Oie Budha ओई बुढा - Khem Century & Januka Tamang | New Nepali Comedy Teej Song 2079 | 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 973

  • @labish835
    @labish835 2 ปีที่แล้ว +52

    हाम्रो समाजमा प्राय यस्तै यस्तै घटना हरु घटिर्रहन्छन्
    गीत धेरै राम्रो छ खेम दाई is legend ♥️🥀🙏🙏🙏🙏

  • @ramubhusal1462
    @ramubhusal1462 2 ปีที่แล้ว +1

    खेम सेन्चुरी र जानुकाको यो गित बास्तबिकतामा परिणत हुँदै छ भन्ने सुन्दै छु नि ।पहिलै देखि प्रेममा छन रे बधाई छ ।

  • @ganeshgiri2706
    @ganeshgiri2706 2 ปีที่แล้ว +25

    Wow beautiful song.💕👌🇳🇵
    निकै मिठाे गित अाएछ सफलताको शुभकामना सबैमा खेम जि & जानुका सिस्ट अभिनय धेरै राम्रो छ जय गित संगित 🎼🎵💕💕🙏

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 2 ปีที่แล้ว +46

    लौ आयो है #रमाइलो_तिज_गीत_ओई_बुढा
    कस्तो लाग्छ प्रतिकृया दिनु होला

    • @partima7269
      @partima7269 2 ปีที่แล้ว

      सारै मिठो गीत छ।

    • @jitkhatri3057
      @jitkhatri3057 2 ปีที่แล้ว

      Nice 6 bai

    • @sunnychhetriofficial
      @sunnychhetriofficial 2 ปีที่แล้ว

      Very nice

    • @sirjanramugurung4233
      @sirjanramugurung4233 2 ปีที่แล้ว

      टुक्का दोहोरी झैं लायो दाई फेरी पनि दामी छ्न शब्द हरू ♥️🥰🙏

    • @sabinagadal9167
      @sabinagadal9167 2 ปีที่แล้ว

      😍😍😍

  • @jitendrabk6557
    @jitendrabk6557 2 ปีที่แล้ว +18

    खेम भाइ र जानुका बैनिको सहकार्य सधै बर्ष सफल भाको छ र यो बर्ष पनि यो तीज गीतले बजार तताउने छ।❤️❤️🎉🎉

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 ปีที่แล้ว +7

    बिल्कुलै एकदम मै नयाँ भाका शैलीको गीत बधाई तथा शुभकामना छ खेम दाई अनि जानुका दिदि लाई
    खेम दाईले गीत लेख्नु हुन्छ भन्नि बल्ल थाह भो best wishes keep it up 👍♥️🥰🙏

  • @spsuresh81
    @spsuresh81 2 ปีที่แล้ว +7

    आहा !अत्यन्तै राम्रो र रमाइलो गीत ।हेर्दा मन भुलियाे ।टिपिकल शब्दहरू ।बधाई तथा अत्यधिक सफलताको शुभकामना पनि ।💐💐

  • @sureshsunam3015
    @sureshsunam3015 2 ปีที่แล้ว +4

    टिपिकल सैलिको यो भिडियो अति मन पर्ने अनि आवज सबै सुन्दर जानुका सिस अनि खेम दाजु सफलताको 😘😘सुभकामन्😘

  • @khimsamir9395
    @khimsamir9395 2 ปีที่แล้ว +12

    लोक सांगीतिक बजारमा एकछत्र राज गरिरहनु भएको खेम दाइ अनि सुमधुर स्वरको धनी जानुका दिको अत्यन्तै मिठो बनेको रहिछ अझै सफलताको कामना

  • @BhimSami7
    @BhimSami7 2 ปีที่แล้ว +12

    आवाज कति मिठो लाग्छ क्या! कति मिलेको खेम दाइ र जानुका दिदिको अभिनय सुभकामना ❤️🙏🙏

  • @dalbahaduroli3415
    @dalbahaduroli3415 2 ปีที่แล้ว +3

    आहा ! कति रमाईलाे बास्ताविक घरकाे ठाक्क ठुक्क जस्ताको तेस्तै आयाे । जाेडि पनि सारै सुहाउदाु रैछ दाइ अनि दिदिकाे शुभकामना छ सबै टिमलाई

  • @dhanbahadurkhadka.9516
    @dhanbahadurkhadka.9516 2 ปีที่แล้ว +8

    निकै रमाइलो पाराको गित, साह्रै रमाइलो भयो ❤️❤️
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ 🙏❤️

  • @asmitarayamajhi7638
    @asmitarayamajhi7638 2 ปีที่แล้ว +4

    आहा कति राम्रो गित हो 50 चोटि त हेरे हिज देखि आज सम्म सफलता को अगृम सुभकामना ❤️

  • @sanjeebkumarkhati4167
    @sanjeebkumarkhati4167 2 ปีที่แล้ว +7

    आहा क्या मिठो ,रमाइलो गित धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 💐❣️

  • @santoshsunarofficial
    @santoshsunarofficial 2 ปีที่แล้ว +9

    रमाइलो तीज गीत निकै राम्रो लाग्यो 😍😘💘सुभ कामना छ खेम दाजु😘अनि जानुका दिदि😘लाई

  • @tikabishwokarma2754
    @tikabishwokarma2754 2 ปีที่แล้ว +68

    खेम जि ले यो बर्षको उत्कृष्ट अभिनयको अवार्ड पाउनु पर्छ है नत्र अन्याय हुन्छ्😀😀😀 khem is rocks👌👌👌👌👍️👍️👍️👍️करोड करोड शुभकामना 💐💐💐💐💐💐💐

  • @kamalbc3339
    @kamalbc3339 2 ปีที่แล้ว +6

    आहा कति मिठो गित सिर्जना गर्नु भएछ बधाइ छ खेम सेन्चुरी र जानुका तामाङ लाई 🙏हजुरका हरेक गित हेर्दै सुन्दै आको छु सारै मन मर्छ यस्तै यस्तै मिठा मिठा कोसेली हरु सुन्न पाइयोस अझैपनी फफल्ताको शुभकामना छ 🙏🙏💐💐

  • @pramilabasnet502
    @pramilabasnet502 2 ปีที่แล้ว +19

    आहा best singer khem century को मिठो श्वर, संगित,र शब्द को मिठो गित पूर्ण सफलताको कामना🙏

  • @niramgr637
    @niramgr637 2 ปีที่แล้ว +5

    अति नै मन पर्यो सामाजिक वास्तविक चित्रण गरिएको रहेछ ।।आगामी दिनको शुभकामना ।।।

  • @arjuncenchuri6028
    @arjuncenchuri6028 2 ปีที่แล้ว +8

    सफलता को सुभकामना @khem century, januka tamang 🙏❣️❣️हजुर हरु लाइ 🌹

  • @bhanubhaktabhandari164
    @bhanubhaktabhandari164 2 ปีที่แล้ว +12

    beautiful song ❤️🙏सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना यति राम्रोसग गित अभिनय सार्है राम्रो ❤️❤️🙏🙏🌺👌

    • @haribahadur3174
      @haribahadur3174 2 ปีที่แล้ว

      derai ramro song xa daju sabai tim lai derai derai dhanyebad ❤️❤️❤️❤️👌👌

    • @prakashrajtiruwal1838
      @prakashrajtiruwal1838 2 ปีที่แล้ว

      Ramro lagyo song and act nice

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 2 ปีที่แล้ว +12

    ओहो कति वास्तविक शब्द, मन छोयो यश गित सङ्ग संबंधित सम्पुर्णलाई सफलताको शुभकामना 🎊

  • @poudelin756
    @poudelin756 2 ปีที่แล้ว +7

    मनोरञ्जन का साथ साथै समाजको हाउ भाउ ठ्याक्कै अनि पारिबारिक माहोल बुढा बुढीको झगडा अनि जस्तै भयनि अन्तिममा आफ्नो त आफ्नै हुन्छ भन्नी सन्देश मुलक श्रीजना खेम सरको धेरै राम्रो।।।

  • @mandipruchalofficial9449
    @mandipruchalofficial9449 2 ปีที่แล้ว +18

    समाजको वास्तविक र सामान्य जिन्दगी छर्लङ्ग उतार्नु भएकोमा फेरि पनि बधाई अनि शुभकामना सबै टिमलाई 🙏🙏🙏🙏🙏🙏

  • @munnamunna9780
    @munnamunna9780 2 ปีที่แล้ว +4

    आहा अति राम्रो अति रमाइलो बधाई छ सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️लस्सो जनुका आङ्ग

  • @aayushroka5813
    @aayushroka5813 2 ปีที่แล้ว +5

    जनुकाको म ठूलो फ्यान हो सारै मन पर्छ उखु गुलियो देखि 😍यो जोडिको गित आउने बितिकै खोजी खोजी हेर्न मन लाउछ बधाइ छ छिटै करोड कलब पुग्ने छ आशा छ्😍😍😍😍😍😍😍😍

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +15

    आहा सारै राम्रो गित🥰 बधाई अनि सफलताको शुभकामना🙏

  • @rajendrashripalishripali8895
    @rajendrashripalishripali8895 2 ปีที่แล้ว +3

    आहा अती राम्रो रमाईलो गित बने छ खेम जि र जानुका जि लाई धनदेवत सफालता को कामाना 🙏👍️👍️👌👌💐

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 2 ปีที่แล้ว +7

    सारै राम्रो गित बनेको रैछ सम्पूर्ण टिमलाइ बधाई अनि सफलताको धेरै धेरै शुभकामना 🌹🥀🥀🥀🥀🥀🌹🌹🌺🥀🥀🌺🌺🌺🥀

  • @krishnarumba4395
    @krishnarumba4395 2 ปีที่แล้ว +5

    सारै रमाइलो टिज गीत हेरिरहु लाग्ने मेरि बैनी जानुका लगाएत सम्पुर्ण टिमलाइ सफलताको धेरै धेरै प्रगतिको सुभकामना❤️❤️😍😍

  • @Mukhyanews1
    @Mukhyanews1 2 ปีที่แล้ว +4

    आहा कति राम्रो तिज गीत गीत भनेको त यस्तो पो हुन पर्छ बधाइ छ 👌👌♥️♥️

  • @bikramb.k9945
    @bikramb.k9945 2 ปีที่แล้ว +4

    आहा कति मीठो गित अनि अभियान पनि कति धेरै सुवाको हरेर बर्स यस्तै गित सुन पाइयोस 😍😍

  • @thamansunar8370
    @thamansunar8370 2 ปีที่แล้ว +4

    Congratulations everyone sabai jana lai yo barsa ki uthkristha geet dami bhaxa daju khem and didi januka

  • @ashokbihari7208
    @ashokbihari7208 2 ปีที่แล้ว +5

    🙏🙏आहा कति राम्रो गित अनि भिडियो सारै मन परो सफलताको शुभकामना सम्पुर्ण टिम लाई 💐💐💐💐

  • @bhadurkadka9301
    @bhadurkadka9301 2 ปีที่แล้ว +1

    गीत का शब्दहरु सङ्ग सङ्गै हजुरहरको अभिनय हेर्दै गर्दा म पटक पटक हासी रहे मज्जा को लाग्यो गीत जानुका र खेम सर को💐💐👌🙏🙏

  • @laxmichand3311
    @laxmichand3311 2 ปีที่แล้ว +8

    समाज को यथार्थ झल्काउने गित सारै मन पर्यो सफलता को शुभकामना सम्पुर्ण टिम लाई

  • @poozajigyasu1604
    @poozajigyasu1604 2 ปีที่แล้ว +13

    खेम दाजु हजुरको स्वर र अभिनयले मुग्ध भयौँ वाह्❤️

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 2 ปีที่แล้ว +5

    इनि दुई जना को जोदि सारै राम्रो लाग्छ बिहे गरेनी हुनि थियो यो साल पनि तहल्का मचाउनी भय

  • @rajpiyuthani707
    @rajpiyuthani707 2 ปีที่แล้ว +7

    आहा कति मिथो सोर का धनी खेम ज्यु र जानुका ज्यु को यक्दमै दम दार छ सम्पुर्ण तिम लाई सफल ता को कामना

  • @tilakrasaili4500
    @tilakrasaili4500 2 ปีที่แล้ว +5

    वावावा कति दामी गित मान्नु पर्छ खेम दाइ तपाइको कला लाई अनि जानुका सिस लाई पनि धेरै शुभकामना

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 ปีที่แล้ว +3

    धेरै नै मन पर्यो । आगामी दिनहरुमा पनि अझै उत्कृष्ट गितको अपेक्षा गर्दछु। सफलताको धेरै धेरै शुभकामना ।🌹🌹🇳🇵🇳🇵❤️❤️

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 2 ปีที่แล้ว +6

    कति मिठो गित हो छित्तै करोड क्लबमा पुगोस धेरै शुभकामना ।।।👌👌

  • @mekhagurung6291
    @mekhagurung6291 2 ปีที่แล้ว +1

    Sarai dami xa

  • @nishanpandeyofficial1491
    @nishanpandeyofficial1491 2 ปีที่แล้ว +6

    अति नै मिठो गित अनि अभिनय पनि सारै राम्रो सफलताको शुभकामना!

  • @kumarshrestha137
    @kumarshrestha137 2 ปีที่แล้ว +2

    थारै माया थाेरै झगडा हाम्रो समाज को आधारित कुरा हरु को काहानी अति उत्कृष्ट गित अनि भिडियो सफलताको होल्ड टिमलाई बधाई छ्💐💐💐💐👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️💖🎂💖💖💖💖

  • @dileeppun2881
    @dileeppun2881 2 ปีที่แล้ว +6

    धेरै राम्रो खेम जि जानुका बैनी सफलताको शुभकामना सबै लाइ

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +2

    आ हा सारै राम्रो गित हैन कसै कसै लाई मेल खान्छ योगितले जानुका बैईनी अनि खेम भाईलाई सुभ कामना छ🌷❤️🙏🇳🇵

  • @rajendravfxcreationtrick4161
    @rajendravfxcreationtrick4161 2 ปีที่แล้ว +15

    गित राम्रो छ बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई😍

  • @ishwarbabuofficial200
    @ishwarbabuofficial200 2 ปีที่แล้ว +1

    आहा निकै रमाइलो ,ओई बुढा , तिज गीत खेम दाइ र जानुका दिदीको धेरै धेरै बधाई छ ढिलौ भए पनि हेरेर रमाइलो भयो सम्पूर्ण टिमलाई सफलताको शुभकामना 👌😍❤️🙏🙏@Music Nepal Official

  • @hombahadur3984
    @hombahadur3984 2 ปีที่แล้ว +3

    Wow dami lagyo khem dai ani janu ka dd ko real life ma pani yestai couple dekhna man xa hjr haru ko.....super......awaj ani acting....pura whole team lai badhai xa..

  • @ramuthakuri98
    @ramuthakuri98 2 ปีที่แล้ว +1

    Wow Dami lagyo geet video acting khem bro nd januka sister sabai tema ko KaAm dami 👌👍💐💐💐🙏🙏

  • @rajukumarbk6319
    @rajukumarbk6319 2 ปีที่แล้ว +5

    गीत सङ्गीत र छायाङ्कन राम्रो बनेको छ सबैलाई सफल ताको शुभ कामना.

  • @rajkumarbc9818
    @rajkumarbc9818 2 ปีที่แล้ว +23

    एकदम मिठो गीत आएछ 🥰🤞 निकै मन पर्यो 💝 सफलताको शुभकामना🎉🙏

  • @b.kvehicallover8134
    @b.kvehicallover8134 2 ปีที่แล้ว +28

    गितकाे (शब्द + अभिनय) सारै हसाउने मनाेरह्जन दिने खाल्काे😂। पारिवारिक यथार्थ सगै गितका शब्द र खेम दाजुकाे अभियनले रमाईलाे बनाएकाे गितले पक्कै सफलताकाे सिखर पाउने छ 🙏🙏🙏 khem century fans 💜❤️💜

  • @shivnarayankunwar6571
    @shivnarayankunwar6571 2 ปีที่แล้ว +5

    कति मिठो मौलिक तिज गीत बधाई तथा शुभकामना दिदि

  • @hikmatthakulla112
    @hikmatthakulla112 2 ปีที่แล้ว +6

    आहा मीठो गीत ओइ बुढा करोडौं कल्ब पुग्योस शुभकामना,

  • @DhirajGaming732
    @DhirajGaming732 2 ปีที่แล้ว +10

    नेपालको परिवेश अनुसार मेल खाने गित बनाउने सम्पुर्ण कलाकार टिमलाइ बधाई तथा शुभकामना ।

  • @ramyonjanganule3177
    @ramyonjanganule3177 2 ปีที่แล้ว +3

    आहा! आङा खुब मीठो लाग्यो यो तीज गीत!
    भव्य सफलताको कामना!

  • @Ruichyang09
    @Ruichyang09 2 ปีที่แล้ว +1

    हैन गायीका जिउ को यत्ती गज्जब को अभिनय वा..... उन्नति प्रगतीको सुभकामाना यो च्याङ्ग्बा को❤️❤️❤️

  • @pramilabasnet502
    @pramilabasnet502 2 ปีที่แล้ว +7

    आहा चर्चित गायक खेम सेन्चुरीको मिठो गित झन मिठो अभिनय 🙏🙏🙇🙇

    • @albinpun9766
      @albinpun9766 2 ปีที่แล้ว

      Hjr kem da Big fan hjr cament nagri basna saknu hunna ma pani hjrko paxi paxi

  • @LalitRaskotiMagar
    @LalitRaskotiMagar 2 ปีที่แล้ว +5

    Kati ramailo geet 💖💖💖
    Khem century sir ani januka mam ko voice ani acting dherai ramro x 💖

  • @durgeshkarkiofficial5393
    @durgeshkarkiofficial5393 2 ปีที่แล้ว +10

    अत्यन्तै मिठो मौलिक तिज गीत❤️🎼हार्दिक बधाई सम्पूर्ण टिमलाई👏

  • @santoshdawadi6901
    @santoshdawadi6901 2 ปีที่แล้ว +4

    जे होस लय उस्तै- उस्तै भएनि कथा बस्तु कम्सेप नयाँ छ सफलताको करोडौं शुभकामना सम्पूर्ण टीमलाई 🎶💕

  • @tharjenlama6402
    @tharjenlama6402 2 ปีที่แล้ว +3

    सफलताको शुभकामना खेम दाजु र जानुका सिस र सम्पूर्ण टिमलाई 🙏🙏🙏सारै राम्रो लाग्यो 🤗🤗🤗

  • @AwazNepaliKo
    @AwazNepaliKo 2 ปีที่แล้ว +12

    आहा! अत्यन्तै राम्रो सिर्जना ! खेम दाईको कसै कसैको बास्तविक जिबन मा मेल खाने! सधै यस्तै यस्तै सिर्जना गर्दै सबैको मन मुटुमा बस्न सफल खेम दाई, साथै खतरा अभिनय !!! हार्दीक बधाई ! januka sis khem da लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना!!

  • @prk973
    @prk973 2 ปีที่แล้ว +7

    मिठो गित 🙏गीत बन्दानि जोडी झन्न दामी हौउ

  • @prashantpariyar
    @prashantpariyar 2 ปีที่แล้ว +3

    गीत एकदम मिठो लायो धेरै धेरै शुभकामना छ जानुका जी एण्ड खेम दाई 🥰🥰🥰

  • @dhirendrasinghnegi1161
    @dhirendrasinghnegi1161 2 ปีที่แล้ว +6

    वास्तविक गाउँघरमा घटेकाघटना संग मेलखाने सन्देश मुलक गीत छ । सम्पुर्णमा हार्दिक बधाई । 💟

  • @sanammagar8509
    @sanammagar8509 2 ปีที่แล้ว +14

    भैरवाको थारु😂ठट्यौली अनि मार्मिक गीत असाध्यै राम्रो छ सफलताको शुभकामना।❤️

  • @KhumBahadur-qh3yi
    @KhumBahadur-qh3yi 2 ปีที่แล้ว +5

    निकै राम्रो तिज गित ।।
    धेरै धेरै सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏

  • @nirmalapandey2279
    @nirmalapandey2279 2 ปีที่แล้ว +4

    आहाँ कति राम्रो गित सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ

  • @sunitapariyar1940
    @sunitapariyar1940 2 ปีที่แล้ว +2

    Wow so nice song 👌❤️❤️❤️ सफल्तको शुभकामना सबै् जनलै

  • @pipalbotmedia
    @pipalbotmedia 2 ปีที่แล้ว +4

    आहा सार्है राम्रो अभिनय सिङ्गो टिमलाई सफलताको सुभकामना ।

  • @मौसमरावतसुर्खेत
    @मौसमरावतसुर्खेत 2 ปีที่แล้ว +1

    विशेष अर्गानिक सन्दर्भमा सान्दर्भिक छ।
    म लोक दोहोरी गायक गायिका हुँ भन्ने राम्रो संग चिन्नु भएको छ जस्मा यश गित ले मार्मिक छ।
    आजकाल त live दोहोरी हेर्न सुन्ने जस्ता हुदैनन क्यार

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +6

    आहा असाध्यै मिठाे गित अभिनय झनै उत्कृष्ट लायाे खेम दाजु र जानुका दिदि जाेडि पनि कति सुहाकाे धेरै धेरै बधाई तथा शुभकामना छ ❣️❣️ साच्चिकै अति सुहाउछ जाेडि

  • @meksamnareshofficial
    @meksamnareshofficial 2 ปีที่แล้ว +2

    aaha sarai mitho geet khem bhai 😍🤩🤩🤩🤩

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 ปีที่แล้ว +7

    05:26
    मनी जान्छु दिल्ली
    खालिस चिकन चिल्ली 🤣😆
    वाह वाह क्या बात खेम दाई 🙏🥰😍♥️

  • @dnpritty3441
    @dnpritty3441 2 ปีที่แล้ว +2

    बुडा ,बुडि को रमाइलो तिज गीत आयो। कहिले हो बिहे गर्ने? छिटो भन्नुस

  • @nareshentertainment3155
    @nareshentertainment3155 2 ปีที่แล้ว +3

    अत्यन्तै राम्रो तीज गीत ❤❤🙏👌👌

  • @anishapoudel2881
    @anishapoudel2881 2 ปีที่แล้ว +3

    आहा निकै मिठो गित जानुका दिदी लगायत सम्पूर्णमा बधाई तथा सफलताको शुभकामना सम्पुर्णमा

  • @preranamagar7787
    @preranamagar7787 2 ปีที่แล้ว +3

    आहा कति मिठो गीत 😍😍😍😍

  • @kishangurung398
    @kishangurung398 2 ปีที่แล้ว +9

    आहा कति राम्रो गीत दामी छ जानुका जी सफलताको सुभकामना छ

  • @durgakalikote7242
    @durgakalikote7242 2 ปีที่แล้ว +3

    अति मीठो तीज गीत सम्पूर्ण टिम लाई बधाई तथा धन्यवाद

  • @omcentury
    @omcentury 2 ปีที่แล้ว +4

    रेकर्डिङको बेला देखिनै मन परेको गीत
    सफलताको शुभकामना

  • @taraolee2096
    @taraolee2096 2 ปีที่แล้ว +3

    आहा कति मिठाे गित, सफलताको शुभकामना 🙏🙏

  • @sanjoymagar358
    @sanjoymagar358 2 ปีที่แล้ว +1

    एकदम मिठो गीत आयछ 🎤🎤🎶🎶सम्पूर्ण लाई सफलता को सुभकामान्🙏🙏🙏🙏🙏

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 2 ปีที่แล้ว +3

    अाहा राम्रो गित अनि भिडियो सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @shivadolakha92
    @shivadolakha92 2 ปีที่แล้ว +1

    Wow यो जोडि रेल मै हुनुपर्यो अनि राम्रो हुन्छ,

  • @arunrai51704
    @arunrai51704 2 ปีที่แล้ว +7

    सुन्दर गीत हजुरको टिमलाई सफलताको शुभकामना

  • @durgarasaily1839
    @durgarasaily1839 2 ปีที่แล้ว +1

    खेम भाई को र जनुका तामाङले गाएको गित सोर सबद अनि भिजल अति राम्रो अभियान छ बधाई छ खेम भाई जनुका बहिनीलाई

  • @mandipruchalofficial9449
    @mandipruchalofficial9449 2 ปีที่แล้ว +6

    बधाई अनि शुभकामना छ हजुर्हरुलाइ 🙏🙏🙏🙏🙏🙏

  • @milanphuyal2709
    @milanphuyal2709 2 ปีที่แล้ว +1

    धेरै राम्रो तीज गीत सम्पुर्ण टीमलाई सफलताको शुभकामना

  • @kanchhonabin2277
    @kanchhonabin2277 2 ปีที่แล้ว +4

    आहा ❤️ शुभकामना सम्पुर्ण टिमलाई 🎵❤️

  • @rolpatelevoson360
    @rolpatelevoson360 2 ปีที่แล้ว

    लोक गित संगीत का हस्ती आदरणीय लोक प्रिय गायक खेम दाइ को हरेक गितहरु उत्कृष्ट नै हुन्छन सम्पुर्ण टिम लाई हार्दिक बधाई छ्

  • @SantoshiMaharOfficial
    @SantoshiMaharOfficial 2 ปีที่แล้ว +43

    आहा!अत्यन्तै राम्रो सिर्जना!कसै कसैको बास्तविक जिबन मा मेल खाने! साथै खतरा अभिनय😊!!! हार्दीक बधाई!👏👏 januka sis khem da सफलताको शुभकामना!! 💐🙏❣️

  • @purnab.c5248
    @purnab.c5248 2 ปีที่แล้ว +4

    सफलताको शुभकामना धेरै राम्रो बनेको रहेछ गित अनि भिडियो

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 2 ปีที่แล้ว +5

    sweet voice khem & januka g ko 💞💞

  • @eakbahadur8859
    @eakbahadur8859 2 ปีที่แล้ว

    कति राम्रो अभियान हाे धेरै मिठो गित छ धेरै धेरै शुभकामना धेरै सफलता मिलाेश🙏🙏🙏😍😍😍😍

  • @milanaryal4862
    @milanaryal4862 2 ปีที่แล้ว +4

    Darai ramro baneko xa song ❤️ didi 🎉🎉👏👏 congratulations 👏 all'tim lai

  • @BhimKumar-ry3fp
    @BhimKumar-ry3fp 2 ปีที่แล้ว +1

    यो जोडी लाई साच्चिकै बिहे गरेभए अझै सबै मनमा बस्न सफल हुन्थे होला जस्तो लाग्छ अझै राम्रो गर्दै जानू होला