New Lok Dohori Song | Layo Parai Le - Khuman Adhikari and Devi Gharti

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 พ.ย. 2024

ความคิดเห็น • 397

  • @kamalamagar1949
    @kamalamagar1949 6 หลายเดือนก่อน +29

    म जस्तै 2081 मा पनी यो गीत सुनेर बसने को को हुनुहुन्छ होला लव गर्नु परयो

    • @shankerthapa4980
      @shankerthapa4980 5 หลายเดือนก่อน

      म पनि आज आयर हेर्दै छु हस

    • @BudhaMagar-bv7jg
      @BudhaMagar-bv7jg 4 หลายเดือนก่อน

      Ma pani

    • @PrakashBahadurkathayat
      @PrakashBahadurkathayat 4 หลายเดือนก่อน

      हरेक हप्ता सुन्छु मत है तर लव त नगरौं होला❤😅

    • @bishnukhanal7978
      @bishnukhanal7978 4 หลายเดือนก่อน

      म पनि सुनिरहेकाे छु

    • @ParbhubhatranaRanabhat
      @ParbhubhatranaRanabhat 3 หลายเดือนก่อน

      😮ma pani sundae6u

  • @rudra5937
    @rudra5937 5 ปีที่แล้ว +10

    रेडियोको जमानामा रेडियोमा खुब सुन्ने गरिन्थ्यो। आज यो गीत सुनेर बच्पनको याद आयो

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @susmitabhandari7715
    @susmitabhandari7715 6 หลายเดือนก่อน +5

    २०६८ सालतिर रेडियोमा खुब सुनेको गित हो यो आफुसँग मेल खाएर होइन यसै मन पर्छ❤❤

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 3 ปีที่แล้ว +8

    कसरी हेरे हुला त्यो सिउदोमा पराईले मेरै आँखा अगाडि रातो सिंन्दुर भरेको त्यो त मलाई मात्र थाहा छ पृय तिम्रो दाम्पत्य जिवनको धेरै धेरै शुभकामना छ है म अभागिको 😥😭

  • @ananddheal3560
    @ananddheal3560 3 วันที่ผ่านมา +2

    आहा कती राम्रो सुन्दर सुमधुर भाका

  • @premutsab7856
    @premutsab7856 ปีที่แล้ว +5

    अहिलेका चलेका कलाकारहरूको केवल एक पुस्ताको तुलना गर्दा खुमन अधिकारी दाइले उहिल्यै 12 पुस्ता चलाएको हो राज भन्नमा कुनै दुईमत छैन आजपनी।🙂

  • @nirumagarnirumagar4438
    @nirumagarnirumagar4438 ปีที่แล้ว +1

    आहा कति मार्मिक गीत हजूर पहिला यो गीत सुनेर रुने मान्छे हो हजुर म मेरो जिबन सित मेल खाने गीत धेरै धेरै राम्रो लाग्छ सबै पुरानो गित हरु ❤❤❤❤❤😢😢😢😢😢

  • @jennyghimire7820
    @jennyghimire7820 ปีที่แล้ว +13

    जति पुराना पुराना गीत सुन्यो मन कति आनन्द हुने😥🙏

  • @nabingurung4242
    @nabingurung4242 8 หลายเดือนก่อน +4

    2024 Ma herne jati sabailai smajhana ani love you hai

  • @jibankhatri8534
    @jibankhatri8534 5 ปีที่แล้ว +48

    धेरै राम्रो लाग्छ मलाई यो गित।
    दिन मा २ चोटी हेर्ने गर्छु।
    मेरो जिवन संग मेल खाएको गित हो।
    म जस्तै माया मा धोका पायका यता हाजिर गरम।

  • @padampoudel1315
    @padampoudel1315 2 ปีที่แล้ว +5

    आहा अत्यन्तै राम्रो गीत दाई !हजुर प्रती सधैं सम्मान छ!!! सम्पुर्ण टिमलाई सफलता काे शुभकामना!!! 🙏🙏💐

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

    • @soniyahitang3151
      @soniyahitang3151 2 ปีที่แล้ว

      @@MusicNepalPvtLtd आआआआआआआआआआआआआआआआआआआआआआआआआआआआआआआआआआअऊऊऊऊअओआआआदोअक्दो

  • @lovegaming6763
    @lovegaming6763 2 ปีที่แล้ว +22

    म जस्तै 2079 सालमा आएर यो गित सुनी बस्ने को को हुनुहुन्छ ??

  • @krishnachandrapaudel7788
    @krishnachandrapaudel7788 4 ปีที่แล้ว +8

    2076-फाल्गुन 23 गते फेरी सुन्न मन लाग्यो बिछोड को अति मार्मिक गित miss eu..

  • @Silusharma4
    @Silusharma4 หลายเดือนก่อน

    मिठो गीत दादा धेरै धेरै धन्यवाद छ

  • @BhadurSingh-h7v
    @BhadurSingh-h7v ปีที่แล้ว +2

    RAMROSOR❤ PUSHPPRIWAR ❤❤❤❤

  • @saritaoli1343
    @saritaoli1343 2 ปีที่แล้ว +2

    एकदमै राम्रो छ यो गित मनै छोयो मेरो त धन्यवाद छ

  • @sh0vpun704
    @sh0vpun704 ปีที่แล้ว +1

    अब सायद यस्ता गितहरु आउदैन होला मननी पर्दैन अहिलेको गितहरु

  • @saritaoli1343
    @saritaoli1343 3 ปีที่แล้ว +4

    सारै राम्रो छ यो गित मनै छोयो मेरो त❤️❤️🥀💙💚🌹🌷🌺💚💓🌹

  • @एल.पिकंडेल
    @एल.पिकंडेल 2 ปีที่แล้ว +2

    आहा २०६७ साल तिरको याद आयो 😭😣 #बालापन

  • @mohanb.k.5949
    @mohanb.k.5949 4 ปีที่แล้ว +6

    आहाँ कति मिठो शब्द सङ्गीत पुरानो गित भनेको पुरानै हुन्छ ।यो गित यति धेरै मन पर्छ यो गित ब्याकटोन पनि धेरै लामो समयसम्म राखियो ।त्यो पनि स्कुले जिबनमा

  • @kailashshrestha5247
    @kailashshrestha5247 2 ปีที่แล้ว +2

    कस्ताे मन मुटु छुने लाेकदाेहाेरी गित छ हजुरु 😥😥😥

  • @KalpanaShrestha-um7sz
    @KalpanaShrestha-um7sz ปีที่แล้ว +1

    Khoi aaja pni yo git sunda kin yti derai run man lagx 😭😭😭😢😢😢🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @gp-vlog
    @gp-vlog ปีที่แล้ว +2

    मैले 2066 मा सुनेको केसेट देखि बुबाको
    72 साल मा बित्नु भको मेरो बुबा को याद दिलायो यो गीत ले

  • @basnethimanchal5277
    @basnethimanchal5277 2 ปีที่แล้ว +3

    Afno mobile nahuda aru ko ma luki luki sunne jati hajir garam hai 😍😍

  • @livenepal8860
    @livenepal8860 2 ปีที่แล้ว

    आहा ओल्ड इज गोल्ड फेरि सुनियो 2079 मा

  • @puzaabhandari8853
    @puzaabhandari8853 3 ปีที่แล้ว +14

    मन परेको सबै चिज पाउनी भय कोहि पनि रुदै हिन्न पर्नी थियन होला 😭😭😭❤️❤️❤️❤️

    • @madandhatt6218
      @madandhatt6218 2 ปีที่แล้ว

      तेतहो

    • @bhawanachand5681
      @bhawanachand5681 2 ปีที่แล้ว

      ho ne hjr😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭dherai yadd aauxa

    • @haraksingh36
      @haraksingh36 2 ปีที่แล้ว

      😭😭😭😭😭😭😭

    • @rudrabahadursuryabansi2647
      @rudrabahadursuryabansi2647 ปีที่แล้ว

      ​@@madandhatt6218 ❤❤❤ see CT by NJ❤❤
      No
      See see❤ see no no

    • @KhadakBist-d4o
      @KhadakBist-d4o ปีที่แล้ว

      Pakkai ho hjr aaja tehi vayar pida ma basnnu parexa

  • @khemmagar5567
    @khemmagar5567 4 ปีที่แล้ว +3

    अाहा धेरै राम्रो गित साथै भिडियो सबैलाई सफलताको शुभकामना

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।

  • @laxmanbcbc9995
    @laxmanbcbc9995 4 ปีที่แล้ว +25

    2020 ma sunne haru eta hajir hunuhola

    • @manishakaushal8794
      @manishakaushal8794 4 ปีที่แล้ว

      Me ✋✋✋✋

    • @sunalghamirethapa9543
      @sunalghamirethapa9543 4 ปีที่แล้ว

      माया येस्तै हो ह्जुर आज साथ भोलि यद केगर्नु यस्तै छ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @karanabahadur8540
    @karanabahadur8540 3 ปีที่แล้ว

    अाहा कति दामी भिडाेया् छ हाल पर भु बाट मलिसिय

  • @shandeshthapadailekhi2401
    @shandeshthapadailekhi2401 4 ปีที่แล้ว +2

    धेरै राम्रो छ

  • @bharatkhadka2010
    @bharatkhadka2010 5 ปีที่แล้ว +2

    अति मारमिक छ है गित त सायद धेरैको जिवन मा मेल खाको छ होला

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @bpjoshi6081
    @bpjoshi6081 2 ปีที่แล้ว +2

    Wow manai छोयो ❤️

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद ।

  • @pipendrahiskimagar4515
    @pipendrahiskimagar4515 2 ปีที่แล้ว

    म सानो छदा सुनेको थिए तर आज सम्म रुन्छु यो गीत सुन्दा

  • @BNarendraKumar-hi7qn
    @BNarendraKumar-hi7qn ปีที่แล้ว

    यो गीत नयाँ हुँदा मेरो मायाको अनि मेरो विछोड हुँदै थियो हर पल सम्झना छ निस्टुरि मायालु लाई 😥😥😥

  • @SapanaDhakalBhattarai
    @SapanaDhakalBhattarai 10 หลายเดือนก่อน +1

    आहा यस्तो पो होनि गित

  • @manishadevekota4608
    @manishadevekota4608 2 ปีที่แล้ว +1

    Sarai ramro khuman dada ra devi didi ko yo get sunda mn ma aanada aauxa

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @bharatrokaya8615
    @bharatrokaya8615 2 ปีที่แล้ว +2

    सानो छ दा सुनेको गीत आज खोजी खोजी सुन्दा कस्तो कस्तो भई रहेको छ ❤️🦋 कसम

  • @keshabneupane424
    @keshabneupane424 4 ปีที่แล้ว +14

    २०६७ सालमा मैले क्यासेट किनेर सुनेको छु यो पुरै गित धेरै राम्रो छ

  • @pardeepgh2143
    @pardeepgh2143 7 หลายเดือนก่อน +2

    very nice song ❤

  • @Kamalbhandari88
    @Kamalbhandari88 3 ปีที่แล้ว +11

    2021 ma ko ko sundai hunuhunxa yo geet.

  • @tilakg.t.236
    @tilakg.t.236 5 ปีที่แล้ว +1

    मेरो जीवन र गित Same bt anyway heartily song ....!!!

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @babukali2265
      @babukali2265 5 ปีที่แล้ว

      Bghfckhuscz

  • @suryamanrai4447
    @suryamanrai4447 ปีที่แล้ว +1

    अभिनय कर्ताकाे अभिनय अति राम्रो

  • @nimbahaduroli1060
    @nimbahaduroli1060 4 ปีที่แล้ว

    आहा मनै छोयो

  • @sangeetarathore8376
    @sangeetarathore8376 4 ปีที่แล้ว +3

    Ramro

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 4 ปีที่แล้ว +2

    धेरै पटक सुनेको गित

  • @bikashshrestha6290
    @bikashshrestha6290 11 หลายเดือนก่อน

    जति पुरानो भए पनि पहिले पहिले कति धेरै सुनिन्थो यो गित त्यसैले अति नै मन पर्छ मलाई यो गित ।

  • @yurajthapa5173
    @yurajthapa5173 ปีที่แล้ว

    पुराना जति रमाइलो गित छैनन् नया

  • @मीठोमाया
    @मीठोमाया 2 ปีที่แล้ว +1

    आहा अत्यन्तै राम्रो गीत दाई !हजुर प्रती सधैं सम्मान छ!!! सम्पुर्ण टिमलाई सफलता काे शुभकामना. j bhaya ni puranai song ramroo xan hai

  • @threemanghartimagarofficia3640
    @threemanghartimagarofficia3640 4 ปีที่แล้ว +1

    २०७७ मा हेर्दै छु

  • @Lokendraprakasholi
    @Lokendraprakasholi 10 หลายเดือนก่อน +1

    भर्खर भर्खर लभ परेको थियो हल्का चिठि लेख्न जानि नजानि भावनामा तैरिदै गर्दा क क्षा ९ मा पढ्ने बेला मा आएको आज भन्दा १५ वर्ष पहिलेको यो गित आज America को Texas Lufkin भन्ने ठाउ बाट सुत्ने बेलामा एकासि सर्च गर्दा TH-cam मा भेटेर सुनियो आज ति भुपु कहा होलिन 🇺🇸🇺🇸

  • @mohanmagar5366
    @mohanmagar5366 11 หลายเดือนก่อน

    यो गित एकजमानामा दिनको दशपतक भन्दानी धेरै सुनियो सायद आहिले आफ्नो वास्तविक जिबनमा यहि गितको शब्द र कथा अनुसार हुनु रहिछर पो😢😢😢😢

  • @maheshkhati1028
    @maheshkhati1028 ปีที่แล้ว

    मनै छोयो यो गित ले😢😢😢

  • @sukbhadursukbhadur7792
    @sukbhadursukbhadur7792 4 ปีที่แล้ว +6

    यो गित सुन्दा त मन पनि आन्दा भको मसुस हुन्छ 😂😂😂😂😂😂

  • @Unikamagar-x5i
    @Unikamagar-x5i ปีที่แล้ว +1

    😭😭😭❤😭😭😭good❤

  • @RameshParyar-d8q
    @RameshParyar-d8q หลายเดือนก่อน

    २०८१ म सुन्दै छु यो गित राम्रो

  • @puspamagar539
    @puspamagar539 5 ปีที่แล้ว +2

    Dherai dherai purano yad haru le tadpaux yo git sunda dherai ramro geet xa😘😘😍😍🥰🥰

  • @दुखसुखकोसाथि-ढ1च
    @दुखसुखकोसाथि-ढ1च 5 ปีที่แล้ว +5

    मन परेको मान्छे कहा पाहिन्छ र यो गित मा सेम छ

  • @rudrabahadur1390
    @rudrabahadur1390 5 ปีที่แล้ว +1

    Yakdam ramro xa

  • @thakureerameshchand
    @thakureerameshchand ปีที่แล้ว

    पुरानो गीत सुन्दा कति आनन्द हुने

  • @harikant6579
    @harikant6579 5 ปีที่แล้ว +2

    Super Nice Video Sang Hajur Lovely Ranjitha

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @sumeetpariyar5055
    @sumeetpariyar5055 3 ปีที่แล้ว +1

    सारै मन्पर्नि गित

  • @babubishwo8679
    @babubishwo8679 2 ปีที่แล้ว

    2079/3/21 gate feri Sundai xu 😓😓😓miss u sanu 😭😭😭😭Lov u alwayssss ❤️

  • @ambahadur7983
    @ambahadur7983 4 ปีที่แล้ว +3

    Malai tapaiko Lok git dherai ramro lagyo brother.

  • @Silusharma4
    @Silusharma4 หลายเดือนก่อน

    Wow ❤❤❤❤❤

  • @dilipsharma8928
    @dilipsharma8928 4 ปีที่แล้ว

    आहाआआआ।धेरैआसू।थोरैगीत।कति।राम्रोगीत।।

  • @aanishasunar1718
    @aanishasunar1718 ปีที่แล้ว

    मत पुरानाे गित नै मन पर्छा जति मनमा पीडा भएनि पुराना लाेक भाका हरु लामाे लय शब्द मा गुन्जिएका हुन्छा तेसैले सुन्दा पनि मन लाई अान्नद भएकाे महसुस हुन्छा 🙏🙏🙏😭😭

  • @Ashimsthapa
    @Ashimsthapa 2 หลายเดือนก่อน +1

    म पनि छु है आज सम्म यो 11वर्ष पुराना गीत सुन्ने यो मात्रै होइन 11वर्ष अगाडि देखि को गीत सबै यी गीत सुन्दा त यस्तो लाग्छ 😂😂😂😂 कुरै छोडौ😂

  • @RameshThakur921
    @RameshThakur921 7 หลายเดือนก่อน

    🎉 ma Pani dhari ramro manxau you song🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @चन्चलपरियार
    @चन्चलपरियार 5 ปีที่แล้ว +3

    कुनै दिन को याद दिलायो अति मिठो गित

  • @प्रकाशमल्लयूट्यूबच्यानल

    धेरै रोय यो गीत ♫ सुन्दा ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @AyushFF320
    @AyushFF320 ปีที่แล้ว +1

    100%

  • @ashoknepali4562
    @ashoknepali4562 2 หลายเดือนก่อน

    Durga kc dai ❤❤

  • @DipeshChhantyal-q7i
    @DipeshChhantyal-q7i 9 หลายเดือนก่อน

    Dammi

  • @rajukarki1801
    @rajukarki1801 4 ปีที่แล้ว +6

    2020 ma sunne ma matra ho ki aru xan hajir um ta

  • @volume864
    @volume864 6 ปีที่แล้ว

    नेपाली पोशाक

  • @kesarrana1183
    @kesarrana1183 5 ปีที่แล้ว +2

    Ek dam man pareko geet malae dhanyabad

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @krishnaaryal4
    @krishnaaryal4 4 ปีที่แล้ว +19

    One of the best heart' touching songs❤️

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 ปีที่แล้ว +4

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @ayushbabu3987
      @ayushbabu3987 ปีที่แล้ว

      किन।यो।गित। डाउनलोड। हुदैन

    • @prembahadurbahadur6207
      @prembahadurbahadur6207 ปีที่แล้ว

      0

  • @KalpanaShrestha-um7sz
    @KalpanaShrestha-um7sz ปีที่แล้ว +1

    Woww love this song 🙏🏻🙏🏻😢😭🙏🏻🙏🏻😢😢🙏🏻❤️

  • @padampoudel1315
    @padampoudel1315 5 ปีที่แล้ว +2

    Wao hit song khuman dada 😍 😎😍 😍

  • @ramdanramdan1332
    @ramdanramdan1332 2 ปีที่แล้ว +1

    Ballekalko yad Ayo😭😭

  • @rameshthadarai9651
    @rameshthadarai9651 4 ปีที่แล้ว

    Sadabahar song khuman dai very nice song

  • @kadelytchannel6245
    @kadelytchannel6245 3 หลายเดือนก่อน +1

    Fav song 🎉

  • @ishworpaudel7038
    @ishworpaudel7038 ปีที่แล้ว

    खाेई अब पुरानाे गित हरु लाेप हुँदै गए

  • @binodkc4383
    @binodkc4383 4 ปีที่แล้ว +1

    Ma SLC denu vanadha pahile Bata sundae ayako kasam Hart touching mis u k .....

  • @rameshchhetri9606
    @rameshchhetri9606 4 ปีที่แล้ว +6

    Old is gold missing past 😍😍

  • @manishabhattarai628
    @manishabhattarai628 ปีที่แล้ว

    Really heart touching song 😭😭😭😭

  • @ushabasnet6075
    @ushabasnet6075 ปีที่แล้ว +1

    ❤️❤️❤️❤️❤️❤️

  • @वबिसिहँ
    @वबिसिहँ 6 ปีที่แล้ว +1

    मलाइ त बालापन को याद आयो यो गित सुनेर।।।

  • @khadaknath2078
    @khadaknath2078 3 ปีที่แล้ว +1

    Dami song

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 ปีที่แล้ว

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @laxmansunar15
    @laxmansunar15 ปีที่แล้ว +2

    यो गित सुन्दा कति आनंद आउछ

  • @kailashthakali3373
    @kailashthakali3373 3 ปีที่แล้ว +1

    2021 मा पनि सुन्ने हरूले कृपया like गर्नु होला

  • @manishakaushal8794
    @manishakaushal8794 4 ปีที่แล้ว +8

    I love this song 😍😭😭😭😭😭😭

  • @Anilbhandari21
    @Anilbhandari21 9 หลายเดือนก่อน +1

    2024 Ma pani suniyo lau❤

  • @surenxrttri6818
    @surenxrttri6818 6 ปีที่แล้ว +8

    खोइ अब एस्ता गित त कहिले पनि सुन्न पाइदैन होला

  • @sunilgiri1881
    @sunilgiri1881 6 ปีที่แล้ว +4

    मार्मिक गीत जिन्दगीसँग मेलखाने जस्तै जस्तै रहेछ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว +1

      मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @Ashimsthapa
    @Ashimsthapa 2 หลายเดือนก่อน +1

    फेरि रेडियो बाट सुन्ने दिन र बला पन फर्किन्छ होला र

  • @milankarki9723
    @milankarki9723 2 ปีที่แล้ว

    यस्ता गीत सुन्न त अब अर्को जुनी कुर्नु पर्दो होला नयाँ गीत ताल न बेताल का आउँछन्👌👌🤔🤔🤔

  • @bikrambogati1086
    @bikrambogati1086 4 ปีที่แล้ว +1

    Verry nice❤️❤️❤️❤️❤️

  • @Dotelikanchi82
    @Dotelikanchi82 ปีที่แล้ว

    aaja yo geet ko yad aayar feri sune 2079/9/12 gate

  • @pramiladhungana6715
    @pramiladhungana6715 3 ปีที่แล้ว +4

    Always favourite ❤❤❤