चिजकाे लभ परेकी केटीकाे चिजकै साथी संग बिहे हुने भए पछि, Chij Gurung Jayanta | Sarangi Sansar Ep.322

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • सुमधुर स्वरका धनी Chij Gurung र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Jayanta Magar बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 321
    =======================================
    =======================================
    #Chij_Gurung
    #Jayanta_Magar
    #SarangiSansar
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    ♬ Chij Gurung
    ♬ Jayanta Magar
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Gem Thapa
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Dipak Samip
    ♬ Madal : Ishwari Prasad Bhusal
    ♬ Madal : Kumar Lamichhane
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    ♬ Recordist/ Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .

ความคิดเห็น • 449

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +40

    लु दोहोरी को हिरो चिज दाई को आगमन ले फेरि आज सारङ्गी सङसार तातियो अझै उज्ज्वल भविष्य को कामना छ दुबै जना गायक गायिका लाई जमघट गराउनुहुने सारङ्गी सङसार का सन्चालक कमल दाई लाई उच्च सम्मान छ धन्यवाद

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +30

    चिज गुरुङ v/s जयन्त मगर को निकै रमाइलो
    दोहोरी सुनेर बसिन्छ अब 😍जय लोक संगीत🙏

    • @milankumaragurung2018
      @milankumaragurung2018 2 ปีที่แล้ว +1

      हजुर को काम सरकार ले युटुब हेर दियको छ कि क्याहो हजुर जहाँ गयनी हजुर लाई देख्छु।😆😀😆👌💃

    • @deepnicesong8875
      @deepnicesong8875 2 ปีที่แล้ว +1

      म नि हजुर सङ्ग बसेर हेर्नू लागे गीत 😂😂🙏🙏🙏👌👌

    • @anandagm897
      @anandagm897 2 ปีที่แล้ว +1

      @@milankumaragurung2018 😆😆😆😆मैले पनि सधै देखिरा हुन्छु हजुर वहांलाई

  • @karnarana1072
    @karnarana1072 2 ปีที่แล้ว +20

    सारंगी संसार को प्रगति मा चिज गुरुङ को लन्ठु सिरियल गीत को पनि ठुलो हात छ। कमल जी।

  • @ganeshbatala3244
    @ganeshbatala3244 2 ปีที่แล้ว +14

    हो यस्तै यस्तै पुराना दोहोरी गित गाउदा पहिलाको दिनको याद निकै आउन सुन्न पनि छुट्टै मजा आउने

  • @bigmen7873
    @bigmen7873 2 ปีที่แล้ว +21

    आज सम्माकै अब्बल लागियो चिज भाइ र जयन्ता बैनी को यो दोहोरी यो दोहोरिको अर्को भाग पनि बनाउनु पर्यो सारङ्गी सन्सार ले हजुर

  • @cbmagar8443
    @cbmagar8443 2 ปีที่แล้ว +36

    चिज गुरुङ जि अनि जयन्त मगर जि धेरै राम्रो प्रस्तुति विगत सम्झेर आँसु आयो मेरो त

  • @user-sg1mw6tm3d
    @user-sg1mw6tm3d 2 ปีที่แล้ว +2

    दोहोरीको राजा चिज भाई अनि दोहोरीको रानी जयन्त मगर बैनीको गित 20 पटक हेरि
    सके अझै हेर्न मन लाग्छ किना होला

  • @baniyanarayan156
    @baniyanarayan156 2 ปีที่แล้ว +5

    चिज नाम जस्तै लाेकगित क्षेत्रमा पनि चिज नै हुन।सालिन सभ्य ठट्यौली पिडाबाहक शब्दकाे खानी चिज भाइ सँगितिक क्षेत्रकै ध्रुवतारा हाे उ सधैंभरि चम्किरहेकाे देख्न पाँउ सफलताको शुभकामना भाइ।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +12

    नरूचेकाे भात किन खादै छाै
    मेरै घरकाे पल्लाे घर जादै छाै
    यस्तो घटना धेरै काे भाकाे मैले देख्या छु

  • @eendrarokamagar2341
    @eendrarokamagar2341 2 ปีที่แล้ว +7

    यति राम्रो गाउने गायिका क्रोस् गाउने मा राखेर हुन्छ भन्या आहा धेरै राम्रो शब्द

  • @t.b.darlami7949
    @t.b.darlami7949 2 ปีที่แล้ว +25

    धेरै राम्रो आवाज छ चिज सर जयन्ति जि हजुर को अनि शब्द झनै मिठो अगादि बर्दै जनु सुभकामाना छ।

    • @baburamdawadi782
      @baburamdawadi782 2 ปีที่แล้ว

      यसमा कमेण्ट लेख्न हातै लागेन ।एकपल्ट सम्पन्न निर्णय उल्ट्याउने कुरो त्यति सहज होला र ? तिनै जना परे धर्म-सङ्कटमा ।अब जयन्ता जस्तै दुरूस्तै अर्की नानी खोजेर नयाॅ ब्यवस्थापन गर्नु त्यति चानेचुने कुरो भएन । उहिले त्यस्तो परिस्थितिमा केटी साटेर पनि बिहे गर्दिन्थे अरे ।नयाॅ प्रकृतिको समस्या बल्झियो कसरी गाॅठो फुकाउने हो खोइ ! ।

  • @m.schhetri0778
    @m.schhetri0778 2 ปีที่แล้ว +34

    चीज गुरुंग दाई, धेरै समझना र माया छ। Love you from India

  • @kumarsanu6521
    @kumarsanu6521 2 ปีที่แล้ว +5

    मन छुनि श्बद छ दोहोरी मानि मेरो साथी ले मलाई मन पर्नी केटी शीत बिहे गरेको छ अाज याद अायो मलाई नि बधाई छ सबैलाई

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +9

    कमल जि लगायत सारङगी संसार टिम ,साथै सबैलाई नमस्कार छ।अाहा चिज गुरुङ भाइ र जयन्ती बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार कडा छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।।।

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 2 ปีที่แล้ว +5

    धन्यबाद छ गायक,गायिका एवं अायोजक ज्यूहरुमा।यस्मा प्रस्तुत भएको भावबिहोल दोहोरि गीतले साह्रै नै मन खायो पनि अागामी दिनहरुमा लोकप्रिय गायन क्षेत्रमा सफलताको शुभकामना ब्यक्त गर्दछु,नमस्कार।

  • @prakashchandrapandit2979
    @prakashchandrapandit2979 2 ปีที่แล้ว +14

    असाध्य मार्मिक गित सुनाउनु भएको धेरै धन्यवाद दुबै कलाकारलाइ स्पेसल चिज गुरुङलाई ।

  • @premwaiba1938
    @premwaiba1938 2 ปีที่แล้ว +4

    गित यस्तो हुँनु पर्छ चिज जि ले मायाँमा डुबेर गाउँनु भयो बधाईछ् चिज जि को गित प्रया गित म छुट्यौंदैन !

  • @k-sir
    @k-sir 2 ปีที่แล้ว +5

    चिज गुरुङको आफ्नो पन भनेकै यहि हो, जुन चिज ब्राण्ड संग हामि रमाउछौ, जस्तोसुकै भावुक अवस्था किन नहोस अलिकति कमेडी मिसाएर आफु नहाँसी अरुलाई हँसाउने कलानै क्या चिजको छ क्या😊😊😊😊

  • @basntathapa330
    @basntathapa330 2 ปีที่แล้ว +4

    मत याे याे गिता चार दिन भाे सुनेको कति दिन सम्म सुन्छ थाहा छहिन अति मेरो जीवन मा यस्तो भाथाे मलाई पनि 😘😍😍

  • @deepnicesong8875
    @deepnicesong8875 2 ปีที่แล้ว +6

    आज यो गीत सुनेर २०६० साल्को याद आयो म नै छोयो बिगत को झल्को आयो 🌹🌹🙏🙏🙏👌👌

  • @nishchalmagar1005
    @nishchalmagar1005 2 ปีที่แล้ว +9

    आगामी दिन यस्तै दोहोरी सुन्न पाउ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +54

    असाध्यै मार्मिक भाबुक मन छुने दाेहरि सधैं हसाउने चिज दाजि ले आज भाबुक बनायाे धेरै धेरै बधाई छ ❣️🙏

  • @boy0140
    @boy0140 2 ปีที่แล้ว +7

    असाध्यै मार्मिक र सान्दर्भिक गित उत्तिकै उत्कृष्ट शब्दको प्रहार गर्न सक्ने चिज गुरुङ र जयन्त मगरको मीठो आवजमा र मीठो प्रस्तुतिले साह्रै रमाइलो अनि सुनेर आनन्द लाग्यो धन्यवाद अझै पनि सुन्न पाईयोस सारङगी संसार लगायत सम्पूर्ण टिमलाई धन्यवाद छ

  • @magurung01
    @magurung01 2 ปีที่แล้ว +3

    चिज गुरुङ्ग को नाममै काफि छ वान थाऊजेन वान %1001% बेस्ट दोहोरी

  • @deepaklama4619
    @deepaklama4619 2 ปีที่แล้ว +4

    ओहो कत्ती राम्रो गित सुनिराखाउ झै लन्ठु गित ले जत्तिकै तहल्क मच्चाउछ अब यो गित ले पनि ।

  • @sugamgurung943
    @sugamgurung943 2 ปีที่แล้ว +2

    वाउ जयन्त मगरमो voice कति मीठो अनि शब्द पनि उतिकै राम्रो हाम्रो चिज नोलोको त खोट लगाउने ठाउँ नै छैन । उसंग रमाउ उहीँ संग जिस्क पल्लो घरको अागनमा ननिस्क , अब टाढा बन्नलाई पर्ने भो घरमै कुवा खन्नलाई पर्ने भो / Wow what a word thank you all saranga sansar family for the beautiful profermence

  • @panodiinstagramlive6137
    @panodiinstagramlive6137 2 ปีที่แล้ว +3

    पछिल्लो समका मोष्ट पपुलर गायक सबैभन्दा बढी राम्रो टुक्का हान्नमा सफल मलाई एकदम मन पर्ने गायक दाइ चिज गुरुङ वाउ क्या दामि गाउनु भा छ लगायत गायिका बहिनिले पनि साह्रै मिठो गाउनु भा छ ।।सबै टिमलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै दोहोरी गितहरु आउदै रहुन धन्यवाद

  • @chetanthapa8358
    @chetanthapa8358 2 ปีที่แล้ว +3

    Jayenta magar को स्वर र सब्द अति उत्कृष्ट लाग्यो। chees gurung सङ्ग राम्रो competition भएको छ।

  • @krishnagurung5787
    @krishnagurung5787 2 ปีที่แล้ว +9

    जयन्त बहिनीकाे स्वर साह्रै मिठाे रहेछ । चिजकाे त कती प्रशंसा गरेनि पुग्दैन । अाजकाे काेरस गायक गायिकाहररूकाे गलाले सुनमा सुगन्ध थपिएको छ ।

  • @abiralshivaduti801
    @abiralshivaduti801 2 ปีที่แล้ว +2

    आहा दोहोरी !!गायक गायिका दुबै जनाको उत्कृष्ट प्रस्तुति। बिषयको अन्त्य अति नै समझदारीपुर्ण टुक्काको साथमा गर्नु भयो चिज सरले। समग्रमा दोहोरी हृदयस्पर्शी र मार्मिक लाग्यो । सारङी संसार टिमलाई हार्दिक बधाई एवं सफलताको सुभकामना।

  • @prakashBcofficial2541
    @prakashBcofficial2541 2 ปีที่แล้ว +3

    Jayanta को स्वर एकदमै मन पर्यो आहा ..
    चीज को झन् कुरै छोडौ ..from india goa

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +3

    दोहोरी को भाका पनि मन पर्न रहेछ आज को गित को सब्द पनि उस्तै मार्मिक छ्न ल

  • @bipulbipra2278
    @bipulbipra2278 2 ปีที่แล้ว +3

    जयन्ता मगर त एकदमै तगडा उत्कृष्ट गायिका रहिछिन् । धेरै धेरै बधाई तथा प्रगतिको कामना गर्दछु ।

  • @ratnamaninath
    @ratnamaninath 2 ปีที่แล้ว +5

    असाध्यै मार्मिक र भाबुक दोहरी जुन हाम्रो गाउँ समाज मा प्रत्येक्ष यस्ता घटना भै यस्तो लाई दोहरी माफर्त प्रस्तुति दिने चिज जी र जयन्ता लागायत सम्पूर्ण सारङ्गी ससार परिवार लाई धेरै धेरै धन्यवाद ।

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 2 ปีที่แล้ว +23

    लाईभ दोहोरीको राजा भन्न मन लाग्यो चिज गुरूङ्ग लाई र यस्तो मिठो दोहरी प्रस्तुत गर्ने सारङ्गी संसार टिमलाई धेरै धेरै धन्यवाद ।

  • @narchhantyal9116
    @narchhantyal9116 2 ปีที่แล้ว +2

    आज को बसाइ चिज र जयान्त को घम्साघम्सी तिम्रो मेरो सम्बन्ध धेरै माथी हो यो गित को गायक गाइका लगायत साराङी संसार परिवार र उपस्थित सबै सबैमा धन्नेबाद

  • @Bhabindra
    @Bhabindra 2 ปีที่แล้ว +8

    उहिसङ्ग रमाउ उहिसङ्ग जिस्क पल्लो घर को आगन मा ननिस्क 😥😥😥

  • @bipulbipra2278
    @bipulbipra2278 2 ปีที่แล้ว +3

    अब जयन्तालाई सारङ्गी संसारमै गायिकाकै रूपमा राख्नुपर्छ । यस्तै प्रतिभालाई फल्न फुल्न दिनुपर्छ । मैले यो दोहोरी बीस पटक भन्दा बढी हेरिसकें । अझै पनि धोको पूरा भएको छैन ।

  • @bibekgurung3452
    @bibekgurung3452 2 ปีที่แล้ว +10

    धेरै रमाईलाे छ अागामी दिन यस्तै दाेहाेरी सुन पाउ चिज दाइ र जयन्त दिदी सफलता काे धेरै भन्दा धेरै शुभकामना 🙏🙏

  • @bishnusunar945
    @bishnusunar945 2 ปีที่แล้ว +5

    Chija gurung ko jahile hereni commedy parako dohori herinthyo aaja vane sentimental tyo ni ramro xa

  • @birendraranabhat1981
    @birendraranabhat1981 2 ปีที่แล้ว +6

    22 मिनेट बाकी हुदा मैले पनि उपस्थिति जनाए। Good luck.

  • @harirana2954
    @harirana2954 2 ปีที่แล้ว +9

    कति मिठास शब्दहरु सम्मान छ दुबै जनालाई 🙏

  • @lalthapa4654
    @lalthapa4654 2 ปีที่แล้ว +5

    चिज भाइ इन्द्रेणी मा कृष्ण कदेल ले क्या चिज चिज छ तेसरी भनेको होइन ख्या मिथो गाउनु भो 🙏🙏

  • @deepaklama4619
    @deepaklama4619 2 ปีที่แล้ว +5

    कस्तो सुनिरन मन लाग्दा लाग्दै गितै सकिहल्यो यो गित त १ घन्टा जति को भैदिएको भए कस्तो राम्रो हुन्थ्यो अब एस्को पनि भाग २ सुन्न पाउ हाइ त ।

  • @reshamshirpali7584
    @reshamshirpali7584 2 ปีที่แล้ว +10

    सारङगि संसार पर्ती उच्च सम्मान
    कमल सर सारै राम्रो गीत सुनाउनु भयो
    धन्यवाद कमल सर र चिज दाइ र जयन्त दिदि लाई सफलता को धेरै भन्दा धेरै शुभकामना

  • @rameshthappa3366
    @rameshthappa3366 2 ปีที่แล้ว +4

    मेरो नि मन छोयो , र पुरानो याद आयो ।
    best of luck , both.

  • @tilaksunar3668
    @tilaksunar3668 2 ปีที่แล้ว +5

    plz हजुर भाग 2 पनि लेउनु होला सारै मन छोयो 🙏🙏🙏🙏🙏

  • @ishwarithakullabashanti4392
    @ishwarithakullabashanti4392 2 ปีที่แล้ว +5

    धेरै राम्रो छ भाग 2 पनि चाहिन्छ भने कती र जयन्त दीदी को कती राम्रो प्रस्तुती छ प्रगति गर्दै जानू

  • @sundarlama6701
    @sundarlama6701 2 ปีที่แล้ว +29

    कमल जि मज्जा लाग्यो आजको episode पनि🙏 ।कमल जि जानकी तारमी मगर अनि चिज जि को दोहोरी हेर्ने मन छ #सारङ्गी_सन्सारमा अझै प्रगती गर्दै जानू होला कमल जि अनि सारङ्गी सन्सारको सम्पुर्ण युनीट लाई ।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +16

    चिज (लन्ठु) दाईले रमाइलो प्रसंग मा गाए जस्ताे आनन्द मजा आउला जस्ताे छैन आज अलि सिरियस देखिनु भा छ 56 min बाकि छ फेरि पुरा दाेहरि हेर्न काे लागि

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c 2 ปีที่แล้ว +12

    शीतल भए पछि झनै रमाइलाे

  • @rajugurung8595
    @rajugurung8595 2 ปีที่แล้ว +3

    उज्यालो सिर निउरेछु भुई तिरा तोडिन्छकी सम्बन्धा दुई तिर अत्ति बबल्💔😪😪

  • @Sarasmagar-nepalixoro
    @Sarasmagar-nepalixoro 2 ปีที่แล้ว +3

    जयन्ता जी निकै मीठो स्वर रहेछ पगीलो पल्ट सुन्ने मौका पाए , कोहीली हो हजुर, चिज जी को त कुरै नगरौ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +7

    कमल दाजु कहिले काहि प्रमिश घिमिरेलाई पनि गाउन लाउनु न हाे भाई ले मुस्कान छर्दै गित छाेपेकाे मात्रै देख्छाै ❣️🙏 मेराे कमेन्ट पढ्नु हाेला दाजै 🙏❣️

  • @bipulbipra2278
    @bipulbipra2278 2 ปีที่แล้ว +3

    यो दोहोरी अहिले सम्मकै उत्कृष्ट छ ।

  • @krishnasapkota3691
    @krishnasapkota3691 2 ปีที่แล้ว +9

    अब रमाइलो हुने भयो।जय गित जय संगीत ।जय सारङगी संसार।।।

  • @dthapa4921
    @dthapa4921 2 ปีที่แล้ว +3

    Ekdam ramro lagyo
    Lanthu Bhai Chij Gurung ra Jayanti Magar Baini ko Dohori sunna paiyo sowor sabdha kelauni saili sabai ramro Dubai Jana ko yo Geet pani Lanthu jastai safal hos all unit lai shuvakamana

  • @user-pb5pe1vx1d
    @user-pb5pe1vx1d 2 ปีที่แล้ว +6

    सारङगी संसार सबै कलाकार हरूमा नमस्कार अति रमाइलो भयो अझै चिज गोर्खाली भएपछि कुरै नगरौं जय होस सबैको 🙏🙏🙏👍️👍️👍️💐💐🇳🇵🌹

  • @mekgurung2243
    @mekgurung2243 2 ปีที่แล้ว +4

    चिजत चिजै भयो तर जयन्ता बैनिको स्वर र शब्द पनि तेतिकै दमदार लाग्यो😍😍😍👍️

  • @lilamberthapa5576
    @lilamberthapa5576 2 ปีที่แล้ว +5

    कमल सर नमस्कार 🙏🙏चिज सर लगायत सम्पुर्ण कलाकार साथीहरू मा पनि सांगेतिक नमस्कार 🙏🙏💕♥️💕🌹🌹♥️✅ कस्तो मजाको दोहोरी सुन्न पाईयो ।खुशी छु।धन्यवाद ।।

  • @krishnasubedi298
    @krishnasubedi298 2 ปีที่แล้ว +4

    कमल दाई दिपक समिप दाजुले गित गाउनु हुन्छ दाजुकाे पनि १,२, वटा सुन्न पाय हुन्याे म कतार बाट हेर्दै छु ।

  • @khemgurung9538
    @khemgurung9538 2 ปีที่แล้ว +23

    नमस्कार साराङी सन्सार प्रती नमन गर्दै चिज भाई र जयन्ती बहिनिको अति मिठो दोहोरी जति सुन्यो उति नै सुनम सुनम लाग्छ दुबैलाई सुभकामना 😀😀

  • @samirkc1592
    @samirkc1592 2 ปีที่แล้ว +18

    चिज वास्तवमै चिज हुन् गम्भीरतामा पनि हसाएर गम्भीर बनाउन सक्ने।सलाम छ चिज हजुर जस्तो अदभूत कला भएको मान्छे बिरलै देखिन्छन् ।

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 2 ปีที่แล้ว +7

    जहाँ लण्ठू त्यहाँ म

  • @prabinatamang4101
    @prabinatamang4101 2 ปีที่แล้ว +3

    Tiktok मा देखेर आए है म नि सार्है राम्रो अनि मार्मिक दोहोरी

  • @harirambasnet4575
    @harirambasnet4575 2 ปีที่แล้ว +5

    Sarai ramro dohori ,chij ko dohori khoji khoji herxu.....ma

  • @YoutubeChannel-fu9vz
    @YoutubeChannel-fu9vz 2 ปีที่แล้ว +6

    नब गायिका जयन्ता दिदी लोकदोहोरी क्षेत्रको धेरै सम्भावना बोकेको कलाकार हो चिज सोल्टी त सबैको मनमुटुमा बस्न सफल कलाकार हो सबै जनालाई सम्मान...! विशेष गरि सारंगी संसार रोधी घर र कमल जि लाई विशेष धन्यावाद...! (बिशेषत यो गित मेरो लागि गाईदिएको हो ) यो गितमा सबै भन्दा भाबुक भएको म नै होला भन्थे तर होइन रहेछ ...म भन्दा नि धेरेै भाबुक त प्रेमा राना लाई देखे 🤣🤣🤣🤣

  • @gorkhalidineshpokharel1474
    @gorkhalidineshpokharel1474 ปีที่แล้ว +1

    धन्यवाद यस्तो रमाइलो दोहोरी सुन्ने अवसर दिनु हुनि सारङी संसार परिवार र सबै कलाकार समुहलाइ ❤❤❤❤❤❤🎉

  • @binodchhetri8856
    @binodchhetri8856 2 ปีที่แล้ว +4

    मार्मिक शब्द ले छियाछिया पार्ने कुसल जि कता जानू भयो तेती देखिनुभाछैन उहाँलाई एस्तै मार्मिक भाका मा ल्याउनु पर्यो

  • @langhalimagar5596
    @langhalimagar5596 2 ปีที่แล้ว +2

    जयेन्त मगर को सोर चाहिँ super छ इन्द्रेनी जानुहोला ल लाफा

  • @subashthapa3836
    @subashthapa3836 2 ปีที่แล้ว +4

    बधाई छ । चिज गुरुङ्ग दाजु हजुरको दोहोरीले सारै मन भाबुक बनाको छ ।🙏🙏🙏👍️👍️👍️

  • @kalibahadur8233
    @kalibahadur8233 2 ปีที่แล้ว +7

    अति नै मार्मिक गित सारै मन छाेयाे गाएक गाईका दुबै जनालाई सफलताको अग्रिम शुभकामना र यसरी सारङ्गि संसारलाई सदाभार रमाईलाे दिने सम्पूर्णलाई बधाई दिदै कमल शरलाई धेरै धेरै धन्यवाद !!

  • @gorakharana7705
    @gorakharana7705 2 ปีที่แล้ว +3

    आजका कलाकार लाई धेरै सम्झना छ
    कमल सर तपाई लाई मेरो एक प्रशन छ,
    एक दमई लोक प्रिय कलाकार सबिन आचार्य र रिता राव़तको दोहोरी निकै सू्न्ना मन छ,,

  • @sunardineshdinesh7008
    @sunardineshdinesh7008 2 ปีที่แล้ว +7

    सारङ्गि सन्सार काे अहिले सम्मकाे उतकृस्ट दाेहाेरि लाग्याे मलाई उज्वल भबिस्यकाे शुभकामना सबैलाई

  • @narayansangam6645
    @narayansangam6645 2 ปีที่แล้ว +5

    चिजको बोलिमानै जादु छ ! दुबैजनाको उत्कृष्ट शव्द अनि गायन

  • @narayanpaudel8241
    @narayanpaudel8241 2 ปีที่แล้ว +5

    असाध्यै रमाइलो मलेसिया बाट हेरिरहेको हुन्छु म सबै episode आजको ले भाबुक बनायो मलाई ♥️🙏

  • @topendrabalal6518
    @topendrabalal6518 2 ปีที่แล้ว +2

    समाजमा सुहाउने भाका र सब्द एकदमै राम्रो छ ॥ दुबै जनालाई धेरै माया💖,,, गहिरिएर हेर्दा र सुन्दा मेरो पनि विगत झल्कियाे😕😏

  • @teklamichhane9514
    @teklamichhane9514 2 ปีที่แล้ว +3

    दोहोरी घरहरु मध्ये अब्बल दोहोरी घर सारङ्गि सन्सार अनि अति नै कुशल संचालक कमल सरलाई धेरै धेरै बदाई शुभकामना

  • @gopalgurung4227
    @gopalgurung4227 2 ปีที่แล้ว +4

    प्रेमी प्रेमीकाको बिच भएको दोहोरी अति उत्कृष्ट छ।

  • @karnarana1072
    @karnarana1072 2 ปีที่แล้ว +11

    One of the best live organic singer Chij Gurung ❤️❤️❤️

  • @nandabahadur9419
    @nandabahadur9419 2 ปีที่แล้ว +2

    चिज गुरुङ पहिले सुरु बाती लोप दोहोरी किङ सम्झे को थिय अहिले आय्रर कति पर्गती गरे को छ धन्नेबात छ

  • @rajkumarthaparajkumarthapa2582
    @rajkumarthaparajkumarthapa2582 2 ปีที่แล้ว +4

    अाजकाे प्रस्तुति धेरै नै राम्रो लाग्यो । अागामी दिनमा भाग २ पनि छिट्टै लिएर अाउनु हाेला । सम्पूर्णलाई बधाई तथा धेरै - धेरै शुभकामना छ 🌺🥀💐🌷❤️❤️धन्यवाद 🙏🙏🙏

  • @yadab777
    @yadab777 2 ปีที่แล้ว +3

    मलाई त जयन्ता मगरको गायन साह्रै मन पर्छ।

  • @jiwanbudha60
    @jiwanbudha60 2 ปีที่แล้ว +3

    दोहोरी गित को हेरो चिज बधाई छ

  • @hemsagar8437
    @hemsagar8437 2 ปีที่แล้ว +3

    जयन्ता मगरको स्वर अनि चिज जि को सब्द र पुरानो भाका आसाध्यै मन पर्यो , नया भाका भन्दा पुरानो भाका ल्याउनु होला धेरै भन्दा धेरै।। नयाँ भाका त हेर्नै मन लाग्दैन।।। शुभकामना

  • @kcishwor3550
    @kcishwor3550 2 ปีที่แล้ว +5

    अति नै राम्रो सबै टिम लाई बधाई चिज, सितल दाङ चेली कमल भाइ होल टिम लाई घुमाइ घुमै हेर्दै छु

  • @prubitamu7489
    @prubitamu7489 2 ปีที่แล้ว +2

    चिज भाई र जयन्ती बैनी को जोडी दमदार जम्यो । फेरि पनि यो जोडी को प्रस्तुती हेर्न मन लागेको छ । जयन्ती बैनी को स्वर आहा सुनिराखौ लागेको छ ।

  • @nirmalbishowkarma6893
    @nirmalbishowkarma6893 2 ปีที่แล้ว +3

    नमस्ते सारंगी सन्सार कमल दाइ ? म साउदी अरब बाट हेर्दै छु धेरै रमाइलो छ दोहोरी विशेषगरी चिज ब्रो लाई सफलता को सुभकामना

  • @shilalimbu2695
    @shilalimbu2695 2 ปีที่แล้ว +2

    धेरैको जीवनमा मेल खाने गीत क्या गजबको शब्द ।

  • @suryagurung6725
    @suryagurung6725 2 ปีที่แล้ว +15

    सधैं हँसाउने सब्दको खानी चीज गुरुङ्ग, आज अतेन्तै मार्मिक दोहोरी सुनेर बडो मज्जा आयो, दुवै जनाको शब्द चयन राम्राे छ। Thank you सारङ्गी संसार अनी कमल जी

  • @bhimbhadoorrana6925
    @bhimbhadoorrana6925 2 ปีที่แล้ว +2

    असाध्यै मार्मिक दोहरी सबैलाई सम्मान छ यही भकामा एकचोटि राजु दाई र टिका सानु काे दोहरी सुन्न असाध्यै मन छ सके सम्म हेर्न पाइनछ कि कोसिस .........सम्पूर्ण सारङ्गी संसार टीम लाई धन्यवाद साथ न्यानो माया....

  • @sarojkishan8314
    @sarojkishan8314 2 ปีที่แล้ว +5

    चिज गुरुङ लाई मन पराउने को को हुनु हुन्छ मुटु हरु 😍😍

  • @rachitghimire425
    @rachitghimire425 2 ปีที่แล้ว +2

    शब्दहरु अति राम्रछन।गायक,गाईकाकाे स्वरकाेत कुरै नगराै।

  • @baburamdawadi782
    @baburamdawadi782 2 ปีที่แล้ว +2

    हामी श्रोता र दर्शकलाई त हेर्न सुन्न मजै जस्तो भयो तर गायक-गायिका दुबै चूक-चूक र ज्वा भन्नपर्ने भित्र परेछन् भन्नुपर्दा हमीले पाएको मज्जा भन्दा उनीहरूको गुमेको सम्पदाले तुलो लच्काउॅदा मन निकै अमिलियो ।निश्कर्षमा जे हुनु भयो त्यसलाइ बिर्सेर वल्लो-पल्लो घरका छिमेकी बन्न पाउनु पनि कम भाग्यमानी ठान्न पर्दैन । जयन्ता बिचरीलाई अब पीरपर्ने तिर गीतलाई मोड्नु भन्दा बरू बिहेभन्दा माथिको सम्बन्धमा रमाउने कोशिस गर्नतिर लागौं चीज बाबु ; त्यसैमा तपाईंको इज्जत रप्रतिष्ठा ऊच्च ठहरिने छ ।अथबा नाता भित्र पर्दैन भने दुलहा केटासॱग चीज बाबुको मितेरी गाॅठो कसिदिऊॅ हामी सबै मिलेर ।

  • @bharatshrestha7149
    @bharatshrestha7149 2 ปีที่แล้ว +3

    जयन्त मगर बैनी को स्वोर अति नै राम्रो येस्तै गरेर गाउनुस चिज को सब्दहरुको जस्तै शब्दले जबाफ दिने बानी बसाल्नुस तपाइले गर्नु सक्नुहुन्छ ।धन्नेबाद।

  • @ranhitanga9538
    @ranhitanga9538 2 ปีที่แล้ว +4

    Sandur maxa ko sundar song la the best hol aunite lai hal palpa nepal

  • @Apekshya12
    @Apekshya12 2 ปีที่แล้ว +14

    लण्ठुकाे बा काे त के कुरा गर्नु र लण्ठुकाे लभ परेकाे केटि पनि कडा अनि स्वर पनि अति राम्रो सारङ्गि संसारले फेरि भाग दुई पनि ल्याउनुहाेला

  • @chakrabohara2434
    @chakrabohara2434 2 ปีที่แล้ว +3

    असाध्यै राम्रो छत आजफेरी कुवाखनपरने भय चिज भाई लौ बधाई छ

  • @krishnakhadka277
    @krishnakhadka277 2 ปีที่แล้ว +2

    मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो

  • @sitakhanal8461
    @sitakhanal8461 2 ปีที่แล้ว +3

    चिज गुरुङ जि को स्वर सुनिरहु जस्तो लाग्छ