बिना बिजुली डरलाग्दो जंगलमा बाहुन बाजेले चलाउँछन् यस्तो मेसिन ! ४ गाउँका मान्छे आउँछन् │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल :
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #kaski

ความคิดเห็น • 158

  • @ambahadurgurung921
    @ambahadurgurung921 7 หลายเดือนก่อน +26

    गुरूङ गाउँको, सोझा बाउन,सिधा कुरा जनता सॅगा 😊😊🙏🙏💞💞

  • @ramrd120
    @ramrd120 7 หลายเดือนก่อน +41

    विभिन्न समाचार प्रकाशित भैरहदा आज हाम्रो गाउँ को बाजेको interview देख्दा खुसी लाग्यो मजा को हुनुन्छ बाजे ❤

  • @kamalacharya1811
    @kamalacharya1811 7 หลายเดือนก่อน +5

    धेरै नै फुर्तिलो हुनुहुँदो रहेछ बाजे 😅 म अहिले फ्रान्स देखि हेरिरहेको छु 😊 राम्रो लाग्यो 😊

  • @Govind-b5l
    @Govind-b5l 7 หลายเดือนก่อน +8

    कती सकेको यो पौडेल ले यथार्थ बइउझआउन बधाई छ ल

  • @buddhibahadurpun3390
    @buddhibahadurpun3390 7 หลายเดือนก่อน +3

    पानी घट्टको आटो पिठो खाएको बालापनको यादले गालाहुदै आशु झरेर ओठ चुमेको पत्तै भएन किरन सरलाई धन्यबाद।अनिकान्छा दाईलाई बधाई छ।

  • @mahimaghartiroka9908
    @mahimaghartiroka9908 7 หลายเดือนก่อน +6

    ईनका दाजु भाइ बाग्लुङ को ताराखोला गाउपालिका ताराखोला अौ लादी मा छ्न जस्तो लागेयो मलाई ।।दाजु

  • @pradipkarki1041
    @pradipkarki1041 7 หลายเดือนก่อน +6

    बबाल राम्रो लाग्छ किरण सरको video

  • @BalKrishnaKhanal-d8t
    @BalKrishnaKhanal-d8t 7 หลายเดือนก่อน +6

    हजुरको काम्मा सम्मान छ हजुर ❤❤❤

  • @bhimgurung5028
    @bhimgurung5028 7 หลายเดือนก่อน +1

    नमस्कार है कान्छ दाई हामी पनि आउथ्यो नि त्यहॉ पहिले हाम्रो ग्यापुमा पानी घट्टा नहुने बेलामा ।खुशी लाग्यो पहिलेको याद आयो मितिनी आमाले मोही र बुटेको मक्कै त कहिले कोदोको रोटी खाजा खान दिनु हुन्थ्यो ।
    धन्यवाद पत्रकार सरलाई 🙏

  • @dhanrajdhami2510
    @dhanrajdhami2510 7 หลายเดือนก่อน

    संसारमा काइ नभएको तपाईँले बनाउनुभएछ धन्य छ हजुरको कामलाई। माने

  • @sunilsunilb.k7864
    @sunilsunilb.k7864 7 หลายเดือนก่อน +3

    के ठुलो कुरा होत। यस्तो घटत हाम्रो पनिछ हो पहाड तिर। धेरै हुन छन हो हजुर

  • @rujalthapa6395
    @rujalthapa6395 7 หลายเดือนก่อน +5

    अन्कलको काम प्रती सम्मान छ 🥀🙏

  • @manbahadur5487
    @manbahadur5487 7 หลายเดือนก่อน +3

    घट्टामा गहु मकै पिस्न गएकाे याद अायाे खुसि लाग्याे।

  • @topjungchand
    @topjungchand 7 หลายเดือนก่อน +4

    पलेटो बाको पानी घट्त देख्दा आफ्नै घट्टको याद आयो , पानी ठुलो रहेछ थोरै पैसा लगानी गरेर ठुलो पाइपको डुट राख्नुहोस घट्टले छिटो पिस्छ ,

  • @ramrijal2516
    @ramrijal2516 7 หลายเดือนก่อน +3

    लोपोन्मुख पानी घट को video हेर्न पाइयो जिब्रेको कान्छो होइन हो सर😂😂😂😂😂 गिउजेको कान्छो.🙏🙏🙏🙏🙏

  • @arjunprasadsubedi4683
    @arjunprasadsubedi4683 7 หลายเดือนก่อน +1

    परिश्रमी हातलाई नमन

  • @SewaGopal
    @SewaGopal 6 หลายเดือนก่อน

    ओहो मेरो गाउँ ठाउको भिडियो पो आएछ त । यो पानीघट्टा कास्की जिल्लाको मादी गाउँपालिका वडा नं ७ स्थित वारि पानीघाट भन्ने गाउँ र पारी मौजा र मोहोरिया भन्ने गाउँको सिमानामा गिउँजे खोलामा अवस्थित छ । जुन खोलालाइ विजयपुरको बेँसीभन्दा माथि गिउँजे खोला र बिजयपुर बेँसी कटेपछी बिजयपुर खोला भनिन्छ । र उहाँ बुवालाइ धेरै धेरै धन्यवाद पुरानो संरचना जोगाइराख्नु भएकोमा र युटुबर सरलाइ पनि धेरै धेरै धन्यवाद यो पुरानो सम्पत्तिलाई सन्जालमा उजागर गर्नुभएको मा ।

  • @deepabhattarai796
    @deepabhattarai796 7 หลายเดือนก่อน +1

    Wow supper buba hajur 🥀🥀🥀🥀🥀🌹👍💞🙏🙏🙏🙏🙏👌👌👌💯💯🍂🍂♥️💗💕❤️💛🥀🥀💛💛💛💛💛💛💛💛🥀🥀🥀🌿🌹🌹💚💚💚💚💚🔔🔔🔔🔔🔔🔔💞💞👍💚💙🧡🙏🙏

  • @LilaRijal-n3e
    @LilaRijal-n3e 7 หลายเดือนก่อน

    धेरै धेरै सम्मान छ हजुरलाई

  • @jamesjs8165
    @jamesjs8165 7 หลายเดือนก่อน

    एस्लाई भनिन्छ पानी घाट्टा हाम्रोमा पनि छ ३ वटा पानी घाट्टा। Paapi gatta Pani vaninxa Pani mill Pani vaninxa.

  • @bhumigat2349
    @bhumigat2349 7 หลายเดือนก่อน +1

    यस्ता बाहुनलाई पनि जातीवादीहरूले एउटै घानमा हालेर बाहुनले देश खायो भनेर सामाजिक सञ्जाल भर सम्पूर्ण बाहुनहरूलाई गालीगलौज गरिरहेका हुन्छन। उता बाहुन नेताको सहायक बनेर देश लुट्ने राई, लिम्बु, मगर, गुरूङ, मधेशी, दलित चाई सिङ्गो समुदाय नै चोखो रे।

  • @gyanurisal8787
    @gyanurisal8787 7 หลายเดือนก่อน +2

    सारै मेन्ति बुबा 🙏🙏❤❤❤❤🤗🤗👍️👍️

  • @rajuthapa1349
    @rajuthapa1349 7 หลายเดือนก่อน

    सारै मजा आयो फुर्तिलो बुवाको कुरा गरेको सुन्दा

  • @chikenlegpis1781
    @chikenlegpis1781 7 หลายเดือนก่อน +4

    Beautiful place ❤❤❤❤love it

  • @amarkunwar844
    @amarkunwar844 7 หลายเดือนก่อน +2

    कडा बुवा

  • @Agnirajbohara
    @Agnirajbohara 7 หลายเดือนก่อน +1

    हाम्रो घर तिर नि आजभोलि सम्म पानि घट्ट बाट पिठो पिसेर खान्छन

  • @gomumagar
    @gomumagar 7 หลายเดือนก่อน

    खुसी लाग्यो विडियो हेरेर ❤❤❤

  • @alexsollazzi4768
    @alexsollazzi4768 7 หลายเดือนก่อน

    Watching from Canada , khushi lagyo yo purano Pani Ghatta dekhna pauda

  • @IndraAryal-b3g
    @IndraAryal-b3g 7 หลายเดือนก่อน

    यो कला मुजुक म राख्नुपर्छ

  • @pushpabhatt2372
    @pushpabhatt2372 6 หลายเดือนก่อน

    Beautifully crafted this video. Thanks to you for sharing about Ba who is maintaining natural and inspiring others for simple living and high thinking.

  • @nuttycreation8805
    @nuttycreation8805 7 หลายเดือนก่อน +1

    Mero budo mama ho uha❤❤❤
    Hamro panighatta aja dherai barsa ma dekhe khusi lagyo😢😢😢❤❤❤

  • @biradhikari3726
    @biradhikari3726 7 หลายเดือนก่อน +1

    पोखरा बाट

  • @mohanshrestha8417
    @mohanshrestha8417 7 หลายเดือนก่อน +1

    राम्म्रोछ कृतीम्हो

  • @ambikarai3469
    @ambikarai3469 7 หลายเดือนก่อน +1

    Ramro lageo ghatta ra manchey ramro lageo ❤❤❤👌👌👌dherai ramro lageo ghatta hjr ko 🙏🙏🙏

  • @TankPrsaddahal-ze1hl
    @TankPrsaddahal-ze1hl 6 หลายเดือนก่อน

    दार्जिलिङ बाट हेर्दै छु। सर

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 7 หลายเดือนก่อน +1

    Thankyou kiran sir lop huna lageko pani ghatta herne mauka dinu bhayo

  • @Jenish.official
    @Jenish.official 7 หลายเดือนก่อน

    घट्ट को लागि ❤️❤️❤️❤️❤️

  • @dinapokhrel7353
    @dinapokhrel7353 7 หลายเดือนก่อน +1

    हाम्रो तिर झन् फलाम फंखाको हुन्छ

  • @azote3334
    @azote3334 7 หลายเดือนก่อน +2

    Moral of the story is one should learn to live happily in every condition

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 7 หลายเดือนก่อน

    सम्मान छ बाजे लाई ❤❤

  • @ypghimire8803
    @ypghimire8803 7 หลายเดือนก่อน

    किरण सर! जिब्रे होइन के जिउरे होला के😂😂बाजे रमाइलो हुनुहुदो रछ।

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps 7 หลายเดือนก่อน

    tapai ko yo kam lai m saman grdxu.
    Dhnewad buba hjur lai.

  • @homgurung807
    @homgurung807 7 หลายเดือนก่อน

    ग्युजे खोला हो भन्दाभन्दै नेपाल चित्रका पत्रकारले विजयपुर खोला किन भन्दैछ ग्युजे खोलालाई विजयपुर खोलाको सिर भनेमा सहि हुन्थ्यो

  • @SumitraPokhrel-k8k
    @SumitraPokhrel-k8k 7 หลายเดือนก่อน +2

    Mero baba thikae kura garnuvayo ❤❤❤❤❤❤❤❤

  • @shombahadur8577
    @shombahadur8577 7 หลายเดือนก่อน +1

    Malaysia bata hjr 🌹💐💕🙏

  • @rajenkhand5116
    @rajenkhand5116 7 หลายเดือนก่อน

    रुपन्देही -बुटवल जोगीकुटी

  • @Dhruba-d9j
    @Dhruba-d9j 6 หลายเดือนก่อน

    सामन्ती बाहुन रछन

  • @yamgurung-hu7wh
    @yamgurung-hu7wh 7 หลายเดือนก่อน +3

    Gurung gau ma bahun haru pani gurung ko sangat le bahun lai sojo banai dinchan

  • @sushantatamangmoktan2643
    @sushantatamangmoktan2643 7 หลายเดือนก่อน

    मेसिन हैन घट्ट हो तेतिनी थाहाछैन हाम्रो तिरा एस्तो हेर्न आउ बाटो भरी हेर्न पाईन्छ

  • @yambahadurgurung69
    @yambahadurgurung69 7 หลายเดือนก่อน

    मौज गाऊ बिजयपुर खोला भन्ने कहाँ को
    मादी गाउँ पालिका बाट वडा वार्ड नं सात भन्ने गांजे माजे लाग्यो

  • @PradipKhattri-r4k
    @PradipKhattri-r4k 7 หลายเดือนก่อน +2

    Ma India bat ho
    Nice job Baba❤

    • @jiwankumarrai1240
      @jiwankumarrai1240 7 หลายเดือนก่อน

      बहुतै राम्रो ।।

  • @MadhuPuri-r1d
    @MadhuPuri-r1d 6 หลายเดือนก่อน

    From USA

  • @adrinpradhan3397
    @adrinpradhan3397 7 หลายเดือนก่อน +1

    Super idea ma darjeeling

  • @Shankarvlog218
    @Shankarvlog218 6 หลายเดือนก่อน

    Watching from mangal garha

  • @sashichetrighune4244
    @sashichetrighune4244 7 หลายเดือนก่อน +1

    मलाई त खासै नौलो लागेन किन भने यस्तो पानी घट्ट र हावा घट्ट नि मेरा बाजेले आफ्नो पाला धेरै चलाए र पानी घट्ट त मेरो पालामा मिल आए पछि बन्द भयो।

  • @bishallamichhane5318
    @bishallamichhane5318 7 หลายเดือนก่อน

    अर्गानिक बोलि बाजे को ❤️❤️❤️❤️❤️🙏🙏

  • @mailaofficialchannel8800
    @mailaofficialchannel8800 7 หลายเดือนก่อน

    Wow dharai Ramro Kam salute buwalai

  • @radhagiri5529
    @radhagiri5529 7 หลายเดือนก่อน

    ❤❤Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa. Kashki jila ko pani ghatta hernu hola mohan prashad jiu lai namasker jay rabi sir om shañti shanti nice to all of you jay jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa jay hos rabi sir om shañti jay ghanti jay rabi sir om shañti shanti nice to all of you jay hos babu om shanti shanti nice to all of you jay ghanti jay rabi sir om

  • @MahendraPaudel-y9j
    @MahendraPaudel-y9j 6 หลายเดือนก่อน

    Good job

  • @mangallama5945
    @mangallama5945 7 หลายเดือนก่อน +2

    यो कुनै अचम्मको मेसिन होइन हौ 😂😂 पानी घट्ट हो । पहाडी क्षेत्रमा जता पनि हुन्छ हो ।

  • @ToranPun
    @ToranPun 7 หลายเดือนก่อน +1

    Bito najoreko ma poni aananda. Khusi lagyo buwako kura sunera

  • @anupamshrestha4485
    @anupamshrestha4485 7 หลายเดือนก่อน

    राम्रो काम

  • @radhagiri5529
    @radhagiri5529 7 หลายเดือนก่อน

    🎉❤Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath xa sabai lai samjeko xu jay mata lakhmi pidrita.lai haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir jay ghanti jay rabi sir om shañti shanti nice to all of you jay om

  • @nirajbaigar4044
    @nirajbaigar4044 6 หลายเดือนก่อน

    🙏purano had asyo❤

  • @mitheMizar-m3w
    @mitheMizar-m3w 6 หลายเดือนก่อน

    Ramro Lago herera Assam bata

  • @DevGurung-hm3eb
    @DevGurung-hm3eb 7 หลายเดือนก่อน

    घट्ट भनेकाे घट्ट 🙏 धरै विशेष हाे !

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 7 หลายเดือนก่อน

    Very nice.
    Good luck.

  • @DineshnepaliDineshnepali-d7o
    @DineshnepaliDineshnepali-d7o 6 หลายเดือนก่อน

    यो भनेको पानी घट्टा हो मेसिन हैन

  • @dpdigital477
    @dpdigital477 6 หลายเดือนก่อน

    siraha jilla lahan bat hiradai xu

  • @ramchandrabistta5890
    @ramchandrabistta5890 6 หลายเดือนก่อน

    Baako gaff saarai ramailo

  • @kedartimalsina4548
    @kedartimalsina4548 7 หลายเดือนก่อน

    हाम्रो काभ्रे मा नि छन

  • @mailaofficialchannel8800
    @mailaofficialchannel8800 7 หลายเดือนก่อน

    Wacthing from Saudi Arabia bata 👍

  • @bhandarigbs5517
    @bhandarigbs5517 7 หลายเดือนก่อน +1

    badhai x kaka❤❤❤❤

  • @Jenish.official
    @Jenish.official 7 หลายเดือนก่อน

    यो पानी मा लाखौ को आम्दानी गर्ने उपाय छ म संग

  • @chirinjibibhusal635
    @chirinjibibhusal635 7 หลายเดือนก่อน

    एकदम बाजे

  • @technicalrajiv
    @technicalrajiv 6 หลายเดือนก่อน

    Jhapa bAta hajur

  • @anushilsonahang677
    @anushilsonahang677 6 หลายเดือนก่อน

    Mobile bata hardai xu hai yo video

  • @shivaadhikari9458
    @shivaadhikari9458 6 หลายเดือนก่อน

    ramro lagyo

  • @MachakajiMaharjan-p4x
    @MachakajiMaharjan-p4x 7 หลายเดือนก่อน

    नेपाली चलन बिसेपनी अजैसजेछ

  • @indragurung16
    @indragurung16 7 หลายเดือนก่อน +1

    यो हेडलाइन अलि भएन भाइ। पानी घाटमा जंगलको बीचमा बाहुन बाजेको पानीघट्टा भन्नुपर्ने थियो

  • @sitathapa6165
    @sitathapa6165 7 หลายเดือนก่อน

    Great job

  • @limbubishnu9422
    @limbubishnu9422 6 หลายเดือนก่อน

    goodjub🎉🎉🎉

  • @narthapa2742
    @narthapa2742 7 หลายเดือนก่อน

    Good 👍 job Angkal

  • @sureshbista-b8k
    @sureshbista-b8k 7 หลายเดือนก่อน

    ❤❤❤❤

  • @hikmatsunar6662
    @hikmatsunar6662 7 หลายเดือนก่อน

    Surkhet❤❤❤🎉🎉

  • @arp_ana_22
    @arp_ana_22 7 หลายเดือนก่อน

    Hamro gau ramro gau❤

  • @DalmatichhantyaMaili
    @DalmatichhantyaMaili 7 หลายเดือนก่อน

    Pani ghata ma❤❤❤❤

  • @Prakash_Pulami
    @Prakash_Pulami 7 หลายเดือนก่อน

    बाजे👌🙏

  • @chaudharynetwork
    @chaudharynetwork 7 หลายเดือนก่อน

    Very nice video ❤

  • @birbahadur76
    @birbahadur76 7 หลายเดือนก่อน

    Amit Badha

  • @JagatBasnet-w6d
    @JagatBasnet-w6d 7 หลายเดือนก่อน

    Support indigenous technology, Congratulation to Geunje ko Kancha.

  • @ramchandrasunar21
    @ramchandrasunar21 7 หลายเดือนก่อน

    Wow ❤❤❤❤❤❤❤ Buwa

  • @haribahadurbhujel-cq6lb
    @haribahadurbhujel-cq6lb 7 หลายเดือนก่อน

    Malaysia bata

  • @ajayghisingh7560
    @ajayghisingh7560 7 หลายเดือนก่อน

    Ma nagarkot bata

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 7 หลายเดือนก่อน

    Uchha samman buba parti ❤🙏
    ma pani madi gaupalika 12 bata hai😁

  • @janakibhatta-bg2qm
    @janakibhatta-bg2qm 7 หลายเดือนก่อน

    najik ghar hune le solar jodidiya ta sahaj hontyho

  • @gcchandra4448
    @gcchandra4448 7 หลายเดือนก่อน

    Good 👍

  • @RMNC-xb1fj
    @RMNC-xb1fj 7 หลายเดือนก่อน

    Dubai bata

  • @padamlamsal8880
    @padamlamsal8880 7 หลายเดือนก่อน

    Ma janmeko Mero gaau ❤❤

  • @amritathapa2549
    @amritathapa2549 6 หลายเดือนก่อน

    Pani ghatta Surkhet ma Pani xa