनि सुचनामुलक
    👏👏👏👏👏🙏🇳🇵💜♥️

  • @dhadkanpm9014
    @dhadkanpm9014 2 ปีที่แล้ว +2

    माजा आयो आफै घुमे जस्तो भयो best of luck all team lai

  • @magardilip4383
    @magardilip4383 2 ปีที่แล้ว +5

    प्राकृति सुन्दर्यले भरिपुर्ण तर पर्यटनको पहुच नपुगेको ठाउँ स्याङ्जा । आज हजुरको video मार्फत सबैमा जानकारी गराउनु भएकोमा हृदय देखि धन्यवाद सचिन सर 🙏🙏🙏 ।

  • @tashidelak37
    @tashidelak37 2 ปีที่แล้ว +2

    watching from Singapore thankyou for sharing

  • @sitagurung4960
    @sitagurung4960 2 ปีที่แล้ว +16

    निकै रमणीय छ हाम्रो स्याङ्गजा । अझै धेरै छन् स्याङ्गजामा धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका स्थलहरू ,समय मिलाएर पुग्नुहोला सर ।

    • @raihems7120
      @raihems7120 2 ปีที่แล้ว

      Sasurali banaunu parla syanga

  • @shekharneupane6944
    @shekharneupane6944 2 ปีที่แล้ว +1

    साच्चै नै सारै रमाईलो लाग्छ हौ ।नेपाल को सबै ठाउँ हरु हेर्न पाईछ । बिदेस मा बसेर पनि आफ्नो ठाउँ को यरि रमाईलो भिडियो हेर्न पाउँदा ।सधैं यस्तै रामाईलो भिडियो हरु हेर्न पाई रहोस यहि शुभकामना सचिन भाइ लगाएत सबै टिम हरु लाई ।

  • @ankitarts601
    @ankitarts601 2 ปีที่แล้ว +1

    Dherai. Thanks Sachin jiu

  • @resharai9925
    @resharai9925 2 ปีที่แล้ว +7

    सबै भन्दा पहिले त धन्यवाद सचिन दाइ घरमै बसेर तपाइको भिडियो मार्फत रोचक र शिक्षा मुलक ठाउँहरू देखन पाइएको छ। हजुरको स्वर अनी बोल्ने शैली ले त झन भिडियो लाइ अझ रोचक बनाउछ ।🥰🥰🥰🥰🥰🥰

  • @anilkhatri816
    @anilkhatri816 2 ปีที่แล้ว +1

    One of the best channel on TH-cam.

  • @mukeshshahi8624
    @mukeshshahi8624 2 ปีที่แล้ว +4

    Jai desh# jai naresh# jai nepal🇳🇵🇳🇵# your subscribers😘 from new Delhi india

  • @sudarshanpoudel2665
    @sudarshanpoudel2665 2 ปีที่แล้ว +1

    धन्यवाद हाम्रो स्याङ्जा मा गएर यति राम्रो video गराउनु भएको मा

  • @poudelkumar1565
    @poudelkumar1565 2 ปีที่แล้ว +3

    तपाइहरु अब पन्चासे र श्रबण कुमार मारिएको ठाउ पनि पुग्नुहोला श्रबन कुमार प्राण त्याग्ने बेला शिला भएर प्राण त्यागेको इतिहास छ

  • @nawarajgurung1030
    @nawarajgurung1030 2 ปีที่แล้ว +2

    धन्यवाद भाई सचिन जि एकदमै मीठो भिडियो लागि। 👌🙏आमाको कुराहरू बडो रोचक लाग्यो।

  • @kindragurung4238
    @kindragurung4238 2 ปีที่แล้ว +1

    Derai danyaba vailai gharmai basera ramro ramro thauko awalokan garna paiyo.

  • @sumankunwor3070
    @sumankunwor3070 2 ปีที่แล้ว +4

    निकै रमाइलो र सुन्दर ठाउँ घुम्न नग‌ए पनि भिडियो हेरेर पुरा घुमियो यति सुन्दर ठाउँ 💐💐🌹🌹

  • @bina3082
    @bina3082 2 ปีที่แล้ว +5

    धेरै पछि भिडियो हेरियो च्यानलमा । मलाई पनि स्याङ्जाको ठाउँ असाध्य मन पर्छ र मानिसहरुको लवज पनि मन पर्छ । बिहे अघि रमाईलो लाग्ने ठाउँ अहिले चाहिँ अलिक ति मान्छेहरु भोगे पछि अलिक तर्सन्छु ।

  • @gyannathdawadi212
    @gyannathdawadi212 2 ปีที่แล้ว +3

    अलिक चलेका ठाउहरुको video ल्याउदा चाहिँ राम्रो हुनेथियोनि सर

  • @sijalff4785
    @sijalff4785 2 ปีที่แล้ว +1

    Thanks Sachin sir hamro syanja jugle andha andhi muhanko barema btaunu vyo hamro gau ma hjur lai hamro bichari chautara swagat x hai sir

  • @loklifestylevlog414
    @loklifestylevlog414 2 ปีที่แล้ว +2

    सेती बेनी पुग्दा पैयुङ कोट पनि पुग्नु है सर

  • @aarynsonnar8620
    @aarynsonnar8620 2 ปีที่แล้ว +2

    सचिन सर धन्यवाद 🙏कस्तो दुख कस्ट लिएर घुमेर भिडियो बनाउनु।हुन्छ !सबै भिडियो हेरिसके मैले त गज्जब राम्रो लाग्छ आफै घुमे जस्तो फिल आउँछ ! Thnks You sir love You 🙏😍अरु नया ठाउँ हरु खोजी गर्नु होस सफलता को शुभकामना !

  • @anandahamalthakuri9605
    @anandahamalthakuri9605 2 ปีที่แล้ว +2

    Chepti ilam ko video rakhnu paryo daju

  • @narikshatokpas3220
    @narikshatokpas3220 2 ปีที่แล้ว +2

    नमस्कार म जापान देखि , हजुरको भिडियो लगभग सबै नछुटाइ हेर्छु।

  • @surendraneupane3120
    @surendraneupane3120 2 ปีที่แล้ว +1

    धेरै धेरै धन्यबाद भिडियोकोलागी ब्रोदर । सायद हजुले बनायको भिडियो कुनै पनि छुटेको छैन सप्पै हेरेको छु । ठाउ सम्बन्धि जानकारी पाउदा हेर्दा घरमै बसि बसि यो भन्दा उत्म चिज के होला र । रिदय देखिनै आभारी छु ।

  • @nirmalthapa8494
    @nirmalthapa8494 2 ปีที่แล้ว +2

    राम्रो लाग्यो । second episode ko पर्खाइमा

  • @newvlogger6806
    @newvlogger6806 2 ปีที่แล้ว +1

    lau hai garo namannu hola hai best part 👌👌👌

  • @mukeshshahi8624
    @mukeshshahi8624 2 ปีที่แล้ว +2

    # yo shiyangjeli # Didi lai ta # hamro # funny🤣# Laxmi sir le # dikh# jawaab dinthe# I miss laxmi sir kaha janu bhayo# laxmi sir 🤣from new Delhi india

  • @salturover2970
    @salturover2970 2 ปีที่แล้ว +6

    सचिनजीलाई नेपाल सरकारले जनसेवा-श्री पदकले सम्मान गर्नैपर्छ l👍✌🎎👌💪💪🙏

  • @happyvai628
    @happyvai628 2 ปีที่แล้ว +1

    Dai dharae misss garako xu hjr lae

  • @luitelpprasad8070
    @luitelpprasad8070 2 ปีที่แล้ว +3

    साह्रै रमाइलो स्याङजाको यात्रा, समस्त team लाई बधाई ।

  • @truetouch7092
    @truetouch7092 2 ปีที่แล้ว +2

    Hjr ko video yekdam ramro lagxa sir butwal and lumbini (rupandehi) ko barema video banaunu na please

  • @santoshrai7899
    @santoshrai7899 2 ปีที่แล้ว +2

    No1' Purvi Vlog🥇🥇🥇👍👍👍🇮🇳🇮🇳🇮🇳

  • @gutykumary2444
    @gutykumary2444 2 ปีที่แล้ว +2

    Hahaha kati ramro hamro 🇳🇵

  • @subashkafle8016
    @subashkafle8016 2 ปีที่แล้ว +3

    हाम्रो स्याङ्गजा जिल्लाको भिडियो अत्यन्तै रोचक लाग्यो है मलाई त 😍😍🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @janakneupane3667
    @janakneupane3667 2 ปีที่แล้ว +2

    ल है सर राम्रो लाग्यो आफ्नै जिल्ला को बारेमा बल्ल जानकारी पाइयो खुसी लग्यो ! शुभकामना छ सर लाई !

  • @suksusmasubba9937
    @suksusmasubba9937 2 ปีที่แล้ว +1

    Sachin bhai very wonderful ur work

  • @choonveerrai2451
    @choonveerrai2451 2 ปีที่แล้ว +2

    Syangja ghumaunu bho dhanybad baanki bhaag ko pratikshay ma

  • @seesanraee788
    @seesanraee788 2 ปีที่แล้ว +2

    ल भेट भो आज फेरि सेवा छ है

  • @manishabhujel4506
    @manishabhujel4506 2 ปีที่แล้ว +3

    आफ्नै गाउँठाउको देख्दा खुशी लाग्यो!!

  • @sanjbbhatta3633
    @sanjbbhatta3633 2 ปีที่แล้ว +2

    Really si nice.Great to see. THANKSS FOR Shearing.Such a great post

  • @romila2469
    @romila2469 2 ปีที่แล้ว +8

    सेपत आएर पनि त्यही नजिकैको गाउँ लौँसिबोट(मेरो गाउँ) देखिएनछ😭दुःख लायो🥺

  • @purnashrestha6393
    @purnashrestha6393 2 ปีที่แล้ว +2

    Syangja sirubariko video pani aaunu paryo sir

  • @Anjan2682
    @Anjan2682 2 ปีที่แล้ว +1

    Hajur aama ko kura asadhai ramailo lagyo...

  • @dineshthapa3178
    @dineshthapa3178 7 หลายเดือนก่อน

    अहा!कति मिठो प्रस्तुति स्वर सम्राट् को सुमधुर सङीत सुनिरहे झै लाग्यो।

  • @rudrabasnet6988
    @rudrabasnet6988 2 ปีที่แล้ว +2

    एकदमै रमाइलो उत्कृष्ट ❣️❣️🇳🇵🇳🇵🇳🇵

  • @gitalamsal3731
    @gitalamsal3731 2 ปีที่แล้ว +3

    आहा,,,!! दामी , आधी खोला मा, स्याङ्जा घुमाइदिनुभयो सचिन भाइ यही भो हाम्रो लागि कोसेली

  • @sameerchhetri4558
    @sameerchhetri4558 2 ปีที่แล้ว +3

    Thats my place..thank you for visiting

  • @sudeshkirati3337
    @sudeshkirati3337 2 ปีที่แล้ว +2

    जे होस झापाली र स्याङ्जालि गाफाडि हो..😂😂😂joke matra hae hjr.narisaee dinu.m niyamit hjr ko vdo ko darsak ho kunaee pani vdo chutauudin.

  • @harsitalappigurung7101
    @harsitalappigurung7101 2 ปีที่แล้ว +3

    Awesome 👌 👏 super HD
    Nice views

  • @sunilkshetrivlog
    @sunilkshetrivlog 2 ปีที่แล้ว +4

    15.39 मा देखियको दृश्य Drone short लिनु पर्थो अति राम्रो दृश्य आउथो सर हरु
    👍️

  • @chhetriff2313
    @chhetriff2313 2 ปีที่แล้ว +2

    नमस्कार हजुर धेरै रामो छिमेकी जिल्ला तनहु शुक्लागन्डकी हाल साऊदि अरब

  • @khimkunwar507
    @khimkunwar507 2 ปีที่แล้ว +1

    Yakchoti Baglung pani jana paryo sir

  • @SantoshiMgrni
    @SantoshiMgrni 2 ปีที่แล้ว +3

    Derai khusi lagyo dazu syangja kaligandaki hyderpowr ko video Lida aafno thau dekhda khusi lagyo thank you so much dai♥️♥️🙏🙏🙏🙏🙏

  • @shuklaphantakanchanpur
    @shuklaphantakanchanpur 2 ปีที่แล้ว +2

    बली प्रथाको खुलेर बिरोध गरौं
    आशा गर्दछु आउँदा भागहरुमा यस्तो दृश्यहरु राखिएको देख्न नपाइयोस sir यस्ता कार्यहरू हाम्रो देशमा अझै भैराखिएता पनि त्यस्ता दृश्यहरु नराख्दा नै राम्रो मेरो विचारमा "जय प्रकृति,जय संस्कृति,जय पर्यटन,जय नेपाल"

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 2 ปีที่แล้ว +9

    नेपालको सबै भन्दा सुन्दर सहर पोखरा ♥️♥️
    Lots of love ❤️ from Hetauda 💕🙏🏻

  • @chhetrikedar834
    @chhetrikedar834 2 ปีที่แล้ว +1

    Panchase sangai bange phadke gau ko pani visit gardinu hola sir.

  • @Mallagokarna
    @Mallagokarna 2 ปีที่แล้ว +3

    Very nice before looking

  • @rajendrajoshi3990
    @rajendrajoshi3990 2 ปีที่แล้ว +2

    Sudurpaschim Darchula ko ni layunu Paro sir

  • @narayanpaudel8241
    @narayanpaudel8241 2 ปีที่แล้ว +3

    सर हजुर को all episode हेर्ने गर्छु malaysia बाट 🙏🙏🙏

  • @manjudarlami1249
    @manjudarlami1249 2 ปีที่แล้ว +2

    प्राय सबै भिडियो हेर्छु म हाम्रो अर्घाखाँची पनि जानु ल सुपा देउराली लाउरे टासीएको सबै

  • @junkiri3808
    @junkiri3808 2 ปีที่แล้ว +4

    कति राम्रो हाम्रो देस

  • @rajanmagar2849
    @rajanmagar2849 2 ปีที่แล้ว +4

    🙏👏👏👏👏
    Mah pani taaaiko videos haru watching gari rahanxu yakdamai aananada aauxa Sathai tapai bolnu hunxa ni wow tapaiko voice ni Dami mittho dherai kuraharu ko janakari hasil ni garyako xu .......
    So thank you so much sir keep it up 😘👏❤️

  • @nareshsanjyal658
    @nareshsanjyal658 2 ปีที่แล้ว +2

    म अछामी हो तर पनि स्याङ्जालीले बोल्ने भाषा मजाले बुझें। अलि अलि मिल्दो जुल्दो पनि रहेछ । सचिन सरका रमाइला अनि सुन्दर दृशहरूले भरिपूर्ण भिडियो सधैंभरी यसरी नै हेर्ने पाईयोस् । हजुरसंग यसरी नै संगै घुमेर रमाईलो गर्ने रहर छ , सायद त्यो पल छिट्टै आउनेछ ।

  • @sanjaybogati8874
    @sanjaybogati8874 2 ปีที่แล้ว +2

    फेरि पनि स्याङ्जाको नयाँ ठाउँ मा जानू भछ खुसि लागो सर , स्याङ्जाको नाँडाडा बाट दायाँ बाटो मेरो घर मा जानछ सेतिदोभान बजार 😍😍😍

  • @padammonger2865
    @padammonger2865 2 ปีที่แล้ว +4

    पूर्बी ब्लूको समय ६० मिनटकेा भए हुदैन थियो सचिन न्यौपाने सर … ? मेरो लागि चोटो भयो

  • @chandramanirai4945
    @chandramanirai4945 2 ปีที่แล้ว +2

    Sachin bhainamaskar