‘बैंक म्यानेजर बुढालाई पनि भैँसी गोठमै ल्याएँ’ पुनम भन्छिन्, ‘अहिले सँगै काम गर्छम्’ │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel

ความคิดเห็น •

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 ปีที่แล้ว +2

    जय होस।

  • @suryatamang8343
    @suryatamang8343 ปีที่แล้ว +9

    पुनम दिदी नमसकार तपाईको ब्यबासायराम्रो लाग्यो हामी कुनै पनी समयमा महिला दिदी बहिनी साथमा आउछौ

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 ปีที่แล้ว +3

    यस्ताे पेसामा स्वाभिमान किन्चित घटदैन अामदनी त राम्रै भैहाल्छ ।
    धन्यवाद छ बैनी, अझै उन्नतीहाेस ।

  • @hemjungraut660
    @hemjungraut660 2 ปีที่แล้ว +4

    आजको जमानामा यस्ता श्रीमती पनि भेटिदो रहेछ त सलाम छ हजुरलाई । धेरै जसो श्रीमती हरु बुढालाइ बिदेश पठाएर आफू चाहिँ शहर सदरमुकाम झरेर बस्ने गर्छन् अलिकति पैसा कमाउन साथ अब पनि काम गर्ने हो र भन्ने सोच्छ्न । हजुर त नेपाल मै बैंक जस्तो राम्रो ठाउँमा जागीर भएको बुढालाइ समेत कृषिकर्ममा सगै हिड्न र सफल हुन सिकाउने हजुर महान नारी । हजुर बाट धेरैले सिक्न जरुरी छ जय नारी

  • @shreestighimire5107
    @shreestighimire5107 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो

  • @ramchandraneupane8200
    @ramchandraneupane8200 2 ปีที่แล้ว +2

    अत्यन्तै उत्प्रेरक । सबैका लागि राम्रो सिकाई ।

  • @safalyatrai7410
    @safalyatrai7410 ปีที่แล้ว +1

    पुरा हेरिरहेको छउ, कति मिठो बाेलि दिजु काे

  • @SushilKarki3234
    @SushilKarki3234 2 ปีที่แล้ว +2

    बैनीलाई धन्यबाद खुशी लाग्यो यो हो नि त मेहनत भनेको

  • @GangadharPokhrel-bb7rd
    @GangadharPokhrel-bb7rd ปีที่แล้ว +2

    Good job and beautiful voice

  • @sirjanamanjarikoirala8829
    @sirjanamanjarikoirala8829 2 ปีที่แล้ว +1

    उदाहरणिय कार्य ।

  • @bajibk8781
    @bajibk8781 2 ปีที่แล้ว +6

    म भारत देखि हेर्दै छु है सर तपाइको सबै भिडियो हरु हेर्ने गर्छु।

  • @kumardarji4347
    @kumardarji4347 3 ปีที่แล้ว +4

    सलाम व्ह्ह सबै भन्दा पहिला साहसी महिला दिदी लाई पर्गरि धेरै होस के गर्नु अरुको राम्रो नै भएको खुसी लाग्छ सबै महिला को एस्तै राम्रो सोच र बिचार हुने हो भने सम्पुण नेपाली को खुसी आउने थियो होला हाम्रा घर का ले त साहुले पैसा दिन एक दिन ढिला भए त काज किरिया गरि सक्छन अर्को दिन घर मा फोन न गर्दा जे होस आफ्नु जे जस्तै भए पनि अरुको रस्म्रो भएको देख्दा पनि खुसी लाग्दो रैछ best of loock

  • @dhanrajrd2829
    @dhanrajrd2829 2 ปีที่แล้ว +3

    Dherai khusi Lago dhandebad dd Lai

  • @sangamrai4534
    @sangamrai4534 2 ปีที่แล้ว +2

    म भाेजपुर बाट संगम जडिबुटी नर्सरी उधाेगका सञ्चालक म तपाईकाे याे नमुना काम प्रर्ति अाभार छु तपाईकाे सफलताले सबैमा सहयाेग पुग्ने छ धन्यबाद छ हजुरलाई

  • @nirmallama5583
    @nirmallama5583 2 ปีที่แล้ว +2

    धन्यवाद तपाई साहसी चेलीलाई

  • @samitaadhikari1247
    @samitaadhikari1247 2 ปีที่แล้ว +12

    धेरै राम्रो काम पुनम दिज्यु, हजुरको संघर्स र संघर्स पछिको सफलताबाट हामि सबैजना प्रेरित छौँ । साथै हजुरलाइ अझै बढी सफलता मिलोस सुभकामना!!!!

  • @birendrabdrbudha5276
    @birendrabdrbudha5276 3 หลายเดือนก่อน +3

    एति कलिलो उमेरमा एत्रो ब्याबसाय सन्चालन गर्ने निकै ठूलो सहास हो, हजुरको यो अदम्य सहासका लागि बधाई छ, अझै हजुरको मेहनत ले सफलताको सिखर चुमोस ।

  • @DeviBhandari-f7m
    @DeviBhandari-f7m 2 หลายเดือนก่อน +2

    पुनम बैनि तमि बहादुरि महिला रहेछौ तिमी लाइ धेरै धरै धन्यबाद । राम्रो कुरा सुनेर मलाइ पनि जोस बढेर आयो तर केगर्ने सत्तरि बर्षको बुढो भइयो ।बैनि तिमिलाइ बधाइ छ ।

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal 3 ปีที่แล้ว +8

    धेरै राम्रो प्रेरणा दाएक भिडियो
    यो भिडियो हेरर सबैको चित्त बुझ्ने छ
    साहसी महिला सलाम छ दिदी ज्यू लाई🙏

  • @kumbharajbaduwal
    @kumbharajbaduwal 2 ปีที่แล้ว +2

    बैनीलाई धन्यबाद .

  • @milankarki6026
    @milankarki6026 2 ปีที่แล้ว +1

    धेरै राम्रो काम दिदि को अझै पनि सफलताको शुभकामना छ

  • @tpandypandy2195
    @tpandypandy2195 2 ปีที่แล้ว +2

    वहाँको साहस प्रेरणादायीक छ। ब्यवसायीक सफलताको कामना!

  • @bedeshachhetri8840
    @bedeshachhetri8840 2 ปีที่แล้ว +3

    धन्दे बात नानु मैला भयर यस्ताे हुनु पर्छ
    अाज भलीका मैला किसान गरे माेर्छन तर याेनानु लाई कती जाँगर छ जय हाेस🍀

  • @renaisserai4146
    @renaisserai4146 3 หลายเดือนก่อน +2

    Hard working chori lov u

  • @mirlung-8631
    @mirlung-8631 2 ปีที่แล้ว +16

    किरण सर ले यो पालि हाम्रो लम्जुङ क्षेत्रमा रहेका पौरखी किसानहरु सबैको सफलता को कथाहरू लिएर आउनु भयो। धेरै धन्यवाद।

  • @sushilatamang7474
    @sushilatamang7474 2 ปีที่แล้ว +4

    सलाम छ हजुरहरुको कामलाई।
    🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩

  • @gauridhanrai6987
    @gauridhanrai6987 2 ปีที่แล้ว +2

    Patrakar vaneko tapai haru ho ramro jankar dinu vayo tapai laini badhai Sahasi cheli congratulations khusi lagyo

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 ปีที่แล้ว +4

    पुनम ज्यू लाई धेरै धन्यवाद छ ।
    नेपाली साहसी महिलाको ऊर्जा भरिएको कुरा सुन्दा देश , समाज सबैलाई प्रेरणा मिलेको छ ।
    यसरी सबैलाई चकित पार्ने गरी कृषि पेशा गर्नु भएकोले सरकारले विशेष हौसला दिनु पर्ने देखिन्छ । अझ उत्तरोत्तर सफलताको कामना !! जय मनकामना माई ।

  • @bhimgurung6496
    @bhimgurung6496 2 ปีที่แล้ว +5

    साहसी बहिनीलाई सलाम छ , केही गरौं भन्नेहरुको लागि तपाईं प्रेरणाको श्रोत हुनुहुन्छ।

  • @ManisudarRai-be8nn
    @ManisudarRai-be8nn ปีที่แล้ว +1

    तपाइँ हरुको जाङ्गर परिस्रम ,लगनसिल्ता र प्रगति को लागि धेरै धेरै धन्यबाद छ ।अरुको लागि पनि प्रेरणादाइ उन्नति को काम्मा !!

  • @shasikhadka4338
    @shasikhadka4338 3 ปีที่แล้ว +5

    सलाम छ बहिनीलाई !धेरै महिलाहरूको प्रेरणाको स्रोत हुनुहुन्छ ।

  • @safalyatrai7410
    @safalyatrai7410 ปีที่แล้ว

    कतारमा छु सर धन्यवाद जि

  • @gopalprasadbhandari1899
    @gopalprasadbhandari1899 3 ปีที่แล้ว +2

    राम्रो लाग्यो बैनीलाई धन्यबाद

  • @chndilaltamang7950
    @chndilaltamang7950 2 ปีที่แล้ว +1

    धेरैधेरै तपाईं जस्तै जाेसजाँअाँगर भएकाेहाेस अरुदिदीबैनीपनी धन्याबाद

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 3 ปีที่แล้ว +19

    मैले मलेसिया बाट।हेरेकोछु।पुनम महान नारी हुनुहुन्छ ।तपाइँको काम देख्दा जोस बढेरआयो।धेरैकुराको जान्कारी भयो।मलाइ पनिआफ्नै देशमा भैसिपालन गर्न मनलाग्यो।

  • @babitaadhikari6913
    @babitaadhikari6913 2 ปีที่แล้ว

    Dhari ramro chha.

  • @pushpaadhikaripushpa5803
    @pushpaadhikaripushpa5803 ปีที่แล้ว +2

    Punam baini lai dherai dherai dhanne bad

  • @indiraregmi7444
    @indiraregmi7444 2 ปีที่แล้ว +2

    सारी बैनीलाइ धेरै धेरै बधाई छ ।

  • @kalsingdangi4974
    @kalsingdangi4974 ปีที่แล้ว +1

    कति,रामरोकामहजुरु

  • @suryabudhathoki8576
    @suryabudhathoki8576 2 ปีที่แล้ว +2

    पुनम दिदी प्रति वास्तविक विचारधारा राखि दिनु भएकोमा विशेष धन्यवाद छ।

  • @kuberpariyar5947
    @kuberpariyar5947 3 ปีที่แล้ว +4

    हजुर बाट सबै महीला ले केही राम्रो कुरा सिकुन्
    धेरै धेरै धेरै धन्यवाद दीदी
    अझै प्रगति हुदै जाओस् ।
    Nepal chitra..

  • @dillidevisapkota8779
    @dillidevisapkota8779 2 ปีที่แล้ว +1

    साहासिलि महिला धेरै राम्रोकाम छ धेरै धेरै धन्यबाद

  • @nagendrarijal6462
    @nagendrarijal6462 3 หลายเดือนก่อน +1

    प्रेरणा मिलेको छ, तपाईंको म पनि प्रशंसक हो।

  • @supremechalise4712
    @supremechalise4712 2 ปีที่แล้ว +2

    मेहनती महिलालाइ सलाम छ ।सबैले यसरी मेहनत गरेर काम गरने हो भने नेपालमा बसेर पनि गरन सकिन्छ ।

  • @RabindraKarki-m5j
    @RabindraKarki-m5j 7 หลายเดือนก่อน +3

    Ma ak पटक अमेरिका बात नेपाल आउँदा लम्जुंग हेर्न आउछु

  • @krishnakharel2177
    @krishnakharel2177 2 ปีที่แล้ว

    हजुरको जयहोस

  • @tankalaudari638
    @tankalaudari638 2 ปีที่แล้ว +2

    परिश्रमकाेफल मिठाेहुन्छ बधाईछ भानु१०तनहुँ

  • @madanshtesthagood9627
    @madanshtesthagood9627 2 ปีที่แล้ว

    Dherai ramro lagyo

  • @rajumangmoo2742
    @rajumangmoo2742 2 ปีที่แล้ว +2

    Really motivated story. .

  • @BainiBaini-ow6ks
    @BainiBaini-ow6ks 2 ปีที่แล้ว

    धेरै रामरो काम

  • @ramaryal1153
    @ramaryal1153 ปีที่แล้ว +1

    धादिङ

  • @shyammishra9304
    @shyammishra9304 3 ปีที่แล้ว +2

    उत्कृष्ट महिला कृषक। सलाम छ हजुरलाई।

  • @naraharibhandari6408
    @naraharibhandari6408 3 ปีที่แล้ว +1

    प्रशंसनीय कार्य

  • @nepalpremi2914
    @nepalpremi2914 3 ปีที่แล้ว +4

    Punam bunu lai Hardik NAMAN.
    Jae Nepal!🇳🇵☝️🇳🇵💜🙏🙏🙏🇳🇵

  • @rameshrai8122
    @rameshrai8122 3 ปีที่แล้ว +11

    अति राम्रो काम यो भिडियो हेरेर धेरै आन्दा भयो।

  • @ramprasadpokhrel8351
    @ramprasadpokhrel8351 2 ปีที่แล้ว +2

    भिडियो राम्रो लाग्यो
    वि न पा 11 कर्णाली प्रदेश सुर्खेत

  • @Ayer_R
    @Ayer_R 2 ปีที่แล้ว +4

    Great job 🙏🙏🙏🙏🙏

  • @yadavbk1631
    @yadavbk1631 3 ปีที่แล้ว +3

    Nepal chitrako aaja sammako ati utkrishta interview. Dd ko baki jiban ajha safal hos, dherai kura sikiyo. Dhannyabad

  • @Topendra-he3kj
    @Topendra-he3kj 6 หลายเดือนก่อน

    सलाम छ

  • @surendrarai9316
    @surendrarai9316 3 ปีที่แล้ว +42

    नमस्ते किरण सर 🙏नेपाल चित्र को हरेक वीडियोले हामी युवा लाई धेरै उत्प्रेणा , हौसला , जानकारी दिन्छ 👍

  • @RamKandel-yw8dd
    @RamKandel-yw8dd 2 หลายเดือนก่อน +1

    Shahsi mahila salut xa

  • @devikabaral2739
    @devikabaral2739 2 ปีที่แล้ว +4

    दिदीको मिहेनत त्यो इच्छा शक्ति , आट , देखेर धेरै खुशी लाग्यो सफलताको शुभकामना .

  • @shibabahadurmahat6357
    @shibabahadurmahat6357 3 ปีที่แล้ว +4

    धेरै राम्रो लागो अति साहासी बैनी धन्यावाद

  • @rashmiadhikari5545
    @rashmiadhikari5545 2 ปีที่แล้ว

    बैनि तिमिलाई धन्नेबाद

  • @nareshbist8797
    @nareshbist8797 2 ปีที่แล้ว +2

    दीदी लाई धन्यबाद

  • @videosfromusa964
    @videosfromusa964 3 ปีที่แล้ว +8

    Very happy to see your videos 🙏🙏

  • @dharaneygunda9544
    @dharaneygunda9544 2 ปีที่แล้ว +3

    नेपाल चित्र बाट UPLOAD गरेको भिडियो प्राय सबै उत्कृष्ट ।

  • @angelrajbanshi7388
    @angelrajbanshi7388 2 ปีที่แล้ว +3

    धेरै खुसि लाग्य बैनि मपनि केगरुके भाकोछु धेरैनिरास् छु तर तपाईलाई देखेर खुसिलागयो

  • @dhakrajthakuri8029
    @dhakrajthakuri8029 ปีที่แล้ว +2

    म अहिले बिदेश तिर छु । तर म पनि यस्तै ब्यबसाय गर्न मन छ । तर कसरी पशु जुटाउने र कसरी साधारण ज्ञान लिनको लागि कसरी सहयोग मिल्ला थोरै सल्लाह दिनुहुन्छ कि !!!

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 ปีที่แล้ว +2

    बधाइ छ सिस मेहेनत को फल मीठो हुन्छ

  • @SanjaySharma-nd6ls
    @SanjaySharma-nd6ls ปีที่แล้ว

    Maahaan naari prati uchha samman ra uttarottar pragatiko kaamanaa chha .Nepal ma pratek nepali naari le inai baata siknu aawasyak chha.inko Jay hos Jay uchha bichar naari.hriday dekhiko naman.thank you this channel.

  • @dhaksherchan1119
    @dhaksherchan1119 2 ปีที่แล้ว

    Bdhai chha hjur

  • @subashpantha9759
    @subashpantha9759 3 ปีที่แล้ว +2

    खुसी लाग्यो मेरो नि चाहाना छ ।अझै उर्जा आएको छ।

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @dipikapun2648
    @dipikapun2648 2 ปีที่แล้ว

    Yesto sangharsh garne prena arulai milosh dhannebad didi 👍👍

  • @yubarajthere8161
    @yubarajthere8161 2 ปีที่แล้ว +3

    हजुर सर म त मलेसिया देखि है

  • @tikarammulicha6976
    @tikarammulicha6976 3 ปีที่แล้ว +4

    बधाई छ म्याडम ! गणितका सबैसाध्य भैंसी पालनमा पनि प्रयाेग त भै राखेकैछन्।हजुरले त्याे म्याच नगर्नु भा मात्र हाे ब्यवस्थापनमा । (ए+वि)२र (ए+वि+सि) ३ पनि बर्णशङ्कर बाछाबाछि नयाँ जात सन्तति उत्पादनमा प्रयाेग हुन्छन् भा छन् । किप इट अप !

  • @prakashbhattarai5593
    @prakashbhattarai5593 3 ปีที่แล้ว +3

    Very positive mind

  • @deogurung6047
    @deogurung6047 2 ปีที่แล้ว +3

    We seen from UK very good programme podel ji thankyou

  • @RaghunathBudhathoki
    @RaghunathBudhathoki ปีที่แล้ว +1

    जय नारि जय नारि

  • @tekbohara83
    @tekbohara83 2 ปีที่แล้ว +48

    म अमेरीका वाट ,मैले अहिले सम्म यति राम्रो विचार भएको मान्छेको कुरासंगैकाम गरेको देखेको थिएन । वहिनीको सफलताले शिखर चुमोस जोसजागर बढ्दैजावस सुभकामना…

    • @ManojGaire-ss6qv
      @ManojGaire-ss6qv 2 หลายเดือนก่อน +4

      @@tekbohara83 आउ साथी अब नेपाल ,
      कति अर्काको देश म बसेर कोठा मा नेपाल को झन्डा सजाएर i love nepal मात्रै भन्छौ ।बिदेशी को गलाम गर्छौ।नेपाल आउ केही गरौ सबै मिलेर ,
      यहाँ बुढा नेता हरु ले देश बर्बाद बनाउन लागि सके अब हामिले नै केही गर्नु पर्छ।। ।।।।

  • @santarana6906
    @santarana6906 2 ปีที่แล้ว +2

    Good job 👍 congratulations mahan chelilai

  • @begamshahi7040
    @begamshahi7040 2 ปีที่แล้ว

    Dhannya bad baini namuna ko lagi salut

  • @Chaumalavlog
    @Chaumalavlog 2 ปีที่แล้ว +1

    Really good working 💪

  • @pritamregmi940
    @pritamregmi940 3 ปีที่แล้ว +18

    सत्री कुरा पच्दैन आज भोलि का मान्छे लाई प्रेरणा को स्रोत हजुर

  • @ChudaDahal-s4o
    @ChudaDahal-s4o หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤Okhaldhunga bat

  • @youtubetechnologynepal103
    @youtubetechnologynepal103 3 ปีที่แล้ว

    धेरै राम्राे

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 2 ปีที่แล้ว +3

    यस्ता साहसिक केहि गर्नुपर्छ भन्ने महिला लाई राज्यलेपनि सम्मान गर्दै उचित फाइदा लिनुपर्छ ,हार्दिक सम्मान छ उच्च मनोबल भएकी चेली बहिनी लाई ।

  • @tarabohara5827
    @tarabohara5827 2 ปีที่แล้ว +1

    दीदी धन्याबाद मैले इन्डियेबाटहेरेको

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +4

    पुनमजीलाई हृदय देखि सलाम छ नेपालमा केहि पनि छैन भनेर दलाललाई लाखौं रकम बुझाएर विदेश जाने नेपाली युवाहरुका लागि पुनमजी ठुलो प्रेरणाका लागि उदाहरणीय बन्न सफल महिला हो भन्नलाई कुनै कुन्जसाइ नगर्दा हुन्छ फेरि पनि पुनमजीलाई सलाम छ.

  • @gorkhalinepal4193
    @gorkhalinepal4193 2 ปีที่แล้ว +10

    Really very motivated talk for rest of women

  • @oceantv4081
    @oceantv4081 3 ปีที่แล้ว

    एकदम राम्रो कार्य

  • @reshamneupane6902
    @reshamneupane6902 3 ปีที่แล้ว +11

    Thanks a lot for this amazing video!

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @pritamregmi940
    @pritamregmi940 3 ปีที่แล้ว +18

    सलाम पुनम सुवेदी जि लाई हिम्मतवाली हुनुहुदो रहेछ 🙏🙏🙏🙏

  • @rajeshnepali2092
    @rajeshnepali2092 ปีที่แล้ว

    Great dijju

  • @ramcppaudel
    @ramcppaudel ปีที่แล้ว

    Wow dammi hjr ko video ☝️👌👌

  • @rameshkc953
    @rameshkc953 2 ปีที่แล้ว

    धेरै धेरै बधाई छहै।।

  • @bishnulimbu5780
    @bishnulimbu5780 3 ปีที่แล้ว +3

    काश हर अोैरत एेसी होती भनेझैं भएको रहेछ यहाँ सम्मकी बैंक मेनेजर श्रीमान लाई पनी छोडनु भएन भईसीका गोबर सोहर्न लगाउनु भयो कति मेहनती बहिनी हुन बधाई छ

  • @nabarajmahat3689
    @nabarajmahat3689 2 ปีที่แล้ว +2

    Gd job sister

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 3 ปีที่แล้ว +6

    एक सहासी उद्यमशिल महिला,कत्रो आट हो कति ठूलो सहास हो?अचम्मै महिला जागरण,जागरुकता र चेतना भनेको वास्तव मै यहि रुपमा आउनु पर्छ।सबैलाई प्रेरणा मिलोस र अझ बढी सफलता मिलोस शुभकामना तपाईलाई।।

  • @reallifestorynepal9711
    @reallifestorynepal9711 2 ปีที่แล้ว +2

    कर्मशिल महिला सारै खुशी लाग्यो । अझ अघि बढनु हाेला सफलताको शुभकामना छ ।परिश्रम गरे सफलता पाईन्छ भन्ने कुरा पुष्टि गर्न भएकाेछ ।सलाम छ तपाईंलाई ।