म सङ कुनै शब्द छैन के भनेर कमेनट गरम? अझै पनि ठाउँठाउँमा येस्तो घटनाक्रम यथावत् नै छ !!हटाउनु पर्छ यस्तो कुरिती अब सन्देश मुलक गित Best of luck all the team
उस्तै शब्द , उस्तै संगीत! अनि शब्द संगीत सुहाउँदो उस्तै आवाज!!! हाम्रै गाउँघर समाजमा रहेको / हुनेगरेको तीतो सत्यमा आधारित अनि साथमा जानकारी सन्देश मुलक गित मलाई मनपर्यो!!!👍👍
yo mhila lai heper gali garer gaeko git tw sunai man laudaina baru maya garer boleko ramro lauxa vai mhamariko git tw jati suneyo uti sunau vayo yo git tw ak patak sunnani garo vo
🙏🙏Wau Kati ramro khem century dai ko vdo geet haru dherai Mon parxa malai Hal Dubai batw mero Mon mutoma basni safal khem dada safal tako suva kamana aaru new geet haru pani xetai sunna Pau khem dad hjr ko partixeyama
सके सम्मान को कसैको सन्तान पाइनँ भने र झगडा नहोस् दूईटैमा केही कमि हून सक्छन् झगडा ग्रनू भन्दा अनाथ बालबालिकाले कति दूख पाइरहोका छन तिनि हरू लाई लिएर छोरा छोरी बनाय सबैको कल्याण हूनेछ 👩👧👧👩👧👧👩👧👧👏
अति सन्देश मुलुक गित मेरै घटनामा आधारित बनेको रैछ धेरै रोए यो गित सुनेर। आफ्नो कमजोरी देखेनन न जचाउन जान माने पतिदेव अचानक सबै मिलेर कुटेर मलाई निकाले घरबाट अहिले सम्बन्ध विच्छेद गर्दैछु।
खत्रा हो खेम दाजुको akting
आहा धेरै राम्रो लाग्यो खेम्सर अनि नैना सिस्को अभिनये
धेरै धेरै शुभ-कामना मिठो गित राम्रो छ ❤❤🎉🎉❤❤🎉❤❤
धेरै मन पर्यो गित त्यसैमाथी मेरो गाउले दिदिहरु मैना रेश्मी र सुनितामीको आबाज सुनेर मन प्रफुल्ल भयो बधाई छ सबैजनालाइ
Thank you nani❤️❤️
बधाई छ खेमा सेमचुरि सरलाई लय र शब्दा राम्रो छ चद्रा सर राम्रो मान्छे
आहा सारै राम्रो गीत 👌
धन्यवाद 🙏❤️
अाहा कति राम्रो छ
धन्यवाद 🙏❤️
म सङ कुनै शब्द छैन के भनेर कमेनट गरम? अझै पनि ठाउँठाउँमा येस्तो घटनाक्रम यथावत् नै छ !!हटाउनु पर्छ यस्तो कुरिती अब सन्देश मुलक गित Best of luck all the team
Thank you so much 🙏❤️
आहा!! कति मीठो गित
Thank you so much🙏❤️💕
Thank you so much🙏❤️💕
@@mainareshmimagar3507 Must wlc hjr shere पनि गरेको छु ल 😉
नितान्त फरग ,स्वादिलो गीत। समाजको यथार्थ चित्रण गरिएको छ।यस्तो हुनु पर्छ गीत।। सफलताको शुभकामना छ ।।
Thank you so much🙏🙏❤️
कति राम्रो गीत जाति सुने नी ।झन् सुन्न मन।लाग्ने । congratulations all tim lai
😍 thank you so much🙏❤️
रामरो गित रैछ तिज को
धन्यवाद 🙏❤️
लौ जे भए नि गिरिधारी दाइले कति राम्रो भूमिका निर्वाह गर्नु भको रच गाँठे । घर पनि बिसाउनको जस्तै रच दाजै । गीत राम्रो छ गायक कलाकार सबैलाई बधाई
धेरै धन्यवाद 🙏❤️
आहा गीत धेरै राम्रो बनेको छ शुभकामना सबै जनाले
दामी छ गीत
एक दम राम्रो
धन्यवाद 🙏❤️
आहा खेम दाइ हजुर को गित त जुन सुन्यो तेइ राम्रो
Thank you so much 🙏🙏❤️
अती राम्रो गित उस्ताइ राम्रो अभीनै
Thank you so much🙏💓
क्या दामी अभिनय गर्नुभयको छ। खेम दाइ समाजको यथार्थ गीत बनाउने गाउने लगायत सम्पुर्ण लाई धन्यवाद
Thank you so much 🙏❤️
आहा कति मिठो गीत
धेरै राम्रो छ सफल्ताको सुभ कामना हाप्पी तिज
Thank you so much🙏❤️
छोरा बुहारी मिलाएपो खेलाउलिस्नी नाति waw दामी
Thank you so much🙏❤️
992pp2
À99LLLP99w0 00000 wq yuù7uppppnmjlh8nuhul qqqqqq
खेम जि झेयापको ताल मा खतरा यकटिङ गर्नु हुन्छ होला है like you खेम जि
love you snaddzu👩❤️👪️👪️
wow धेरै राम्रो छ
राम्रो लाग्यो गीत अनि भिडियो तर एस्तो बचन् र पिडा चाहि कुनै आईमाईले भोग्नु नपरोस❤️😌
धन्यवाद 🙏❤️
aaha Kati ramro git badae xa sabii tim lae
धन्यवाद 🙏❤️
आहा गज्जब आदरणीय चन्द्र दाइ, खेम दाइ, मैना दिदी, सुनितामी दिदी।।💖😊सफलताको कामना।।।
Thank you so much vai❤️❤️
एकदमै राम्रो गित सफलताको कामना सम्पुर्ण टिमलाई
Thank you so much🙏❤️
बधाई छ समय सान्दर्भिक गित सृजना गरेकोमा ................. ।
धन्यवाद 🙏❤️
सन्देश मुलक तीज गीत 😍😍
सफलताले शिखर चूमोस शुभकामना 💙😍🙏
Thank you dai 🙏🙏❤️❤️
🙏😍
धेरै मीठो गित सफलताको शुभकामना
काइदा छ ल गाउनी दिदि र सम्पुर्ण टिमलाई बधाई
Thank you so much🙏❤️
अतिनै राम्रो छ गित अनि भिडियो
Thank you so much🙏❤️
sarai man paryo avinay daju
राम्रो सारै राम्रो
Thank you so much🙏❤️
कति मार्मिक गीत होला जति सुन्यो उति राम्रो Sabha laya abinaya सारै राम्रो हजुर हरु लाई सफलता को सुभकामना
Thank you so much🙏❤️
सारै राम्रो छ। सामाजिक परिवेशमा आधारित छ। सफलताको शुभकामना
धेरै राम्रो छ है सिस मन पर्यो
Thank you so much 🙏🙏❤️❤️sis
होर हजुर पनि म जसतै
सारै उतक्रिस्ट गीत 👌👌कति संदेश मुलक गीत के कति राम्रो सब्द सारै मन छोयो ।
Thank you so much🙏💓
समाजको चरित्र संदेश मुलक तीज गीत अनि अभिनय कस्तो मन नै छोयो यो भिडियो ले💕💘💕 हार्दिक बधाई खेम दाई अनि सम्पुर्ण आर्जुहरुलाई
A, :-!..uk î\ppp00qpppp
@@anjanarai3442 a
Butwal 🍺
@@bentrampoline8252 Butwal 🍺
सामाजिक समसामयिक र सन्देश मूलक । यस तीज गीतलाई शुभकामना व्यक्त गर्दछु ।
Thank you so much
@@mainareshmimagar3507 की
ेेेे्घ
@@mainareshmimagar3507 fc
@@mainareshmimagar3507 qw o
उस्तै शब्द , उस्तै संगीत! अनि शब्द संगीत सुहाउँदो उस्तै आवाज!!! हाम्रै गाउँघर समाजमा रहेको / हुनेगरेको तीतो सत्यमा आधारित अनि साथमा जानकारी सन्देश मुलक गित मलाई मनपर्यो!!!👍👍
Thank you so much🙏❤️
Gt
Butwal 🍺
खेम सेन्चुरीका गितहरू सबै मन छुने नै हुन्छन।सफलताकाे शुभकामना सबै टिमलाई।
Derai ramro sang
अतीनै राम्रो गीत तेस्तै अभीनय साहैनै मन छोयो।
धन्यवाद 🙏❤️
#wow super nice congress khem daju
राम्राे तिज गीत ।
Thank you so much🙏❤️
समाजमा घट्ने नितान्त सन्देशमुलक तीज गीत ।शब्द सङ्गीत अभिनय उत्कृष्ट छ। बधाइ तथा सफलताको शुभकामना ।
Thank you so much🙏❤️
Ramrox
Wow kati mitho git .
धन्यवाद 🙏❤️
Aaha maina dijju..very beautiful song..👏👏👏 sweet voice
Thank you so much nani❤️❤️
अाहा निक्कै उत्कृष्ट लाग्याे मिस बधाइ सबै टिमलाइ
Thank you so much dear miss❤️❤️🙏
आहा यो नि तिज गित भनेको
धन्यवाद 🙏❤️❤️
yo mhila lai heper gali garer gaeko git tw sunai man laudaina baru maya garer boleko ramro lauxa vai mhamariko git tw jati suneyo uti sunau vayo yo git tw ak patak sunnani garo vo
Wow key dami geet
Thank you so much❤️🙏
Congalutation khem centuri dai maina reshmi magar Dd best of lock
धन्यवाद भाइ ❤️❤️
अति राम्रो लाग्यो
धन्यवाद 🙏❤️
🙏🙏Wau Kati ramro khem century dai ko vdo geet haru dherai Mon parxa malai Hal Dubai batw mero Mon mutoma basni safal khem dada safal tako suva kamana aaru new geet haru pani xetai sunna Pau khem dad hjr ko partixeyama
बधाई छ सम्पुर्ण टिम लाई
Jasto....samaj..ustai...git...dami....xa.....badai....xa...all...timmmm...
धन्यवाद 🙏❤️
Jun git pani ramro lagxa malai ta khem daji ko
धन्यवाद 🙏❤️
Swor dherai ramro lagxa khem daiko abhinaya pani ati ramro big fan mh hjr ko
Wow 👌 kati ramro गीत
सके सम्मान को कसैको सन्तान पाइनँ भने र झगडा नहोस् दूईटैमा केही कमि हून सक्छन् झगडा ग्रनू भन्दा अनाथ बालबालिकाले कति दूख पाइरहोका छन तिनि हरू लाई लिएर छोरा छोरी बनाय सबैको कल्याण हूनेछ 👩👧👧👩👧👧👩👧👧👏
Thank you so much🙏❤️
Wow khem sir dherai ramro xa man xoyo
daaamiiii
धन्यवाद 🙏❤️
w/c
नाईस हजुरको गित शब्द जुन पनि राम्रो लागछ परगति गरदै जानू सर
Dhanyabat🙏❤️
अाहा कति राम्रो अभिनय
धन्यवाद 🙏😍❤️
Dame xa
SaraI ramro khem bhai lai yasto kada khal ko avinay ma kata kata n suhaAko jasto dekhini k😥😥😥
🙏❤️
खेम दाजुको कति राम्रो अभिनय छ अनि सोर त झन कुरै नगरुम love you all
धेरै राम्रो गित छ र सम्पुर्ण आमा दिदि बहिनी हरुलाइ तिजको अगि्रम सुभकामना दिन चाहान्छु ।
Thank you so much 🙏❤️
आहा बधाई छ दिदि कस्तो मिठो गित।
Thank you rupa❤️❤️
खेम दाजु बब्बाल छ गीत समय सान्दर्भिक
धन्यवाद 🙏❤️
गीत धेरै राम्रो छ यो पनि एउटा समाजको परिघटना मा आधारित छ सफलताको शुभकामना
Khem dajuko partibhaa kati raixa ke abhinaye ramro sor mitho👌👌💗💗 👌👌💘💘
Thank you so much🙏❤️
Tamra xa
धन्यवाद 🙏❤️
Tahalka machhauxa yo get le sarai ramrow baneko xa congratulations hole Tim lae
कति राम्रो गीत
धन्यवाद ❤️🙏
धन्यवाद 🙏❤️
के छ हजुर
Congratulations song minadijulai
सारै राम्रो अभिनय र गित पनि
Thank you so much🙏❤️
A hancha hoi wow daju
yeti ramro manxe khem ji hjr ko yesto act le man rudo rahixa....
Sarai man chuni geet
Thank you so much 🙏🙏❤️❤️
मनै छुने गित सुन्न पाइयो
Thank you so much🙏❤️
Aaha.. congratulations Maina ❤️👏🏽
Thank you anup❤️❤️
वाह!!
सय चोटि हेरे सय चोटि नै आँसु आयो 😥😥 khem century दाई को सृजना को सधै उच्च सम्मान छ 🙏🙏
धेरै राम्रो छ🙏🙏🙏🙏
Thank you 🙏❤️
धेरै राम्रो छ गित मलेशिया बाट हेर्दै छु म पनि.
Hora thank you so much🙏❤️
Maina CS nice video 👌👍 best of luck
Thank you so much🙏❤️
सामाजीक कथाबस्तुमा आधारित..एउटा सन्देश मुलक गित...
बधाई छ बहिनी राम्रो छ गीत सफलताको धेरै शुभकामना
अति सन्देसमुलक गित धेरै पछि यति मिटो गित लियर आयको मा सम्पुर्न टिम लाई बधाइ अनि सफलताको सुभकामना
Thank you so much🙏🙏❤️❤️
Bacha nahune kt ko mathrai kamjor hoina kta ko pani huna sakxa Tara teej geet damii xa
धन्यवाद 🙏❤️
Wowwww damiii
बधाई छ सर ।
अति सन्देश मुलुक गित मेरै घटनामा आधारित बनेको रैछ धेरै रोए यो गित सुनेर। आफ्नो कमजोरी देखेनन न जचाउन जान माने पतिदेव अचानक सबै मिलेर कुटेर मलाई निकाले घरबाट अहिले सम्बन्ध विच्छेद गर्दैछु।
😭😭😭😭❤️❤️❤️🙏
सफलताकाे शुभकामना।
Thank you so much🙏🙏❤️
कति रामराे साेर हाे के याे बईनि काेत बदाई छ बहिनी लाहि
खेम सेन्चुरी को श्वर संगीत र अभिनय सबै दामी छ
धन्यवाद 🙏❤️
Man chune geet samajma vairaheko ghatana ma aadharit 👌👌👍️👍️
Thank you so nuch🙏❤️