स्वयम्भुमा तिब्बतीयन अतिक्रमण रोक्न बालेनले डोजर चलाए,मन्त्रसंगै गल्फेन्डको नाम देखेर सबै आगो भए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ค. 2024
  • हाम्रो च्यानल आज सम्म SUBSCRIBE गर्नु भएको छैन भने अहिलै गर्नुहोस है ।
    Official Mail:nepalchakra@gmail.com
    Copy Right@Nepal Chakra
    THANKS FOR WATCHING..

ความคิดเห็น • 309

  • @samratworks5393
    @samratworks5393 22 วันที่ผ่านมา +26

    राम्रो काम गर्नु हुने तपाईहरु सबैलाई धन्यवाद

  • @hemantlamichane3948
    @hemantlamichane3948 22 วันที่ผ่านมา +38

    बालेन शाह मेयर ज्यु जिन्दाबाद ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉जय स्वयम्भू नाथ कि जय ॐॐॐ ॐ ❤🎉❤🎉❤🎉❤🎉❤🎉

  • @dharannepal5930
    @dharannepal5930 22 วันที่ผ่านมา +34

    उसो भने अब पशुपतिनाथ मन्दिर पनि जानू पर्यो है ।
    बुद्ध को मुर्ती लाई के बनाको छ त्यस्मा पनि ध्यान दिनु पर्यो।

    • @chhenden42
      @chhenden42 20 วันที่ผ่านมา

      सहि कुरा गर्नुबो

  • @narayanihumagain396
    @narayanihumagain396 22 วันที่ผ่านมา +9

    यो सर्कार लाई कमिसन को हिसाब किताब मिलाउन पुर्सद छैन काहा यो सब हेर्ने पुर्सद हुन्छ जय बालेन

  • @Urg875
    @Urg875 21 วันที่ผ่านมา +9

    त्यो तिब्बती लीपी लेख्दैमा तिब्बतीयन हो भने । सबै नेपाली हरु पनि भारतीय हो । कुरा एउटै हो

    • @ARGONPEAK-iv2oq
      @ARGONPEAK-iv2oq 21 วันที่ผ่านมา

      when Nepal exists so called India Bharati don't exist true Buddhism is in NEPAL TIBETAN Buddhism is MIXED OF BON AND Buddhism so is not real Buddhism. We have given Tibetan resident so they should live in boundary and peace if not get out Nepal

    • @Urg875
      @Urg875 21 วันที่ผ่านมา +1

      @@ARGONPEAK-iv2oq त्रिपिटक मा केही मीक्स भाको छैन। होला संस्कृति र चलन हरु मीसेको त्यसले बुद्धको धर्मनै mixed भन्नचाहि मिल्दैन है। बरु तिब्बतका बौद्ध मार्गी हरूको कारण ले गर्दा अहिले नेपालमा बौद्ध धर्म लुप्त भाको छैन। नत्र नेवार गुरुङ तामाङ धेरैलाई हिन्दुकरण गरि सक्यो। अनि नालन्दा विश्वविद्यालय जले पछि नै बुद्ध धर्म लुप्त हुने थियो होला।

    • @ARGONPEAK-iv2oq
      @ARGONPEAK-iv2oq 21 วันที่ผ่านมา

      @@Urg875 firstly Buddhism was always alive in Nepal I don't about India. Vajrayana part of the Theravada Buddhism is followed by Newari community which is oldest form Buddhism then Tibetan Buddhism. Buddhinath Swayambhu Nath stupa was there before arrival of Tibetan, so Tibetan don't have right to destroyed Nepal Buddhism. Buddha was from Shakya clan Buddhist teaching was in Pali language. And before Buddhism arrival in Tibet Tibetan were bon so we can see Tibetan Buddhism has many superstitions which come from bon religion and connect that to Buddhism. where buddha leave his kingdom where Tibetan believe in lamas as incarnate place him as king and worship him as God but what buddha say everybody can be buddha unless we enlighten. Newari people always save Buddhism so today Tibetan can go to Boudha Swayambhu. but now Tibetan has occupied this stupa and using their language destroyed Nepali Buddhism. And at time Dalai lama Tibetan royal were eating living luxury life but public where poor their life was hard so. what Dalai lama did to dorje shugden follower we know that so keep your Tibetan things outside Nepal. And Hindu Buddhist always live peaceful both go each other temple. many buddha statue are built by Hindu and many mantras of Buddhism is in Sanskrit. like compassion mantra Avalokitesvara and Tara mantra also. Hinduism and Buddhism is somehow connected accept ritual which are created by unconscious mind .in buddha Jayanti Hindu go buddha stupa in shiva Ratri buddha goes to shiva temple that what is Nepal, so you have heard Hindu disrespect buddha or Buddhism disrespect shiva.

    • @MavShorts-xp8px
      @MavShorts-xp8px 16 วันที่ผ่านมา

      Gu khaa muji

  • @gomatimilsina7222
    @gomatimilsina7222 22 วันที่ผ่านมา +9

    जे हुन्छ नेपाल राष्ट्र मा मात्र हुन्छ

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 22 วันที่ผ่านมา +29

    भद्रगोल गर्न पाईदैन।हर क्षेत्र नियमको जरुरी छ जो हुंदै छ जय बालेन

  • @brmaharjan8165
    @brmaharjan8165 22 วันที่ผ่านมา +30

    स्वयम्भू कै सुकुम्बासी पनि हटाउनु पर्यो ।

    • @samanapaudel9929
      @samanapaudel9929 17 วันที่ผ่านมา +1

      त्यहॅा कोहि सुकुम्बासि नै छैन।

    • @BalancedChaosJT
      @BalancedChaosJT 11 วันที่ผ่านมา

      हुदै नभएको सुकुम्बासी हटाउनु भन्दा आफ्नै दिमागको असन्तुष्टि हटाए राम्रो हुन्थ्यो की ?

  • @nishashrestha7509
    @nishashrestha7509 22 วันที่ผ่านมา +12

    सरकार कहाँ छ मैले बालेन मात्र देख्छु 😭😭🇳🇵🙏🙏

    • @mamtachand6622
      @mamtachand6622 22 วันที่ผ่านมา +1

      Absolutely right 👍

  • @shyamdongol5946
    @shyamdongol5946 22 วันที่ผ่านมา +19

    राजाराम तण्डुकार दाईलाई धेरै धेरै धन्यवाद । तपाईले दिएको उदाहरण साह्रै राम्रो लाग्यो ।

  • @pembalama4492
    @pembalama4492 22 วันที่ผ่านมา +9

    पत्रुकार महोदय किर्पाय यो बुझ्नुस् की तपाईंले बुद्ध विरोडी को मात्र अन्तरवार्ता लिनु भयो र तिनीहरू ले भने यो तिब्बत भाषा भनेर तर यो तिब्बत भाषा होइन यो बुद्ध को बुदिस्ट हरु ले पर्ने भाषा हो यो सरासर बुद्ध धर्म बिरोधी हो त्यो भाषा न बुझ्ने ले तह हजारौ हाते मने अर्थात हातले घुमाउने हरु भित्र पनि सबै तहीँ भाषा हो अलिक अध्ययन गरेर कदम चले राम्रो सबै लाई हुन्छ बुद्धम् शरणम् गच्छामि

  • @mohanthapaxvdography
    @mohanthapaxvdography 22 วันที่ผ่านมา +6

    balen support garne haru hajir hou 😊😊 jay balen! Jay nepal 🇳🇵🇳🇵

  • @user-ht1co9os6l
    @user-ht1co9os6l 22 วันที่ผ่านมา +11

    यो लिपी नेपालको तामाङ शेर्पा गुरुङहरूले प्रयोग गर्ने लिपी पनि होईन र?

    • @karmasherpa4857
      @karmasherpa4857 22 วันที่ผ่านมา +1

      होनी हजुर भारतीयहरूले तामाङ शेर्पा गुरूङ डोल्पाली मुगु हिमाली बासी भोटेहरूलाई तिब्बती रे!

    • @MavShorts-xp8px
      @MavShorts-xp8px 16 วันที่ผ่านมา

      तिब्बती लिपी हो, aru le bujhdaina

  • @tantrichill192
    @tantrichill192 22 วันที่ผ่านมา +4

    Come on Balen , send your troops to the stupa areas on the top. They are literally doing business in stupa areas on top. These people who carving mantras on stones are poor people from Dolpa district and they qre.making litle bit money here and there but if you go on the top, people literally selling food, drinks and all kinds of stuffs and they are looting tourists as well.
    It should be prohibited for doing business around the stupa on the top. Please do something..

  • @diwakarrai7764
    @diwakarrai7764 22 วันที่ผ่านมา +5

    Jaya Balen,you are the great Salam..

  • @ranbrdmaharjan6674
    @ranbrdmaharjan6674 22 วันที่ผ่านมา +26

    यो सास्कृतिक अतिक्रम हो यो दुरुपयोग बन्दैगर्नु पर्छ।

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 14 วันที่ผ่านมา

    जय बालेन मेयर 🙏🏻🇳🇵🙏🏻🙏🏻🙏🏻🇳🇵

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 22 วันที่ผ่านมา +3

    Om Mani Padme Hum 🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @Dhondub
    @Dhondub 22 วันที่ผ่านมา +30

    बौद्धको ठाउँमा हिन्दु मन्दिर बनाएका छ्न। त्यो सस्कृती अतिक्रमन होइन? तिब्बतको सस्कृती मात्र होइन। नेपालका बौद्ध तामाङ गुरुङ शेर्पा मगर योल्मोहरुले प्रयोग गर्ने लामा अक्षर हो। के सबै ठाउँमा हिन्दुको मन्दिर नाङ्गो बाबाहरु राख्नुपर्ने? के हो सस्कृती अतिक्रमण भनेको?

    • @dharannepal5930
      @dharannepal5930 22 วันที่ผ่านมา +4

      हजुरले एक्दम सहि भन्नू भयो हजुर लाई पनि थहा रैछ ।
      जाठा यिनी हरुले यसो गरेको देख्दा त मुटु हल्लेर आउँछ।
      बुद्ध को मुर्ती मा पनि हिन्दु मन्त्र लेखेको छ पसुपुतिनाथ मन्दिर मा त्यस्लाइ चै के भन्नू नि पाखन्दी मुजि हरु हो ।
      अत्ति चै नगरौ है राम्रो हुदैन यसो गर्दा ।
      अरु धेरै नहुदो काम गरेको छन त्यहा पशुपतिनाथ मन्दिर मा।
      अत्तिनै हुदैछ है अत्ति अलिक सम्हालेर ।

    • @shambhushah2112
      @shambhushah2112 22 วันที่ผ่านมา

      Nepal Hindu rastra ho..pahila Hindu rastra Huda boudha haru ko lagi kati gare ko rahe xan raja haru le bichar gar ..

    • @Dhondub
      @Dhondub 22 วันที่ผ่านมา +5

      ​​@@shambhushah2112 धेरै गरेको छ। धन्यवाद इतिहास र बर्तमन साक्षि छ। हिंसा गरेर बौद्धदेशहरु इस्लाम इसाई हिन्दुराज्य बनाएको धेरै छ्न।

    • @Nep.Victor
      @Nep.Victor 22 วันที่ผ่านมา

      ​@@shambhushah2112Nepal hindu rastra thiyo, ahiley hoina.

    • @shambhushah2112
      @shambhushah2112 22 วันที่ผ่านมา

      @@Nep.Victor feri Hindu rastra banaune Raja laune

  • @sanobhaikc9321
    @sanobhaikc9321 22 วันที่ผ่านมา +5

    Good job balen 🇳🇵🌹🌻🌺♥️

  • @laxmishrestha6681
    @laxmishrestha6681 22 วันที่ผ่านมา +4

    Jay Jay Nepal Jay Balen Shah

  • @ballblastvision
    @ballblastvision 22 วันที่ผ่านมา +4

    सबै धर्मलाई संम्मान छ तर विश्वो संम्पदा के हो भन्ने बुज्नु पर्यो बुज्दै नबुजी बोल्नु भन्दा रिसर्च गर्नु विश्वो संम्पदा भित्र ब्याक्तीको नाम लेखेर टास्नु गलत हो।

  • @BaulaBaj
    @BaulaBaj 21 วันที่ผ่านมา +2

    कसैको धर्म आस्था लिपिमाथी यसरी महानगरले आक्रमण गर्नु हुदैन थियो,सम्भोटा लिपि रास्ट्रले मान्यता दिएको तामाङ सेर्पा र बुद्धिस्ट गुरुङ मगर हरुको पनि हो,के रास्ट्रको स्थानिय सरकारले सम्म तामाङ भासा लिपि लाई चिन्न सकेन?बिदेशी लिपि भनिदिने?यसबारे तामाङ सस्था र बुद्धिस्ट समुदायले यसको प्रतिकार गर्न पर्छ ,यसरी ध्यान बटारेर सिधै गाली गलौज गर्दै कसैको आस्था धर्म लिपि माथी अपमान गर्दै महानगरले गलत गरेको छ,सधै यस्तो अत्याचार कहिले सम्म सहने? बाटोको सङ्रचना त भत्कायो ठिकै छ ,तर त्यो भित्ता कति सालमा बनेको थियो र बुद्धिस्ट आस्थाले एउटा ढुङ्गा कुदेर टास्न नमिल्ने,? अब पशुपती पनि हिन्दुहरुले खाली गरिदिनु पर्छ यो बुद्धिस्ट बिहार भएको प्रमाण हुदा हुँदै पनि किन हिन्दु अतिक्रमण गरियो ?हिन्दु अतिक्रमण बाट निर्माण गरिएको पशुपती को सङ्ग्रचना अब भत्काउन बुद्धिस्ट समाज आउन पर्ने हो ?कि महानगरले खोला खोजे जस्तै महानगरले डोजर चलाउनु पर्ने हो ?छल्फल गर्न आवस्यक छ,अनि यो राजाराम तन्डुकारलाइ सोध्न चाहन्छु नेवारी लामाहरुले कुन लिपिमा आफ्नो सस्कार चलाउछ???कसको इसारामा यो गर्ने हिम्मत आयो???

  • @lhojong78
    @lhojong78 21 วันที่ผ่านมา +3

    This shows Buddha was born in India. 🙏🙏🙏

  • @buddhistprayer1460
    @buddhistprayer1460 21 วันที่ผ่านมา +6

    विश्व सम्पदा क्षेत्रमा राख्नु मिल्दैन भन्दा त हुन्छनी। तर अतिक्रमण गर्यो रे तिब्बतीयन भाषा रे के भन्नु भाको। हिमाली क्षेत्र मुगु डोल्पा हुम्ला मनाङ मुस्ताङ आदि ठाउँ हरूमा बोल्ने भाषा र लीपी यही हो। अनि नेवारी साथीभाइ हरू ले के गर्नुभाको तिब्बतीयन गुम्बा तीर सबै मन्त्र रञ्जना लीपीमा छ र रञ्जना लीपी पनि सिकाउँछ। अनि त्यसो भए देवनागरीमा लेख्दा हिन्दु मन्त्र हो भन्न पनि सक्छ पशुपतिनाथ मा बुद्ध लाई हिन्दुकरण गरेको जस्तो।

    • @buddhistprayer1460
      @buddhistprayer1460 21 วันที่ผ่านมา +2

      @@gngstace47 अतिक्रमण कसरी भयो हजुर । त्यसो भए तिब्बतको हिमाल लाई पनि कैलाश पर्वत भन्छ के त्यो नेपाल र भारत ले अतिक्रमण गरेको हो। र म हिमाली हु र रञ्जना लीपी पढ्न र लेख्न आउँछ र धरको पुजा कोठामा पनि लेखिन्छ र गुम्बामा पनि सिकाउँछ। र बाटो तीर देखियो भने पनि गर्व लाग्छ
      त्यो अतिक्रमण गरेको हो र।

    • @sushilthakuri9790
      @sushilthakuri9790 15 วันที่ผ่านมา

      @buddistprayer1460 तपाईको घरमा कसैले बिज्ञापन गर्न पोस्टर टांस्यो भने तपाईलाई मनपर्छ? विश्व सम्पदा सुचि (भनेको घर हो?) मा पर्नुको महत्व तपाईलाई थाहा छैन जस्तो लाग्यो।पालि भाषामा किन नलेखिएको? कसैको बिज्ञापन गर्ने निजि ठाउं हो यो?

    • @buddhistprayer1460
      @buddhistprayer1460 13 วันที่ผ่านมา

      @sushilthakuri9790 मेरो comment राम्रोसँग बुझ्नुभएन जस्तो छ। अनि सम्भोटा मा मिल्दैन पालीमा चाहि विश्व सम्पदामा लेख्न मिल्ने कसरी।

    • @sushilthakuri9790
      @sushilthakuri9790 13 วันที่ผ่านมา

      @@buddhistprayer1460 बौद्ध मार्गी को दावी अनुसार बुद्धको भाषा पालि यद्यपी यो प्रमाणित तथ्य हैन। स्वयंभु परिसरलाई युनेस्कोले विश्वको सम्पत्ति भनेको बौद्ध मार्गी को मात्रै भनेर सुचिकृत गरेको हो? तपाईले आफ्नो घरमा मात्रै लेख्न सक्नु हुन्छ @buddhistprayer भनेर।अनि सम्भोटामा प्रेमिकाको नाम पनि छ रे।हाहा।

  • @alexgrg3507
    @alexgrg3507 22 วันที่ผ่านมา +2

    हटाउनुस् हामी बालेनको सपोर्ट मै छम् तर बुद्धको देशमा बुद्धको अपमान नहोस्। हटाउनु राम्रो हो भने बुद्धले पनि अवस्य स्वीकार्नेछन् र बुद्धको गुम्बाहरुमा पनि अरु लिपीबध्द वस्तु र संरचना हरु नराखियोस सबैलाई आ-आफ्नो ठाँउमा मिलाएर राख्नुहोस। नमो बुद्ध 🙏

  • @joshnamukhia4959
    @joshnamukhia4959 16 วันที่ผ่านมา

    Well done..

  • @sanushrestha4958
    @sanushrestha4958 22 วันที่ผ่านมา +5

    Jay hos balen

  • @rajeshmanshakya1335
    @rajeshmanshakya1335 22 วันที่ผ่านมา +4

    World heritage site Lai kurrup parnay kaam nagarnush ...good job Balenjee

  • @UkeshhhpGhalan
    @UkeshhhpGhalan 22 วันที่ผ่านมา +8

    Yo ta tamang gurung serpa leanne lama basha yo kasari tibbat ko bayo😢😢😢😢😢😢

    • @chhiringsherpa-zg7op
      @chhiringsherpa-zg7op 22 วันที่ผ่านมา

      yiniharulaik thaha b4ra

    • @karmasherpa4857
      @karmasherpa4857 22 วันที่ผ่านมา +4

      लामा भाषा होईन सम्भोट लिपी गुरूङ तामाङ शेर्पा डोल्पाली मुगुली र भोटेहरूको लिपी सम्भोट हो

    • @aa6eheia156
      @aa6eheia156 21 วันที่ผ่านมา

      ​@@karmasherpa4857 tara tyo dhunga haru ma aafno naam haru English ma lekhera taseko xa ani unauthorized business gardai thiye so galat nai ho... Tesma Sujan Tamang lekheko dekhnu nai vayo hola.. tesari jathavabi garna vayena ni.. tyo script ko against ta Balen le kei garnai sakdaina ni.. mantra haru dherai jaso tesmai xan.. authentic vaye ta birodh nai gareko xaina.. aba illegal business chalaune vaye roknai paryo.. yesari nai aba Hindu mandir tira ko scam haru ni roknu parxa.. ISKCON jasto bideshi dharma prachar roknu parxa

  • @RatnakarAdhikari
    @RatnakarAdhikari 21 วันที่ผ่านมา +3

    नेपाली बुद्ध धर्मावलम्वी हरुलाई तिव्बेतन संस्कार अनुसरण गर्न व्यापक प्रचार प्रसार गरिएको छ। यो एक संस्कृतिक अतिक्रमण हो। यदि यस्तै हो भने स्थानीय बौद्ध संस्कार संकट मा पर्ने छ। समय मै बुझ्नु जरुरी छ।

    • @tantrichill192
      @tantrichill192 20 วันที่ผ่านมา +3

      Go save your Pashupati from your dhoti brothers and fathers from the south and then worry about our Buddha dharma and Buddhists sites of Nepal.
      What have you been doing for century long oppression on Buddhists by the Hindu pundits and Brahmins here in Nepal?? where have you been??

    • @bikashgurung2185
      @bikashgurung2185 18 วันที่ผ่านมา

      Pate dhoti ayetit hindhuharule pani vramik soch bichar nafailyau yehaka raithaneharuko aphnai maulik saskar saskriti dharma lai jogayera bastabik nepal banaune tira lagau

  • @buddhistprayer1460
    @buddhistprayer1460 21 วันที่ผ่านมา +10

    त्यो पत्रकारले , मनाङ भने नेपालको मनाङ भनेर पो सोध्छ। भनेपछी हिमाली क्षेत्र र त्यहाँका मनिषहरू नेपाली हैन भन्न खोजेको हो

    • @Raeni4865
      @Raeni4865 15 วันที่ผ่านมา +1

      बिचरा पत्रुकार!!नेपालको जिल्लाहरू नै थाहा छैन। हावामा पत्रकारिता गर्या छ।भिउजको लागी जातीय,भाषिक,धार्मिक कलह ल्याउने प्रश्न र भिडियो बनाको छ। के भन्ने

  • @narayanrijal2845
    @narayanrijal2845 22 วันที่ผ่านมา +18

    यो काम विवेकपूर्ण ढंगले गर्नुपर्ने हो किनकि मनाङ् मुस्ताङ् हेलम्बु लगायतका समस्त हिमालीहरूले पनि स्वयम्भूलाई आफ्नो पवित्र स्थान र तीर्थ मान्ने भएकाले उहाँहरूको भावनालाई पनि कदर गर्नुपर्ने हो र स्वयम्भूको महत्त्वलाई उहाँहरुको कामले घटाएको भन्न त मिल्दैन । ऐतिहासिकताको नाममा पवित्र आस्थामा चोट पुराएकोजस्तो लाग्यो । जति भयो भयो अब आयिन्दा नथप्नको लागि कडिकडाउ गरेको भए सन्तुलन राम्रो हुन्थ्यो, यसरी भटाभट भत्काउनुभन्दा ।

    • @karmasherpa4857
      @karmasherpa4857 22 วันที่ผ่านมา +1

      सहि भन्नु भो हजुरले

  • @BalancedChaosJT
    @BalancedChaosJT 11 วันที่ผ่านมา

    सतीले सरापेको देशमा बुद्धधर्मले आश्रय गुमाउदै ।

  • @balarampradhan6150
    @balarampradhan6150 22 วันที่ผ่านมา +1

    Very Good. Thank you.
    Maha Nagar palika. Kathmandu.

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx 14 วันที่ผ่านมา

    यो काम अहिलेसम्मकै ठुलोकाम मान्नुप्रछ

  • @dolmayangkyi5140
    @dolmayangkyi5140 22 วันที่ผ่านมา +9

    यो कुनै ब्यक्ति‌ वा समुदायको ब्यापार गर्ने सोच हो। यसमा हामी तिब्बतीको नाम बिना कारण किन जोड्नु भएको होला। जसले गरेको हो, त्यसको गल्ती हो, न कि हामी सबै तिब्बतीको।
    मनपरि छ बा

    • @rajulama8915
      @rajulama8915 22 วันที่ผ่านมา +4

      मलाई पनि तेस्तै लाग्छ सर यो पक्कै पनि कुनै गिरोहले कमाउ धन्दा बनाकै हो सोझा तिब्बतियन भाषिहरुको नाम लिएर 😠😠

    • @dolmayangkyi5140
      @dolmayangkyi5140 21 วันที่ผ่านมา

      कमाउ धन्दा कोही निजीले गर्ने , अनि नाम चाहि हामी तिब्बतीको राख्नु त भएन नि।​
      होइन त @@rajulama8915।।।

    • @ARGONPEAK-iv2oq
      @ARGONPEAK-iv2oq 21 วันที่ผ่านมา +2

      Nepal gives resident to Tibetan who were needed of that but what Tibetan doing using Nepal land against China but when NEPAL land occupied by India, they don't speak keep quiet show their real faces .

    • @tantrichill192
      @tantrichill192 20 วันที่ผ่านมา

      @@ARGONPEAK-iv2oq That's what Hindu Brahmins of Nepal nature is. There dirty politics is ancient and old. Brahminism is toxic formula for country's progress and development.

  • @nawang-g3c
    @nawang-g3c 19 วันที่ผ่านมา +1

    It should have been stopped a long time back!!

  • @user-pd7sf3bl4z
    @user-pd7sf3bl4z 22 วันที่ผ่านมา +6

    बुद्धिष्ट हरुलाई थाहा हुन्छ के हो लेखिएको भनेर

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 22 วันที่ผ่านมา +4

    धेरै राम्राे काम बालेन सरकाे हाे नेवा शस्क्रिति मासिन पाईदैन

  • @neenaregmi6811
    @neenaregmi6811 18 วันที่ผ่านมา

    एकदम सहि काम हो

  • @risingyouth8026
    @risingyouth8026 22 วันที่ผ่านมา

    great job❤❤❤

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 22 วันที่ผ่านมา +5

    Swyambhu bitra bottles ra plastics fheknay tourist, Nepali sablai karvai garnu parxa. 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @aa6eheia156
      @aa6eheia156 21 วันที่ผ่านมา

      Yes.. tara dherai fohor ta monkey haru le garxan hola tyeha... Monkey haru lai dustbin use garna train garaunu parxa

    • @jaimahakaljainepal9391
      @jaimahakaljainepal9391 21 วันที่ผ่านมา

      @@aa6eheia156 Swyambhu MA monkey theaynan paxi anta thaw bata laayra chaday ko banxan tesailay monkey lai china Tera bechdew. 🇨🇳 paissa pani ramro awxan.

  • @taraneupane3646
    @taraneupane3646 22 วันที่ผ่านมา

    ❤🎉❤🎉❤ स्वागत याेग्य कार्य

  • @narayankarki5769
    @narayankarki5769 21 วันที่ผ่านมา

    वहा बालेन्द्र मेयर ज्यु ❤सलाम❤

  • @kinjoomuhyolmo1057
    @kinjoomuhyolmo1057 20 วันที่ผ่านมา +1

    त्यो तिब्बती भाषा मात्रै होइन बौद्ध लिपि पनि हो। जुन नेपालको हिमाली तथा उच्च पहाडी बौद्ध समुदायहरु नेपालका शेर्पा, ह्योल्मो, तामाङ, मनाङगे, दोल्पो, मुगुम, तोप्केगोला, वालुङ, हुम्लो त्यस्तै गरि भारतको अरुणाचल, लद्दाख देखि लिएर भुटान राज्यको पनि लिपि हुन। नेपाल र भारतबाट बौद्ध धर्म लग्भग सकिसकेको अवस्थामा त्यही तिब्बती लिपिमा तिब्बतीहरुले नालन्दका सम्पुर्ण बौद्ध ग्रन्थहरु संस्कृत बाट तिब्बती भाषामा सम्पुर्ण संरक्षित राखिएको हुनाले नै आज हामीले बुद्ध ग्रन्थहरु पढ्न पाएका छौ। तिब्बति यानी कि सम्भोटा लिपिमा लिपिबद्ध बौद्ध मन्त्र, श्लोक, शास्त्र आदि हाम्रो सभ्यता हो। स्वयंभु वरिपरिको पर्खाल नेपाल सरकारले परापुर्वकाल देखि नै स्थापना गरिएको पनि होइन। नेपालको हिमाली मनाङे जातीहरुको आफ्नै समुदायको स्वैक्षिक दानबाट बनाइएको थियो। यदि सम्भोटा लिपिलाई तिब्बतीकरण भन्दै यस्तै धार्मिक हस्तक्षेपहरु भै राखेमा पक्कै पनि यस्ले धार्मिक शाहिष्णुतामा असर नगर्ला भन्न सकिँदैन। अरु धर्मको त के कुरा गर्नु, काठमाण्डु कै बौद्धहरुले यस अक्षरको विरोध गरेको देख्दा चाहिँ अचम्म लाग्यो। बिगार्नु पो भएन त, कसैले केही धार्मिक मन्त्र लेखेर वरिपरि घुम्ने पर्खालमा टास्दैमा के नै बिग्रन्थ्यो र ? बरु त्यो मन्त्र संगै ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डको नाम चाहिँ लेख्न नपाउने सम्म बनाउनु चाहिँ जायज हुन्थ्यो।

  • @user-wl1jj6xr3l
    @user-wl1jj6xr3l 21 วันที่ผ่านมา +1

    Jaya balen

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g 21 วันที่ผ่านมา

    जय मेयर बालेन जि 🙏🇳🇵🙏🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🙏🇳🇵🇳🇵

  • @autartamang6963
    @autartamang6963 22 วันที่ผ่านมา +1

    Good 👍 job balen Mr King 👑🇳🇵🥰🙏

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 22 วันที่ผ่านมา +7

    अस्टबेस्ट नयाँ मन्दिरहरु पनि हताए हुन्छ ।

    • @surakshya536
      @surakshya536 21 วันที่ผ่านมา

      त मुला इसाइ भुक्छस खाते इसाइको भरौटे

  • @DawaSherpa-mp8jj
    @DawaSherpa-mp8jj 21 วันที่ผ่านมา

    Thk uttam

  • @RamkrishnaMaharjan-o8r
    @RamkrishnaMaharjan-o8r 22 วันที่ผ่านมา

    Good work with you

  • @user-bo5zm4xs1z
    @user-bo5zm4xs1z 22 วันที่ผ่านมา

    Good daju

  • @phurbasherpa560
    @phurbasherpa560 22 วันที่ผ่านมา +5

    बिस्व सम्पदा सुचिमा परेको हरेक मोठ मन्दिरमा राज्यको धियान जवोस हैन भने
    कसैको आस्था माथीवा विशेष बौद्ध धर्म
    पर्ती गिर्नित बेबार असनिय हुनेछ नमो बुद्ध।।।🙏🙏🙏

  • @sherpa0079
    @sherpa0079 22 วันที่ผ่านมา +2

    वास्तवमा यो लिपि टीवीटेन लिपि हैन हिमालयन बुद्धिजम लिपि हो

  • @BBkorhangeeLama
    @BBkorhangeeLama 19 วันที่ผ่านมา

    सहि लाग्यो मलाई

  • @kalkalphe5960
    @kalkalphe5960 21 วันที่ผ่านมา

    Well said thankyou for protecting pur root

  • @user-ud8vp3rz3b
    @user-ud8vp3rz3b 22 วันที่ผ่านมา

    Good job

  • @anilthapa5279
    @anilthapa5279 22 วันที่ผ่านมา

    बुद्ध को वाणिको पालाना गरौं
    पैसाको लागी एतिहास बिगार्ने काम नगरौं 🙏🏻
    राजाराम सर।लाई पनि देखें खुशी लाग्यो

  • @dawasherpa4314
    @dawasherpa4314 20 วันที่ผ่านมา

    GREAT job 👍🏿👍🏿👍🏿

  • @bijayyonjan
    @bijayyonjan 22 วันที่ผ่านมา +5

    Tibetan adikraman kasari vayo? Sambota lipi lekda kasari tibetan adikraman vayo? Bharatiye lipi hunu parne ho?

    • @Youtube_joyboy1
      @Youtube_joyboy1 14 วันที่ผ่านมา

      Nepal ko bhasa tibeti bhasa haina nepali ho

  • @damodarsunar5977
    @damodarsunar5977 22 วันที่ผ่านมา

    जय बालेन ❤❤❤ जय नेपाल।

  • @subodh_khadka
    @subodh_khadka 16 วันที่ผ่านมา

    Yo Thik Hoina ,promote multiculture

  • @arjunbista9679
    @arjunbista9679 22 วันที่ผ่านมา +1

    ❤❤❤

  • @infinite.eternity
    @infinite.eternity 22 วันที่ผ่านมา +2

    Sakchau bhane Muslim atikram rokera banau

  • @jyotilalrana8375
    @jyotilalrana8375 22 วันที่ผ่านมา +4

    भत्तकाउन पाइदेन बनाउन पाइन्छ तर फेर बदल न गरी।

  • @BaulaBaj
    @BaulaBaj 21 วันที่ผ่านมา +2

    बुद्धिस्ट आस्था भित्र लेखिएको लिपि कुनै बिदेशी हुदैन,सम्भोटा लिपि तामाङ र बुद्धिस्ट गुरुङ सेर्पा मगरको पनि हो,यसरी कुनै जातिको लिपि माथी गरिएको अपराध हो रास्ट्रले त मान्यता दिएको लिपि कसरी तिब्बतियन हुन्छ?यो कुनै धर्म आस्था लिपि माथिको हस्तछेप हो,

    • @tantrichill192
      @tantrichill192 16 วันที่ผ่านมา

      Hindu harulai thaha chaina ra yini harule bhujna pani chahandaina. Khali yiniharuko intension Buddhist harulai sakhap parney ho. Hami Buddhists haru ek hunu jaruri cha,
      Yiniharuko Pashupati dhoti harule kabza garisakyo aba hamro tira ankha gaad dai chan Hinduharu. Hami aware huna ek dam jaruri cha aba

  • @uttamthapa4283
    @uttamthapa4283 22 วันที่ผ่านมา

    good ❤❤❤

  • @pradeepneupane346
    @pradeepneupane346 22 วันที่ผ่านมา

    Good job team Balen !

  • @JINN...TAMANG
    @JINN...TAMANG 14 วันที่ผ่านมา

    धर्म र भाषाको सम्मान गर्नुहोला , एउटा धर्म र भाषा लाई मात्र अपमान नहोस है , नेपाल सबै भाषी धर्मवालम्बी र जातजातीको हो, एकात्मक शैली नदेखाउनु होस् , काम गर्नुहोस तर कसैको आस्थामा खलल नपुगोस है, याद रहोस काठमाडोै एउटा जात र भाषीको मात्रै हो भन्ने आशय नदिनुहोस

  • @surajmaharjan457
    @surajmaharjan457 18 วันที่ผ่านมา

    Thanks to rajaram dai.

  • @sherbdr.tamang663
    @sherbdr.tamang663 16 วันที่ผ่านมา

    पशुुपतिनाथ हैन बौद्धबिहारहो त्यास्लाई पनि बौद्ध बिहार बनाई दिनु होला

  • @wangchhusherpa6610
    @wangchhusherpa6610 22 วันที่ผ่านมา +1

    Everything is done by balen is great job but what he is doing now this it is totally wrong .

  • @Rocky-g5l
    @Rocky-g5l 22 วันที่ผ่านมา

    Nice job balen sir❤

  • @devendrajoshi6162
    @devendrajoshi6162 22 วันที่ผ่านมา

    Good

  • @user-zv2xr8jk8l
    @user-zv2xr8jk8l 17 วันที่ผ่านมา

    Ekdam sahi ho asto paabitra sampada xetrama parai deshko manxele teasari hamro samparda mathi afhikran garna mildaina balen sarle jasari bkam thalnu vaxa soraahiaana sahi xa balen sir hjrle aafno tarikal kam nirantar gardai janiss

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 22 วันที่ผ่านมา +1

    Jay balan❤❤❤

  • @dhurbabikrampun9219
    @dhurbabikrampun9219 22 วันที่ผ่านมา

    Good job Baalena Sir..

  • @Jhagupokhrel
    @Jhagupokhrel 20 วันที่ผ่านมา

    जयेबालेन्साहा र सुनिताडङ्गोलजिऊ माहानगरपर्हरि सर राजुपन्डे टिम नमस्कार धान्ने बाद

  • @RabiPradhan-c8b
    @RabiPradhan-c8b 22 วันที่ผ่านมา

    Gud jop❤❤❤

  • @umanglimbu9856
    @umanglimbu9856 22 วันที่ผ่านมา

    Good job balen sir 👍 🙏

  • @LalitSardar-bu8hn
    @LalitSardar-bu8hn 19 วันที่ผ่านมา

    very very good balen sir🙏

  • @kumargurung1819
    @kumargurung1819 20 วันที่ผ่านมา

    Sab lai laat hanera pathaunu parxa..Great job balen sir..Big salute...🙏🙏

  • @raibijaya8893
    @raibijaya8893 22 วันที่ผ่านมา

    God

  • @chhenden42
    @chhenden42 20 วันที่ผ่านมา +1

    यस लाई अति क्रमन् बन्छ बाने पशु पतिमा हिन्दू हरुले बिना कामको शिव लिङ्ग जात बाबि बानौदा चै किना येसरी नबोलेको हो ।
    तेसो बाए पशु पति को नया बनएको सबै शिव लिङ्ग पनि सबै हटाऊनु परछ है

    • @tantrichill192
      @tantrichill192 16 วันที่ผ่านมา

      Yiniharuko Pashupati dhoti harule Kabza garisakyo, aba hamro tira ankha Gaad dai chan yiniharu

  • @purnawaiba1108
    @purnawaiba1108 22 วันที่ผ่านมา +1

    Jay baalen

  • @arjunshreepali2286
    @arjunshreepali2286 18 วันที่ผ่านมา

    good job balen shaha

  • @radhikaroka1269
    @radhikaroka1269 19 วันที่ผ่านมา +1

    ❤ Balen has great Visions , Heisdoing Bestfor Kathmandu ,” Swoyanbhu Natha areas protected from others
    Views-;
    Tebateenare Refugee long before in 1966 , Please ask to Nepal Red Cross Society HQ did settle down at Jawalakhel…..,..

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 22 วันที่ผ่านมา +2

    Syambhunath ko bato MA date garnay sablai karvai garnu parxa. ra syambhunath ko bato banawnu parxa. 🇳🇵🇳🇵🇳🇵🇳🇵 batkaay matra hundaina. 🙏 natra fheri mudda chalna sakxa.

  • @nepalimanche7656
    @nepalimanche7656 18 วันที่ผ่านมา

    Sahi balen

  • @prs26
    @prs26 17 วันที่ผ่านมา

    Pakhey haruley bharieko cha Swayambhunath , including phtographers

  • @BhaktaKhadka-ug8et
    @BhaktaKhadka-ug8et 22 วันที่ผ่านมา

    Good 2❤❤😂❤❤

  • @jenishgurung9767
    @jenishgurung9767 21 วันที่ผ่านมา

    Ramro dekhethyo

  • @laxmangurung3459
    @laxmangurung3459 21 วันที่ผ่านมา

    Ekdam sahi kaam garnu vako xa mero ta atti chitta bujyo tibatiyan atikraman nai vaxa.

  • @DyDy-oc2cb
    @DyDy-oc2cb 22 วันที่ผ่านมา

    Good.jab

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 22 วันที่ผ่านมา

    Balen sirko harek kadam.kam sarai ramroxa jay balen sir

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 21 วันที่ผ่านมา

    जय बालेन

  • @Rajkumarlama9851.
    @Rajkumarlama9851. 15 วันที่ผ่านมา

    डाकाहरु बुझ्दै नबुझी किन हस्तक्षेप गरेको

  • @narprasadgurung5983
    @narprasadgurung5983 22 วันที่ผ่านมา +1

    Buddha Park ko samrachana haru pani hataunu parchha !

  • @premblontamang3268
    @premblontamang3268 8 วันที่ผ่านมา

    बाहुन वाद मुर्दा वाद बुद्ध जन्मेको थाउमा बुद्ध को मन्त्र नपाउने ?