योगेशको सिंहदरवार ‘इन्ट्री’ । तर, किन गरे भोलिपल्टै राजीनामा गर्ने घोषणा ? - POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น • 195

  • @birendrapalli2428
    @birendrapalli2428 5 ปีที่แล้ว +25

    योगेश भट्टराई ज्यु प्राधिकरण निर्देशक कुलमान घिसिङ जस्तै गरि राम्रो काम गर्नु होला best of luck.

  • @Govinda.official2065
    @Govinda.official2065 5 ปีที่แล้ว +69

    *वाइडबडी काण्ड उठ्यो कि मन्त्री पद नै च्वाट हुन्छ!*

    • @rajghimire3746
      @rajghimire3746 5 ปีที่แล้ว +5

      वाईडबडि खरीद प्रकृया शेरे ले अगाडि बढाएको हो, दाॅयां बाॅया नहेरी सिधै हतकडि लगाउदा हुन्छ शेरे लाई, ठुलो माछा भनेकै शेरे हो, !!! जदौ।

    • @Govinda.official2065
      @Govinda.official2065 5 ปีที่แล้ว +4

      @@rajghimire3746 सेरे मात्र भैदिएको भए दुई तिहाईको सरकार आजसम्म चुपचाप बस्ने थिएन होला मेरो बिचार मा यो काण्डमा सरकार पक्षका पनि ठुलै मान्छे हुनुपर्छ र रविन्द्र अधिकारी को हेलिकप्टर दुर्घटना पनि जोडिएको हुनसक्छ !

    • @rajghimire3746
      @rajghimire3746 5 ปีที่แล้ว +2

      @@Govinda.official2065 अहिले को सरकार ले तत्कालिन घटना लाई जिम्मा लिनै पर्छ, शेरे ले खरिद प्रकृया सर्बदलिय समिति बनाएर गरेको छैन, जो जो भए पनि शेरे सहित शेरे कै आसे पासे पर्छन, भद्रो हेरी रहनु पर्दैन जाहा भेट्यो हतकडि लगाउदा हुन्छ शेरे लाई, !!! जदौ।

    • @bipinthapa3143
      @bipinthapa3143 5 ปีที่แล้ว

      ,"?+7😞😉😃😃😠😠+%

    • @rickythapaofficial
      @rickythapaofficial 5 ปีที่แล้ว

      Yssss

  • @HariChand-s9d
    @HariChand-s9d 5 ปีที่แล้ว +34

    सँसारमा एसताे देशछ जहाँ सुङगुरले देश चलाउछन तेयस देशकाे नामहाे नेपाल गुखानेले देश तलाउछन अनि देश कता लमकेला अाफै बुझेभाे एसता सुङगुर लाई नेता बनाउने जन्ता ले के बिकाश काे अपेक्षा गरने

  • @chimmy5361
    @chimmy5361 5 ปีที่แล้ว +39

    मलाइ कुनै बिस्वाश छैन योगेशमाथी,,हिजो पद नपायर आफ्नै पार्टिकै बिरुद्द बोल्नेलाइ आज मन्त्री ???दाल मे कुछ काला हे,,अब पालो भिम रावलको हेर्न बाकी छ कुन मन्त्री चाहनु भयको छ,आफू कुर्चिमा पुगेपछी सबैले बिपक्षिलाइ नै दोशारोपन गरि कार्यकाल सकिन्छ,सबैले बुज्नु पर्ने कुरा,,,अहिलेनै हतार हतारमा बधाइ खेर नफालौ,भोलि गाली गलौछ गर्नु भन्दा अहिलेनै बधाइ दिन बचाइ राख्नु राम्रो होला,

  • @naxiringrai5685
    @naxiringrai5685 5 ปีที่แล้ว +23

    ७ पुस्तालाई पुग्ने सम्पती जोट्छौ तेहिनै हो तिमी हरुको निति

  • @skbrokhadka3346
    @skbrokhadka3346 5 ปีที่แล้ว +20

    के गर्नु हजुर सबैले यसरिनै सफत खाएका थिए अहिले उनिहरुनै ठूलो भ्रष्टाचार भए।

  • @chakrathapa4269
    @chakrathapa4269 5 ปีที่แล้ว +19

    यसले पनि आफ्नु पाँच पुस्तालाई पुग्ने गरि भ्रष्टाचार गरेर देखाउछ हेर्दै जानुहोला। ओलि को कुपुत्र न हो।

  • @sakishxetri7495
    @sakishxetri7495 5 ปีที่แล้ว +39

    नयाँ जोगिले अलि बढिनै खरानि घस्छ मलाई लाग्छ योगेश भट्टराई इतिहासकै बदनामि भएर सिहदरबार बाट निस्किने छ माखो मार्दैन यस्ले केहि खुल्काउदैन मैले यो सग 9 महिना संगत गर्दा थाहा पाएको यो जस्तो लोभि पापि सायदै कम होलान हेर्दै जाउ है जनता हरू विस्तारै यो मान्छेको असलि नियत अाफै बाहिर अाउछ
    जय मातृभुमि नेपाल अामाको जय यो देश योगेश हरूबाट बचाउ अामा

  • @mirasharma7639
    @mirasharma7639 5 ปีที่แล้ว +53

    5 पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने पो हो कि?

    • @kamalrana5081
      @kamalrana5081 5 ปีที่แล้ว

      Haaaa ho ni

    • @amarpalungwalimbulimbu1107
      @amarpalungwalimbulimbu1107 5 ปีที่แล้ว

      Honi kun gatila hun teta vanauda hari abo katI pusta lai jodne sampti kamaune hola barai

    • @nepalmudiyarisamaj1990
      @nepalmudiyarisamaj1990 5 ปีที่แล้ว +1

      अहिले को नेताहरू को भन्दा कम छ र ....देश चलाउने हरु सबै चोरे चोर छन ....

    • @sitamalla2760
      @sitamalla2760 5 ปีที่แล้ว

      सहि १००%

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण 5 ปีที่แล้ว +1

    योगेश सर लाई बधाई छ राम्रो काम गरेर देखाऊनु होला युवा नेता पाको छ देशले नमुना होस सर देशमा बिकास को लागि,,,,,,,,

    • @sitamalla2760
      @sitamalla2760 5 ปีที่แล้ว

      पैसा कुमल्याउन पछि नपर्नु होला केही राम्रो काम गरे र देखान पर्छ बधाई छ

  • @yonjan-oo4bj
    @yonjan-oo4bj 5 ปีที่แล้ว +14

    मलाई त खासै गरछ जस्तो लागदैन है किनभने याे मंत्रि मनडल 1साल काे लागि मात्रै हाे

  • @बाबुकान्छा-र5ङ
    @बाबुकान्छा-र5ङ 5 ปีที่แล้ว +9

    आस गर भर नपर......

  • @dipentmg6407
    @dipentmg6407 5 ปีที่แล้ว +4

    सबैलको आशावादी छ भासण होइन काम गरेर देखाउनु बधाई छ

  • @rajc5002
    @rajc5002 5 ปีที่แล้ว

    तपाईं प्रती जनताको ठुलो आश छ तपाईंको यो पद जनताको लागि खुसीको दिन होस शुभकामना !

  • @shreekrishnaacharya9061
    @shreekrishnaacharya9061 5 ปีที่แล้ว +1

    धेरै नबोलौ मन्त्री ज्यू पछी गर्न सकिन भने यही भनाइ गलाको पासो हुनसक्छ इतिहास रच्ने सुबण मौका आएको छ पदको दुरुपयोग गरेर भित्तामा तस्बिर झुन्डाउनका लागी मात्र नभई जन-जन मन-मनमा बस्न लायक काम गर्नु होला हार्दिक बधाई तथा सफल कार्य कालको शुभ-कामना मन्त्री ज्यू🌹

    • @sitamalla2760
      @sitamalla2760 5 ปีที่แล้ว

      पैसा कुमल्याउन मात्रै हैन फेरि☝️☝️ राम्रो काम गरेर देखाउन पर्छ ,, जति बोल्यो तेत्ती नै बोलिले आफैलाई पतन ननाउन सक्छ ख्याल गरौ ✍️✍️

  • @keshabbhandari1150
    @keshabbhandari1150 5 ปีที่แล้ว

    नातक हो सबै।।

  • @riturasaili2759
    @riturasaili2759 5 ปีที่แล้ว

    बधाइ छ राम्रो काम गर्दै जानू होला

  • @राजश्रेष्ठ-त6ख
    @राजश्रेष्ठ-त6ख 5 ปีที่แล้ว

    आशा गरौं भर नपरौं

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 5 ปีที่แล้ว

    राम्रो काम गर योगेस ज्यू।

  • @lokendra.budha2052
    @lokendra.budha2052 5 ปีที่แล้ว +2

    Wow hjr ko kura le dherai energy diyo Yogesh sir😍😍🎉🎉🎉🌹🌹🌹🙏🙏🙏

  • @kholidovan7111
    @kholidovan7111 5 ปีที่แล้ว +6

    एउटा आलुले त बोरा नै कुहाउछ भन्छन यहाँ त बोरा नै कुहियेको छ।के तेस्भित्र एउटा आलु सुद्द रहला ?

  • @matiramjaisi7453
    @matiramjaisi7453 5 ปีที่แล้ว

    लल बधाइछ राम्रो काम गरनुस

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 5 ปีที่แล้ว +2

    श्रीमान माननीय मन्त्री ज्यू!सादर नमस्कार !मुरीमुरी शुभकामना ,सफलता को शुभकामना !!!
    हजुर! आउँदाको स्वागत भन्दा जाँदाको बिदाइ सयौगुणा महत्त्वपूर्ण हुन्छ। स्मरण रहोस। हजुर !आज के भन्नुभयो भन्दा पनि के गर्नुभयो? त्यो महत्वपूर्ण हुन्छ ।
    शुभकामना हजुर!!

  • @bikrammahat6441
    @bikrammahat6441 5 ปีที่แล้ว +1

    ENTRY OF REAL HERO😍😍😍😍 ALL THE BEST......A GREAT PERSON WITH A HUGE OF RESPONSIBILITY🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chetraut424
    @chetraut424 5 ปีที่แล้ว +1

    स्वार्थ र राजनिती बाट अलग रहेर देश र नागरिक को चिन्तन लिदै अघिबडुन बधाइ छ यहाँलाई

  • @kamalgautam2497
    @kamalgautam2497 5 ปีที่แล้ว +5

    कम्रेड योगेश भट्टराई ज्यु बधाई तथा आउने दिनहरुमा सफलता ले सगरमाथा को चुचुरो पुग्न सफल हुनुहोस लाखौं लाख शुभकामना

  • @sitamalla2760
    @sitamalla2760 5 ปีที่แล้ว

    पैसा कुमल्याउनी मात्रै हैन फेरि राम्रो काम गरेर देखाउन सक्न पर्छ ☝️☝️ बोलेर मात्रै हुदैन त्येही बोली ले आफैलाई पतन बनाउन पनि सक्छ ✍️✍️ ख्याल राखौ भोलिका दिन हरु मा pk को मात्रै चित्त बज्यो भन्दै मा हुदैन ☝️☝️यदि माहान ब्याक्ती होउ भनी नजता को नजर मा नगिर ☝️☝️ यो सुनौलो अबर्स हो भन्नी बुझेर पध को जिम्मेवार निभाउस् ल बधाई छ

  • @maheshkshetri7226
    @maheshkshetri7226 5 ปีที่แล้ว

    ढिलै भए पनि ओलिले ताप्लेजुङका जनतासामु गरेको वाचा पूरा गरेका छन ।शुभकामना छ योगेश भट्टराईलाई।

  • @sunykhola1763
    @sunykhola1763 5 ปีที่แล้ว

    झारपात

  • @183Astropankaj
    @183Astropankaj 5 ปีที่แล้ว

    यस्ता ईश्वरशब्द उच्चारण नगर्ने नास्तिक व्याक्ति सस्कृति मन्त्री घण्टा जस्ताे वकचाेदि राष्ट्रपतिले ईश्वरको नाम मा सपथ खुवाउदा ईश्वर बोलेन यो मन्त्री लाई पुरै बहिस्कार गर्छन नेपालीले भुत्रो को युबानेता हो 50 बर्ष पछि बिदेश जना असक्षम हुन्छन् याे 53 वर्षको व्याक्ति कसरी युवाभयाे?

  • @sailendramalla7808
    @sailendramalla7808 5 ปีที่แล้ว

    Yougesh jindabad

  • @सुमनपान्डे-प8व
    @सुमनपान्डे-प8व 5 ปีที่แล้ว +2

    केपी ले बनायको भन्न मिल्दैन बनाउने भय
    त पहीला नै बनाउने थीय यदी रबिन्द्र जीबीत नै रहन्थे भने ?
    रबिन्द्र को निधन संधै योगेस को भाग्य चम्कीयो
    चौका हान्छौ या छक्का हान्छौ समय ले बताउछ
    नया जोगी ले अली बढ़ी नै खरानी घस्छ योगेस जी
    Lets see

  • @krishnaneupane198
    @krishnaneupane198 5 ปีที่แล้ว

    भगबान गिता को कसम खुबायर , सपथ खुवाउदा राम्रो हुन्थोकि ,

  • @lnachary7642
    @lnachary7642 5 ปีที่แล้ว +1

    तथ्य सहित सत्य को खोजी
    गतल पात्र र प्राविधिक को
    उजागर यो हो न्युज 24 ।

  • @actorme1644
    @actorme1644 5 ปีที่แล้ว

    भगवान को नाम मा सपथ लिन सक्दैन थुक्क अधर्मी हो ।।

  • @amodkc8264
    @amodkc8264 5 ปีที่แล้ว

    उनले सपथ लिदा 'इशोर 'सब्द नै उचारण गरेनन

  • @janakpandey1497
    @janakpandey1497 5 ปีที่แล้ว +2

    यो मुजि ले केही गर्ने वाला छैन मलाइ त लाग्छ सम्पती चाइ कमाउने भो अब

  • @bishnukhanal4162
    @bishnukhanal4162 5 ปีที่แล้ว

    जनताको आसलाइ निराशा हुन नदिनु

  • @dhillirokayal4669
    @dhillirokayal4669 5 ปีที่แล้ว

    पद बहाली हुदा सबै गर्छु,पद छाेडदा गर्न दिएनन् भन्ने नेपालका मन्त्रीहरुकाे परम्परागत चलन हाे ।यस चलनलाइ जनार्दन शर्मा ,लालबाबु पंडित लगाएतका केही पुर्व मन्त्रीहरुले ताेडमाेड गरेका थिए । अाशा गराै याेगेश भट्टराई जी द्वारा पनि उक्त पुरानाे चलन ताेडमाेड गर्न सफल हुनुहुने छ,

  • @chomolungnepal8420
    @chomolungnepal8420 5 ปีที่แล้ว +1

    पहिला कुल्मान घिसिङ जस्तै गफ भन्दा बफादार भएर काम गरेर देखाउनुस त्यस्पछी एस्ता बधाइ र साथ हामी कत्ती दिन्छौ२ मन्तृज्यु।

  • @khemdhital9957
    @khemdhital9957 5 ปีที่แล้ว

    अनेकौं धारिला काटा हरु माथी ओछ्याईएको रातो कार्पेट हेर्दा जति राम्रो र सुन्दर देखिन्छ त्यस् माथिको यात्रा तेतिनै कठिन छ,,,,,,,

  • @amritdewan7885
    @amritdewan7885 5 ปีที่แล้ว +1

    सपथ अनुसार कामगरेत अाज किन याे हालात हुनथ्याेहाेला देसकाे?सपथकाे कुनैअाैचित्ये छैन।

  • @सोझोकेटा
    @सोझोकेटा 5 ปีที่แล้ว

    योगेशले वाइडबडि छानबिन गरेर कार्बाहि गरेछ भने म कान काट्न तयार छु

  • @krishnaneupane198
    @krishnaneupane198 5 ปีที่แล้ว

    नेपाल एरलाईन्स लाई , सुपर।राम्रो बनाय मात्रै , पुग्छ,

  • @kakamama4721
    @kakamama4721 5 ปีที่แล้ว

    लहै लहै मा नलागी सही काम को अपक्षा रार०छन जनता सुम कामना वधाई ६

  • @jdaryal3953
    @jdaryal3953 5 ปีที่แล้ว

    ईस्वर को नाम लिन किन डरायको सफत ग्रहण मा ईस्वर नाम लिए भोलि भ्रष्टाचार गर्ने नपाउने भयर होकि भन्ने डरलेपो होकि काठमाडौं मा घर हुदा पनि सरकारले दिने घर भाडा नछोड्ने ले?????????

  • @rajuruchal2626
    @rajuruchal2626 5 ปีที่แล้ว +5

    Should be watch yogesh bhattrai this program

  • @balkarki7437
    @balkarki7437 5 ปีที่แล้ว +1

    हेरौं केहि समय पछि अवस्य नै मुल्यांकन भईनै हाल्नेछ ,ईच्छा शक्ति हुनु पर्यो नहुने भन्ने केहि पनि छैन मुलुकलाई कायापलट गर्न सकिन्छ बाकि समयले बताउने नै छ

  • @jaykkkaykios5111
    @jaykkkaykios5111 5 ปีที่แล้ว

    जुन जोगी आए पनि कानै चिरेको

  • @parshuramrai8994
    @parshuramrai8994 5 ปีที่แล้ว

    मन्त्री भए पछि त यो भन्ने कुरा नै हो तर पनि बधाई छ बाकी कार्यकाल सफल होस !

  • @ggnshg1031
    @ggnshg1031 5 ปีที่แล้ว +1

    Wau

  • @manjukumal7116
    @manjukumal7116 5 ปีที่แล้ว

    यो सांकृतिक तथा पर्यटन मन्त्रि को पद ठिक छैन रबिन्द्र अधिकारि हेलिकप्टर दुर्घटना मा ज्यान गुमाउनु पर्यो अब योगेश ले कसरि मर्न पर्ने हो हेर्न बाकि छ

  • @chandrabs770
    @chandrabs770 5 ปีที่แล้ว

    तर हेरौ योगेस ले यदि भैरहवा विमान स्थल लाई सहितरिका ले सन्चालन म ल्याए भने इनि नेता अबस्या सफल नेता को सुचिमा पर्ने छन

  • @jagatgurung2292
    @jagatgurung2292 5 ปีที่แล้ว

    Aasa xa tapai prati

  • @youwithme1700
    @youwithme1700 5 ปีที่แล้ว

    बधाई छ हजुरलाई 💐
    आम जन्ताले सोचेको भन्दा राम्रो काम गर्नु हुन्छ होला भन्ने आशा अपेक्छा राखेको छु !

  • @indrakumariadhikari3408
    @indrakumariadhikari3408 5 ปีที่แล้ว +1

    योगेसज्युखोकेरनसुनाउनुहोस कामगरे र देखाउनुहोस

  • @Himagrg889
    @Himagrg889 5 ปีที่แล้ว

    मन्त्री जिउ सुभकामना छ तर हजुरले भनेको जस्तै 4 र 6 हेर्न चाहान्छ जन्ता।

  • @ramghale7159
    @ramghale7159 5 ปีที่แล้ว

    यो मुजिले पनि सात पुस्तालाइ पुग्ने सम्पती जोड्ने भयो औसर्बादी हो यो पनि जत्ता पाउछ उतै लम्बिने मुलात हो यो पनि ओलिको अन्धो भक्ती हो महेश बस्नेत जस्तै।

  • @bipinkc5564
    @bipinkc5564 5 ปีที่แล้ว

    कुरा गरे जस्तो काम होश ......

  • @प्रेमखड्का-स3स
    @प्रेमखड्का-स3स 5 ปีที่แล้ว

    माछी माछी भ्यागुतो हुन्छ कि जस्तो लाग्छ मलाई त

  • @jee1gurung485
    @jee1gurung485 5 ปีที่แล้ว

    tara kina gare voli palta nai rajinamako ghosana??? 👎🏿👎🏿👎🏿👎🏿👎🏿👎🏿

  • @sabinkarki9627
    @sabinkarki9627 5 ปีที่แล้ว +1

    ५३ बर्से मानिस कहिले देखि युवा हुन थाले हौ साथी हो ??????

  • @kumarbhandari7560
    @kumarbhandari7560 5 ปีที่แล้ว

    वाईड्बडी काण्डको विषय उठ्यो भने मन्त्री पद हावाहुरीले उठाउने छ् पदको लागि लाल्जले अाज मन्त्री बन्या हो

  • @rajankuinkel3023
    @rajankuinkel3023 5 ปีที่แล้ว

    भाषाण होइन काम गर्ने हो काम गरेर देखाउनुस। कुरा धेरै, काम कम त होला नि? किन कि तपाई को छेउमा त्यही झोले को कुरा सुनेर अगाडी बढ्नु भयो भने तपाई पनि उहीँ ड्याङको मुला हुनेछ । तपाई ले बनाएको योजना कुनै घुस खोर हरुलाई थाहा दिनु भयो भने तपाई पनि असफल हुनेछ । सभा समारोह र उद्घाटन तिर अनि पजेरो मा ध्यान गएमा तपाई पनि असफल है । बचार गर्नुस

  • @govindabhattarai9883
    @govindabhattarai9883 5 ปีที่แล้ว

    म लाई त यि कसैको विश्वास छैन यिनीहरु सबैले आफ्नो भविष्य र घरपरिवारलाई वनाउने हुन देश को वारेमा कोइवनाउदैन

  • @deepen5086
    @deepen5086 5 ปีที่แล้ว

    चौका छक्का भनेको कतै भस्टाचार त होइन। मन्त्री जी मन भत्र को -कुरो

  • @sunyasunya5391
    @sunyasunya5391 5 ปีที่แล้ว

    भिरिङ्गिलागेको बेस्याको योनिको रस जस्तो भ्रम पार्ने शीर्षक राखेर बाचन गरियेको यो प्रस्तुती त्यही बेस्याको दलाल करायेको अनुभव भयो। धिक्कार छ भियु बटुल्न हावादरी शीर्षक राख्नेलाई।

  • @sudiprayamajhee9696
    @sudiprayamajhee9696 5 ปีที่แล้ว

    Congratulations

  • @pokemonsandesh5311
    @pokemonsandesh5311 5 ปีที่แล้ว

    तन्न सम्पत्ति कमाउने भयो?

  • @dipayalnepal979
    @dipayalnepal979 5 ปีที่แล้ว

    जो सुकै आए पनी पार्टी भन्दा माथी को उठेर काम गरेका छन। काम गर्ने मौका मिलेको छ। काम गरेर दिखाउनु अनि बधाई मेरो समझनु होला।

  • @padamacharya8028
    @padamacharya8028 5 ปีที่แล้ว +5

    के गर्ने चति राम्रोसँग काम गर्छु भने पनि याे नेकपा काे दलाल र माफियाकाे सरकारले काम गर्न दिन्नन

  • @shyambudha8386
    @shyambudha8386 5 ปีที่แล้ว +2

    म रोल्पा को सिधा मानिस हो तपाईले नेपाल मा राम्रो काम गरुनु होन्च मलाई आस छ

  • @Tqkendqrbista8300
    @Tqkendqrbista8300 5 ปีที่แล้ว

    धेरै धेरै शुभकामना सर

  • @nimchhetri5208
    @nimchhetri5208 5 ปีที่แล้ว

    Congratulations ugesh jee

  • @gokulbhatta6922
    @gokulbhatta6922 5 ปีที่แล้ว

    अब फेरि बचे कुचेकाे सम्पती सकिने भयो

  • @bishnusubedi5831
    @bishnusubedi5831 5 ปีที่แล้ว

    वाईटबधिकाे कुराे उठ्याे भने पदनै चटहुनसक्छ दतेर लाग्नु हाेला

  • @mallok3425
    @mallok3425 5 ปีที่แล้ว

    पर्दाभित्रको अनुहार सपथमै देखाइसके सपथ्को पुरै शब्द उच्चारण किन गर्न सकेनन ? यस्को कारण के? देबोभुमिहो देबिदेवताले न्याय गरून् जय मातृभुमि

    • @dipendrarana592
      @dipendrarana592 5 ปีที่แล้ว

      Oeee pagal ahile na van pahile herdai ja

  • @jagadishtamang3015
    @jagadishtamang3015 5 ปีที่แล้ว

    नेपाल वायु सेवा निगमलाई माथी लान सकेमा मानिनेछ।

  • @prajeetsunar7089
    @prajeetsunar7089 5 ปีที่แล้ว

    Good luck boss

  • @djentertainment5039
    @djentertainment5039 5 ปีที่แล้ว

    best of luck

  • @kalibahadur
    @kalibahadur 5 ปีที่แล้ว

    शुभकामना छ सर जी लाई तर वाईट बडी को छानबिन कसरी गर्नु हून्छ नी सर जी मेन टाउके त केपी बा पनी पर्छन गरेनी

  • @devhitang2588
    @devhitang2588 5 ปีที่แล้ว

    म 10 मैना देखि दुबै मा बेपत्ता छु म संघ pasword छैन नेपाल आउन चाहान्छु तर कसरी सुझाब सल्लाहा ?

  • @ramprasadacharya
    @ramprasadacharya 5 ปีที่แล้ว +1

    jun jogi ayeni kan chireko

  • @bijayathamee5899
    @bijayathamee5899 5 ปีที่แล้ว

    जुनै कुकुर आए पनि स्याल्ले कुखुरा लगेको लगेइ भ्ने जस्तै हाम्रो देस्मा जो जति सुकै नेता आएपनी देसाइ खोक्रो पर्नेहो

  • @पश्चिमक्षितिजमाभूटानी

    Right decision

  • @kakamama4721
    @kakamama4721 5 ปีที่แล้ว +1

    दुइ तीहाइ भएर मएन होला दुइ दलका दुई थरी विचारले काम हुन सकेको छैन भस्टचार रोके मात्र विकास वढढछ

  • @RajuJoshi-yu9xm
    @RajuJoshi-yu9xm 5 ปีที่แล้ว

    मुख ले भनेर हुन्हो कामगरेरदे खाऊनु प्रछ हो

  • @rhythms257
    @rhythms257 5 ปีที่แล้ว +1

    यो गुं खाने चोर को काम छैन ओलि बिद्या को पुच्छर हो कुन हाल्तमा पुर्याउछ अब देश लाई

  • @anujmainali3463
    @anujmainali3463 5 ปีที่แล้ว +4

    Sabai choor ho

  • @shishirchanchale5838
    @shishirchanchale5838 5 ปีที่แล้ว

    भ्रष्टाचारीले मिल्नु पर्छ भन्ने सुझाव दिएको हुनुपर्छ ?

  • @narendramalla6369
    @narendramalla6369 5 ปีที่แล้ว

    Good news

  • @नेपालीसमाज-स4म
    @नेपालीसमाज-स4म 5 ปีที่แล้ว

    मदन भण्डारी को नाम बेचेर भोट माग्दै हिड्ने प्रयास गरे

  • @samirdong8860
    @samirdong8860 5 ปีที่แล้ว

    Dherai Aasa lagekoxa netajyu tapaiko good luck

  • @sushilghimire9073
    @sushilghimire9073 5 ปีที่แล้ว

    हाहाहाहा कति हास्नु । पहिला काम गरेर त देखाउनु भट्टराई । काम नगदै तारीफ गरेर के काम समय मात्र खेर जानेछ ।

  • @amarpalungwalimbulimbu1107
    @amarpalungwalimbulimbu1107 5 ปีที่แล้ว

    345 Run handinuni het

  • @rajkumarkhumraj1209
    @rajkumarkhumraj1209 5 ปีที่แล้ว

    Aafno lagi hoina Desha ko lagi kaam garnu

  • @nepalesesamaritan4306
    @nepalesesamaritan4306 5 ปีที่แล้ว

    all the best yogesh

  • @simrimanismajhi9243
    @simrimanismajhi9243 5 ปีที่แล้ว

    Dherai suva kamna

  • @bishnupanday9280
    @bishnupanday9280 5 ปีที่แล้ว +2

    Kam garera n dekhaye jantalai yesko pani tesari nai nidhan pakka 100 %😋

  • @parkdhong
    @parkdhong 5 ปีที่แล้ว

    अब काम हेर्न बाकी छ अनि बोलौला