बालाराम घर्ती मगर भन्छन्:मगरको धर्म हिन्दु, देवता महादेव,नेपालमा मंगोल छैन,नेपाल शब्द मगर भाषाबाट

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 มี.ค. 2022
  • मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #Balaramghartimagar
    #Rajendralingden
    #Prachanda
    Program : Churo Kuro
    Guest: Balaram Gharti Magar
    Presenter : Umesh Subedi
    Editor : Santosh Subedi
    Camera : Ramesh Karki
    Don't forget to Like, Comment, Share and Subscribe.

ความคิดเห็น • 607

  • @dhirajthakuri2485
    @dhirajthakuri2485 2 ปีที่แล้ว +115

    सहि कुरा गर्नु भयो । ठकुरी ले कहिले नी आफुलाई क्षेत्री ठान्दैन २ एउटा कुरा . पनि सत्य ६ की मगरका बंशाली हराए ठकुरी कोमा जानु २ ठकुरीको हराए मगरकोमा जानु आज पनि यो कुरा हाम्रो गाउ घरमा हामो पुर्वज वाट शुन्न पाइन्छ ।

    • @sagarsaud8555
      @sagarsaud8555 2 ปีที่แล้ว +3

      Ta माचिक्ने खाते होस

    • @dhirajthakuri2485
      @dhirajthakuri2485 2 ปีที่แล้ว +10

      ​@@sagarsaud8555 tai chikne khate hos

    • @andthewindwhispered
      @andthewindwhispered ปีที่แล้ว +7

      @@sagarsaud8555 त मुजीहरु जात फेरेर मल्ल शाह लेख्न पल्केका छ्स् त सुदुरपश्चिम तिर।। त्यही भएर टाउको दुख्यो तलाई।

    • @andthewindwhispered
      @andthewindwhispered ปีที่แล้ว

      @@dhirajthakuri2485यो मुला क्षेत्रीहरु बोगटी रावल देउवा साउद बोहोरा सौराज जस्ताहरु आफ्नो थर लुकाएर मल्ल शाह शाही लेखेर ठकुरी बन्न खोज्छ, खातेहरु। त्यही भएर हजुरको कुराले यो खाते कुजातको चित्त दुखेको हो। ठकुरीको पहिचान मेटाउन खोज्दै छन् यि बाहुन क्षेत्रीहरु।

    • @prempun528
      @prempun528 ปีที่แล้ว +1

      सही बात सर

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 ปีที่แล้ว +6

    बालाराम बुवाको बुझाई सत्य
    साबित हुने देखिन्छ।
    जय आमा नेपाल !
    जय बलाराम बुबाज्यू !

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 2 ปีที่แล้ว +44

    बालाराम जी को अन्तरबार्ता एकदम राम्रो लाग्यो सत्य कुरा राख्नु भो धन्यवाद छ हजुर लाई 🙏🙏🙏

    • @ramadhikari4844
      @ramadhikari4844 2 ปีที่แล้ว

      00 bun

    • @kamalkatuwal4412
      @kamalkatuwal4412 2 ปีที่แล้ว

      P

    • @SawravBiswa
      @SawravBiswa 11 หลายเดือนก่อน +1

      बीचारा.यो बुरा.लायी.केही.थाह रहेन..छ पो.नेता.बानये.छा

    • @lalitbikramshahi5
      @lalitbikramshahi5 21 วันที่ผ่านมา

      K ko satya kura? Pagal budo Je Payo tehi bolxa. Thakuri haru vaneko Rajasthan bata aayeka Rajput hun. Rajput lai Thakur ni vanxa India ma. Tehi Thakur bata Thakuri Rahana gayeko ho.

  • @Rameshmusicindustries
    @Rameshmusicindustries ปีที่แล้ว +3

    ऐतिहासिकताको अत्यन्तै उत्कृष्ट र यथार्थ बिचारको संश्लेषण बालाराम घर्ती मगर ज्यु लाई हार्दिक धन्यवाद

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 11 หลายเดือนก่อน +5

    हार्दिक धन्यवाद
    एतिहाँसिक सत्य कुरा
    सलाम🙏🙏छ

  • @jayrajjoshi8726
    @jayrajjoshi8726 2 ปีที่แล้ว +11

    बालाराम घर्ती मगर ज्यू लाई हार्दिक धन्यवाद

  • @himlalacharya9077
    @himlalacharya9077 2 ปีที่แล้ว +26

    वालाराम जि काे भनाइमा धेरै सत्यता भेटिन्छ
    नेपालका प्राय: नदी र पानीका श्राेतहरूकाे नाम
    मगरभाषामै राखिएकाे तथा डाडाहरुकाे पनि ।

  • @lonmangar3209
    @lonmangar3209 2 ปีที่แล้ว +37

    जातीको धर्म हुदैन र धेरै विद्वानले आदिवासी Indigenousको बिशेश धर्म हुदैन भनेका छन र आदिवासीले धर्मलाई भन्दा सस्कार सस्कृतिलाइ प्राथमिकता दिन्छन र बिस्वका हरेक आदिवासीलाई हेरौ उनिहरुले धर्मलाई प्राथमिकता खासै दिदैन ।
    अनि नेपालको ठूलो आदिवासी जनजाती मगरको धर्म न हिन्दु न बौद्ध हो । मगरले प्रकृति पुजा र धामीझाँक्री परम्परालाई प्राथमिकता दिन्थे दिनुपर्थ्यो तर समयसङ्गै हिन्दु धर्मको प्रभाव कारण हिन्दु भएका छौ ।
    प्रकृति पुज्दैमा धामीझाँक्री परम्परा हुदैमा हिन्दु धर्म हुने भए आजको दिन सम्म बिस्वका प्राय: जाति मानिस हिन्दुमा गणना हुन्थे होला।
    मगर भाषाहरुमा स्वर्ग नर्कको अर्थ लाग्ने शब्द नै छैन यसले के अर्थ दिन्छन भने पुर्खाहरुले स्वर्ग नर्कमा बिस्वास गरेका थिएन बरु मरेपछी आत्मलोकमा गएर फेरि पुर्खा सङ्ग मिलन हुने कुरामा बिस्वास गर्थे । राम्रो कर्म गरेर स्वर्ग नराम्रो कर्म गरेर नर्क जाने कुरामा बिस्वास गर्दैन्थे । गरेको भए आजको दिनमा स्वर्ग नर्क अर्थ लाग्ने शब्दहरु मगर भाषामा हुन्थे होला तर छैन त्यसकारण स्वर्ग नर्कमा बिस्वास नगर्ने आदिवासी जनजातीको धर्म कसरी हिन्दु हुन्छ?
    हाम्रो बाहुन छेत्रीको जस्तो ऋषिको नामको गोत्र हुदैन र त्यस्ता गोत्र हुने मगर अशुद्ध मगर हुन । शुद्ध मगरको कैरण हुन्छ । मेरो थर थापा अनि उपथर सप्लाङ्गी हो र सप्लाङ्गी नै मेरो कैरण हो ।
    कैरण हेरेर नै बिहेबारी हुन्छ हाम्रो ।
    अनि केही धार्मिक मन्दिरमा मगर पुजारी हुदैमा हिन्दु हुने भए भोलीको दिन मस्जिद चर्च गुम्बामा मगर होला अनि के मगरको धर्म इसाइ मुस्लिम बौद्ध हुन्छ?
    हाम्रो ठान देउराली कोटलाई मन्दिर बनए पछि मगर पुजारी हुनु नौलो कुरा होइन ।
    हाम्रा आफनै देविदेवता छन 22 बज्यु 12 बाराहा सिम्या भुम्या सेडेनी मनडले युखिम लोन छन किन अरुको हिन्दु देविदेवता पुजा गर्ने?
    मगर जातिलाई कुनै धर्म सङ्ग नजोडियोस

    • @lonmangar3209
      @lonmangar3209 2 ปีที่แล้ว +2

      @truck driver कुरा यहाँ Mongol को कुरा भएको छैन

    • @karma.8855
      @karma.8855 2 ปีที่แล้ว

      Sahi bhannu bhayo hajur.

    • @karma.8855
      @karma.8855 2 ปีที่แล้ว +2

      Yo budo le ulta ulta kuro garne rahecchn. Thait.

    • @chandrabudha442
      @chandrabudha442 ปีที่แล้ว +1

      हजुरको कुरा एक्दम सहि लाग्यो सर

    • @purjapundhankumari2057
      @purjapundhankumari2057 ปีที่แล้ว

      नमस्कार

  • @tekchhetri1445
    @tekchhetri1445 11 หลายเดือนก่อน +3

    Kati mitho kura BR Ghartimagarko

  • @user-vs9fz1qu4v
    @user-vs9fz1qu4v ปีที่แล้ว +21

    हामी ठकुरी दाजुभाइ ले मगर लाई दाजुभाइ नै मान्ने गर्दछौ किन कि मगर र ठकुरी को गोत्र पनि एउटै हुन्छ जनै लगाउदै मा कुनै ठकुरी मगर को पहिचान मेटिदैन नेपाल एकीकरण मा मगर र ठकुरी मिलेर नै नेपाल एकिकरण गरेको हो दुई चार जना ठकुरी राजा हरूले एत्रो सिङ्गो नेपाल बनाउन सक्ने क्षमता पक्कै होइन आजको बाङ्गो टिङगो राजनीति को झोले हरु ले चडाइ बडाइ गरेर मात्र हो

    • @HP_Dogra
      @HP_Dogra ปีที่แล้ว +1

      Gotra ta bahun xetri sanga pani milxa thakuri ko

    • @chandragurung3206
      @chandragurung3206 ปีที่แล้ว

      Prithivi Narayan ko sena Gurung Magar

    • @himalayanlili3684
      @himalayanlili3684 11 หลายเดือนก่อน

      ​@@chandragurung3206àaa

  • @amitamit684
    @amitamit684 2 ปีที่แล้ว +20

    आहा सारै चित्तबुझ्दो कुरा गर्नुभयो हजुरले।🙏तथ्य मा आधारित छ भन्ने लाग्छ।उहाँको कुरा सुनेर मन प्रफुल्ल भयो।🙏

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 11 หลายเดือนก่อน +1

    श्री बालाराम घर्ति मगर ज्यु नेपालका महान व्यक्तित्व हुनुहुन्छ,जय होस्

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 2 ปีที่แล้ว +15

    उच्च विचारले बिसाल दर्शनको जन्म दिन्छ,तेसैको अनुसरणले समानता सहितको समाज निर्माण गर्छ ।तर २१औं सताब्दीमा आयर पनि हामी संकिण र अमानवीय बन्दै गयौं ।। तपाइहरु दुबैलाई संमान छ 🌺🌺😍🇳🇵🌺🌺 सल्कदै गयको आगो निभाउने प्रयास जारी रहोस् 🇳🇵😍🌺🌺

  • @gajasingrana7110
    @gajasingrana7110 2 ปีที่แล้ว +20

    अति नै खुशी लाग्यो यो भिदिओ हेरेर धन्यवाद

  • @incomebooster4728
    @incomebooster4728 2 ปีที่แล้ว +15

    Respect for this man , salute !

  • @durgachapagain6207
    @durgachapagain6207 ปีที่แล้ว +5

    खरोकुरो र यो कार्यक्रम शुभकामना छ राम्रो शक्तिसालि माहापुरुश हरुको जन्म भएको थियो तर नेपाल मा सत्ते सनातन धर्म को धर्मगुरु नेपाल हो रास्ट्र धर्म सत्ते सनातन धर्म हो त्यसैले सबैले बुझ्नुपर्ने कुरा हो येहिसनातनबाट चारैतिर बाट बत्ति बल्दैछ ठाउ ठाउ मा प्रकाशित मोडेल हुन सक्ने अनुमान छ

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 4 หลายเดือนก่อน +1

    ॐ नम शिबाय।बालारम घर्तीमगर जि को कुरा 100% सत्य सहि हो

  • @dayalapm1014
    @dayalapm1014 2 ปีที่แล้ว +36

    बालाराम घर्ती को ब्याख्या बिस्लेसन पनि इतिहासकार को भन्दा कम छैन।

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar 2 หลายเดือนก่อน

    धेरै बिद्द्वान ब्यक्ती बालाराम घर्ती जि सङ्ग आजकलको आफ्नो पहिचान आफै मेताउन खोज्ने मङ्गोले भनाउदाहरुले बलाराम घर्तिमगर सङ्ग पाठ सिक्न जरुरी छ

  • @bishnudahal3873
    @bishnudahal3873 ปีที่แล้ว +1

    बुढा बा ले सहि कुरा भन्नु भयो नमस्ते बा ।

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 7 วันที่ผ่านมา

    कुरा सुन्नु बुढाको, बालाराम ज्यूको कुरा सही लाग्यो

  • @premdhital6745
    @premdhital6745 ปีที่แล้ว +2

    kasto ramro soch hajur ko .......mahan soch ra B4 ka dhani Bala ram sir ...........hajur lai salute chha

  • @khimsunar2723
    @khimsunar2723 ปีที่แล้ว +2

    शोषक, सामन्ती मगर भएपनि,बलराम घर्ती एउटा ऐतिहासिक मान्छे हो, उहाँ बाट कैयन कुरा सिक्न सकिन्छ र मैले पनि सिक्ने बुझ्ने अवसर पाएँ, उहाँ लाई सुस्वास्थ्य तथा दिर्घायु को कामना गर्दछु🌹
    जनै सबै ले बिर्ने धागा होइन, जसरि प्रहरी संगठन म़ा आबद्ध सबै जवान ले जसरी फुली वा तक्मा लाउन मिल्दैन त्यसरी नै जनै लाउन मिल्दैन!
    अर्को कुरा आफ्नै मुखले जुँगा नबगेका लाई मगर वा मंगर भन्छन भन्ने अनि ठकुरी पनि मंगर भन्न मिल्दैन.., किनकी ठकुरी को जुँगा हुन्छ, जंगली शोषक बुढो लाई इतिहास बारे राजनीतिक प्रश्न गर्नु वाहियात हो, जंगली माथी शासन कसरी गर्ने र मगर समाज को कमी कमजोरी के- के हुन् भनेर सोध्न सकिए उचित उत्तर आउन सक्छ.., अर्को कुरा वैदिक सनातन हिन्दु को संरचना र सो संग सम्बन्धित शिव पुराण, विष्णु पुराण, बारे जंगली मगर लाई प्रश्न गरेर धमिलो बनाउने बाहेक अर्को कुनै ललभ छैन!

  • @bhimpulami4253
    @bhimpulami4253 11 หลายเดือนก่อน +1

    हजुरले सही भन्नुभएको छ सलाम छ हजुरलाई

  • @chandrasen1189
    @chandrasen1189 ปีที่แล้ว +2

    हाम्रो रोल्पाली पूर्व माननीय मन्त्री बलराम घर्ती मगर हामी रोल्पाली जनता को अविभग हो रोल्पा जिल्लामा रहेको स्कूल झोलोंगे पूल रोल्पा सडक सञ्जाल सबै बलराम घर्ती मगर हो हामी रोल्पाली जनता को अभिबग हो गर्भ लाग छ

  • @padammonger2865
    @padammonger2865 2 ปีที่แล้ว +16

    सुबेडी सर
    बलाराम घर्ति मगरले लेखेका किताबकेा कहा र तसरी पाईन्छ त …

  • @mitrakatel6425
    @mitrakatel6425 29 วันที่ผ่านมา

    पंचायतकालमा पनि अत्यन्त राम्राे छवि बनायक राजनेता हुन बलाराम ।ऐले पनि उहाकाे उच्च बिचार र सकृयता लाई सबैले सम्मान गर्नेेै पर्छ।ऐलेका सामान्ति राष्टघाति भ्रष्टहरूका नाईके पाटिका कुख्यात दलाल तथा ति दलाल का चम्चे ,झाेले ले पनि केहिज्ञान यि राजनेता बाट पाठ सिक्ने कि?

  • @oncetime8230
    @oncetime8230 2 ปีที่แล้ว +17

    He is legend and he knows proper history, respect 🙏, everyone should know correct history

  • @jagadishsubedi9363
    @jagadishsubedi9363 2 ปีที่แล้ว +6

    Great talk

  • @topbahadurkarki1978
    @topbahadurkarki1978 ปีที่แล้ว +4

    यही कुरा सत्यहो

  • @princebabykidsvideo.9878
    @princebabykidsvideo.9878 11 หลายเดือนก่อน +1

    नेपाल मा मुलबासी एकता आजको आवश्यकता हो 👍🏻🐓👍🏻

  • @manumagar2580
    @manumagar2580 ปีที่แล้ว +4

    सहि कुरो गर्नु भो🙏🙏🌹🌹

  • @thedeltamike2418
    @thedeltamike2418 2 ปีที่แล้ว +4

    Kati ramro kura sabai Nepali daju vai k ko jaat ra dharma.

  • @jmahadevshah4231
    @jmahadevshah4231 ปีที่แล้ว +2

    Sahi kura garnu bho balaram garti magar sir …..😊

  • @ravimagar7480
    @ravimagar7480 2 ปีที่แล้ว +11

    Thakuri Ra magar sem Bhai

    • @Indra_mgr
      @Indra_mgr ปีที่แล้ว

      Hoina thakuri haru bhaun chettrii haru ho

  • @sukhabahadurgharti2760
    @sukhabahadurgharti2760 2 ปีที่แล้ว +5

    BalaRam jiRamro kura garnu vo 👍

  • @chandrabahadurthapamagar2646
    @chandrabahadurthapamagar2646 7 วันที่ผ่านมา

    SO much good

  • @harkasherpa4425
    @harkasherpa4425 11 หลายเดือนก่อน +1

    सहि बिष्लेषण

  • @ompundhurba3814
    @ompundhurba3814 ปีที่แล้ว +6

    बालाराम घर्ती मगर ज्युलाई हृदय देखि नै सलाम छ । उहाँसँग भेट्ने मन छ ।

  • @niteshtamang8377
    @niteshtamang8377 2 ปีที่แล้ว +4

    समाजमा एकदुई फत्ता हरु भेटिन्छन् जसले गर्दा सिंगो समुदाय अन्धकार मा जाना बाध्यता हुन्छ , मार्ने बेला भयो तर बुद्धि भने झै आइले पनि छेत्री बाहुन कै हली गरेर मर्छु भन्ने मान्छे

  • @sabinthapa1772
    @sabinthapa1772 2 ปีที่แล้ว +7

    great sir

  • @Sana20215
    @Sana20215 2 ปีที่แล้ว +5

    Immense respect 🙏🏻

  • @arjungharti9291
    @arjungharti9291 ปีที่แล้ว +2

    १००% sahi hjur that s right

  • @indrakhatri1335
    @indrakhatri1335 2 ปีที่แล้ว +18

    Very nice talking..simplest and greatest conversation. Thank you both of you.

  • @gaurilaladhikari9517
    @gaurilaladhikari9517 2 ปีที่แล้ว +15

    सलाम छ ! माननीय बालाराम घर्ती मगर ज्यू लाई। वास्तममा मगर प्याेर हिन्दु नै हुन्। हिन्दु भित्रका महान पर्व दशैं तिहारमा मगर परम्परा झल्किन्छ। तिहारकाे देउसी भैलाे हाेस् या साेरठी हाेस् या घाटु, सबैमा हिन्दुले मानेका अाराध्य देवता र माहामानवहरूकै गाथाकाे बयान भेटिन्छ। भगवान राम पनि दाह्री जुँगा नभएकाे देखाइएकाे छ,सायद मगर नै थिए। भगवान कृष्ण लाई त मतवाली जातकाे भनेर जरासन्धले भनेकाे कुरा उल्लेख छ। यसरी कृष्ण मगर भएकाे पुष्टि हुन्छ। मगरहरू लडाईँमा बलिया र चतुर हुन्छन्, त्यसैले वर्तमानमा पनि वीर गाेरखाली भनेर कम्ता चर्चा छैन। भगवान बुद्ध पनि मगर भएकाे कुरा प्रष्टिन्छ। बाहुनहरु जहाँ बाट अाए पनि यिनै राम,कृष्ण र माहादेव लाई अाफ्ना अाराध्य देवता मानेर बसे अनि के बिराए र लखेटिनु पर्ने ? हाम्रा पुर्खाले कसरी एक-अर्का लाई सम्मान दिएर सौहार्दता कायम गरे, त्याे अहिलेका मंगाेल भनाउँदाहरूले बुझ्नु पर्छ।

    • @yamsingjai9225
      @yamsingjai9225 2 ปีที่แล้ว

      100% sahi vannu vo adhikari jethansab tar paxi aayar bahun chetree harule Hindu dharmako name ma magar lagayar annya samudaya harulai Kati daman sosan hela hocho xuwaxut gareko thiyo wa xa vanne kurako ni hekka garnu paryo ni mangoll harule lakhetne vaneko kaha hami jasto sojhasajha emandar bahun chetreelai ho twni lakhatne vaneko tw chor varsta dalali mafiya ani rastiya gaddarr E syall bahun chetree neta harulai lakhetnu parxa vaneko matrai ho

    • @gaurilaladhikari9517
      @gaurilaladhikari9517 2 ปีที่แล้ว +2

      @@yamsingjai9225 हजुरकाे साेच पनि अत्यन्त नीच रहेछ, अरुकाे बहिनी पनि दिदीबहिनी समान हाे भन्ने धारणा गुमाएर अरुकाे दिदीबहिनी सबै लाई श्रीमतीकाे नजरले हेर्नुहुने रहेछ। मेराे बहिनी तपाईं लाई कहिले दिएँ र जेठान शब्दले सम्बाेधन गर्नुभाे ! यस्तै अपराधिक साेच भएकाहरू लाई हाे नेपाल बाट लखेट्नु पर्ने। त्याे बाहुन् हाेस् या क्षेत्री हाेस् या मगर,गुरुङ्,राई,लिम्बू,थारु मधेसी जाेसुकै हाेस् अपराधि लाई नेपालमा स्थान दिनु हुँदैन,यदि दिईहाले पनि त्यस्ताकाे स्थान जेल भित्र मात्र हुनु पर्छ भन्ने धारणा राख्छु। म पेशाले शिक्षक भएकाेले पनि नीच शब्द उच्चारण गर्ने मानिस मेराे नजरमा गिरेकै हुन्छ। अनि अर्काे कुरा सबै बाहुन खराब देख्ने अाँखा पनि खराब हाे। सबै मंगाेल सज्जन देख्ने अाँखा पनि खराब हाे। उसाेभए राम बम्जनले अाफु लाई भगवानकाे अवतार हाे भनेर अवतारी लामा बनेर केटी बलात्कार गरेर गायब पारेकाे छ, त्याे ठीक हाे ? अपराधि जुनसुकै जात र धर्मकाे भए पनि अपराधि नै हुन्छ। खराब कर्म गर्नेकाे जात,धर्म, नाता केही हुँदैन याे कुरा बुझ्नुस्।

    • @yamsingjai9225
      @yamsingjai9225 2 ปีที่แล้ว

      @@gaurilaladhikari9517 sabaiko dd baini lai sabaile aafnoii dd boini sochne vaya yo sansar aja kasto hunthyo hola hjr KO bicharma maile jethan sab vannuko ni karan xani hjr sir

    • @gaurilaladhikari9517
      @gaurilaladhikari9517 2 ปีที่แล้ว

      @@yamsingjai9225 हाे, मानिसकाे घरजम अरुकै छाेरी चेली,दिदी बहिनी सँग हुन्छ तर हुन्छ भन्दैमा पशुवत व्यवहार देखाउनु मानव सभ्यताका लागि कलंक हाे। अरुकाे अबहेलना गर्नु के राम्राे कार्य हाे र ? त्यै तपाईँकाे जेठान शब्द तपाईं लाई मैले फर्काएँ भने तपाईँकाे र तपाईँका दिदी-बहिनीकाे अबहेलना र अपमान हुँदैन र ? तपाईं लाई दुख लाग्दैन र ? अनि त्याे बाहेक के कारण छ ? मलाई जेठान भन्नू पर्ने ?

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 2 ปีที่แล้ว

      @@gaurilaladhikari9517 tapai ko vichar ekdumai ramro...👍👍👍

  • @mrbkgamer3648
    @mrbkgamer3648 2 ปีที่แล้ว +4

    ठिक कुरा

  • @topbahadurkarki1978
    @topbahadurkarki1978 ปีที่แล้ว +4

    हजुर रोल्पा को हीरो हो! खड़के बंस का मग़र राजा थिय!

  • @devendrachhetri5402
    @devendrachhetri5402 2 ปีที่แล้ว +4

    Ramro bichar hjr.

  • @danielpun2636
    @danielpun2636 2 ปีที่แล้ว +3

    Balaram sirtpapai kura sarai man chune kura sachoo kura garnuvayo

  • @OppoAs-eb1nm
    @OppoAs-eb1nm ปีที่แล้ว +1

    ईतहासकाे कुरा 99% थिक हाे।तर राजतन्त्र र बाहुनकाे अन्ध भक्त चाहि हाे।र मङ्गाेलाे गालि खायकै मान्छे पनि हाे।

  • @thaparamesh4478
    @thaparamesh4478 ปีที่แล้ว +1

    सही कुरा गर्नु भयो हजुरलाई धन्यबाद छ

  • @sitaramsharma8200
    @sitaramsharma8200 2 ปีที่แล้ว +7

    Good job sir Jay NepaL 🇳🇵🇳🇵

  • @jhalsing3233
    @jhalsing3233 2 ปีที่แล้ว +1

    Ekdam ramro kura garnu vayo sabai yoitai ho hami.

  • @khagendragharti3498
    @khagendragharti3498 2 ปีที่แล้ว +4

    Ramro kura vannu vayo hajurle

  • @kabitathapa857
    @kabitathapa857 2 ปีที่แล้ว +5

    Great🙏

  • @chandralalneupane2000
    @chandralalneupane2000 2 ปีที่แล้ว +8

    Bala
    Ram Mahan hunuhunchha

  • @user-it4qo1gk8c
    @user-it4qo1gk8c 8 หลายเดือนก่อน +1

    नेपाल् मा धर्म १२३हिमाल पहाड तराई =देश नेपाल ***$#संसार हो।

  • @davikarana2883
    @davikarana2883 ปีที่แล้ว

    Balaram gharti ko bisltion pani. Etihas batai dinu bhakoma dhaneybad che

  • @AvhisshThakuri
    @AvhisshThakuri 11 หลายเดือนก่อน +2

    Every Nepalese should know this. During Rana rule the darkest Century of nepal .jung bdr rana ( kunwar) chettri stoped Intermarriage between magars and Thakuris so that nowdays relation between magars and Thakuri is seen weak but our ancestors leaved some fact and things that made magars and Thakuri have great relationship and they are from same root. There is strong fact that chettri changing surname and beaming Thakuris.

  • @ManSingh-sb8bu
    @ManSingh-sb8bu ปีที่แล้ว +1

    पँचायतकालका, मन्त्री बालाराम,घर्ति,लाई,नेपालमा,मुलबासी,मँगाेल,छैन,भन्दा,वहि,आर्य,ब्रा्मनहरुकाेझाेले,पुचछरहुन,तेसैले,नेपालमा,मँगाेल,छैनभनेकाहुन,एकदिन,उनकैभाईखानदानहरुले,मुलबासी,मँगाेलहरुकाे,ईतिहास,पढेभनेतब,थाहापाउनेछन,।
    अबता,नेपालमा,मुलबासी,मँगाेलहरुकाे,सत्ता,आउने,समय,आईसकाे,र,देशलाई,आवश्यकता,र,सुहाउँदाे,अनि,नेपालीजन्ताहरुकाे,समस्य,भनेकै,सामाजिक,राजनैतिक,आर्थिक,स्वास्थ्य, शिक्षा यी,सबै,कसैलाईभेदभाव,नगरी,समानरुपले,ब्यबहारीकमैरुपानतरण,गरीदिगाेसुशासन,कायम,गर्नु,अतिआवश्यक छ,तर,बिगतका,ब्रामन,जातका शासकहरुले,जातियबिभेदकै,राजनितीगरेकैकारण,देश,बिखण्डन,र,देश,गरीबीभएर,बिदेशी,भारत,लगायत,अनेतरहरुले,नेपालीहरुकाे,मानमर्यदा,राखेकाछैनन,ब्रामन,जातका,नेताहरुलाई,हताएरैछाडनुपर्छ,तब, मात्र,देशले,शान्ति,माबाचनेछन,जसतै,चाईना,जापान,सिँगापुर,काेरिया,ले,कसरी,देशलाई,आर्थिक,देश बिकासमा,कति,उच्चमाछन,।

  • @binodbhujal1545
    @binodbhujal1545 2 ปีที่แล้ว +2

    Sahi kura garnu vayo

  • @chiranjivikoirala1944
    @chiranjivikoirala1944 ปีที่แล้ว +1

    Ekdam sahi lagyo

  • @BhaktaMaili
    @BhaktaMaili หลายเดือนก่อน

    याे मगर चही निकै बुजेकाे तरा बहूनकाे झाेले चाहिँ राम्राे साग निभऊनु जानेकाे रहेछ आफूले अफूलाई नचिने काे चाहिँ हाे !

  • @user-nx2it2wb9g
    @user-nx2it2wb9g ปีที่แล้ว +3

    हामी मगर नेपाल को प्रमुख जाति रहेछ भन्ने बुझिन्छ मलाई बालाराम घर्ति मगरको वास्तविक कुरा सतय रहेछ मलाई असाध्यै चित्त बुझ्यो।जय मगरात।

  • @bikashsubba9474
    @bikashsubba9474 2 ปีที่แล้ว +6

    आ आफ्नो तर्क मा ठिक छु भनेर ढिट गर्नु स्वभाविक हो ! तर ठकुरी बंशको शाह राजाहरु मगर बंशको चै होइन होला हौ बाजे अलिक मनगन्ते हावा गफ भयोकी 🤔🤗😁

    • @munnamunnathakuri
      @munnamunnathakuri 3 หลายเดือนก่อน

      Taila vanna ko hota

    • @bikashsubba9474
      @bikashsubba9474 3 หลายเดือนก่อน

      @@munnamunnathakuri तेरिमा ल्वांठ पढ्ने बेलामा गुच्चा खेल्छस अहिले जस्ले जे भन्यो तेसैको पछिपछि कुदि हाल्छस साले हनुमान

  • @samantatiwari1178
    @samantatiwari1178 2 ปีที่แล้ว +6

    Rajtantra sahita ko Hindu rastra Nepal jindawad Jay desh Jay Naresh jai janani no mcc go back America

  • @sureshrana9828
    @sureshrana9828 11 หลายเดือนก่อน

    Namaste.Hajule Dherai Sate kura Garnu Bhayo Guru.🙏🙏🙏🙏🙏🙏🙏

  • @balkc8537
    @balkc8537 11 หลายเดือนก่อน

    He is perfectly right.

  • @reshamthapamagar0034
    @reshamthapamagar0034 ปีที่แล้ว +4

    Brilliant interview. His points are backed up with facts…..👏🏻

  • @BhubanSingh-vt2xg
    @BhubanSingh-vt2xg ปีที่แล้ว +1

    Shai kura garnu vyo sir

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk 11 หลายเดือนก่อน +1

    नेपाल शब्द को उत्पती सम्बन्धमा र आदिबासी भन्ने शब्द सम्बन्धमा यी बुढाको काल्पनिक मनगन्ते कुरा लाग्यो, अलिकती मगर, तामाङ, सेर्पा राई लिम्बू सबै एकै बंश हो भन्या चाहिँ ठिक लाग्यो।

    • @Hemraj.thapamagar
      @Hemraj.thapamagar 4 หลายเดือนก่อน

      वहाले सत्य कुरा गर्नुभाकोछ कुनै मनगढन्ते कुरा होइन ईतिहास नबुझेको हरुलाइ सत्य कुरा असत्य लाग्छ तेइभर ईतिहास पढने गरौ

    • @munnamunnathakuri
      @munnamunnathakuri 3 หลายเดือนก่อน

      Tamang chai tibeetan ho hai

    • @pematamang8667
      @pematamang8667 3 หลายเดือนก่อน +1

      ​@@munnamunnathakurithakuri chai bihari ko guu safa garnei jaat ho hai

    • @temujin1645
      @temujin1645 3 หลายเดือนก่อน

      ​@@munnamunnathakurithakuri chai bahun harlai afnu chori haru bechney jaat hoi

  • @bikashsharma2887
    @bikashsharma2887 2 ปีที่แล้ว +12

    राम्रो कुरा ।

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 10 หลายเดือนก่อน +1

    100% right ho sir

  • @ramchhetri6796
    @ramchhetri6796 8 หลายเดือนก่อน

    बलराम घर्तिमगरको विचार सहि लाग्यो।

  • @balbdrpun6099
    @balbdrpun6099 11 หลายเดือนก่อน +3

    बाला राम घर्ती हार्दीक नमन तपाई मा सच्चै ज्ञानको भण्डार रहेछ सवै कुरा सत्य धूर्व सत्य छ तर हामी यहाँका मूलवासी हरु कुनै धर्म को भगवान प्रती हामी म लगायत लाई विश्वास लाग्दैन केवल पुरखा देखी आएको चाल चलन प्रती बिस्वाश गर्छौं भोलगसी वाट लेयाएका हिन्दू धर्म लाई नेपालको मूलवासी ले मान्दछन भन्ने भ्रम मा नपर्नुस हामी मंगोल हरुको उत्पती शयद नेपाल होला अनी जापन चैना गएका हुदाहुन नेपाल र इन्डीया मा man को अर्थको वारेमा कही कतै पढाई हुदैन तेसैले मगोल को वारेमा तपाई अनविज्ञ हुनुहुन्छ!!

  • @Rana-Magar7
    @Rana-Magar7 ปีที่แล้ว +1

    100,%sahi Kura garnu vyo

  • @rambahadurdeusali7705
    @rambahadurdeusali7705 11 หลายเดือนก่อน

    यो बलारम भन्ने घर्ती मगर ज्यु काहाँ बाट आएछ। अनि त्यो १४९५ सालमा नेपाल आएको हौं, आउनेहरुले भनी राखेको छ। त्यसले यो मित्र चहिँ ब्राह्मणको सास रहेछ। बलराम सर बिचार गरेर बोल्नुपर्छ है। धन्यवाद ।

  • @sunitashah8241
    @sunitashah8241 2 ปีที่แล้ว +3

    Great

  • @balaramdhungana1684
    @balaramdhungana1684 7 หลายเดือนก่อน

    एक दम सत्य हो जय होस्

  • @prabinthapa3552
    @prabinthapa3552 ปีที่แล้ว +2

    बुडोले ढुङ्गे युग मा जे रत्यो त्यही भन्दै छ,,,,

  • @MilanPanchakoti
    @MilanPanchakoti 2 ปีที่แล้ว +11

    यो कारेक्रम नहेरी मैले भनेको थिएँ आगो ताप्नु मुडा को कुरा सुन्नु बुडा को

  • @yammagar123
    @yammagar123 2 ปีที่แล้ว +3

    Very good

  • @gyanthing48
    @gyanthing48 ปีที่แล้ว +4

    भगवान बुदधको बुदधभुमी नेपाल अहिसा को देशमा जन्मेका नेपालका जनता लाई राणाकालिन देखीका एकाअधिकार बादी हिन्दुस्तान हिन्दुअति बादीका इशारामा बहुजातिय बहुभाषि भएको अदिन काल देखीका बुदधभुमी नेपाल अहिसा् को देशमा जन्मेका जनतालाई शिक्षा दीक्षा नै आएतित गराउदै हिन्दुस्तानका छाप पार्दै ल्याएका देश मा यस्त बिदेसीका आएतित शिक्षा दीक्षा र संस्कार को ईतिहास यो देश बाट सफा नगरे सम्म भगवान बुदधको सुसासन संस्कार संस्कृति आेजेल मा पार्दै ल्याएको देश हो यो मान्छे अल्पाज्ञान को मान्छे हो भगवान मन्जु श्री को इतिहाँस नै इन्लाई नटुप्पो छ नछेउ थाह छ ? ईतिहास जन्ने को भने भगवान मन्जु श्री को ईतिहास अध्यान गर्नु सही पत्तलाग्छ लामा गुरु अदीन काल देखीका भगवान बुदधको शिक्षा दीक्षा दम्बे छ्योई मा सबै ईतिहास छ ? १२ तामाङ १८ जात बर्गकृत हुदै काहाँ र् कति सम्म हो यस्त शीसीमुनु र् ऋषीमुनी को कथा भन्दै ?

  • @himalayanviagra6255
    @himalayanviagra6255 2 ปีที่แล้ว +6

    राउटे कुसुन्डा मगर ठकुरी एउटै पुर्खाबाट छुटिएका हाँगाबिगा हुन। Reinhard / Toba नामक बिदेशी तथा डोरबहादुर बिष्ट नामक स्वदेशी मानबशास्त्रीहरुको अनुसन्धानले यसलाई डिएनए सहित उहिल्यै पुष्टि गरिसकेको छ। अझै पनि कुनै मानवशास्त्रीहरुले अनुसन्धान गरे फरक पर्दैन।

    • @neptechsensei6542
      @neptechsensei6542 2 ปีที่แล้ว

      magar ra thakuri chai haina Gurung ra thakali chai raute bata chuttiyeko ho vhaneko suneko thiye.

  • @tekbahadur7602
    @tekbahadur7602 2 ปีที่แล้ว +2

    Very niec

  • @KrishnaRana-jz9wx
    @KrishnaRana-jz9wx 11 หลายเดือนก่อน

    Yo kura shai ho ra bhujel magar ho

  • @chiranjivikoirala1944
    @chiranjivikoirala1944 ปีที่แล้ว +1

    Sahi ho

  • @kalusonar7644
    @kalusonar7644 2 ปีที่แล้ว +3

    Good dada

  • @lbmagar1706
    @lbmagar1706 ปีที่แล้ว +3

    सामाजिक सदभाव र धार्मिक सहिष्णुताको दृष्टीले हिन्दु तर ऐतिहासिक दृष्टिले बौद्ध।

    • @itsoklaugh7169
      @itsoklaugh7169 7 หลายเดือนก่อน

      no shamanism or bon true religion of Magar later converted in Buddhism Hinduism in Buddhism tree stone are not worship. dami jarki religion are not in Buddhist .read study history and give analyzation.

  • @user-it4qo1gk8c
    @user-it4qo1gk8c 8 หลายเดือนก่อน +2

    जात जातीय दुइटा हो।थर तिनटा सेतो कालो =गहु गोरो जात जातिय हो।जस्तै हिमाल पहाड तराई =देश😢❤ नेपाल हाे अनि हाम्रो सन्तान संसार हों ं ँं ं#

  • @parbatipanta4625
    @parbatipanta4625 11 หลายเดือนก่อน

    सही कूरो गर्नु भो हजुरले ।यहाँ Dollar का पूजारीले गर्दा सबै जात जातिमा भ्रम छरेर धार्मिक द्धन्द गराउन खोज्दैछन् यो बुझ्न जरुरी छ।

  • @arunpokharel7414
    @arunpokharel7414 2 ปีที่แล้ว +1

    Sabai Nepali haru ma Barista sammanit Byakti Shree Balatam Gharti Magar Jyu ko jasto Bichar aaidiye Kati Ramro hunethiyo. wahako Charan ma Naman Gardachu.
    Kathmandu, regular

  • @manikumarrai3143
    @manikumarrai3143 11 หลายเดือนก่อน

    मगर बाले भनेको कति कुरो सही छ,अथवा धेरै सही नै छ,तर मंगोल शब्दको बारेमा अलिक अल्मलिनु भयो ,मंगोल ,आर्य,निग्रोइड् शब्द वर्तमान सुद्रिएको शब्द हो, अन्दाजी २५/३०वर्ष अगाडि सेमेटिक,जेपाटाइज्,र हेमेटिक,भन्थ्यो,र वहाँले भन्नू भएको कुरोमा सही नै हो,मंगोलिया देश नै स्थापित भए पनि मंगोलहरू मंगोलियाबाट आएको होइन ,सही हो,मंगोल शब्द त वैज्ञानिक प्रमाण अनुसार मंगोल वर्ण भनेर वर्णको आधारमा रङ्ग छुट्याउनलाई मंगोल भनिएको हो,हामी दक्षिण एसियामा बस्ने अथवा उत्पति भएका मान्छेलाई मंगोल वर्णका हो, भनेर भनिएको हो,हाम् रंग गहुँ गरो भएकोले मंगोल वर्ण भनिएको हो,जस्तै सेतो रंगका मान्छे आर्य रंगको भएकोले आर्य भनिए,र दक्षिण अफ्रिकामा बस्ने मान्छेलाई कालो रंगका उसको वर्णलाई निग्रोइड भनिएको हो,र बाहुन यो देशको होइन भनेको पनि सही हो,भोल्गा टु गंगा भन्ने पुस्तक अनुसार बाहुनको उत्पत्ति रसियाको भुभागमा भएको पाईन्छ ,बुवाको भनाइ अनुसार मिल्यो,अलिकति राप्रपाको मान्छे भएकोले थोरै दिमाग राप्रपाकै पक्षमा गएको जस्तो सुनिएको मात्रै हो, तर वहाँको भनाइ सही नै हो।

  • @user-dm3sc9mj9g
    @user-dm3sc9mj9g 7 หลายเดือนก่อน

    Balaram bubale satya kuro ho🎉❤🎉🎉🎉🎉

  • @dipakthapa6151
    @dipakthapa6151 ปีที่แล้ว +4

    V nice topic my maternal uncle family members were wearing the sacred thread ( janai ) for one day and after the end of the rituals they keep out the sacred thread in the tree.
    Now a days the Takuri's are feel uncomfortable to see themselves or saying as a group of Magar. They are introduced themselves as the upper caste among magar or saying that they are in the group of Brahmins as Chetty..?
    Some Takuri's are looking as like as Aryan so they give such comments before the magar. They have matrimonial relationship with the chetty, Sharma etc..?
    According to the Indian history the south indian are also practicing matrimonials relationship among femily & the origin of Lichavi ..?

  • @user-vw7nt6zw3s
    @user-vw7nt6zw3s 5 หลายเดือนก่อน

    घर्ती जी राजारामको समय देखि ठकुरीहरु वर्ण ब्यवस्था अनुसारको दोस्रो वर्ण क्षेत्रीय हुन।हालका छेत्रीहरुलाई थरजाती भनिन्थ्यो। यिनीहरुलाई जंगबहादुर राणा श्री ३ भए पछि जनै दिएर अब देखि छेत्री भयौ भनी ऐन बनाएरै अधिकार दिएकाले छेत्री भएका हुन।

  • @arunsomi1564
    @arunsomi1564 2 ปีที่แล้ว +2

    Good very nice

  • @nischalmagor
    @nischalmagor 6 หลายเดือนก่อน

    100% sahi kura garnu vayo baje❤

  • @karmanepal81
    @karmanepal81 2 ปีที่แล้ว +1

    Devadi deva Mahadeva Kailashma basne hami adi basi ka deva hun.

  • @surajsen8546
    @surajsen8546 2 ปีที่แล้ว +1

    सहि भन्नू भयो