पोखरा महानगरका कर्मचारी घुस सहीत रंगेहात । यसरी भयो बिशेष स्टीङ अपरेशन । घुस खाने अनौठो बाटो यस्तो छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 234
    Contact : 9856011452
    Outfit : Village town shopping center, palikhe chowk, pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

ความคิดเห็น • 4.7K

  • @hikmatmagar4191
    @hikmatmagar4191 ปีที่แล้ว +278

    भ्रष्टाचारि हरुको लागि गण्डकी छड्के कडा प्रश्न गर्ने एक मात्र अपिल जि जय अपिल सर जय नेपाल्🇳🇵🇳🇵

    • @purna9912
      @purna9912 ปีที่แล้ว +5

      गन्धकी छड्के हैन के गन्डकी छड्के हो😂😂😂

    • @hikmatmagar4191
      @hikmatmagar4191 ปีที่แล้ว +1

      @@purna9912 😁🤣😁🤣

    • @laxmangurung6922
      @laxmangurung6922 ปีที่แล้ว +2

      K parsna ho yasto😮😮😮

    • @laxmangurung6922
      @laxmangurung6922 ปีที่แล้ว +1

      April sir my best patrakar❤❤❤ from Pokhara

    • @naturalviews9497
      @naturalviews9497 2 หลายเดือนก่อน +1

      Hamro Nepal ma ramro Manche Lai lamo samaye samma tikna didaina. Hami le yesma uha josto yuwa Lai support garnu parcha

  • @ayushroka94
    @ayushroka94 ปีที่แล้ว +410

    नेपाली सबै जन्ताको मन मुटुमा बस्नु भयको एक सचा आमाको सपुत छोरा अपिल त्रिपाटि सरलाइ मन पराउने कोको हुनुहुन्छ लाइक गर्नुस त मुटुहरु❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @uttamgurung4526
      @uttamgurung4526 ปีที่แล้ว +1

      ❤❤❤❤❤❤

    • @phonenumbers9663
      @phonenumbers9663 ปีที่แล้ว +1

      Good mero Vai mnai Dekhi dhannya bad

    • @chandrathapa9284
      @chandrathapa9284 ปีที่แล้ว +2

      सलाम छ अपिल सर लाई यस्तै कर्मचारि र भ्रष्टनेता हरुले गर्दा नै देशको यो स्थिति भएको हो यिनिहरु सबैलाई आजिवन कारावास हुनै पर्छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤

    • @sanjayagaming3554
      @sanjayagaming3554 ปีที่แล้ว

      th-cam.com/video/xXOZvjuLWM0/w-d-xo.html

    • @chandrabajai3338
      @chandrabajai3338 ปีที่แล้ว

      ​@@uttamgurung4526😂😂😂😂😂😂

  • @Shreekrishna-r9e
    @Shreekrishna-r9e ปีที่แล้ว +52

    सेवाग्राहीलाई पनि धन्यवाद यो बिषय बाहिर ल्याउन सबैभन्दा धेरै योगदान हजुरको छ्🙏

  • @lekhmagar8237
    @lekhmagar8237 ปีที่แล้ว +12

    अपिल सरको पत्रकारीता महान छ, बर्णन गर्ने शब्द नै छैन सच्चा देशभक्तलाई सलाम ।।।।।

  • @krishnaphagami6631
    @krishnaphagami6631 ปีที่แล้ว +561

    कस्सम अपिल त्रिपाथि लाई हृदय देखि नै नमन छ 🙏🙏🙏🙏🙏

    • @sanjayagaming3554
      @sanjayagaming3554 ปีที่แล้ว

      th-cam.com/video/xXOZvjuLWM0/w-d-xo.html

    • @kesharrai4140
      @kesharrai4140 ปีที่แล้ว +2

      nepal ko yek matra power full journalist apil sir

  • @krishnaghimire3917
    @krishnaghimire3917 ปีที่แล้ว +59

    जिउँदो मान्छे जन्माउने अपिल को अामा बुबालाई पनि सलुट बिना डर निरन्तर सत्य को बाटो मा हिड्ने प्रेरणा मिलोस अपिल भाईलाई जनता साथमा छन्

    • @simrikaashu4258
      @simrikaashu4258 ปีที่แล้ว +1

      Kasto ramro hajurko comment 🙏🏼🙏🏼
      Sachchai nai mahan xan Apil vai
      Hamro pokharako shan❤❤🙏🏼🙏🏼

  • @bisnubhatta5499
    @bisnubhatta5499 ปีที่แล้ว +220

    सलाम गर्न लायक पत्रकार ❤

    • @kapilkatuwal7291
      @kapilkatuwal7291 ปีที่แล้ว +2

      पत्रकार अपिल सर यो बिराटनगर
      मा पताकारीता गर्ने पत्रकार र यो चोर कांग्रेसजस्तो मियर सबै चोर

  • @netrabhandarinajar1455
    @netrabhandarinajar1455 ปีที่แล้ว +4

    अपिल सर हजुरको कार्यप्रती सलुट छ ।
    कसम तपाईं जस्तो देशभर सात जना मत्र हुनेहो भने यो देश चिट्टै कायापलट हुनेथियो 👏👏👏

  • @buddhisagar5778
    @buddhisagar5778 ปีที่แล้ว +69

    सेलुट छ अपिल त्रिपाठी दाई हजुर लाई भ्रष्टाचारीहरु याे नेपाली समाज बाट पत्ता साफ गर्नु पर्छ

  • @amitpulami9033
    @amitpulami9033 ปีที่แล้ว +217

    निडर,साहसी,निष्पक्ष पत्रकारिता गर्ने आदरणीय अपिल त्रिपाठी ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵

  • @devkunwar1739
    @devkunwar1739 ปีที่แล้ว +19

    यो घुस्यहा सचिव को। कडाभन्दा कडा कार्बाही हुनुपर्छ।हृदय देखि धन्यवाद अपील सर।

  • @dilbdrgrg277
    @dilbdrgrg277 10 หลายเดือนก่อน +5

    यस्तो साहसि, निडर निष्पक्ष अपिल सर जस्तो पत्रकार भएका प्रदेशको नागरिक हुनुमा गर्व लाग्छ।हार्दिक नमन सर तपाईंको कार्यप्रति।🤞🙏

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 ปีที่แล้ว +289

    धन्न अपिल त्रिपाठि छन र पोखराका भ्रष्टाचारि कर्मचारीहरुको भन्डाफोर हुन्छ !

    • @Pritam.98
      @Pritam.98 ปีที่แล้ว

      LoVe you

    • @thamansinghpun3005
      @thamansinghpun3005 ปีที่แล้ว +3

      अन्य ठाँउमा पनि यस्तै निडर,निष्पक्ष अपिल त्रिपाठी जस्तै पत्रकार ज्युहरुले स्टिङ्ग अपरेशन गरिदिनु भए भ्रष्ट घुस्याहा हरुको कर्तुत हामी नेपालीहरुले थाहा पाउने थियौ।सलाम अपिल सर !

    • @sachinrai2845
      @sachinrai2845 ปีที่แล้ว

      Sabai thau ma yastai garnu parxa xodnu Hudain hai sir thank you sir

    • @lidchangurung5026
      @lidchangurung5026 ปีที่แล้ว

      Ho ni sir....dhanyabaad Apil sir

    • @limbusurendra3378
      @limbusurendra3378 ปีที่แล้ว +1

      सहि हो सर पत्रकार भनेको यस्तो हुनु पर्छ एक उदाहरर्णिय कर्ता हुनुहुन्छ वहॉं ।।
      🙏🙏🫡🫡❤️❤️❤️

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 ปีที่แล้ว +78

    नेपाली आमा को बहादुर बिबेकसिल अनुसासित नैतिक निर्भिक सत्यबादी छोरा श्री १०८ अपिल त्रिपाठी जि ❤🙏🇳🇵

  • @sharmilarai
    @sharmilarai ปีที่แล้ว +221

    निडर अनि प्रखर पत्रकार कपिल त्रिपाठि भाईलाई भगवान् को सधैं आशीर्वाद मिलोस् ❤

  • @bikashghatane6169
    @bikashghatane6169 ปีที่แล้ว +15

    निशब्द भए अपिल सर प्रति हार्द्विक आभार ❤

  • @dibashkhadka8785
    @dibashkhadka8785 ปีที่แล้ว +35

    नामै काफी छ अपिल त्रिपाटि तपाईको हरेक काम लाई सलाम छ सर 🙏🙏

  • @laxmirai6586
    @laxmirai6586 ปีที่แล้ว +103

    अपिल ज्युको कामलाई धन्यवाद दिने सब्द नै छैन , अपिल ज्यु जस्तो मान्छे हाम्रो देश भरि नै आवश्यक छ । GOD BLESS YOU 🙏🙏

  • @ajitagorkhali5192
    @ajitagorkhali5192 ปีที่แล้ว +62

    अब यस्तै पत्रकार हरेक जिल्लामा हुनुपर्छ सलाम अपिल भाइ god bless you

  • @dhakprasad7351
    @dhakprasad7351 ปีที่แล้ว +4

    दम र हिक्मत भयको पत्रकार सलाम अपिल भाइ go ahead ❤

  • @sagarbista152
    @sagarbista152 ปีที่แล้ว +31

    यस्ता पत्रकार पाउनु पोखराको सौभाग्यको कुरा हो🙏सलाम अपिल जि🙏

  • @janmabhumi3526
    @janmabhumi3526 ปีที่แล้ว +46

    प्रमाणित भएपछि यस्ता भ्रष्टाचारीहरु लाई ठाउँको ठाउ घाँटी छिनाई दिने कानुनी व्यवस्था हुनु पर्छ अनि ठिक हुन्छ।
    अपिल सर लाई सलाम !

  • @dharmad4323
    @dharmad4323 ปีที่แล้ว +89

    पत्रकार हजुर जस्तै पुरै नेपाल मा हुनुपर्छ ।
    हाम्रो सप्तरी मा पनि धेरै घुस लिने दिने हुन्छ ।
    हजुर जस्तै पत्रकार को आवश्यक छ ।❤❤❤

  • @mohankc4727
    @mohankc4727 ปีที่แล้ว +9

    यत्तिको पत्रकार फिल्मको सैलिमा entry हुँदा यति धेरै मन खुशी भको छ यार ❤❤🙏 सलाम छ ❤❤

  • @ridam.r.official6146
    @ridam.r.official6146 ปีที่แล้ว +29

    निडर स्वाभिमानी सबैको मन मुटुमा बस्न सफल अपिल त्रिपाठी सर जस्तै पत्रकार हरेक जिल्लामा हुनुपर्छ ।

  • @थापा
    @थापा ปีที่แล้ว +42

    ओहो अपिल त्रिपाठि सङै उहालाई जन्माउने आमा लाई पनि स सम्मानको साथ् धेरै धन्नेवाद्🙏🙏🙏

  • @deepakshrestha848
    @deepakshrestha848 ปีที่แล้ว +33

    अपिल जी लाइ सलाम,
    यो त एउटा मात्र हो, यस्ता घुस्याहा त कति छन् होला, खोजतलास गर्नु पर्ने भो

  • @skvvlog2038
    @skvvlog2038 ปีที่แล้ว +3

    यत्तिको आटिलो र निस्पक्ष पत्रकारिता गर्ने अपिल त्रिपाठी बाहेक कोहि छैन,,सल्युट तपाईलाई🙏🙏🙏❤️❤️

  • @Chandtara274
    @Chandtara274 ปีที่แล้ว +24

    Keep it up!🙏😘 [Salute छ; एक सच्चा नेपाल आमाको छोरा अपिल त्रिपाठी सर लाई]

  • @Mrbhim1
    @Mrbhim1 ปีที่แล้ว +504

    प्रत्येक जिल्लामा अपिल जस्ता पत्रकार हुनुपर्छ ❤

    • @youtubetoday9589
      @youtubetoday9589 ปีที่แล้ว +2

      What do you think about velu baje wala patrakar ani velu baje baata inspired sarkar

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว +8

      HTP khabar को दिवाकर ज्यु पनी अपील त्रिपाठी ज्युकै बाटोमा हुनुहुन्छ। उहाँलाई पनी Follow गरौ ,साथ दीउ र चेतना जगाउ।कम्तीमा हरेक प्रदेशमा उहाहरु जस्तो पत्रकारीता गरेमात्र पनी केही सुधार त होला?🤔🤔 सरकारलाई वास्ता छैन के गर्ने त।चेतना भया🙏🙏

    • @kalumanbro3163
      @kalumanbro3163 ปีที่แล้ว

      जय अपिल सर जय नेपाल

    • @dipeshkhadka5926
      @dipeshkhadka5926 ปีที่แล้ว

      ​@@007robinhoodlove5🇯🇵yu ju

    • @sujadahal1866
      @sujadahal1866 ปีที่แล้ว

      Apil sir jasto naagarik chai huna jaruri xa.

  • @gopalsubedi195
    @gopalsubedi195 ปีที่แล้ว +56

    नेपालमा यस्तै सच्चा सपुतको जन्महोस्।जय पशुपतिनाथ।

  • @Utalgurung
    @Utalgurung 10 หลายเดือนก่อน +2

    क्या स्वाद आउने गरि पत्रकारी गर्नु भयो अपिल सर सलुट छ हजुरलाई🙏

  • @dipakofficialchannel
    @dipakofficialchannel ปีที่แล้ว +24

    हाम्रो रोल्पा जिल्लामा यस्तै पत्रकारको जन्म हुन जरुरी छ।सलुट छ।हाम्रो अपिल त्रिपाठी सर लाई

  • @AshokPitrung
    @AshokPitrung ปีที่แล้ว +46

    सलुट अपील सर हजुर जस्तै इमान्दार देश भक्त पत्रकार नेपाल भरी नै हुने हो भने यस्ता घूस खोरी भ्रष्टाचारीहरुको भागाभाग हुने थियो ! नमन अपिल सर !🙏🥰

  • @DanSinghBadal-c4w
    @DanSinghBadal-c4w ปีที่แล้ว +54

    सलाम छ गण्डकी छड्के कार्यक्रम सञ्चालन गर्नुहुने सम्पूर्ण परिवार लाई ❤❤

  • @Sushilramila99
    @Sushilramila99 ปีที่แล้ว +4

    यो काम को लागी तपाइलाइ मनै देखी नमन।। सजाय चै दरो हुन जरुरी छ।। २५०,००० एकै जना बाट, सबैले सरकारी कर्मचारीलाइ यसरी पैसा मागे...त्याही on the spot मुखै मुख मा झापड हानौं।।

  • @Nepali.cricket123
    @Nepali.cricket123 ปีที่แล้ว +1296

    अपिल सर मन पराऊनि काे काे हुनुहुन्छ??

    • @uttamgurung4526
      @uttamgurung4526 ปีที่แล้ว +10

      Nepal rastra ka tin karod janata xa

    • @BishalPiya-y6v
      @BishalPiya-y6v ปีที่แล้ว +4

      MA uhako vitrai dekhi fyan hun salute garxu uhako kamlai🙏🙏🙏🙏

    • @johngurung3968
      @johngurung3968 ปีที่แล้ว +2

      म पनि छु है।

    • @SAGAR_FF627
      @SAGAR_FF627 ปีที่แล้ว +1

      I am pani ho😂

    • @khadakkc3761
      @khadakkc3761 ปีที่แล้ว

      अपिल सर सलाम छ

  • @NewarCreation001
    @NewarCreation001 ปีที่แล้ว +28

    तपाई जस्तो पत्रकार हाम्रो देशमा खाचो छ 🙏👍🥀👑

  • @ajaymagar2823
    @ajaymagar2823 ปีที่แล้ว +19

    नेपालका अधिकांश ८५% कर्मचारी नालायक र घुस्याँहा छन त्यसैले देशमा सुसाशनको महशुस जन्ताहरूले गर्न सकिरहेका छैन्न। स्यालुट अपिल सर❤🙏, हाम्रो लुम्बिनी प्रदेशमा पनि अपिल सर जस्ता निष्ठावान पत्रकारको जरूरी छ। तर लुम्बिनीका त पत्रकार होईन पत्रुकार र चाटुकार मात्र छन जहाँ कमिशनको पछि लाग्छन वा भाग्छन।

  • @meghrajchand3738
    @meghrajchand3738 ปีที่แล้ว +2

    गन्डकी छडके का अपिल त्रिपाठी ज्यु लाई जति बर्ष म बाच्छु त्यतिन्जेल सम्म का लागि हृदय देखि सलियुट धन्नेबाद

  • @maxrai9212
    @maxrai9212 ปีที่แล้ว +16

    नेपालको नम्बर वान पत्रकार अपिल त्रिपाठी ज्यू 🙏🙏🙏

  • @homgurung8885
    @homgurung8885 ปีที่แล้ว +37

    हाम्रो देशमा नेताहरु मात्र गलत छैनन, धेरै प्रतिशत कर्मचारीहरुनै चोर छन😥 यस्तालाई कडा सजाय दिनुपर्छ।

  • @GodabariPaudel-my7td
    @GodabariPaudel-my7td ปีที่แล้ว +3

    यस्तै कर्मचारीले देश बेच्छन् धन्यवाद अपील त्रिपाठी बाबु

  • @arjun-143
    @arjun-143 ปีที่แล้ว +59

    निडर अनि साहासी एक मात्र पत्रकार अपील त्रिपाठी 🙏

  • @narayangautam9190
    @narayangautam9190 ปีที่แล้ว +18

    🙏🙏सम्मान छ अपिल सर,तपाइँको बिचार जस्तो सबै पत्रकार,कर्मचारी,नेता मन्त्री भैदिने भए नेपाल र नेपालीहरु युरोपियन अमेरिकनहरु नेपालको कामदार हुन्थे🙏🙏best of luck from Hetauda 🇳🇵🇳🇵

  • @darikakarajan5062
    @darikakarajan5062 ปีที่แล้ว +51

    दुख लाग्छ यत्तिका युवा झन दारी पालेका हेर्दा भलाद्मी देखिने व्यक्तिहरु कर्मचारीहरु घुषिया भएको देख्दा कहिले सुध्रेलान नेता कर्मचारी र जनता र सुशासन होला । अपिलहहरु छन् र आशा जगाउँछन ।🙏

    • @robinrobin3022
      @robinrobin3022 ปีที่แล้ว +1

      Lamichane le lamichane laiii dubayooo aru laiii ta k chodlaaaa taaa

    • @thadamagarchannel
      @thadamagarchannel ปีที่แล้ว +1

      Bharstchar garne nai dari wala le ho dari nahune haru ta ghus Lina darauxa sakdaina

    • @타파디벤
      @타파디벤 ปีที่แล้ว

      @@thadamagarchannelhajur ho ni

  • @bandanabhujel1135
    @bandanabhujel1135 ปีที่แล้ว +4

    हृदय देखिनै अमन छ अपिल दा🙏🙏🙏🙏हजुर को कार्यक्रम को पर्खाइ मा थिए आज फेरि निडर र निष्ठवन हजुर को साहासी काम हेर्न पाइयो इश्वर सदा दाहिने हुन 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल जय अपिल दा🙏❤️🇳🇵

  • @rabikanta8611
    @rabikanta8611 ปีที่แล้ว +24

    गण्डकी प्रदेशका चम्किलो तारा सम्मान छ अपिल सर तपाईं लाइ 🙏🙏🙏

  • @pabigurung1603
    @pabigurung1603 ปีที่แล้ว +7

    पैसा हुनेले त जसरि भएपनि घुस खुवाएर पनि काम बनाउछ हामि निमुखा गरिबले चाँही के गर्ने धन्न अपिल सर जस्तो महान ब्यक्ति जन्मिनु भएको रहिछ र आज यि घुसखोरि को पर्दाफास भएको देख्न पाइयो खुशी लाग्यो अपिल सर🙏🏼

  • @prayasrai419
    @prayasrai419 ปีที่แล้ว +22

    बहादुर पत्रकार अपिल सर प्रति सधै सलाम छ 🙏🙏

  • @renugrg4711
    @renugrg4711 ปีที่แล้ว +3

    नेपाल को सच्चा छोरा पत्रकार अपिल निडर साहसी हृदय देखि नमन

  • @Shopiya_15
    @Shopiya_15 ปีที่แล้ว +17

    ❤❤❤पत्रकार मात्र होईन अब जनता पनी यस्तै शजग हुनुपर्छ।

  • @Durga803
    @Durga803 ปีที่แล้ว +12

    अपिल त्रिपाठी सर लाई धेरै धेरै नमन छ यति राम्रो काम गर्नु भएकोमा 🙏🙏🙏🙏🙏🙏🙏

  • @kishorkhatri5965
    @kishorkhatri5965 ปีที่แล้ว +14

    सारै राम्रो काम।अपिजिलाई सलाम कतारबाट🎉😂❤ सबै नागरिक जनता साथदिउ चनाखोहुन जरुरि छ जयनेपाल 🌹🌷🌻🌺💐🍍🍒🍏🙋👌🙏

  • @suneelbhattarai6133
    @suneelbhattarai6133 ปีที่แล้ว +1

    अपिल त्रिपाठी ज्यूको कार्यलाई हृदय देखि नै सलाम ❣️❣️❣️❣️

  • @durgamijar555
    @durgamijar555 ปีที่แล้ว +19

    नेपालकै नम्बर वान पत्रकार अपिल सरको सधै जय होस

  • @umeshthapamagar89
    @umeshthapamagar89 ปีที่แล้ว +6

    पत्रकार होस् त तपाईं जस्तो🙏🤝
    अपिल सरलाई हृदय देखि सलाम❣️🥰

  • @manbahadur5130
    @manbahadur5130 ปีที่แล้ว +8

    नेपाल आमा को एक मात्र छोरा वीर सपूत माहान बिचार साहाशि बिचार मा दम भयका अपिल त्रीर्पाटी लाई मेरो तर्फबाट सलाम छ !

  • @MekBdrthapa
    @MekBdrthapa หลายเดือนก่อน +2

    यसता कर्मचारीलाई तुरुन्त जेल हाल्नु पर्छ अपिल सरलाई सलाम।

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 ปีที่แล้ว +20

    अपिल त्रिपाठी सर लाई हृदय देखि नै सम्मान गर्छु🙏

  • @nandurizal1179
    @nandurizal1179 ปีที่แล้ว +7

    अपिल दाई वा भाई जेभने पनि तपाईको खुसी रहोस जिन्दगी सफलता मिलोस हर पाईला पाईलामा दुख को छेड कहिले नआवोस भगवान ले सधै साथ दिउन सफलताले सिखर चुमोस यहि कामना छ हजुरलाई!🎉🎉

  • @arjunkhadgi2010
    @arjunkhadgi2010 ปีที่แล้ว +169

    Mad respect for Apil Tripathi🙏

  • @himantagurungpyuthani
    @himantagurungpyuthani ปีที่แล้ว +1

    पत्रकार भनेको अपिल सर जस्तो हुनुपर्छ

  • @jungthapa5108
    @jungthapa5108 ปีที่แล้ว +12

    हामी नेपाली हरु जागरुक भयो भने यस्ता घुसखोर र भ्रष्टाचारी हरुलाई ठाउँ ठाउँ समात्न सकिन्छ। अपिल सरलाई धेरै धेरै धन्यवाद छ।

  • @hembhattaraibhattarai3214
    @hembhattaraibhattarai3214 ปีที่แล้ว +15

    अपील भाई सदै यसरी नै अगी बढ्दै जानु सधैं नेपाली जनता को साथ रहने छ।।❤

  • @gokulbk241
    @gokulbk241 ปีที่แล้ว +14

    यी भ्रस्टाचार हरु लाई देश निकला गर्नु पर्छ
    अपिल सर लाई देखेसी भ्रष्टाचार हरु ले पेन्टी मा पिसाब गर्छन

  • @rajendradharktuwa2858
    @rajendradharktuwa2858 ปีที่แล้ว +2

    सलाम छ मिदिया सर सिअाइ वि काेकाम गरेकाेमा जयहाेस

  • @suprimdanuwar6877
    @suprimdanuwar6877 ปีที่แล้ว +48

    अपिल सर निडर हुनुहुन्छ huge respect sir 🙏🙏

  • @gomalamichhane326
    @gomalamichhane326 ปีที่แล้ว +14

    प्रत्येक ठाउँमा अपिल त्रिपाठी जस्ता निडर, साहसी र इमान्दार राष्ट्रप्रेमि पत्रकारको आवश्यकता छ। उच्च सम्मान हजुरको महान कामप्रति अपिल सर🙏👏❤️

  • @sirjanamagar5540
    @sirjanamagar5540 ปีที่แล้ว +20

    अपिल सरको प्रत्येक शब्दमा आगोको झिल्को उठ्छ अब भष्ट्रचारी जलेर खरानी हुने भए।

  • @binojthing5860
    @binojthing5860 ปีที่แล้ว +1

    संसार कै राम्रो बेक्ती एक मात्र लाग्छ अपिल त्रिपाटी लाई.येस अपिल सर../

  • @hariosti8421
    @hariosti8421 ปีที่แล้ว +17

    2084 मा रास्वपा प्रवेश गरि देशको धमिराहरु भ्रष्टाचारी नेता तथा कर्मचारी सबैको होस उडाउनु पर्छ । बाकी दल भ्रष्टाचारीहरुको संरक्षक हुन् । Big respect apil tripathi sir ❤❤❤

  • @Coffelover001
    @Coffelover001 ปีที่แล้ว +26

    अपिल सर जस्तै प्रत्रकार र रवि लामिछाने जस्तै नेताहरु हुने भय नेपालमा ९०प्रतिसत भष्टचारी कम हुन्छ 🇳🇵🌹🙏

  • @jhabindrabasyal3891
    @jhabindrabasyal3891 ปีที่แล้ว +24

    निडर र साहसिक एक मात्र पत्रकार अपिल त्रिपाठी ❤❤

  • @mithilapradhan4866
    @mithilapradhan4866 2 หลายเดือนก่อน +1

    धन्यवाद अपिल त्रिपाठी भ्रष्टाचार गर्ने छाडनु हुनुदैन कार्वाही हुनुपर्छ सके सम्म जागिर बाट निकाल्नु पर्छ

  • @samrikarai5995
    @samrikarai5995 ปีที่แล้ว +13

    गाईको आनुहर भए को गोरु ठग 😡😡😡अब परिवार ले कसरी समाज मा अनुहार देखाउनु रा्क्षेश 😡😡😡सलुट छ अपिल भाई 🙋‍♀️🙏❤❤❤❤❤❤

  • @tikaramgiri9087
    @tikaramgiri9087 ปีที่แล้ว +10

    भ्रष्ट मानसिकताको कर्मचारिहरु सबैलाइ यसरिनै नङग्याउनुपर्छ ,अपिल सरलाइ सलाम

  • @anilkumargandharba
    @anilkumargandharba ปีที่แล้ว +7

    देश को कुना कुना मा अपील सर जस्तो निडर पत्रकार हुनुपर्छ salute Apil sir🙏

  • @Drinyel
    @Drinyel ปีที่แล้ว +4

    , नेपाल एउटा यस्तो देश हो जहाँ कर्मचारीहरुले धुस नखाई काम नै गर्दैनन् गुड job अखिल ❤❤❤❤

  • @devrajsenchury5947
    @devrajsenchury5947 ปีที่แล้ว +14

    पुरै तिन घण्टाको फिल्म हेरे झैं भयो मजा आयो। धन्यवाद अपिल सर🙏भ्रष्टाचारी होसियार

  • @rasailipadam4950
    @rasailipadam4950 ปีที่แล้ว +9

    यो समस्या देसई भर छ्याप छ्यापती छ भ्रस्ट हरुलाई यसरीनै नग्याउनु पर्छ अपिल सरलाई सलाम छ

  • @binaymagar1851
    @binaymagar1851 ปีที่แล้ว +7

    अपिल सर को यो काम देखेर धेरै खुसि लाग्छ र हजुर जस्तै ठाउ ठाउ मा जन्मनु पर्छ🙏🙏

  • @kirankarki
    @kirankarki ปีที่แล้ว +2

    हजुर जस्तै इमान्दार देश भक्त पत्रकार नेपाल भरी नै हुने हो भने यस्ता घूस खोरी भ्रष्टाचारीहरुको भागाभाग हुने थियो ! नमन अपिल सर !🙏🥰

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +14

    यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा
    कारबाही गर्नुपर्छ,😐️ अपिल सर तपाईं जस्तो
    निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने
    कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ🙏

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 ปีที่แล้ว +33

    नेपाल आमाको एक मात्र सच्चा सपूत अपिल त्रीपाठी।proud of you apil sir🙏🙏🕉️❤️🌺

  • @KamalOfficial8558
    @KamalOfficial8558 ปีที่แล้ว +27

    देश बनाउनु छ भने अपिल जस्तो पत्रकार भएसी ,नेताका एक एक कुरा खोलेर राम्रो मान्छेलाइ अगाडि सार्न पर्यो।

  • @gokulrai9091
    @gokulrai9091 ปีที่แล้ว +1

    पत्रकार भनेकोत अप्पिल तिर्पाठी जस्तो हुनुपर्छ

  • @nabingurung9587
    @nabingurung9587 ปีที่แล้ว +15

    यस्ता सरकारी घुसखोरी कर्मचारीलाइ सबै सम्पति जफत गरेर आजिवन कैद सजाय गर्नुपर्छ। घुसखोरी राष्ट्रघाती दलालहरुलाइ समाजको अगाडि यसरी नाङ्गो पार्ने एक मात्र निडर पत्रकार अपिल सरलाइ मेरो सलाम ।मेयर पनि त्यहि ड्याङको मुला हो ।

  • @babinrai3541
    @babinrai3541 ปีที่แล้ว +16

    Jay "Sir" Apil Tripathi👏👏👍👍🇳🇵🇳🇵🇳🇵Nepali People need more like you. Please keep up your Good work

  • @bharatthapa6721
    @bharatthapa6721 ปีที่แล้ว +7

    निडर अनि सत्य र सच्चा एउटा प्रीय पत्रकार सर अपिल त्रिपाठी सर❤❤❤

  • @padam595
    @padam595 ปีที่แล้ว +8

    जे होस अपिल जि ले बडार्दै हुनुहुन्छ!great

  • @makarlimbu8049
    @makarlimbu8049 ปีที่แล้ว +1

    अपिल भाईको राम्रोकर्मको फल अबस्ये मिल्छ तर हतारगर्नु हुॅदैन र तपाईको कामभनेको बहुत खतर्नाक कामहो भगुवानले रक्छ्यागरोस तपाईलाई र यो तपाईको काम सधै सफलहोस र पिडितहरुलाई एसरिनै न्याये दिलाऊनुहोस के गर्नु जनता अभागिपर्यो सरकार भ्रस्ट चोर घुसखोर पर्यो कुनै नेता चोखोरहेन देश प्रेमि जनता प्रेमि रहेन

  • @Love-ys9zd
    @Love-ys9zd ปีที่แล้ว +5

    अपिल सर को काम लाई सलाम दोषी लाई कडा भन्दा कडा कारबाही होस्

  • @mongolianboy84
    @mongolianboy84 ปีที่แล้ว +4

    सर्वप्रथम त अपील सर प्रति उच्च सम्मान❤❤ यस्ता लाई ठेगान लगाऊनु पर्छ अपील सर

  • @AshimGharti.
    @AshimGharti. ปีที่แล้ว +27

    अब त्यो कम्रचरिले सजाय पाउनी की यति कै छोड छ त्यो पनि खबर राख्नु पर्यो अपील सर ❤ Big Respect for your good work❤ Keep going ❤

  • @shambhubaraili1318
    @shambhubaraili1318 ปีที่แล้ว +5

    अपिल सर जस्तै 7 जना नेपालमा भैदिय सातै प्रदेश बन्ने थियोे ❤❤🙏🙏🙏

    • @shambhubaraili1318
      @shambhubaraili1318 ปีที่แล้ว

      रातिको 11 बजे सुन्दानी आनन्द आउच

  • @SureshBalayar599
    @SureshBalayar599 ปีที่แล้ว +20

    हरेक जिल्लामा 1/1 जना मात्रै नि यस्तो पत्रकार हुनेहो भने 70% भन्दा बढी भ्रष्टाचार अन्त्य हुन्थ्योहोला। Huge respect to you Apil sir🙏

    • @kamaltamang1321
      @kamaltamang1321 ปีที่แล้ว +1

      Absolutely correct....
      mero pani bhanai tei ho

    • @khamrajkhamraj5640
      @khamrajkhamraj5640 ปีที่แล้ว

      खै भयो त भ्रष्टाचार अन्त्य कास्की जिल्लामा ?

  • @Gantey
    @Gantey ปีที่แล้ว +46

    Huge respect to Apil Tripati Sir❤

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz ปีที่แล้ว +34

    Salute to our great and best journalist Apil sir!!!!

  • @TekbahadurBhattarai-j4f
    @TekbahadurBhattarai-j4f 3 หลายเดือนก่อน +1

    स्याबास मेरा भाई एस्तै एस्तै काम गर्दै जानुहोस् पत्र कारिता भनेको एस्तो हुनुपर्छ