@@parikrama1 अवश्य परिक्रमा टिम हामी तपाइँको नियमित दर्शक हौँ । हाम्री आमाले Purvi Blues को “जीन्दगीमा भन्ने केटो त हरायो “ भनेपछि अनि विशेष “सर्च अभियान-२०८१” सुरू गरेपछि थाहा भयो तपाइँ “Parikrama” मार्फत छुट्टै भ्रमणमा निस्किसकेको हुनुहुँदो रहेछ । शुभकामना छ साथै शुभ यात्रा पनि परिक्रमा टिमलाई, म लगायत हाम्रो परिवारको तर्फबाट ॥ (कागेश्वरी मनोहरा न.पा-८ (गोठाटार) काठमाण्डौँ, बागमति प्रदेश, नेपाल)
हिमाल पारिको मरुभूमि भन्ने सुन्दै र केहि युटुव च्यानल मार्फत हेर्दै आएको र फेरि पनि परिक्रमा च्यनल बाट हेर्न पाउदा असाध्यै रमाईलो लाग्यो र एउटा छुट्टै किसिमको भौगोलि प्राकृतिक सुन्दरताको दृश्य हरू हेर्न पाउदा आनन्द र रमाइलो लाग्यो, धन्यवाद छ परिक्रमा च्यानल टिम लाई🙏, हजुरहरूको यात्रा सहज र सफल रहोस 🙏
देश कै बेइजत कुरा गर्छन ठुला ठुला चोर नेता भनाउदाहरु तेहि चाईना को ठाउ तेस्तो सुबीधा सम्पन्न नेपालको हरी बिजोक लाज पनि लजाउछ होला खुशी लाग्यो परीक्रमा हेरेर धन्नेबाद छ,!!
Pheri aayo Hai dai Bhai ko thank you Jana napaya pani Aja asai chanel bat herna pauda derai Nahi Khushi xu Naya Naya video heran pau pheri Dai ko sabai team lai thank you
अत्यन्तै सुन्दर भिडियो लक्ष्मी सर कसरी हजुरको बयान गरम् यति दुख र कष्ट गरेर हामीलाई यति राम्रो भिडियो देखाइदिनुभएकोमा धेरै धेरै धन्यवाद। साँच्चै पृथ्वीमा छोरा भएर जन्मिनुभएको त हजुर मात्रै हो जस्तो लाग्छ मलाई भिडियो हेर्दा। आगामी दिन हजुरको अझ सुन्दर बनोस् हजुरलाई धेरै धेरै शुभकामना। र चाँडै हाम्रो गाउँमा आउनको लागि पनि अनुरोध गर्दछु।
सुन्दर र साहसिक यात्रा ! यसमा मदन यही बाटो ल्हासा गएको भनिएको छ, यो सत्य होइन । 'मुना-मदन'मा मुनालाई काठमाडौँमा छाडेर मदन सिन्धुपाल्चोकको खासाबाट कुती हुँदै ल्हासा गएका हुन् ।
भाईहरु काे u tube सारै मन पर्छ र हेर्छु तर भाईहरु ले जहा पर्ग र बास बस्छ र खाना खान्छ तर कहिले पनि बताउदैन् खाना बस्न खर्च कति लाग्छ भनेर न भन्ने किन हाेला
tapai ko video best xa. but yo theme song pattakkai suhayena. sarai biraktiyeko vayo theme song. song chai change garihala sujhab dinxu, gaune ko swor pani testai xa. git ko melody pani testai biraktiyeko xa.
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ हेर्ने कथाको हराएका बर्षहरुपनी हेर्नुहोला त्यो पनि अति राम्रो छ
जिन्दगीमा मुस्ताङको परिक्रमा पनि गरियो।
लक्ष्मी सरको बोलि (प्रस्तुति) साँच्चै हृदयको तार छेडेर मस्तिष्कमा सनसनी मच्चाइरहन्छ, जीन्दगीमा
घुम्दै गर्नुहोस्, मस्त रहनुहोस् यसैगरी हामीलाई पनि सँगसँगै घुमाउनुहोस् पूर्ण सुरक्षित रहिकन, जीन्दगीमा
धन्यबाद दिवाकर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 अवश्य परिक्रमा टिम
हामी तपाइँको नियमित दर्शक हौँ । हाम्री आमाले Purvi Blues को “जीन्दगीमा भन्ने केटो त हरायो “ भनेपछि अनि विशेष “सर्च अभियान-२०८१” सुरू गरेपछि थाहा भयो तपाइँ “Parikrama” मार्फत छुट्टै भ्रमणमा निस्किसकेको हुनुहुँदो रहेछ । शुभकामना छ साथै शुभ यात्रा पनि परिक्रमा टिमलाई, म लगायत हाम्रो परिवारको तर्फबाट ॥ (कागेश्वरी मनोहरा न.पा-८ (गोठाटार) काठमाण्डौँ, बागमति प्रदेश, नेपाल)
हिमाल पारिको मरुभूमि भन्ने सुन्दै र केहि युटुव च्यानल मार्फत हेर्दै आएको र फेरि पनि परिक्रमा च्यनल बाट हेर्न पाउदा असाध्यै रमाईलो लाग्यो र एउटा छुट्टै किसिमको भौगोलि प्राकृतिक सुन्दरताको दृश्य हरू हेर्न पाउदा आनन्द र रमाइलो लाग्यो, धन्यवाद छ परिक्रमा च्यानल टिम लाई🙏, हजुरहरूको यात्रा सहज र सफल रहोस 🙏
धन्यबाद सन्जिब जी
यात्राको बिच बिचमा कथा कविता उखान टुक्का प्रस्तुत हुंदा यात्रा सकिएको पत्तई पाइएन हो,लक्ष्मी सर ।परिक्रमा टीमलाई धेरै धेरै शुभमकामना.....!!
धन्यबाद राज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Thank you sir yeti ramro sundar video ko lagii❤❤
अति सुन्दर आहा मन कति आनन्द भयो❤❤❤❤
video raamro chha.
अती राम्रो ठाउको दृश्य देख्न पाहियो जिन्दगीमा
धन्यवाद सर अति शुन्दर ❤❤❤❤
Kati ramro video 👌👌
धन्यबाद हजुर
सदा झैं सुन्दर छायाँकन र मिठो जानकारी मित्र।
धन्यबाद राजु जि
आजको भीडीयो धेरै राम्रो लागो सर आउने दिन हरुमा पनि यस्तै यस्तै भिडियोको उपेक्छा राख्नेछु सर
धन्यबाद प्रतीक्षा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Tapai ko har video ati sundar hunxa jai hind jai Nepal🇳🇵 🇮🇳🙏
देश कै बेइजत कुरा गर्छन ठुला ठुला चोर नेता भनाउदाहरु तेहि चाईना को ठाउ तेस्तो सुबीधा सम्पन्न नेपालको हरी बिजोक लाज पनि लजाउछ होला खुशी लाग्यो परीक्रमा हेरेर धन्नेबाद छ,!!
धन्यबाद गोपल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
thank you hajur lai nepalko swarga dekhaunu vayakoma❤❤
धन्यबाद रेनु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला ल 🙏
Jay hos ❤🙏🙏
Best vlog video 👍🙏
Thanks a lot
Ramrod xa hai
नमस्कार सबै मा अति गज्जब दृश्य जति हेर्योउती मज्जा आउने ।
धन्यबाद मगर सोल्टी
ठाउँ हरु को नाम चाइ आर्कै सुने ,गिलिङ र किम्लिङ नाम चाइ बन्नु पर्ने मा आर्को ठाउँको नाम सुने दामि राम्रो छ मुस्ताङ❤
हजुर ले कविता भन्दा मदन को यात्रा कल्पिदै गर्दा मन चस्स बिजायो
धन्यबाद समिक्षा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
तपाई को यात्रा का साथी नेउपाने जि कता जानू भयो
thank you sir very beautiful and natural plase saw with us ❤❤❤
Always welcome
Super video
Thanks
Himal pari ko Sundar 🌻 sthan upallo mustang
Jati heryo herau lagne parikrama 🎉🎉❤❤❤
धन्यबाद लिला जि
Deraii maya xa laxmi sir 🙏🏽❤️❤️
धन्यबाद गुरुङ जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Pheri aayo Hai dai Bhai ko thank you Jana napaya pani Aja asai chanel bat herna pauda derai Nahi Khushi xu Naya Naya video heran pau pheri Dai ko sabai team lai thank you
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
अत्यन्तै सुन्दर भिडियो लक्ष्मी सर कसरी हजुरको बयान गरम् यति दुख र कष्ट गरेर हामीलाई यति राम्रो भिडियो देखाइदिनुभएकोमा धेरै धेरै धन्यवाद। साँच्चै पृथ्वीमा छोरा भएर जन्मिनुभएको त हजुर मात्रै हो जस्तो लाग्छ मलाई भिडियो हेर्दा। आगामी दिन हजुरको अझ सुन्दर बनोस् हजुरलाई धेरै धेरै शुभकामना। र चाँडै हाम्रो गाउँमा आउनको लागि पनि अनुरोध गर्दछु।
खुसी लाग्यो राजु सर
Beautiful...👍
धन्यवाद लक्ष्मी sir.
धन्यबाद निमा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Bahut hi sundar hai
Thankyou chetna ji
best vlog video
सुनदर भिडियाे।सुरक्षित यात्रा गरनुहाेला।
Dhanyabad min ji
सुन्दर यात्रा।शुभकामना ।
हजुर
Wow ♥♥♥
यो कथा त हामिले बिधालय मा पढेको मुना र मदनको भिडियो को लागि धन्यबाद लक्ष्मी दाजु ❤❤❤❤
धन्यबाद बिकल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Nice good job brother ❤❤
Thank you so much 😀
Sarai ramro laxmi sir
धन्यबाद गोपाल जी
Man Khushi bhayo❤
धन्यबाद सर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Beautiful ❤❤
Thank you! 😊
Nice video ❤❤
Babal
❤❤ 😊😊
Great bro keep it up
Thanks ✌️
Dherai ramro lagyo babu m Hong Kong bat herdai xu Dhanebad💐
धन्यबाद माया जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
यो बाटो पुरै पिज भको भए अति राम्रो हुन्थे!!शुभ यात्रा सर🎉
हो हजुर
मुना मदन काल्पनिक काव्य हो यार😊😊
यो सन्सार मा के चै नकाल्पनिक होला र
❤❤❤❤
सुन्दर र साहसिक यात्रा ! यसमा मदन यही बाटो ल्हासा गएको भनिएको छ, यो सत्य होइन । 'मुना-मदन'मा मुनालाई काठमाडौँमा छाडेर मदन सिन्धुपाल्चोकको खासाबाट कुती हुँदै ल्हासा गएका हुन् ।
अति सुन्दर ठाउँ घुमेर मलाई पनि घुमायेउ मित्र अजै नया र अनौठो गाउँ ठाउँ घुम्न पाईयोस! धन्यवाद मित्र!❤❤❤❤
धन्यबाद प्रबिन जी
aahaa... manai harara bhayo
👌👌👌
Batuwa Milan🎉🎉
Vai harulai Danyebad😍
धन्यबाद तुलशा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Upper mustang jane sarai rahar xa kahile samaya milne hola❤
धन्यबाद RK जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ यो दशैमा जानुपर्छ
ड्रोन पनि उडाउनुहोला एरियल भिउ हेर्न पाउ।🙏🙏
climax le man xoyo...
🎉🎉🎉🎉🎉
sar solukhambu ko video hernu mancha
धन्यबाद रेशम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ चाडै जादैछौ सोलु
Good🙏🙏🙏🙏🙏
Thanks
hjr ko videos nachutai herxu hai mai le khadi bt❤❤❤
खुशी लाग्यो श्याम जी
Hamro sundar bhume nabhulam
हजुर
लछमी शर नमस्कार छ
नमस्ते भिम सर
timing haru pani lekhdinus na , beni bata kati hrs lagcha lomanthang/ jomsom??
भाईहरु काे u tube सारै मन पर्छ र हेर्छु तर भाईहरु ले जहा पर्ग र बास बस्छ र खाना खान्छ तर कहिले पनि बताउदैन् खाना बस्न खर्च कति लाग्छ भनेर न भन्ने किन हाेला
laxmi sir छुट्टिनु भा? ? पुर्बि बुल्स बाट? ?
tapai ko video best xa. but yo theme song pattakkai suhayena. sarai biraktiyeko vayo theme song. song chai change garihala sujhab dinxu, gaune ko swor pani testai xa. git ko melody pani testai biraktiyeko xa.
धन्यबाद मोक्तान जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Nawalpur bat heradai xu atiramaro thau
हौ के गर्नु देश को सम्पति मात्र चुसे त्यही पाइसवले त्या बाटो सरल तरिकाले बनाएँ हुँदैन।त्यका नेता हरु के का लागि चुनाव लड्छन्।हे हरी दुर्दशा😢😢😢😢
यसतै छ हाम्रो देशको चलन
के चलि रा छ ? सचिन सर पनि मुस्ताङ तिरै भए जस्तो लाग्छ। तपाईं पनि तेतै भेटघाट छ कि नाई?
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
kun kun thauma night stay garnuvayo ?
Kun mahina gako?
देवकोटाले उल्लेख गरेको बाटो यो होईन उता रसुवातिरको हो तर मुना मदन नितान्त काल्पनिक पात्रहरू हुन्
यो सन्सारमा नकाल्पनिक के चै होला र
October ko last samma ghumna mil6 ki nai upper mustang?
Milcha
@@parikrama1 Thanks dude
लक्ष्मी भाइ ले सब यादव टोली लाई ट्रेकिङ गराउँदै हिँडेका होला दामी च तपाईंको टीम चाई खै त 😂😂😂😂
सहयोग 🤗
घमी गाउँ को दृश्य खिच्नु न हो राम्रो सङ कोहिले नि खिच्दैन??
धन्यबाद जीवन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ अर्कोपल्ट है
Purbi views bat kata hatanu vyo vaneko ta yata po xutisaknu vayaxa so funny 🤣 dai
धन्यबाद सियोन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
घण्टा जान्छ?बाैलाहा कबि लक्ष्मी प्रासाद देबकोटा भोटे जातिलाई निच र तल्लो जाति देखाउनलाई लेखेको काब्य होईन पेटीकोट हो।
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ हेर्ने कथाको हराएका बर्षहरुपनी हेर्नुहोला त्यो पनि अति राम्रो छ
❤🎉Keep support me guys 🙏🙏
❤
🎉🎉🎉🎉🎉
❤❤❤❤