नमस्ते चिज भाई हजुर काे गित सुनेर कहिले पनि नपुग्ने भए कति मिठाे ठट्यौली पाराले गाउनु भएको हाम्रो गाेर्खाली भाई ले सबै रियल बिगतकाे काे शब्द लाई उजागर गर्नु भएकोमा भाई बहिनी दुबई लाई बधाई र धेरै धेरै शुभकामना छ। बाल्ले कालकाे झल्काे आयाे धन्यवाद छ।🙏🙏🙏🙏🙏👌👌👌👌👌
सर्र्र कति रमाइलो होके आजको दोहोरी चिज दाइको गित गाउने कति राम्रो सैलि छ ।अनि दिपिका दिदिको त कुरै नगरम बधाई छ दुबै जनालाई ।मानसिङ दाइ miss you ।सम्पुर्ण टिमलाई बधाई छ्🙏🙏🙏🌺🌺🌺💕💕🌺
धेरै राम्रो दोहोरी 👌👌👌❤️❤️ तर सुनिता भयको भय झन कति रमाइलो हुनेथियो होला कहिले हो सुनिता र मानसिङ दाईको दोहोरी सुन्ने हामी त अातुर छौ अनि हजुरहरू नि सुनिता र मानसिङ को दोहोरी चेनपेन पालो कहिले हो जानकारि पाँउ
Much enjoyed the dohori. Chij bhai ra yo bahiniko kati mitho maya pritiko dohori. Ekdam ramro lagyo. Chij bhai sanga dherai nai dohori gaune naya naya bahini haru dekhna ra sunna payen. Sabai lai dhanyabaad.
Mansing khadka Chij Gurung and dipika magar lai feri pani chances deo hai ekdam ramro Jodi lai miss nagaraun ATI sunder sweets rochak live dohori song Chij Gurung and dipika magar ko
Chij vai arganik sabdako khani deepika jyanmara musakanki rani ati utkrist prastuti sunda sundai sakiyo samaya apug vaya jhai lagyo auda din haruko lagi dherai shuvakamana love you all💕💕💕💕🙏🙏🙏🙏
आहा कति रमाइलो दोहोरी तर मानु भाई र सुनिता बहिनी बिना अल्लि खल्लो लाग्न थाल्यो अचेल त गीतहरु पनि
❤very nice ❤ I. Sweet Love 💕. Thank ❤
चिज गुरूङ ठट्यौली लाेक दाेहाेरि दिपिका बैनि अति राम्रो छ बदाई छ दुबईबाटा
नमस्ते चिज भाई हजुर काे गित सुनेर कहिले पनि नपुग्ने भए कति मिठाे ठट्यौली पाराले गाउनु भएको हाम्रो गाेर्खाली भाई ले सबै रियल बिगतकाे काे शब्द लाई उजागर गर्नु भएकोमा भाई बहिनी दुबई लाई बधाई र धेरै धेरै शुभकामना छ। बाल्ले कालकाे झल्काे आयाे धन्यवाद छ।🙏🙏🙏🙏🙏👌👌👌👌👌
सर्र्र कति रमाइलो होके आजको दोहोरी चिज दाइको गित गाउने कति राम्रो सैलि छ ।अनि दिपिका दिदिको त कुरै नगरम बधाई छ दुबै जनालाई ।मानसिङ दाइ miss you ।सम्पुर्ण टिमलाई बधाई छ्🙏🙏🙏🌺🌺🌺💕💕🌺
चिज गुरुङ्ग भाइ को दोहोरी super छ हो यसरी निखारियर आयका ले गायको गित पनि दामी हुन्छ ।
धेरै राम्रो दोहोरी 👌👌👌❤️❤️ तर सुनिता भयको भय झन कति रमाइलो हुनेथियो होला कहिले हो सुनिता र मानसिङ दाईको दोहोरी सुन्ने हामी त अातुर छौ अनि हजुरहरू नि सुनिता र मानसिङ को दोहोरी चेनपेन पालो कहिले हो जानकारि पाँउ
Ramro ca
Ramro xa geet
चिज गुरुङ रदिपिका राम्राे कलकारिता बधाई छ
कति मिठो स्वार हो दिपिका बैनी को, वधाई तथा शुभकामना छ बैनी लाई । चिज भाई त मेरो best भाई हो ।
दुई जोडीको शब्द र स्वर राम्रो लाग्छ । सुन्न मज्जा लाग्छ
Kahile हो नि खै सुनिता लाई निम्ताउनी सुन्न लाई आतुर छौ आज को दोहोरी पनि रमाइलो छ ल
हो नि है
हो नि सुनिता जि को पखाईमा छु
@@निर्दोशीमन 0q1?11++
@@sanmayatamang5032 same mam
Ofcourse
चिज जि को दोहोरी भने पछी सुन्न मन लाग्छ
चिज गुरुङ्ग त मेरो फ्यान हो दिपिका मगर बैनी को कति मिथो सप्द तक्कर गरि गाय को सम्पुर्न परिवार लाई धन्नेबात छ
Loo😊pn we ppppllk
दीपिका बैनी को न्यू लुूक्स कति सुहाउँदो
चिज गुरुङ र दीपा दुवै जनाको मिठो स्वर
जति सुन्दा नी सुनिरहू भैरहन्छ।
धेरै राम्रो लाग्यो।
बधाई छ संपूर्ण टीम लाई। अपार सफलता को शुभ कामना!!
शब्द स्वोर भाका सब मिलेको छ मजा आयो दुबै गायक गाइका लगायत सिङ्गो टिम लाई बधाई छ
धेरै मिठो दोहोरी रमाइलो राम्रो छ बधाई छ 🌹🌹🌹🌹🌹
Very nice 👍 song
चिजगूरूड रदिपाकोगित सारैराम्रो कालोटोपिबाला कोठिकछैन
नेपाल सुन्दरि गायिका मीठो स्वरकि धनि दिपिका
अति रमाइलो दोहोरी चिज गुरूङ र दिपिका बयम्फू मगर को बधाइ तथा शूभ कामना च नयाँ वर्ष २०७८ सालको ।
आज त दिपिका फेन्सी अनुहारमा देखिनु भैई आहा ❤❤🎉🎉❤❤🎉🎉
लोक दोहोरी को किंग चीज गुरुङ 🙏🙏❤️❤️❤️
वा चीज जी भए पछि दोहोरी त फूल maja आउँछ
धेरै राम्रो छ,सफलताको शुभकामना दुबै जनालाई ।।।
कति राम्री भाकी दिपिका ...! सुन्दर गीत
.
वाह! भित्रै बाट मन छोयो।
बधाई छ सम्पूर्ण टिमलाई..
अहा कति रमाइलो दुबै को प्रस्तुती दम्दार छ।चिज ङोलो
आज को दोहोरि को भाका अनि दीपिका बैनी को शब्द हरु अति मीठो लाग्यो ।
एकदम मज्जा आयो चीज दाई र दीपिका बैनीको यो दोहोरी हेरेर राम्रो गर्दै जानुहोला
❤❤❤❤❤❤
chij bhai ra dipika bahinee ko geet sarai ramro lagyo🌹🌹🌹🌹💔💔💔💔💔💔💔💔
हाम्रो गोर्खाली भाइ चिज गुरुङ को गित ओरजिनर अर्गानिक गित गाउदा सुनिएर कहिलै अगाइन नि अति राम्रो छ गित सबै लाई शुभकामना
धेरै राम्रो छ धन्यवाद चिज र र्दिपीका लाई आनन्द लग्यो
mo Hong Kong bata ho,hamro ashadhya mitho gayak sworko dhani Chij Gurung ani Dipika baini lai Dherai2 dhanne baat.
. एक दम राम्रो जोडी गीत भाका लय सबै थोक मिले को म चीज गुरुङ को फ्यान
मेसेन्जर को रोधिमा रमाउने स्वदेशी प्रदेशी यता आउ चिनजान गरौँ 🙏🙏🙏
रमाइलाे दाेहरि ।
सुनिता जि मानशिङ जि को दोहोरी सुन्न हेर्न नपाएर मनै कस्तो कस्तो हुँदै गको छ धेरै दिन भयो धेरै सम्जी रहेको छु
ATI sunder sweets rochak live dohori song Chij Gurung and dipika magar ko moja aananda vo sbai team lai shubhakamana 6
sarai mitho
कहिले यस्तो भा थ्यन पहिले ट तिम्रै यादमा हराउछु अहिले ट निकै मिथो बोलिमा सजियको गित सुन्न पाईयो चिज गुरुङ को बोल्ने शैली नै लत्थ पारिदिने छ
गुड चिज दिपिका
कति राम्ररी भाको दिपिका दामिछ दुबई को परस्तुति सबैलाई धन्यवाद
धेरै रमाइलो भयाे म साउदी बाट।
अति रमाइलो गित ❤️❤️❤️❤️❤️बधाई छ दुबै जान कलाकार हरू लाई।
लाेक गित क्षेत्रमा साेचेभनदा बढि सफलता मिलाेस।
❤️
दिपिका जि को दम्दार प्रस्तुती आज मेरो जिल्ला बासी चिज जि को कता कता आजको दोहोरी दिपिका जि सग गाउदा के नपुके नपुके जस्तो।फिल भयो मलाई
सारै मीठो छ आजा को दोहोरि म Ktm बाट हेर्दईछु
आहा न कति राम्रो है
चिज चिजाई हुन धेरै राम्रो कलाकार हुन
आहा चिज गुरुङको शब्द
गायक चिज गुरुङ्ग दाई 💚💚💚र गायिका दिपिका 💚💚💚💚दिदि।हजुरहरु मेरो मन पर्ने गायक गायिका।💚💚💚💚💚💚💚
Huma Bkको अतिमिठो स्वार
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी चिज गुरुङ र दपिका बयम्वु मगर बिच बधाईछ जयगित जय सँगित🙏👌❤️❤️❤️
मिठो दोहोरी प्रस्तुत गर्नु भयो ।कामको ब्यस्तताले हेर्न पाको थिएन ।आज हेरेर मनोरञ्जन लिए ।
अत्यन्त मीठो स्व्रर चिज र दिपीका जी को दोहोरी
Chij guruglai ta jati geet sunyao uti ramailo lagxa 💕💕💕
धेरै राम्रो छ सबै लाई बधाई छ
Much enjoyed the dohori. Chij bhai ra yo bahiniko kati mitho maya pritiko dohori. Ekdam ramro lagyo. Chij bhai sanga dherai nai dohori gaune naya naya bahini haru dekhna ra sunna payen. Sabai lai dhanyabaad.
सारै रमाइलो दोहोरी मज्जा आयो👌👌👌👏👏👏❤️❤️❤️❤️
Dherai. Ramro. Dohoree. Chij. Gurung be. Depika. Magarko. Kati. Mitho. BoLi. Hajur. Dhera. Dherai. Dhannya. Bad. Pragti. Ko. Kamna Garchhu
धेरै राम्रो म साउदी बाट।
Chijvaiko shanda Kati ramro x suvkamana dubailai
मीठो दोहरी
Mansing khadka Chij Gurung and dipika magar lai feri pani chances deo hai ekdam ramro Jodi lai miss nagaraun ATI sunder sweets rochak live dohori song Chij Gurung and dipika magar ko
गुरुङ र मगरनि काे गित मलाई सारै मन पर्याे
Kuwait baat chich GURUNG depika bayembu magar Ramro lageo
Dheraai mitho dohori mansing laai danyabad
Ramailo Dohori Bahini haru ko Nice Voice
Chija vai ra byembu bahini ko get ati marmik get ati man mero choice hjr chija vai ra byembu bahimi lai best lack
मजा आयो ♥️♥️
आहा सारै रमाइलो लाग्यो
लाेकदाेहाेरि छेत्र मा चिज सर काे चिज सब्द छ
समग्रमा राम्रो छ
Chij vai arganik sabdako khani deepika jyanmara musakanki rani ati utkrist prastuti sunda sundai sakiyo samaya apug vaya jhai lagyo auda din haruko lagi dherai shuvakamana love you all💕💕💕💕🙏🙏🙏🙏
गजबरमाईलोभयोगाउनेनानीहरुलाईधनेबाद
DIPIKA KO AAWAJ TA SACHCHAI JATI SUNENI AGHAINNA. SARAI MITHO RAIXA.
प्रत्यक्ष दोहोरीमा चिज गुरुङ ,
साच्ची कै मीठो शब्द दीपीका को।
Chij ra shital bhai ko geet sunera kahile pani thakidaina ho.Yo geet pani sarai ramro lagyo.
Nice dohori. 😍👌👌👌
projected
वाउ वाउ वाउ अतेन्तै मिठो गित अनि कलाकार सम्पूर्ण लाई सम्मान् छहै
Ramro xa Geet 👍👍👍👍👍
Atti raamro Bhai chij
Chij gurung ko tukka .Dipikako haso ati milyo jodi.tq all team lae.
very good song
कता गयो कस्मिरे सल दीपी का को
afghanistan
bata
my best singer chij congratulation and go ahead .
कतीमीठोगीतबैनीहरुलाईधनेबादछ
Nice song and video badhai x all tim lai chij + man+ deepu
ल ल साई रामरो छ🎉❤🎉❤
Chij gurung vs dipika byambu magr nice
Chil gurumg.is.dohori.best.singer
Waooooo chij sir & dipika soltina super dohari.mansing sir huma lagayat sampurna ma namstai.la
दिपीकाको मुजेत्रो खै
कटिमिठो बोलिहजुर दिपीका बैनी स्वर निकै मिठोछ
स्वार मीठो र शब्दको उपन्यास खानिनै पल्टाए पनि भोट लामै नाकको पक्षमा जान्छ यस्तै छ याहाको चलन हजुर,,,,,
Chej bhai depika le ta kada jabaf denxen ta .Ate ramro xa
Kati mitho ho boli hjr
Kati mitho ho dohori hjr
Dherai dherai dhanyabad mansingh Vai lai yeti mitho dohori Rakhi dinu vako ma
Beautiful Dohori
Chij Gurung Bhai ra Deepika Baini ko sowor pani atti mitho Salin sabdha sabai ramro Dubai lai Shuvakamana
Very nice song chij bhai ra Deepika sara mitho geet manparyo thank you.
चिज जता रमाइलो तेता
चिज भाई र दिपीका को त फ्यानै हो तर पनि मानसिङ भाई च्यानल आउदा सुनिता नहुदा खल्लो हुनि तिन हप्ता भयो दोहोरी नआएको
रबिन ब्रो को बिहे भयो ? मान सिंह ब्रो को कहिले हेर्ना पाहिने होला बिहे ? चिज ब्रो को दोहोरी गित साराइ मिठो रमाइलो लाग्छ ? best of luck
Chij gurung ko big fan ho ma ta