मुस्ताङमा भेटियो यस्तो अचम्मको ठाउँ | मान्छेले काँचै रगत पिउने डरलाग्दो ठाउँ | मुस्ताङको पुरानो गाउँ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • मुस्ताङमा भेटियो यस्तो अचम्मको ठाउँ | मान्छेले काँचै रगत पिउने डरलाग्दो ठाउँ | मुस्ताङको पुरानो गाउँ
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

ความคิดเห็น • 94

  • @sher_singh7273
    @sher_singh7273 19 วันที่ผ่านมา +11

    जंङली जनावर भन्दा गए गुज्रेका, मान्छेको रुप धारन गरेका राछेस हरु । असभ्यता को परिच्ए ।

  • @Lifeafterretirement..25
    @Lifeafterretirement..25 19 วันที่ผ่านมา +6

    कस्तो निर्दयी मानिसहरु 😢
    माशु दुध हुँदा हुँदै बिचरी पशुको जिउँदैमा चोट पुराएर खून पिउने त राक्षस नै हून !नेपाल सरकारले यस्तो कार्यक्रमलाई रोक लगाउनु पर्ने हो !!

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 20 วันที่ผ่านมา +11

    यो चलन राम्रो लागेन मलाई !

  • @Khotangnepal2445
    @Khotangnepal2445 20 วันที่ผ่านมา +9

    आजको यो भिडियो हेरेर चाहिँ धेरै नै दुःख लाग्यो। 😢

  • @ddrai3829
    @ddrai3829 18 วันที่ผ่านมา +4

    यो हेर्दा त दुख पनि लगे तर हाम्रो नेपाल अति नै सुंदर छ

  • @binarai5695
    @binarai5695 19 วันที่ผ่านมา +5

    प्राकृतिले हरभरा भएको सुन्दर ठाँउ तर चलन चही ठिक भएन

  • @homgurung8885
    @homgurung8885 18 วันที่ผ่านมา +2

    यो रगत पिउने चलन धेरै नराम्रो हो किनकी यस्ले मान्छेको स्वास्थमा ठुलो असर पार्छ, मान्छे ठाँउको ठाँउमै ढल्न सक्छ😅😢 पहिला पहिला जमानामा शिक्षाको कमिले प्रचलनमा आयो तर अबत धेरै मान्छे शिक्षित भैसकेको अबस्था छ त्यसैले अब यो चलनलाई सुधार्नु पर्छ🙏

  • @bhimmagar9283
    @bhimmagar9283 20 วันที่ผ่านมา +3

    आफ्नैं शरीरको कुनै भाग काटेर खानु नि पापी राक्षशहरु निर्दोष प्राणीको रगत खान्छ हिमाली भेगमा बस्ने सबै मान्छेहरुले खान्छ कि के हो।।।।

  • @rajeensharma7497
    @rajeensharma7497 19 วันที่ผ่านมา +5

    छि कस्तो चलन होउ ! दुख लाग्यो😢

  • @bhimlingthep
    @bhimlingthep 18 วันที่ผ่านมา +1

    सम्पुर्ण हिमाली भेगमा पाइने जडिबुटी खाएको हुन्छ चौरीले तेस्को रगत पिउनु फाइदाजनक छ।

  • @user-vn3zl2dx8j
    @user-vn3zl2dx8j 3 วันที่ผ่านมา

    रगत जस्तो चिज नि पिउने , यिनिहरू ले त मानछेकाे रगत पिउन नि सकछन / यसताे खालकाे गतिविधि लाई आदिवासी तथा जङगि नाम बाट चिनिन्छ

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 20 วันที่ผ่านมา +5

    अन्धबिस्वास पापै पाप को झुन्ड जतासुकै 😢

  • @user-bz3ge4yx1v
    @user-bz3ge4yx1v 17 วันที่ผ่านมา +1

    Rakshash manchhi hun. From india.

  • @NepalBhugol
    @NepalBhugol 20 วันที่ผ่านมา +3

    रगत त निकालियो तर धेरै नै।

  • @SugamGurung9718
    @SugamGurung9718 5 วันที่ผ่านมา +1

    Ramro lagenannn Molai ta

  • @beautifulpublichealth9328
    @beautifulpublichealth9328 19 วันที่ผ่านมา +2

    यो चाैरि को खुन खाने परम्परा लाई राम्रो वा नराम्रो भनेर तर्क वितर्क गर्नु भन्दा पनि यो त एउटा प्रथा हो जुन परापुर्वकाल देखि नै चलि आएको हो र जब लिखित कानूनको सिर्जना भएको थिएना त्यस बेला प्रथा ले नै कानूनको महत्वपूर्ण भूमिका खेलेको थियो साथै वर्तमान समयमा आएर यस लाइ कानूनले Binding (बाध्यात्मक) भनि केहि भुमिका सुम्पिएको छ ।
    कानुनको समाजलाइ नियन्त्रण गर्ने जुन जिम्मेवारी हुन्छ त्यो भन्दा पनि प्रथा को दोब्बर भुमिका हुने गर्छ।यदि प्रथा विना कानुनको भुमिका सम्भब हुन सक्दैन। उदाहरण को लागि
    Article 9(3) Cow is National Animal
    in Constitution of Nepal
    M aaphai pani shakahari manxe hu but l agree to this point ❤

  • @NavrajChhetri-j6t
    @NavrajChhetri-j6t 14 วันที่ผ่านมา +1

    Bauth ramro nepalko ko mustang jagah sunder rai chha

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 17 วันที่ผ่านมา +1

    मलाइ त राम्रो लागेनहै

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 15 วันที่ผ่านมา +1

    रगतमा प्राण हुन्छ, र रोग पनि हुन्छ। त्येसैकारण रगत खाँनु शरीरको लागि महाँ हानिकार हुन्छ। चौरी पनि गाई प्रजाती नै हो। चौंरीको रगत खान्छन् भने्, गाई खायो त ? यिनिहरुलाई हिन्दुहरु, र सरकारले किन खुलाम खुला गाईको रगत बेच्न दिन्छ ?

  • @Khotangnepal2445
    @Khotangnepal2445 20 วันที่ผ่านมา +2

    अहिलेको यो समय अनि अहिलेको जमाना यति धेरै परिवर्तन भइसक्यो तर त्यहाँको मान्छेहरु चाहिँ किन परिवर्तन नभएको होला नि पशु प्राणी जीव जन्तु भनेको पनि एउटा मान्छे जस्तै हो केवल उनीहरुको केवल बोली मात्र नआउने हो उनीहरु मान्छेभन्दा धेरै बुझाकी हुने गर्छन् हे भगवान कलिले चही यो मन्छे भन्ने जन्तु हरु कहिले बुद्धि आउछा होल😢😢

  • @bikalrz4090
    @bikalrz4090 19 วันที่ผ่านมา +1

    Yho festival ramro ho daju...human blood poni 3month ma change hunxa...so yak poni healthy hunxa + extra benefits ta vihalyo🤔👍👍👍

  • @chandrabc3581
    @chandrabc3581 18 วันที่ผ่านมา +1

    २५ देखि ३० तीस गिलास निकाल्दा मर्दैन चौरि 😂😂😂😂

  • @HemanshSoni-tc7wv
    @HemanshSoni-tc7wv 20 วันที่ผ่านมา +12

    सरि बट सन्तान धर्म मा कोसैई। ले पनि यो गरदैईन मान्छे लाई अलि कता चोट लाग्दा कति दुःख छ भने पशृ पनछि लाई काट्दा या 😢 बलि दिदा हामी पनि पाप नै गरछौ अनि धर्म कर्म भन्दै नारा लगाउँछै के फाईदा यो पूजा पाठ को 😢

    • @udayarai3051
      @udayarai3051 20 วันที่ผ่านมา +1

      हामी पनि रक्तदान गर्छौ जिउमा केही असर गर्दैना त्यस्तै गरि चौरिको पनि तेति रगत निकाल्दा केही असर हुदैना।

    • @EktaT-fj3bv
      @EktaT-fj3bv 19 วันที่ผ่านมา +1

      Yo
      Rajat khan manche.rakhasi.rul ho

    • @bijamrai7512
      @bijamrai7512 8 วันที่ผ่านมา

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @tomilarai3169
    @tomilarai3169 19 วันที่ผ่านมา +1

    janmadai masu nakhane harulai bethik ho tar harek masu marer katerai khainx feri rogiharule khane raxa chiple kira jhan jiudai nilxan🙏🙏

  • @kaugurung8414
    @kaugurung8414 18 วันที่ผ่านมา +1

    Derae dukha lage

  • @rabindraadhikari-ud9wk
    @rabindraadhikari-ud9wk 18 วันที่ผ่านมา +3

    धेरै गलत यो सिस्टम । प्लिज यस्लाइ सके सम्मन छिट्टै अन्त्य गर्नु होला । जस्तै एउटा भनाइ पनि छ कि यदि मैले यो गलत कृया कलाप गरेको छु भने तिम्रो रगत खाए समान हुने छ भनेर पनि कसम खाने गर्दछन । तेसैले हाम्रो यो हिन्दु प्रम्परा अनुसार यो 100 प्रसेन्ट गलत छ ।

  • @gangapulami1404
    @gangapulami1404 18 วันที่ผ่านมา +1

    म भकाे भा मरेकाे मान्छे जिबित हुन्छ भने पनि खान सक्थिनहाेला😅😅😅😅😅

  • @OmThapa-u7g
    @OmThapa-u7g 4 วันที่ผ่านมา +1

    दुखी जनावर दुध खुन र मासु प्रयोग गरीने ।

  • @BiggBoss677-ki7te
    @BiggBoss677-ki7te 20 วันที่ผ่านมา +1

    कस्तो अनाउथो चलन हो मुस्ताङमा मान्छे को मासु पनि कातेर गिध्ह लै दिन्छ 1/2 गिलास त थिकै होला 30 /40 गिलास ले कति असक्क्त हुन्छ न होला ती मुख नबोल्ने पसु😢😢😢 एस्तो चलन रोग लगाउनु पर्छ😢😢

  • @Rokybhai-uq9rk
    @Rokybhai-uq9rk 16 วันที่ผ่านมา +1

    यो सब अन पढ हुने बेला बना को काम हो नेपाल र इन्डिया म पाउचा

  • @lalmanrai8219
    @lalmanrai8219 18 วันที่ผ่านมา +1

    Ini haru partakxa Rackchhesh maha papi papini ho manchhe ne hoina posu ho nirdayi ho Afnu bau Ama nani ko khun khanu ni Agati haru

  • @SofiyaYakkha
    @SofiyaYakkha 20 วันที่ผ่านมา +1

    Omg kasto kasto dra lagdo retiriwaj raixa hamro dishko kuna kandara haruma.🫣🫣🤔

  • @limbusharon9616
    @limbusharon9616 19 วันที่ผ่านมา +1

    यी चलन सहि छोइन😢

  • @GautamRai-jh4vj
    @GautamRai-jh4vj 19 วันที่ผ่านมา +1

    परम परा अपना आपना परिकारको हुदो रहेछ 😮😮

  • @spvlg112
    @spvlg112 20 วันที่ผ่านมา +1

    very extraordinary

  • @nbnstudio8069
    @nbnstudio8069 18 วันที่ผ่านมา +1

    हो रछ दाइ

  • @user-to1gn5lw1y
    @user-to1gn5lw1y 20 วันที่ผ่านมา +1

    हाम्राे नेपालमा घिनलाग्ने बानि छ त्यसैले धेरै राेगिहरुछन चिनमा किरा भ्यागुता सबै खान्छन केहिहुदैन अाखिर मन्छे नै हाेभनेसि केमा फरक पर्याे

  • @ganeshgc5513
    @ganeshgc5513 18 วันที่ผ่านมา +1

    यो स्वस्तकोलाहोगिराम्रो

  • @SangittsheringLepcha-du9do
    @SangittsheringLepcha-du9do 5 วันที่ผ่านมา +1

    😮😮😮😮😮

  • @suryamagar1485
    @suryamagar1485 17 วันที่ผ่านมา +1

    Yo ramro kura hoin jiudo janwer ko khun pine manxe hoin

  • @Gssubba
    @Gssubba 20 วันที่ผ่านมา +2

    Omg 🥺

  • @Pibanmagar200
    @Pibanmagar200 19 วันที่ผ่านมา +1

    नमस्कार सबै मा यो चलन ठिक छैन 😢😢

  • @radhikarai9916
    @radhikarai9916 20 วันที่ผ่านมา +2

    पापी मानिसहरु अरुको खुन किन खानु?

  • @rbruchal9685
    @rbruchal9685 19 วันที่ผ่านมา +1

    maile ta pura video hernu nai sakina pasu maancheharuko

  • @user-qh9pk3ym9u
    @user-qh9pk3ym9u 20 วันที่ผ่านมา +1

    Anautho vandha NI Sir ...WORLD Kai Achamma....parampara.....God gift or ...????

  • @user-qf5yg9pf7f
    @user-qf5yg9pf7f 20 วันที่ผ่านมา +1

    कनपायर आजको समयमा पनि यो अवस्था छ 🤬🤬🤬🤬🤬🤬🤬

  • @coockycoocky3014
    @coockycoocky3014 19 วันที่ผ่านมา +1

    Sir le ahile samma dekhaunu bhayeko video haru nikkai nai jaankari mulak xa Tara aajako yo video Ali kati Jana maanas ma nakaaratmak asar parxa ki jasto laagyo.kina ki kaachai ragat piunu vaneko ta katiko ramro naramro kura harulai prerit garne Dekhinxa sir.mero aafno bhandai😔

  • @BHUBANVLOG01
    @BHUBANVLOG01 20 วันที่ผ่านมา +1

    Wow ❤❤

  • @ganesh_kavrely
    @ganesh_kavrely 18 วันที่ผ่านมา +1

    ❤❤❤❤❤

  • @AishaKhatun-eq4gs
    @AishaKhatun-eq4gs 20 วันที่ผ่านมา +1

    omg😮😮❤

  • @bishnukumarirai3275
    @bishnukumarirai3275 20 วันที่ผ่านมา +1

    Jerry movie ma dekheko sachai raix 😢😢

  • @pg7864
    @pg7864 20 วันที่ผ่านมา +1

    Papiharu mancheharu ko jat rachush nai ho .

  • @Hellofromnepal
    @Hellofromnepal 20 วันที่ผ่านมา +1

    Haitt yasto bijok bichara janawarko

  • @SofiyaYakkha
    @SofiyaYakkha 19 วันที่ผ่านมา +1

    Omg yesto dhukha lagne kasto param para hola.?yesta pani parmpara hora!.yo ta pashu lai tadpaera pida dine prchalan vanda frak naprla! yesto jibit praniko haruko blood ta janawar ra jibhantu le matra kha ko suninthyo.churi lai yatana didai parm parako ko name ma pashu lai yatana dine pratha lai tyhahako samjle banda garda better hunthyo.🫣🫣😇😇🤐🤐

  • @bimalarai8254
    @bimalarai8254 16 วันที่ผ่านมา +1

    🇳🇵🇳🇵🇳🇵👍👍👍

  • @dilyonjan7436
    @dilyonjan7436 20 วันที่ผ่านมา +2

    परम्परा चलन्चल्ति जडिबुटी खाएको हुन्छ भन्दै एक निर्दोष पशुको रगत खाने मान्छे होइन, गु मा खेल्ने किरा हो । तेरो छोरा छोरी आफन्त हरुले पनि जडिबुटी खाको होला,तिनी हरुको पनि रगत खानु पापी हरु ।

  • @khetrabdrlama7127
    @khetrabdrlama7127 19 วันที่ผ่านมา +1

    yo chalan thika chhainayak dukhadina thikchhaina yo chalachhotnuhola..

  • @champachettri4965
    @champachettri4965 18 วันที่ผ่านมา +1

    Kachee khun khane chalan manpren

  • @santasubba4225
    @santasubba4225 18 วันที่ผ่านมา +1

    Papi haru, rakches. Man, made rules.

  • @user-gz3cv2pw9q
    @user-gz3cv2pw9q 18 วันที่ผ่านมา +1

    Jun yo Herdai Drlaagdo Shaitaanik Paramparaa Tyo Aba The End Garna Jaruri Chha Khun Piudaa Maanchhe Jasto Haina khai K Jasto Darlaagdo Dekhiyo.😛😛😛😭😭😭🤬🤬🤬☠☠☠

  • @user-tm8jd7qr6m
    @user-tm8jd7qr6m 10 วันที่ผ่านมา +1

    Manab hainan danab rahe xan

  • @ChuriGaming
    @ChuriGaming 16 วันที่ผ่านมา +1

    जिउदाे पसुकाे रगत खाने बिचार ठिक हाेइन अब यसताे चनल बन गरनु हाेला जसले चउरि लगायतका पसु पालेकाेछ तपाईं हरुले अाफुले पालेका उिउदा पसुकाे रगत निकालेर नदिनु हाेला ,म दसअमला जाेडेर बिनति गरछु अाज बाट बन्द गरेकाे सुनन पाइयाेस

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 20 วันที่ผ่านมา +1

    गजबको चलन।सबैलाई सहज नहाेला।

  • @gorkhalikhanal2644
    @gorkhalikhanal2644 19 วันที่ผ่านมา +1

    All are cruel persons who drink blood.

  • @user-tm8jd7qr6m
    @user-tm8jd7qr6m 10 วันที่ผ่านมา +1

    Xya kati nirdayi manxe ...

  • @AngdawaTamang-c5u
    @AngdawaTamang-c5u 20 วันที่ผ่านมา +1

    २०१५ म त मैलेनि रगत पिएको थियो तर मलाई त मात लगेको थियो

  • @karnagharti7979
    @karnagharti7979 20 วันที่ผ่านมา +1

    पापी हरु

  • @tseeringlama684
    @tseeringlama684 20 วันที่ผ่านมา +1

    Oh my God 😮 😢😢

  • @HarimayaTamang-fd6dk
    @HarimayaTamang-fd6dk 20 วันที่ผ่านมา +1

    Wow ❤❤❤❤❤❤❤❤❤❤

  • @user-nx8pl8pt8t
    @user-nx8pl8pt8t 20 วันที่ผ่านมา +1

    Arulae dukx no papi manche ho

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 20 วันที่ผ่านมา +1

    अलि धेरै नै निकालियो। धेरै चौँरीबाट थोरै थोरै निकाले हुने

  • @gaganmahato9865
    @gaganmahato9865 20 วันที่ผ่านมา +1

    Danabharu , sharb nas hos ragat piune haru ko.

  • @toyagurung9703
    @toyagurung9703 20 วันที่ผ่านมา +1

    Ragat

  • @ChakraDhami-od9df
    @ChakraDhami-od9df 7 วันที่ผ่านมา

    Purba janma ma juka the holan

  • @abhiyangaming2355
    @abhiyangaming2355 20 วันที่ผ่านมา +1

    Darjeeling k gurung

  • @golebaba5765
    @golebaba5765 17 วันที่ผ่านมา +1

    Glucose pani piye bho ni baru amanabiya kriyakalap garnu bhanda ta

  • @khadgaRai
    @khadgaRai 20 วันที่ผ่านมา +1

    kasari nikalxan ragat dekhiyena😢😢

  • @GggFgg-co5qb
    @GggFgg-co5qb 20 วันที่ผ่านมา +1

    Yo Ragat khayera rachhes haru nacheko

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 20 วันที่ผ่านมา +1

    Dron camera ta xusang ma rakhdiyo bhane ko hoinara ???

  • @user-nx8pl8pt8t
    @user-nx8pl8pt8t 20 วันที่ผ่านมา +1

    Pusuko rgt khanu Vanda afuni nai ragat khanu ni

  • @BinaTamang-xo1cv
    @BinaTamang-xo1cv 20 วันที่ผ่านมา +1

    Kasto papiharu hai xixixi Rakhashharu Yo thau maile discovery channel bata hereko ragat khane niyam pani hereko thiaye aba Yo video chai herna nasakney bhaye mo chai Sorry hai Dai.

  • @RabinRai-ui5pr
    @RabinRai-ui5pr 20 วันที่ผ่านมา +1

    yo paramparagat manyata bhaepani teti ramro jasto lagena yasko baikalpik upaya apanaunu ramro hoki

  • @deepakmagar765
    @deepakmagar765 20 วันที่ผ่านมา +1

    Tapai mustang Bata farkida kusma Dekhi mahashila aaunuhos daju sansar ko thulo dhunga xa yeaha asaiko nam Bata gaupalika ko namakaran gariyeko xa

  • @AnnoyedFencing-hp4kb
    @AnnoyedFencing-hp4kb 19 วันที่ผ่านมา +3

    यो चलन, राम्रो होइन यस, चलनलाई छिट्टै हटाउनु बुद्धिमानी हुनेछ यो काम गरेर नरकमा जाने, बाटो बनाउनु भन्दा अरु कुनैबिल्प छैन

  • @ChakraDhami-od9df
    @ChakraDhami-od9df 7 วันที่ผ่านมา

    Jungali bhanda farak pardaina laajai lagera aayo mlai ta yo dekhera

  • @suyashsingh7915
    @suyashsingh7915 20 วันที่ผ่านมา +1

    😮❤🎉😮😮😅😅😮😢🎉🎉❤

  • @rajpc1356
    @rajpc1356 20 วันที่ผ่านมา +1

    Tota normal ho sir