आदिवासी जनजाति र दशै पर्व बीचको सम्बन्ध, हामी तामाङ जाती बाहुन बराबर हौ। Sitaram Tamang

แชร์
ฝัง

ความคิดเห็น • 189

  • @haripun2187
    @haripun2187 2 หลายเดือนก่อน +4

    सरल र दुरुस्त लाग्यो धन्यवाद !

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw ปีที่แล้ว +24

    हामी तामङ सारै साेजाे इमानदारी सबै मानव जाति लाई समान रुप ले मानेका हुन्छाै👍️

  • @purnatulachan5032
    @purnatulachan5032 ปีที่แล้ว +5

    हामी हिन्दु होईनौ दशैग्रहण गर्दैनौ दशै अब बुद्धभूमिमा दशैमात्र निषेध गर्नु ज़रूरी छ जै मंगोल👍

  • @sabinlimbu4395
    @sabinlimbu4395 ปีที่แล้ว +10

    जय मुल बासि जय मङ्गाेल जष भुमि पुत्र

  • @sabinlimbu4395
    @sabinlimbu4395 ปีที่แล้ว +3

    एक दम सहि सत्य कुराकाे बहस गर्नु भएकाे छ सर सीता राम सर

  • @dambarsinghrai9084
    @dambarsinghrai9084 ปีที่แล้ว +11

    सम्पदा बहिनीको प्रश्न गर्ने शैली साह्रै राम्रो लाग्छ

  • @preetykulung5544
    @preetykulung5544 ปีที่แล้ว +2

    सीताराम तामाङ एन्ड सम्पदा लुुङा तरेमे ज्यु (दुबै) मा मेरो हार्दिक अनुरोध यो छ कि 'राई !' भनEको ''डिट्ठा, खरदार, सरदार, मोते, ढोके, डोके, हुक्के, सुब्बा, हबल्दार'...' जस्तै ''पद-पदवी-पगरी'' जस्तो हो । यो ''पद-पदवी-पगरी'' ''कुलुङ'' लगायत खम्बु र मेहवाहाङ आदिका सन्तानले पाएको हो ।

  • @sabinlimbu4395
    @sabinlimbu4395 ปีที่แล้ว +2

    अासेवाराे लास्साे फ्याकृल्ला सीता राम तामाङ ज्यु

  • @KarishmaTmg-s6r
    @KarishmaTmg-s6r 4 หลายเดือนก่อน +2

    यो दसै विशेष प्रसङ्ग धेरै राम्रो लाग्यो तर यो आदिबासि जनजाति नभनि मङ्गोल मुलबासि भन्नुपर्योहै अनि मात्र सहि मार्गदर्सन् बनिनेछ।

  • @bijaylimbu3325
    @bijaylimbu3325 ปีที่แล้ว +6

    एकदम सही बाहुनहरूले धर्म कर्म देश जोगाउने हो भने बाहुन भएर धर्मकर्म राम्रो सिकाउनुपर्छ लोभी लाल्चि भ्रष्टाचारी हत्या हिंसा गर्ने लाई राम्रो बाटो देखाए बाहुनको ईज्जत् हुन्छ रहन्छ,बाहुन भनेको गुरु हो गुरु भएर बस्नु राम्रो?

  • @sabinlimbu4395
    @sabinlimbu4395 ปีที่แล้ว +5

    जय मुल बासि जय भुमि पुत्र जय मङ्गाेल

  • @chandrarai9475
    @chandrarai9475 ปีที่แล้ว +7

    हो ठिक बाहुन र दलीत एउटै जाती हुन एकदम हो अनुहारबाटै थाहा हुन्छ

  • @rabinnarden7757
    @rabinnarden7757 ปีที่แล้ว +2

    i agree with Sitaram daai. Analysis based on lateral thinking or crystal clear analysis.

  • @pradiprai1512
    @pradiprai1512 ปีที่แล้ว +7

    Sabai vanda purano dharna vaneko kirat dharma ho..kirat paxi matrai buddha dharma aako ho...buddha dharma paxi matrai hindu dharma aako ho...🙏❤️🙏🇳🇵🇳🇵👍️👍️💪💪💪

  • @dilkumar9029
    @dilkumar9029 ปีที่แล้ว +2

    Absolutely right appreciated 👍

  • @NarkumarRai-z5s
    @NarkumarRai-z5s 2 หลายเดือนก่อน +1

    Ys. Barema maile..Pani duneko ho. R aitik hasik sunayko barema dhanybat xa

  • @DalTamang-f7m
    @DalTamang-f7m ปีที่แล้ว +4

    सम्पदा सिस बिजय दसैको शुभकामना छ । तपाई ले सिताराम तामाङ ज्यु लाई एउटा प्रश्न गरि दिनुस । उहाँकै भाइ पर्शुराम तामाङ को धर्मपत्नी कृस्यान हो भन्ने सुनेको छु। होकि होईन कृपया प्रश्न गरि दिनु होला सिस ल ।

  • @prithbilimbu5314
    @prithbilimbu5314 ปีที่แล้ว +3

    मिथक रे पूरा प्रमाण नै छ। किराँत ले कुनै समय दक्षिणमा गंगा नदी सम्म शासन गर्थे 37:12

  • @sankalpatv4165
    @sankalpatv4165 ปีที่แล้ว +4

    jankariko lagi dhanyabad sitaram tamang sr lai

  • @bijaytamang251
    @bijaytamang251 ปีที่แล้ว +4

    Right

  • @chandraale4455
    @chandraale4455 ปีที่แล้ว +8

    100/ sahi kura ho

  • @rosangelysubba5197
    @rosangelysubba5197 ปีที่แล้ว +5

    Good job sir

  • @ramkumartamang6906
    @ramkumartamang6906 ปีที่แล้ว +2

    जय मुल बासि ।❤️❤️❤️❤️❤️

  • @manbirlimbu6043
    @manbirlimbu6043 ปีที่แล้ว +20

    बाहुन जाती दलित समुदाय हुन-

  • @rajprasain9663
    @rajprasain9663 ปีที่แล้ว +5

    मनगणन्ते कुरा गर्छ जाठो

    • @intention8101
      @intention8101 10 หลายเดือนก่อน +3

      Bahun mula😂😂

  • @सिएमसावादेन
    @सिएमसावादेन ปีที่แล้ว +4

    100%सहि हो

  • @bishaltamang6128
    @bishaltamang6128 หลายเดือนก่อน

    Great to know more about Tamang history ❤

  • @PhurpaSyangpaVlogs
    @PhurpaSyangpaVlogs 4 หลายเดือนก่อน +1

    बाहुन कसरी हामी बराबर हुन सक्छ?? हामी मुलवासी हौ।। उनी हरु आप्रवासी कसरी बराबर हुन्छ।। ?

  • @padamshreesmagar
    @padamshreesmagar ปีที่แล้ว +4

    बडादशै धार्मिक पर्व हाेइन सांस्कृतिक पर्व हाे !

  • @jeevanraijeevanrai310
    @jeevanraijeevanrai310 ปีที่แล้ว +2

    कुरो सहि हो

  • @RazanSubba-pb1fm
    @RazanSubba-pb1fm ปีที่แล้ว +3

    Timi bolnu bhanda aghi itihas sammat. Huna jaruri xa !

  • @prithbilimbu5314
    @prithbilimbu5314 ปีที่แล้ว +1

    37:55 यो बुढा पनि पूर्वाग्रही इतिहासकार रैछ। किराँत लाई त मिथक पो भन्छ त्यसो भए गोपाल, महिषपाल भनेर कराउने लाई चाहिँ के भन्छ। किराँतको त बाकैद प्रमाण छ त।

    • @jitudonsolukhumbu8447
      @jitudonsolukhumbu8447 ปีที่แล้ว +1

      Ta muji India skim bata ako doti ho muji. Pahile ta hami goru khadina hami hindu ho vanera goru khane lai sino khako vanera bahut gali gartyo. Ahile ta hamro kul pujamai chahinxa banxa ta. Boli here pahila pahila kami damai jastho behora bantye ahile kami damai haina yo rai libu ko boli jastho

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 10 หลายเดือนก่อน

      Ho brother kirat kaal kalpanik nai ho

  • @narendrathapa1876
    @narendrathapa1876 ปีที่แล้ว +3

    100%Right👍️

  • @prithbilimbu5314
    @prithbilimbu5314 ปีที่แล้ว +1

    40:00 मुन्धुममा आधारित संस्कार संस्कृति नै मान्ने समुदाय किंरत हो। यद्यपि किराँत शब्द संस्कृत र हिन्दु हुन सक्छ

  • @pushpagr5530
    @pushpagr5530 ปีที่แล้ว +5

    अादि वैदिक सनातन धमँ न्याय समाजमा सब एकसमान हो, ॐ शान्ति ,🎆🌍️🇳🇵❤😂🎉😅 माहान गेटर नेपालको जय,बामण पाखण्डि सँस्कारको भण्डाफोर गरि हर क्षेत्रमा सुधारनँ जरुरि देखिन्छ,

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 8 หลายเดือนก่อน +1

    मैले सुनेको रएकलेखमा पाएको संसारकै पहिलो भिसी विजेता नै धनवाहादुर थापामगर थिए रे।

  • @Rolajalimbu
    @Rolajalimbu ปีที่แล้ว +1

    Hami sabai mangol tatha aadhibashi janjati harule dashai tihar samuhik rupma bahiskar garnai par chh jay mangol jay mulbashi

    • @ganeshghale4597
      @ganeshghale4597 ปีที่แล้ว +2

      Ta muji tibbati nepal pasera sablai kasari mongol vanchas khate

  • @BhubanSingh-vt2xg
    @BhubanSingh-vt2xg ปีที่แล้ว +1

    Shai ho

  • @sukmantamang1465
    @sukmantamang1465 8 หลายเดือนก่อน

    Very nice sir

  • @balubro3389
    @balubro3389 ปีที่แล้ว +2

    अनि दाजुको नामत हिन्दु सनातनी धर्म सङग जोडिएकोछत सीताराम कसरी रहन गयो यो नाम। कि यो नाम पनि जबर्जस्ति भिडाएको हो।प्रष्ट पारिदिनुपर्यो।

  • @Usr-NAMASTE12-
    @Usr-NAMASTE12- ปีที่แล้ว +3

    भने पछी तामाङहरूकाे इतिहास २५सय वर्षदेखि सुरु भएको रहेछ।। जब कि यक्थुङ हरुको इतिहास १० २० हजार वर्षको इतिहास भेटिन्छ।। त्यसैले । याक्थुङहरू बुद्धिस्ट। पनि हैन हिन्दू। पनि हैन । प्रकृति धर्मी चाहिँ हो र अहिले सम्म प्रकृतिलाई पुज्दै आको छ।। किराँत कुनै धर्म हैन यो सभ्यता हो र महागुरु फाल्गुनन्द जुले किराँत सभ्यताका सबैलाई एकजुट बनाउन चालेको कदम हो । उहाँको मृत्यू। पछी। मात्र धर्म भनेर नामकरण गरेको हो।। तर मूल पूजा त प्रकृति पूजा नै बढी गर्छ।।

  • @sagarlama364
    @sagarlama364 11 หลายเดือนก่อน

    Uncle great i want to meet you

  • @VirkattaManish1996
    @VirkattaManish1996 ปีที่แล้ว +20

    बराबर होइन मूला साग क्षेत्री बाहुन हामी भन्दा तलको हो ।

    • @jagattamang67
      @jagattamang67 ปีที่แล้ว +1

      😂😂😂

    • @tirthabasnet7457
      @tirthabasnet7457 ปีที่แล้ว +5

      खाते मुजि तेरो सोचले गर्दा पनि कहिल्यै माथि उठ्न सक्दैनस । 😡🖕

    • @rohittamang6090
      @rohittamang6090 ปีที่แล้ว

      Khate Muji tero jhat vanda Tamang jhat thulo ho

    • @vanja12748
      @vanja12748 ปีที่แล้ว

      ​@@tirthabasnet7457 त मुजि नि कहिले उबो लाग्दैनस🖕🖕

    • @RamRam-we4np
      @RamRam-we4np ปีที่แล้ว +1

      😂😂😂😂

  • @nirmalabista5692
    @nirmalabista5692 ปีที่แล้ว +2

    हामी चान्छौ, बाउन् मात्रै हैन ब्रम्हण बन्ने कोसिस गर्नु हजुर, स्वामी, काले राई जस्तै, सहि सास्त्रलाइ बुझेनौ भने, मास्सेउलानी, बुझ्नु पर्योनो, जात त के हो र ?, पुर्बिय सास्त्रका गतिबिधी गरन, भर्म पनि नमान्ने,, देसको कानुन्लाइनी नमान्ने ? थुक्क,😢

  • @narprasadgurung5983
    @narprasadgurung5983 ปีที่แล้ว +6

    Sahi kuro !

  • @dilbahadur5875
    @dilbahadur5875 ปีที่แล้ว +2

    Good 😮😮😮

  • @preetykulung5544
    @preetykulung5544 ปีที่แล้ว

    सम्पदा लुुङा तरेमे, सीताराम सरले किरात इतिहास नै छैन...भन्दा क्स कोश्चन गर्नुपर्ने थियो कि ????

  • @WanglamaWanglama-w3r
    @WanglamaWanglama-w3r ปีที่แล้ว +1

    सहि

  • @kumartamang4136
    @kumartamang4136 7 หลายเดือนก่อน +2

    नेपालको ईतिहास हेर्दा नाग बंश हुँदै गोपाल बंशी, महेशपाल बंशी, कीँरात बंशी, लिच्छिवी काल, मल्ल काल र शहा बंशीले राज्य गरेको देखिन्छ। अत: यी ऐतिहासिक समय देखि नै पशुपतीनाथ र मुक्तिनाथ को अस्तित्व रहेको बुझिन्छ भने दँशै पर्व केवल आर्य सम्प्रादयको मात्र हो भनेर भन्न मिल्छ होला र! दँशै भनेको दशमी तिथि हो, यो तिथि वैद्धिक सनातन मा मात्र नभएर बोन र वौद्ध धर्ममा पनि गन्ने र मान्ने गर्दछ।त्यस कारण दँशै समग्र नेपालीहरुको साझा पर्व हो, मन्ने र पुज्ने चलन मात्र बेग्लाबेग्लै हो। तामाङ्गहरुले दँशैमा दहि सँग चामल मिसाएर सेतो टीका लगाउने गर्छ भने आर्यहरुले बिजयको प्रतिकको रुपमा रातो टीका धारण गर्दछन्। यति मात्र फरक देखिन्छ।

  • @sabinlimbu4395
    @sabinlimbu4395 ปีที่แล้ว

    प्रचारिका सम्पदा लिम्बू बइनि मा पनि अासेवाराे

  • @krishnagurung3559
    @krishnagurung3559 ปีที่แล้ว +1

    🌾☘️सहि 🙏🙏🙏

  • @DhirajRTharu
    @DhirajRTharu 10 ชั่วโมงที่ผ่านมา

    सही हो

  • @samtenlama2102
    @samtenlama2102 ปีที่แล้ว

    Ramro sanga dayan garnu hai sathi haru huwa Ko Kura ma ekdman important Kura haru bannu boye Ko xa so hamile bujnu porxa guys

  • @SubashpanditPanditsubas9343
    @SubashpanditPanditsubas9343 2 หลายเดือนก่อน

    हो नी उहाँको कुरा एकदमै सही हो पृथ्वी नारायण ले टुक्रा टुक्रा भएको राज्य लाई एकै ठाउँ जोडेर दक्षिण बाट अगी बढेको अंग्रेज बाट जोगाउनु नै गल्ती भयो।यिनी हरुलाई त अंग्रेज को लात खुवाउनु पर्ने थियो अहिले उसको आत्मा पनि दिक्कार्दै होला।की मैले किन् नेपाल एकिकरण गरे भनेर

  • @NiruDongTamang
    @NiruDongTamang ปีที่แล้ว +2

    Lasso fyafulla mheme ❤❤❤

  • @karmayogi9971
    @karmayogi9971 3 หลายเดือนก่อน

    Budhism. Is nt. A. Religion. Its. A. Science. Of. Mind. N. Wlay. Of. Life

  • @praveenshrestha9525
    @praveenshrestha9525 11 หลายเดือนก่อน

    Video ma chapters rakhnuna.

  • @WaibaTilakbahadur
    @WaibaTilakbahadur 8 หลายเดือนก่อน

    namaste nana 🙏🙏

  • @bishalrai1992
    @bishalrai1992 ปีที่แล้ว +1

    आदी कालमा मानिस साह्रै मुखॅ थिए । कोहि कोहि बाठाहरूले यस्ताहरूको धेरै फाईदा उठाए अरूलाई मासे आफू राजा भए आफ्नै धमॅ संस्कृति अन्यलाई लदाउने गरे । न त्यो धमॅ सत्य हो न त मुक्ति छ न त भगवान सृष्ट्रीकताॅ हो न कुनै योजना नै छ । सबै मानिसले कल्पना गरेर बनाएको भगवान र धमॅ हो
    सत्य कुरा बाइबलमा छ । जे जति छ सबै येशू र परमेश्वरको हातमा छ । नपत्याए कुनै फरक पर्दैन तर तिमीहरू चाहि नकॅ अवश्य जानेछौ ।

  • @laxmantamang5062
    @laxmantamang5062 ปีที่แล้ว

    Good 👍🙏🇳🇵

  • @ashokkumartamang2260
    @ashokkumartamang2260 4 หลายเดือนก่อน

    Hajur ko naam chahin kina Sitaram paryo?

  • @tikaramrc674
    @tikaramrc674 ปีที่แล้ว +1

    दशै तिहार नेपालीहरु कै पर्व हो , जहासम्म यो आयातित पर्व होइन ,अरु कुनै जाती पनि मासिएको छैन ,खस जाती मात्र मासिएर कोहि बाहुन खस भयो ,कोहि मगर भयो , कोहि दलित भयो ,कोहि ठकुरी ( मुखिया) भयो र अधिकाङस क्षेत्री बर्णमा मासियो । तसर्थ खस जाती मात्र मासिन्या र मासिएको जाती हो।😊😊😊😊

    • @durgaale3797
      @durgaale3797 ปีที่แล้ว

      Comment lahknu vanda aage laaj lagana talai history har buj timaru nepal aako 200 year vako xa magar ko naam na le hamro magar vasa vata banako thar thapa.rana thar leya basa ko xas timarla timaru nepal chernu vana aage nai magar haru mandir ma pujarai vayara basako jaat ho timaru magar ko naam chai la lahk bujes aabo

  • @DalTamang-f7m
    @DalTamang-f7m ปีที่แล้ว

    प्रश्न गर्ने तरिका ठिक छ तर सीता राम जि को उतर अलि चित्त बुझेन ।

  • @EvenGuess
    @EvenGuess ปีที่แล้ว +4

    Rai limbu yahako mulbasi kasari aadi basi bhayo

  • @bishnuthapa5843
    @bishnuthapa5843 ปีที่แล้ว

    This tamang ji taking benefits secular of Nepal so that Nepal sanatan and king resumes.

  • @Rocket_League4569
    @Rocket_League4569 ปีที่แล้ว +2

    Thikcha magar, gurung ,rai ,limbu , newar Hindu karan vaye tara Tmro sitaram hindu name chai kashari vayo 😂😂😂😂😂😂

  • @gitarai7528
    @gitarai7528 ปีที่แล้ว

    पहिले जे भयो अब आईरहेको कुरा सबे आदिबासी ले बुझी दिए कती राम्रो हुने थियो,अझै पनी आ आफ्नो culture हॉइन हामी हिन्दु नै हौ भन्ने नै धेरै छन,अरु को लाई पनी हेला गरेको हॉइन तर सबै लाई हिन्दु हुनु परछ भन्ने चाही १०००% ग़ल्ती हो

  • @trimhn
    @trimhn ปีที่แล้ว

    ‘’Say some thing if you see something’’ this is quote
    So if documentted this way for finding the True history

  • @RajSukra
    @RajSukra 2 หลายเดือนก่อน

    सिक्किम लाप्चाकाे देश हाे लाप्चा टिवेटेन मुलकाे हाे।

  • @Usr-NAMASTE12-
    @Usr-NAMASTE12- ปีที่แล้ว

    बुद्द धर्म। भारत बाट अशोक मौर्य सम्राट ले भित्राको भन्ने कुरा अझै थाह भयेन छ ।

  • @sushanttmg1736
    @sushanttmg1736 ปีที่แล้ว +1

    Hi. Na how aja samma hami koho bhanne kura nai thaha xaina Ki kyaho kasari adibasi janajati bhayo hami mul basi ho bhumi putra Ho

  • @IkshahangnembanglimbuIksha
    @IkshahangnembanglimbuIksha 7 หลายเดือนก่อน

    Dasai tihar ma rato tika lagaera hodne t tamang magar gurung noi dherai dekhxu

  • @DhonduLamaतामाङ
    @DhonduLamaतामाङ ปีที่แล้ว

    ज्याबा ताम सुङ्जी आश्याङ्ले

  • @naturalfeel9447
    @naturalfeel9447 ปีที่แล้ว

    संसार कहाँ बाट कहा पुग्यो
    सोह्रौ शताब्दीमा का थोत्रा कुरा गरेर अह अह अह गर्दै महत्वपूर्ण समय खेर नाफा ले हुन्छ ।
    पायो भने यूरोप अमेरिका चुचे नाक हुनेका देश जानलाई मरिहत्ते गर्छन् सबै गफै हुन ।

  • @shambhurai5514
    @shambhurai5514 ปีที่แล้ว +3

    Prithbinarayn aafai magar kul ko thiy.kul mandir ko main pujari noi magar kul ko thiy ra ajhai x.but hindukaran vy

  • @Royal.shash1995
    @Royal.shash1995 ปีที่แล้ว +2

    Hami 81%ahindu mulbasi mongol haru 1 hau hamro chad dashain hoina, lochhar ho

  • @wrangler1054
    @wrangler1054 ปีที่แล้ว +1

    कुरो र कुलो जता लग्यो तेतै जान्छ।

  • @ganeshbahadurthapa5792
    @ganeshbahadurthapa5792 4 หลายเดือนก่อน

    सबै जाती बराबर हुन कोहि पनि तलमाथी होइन आस्याङ्ग

  • @Ningmasherpa-s4k
    @Ningmasherpa-s4k 4 หลายเดือนก่อน

    Tpaiko bhjma tpai aadihoki? Mulbasi?

  • @dipenadhikari2233
    @dipenadhikari2233 17 วันที่ผ่านมา

    Simple question why dashai is not celebrated in india

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 ปีที่แล้ว

    यो बुढाले म​न​ग​ण​न्ते कुरा ग​र्दैछ।

  • @namangmagar
    @namangmagar ปีที่แล้ว +2

    Jay mongol

  • @haribahadurlawati474
    @haribahadurlawati474 ปีที่แล้ว

    संपदा बहिनी सेवारो ईन्टर भिउमा लिम्बु राजा बुढानिलकण्ठ चाहि किराँती राजा हाईना भने किना मुर्ति बनायो त ?

  • @lwangbal8397
    @lwangbal8397 4 หลายเดือนก่อน

    माधवकुमार नेपाल kp oli lai sodda hudaina

  • @sadrakthapa108
    @sadrakthapa108 ปีที่แล้ว

    ❤❤❤

  • @DalTamang-f7m
    @DalTamang-f7m ปีที่แล้ว

    तपाई ले तामाङ भाशा बोल्न आउदैन । सीता राम जि अरु के भन्नु र ?

  • @bhimmagar6385
    @bhimmagar6385 ปีที่แล้ว +1

    Haina yesto ho kura dharma kinai jati bises hudaina hau manxelai dharmik sotantrata panitaxa tesaile kunai jatile yo dharma mannuparxa vanne galat afulai manlagne astha lagne dharma jasle jun dharmapani manna pauxa ho dashain hinduharuko hola srismast kristianko hola yo chadparba vaneko jati bises haina dharma bises ho tara dharmik sotantrata xa hainavane hindu dharma manine xetri bahun haru kina kristian hudaixanta aru jati harupani sabai nepali haru kristian ma ta dhamadham lagdaixan jatibises dharma hune vayeta rai limbu kirati dharma gurung tamang magar budist hunu parnethiyo xetei bahun hindu nai hunu partho ni kina vayenata ho jaba manxele afno dharmik sotantrata payo tei vayera sabai jatile afule chaheko manlageko dharma manidaixa

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 ปีที่แล้ว +5

    नाम त सिताराम काम र बुद्धि त गए गुज्रेको पो देखियो नि , समाज भाँडा ,धर्म छाडा ....

    • @funghang3482
      @funghang3482 ปีที่แล้ว +1

      Tei bahun lae rakheko naam ho ne sitaram, tamang KO chora KO naam Mai rajneti gareko dekhinxa 😂

    • @kanchhakkongrenn6929
      @kanchhakkongrenn6929 ปีที่แล้ว +1

      लुकेको सत्य आज ओकाल्दा धेरैलाई अपच भइरहेको छ ।😅

    • @pascalyba574
      @pascalyba574 ปีที่แล้ว

      Hindu haruko bastsbik kura bujhera nai Sita Ram name nai Tamang ko kasari vhayo Hinduko ?

  • @Meromaya
    @Meromaya ปีที่แล้ว +2

    Sewaroo haii

  • @smokestacklightning4191
    @smokestacklightning4191 3 หลายเดือนก่อน

    Yaha samma ki.. dherai critic haruko version anusar Kumari Pratha pani JayaPrakash Malla le Buddhist Newar harulai hindukrit garney thulo sadyantra gareko bhanindo raicha. Ra yo kumari pratha suru bhayo pachi ta Newar Buddhism pani dherai dhamiliyo ra dilution bhayera Newar Buddhist weaken bhayo.

  • @sureshji8334
    @sureshji8334 ปีที่แล้ว +3

    तिमीहरु जस्तो मुर्ख सबै छैन त्यहि भएर दशैं तिहार मान्छ ।

    • @shantatamang4469
      @shantatamang4469 11 หลายเดือนก่อน

      Dherai le man nu chodi sake her dai jaw tamang gurung magar Rai limbu etc Alik sal sab khatam kasaile mandaina

  • @4FGRS
    @4FGRS 4 หลายเดือนก่อน

    Dasai culture ho ...

  • @AavashBudha
    @AavashBudha 3 หลายเดือนก่อน

    मगर जाति ले गाई खादैन हो।पुज्दा नि पुज्दैन।

  • @dronbikrammalla5665
    @dronbikrammalla5665 ปีที่แล้ว

    यो पत्रु कारी ले यस्तै यस्तै धुन्दुकारी हरु ल्याउछ मिमिडिया मा

    • @yatrimina3684
      @yatrimina3684 ปีที่แล้ว

      आफुले ल्याउनु कि कुरा बुझ्नु। पुङ न पुच्छरको बिरोध !

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 10 หลายเดือนก่อน

    Sabai kura rambrolakyo tr Adi
    Basi janchati kirat maduwali
    Limbu yosabai Aryale diAko
    Nambo hami mongol mulbasuho

  • @bhaktarai7570
    @bhaktarai7570 ปีที่แล้ว

    यो बुडाले इतिहास बुजेको छैना रछा बिचारा…..🤭🤭🤭

  • @subasmansinghbasnet9086
    @subasmansinghbasnet9086 ปีที่แล้ว +1

    Rajya Ko 80% Karmacharitantra Ekal Jaat BramaRaches Danav Kul Bahun (Upadhya, Kumai, Jaishi R Barnashankar/Thima/Khatri Jaslai Hybrid Bhanincha) le Kabja garera Sarkari Sukha Bhogeko Cha R Nepal lai Sansar Kai Daridra Desh Banayera Aru Nepali lai Bhok Bhokai Desh Chodera hinnu Parne Awasta Maa Purayeko Cha ?? Yo Ekal Jaat Ko Bahun Yahudi Sasan Ko Sanghar garera Nepal lai Sabai Jaat Ko Sajha Phoolbari Banai Rajya Ko Sabai Chetra Maa Sabai Jaat lai barabari Sahabhagi Banaune ho !! Jilla Kaa CDO Sab Bahun, Sahayek CDO Sab Bahun, Police R Sasatra Ka SP, SSP Sab Bahun, Jilla Nyadhis Sab Bahun, Jilla Sikshya Adhikari Sab Bahun, Rastra Bank Ko Govener R Karmachari haru Sab Bahun, Nepal Army Chief Bahun, Patrakar R Media house Kaa Director Sab Bahun, Sarkari University Ka Dean, Professor Sab Bahun, Yo Bahun Ko Ekal Jaat Ko Danav Raj lai Jasari Kashmir Ma Miya Musulman le 4.5 lakh Pahade Bahun lai Jiudai Gardai, Katdai Mardai Ekai Raat Maa Bhagaye 50 hajjar Bhanda badi Bahuni lai Miya le Balatkar garyo Tyasari Nai Nepali Pahade Bahun lai Jiudai Gardne ho

  • @prayicchyasharma1397
    @prayicchyasharma1397 4 หลายเดือนก่อน +1

    Afnai kahani banauxa yo buwa le ta j payo tei😂😂

  • @bibekbhatta8994
    @bibekbhatta8994 ปีที่แล้ว +3

    यो मान्छे लाई इतिहासको बारेमा कत्ति पनि ज्ञान छैन ! सम्पूर्ण कुरा हावादारी , मनगडन्ते कुरा गर्दो रहेछ !
    कस्तो मूर्ख कुरा गर्छ गफाडी ???

  • @sunilkumarlama1396
    @sunilkumarlama1396 ปีที่แล้ว +1

    Tesohobhane Bharat ko sambar tyagyera mulbasi ko purano Nepal ko sambadcharai chalu garnuprcha.Aab sampurna mulbasi le bujnuparcha nutrabhane bharatle Nepal Mero bhannu berchaina.