खिरिलो स्वर र सालिनताका समिश्रण ! | Raju Pariyar | Tikaram Yatri | Adhyaro Bata Ujyaalo Tira

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • #himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #
    राजु परियार- लोकदोहोरी गायक
    • जन्म: आषाढ १५, २०३७/चिसापानी हाल वेशीशहर- ०२ (लमजुङ)
    बुवा- मङ्गलसिंह र आमा- शन्तमाया परियार
    • शिक्षा: जनमन्दिर माध्यमिक विद्यालयबाट १० कक्षासम्म
    • गाउँमा सत्यनारायणको पूजामा भजन गाउँदै व्यवसायिक गायनमा अभ्यस्त
    • झण्डै साढे १६ हजार लोकगीतका गायक
    • चर्चित एवम् लोकप्रिय लोकगीतहरू 'धोका दिनेलाई के भनौं र खै !', 'वनमा काँडा छ' तथा 'लालुपाते नुग्यो भूँईतिर'का गायक
    • पहिलोपटक २०५६ सालमा 'लाली चढेछ,' गीति एल्बमबाट व्यवसायिक यात्राको औपचारिकता
    • प्रवल जनसेवाश्री चौथो विभूषण, डा. अम्वेड्कर पुरस्कार तथा नातिकाजी युवा प्रतिभा पुरस्कारप्राप्त #अँध्यारोबाट_उज्यालोतिर
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #SurakshyaPanta

ความคิดเห็น • 28